content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता नेपालमा करिब आधा जनसंख्याले कोरोना खोपको पहिलो डोज लगाएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १ करोड ५२ लाख ४९ हजार १ सय २९ जनाले पहिलो डोज लगाएका छन्। त्यो भनेको कुल जनसंख्याको ५०.२ प्रतिशत हो। , यसैगरी १ करोड १३ लाख ३६ हजार ५ सय ३८ जनाले पूरा डोज लगाएका छन्। जुन कुल जनसंख्याको ... |
रासस पर्वतारोहणमा जाने आरोहीहरूले प्रयोग गर्ने प्लास्टिकजन्य वस्तुहरू र छिमेकी मुलुकहरूबाट हावाले उडाएर ल्याएका प्लास्टिकका कणहरूले गर्दा हिमाली क्षेत्रका हिउँ तथा पानीका स्रोतहरूमा माइक्रो प्लास्टिकका कणहरु पाइएबाट त्यसले जलवायु परिवर्तनको असर बढाउन मद्दत गरेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।, जनस्वास्थ्य त... |
सेतोपाटी संवाददाता नेपालमा एक हजार ४४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १४४६ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ११ हजार ४२९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ८ हजार ९६५ जनाको पिसिआर परीक्षण र २ हजार ४६४ जनाको एन्टिजेन प... |
सेतोपाटी संवाददाता जिल्ला कोभिड-१९ व्यवस्थापन समितिले चितवनमा सोमबारदेखि सुरू हुन लागेको रत्ननगर महोत्सवमा रोक लगाएको छ।, कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै रत्ननगर महोत्सवलाई स्थगित गर्न निर्देशन दिइएको हो।, शनिबारदेखि सुरू भएको चितवन महोत्सवलाई भने बन्द गर्न दुई दिनको समय दिइएको छ।, आइतबार बसेको जिल्ला को... |
विवेक राई पछिल्लो समय नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र फैलिरहेको छ। जसलाई लिएर नेपालमा संक्रमणको तेस्रो लहर आउनसक्छ भनिएको छ। , हुन पनि ओमिक्रोनकै कारण छिमेकी देश भारतमा दैनिक लाख बढी संक्रमितहरू भेटिएका छन्।, नेपालमा पनि गत मंगलबारदेखि संक्रमितको संख्या ह्वात्तै बढेको छ।, सोमबार मात्र एक हजार ४४६ जन... |
राजेश घिमिरे सडक बोर्ड ऐन २०५८ र सडक बोर्ड निर्देशिका ०६१ ले सार्वजनिक सडक ऐन २०३१ ले तोकेबमोजिम र नतोकिएको हकमा सडकको केन्द्र रेखाबाट दायाँ-बायाँ २५/२५ मिटर क्षेत्रलाई राजमार्गको सीमा मानेको छ।, यी ऐन र निर्देशिकाबमोजिम चितवनमा पर्ने राष्ट्रिय राजमार्ग पूर्व-पश्चिम राजमार्ग, पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडकको च... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ८७६ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६७५, भक्तपुरमा ६५ र ललितपुरमा १३६ गरी ८७६ जना थपिएका हुन्।, यस्तै, काठमाडौं उपत्यकामा ४१८८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २६५५, ललितपुरमा ९०० र भक्तपुरमा ६३३ सक्रिय संक्रमित छन्। , नेपालमा एक ह... |
रासस अत्तरिया उद्योग वाणिज्य संघले यही पुस २७ गतेदेखि माघ ९ गतेसम्म कैलालीको अत्तरियामा आयोजना गर्न लागेको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ स्थगित गरिएको छ।, उद्योग वाणिज्य संघले आज विज्ञप्ति जारी गर्दै कोरोनाको संक्रमण बढ्दै गएकाले महोत्सव स्थगित गरिएको जनाएको छ।, कोभिड-१९ तीव्र रूपमा फैलिन गएकाले महोत्सव स्थगित गरिएक... |
नारायण खड्का अफ्रिकी मुलुक घानामा मंसिर ११ गते मृत्यु भएका रूकुम पश्चिमका २८ वर्षीय रूपक बोहोराको शव सोमबार नेपाल आइपुगेको छ। , अमेरिकाको सपना पछ्याउँदै रूपक गैरकानुनी रूपमा हिँडेका थिए। त्यसैबीच उनी बिरामी परेपछि स्थानीय एजेन्टले घानाको एयरपोर्टमा छोडेका थिए। त्यहाँ रहेका नेपालीले उद्धार गरी अस्पताल पुर्याए, तर उप... |
सेतोपाटी संवाददाता देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले हाल प्रदेश १ र २ लगायत क्षेत्रमा बदली भइरहेको छ। , मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हि... |
रासस प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ।, यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ। विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो।, विसं १७९९ चैत २५ गते पृथ्वीनार... |
सेतोपाटी संवाददाता नेपाली सेनामा कार्यरत चालकले चलाएको टिपरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। , महानगरीय प्रहरी परिसर काठमाडौंले सैनिक प्रहरीसँग समन्वय गरी टिपर चालक ३७ वर्षीय दुर्गा श्रेष्ठलाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, आइतबार राति सवा १० बजे काठमाडौं महानगरपालिका-१० बिजुलीबज... |
विनोद सापकोटा झापाको मेचीनगर नगरपालिका वडा नम्बर १४ मा १ हजार क्षमताको होल्डिङ सेन्टरको निर्माण अन्तिम चरणमा पुगेको छ।, कोरोनाको नयाँ भेरियन्ट फैलन थालेपछि होल्डिङ सेन्टरको निर्माण द्रूत गतिमा अगाडि बढेको हो। होल्डिङ सेन्टरमा सोमबार भेटिएका प्राविधिकका अनुसार ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ।, मेचीनगरको दुवागडी... |
