content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाले बिहीबार दिउँसो काठमाडौंको मिनभवनबाट तीन जनालाई पक्राउ गरेको हो। , क्रिप्टो करेन्सी बिटकोइनबाट वित्तीय कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो। सो टोलीले तीन जनालाई पक्राउ ... |
सेतोपाटी संवाददाता सरकारले नेपाली सेनाका उपरथी सीताराम खड्का र ताराध्वज पाण्डेको कार्यकाल थपेको छ।, गत पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकले उपरथीद्वय खड्का र शाहीको कार्यकाल थप्ने निर्णय गरेको हो।, दुई उपरथीको कार्यकाल थपिएको पत्र जंगी अड्डामा आएको सैनिक स्रोतले सेतोपाटीलाई बतायो।, खड्का र पाण्डेको कार्यकाल थपिएसँगै ... |
सेतोपाटी संवाददाता पछिल्लो पटक पर्सामा देखिएको कोरोना सङ्क्रमणको तेस्रो लहरअन्तर्गत एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सङ्क्रमित पुरुषको मृत्यु भएको हो। मृत्यु हुनेमा बाराको महागढीमाई नगरपालिका–६ निवासी ५० वर्षीय पुरुष रहेको अस्पताल स्रोतले जनाएको छ । , कोरोना सङ्क्रमणको तेस्रो लहर... |
सेतोपाटी संवाददाता नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या ५७ हजार नाघेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ३ सय ३८ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमित ५७ हजार ३ सय २८ पुगेको हो।, मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको २७ हजार ४ सय ९७ परीक्षणबाट... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार पिसिआर परीक्षणबाट १० हजार ५२ र एन्टिजेन परीक्षणबाट २२८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घण्टामा २७ हजार ४९७ जनामा कोरोना परीक्षण गरिएको थियो।, देशभर ५७ हजार ३ स... |
सेतोपाटी संवाददाता अनलाइनमार्फत् जुवा खेलाएको आरोपमा पक्राउ परेका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। , महानगरीय अपराध महाशाखाको टोलीले कीर्तिपुरबाट १२ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए। पक्राउ पर्नेमा तीन जना सञ्चालक छन्। अरू कर्मचारीहरू हुन्।, अनलाइन जुवा वा क्यासिनो खेलाउँदै गरेको भन्... |
सेतोपाटी संवाददाता जनमत पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले हत्या-हिंसा भड्काउन खोजेको भन्दै मन्त्री पदबाट बर्खास्त गर्न माग गरेको छ। , बिहीबार पार्टीका उपाध्यक्ष दीपककुमार साहले विज्ञप्ति जारी गर्दै यादवलाई मन्त्री पदबाट बर्खास्त गर्न माग गरेका हुन्। , ‘सरकारले आपराधिक अभिव्यक्ति दिने, हत्य... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ६९८१ संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५००१, भक्तपुरमा ८५० र ललितपुरमा ११३० संक्रमित थपिएका छन्।, यस्तै काठमाडौं उपत्यकामा ३७ हजार ९३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २६ हजार ६९८, ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा ३ हजार ७८३ सक्रिय स... |
सेतोपाटी संवाददाता लोक सेवा आयोगले आगामी माघ ११ गतेदेखि माघ मसान्तसम्म हुने सबै पूर्व निर्धारित परीक्षाहरू स्थगित गरेको छ।, आयोगको बिहिबार बसेको बैठकले कोरोना संक्रमण तिब्र रूपमा फैलिएको भन्दै लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको , ‘लोक सेवा आयोगमा कार्यरत कर्मचारीहरूमा कोभिड १९... |
सेतोपाटी संवाददाता मोरङको कानेपोखरी-२ (दर्बेसा र केराउन जोड्ने) मा रहेको गेउरिया खोलाको पुल निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाहीको माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको छ।, गेउरिया खोलाको पुल निर्माण दुई वर्षमा सम्पन्न गर्ने गरी २०७१ साल कात्तिकमा सम्झौता भएको थियो।, तर, अहिलेसम्म पुल... |
सेतोपाटी संवाददाता पर्सा प्रहरीले बिल बिजकभन्दा बढी खुद्रा मालवस्तु बोकेको ट्रक नियन्त्रणमा लिएको छ। बुधबार राति प्रहरीले ना३ख ५६७१ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।, वीरगञ्ज महानगरपालिका-१६ इदगाह चोकबाट ट्रक नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ।, भन्सार छली गरेर ल्याइएका सामानसहित जगरनाथपुर गाउँपालिका-... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा जोरबिजोर प्रणालीमा सवारीसाधन चल्ने भएका छन्।, काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाभित्र जोरबिजोर प्रणालीमा यातायात सञ्चालन गर्ने आदेश जारी गरेको हो।, यो आदेश भक्तपुर र ललितपुरमा पनि लागू हुने प्रशासनले जनाएको छ। ललितपुर प्रशासनले पनि काठमाडौं प्रशासनको जस्तै आदेश जारी गरेको ... |
सेतोपाटी संवाददाता उच्च अदालत पाटनका १३ न्यायाधीश कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।, अदालतका रजिष्टार ठगेन्द्र कट्टेलका अनुसार ५७ कर्मचारीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ।, यस्तै, सर्वोच्च अदालतमा एक न्यायाधीश र ३९ कर्मचारी कोरोनाबाट सङ्क्रमित भएका छन्।, सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार देशभरिका... |
सेतोपाटी संवाददाता फेवातालमा बिहीबार विदेशी नागरिक मृत अवस्थामा भेटिएका छन्।, ती पुरूष बेलायतका नागरिक रहेको साथमा भेटिएको झोलामा रहेको पासपोर्टबाट थाहा भएको कास्की प्रहरीले जनाएको छ।,
डिएसपी सुन्दर तिवारीका अनुसार पासपोर्टमा नाम मार्क सुट र उमेर ४६ वर्ष उल्लेख छ। उनी २०१९ मै नेपाल आएको थाहा भए पनि अन्य जानकारी नखुले... |
सेतोपाटी संवाददाता अरनिको राजमार्गसँग जोडिएको भक्तपुरको रिखेटार क्षेत्रमा करिब सय रोपनी सार्वजनिक जग्गा हडपिएको भन्दै नागरिक सरोकार समितिले संरक्षण गर्न सरकारसँग माग गरेको छ।, समितिले भक्तपुर सूर्यविनायक नगरपालिका-९ स्थित उक्त जग्गा ‘भू-माफिया’ले हडपेको भन्दै संरक्षण गर्न माग गरेको हो।, बिहीबार रिपोर्टर्स क्लब नेपालमा... |
रासस तनहुँको बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटलसहितको केबुलकारमा लगानी वृद्धि भएको छ। , होटल र केबुलकारको स्तरोन्नति गरिएपछि लगानी बढेको हो।, बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले केबुलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर रु दुई अर्ब ६० करोड पुगेको जानकारी दिए।, यस अगाडि केबुल... |
रासस प्रहरीले नक्कली नोट कारोबारमा संलग्न दुई व्यक्तिलाई पक्राउ गरेको छ।, चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ३ बस्ने २५ वर्षीया पवित्रा घताने र राप्ती–७ का २७ वर्षीय गगनलाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ।, भरतपुरको बेलचोकमा रहेको एक फेन्सी पसलमा नक्कली नोट दिएर कपडा खरिद गरेपछि कारोबारी पक्राउ परेका हुन्।, घतानीब... |
सेतोपाटी संवाददाता अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभाग त्रिपुरेश्वर काठमाडौंले भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ।, यही माघ २९ गतेका लागि परीक्षा तोकिएको थियो।, भन्सार एजेन्टको इजाजतपत्रका लागि विभागले ०७७ चैत १६ मा दरखास्त आह्वान गरेको थियो।, कोरोना महामारीका कारण एजेन्टहरूको लिखित परीक्षा स्थगित गरिएको विभ... |
सेतोपाटी संवाददाता नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नर्स र कर्मचारी माग गरेको छ।, कोरोना रोकथाम तथा नियन्त्रण कार्यका लागि करार सेवामा २७ जना नर्स र १० जना सरसफाइ गर्ने कर्मचारी माग भएको अस्पतालले जनाएको छ।, इच्छुकहरूबाट आवेदनसमेत माग गरिएको छ।, नेपाल प्रहरीको वेबसाइट ,www.nepalpolice.gov.np, मा यसबारे सूचना प्रकाशित... |
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभाव कायमै रहेकोले सोमबारसम्म मौसम सफा नहुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती तथा प्रदेश नम्बर १ का थोरै स्थानमा हल्का वर्षा/हिमपात भइरहेको छ। मौसमविद्ले बताएका छन् ।, मौसविद् शान्ति कँडेलका अनुसार काठमाडौं उ... |
सेतोपाटी संवाददाता बैतडीमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ।, सिगास गाउँपालिका वडा नम्बर ९ सगीनाडमा बिहीबार मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो।, उक्त दुर्घटनामा कञ्चनपुरका करिब २७ वर्षीय धनराम चौधरीको मृत्यु भएको हो।, प्रहरीका अनुसार चौधरी आफैँले उक्त मोटरसाइकल चलाएका थिए।, उनको घटनास्थलमै... |
रासस धेरै प्रजातिको चरा पाइने कथन रहँदै आएको चाँगुनारायण नगरपालिकाको जङ्गल क्षेत्रमा गणना सुरु गरिएको छ।, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक कमलराज गोसाइँसहितको टोलीले वडा नम्बर ६ र ७ को सिमाना क्षेत्रमा रहेको मुहानपोखरी आसपास क्षेत्रमा रहेका चराको गणना सुरु गरेको हो।, त्रिवि केन्द्रीय वातावरण विज्ञान विभागलगायत वि... |