खिलानाथ ढकाल नारायणहिटी दरबार संग्रहालयको क्यान्टिन भाडामा चलाउँदा कति क्षेत्रफल र स्थान प्रयोग गर्न पाउने भनी सम्झौतामा प्रस्ट सीमांकन नगरिएको छानबिन समितिले निष्कर्ष निकालेको छ।, यसरी क्षेत्रफल किटान नगरेर सम्बन्धित निकायले नै क्यान्टिन सञ्चालन गर्ने कम्पनीलाई बढी क्षेत्र ओगट्न प्रोत्साहन गरेको समितिले जनाएको छ।, सं... |
सेतोपाटी संवाददाता ललितपुर महानगरले आज (मंगलबार) बाट १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना विरुद्धको फाइजर खोप लगाउन सुरू गर्ने भएको छ। , माघ २ गतेसम्म सञ्चालन हुने उक्त खोप कार्यक्रमले महानगरभित्रका निजी र सामुदायिक विद्यालयमा अध्ययन गर्ने करिब ४४ हजार विद्यार्थीलाई समेट्ने महानगरले जनाएको छ। , महानगरका प्... |
सेतोपाटी संवाददाता काठमाडौंमा आजदेखि किशोर-किशोरीलाई फाइजर खोप लगाइँदै छ।, जिल्लास्तरीय खोप समन्वय तथा अनुगमन समितिको निर्णय अनुसार काठमाडौंमा आजबाट १२ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीलाई कोरोनाविरुद्धको फाइजर खोप दिन लागिएको हो। , भक्तपुरका किशोर-किशोरीलाई आइतबारदेखि नै फाइजर खोप दिन थालिए पनि ललितपुर र काठमाडौ... |
सेतोपाटी संवाददाता उत्तरी मोरङको लेटाङमा घरमा आएका वृद्ध पाहुनाको हत्या आरोपमा अर्का वृद्ध पक्राउ परेका छन् । , ६० वर्षीय वृद्धको हत्यामा संलग्न भएको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका हुन्।, जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङ नगरपालिका– २ फँडानीमा ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएपछि हत्या आरोपमा प्र... |
रासस लमजुङमा निर्माणाधीन सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको मुख्य सुरूङ (ब्रेक थ्रु) छेडिएको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमताको यस आयोजनाले पाँच दशमलव एक किलोमिटरको मुख्य सुरुङको ब्रेक थ्रु गरेको हो । , पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गर्दै आएको यस आयोजनाको मुख्य सुरुङ भूकम्प, नाकाबन्... |
नारायण खड्का चितवनबाट प्राबिधिक टोली आइपगेपछि मंगलबारबाट बाँकेमा नरभक्षी बाघ नियन्त्रणमा लिने प्रयास सुरू भएको छ।, प्राविधिक टोलीले जंगलमा गएर सबैभन्दा पहिले बाघ रहेको स्थानको पहिचान गर्नेछ।, राप्ती गाउँपालिका वडा नं. ४ अन्तर्गतको जलन सामुदायिक वन र वडा नं. ६ को शिद्धेश्वरी सामुदायिक वन क्षेत्रमा सुरूमा बाघको खोजी तथा... |
रासस रोजगारीका लागि भारत गएका नेपाली कोरोना सङ्क्रमण त्रास बढेसँगै धमाधम घर फिर्न थालेका छन् । महोत्तरीका भारतीय सीमानाकाबाट घर फर्कनेको अहिले लर्को देखिँदो छ । यसरी फर्कनेमा भारतको हरियाणा, पञ्जाव, दिल्ली र मद्रासमा काम गर्न गएकाहरुको सङ्ख्या अधिक पाइएको छ ।, दशगजा (नेपाल–भारत सीमा) दुवैतिर सघन बस्ती भएको सीमा वारिपा... |
रासस खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ।, विभागले देशभरका आठ स्थानको चुनढुंगा, मार्बल, काउलिङ, बालुवा र तामा लगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो। , विभागका अनुसार धादिङको तान्द्राङगढी र जुरेथुममा चुनढुंगा उत्खननक... |
रासस मध्यपुर थिमि–८ बोडेस्थित मिनी कोसीटप्पुले परिचित मनोहरा क्षेत्र र यस वरपर विश्वमै लोपोन्मुख गरुढ भेटिएको छ।, वन्यजन्तु फोटोग्राफर तथा पंक्षीप्रेमी सञ्जय था श्रेष्ठ नेतृत्वको टोलीले काठमाडौंको शालीनदी क्षेत्रबाट बोडेको मिनी कोसीटप्पुसम्म गरेको चरा गणना एवं खोज तथा अनुसन्धानका क्रममा लोभीपापी गरूढ फेला परेको हो ।, ... |
रासस जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा स्वास्थ्य पूर्वाधार र अक्सिजनको व्यवस्था गर्न आग्रह गरेको छ।, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रणका लागि स्वास्थ्यका मापदण्ड पालना गर्न र गराउनका लागि पनि सबैले आ-आफ्नो तर्फबाट प्रतिबद्धता गर्नाका साथै आम नागरिकमा स्वास्थ्य म... |
सेतोपाटी सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक कृष्ण प्रसाईंलाई कोरोना संक्रमण पुष्टि भएको छ।, उनीहरूले पिसिआर परीक्षणका लागि आइतबार जिल्ला अस्पताल मलङ्गवामा स्वाब परीक्षण गराएका थिए। , सोमबार साँझ दुवै जनाको रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा बसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब... |
रञ्जिता अधिकारी कोरोना भाइरसको तेस्रो लहर फैलिहेका कारण यस वर्ष दाङका जिल्लाका धार्मिकस्थलमा लाग्ने माघी मेलाहरू नहुने भएका छन्। माघे संक्रान्तिका अवसरमा जिल्लाका दुई स्थानमा ठूलो मेला लाग्ने गर्दथ्यो।, घोराही उपमहानगरपालिका-१३ को बाह्रकुने ताल (दह) र लमही नगरपालिका-९ स्थित बगार बाबा धार्मिकस्थल रिहारमा मेला लाग्ने गर... |
शरद् शर्मा सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि १५ दिनसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ।, साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै सार्वजनिक कार्यक्रम बन्द गराएको छ।, सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै यही पुस २६ गतेबाट गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूमार्फत्... |
सेतोपाटी संवाददाता काभ्रेको पनौतीमा लाग्ने बाह्रवर्षे मकर मेला कोरोनाका कारण स्थगित भएको छ।, जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) को मंगलबार बसेको बैठकले माघ १ गतेबाट सुरू हुने मकर मेलाको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।, पछिल्लो समय कोभिड-१९ तीव्र रूपमा फैलिँदै गएको अवस्था हेरेर माघ महिनाभर लाग्ने मेलाका क... |
सेतोपाटी संवाददाता मोरङमा बञ्चरो प्रहार गरी पुरूषको हत्या गरेको आरोपमा प्रहरीले ८० वर्षीय वृद्धलाई पक्राउ गरेको छ। , सोमबार राति ७ बजे लेटाङ नगरपालिका-२ स्थित खोटाङ खोटेहाङ गाउँपालिका-४ बस्ने ६३ वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।, उनको हत्... |
विवेक राई हामी फेरि कोरोना संक्रमणसँग लड्नुपर्ने स्थितिमा छौं। विज्ञहरूकै भाषामा भन्दा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन 'बिजुली गतिमा' फैलिरहेको छ। बेलैमा तयारी गर्न चुक्यौं भने अर्को क्षति बेहोर्नुपर्ने स्थिति आउनसक्छ।, दुई वर्षअघि पहिलो लहर हामीले भगवान भरोसामै पार लगायौं। त्यसबाट पाठ नसिक्दा दोस्रो लहरमा ठूलो क्षति ... |
रासस नेपाली सेनाले ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सैनिक मुख्यालय जंगीअड्डामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा पुष्पहार अर्पण गरेको छ। , सैनिक मुख्यालय जंगीअड्डाको मुख्य भवन अगाडि अवस्थित संस्थापक प्रथम सेनापति राष्ट्रनिर्माताको सालिकमा कायममुकायम प्रधानसेनापति बालकृष्ण ... |
सेतोपाटी संवाददाता मकवानपुरमा १८३ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , भिमफेदी गाउँपालिका-२ भैंसेस्थित चेकपोष्टबाट एक जनालाई प्रहरीले १८३ किलो गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए। , प्रहरीले थाहा नगरपालिका-२ बस्ने ३० वर्षीय रामचन्द्र सिंतानलाई ... |
सेतोपाटी संवाददाता लगालग मान्छेको ज्यान लिन थालेपछि बाँकेमा पहिचान गरी नरभक्षी बाघ नियन्त्रणमा लिन फेरि प्राविधिक टोली बोलाइएको छ।, गत भदौमा एक जना भारतीय नागरिकको ज्यान लिएपछि बाघ नियन्त्रणमा लिन भनेर बर्दिया राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको प्राविधिक टोली पुगे पनि नियन्त्रणमा लिन सकेको थिएन।, बर्दिया राष्ट्रिय निक... |
युनिक श्रेष्ठ ओखलढुंगाको सुनकोशी गाउँपालिका-५ स्थित नागी सानो भीर पहरे-पाखा सामुदायिक वनमा अचेल चहलपहल हुन्छ। सामुदायिक वनभित्र पर्ने एउटा चट्टान खोप्न काठमाडौंदेखि मान्छे गएका छन्। केही स्थानीय पनि काममा जुटेका छन्। , अनकन्टार ठाउँमा रहेको चट्टानमा बिस्तारै भगवान् गौतम बुद्धको अनुहारको आकार आउँदैछ।, जंगलको बीचमा रहे... |
सेतोपाटी संवाददाता निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ। आइतबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै आयोगले चुनाव चिह्न प्रदान गरेको हो। , आगामी माघ १२ गते हुने निर्वाचनका लागि आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न वितरण गरिएको हो।, राष्ट्रिय... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ६१५ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ६१५ जनामा संक्रमण पुष्टि भएको हो। , त्यसमध्ये काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना थपिएका हुन्।, यस्तै नेपालमा धेरै ... |
सेतोपाटी संवाददाता कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्म विद्यालयमा हिउँदे बिदा दिन सिफारिस गरिएको छ। , आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को व्यवस्थापन समितिको बैठकको बैठकले देशभरिका १० कक्षासम्मका विद्यालयमा माघ १५ सम्म हिउँदे बिदा दिन संघीय मामिला मन्त्रालयलाई सिफा... |
सेतोपाटी संवाददाता दैलेखका एकजना पुरुष हराएको ४१ दिनपछि शव फेला परेको छ।, दैलेखको दुल्लु नगरपालिका-७ का ३६ वर्षीय उपेन्द्रमान श्रेष्ठको आइतबार शव फेला परेको हो।, कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार उनी मंसिर १४ गतेदेखि हराइरहेका थिए। श्रेष्ठका आफन्त र प्रहरी टोलीले खोजतलास गर्ने क्रममा दैलेखको गुराँस गाउँपालिका-२ ... |
रासस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १७६ जनामा कोरोना सङ्क्रमण भयो।, काठमाडौँमा ४१९, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना कोरोना सङ्क्रमण देखियो। सङ्क्रमण दर ९.५ प्रतिशत पुगेको छ।, मन्त्रालयका अनुसार शनिबार ९४४ जनामा कोरोना सङ्क्रमण देखिएको थियो। शनिबार कूल १३ हजार २६४ नमूना परीक्षण गर... |
एजेन्सी अमेरिकाको न्यूयोर्कस्थित एउटा अपार्टमेन्टमा आगलागी हुँदा ९ बालबालिकासहित कम्तीमा १९ जनाको मृत्यु भएको छ।, घटनामा परी ५ दर्जनभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये १३ जना गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।, १९ तले अपार्टमेन्ट भवनमा आगलागी आज बिहान सुरु भएको थियो।, आगो नियन्त्रणका लागि २ सयभन... |
एजेन्सी ब्राजिलको मिनस ग्यारेस राज्यमा एउटा विशाल चट्टानको टुक्रा भत्किएर डुंगामाथि खस्दा १० जनाको मृत्यु हुनुका साथै २० जना बेपत्ता भएका छन्।, शनिबार भएको दुर्घटनामा परी ९ जना गम्भीर घाइते भएका छन्। दुर्घटनाका घाइतेको उपचार भइरहेको छ। पर्यटक सवार डुङ्गामाथि पहाड खसेको भिडिओ पछिल्लो समय भाइरल भइरहेको छ।, फर्नास लेकमा ... |
सेतोपाटी संवाददाता बाँकेमा कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन्। , नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का २६ वर्षीय पंकज कुर्मी पक्राउ परेका छन्। , जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आइतबार दिउँसो शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई वडा नं. २० मनिकापुरबाट कुर्मी पक्राउ परेका हुन्।, घटनाबारे अनुसन्धान जारी रहेक... |
सेतोपाटी संवाददाता नेपालमा कोरोनाभाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको ठहर गर्दै कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले कक्षा १० सम्मका सबै विद्यालय आगामी माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। साथै २५ जना बढी मानिस एकै ठाउँ जम्मा नहुन र सार्वजनिक स्थलहरूमा खोप कार्ड देखाएर मात्र प्रवेश दिन भनेको छ... |
मनोज सत्याल विश्वभर फैलिरहेको कोरोना भाइरसको ओमिक्रोन भेरियन्टका कारण नेपालमा पनि कोरोना संक्रमित संख्यामा व्यापक वृद्धि भएको छ। पछिल्ला दिनमा जुन दरमा संक्रमितहरू बढेका छन्, यसलाई तेस्रो लहरका रूपमा लिन सकिने विज्ञहरू बताउँछन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार गत पुस १८ गते आइतबार २१६ जनामा संक्रमण द... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय कर्मचारी प्रशासन महाशाखा कीर्तिपुरले एक जना उपप्राध्यापकसहित चार जनालाई स्पष्टीकरण सोधेको छ।, रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गका उपप्राध्यापक चिरंवीवि काफ्ले, सोही क्याम्पसकी लेखा सहायक सावित्रा गौतम, चिकित्सा शिक्षा अध्ययन संस्थान डीनको कार्यालय ... |
सेतोपाटी संवाददाता दाङमा बस दुर्घटना हुँदा नौ महिनाका एक शिशुको मृत्यु भएको छ। दुर्घटनामा परी थप दस यात्रु घाइते भएका छन्। , भारतको मोतिहारका असिर आलकका छोरा नानु आलमको दुर्घटनामा परी मृत्यु भएको हो।, इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले घाइते शिशुको उपचारका क्रममा बाँकेस्थित कोहलपुर मे... |
सेतोपाटी संवाददाता कोरोना भाइरस संक्रमण बढेपछि सरकारले १५ दिन विद्यालय बिदा गर्ने भएको छ।, सिसीएमसीको आइतबार बसेको बैठकले १५ दिन विद्यालय बिदा दिन सिफारिस गरेको थियो।, सिसीएमसीको उक्त सिफारिसलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनमा लैजाने भएको छ।, मन्त्रालयले सचिवस्तरको बैठक गरेर सिसीएमसीको सिफारिसलाई... |
एजेन्सी अमेरिकामा क्र्यास ल्यान्डिङ भएको एउटा सानो जहाजमा रेल* ठोक्किएको छ।, समाचार संस्था रोयटर्सका अनुसार सेसेना कम्पनीको उक्त जहाज आइतबार बिहान पाकोइमाबाट उडनासाथ क्र्यास ल्यान्डिङ गरिएको थियो। रेलवेको जक्सनमा क्र्यास ल्यान्डिङ भएको जहाजमा केहीबेरमै एउटा रेल आएर ठोक्किएको थियो। , प्रहरी अधिकारीले जहाजका पाइलटलाई ... |
रासस तनहुँको व्यास नगरपालिका-५ स्थित मानुङकोट डाँडामा बताससँग सम्बन्धित कम्पनीले लगानी गर्ने विषय चर्चामा आए पनि त्यसबारेमा कुनै निर्णय नभएको नगरपालिकाले जनाएको छ।, नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले यस विषयमा कुनै निर्णय नगरेको जानकारी दिए।, नगरपालिकाले निजी साझेदारी अवधारणाअनुरूप विभिन्न किसिमका संस्था तथा व्य... |
नारायण खड्का मामाघरबाट पाँच तोला सुनका गरगहनासहित नगद चोरी गरेको आरोपमा दुई युवा पक्राउ परेका छन्। , जिल्लाको राप्ती गाउँपालिका वडा नं. १ माथिल्लो भालुवाङका १८ वर्षीय बसन्त खत्री र २३ वर्षीय खेमराज चौधरी पक्राउ परेका छन्। , स्थानीय गंगादेवी क्षत्रीको घरबाट शनिबार मध्यराति पाँच तोला सुनका गरगहना र ३९ हजार नगद चोरी भएको... |
रासस शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण गर्न लागेको शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बनाउन महानगरले प्रस्ताव गरेको छ।, महानगरपालिकाको वडा नम्बर १५ भगवानपुरमा आवश्यक जग्गा उपलब्ध गराउन महानगर तयार भएको हो।, मन्त्रालयले पूर्वसम्भाव्यता अध्ययन र जग्गाको पहिचान गर्न समिति बनाएर काम अघि बढाएको थियो।, भरतपु... |
प्रशन्न पोखरेल एसएलसीलाई कुनै समय 'फलामे गेट' भनिन्थ्यो। अहिले एसएलसीको नाम बदलेर एसइई राखिएको छ, तै पनि यसलाई फलामे गेटकै रूपमा लिने मानसिकता बदलिएको छैन।, कुनै पनि परीक्षालाई स्वाभाविक रूपमा लिनुपर्नेमा राष्ट्रिय स्तरको एसइईले भने विद्यार्थी र अभिभावक दुवैको निम्ति मानसिक दबाब उत्पन्न गर्दै आएको छ। जुन घरमा एसइई दिन... |
मोइन उद्दिन प्राय: स्कुलमा शिक्षकहरूले एउटै तरिकाले पढाउने गर्छन्। त्यो हो - लेक्चर मेथोड। शिक्षकले बोल्ने र विद्यार्थीले सुन्ने। , यो विधि एकतर्फी हुने भएकाले हरेक विद्यार्थीले पाठबाट पाउने ज्ञान प्रभावकारी नहुन सक्छ। जो अलि चाँडै बुझ्छन् उनीहरूले त बुझ्छन्। अरू भने त्यसै अलमलमा पर्छन्। शिक्षकले 'बुझ्यौं?' भनेर प्रश्... |
भगवती पाण्डे रूपन्देहीको महत्वाकांक्षी परियोजना मानिएको तिनाउ-दानव करिडोर निर्माण सुरू नगर्दै डिभिजन सडक कार्यालय बुटवलले बुटवल उपमहानगरपालिकालाई २०७६ फागुन ५ मा पत्र लेख्यो।, डिभिजन सडक कार्यालयले उपमहानगरपालिकालाई पठाएको पत्रमा लेखिएको थियो: तिनाउ-दानव कोरिडोर सडकको २५ मिटर दाँया र बाँया मुआब्जासम्बन्धी कुनै विवाद भ... |
रोहित महतो १५ वर्ष पुरानो फुसको छाप्रोमा थोत्रो प्लास्टिकले छानो छ।, हावाहुरीले प्लास्टीक नउडाओस् भनेर त्यसमाथि परालको मुठा पनि ओछ्याइएको छ। कमजोर खम्बाले अडिएको उनको घर भत्किनै आँटेको छ।, यो घर हो धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित मुसहरी टोलका ६० वर्षीय सुरजा सदाको।, वर्षातमा उनको घरभरि पानी जम्छ। दिनमा वर्षाबा... |
सेतोपाटी संवाददाता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भेगमा बदली हुनका साथै हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्... |
सेतोपाटी संवाददाता अप्टिमिष्ट क्लब अफ काठमाडौंले बहिरा राष्ट्रिय महासंघ नेपालको सहकार्यमा ‘साङ्केतिक भाषामा अभिव्यक्ति कला प्रतियोगिता’ कार्यक्रम गरेको छ। , सन् २०१७ मा स्थापित अप्टिमिष्ट ईन्टरनेशनल नेपाल, सकारात्मक सोचको अभिवृद्धि र नागरिक दायित्व वहन गर्न प्रेरित गर्ने उद्देश्यसहित बालबालिका तथा युवा केन्द्रित सामाज... |
सेतोपाटी संवाददाता प्रहरीले कपिलवस्तुबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ।, कपिलवस्तु नगरपालिका-९ हर्नामपुर बस्ने चेतन खटिक भनिने ३९ वर्षीय रामबहादुर खटिकलाई शुक्रबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।, उनको साथबाट स्रोत नखुलेको ३२ लाख ८९ हजार १ सय ५० नेपाली रुपैयाँ र १ लाख ८... |
सेतोपाटी संवाददाता प्रहरीले काँकडभिट्टाबाट ५० ग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका-३ का २६ वर्षीय राकेश तामाङ छन्।, शनिबार दिउँसो मेचीनगर-६ बाट उनलाई पक्राउ गरिएको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए।, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार... |
सबिना श्रेष्ठ 'तपाईं आजकल के गरिरहनुभएको छ?', नियात्रा लेखक जय छाङ्छालाई अहिले यो प्रश्न सोध्ने हो भने उनले दुइटा उत्तर दिन सक्छन्।, पहिलो, 'नियात्रा विधा परिचय भन्ने किताबको लेखन।' , अर्को, 'खजुर हुर्काइरहेको छु।', नियात्रा लेखकले त्यसैबारे किताब लेख्नु के नौलो कुरा भयो? दोस्रो उत्तर पो रोचक छ। , उनको जवाफले 'छक्क' प... |
रासस नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दुमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्।, मध्यविन्दु नगरपालिका–१५ ढोकाडीका ६० वर्षीय टेकबहादुर कुमाललाई शनिबार बाघले आक्रमण गर्दा घाइते छन्।, भुलपानी चौरमा गाईवस्तु चराउने क्रममा उनलाई बाघले आक्रमण गरेको थियो।, बाघको आक्रमणबाट कुमालको टाउकामा गम्भीर चोट लागेको छ।... |
सेतोपाटी संवाददाता हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार उक्त प्रणालीले हाल देशका अधिकांश भु–भागमा, आंशिकदेखि सामान्य बदली रहेको छ। , प्रदेश १ तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको महाश... |
सेतोपाटी संवाददाता पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य सम्बन्धी थप सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ।, भिडभाड हुने स्थानहरूमा थप कडाइ गर्ने काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले तयारी गरेका छन्।, सिसीएमसी र स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार आफूहरू अगाडि बढ्न... |
रासस शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ।, एक फिट जमेको हिउँले गर्दाे स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ। यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ।, हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानी... |
एजेन्सी भारतमा एकै दिन १ लाख ४१ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। , भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा १लाख ४१ हजार ९ सय ८६ नयाँ संक्रमित फेला परेका छन्।, यो अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो। यो संख्या पछिल्लो ६ महिनाकै ठूलो हो। , केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनु... |
रासस पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, आज बिहान जिप दुर्घटनामा परेको हो।, दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग३च ३७७८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।, मृत्यु हुने चालकको नाम, थर वतन नखुलेको जिल्ला प्रहरी कार्... |
सेतोपाटी संवाददाता काठमाडौंको कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।, शनिबार राति पौने १० बजे कलंकी चोकमा बा ४ ख ६८४३ नम्बरको टिपरले बा २ ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ। , दुर्घटना हुँदा मोटरसाइकल चालक बझाङ घर भई ललितपुरको भैंसेपाटी बस्ने २४ ... |
सेतोपाटी संवाददाता अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई थोरै विद्यार्थीलाई मात्रै लिएर कक्षा सुरू भएपछि आइतबार विराटनगरको नोबेल मेडिकल कलेजमा तनाव सिर्जना भएको छ।, आइतबार नोबेल कलेजका विद्यार्थीले तोडफोड गरेका छन्। केही विद्यार्थी घाइतेसमेत भएका छन्। , विवाद साम्य नहुन्जेल कक्षा रोक्ने सहमतिविपरीत नोबेलले... |
गोपालप्रसाद बराल/रासस फेरि रेल चल्ने चर्चा चल्यो। शनिबार नेपाल रेल्वे कम्पनीका पदाधिकारी र भारतीय रेल्वे कम्पनी कोंकणका प्राविधिकले बर्दिबास–जयनगर रेल्वे बिस्तार परियोजनाको जयनगर–कुर्था खण्डमा रेल चलाएर लिक परीक्षण गरेपछि रेल चल्ने चर्चा फेरि चुलिएको हो। , ‘अब रेल चल्ने नै हो, सबै अवस्था ठिकठाक रहेको प्राविधिकको ठहर छ... |
रासस नेपाली खानालाई विश्वमाझ फैलाएर पर्यटन प्रवर्द्धन गर्न नेपालमा सञ्चालित पाँचतारे होटलहरुमा पनि नेपाली खानाको ‘मेनु’ राख्नुपर्नेमा जोड दिइएको छ। , सेफ्स एशोसिएसन अफ नेपालको नवौं अधिवेशनबाट निर्वाचित कार्यसमितिको शनिबार साँझ आयोजित ‘पदस्थापन, सम्मान तथा चियापान’ कार्यक्रममा नेपालका वरिष्ठ सेफहरुले नेपाली खानालाई विश... |
सेतोपाटी संवाददाता जिल्ला ट्राफिक प्रहरी कार्यालयले ध्वनि प्रदुषण हटाउन मोटरसाइकलका साइलेन्सर हटाउने अभियान थालेको छ । स्वरुप परिवर्तन गरी ठूलो आवाजसहित मोटरसाइकल चलाउनेलाई कारवाही गर्न थालिएको छ । , जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक वकिल सिंहका अनुसार सो अभियानअन्तर्गत हालसम्म ३२ मोटरसाइकल चालकलाई कारव... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा भएको छ। , आइतबार प्रहरी महानिरीक्षकले गरेको निर्णय अनुसार ३४ जना एसपीको सरूवा भएको भएको हो। उनीहरूको पुस महिना देखिको तलब, भत्ता सरूवा भएको दरबन्दीबाट खान पाउने गरी सरूवा भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। , अमरेन्द्रबहादुर सिंहको प्र... |
राजु अधिकारी ‘नमस्कार, हामी नोबेल मेडिकल कलेज, विराटनगरका विद्यार्थी,’ आइतबार बिहान अस्पतालको गेटैमा भेटिएका एक हुल विद्यार्थीको भीडबाट अघि सरेर एक जना विद्यार्थीले भने ‘ऐनमा भएकै कुरा माग्दा पनि किन कलेजले जे भन्यो त्यही मान्नुपर्ने?’, उनी रोकिएनन्।, थपे, ‘चिकित्सा शिक्षा पढ्ने सोच बनाउनु नै यति ठूलो अपराध हो? जसका ल... |
सेतोपाटी संवाददाता भारतमा कोरोना तिव्र रूपमा बढेपछि सिमावर्ती जिल्ला रूपन्देहीको तिलोत्तमा नगरपालिकाले पूर्वतयारी थालेको छ।, शनिबार मात्रै भारतमा डेढ लाख हाराहारीमा कोरोना संक्रमित थपिएपछि नेपालमा त्यसको प्रभाव पर्नसक्ने भन्दै नगरपालिकाले पूर्वतयारीको कामलाई तिब्रता दिएको हो।, तिलोत्तमा नगरस्तरीय कोभिड संकट व्यवस्थापन... |
सेतोपाटी संवाददाता दाङमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , शनिबार राति पौने ७ बजे घोरही उपमहानगरपालिका-११ बुकालीडाँडा नजिकै मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए।, तीन जना सवार रा २ प १८४० नम्बरको मोटरसाइकल ... |
सेतोपाटी संवाददाता काठमाडौंमा उपचार गराउन भन्दै धामी-झाँक्रीकोमा लगेकी १४ वर्षीया बालिकाको मृत्यु भएको छ। , सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-२ घर भई भक्तपुरमा बस्ने १४ वर्षीया रोशनी श्रेष्ठको शनिबार मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , काठमाडौंको नागार... |
सेतोपाटी संवाददाता लागुऔषधको मुद्दामा पोखराबाट पक्राउ परेका चर्चित र्यापर लाउरेसहित चार जनालाई थप १७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। , जिल्ला अदालत कास्कीले लाउरे नामले परिचित आशिष रानासहित चार जनालाई थप १७ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी ... |
सेतोपाटी संवाददाता स्याङ्जामा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ। , आँधिखोला गाउँपालिका वडा नम्बर १ कालिखर्क जंगलमा भरूवा बन्दुकको छर्राले लागेर सोही ठाउँ बस्ने २७ वर्षीय मनोज विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। , उनको मृत्युपछि भागेका छ जना आ... |
राजेश घिमिरे कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भीडभाड हुन नदिन सबै स्थानीय तहलाई पत्रचार गरेको केही दिन भयो।, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागलाई बोधार्थ दिएर सबै स्थानीय तह, सबै जिल्लाका स्व... |
सेतोपाटी संवाददाता ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ प्रविधिमा आधारित ‘खोकना राजकुलो मुहान निर्माण’ आयोजनाको शिलान्यास गरेकी छन्। ललितपुर महानगरपालिका वडा नं २१ स्थित नख्खु खोलामा मुहान निर्माण सुरू गरिएको हो।, ललितपुरको उत्तर-पश्चिममा अवस्थित खेकना राजकुलो सिँचाइ प्रणाली करिब ३०० वर्ष अघिदेखि सञ्चाल... |
सेतोपाटी संवाददाता हनुमानढोका दरबार क्षेत्रको कृष्ण मन्दिरमा एक साताअघि एउटा मल्लकालीन शिलालेख तोडफोड गरेर टुक्राटुक्रा पारिएको अवस्थामा फेला पर्यो। चौबीसै घन्टा सुरक्षा पहरामा रहने विश्व सम्पदा क्षेत्रको यस्तो ऐतिहासिक महत्वको अभिलेख तोडफोड गरिएकोमा सम्पदा संरक्षण अभियन्ताहरूले विरोध गरे।, महानगरीय प्रहरी वृत्त जनसे... |
सेतोपाटी संवाददाता नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप ११६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो तथ्याङ्क पछिल्लो असोज यताकै सर्वाधिक हो। , गत असोज १ गते नेपालमा कोरोना संक्रमितको संख्या १०८६ जना थियो। त्यसयता क्रमशः घटेको संक्रमण आइतबार ... |
रासस कञ्चनपुरमा कोरोनाविरूद्धको पूर्ण खोपको मात्रा लगाउनेका संख्या एक लाख ९७ हजार २३३ पुगेको छ।, स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनक कुँवरका अनुसार कोभिड सिल्ड र स्ट्राजेनेकाको पूर्ण मात्रा लगाउनेको संख्या ३४ हजार ३६२, भेरोसेलको पूर्ण मात्रा लगाउनेको संख्या एक लाख ३२ हजार ३९ रहेको छ। जोन्सन एन्ड जोन्सन खोप लगाउने... |
सेतोपाटी संवाददाता विद्यालयहरूमा कोरोना संक्रमितको दर बढ्न थालेपछि तुलसीपुर उपमहानगरपालिकाभित्रका सबै विद्यालय आठ दिनसम्म बन्द गरेको छ। , तुलसीपुर उपमहानगरपालिकाले शुक्रबार एक सार्वजनिक अपिल जारी गर्दै कोरोनाको दर तीव्र रूपमा बढ्न थालेपछि संक्रमणको चेनब्रेक गर्नका लागि उपमहानगरभरिका सबै विद्यालय आठ दिन बन्द गर्ने निर... |
सेतोपाटी संवाददाता नेपालमा थप २४ जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ।, शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै देशभरबाट संकलित नमूनाहरूको सिक्वेन्सिङ गर्दा थप २४ जनामा ओमिक्रोन पुष्टि भएको जानकारी दिएको छ। , 'पुस महिनामा संकलित एक हजार १४३ पोजेटिभ नमूनाहरूको सिक्वेन्सिङ गर्दा २४ जनाम... |
सेतोपाटी संवाददाता काठमाडौं, बसन्तपुरको हनुमानढोकास्थित शिलालेख तोडफोड गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त जनसेवाका अनुसार मनमाया श्रेष्ठ नामकी महिलालाई पक्राउ गरिएको हो।, उनलाई सिसिटिभी फुटेजको आधारमा बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।, श्रेष्ठको मानसिक अवस्था ठिक नभएको... |
दिपकजंग शाही कुलपूजाको नाममा महिलालाई पैताला चटाउने तीन जना पुरूष (धामी) धरौटी बुझाएर छुटेका छन्।, सुर्खेत जिल्ला अदालतको फैसला अनुसार उनीहरू धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।, निमित्त प्रवक्ता प्रहरी निरीक्षक कनक शाहीका अनुसार उनीहरू जनही एक लाख रुपैयाँ धरौटीमा छुटेका हुन्।, प्रहरीले पुस ६ ... |
सेतोपाटी संवाददाता श्रीमतीलाई रड प्रहार गरी हत्या गरेको आरोपमा सल्यानमा एक जना पक्राउ परेका छन्। , सिद्धकुमाख गाउँपालिका वडा नं. ५ माझखर्चकी ४१ वर्षीया रामकली परियारको हत्या गरेको आरोपमा श्रीमान ४२ वर्षीय लोकबहादुर परियार पक्राउ परेका छन्। , जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काका अनुसार मदिरा सेवनपछि लोकबहादुरले पु... |
रासस अदालतबाट २६ लाख रुपैयाँ जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा काठमाडौंका ४१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ छन्। , बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले २६ लाख रुपैयाँ जरिवाना गरेपछि फरार रहेका श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज बानेश्वरबाट पक्राउ... |
रासस चाँदी जस्तै टल्किने हिमालहरू। चारैतिर त्यसको पहिलो दृश्यबाट प्रत्येक दिनको हेराइ सुरूआत हुन्छ।, बिहान उठ्नेबित्तिकै दुलही लजाएर घुम्टाले झपक्कै छोपिएजस्तै हिउँले छोपिएका हिमाल देख्दा ताप्लेजुङबासी आफूलाई गर्वको महसुस गर्छन्। त्यही हिमालको पीडाले यहाँ मानिसलाई त्यत्तिकै सताएको पनि छ। , यही पुस १३ र १४ गते हिमाली ज... |
सेतोपाटी संवाददाता नेपालमा एकैदिन ९६८ कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९६८ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १४ हजार ९७१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ८ हजार २७२ जनाको पिसिआर परीक्षण र ६ हजार ६९९ जनाको एन्टिजेन परीक्षण गरिएको थि... |
सेतोपाटी संवाददाता चक्रपथ सडक नागरिकमैत्री बनाउन माग गर्दै शनिबार र्याली तथा विभिन्न सचेतनामूलक कार्यक्रम गरिने भएको छ। कलंकी-कोटेश्वर सडक खण्डलाई पुनः निमार्ण गरी मानवमैत्री बनाउने माग गर्दै रिङरोड नागरिक सरोकार समितिले कार्यक्रम गर्ने भएको हो। , कलंकी-कोटेश्वर खण्डमा जस्तै गम्भीर त्रुटी कलंकी-चाबहिल-कोटेश्वर-चक्रपथ... |
विवेक राई पछिल्लो समय भारतमा कोरोना संक्रमण दर तीव्र गतिले फैलिएसँगै नेपालमा पनि संक्रमणको जोखिम बढेको छ। बिहीबार भारतमा एकैदिन १ लाख १६ हजार बढी मानिसमा संक्रमण पुष्टि भएको छ।, भारतसँग खुला सीमा रहेका कारण नेपालमा पनि संक्रमण भित्रिने निश्चित छ। किनभने यसअघि पहिलो र दोस्रो लहर पनि भारतमै संक्रमण व्यापक भएपछि भित्रिएक... |
सेतोपाटी संवाददाता नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि सरकारले कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को बैठक राखेको छ।, शुक्रबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे छलफल भइरहेको छ।, बैठकमा सिसिएमसिसीका तर्फबाट नेपालमा कोरोना संक्रमणको अह... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ३६९ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८४, भक्तपुरमा २३ र ललितपुरमा ६२ गरी ३६९ जना थपिएका हुन्।, यस्तै, काठमाडौं उपत्यकामा २६८० सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १४५४, ललितपुरमा ६६४ र भक्तपुरमा ५६२ सक्रिय संक्रमित छन्।, नेपालमा एकैदि... |
सेतोपाटी संवाददाता गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले सिंहदरबारलगायत ठाउँमा भीडभाड नगर्न आग्रह गरेको छ।, अत्यावश्यक नभई अहिले राष्ट्रिय परिचय पत्र नबनाउन पनि विभागले आग्रह गरेको छ।, ७७ जिल्लाबाटै राष्ट्रिय परिचय पत्र बनाउन सकिने भएकोले अहिले काठमाडौंमा भीडभाड नगर्न विभागले आग्रह गरेको हो।,... |
सेतोपाटी संवाददाता रूपन्देही प्रहरीले भन्सार छलेर भारतबाट ल्याइएको छ लाख रुपैयाँ बराबरको सामान बरामद गर्यो।, शुक्रबार जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी कार्यालयहरूले भन्सार छलेर ल्याइएको सामान सो बराबरको सामान एकैदिन बरामद गरे।, रूपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीका अनुसार भन्सार चोरी पैठारी नियन्... |
सेतोपाटी संवाददाता काठमाडौंको बानेश्वरस्थित एनआइसी बैंकबाट १६ लाख रकम डाँका मारेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। , महानगरीय प्रहरी परिसर काठमाडौं र बानेश्वर वृत्तले चार जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-७ काँडाघारी बस्ने २७ वर्षीय प्रद... |
नारायण खड्का बैतडीबाट अपहरणमा परेका भनिएका शिक्षकको बाँकेको राप्ती नदी किनारबाट उद्धार गरिएको छ।, बैतडीको सुर्नया गाउँपालिकाका २३ वर्षीय अस्थायी शिक्षक हरिश अवस्थीलाई शुक्रबार बेलुका ८ बजे बाँकेस्थित राप्ती नदी किनारबाट उद्धार गरिएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले सेतोपाटीलाई बताए।, ‘उहाँलाई हामीले रा... |
सेतोपाटी संवाददाता सुनसरी र उदयपुरमा सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते रहेको प्रहरीले जनाएको छ।, मृत्यु हुनेमा दुहबी नगरपालिका-११ तनमुनाका २८ वर्षीय जितनारायण उराव र त्रियुगा नगरपालिका-५ का ३१ वर्षीय दिलीप दुलाल छन्।, प्रहरीका अनुसार शुक्रबार अपराह्न सुनसरी दुहबी नगरपालिका-१० बुद... |
सेतोपाटी संवाददाता लिंकन युनिभर्सिटी कलेज मलेसियाको सम्बन्धन लिएर नेपालमा संचालित विभिन्न ११ वटा शिक्षण संस्थाहरूबाट स्नातक तथा स्नातकोत्तर तह उत्तिर्ण विद्यार्थीहरूको दीक्षान्त समारोह यहीँ माघ १५ गते गोदावरी ललितपुरमा आयोजना हुने भएको छ।, लिंकन युनिभर्सिटी कलेज एसोसिएट्स अफ नेपाल (लुक्यान) ले शनिबार राजधानीमा पत्रकार... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.