सेतोपाटी संवाददाता नारायणगढ-मुग्लिन सडकको तोपेखोलामा सुख्खा पहिरो झरेर सवारी आवागमन बन्द भएको छ।, चितवनको इच्छाकामना गाउँपालिका-६ अन्तर्गत तोपेखोलामा राति अन्दाजी साढे २ बजे सुख्खा पहिरो झरेर दुबैतर्फ बाटो अवरुद्ध भएको हो।, जिल्ला ट्राफिक प्रहरी कार्यालयले अहिले पहिरो पन्छाउने कार्य भइरहेको जानकारी दिएको छ।, पहिरो हटा... |
रासस गत बर्खामा आएको गेग्रानसहितको बाढीले पुरिएका संरचना पुनःनिर्माणमा सम्बन्धित निकायले ध्यान नदिँदा मेलम्ची खानेपानी आयोजनामाथिको अन्योल कायमै छ ।, सरकारले आगामी वैशाखभित्र मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकावासीका धारामा खसाल्ने बताए पनि पुरिएका संरचनाको पुनःनिर्माणमा भने सम्बन्धित निकायको चासो गएको छैन । ,
,
गत ... |
रासस महामारीका रूपमा फैलिएको कोभिड–१९ विरुद्ध लगाइने खोप उपल्लो डोल्पाका सर्वसाधारणले नपाउने भएका छन्।, बाह्र वर्षदेखि १७ वर्षसम्मका बालबालिकाले मोडर्ना खोप र १७ वर्षमाथिका सर्वसाधारणले भेरोसेल, ६० वर्षमाथिका सर्वसाधारणलाई बुस्टर खोप अन्य पालिकामा लगाइरहेको भए पनि उपल्लो डोल्पाका तीन पालिकाका कुनै पनि सर्वसाधारणले खोप... |
रासस मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ।, परीक्षा व्यवस्थापन कार्यालयले कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण फैलावटका कारण आजदेखि परीक्षा स्थगन भएको जनाएको छ।, परीक्षा व्यवस्थापन प्रमुख डा आनन्दप्रसाद सुवेदीले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगन गरिएको जानका... |
रासस काठमाडौँ महानगरपालिकाले महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ।, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयविपरीत महानगरपालिकाका केही निजी विद्यालय सञ्चालन भइरहेका छन्।, कोरोना भाइरसको तेस्रो लहर तीव्ररूपमा बढिरहेको भन्दै सरकारले गत पुस २७ गतेदे... |
सेतोपाटी संवाददाता सैनिक अनुशासन उल्लंघन गरेको आरोपमा जंगी अड्डाले उपरथी अनन्त कार्कीमाथि कारबाहीको तयारी गरेको छ।, उपरथी कार्कीले आफ्नो पदावधि नथपिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयमा लिखित उजुरी दिएका थिए। , उनले राष्ट्रपति, सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई उजुरीको बोधार्थसमेत पठाएका थिए। सैनिक ऐन... |
सेतोपाटी संवाददाता धनगढीमा मोबाइल चोरी गरेको आरोपमा दुई जना प्रहरी हिरासतमा परेका छन्।, प्रहरी हवल्दार होमबहादुर माल र जवान भरत बुढालाई हिरासतमा राखेर चोरी मुद्दामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, माघ ५ गते धनगढीको मोबाइल ग्यालरीमा प्रहरी टोली पुगेको थियो। कैलालीका प्रहरी उपरीक्षक विश्व अध... |
सेतोपाटी संवाददाता स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनमा दोलखाको शैलुङ गाउँपालिका देशभरीकै उत्कृष्ट भएको छ। , स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिको बारेमा लेखाजोखा गरी सुशासन कायम राख्न गरिएको स्वमूल्यांकनमा गाउँपालिकाले ८९.५ प्रतिशत अंक प्राप्त गरेको छ।, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय ... |
रासस कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि शनिबारदेखि राजधानीका सबै संग्रहालय बन्द गरिने भएको छ।, उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बिहीबार सम्पन्न बैठकले आज राति १२ बजेदेखि राजधानीका सबै संग्रहालय बन्द गर्ने निर्णय गरेको थियो।, आजसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर च... |
सेतोपाटी संवाददाता तोपे खोलामा सुख्खा पहिरो झरेपछि अवरूद्ध बनेको नारायणगढ-मुग्लिन सडक ९ घण्टापछि सवारी साधन चल्न थालेका छन्। , चितवनको इच्छाकामना गाउँपालिका-६ अन्तर्गत तोपे खोलामा बिहान साढे २ बजेतिर सुख्खा पहिरो झरेर बाटो अवरूद्ध भएको थियो। बाटो बन्द हुँदा सयौं सवारी साधन रोकिएका थिए।, जिल्ला प्रहरी कार्यालय चितवनका ... |
एजेन्सी छिमेकी भारतमा एकैदिन तीन लाख बढी मानिसमा कोरोनाभाइरसको संक्रमण भएको छ।, कोरोनाको तेस्रो लहर चलिरहेको भारतमा पछिल्लो २४ घन्टामा तीन लाख १७ हजार ५ सय ३२ संक्रमित थपिएको बिबिसी हिन्दीले जनाएको छ।, संक्रमणसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि बढेको छ। बुधबार चार सय ९१ जना संक्रमितको मृत्यु भएको छ।, अहिल... |
रासस बाँकेको कोहलपुर नगरपालिकामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।, कोहलपुर–१४ हवल्दारपुरमा गए राति करिब १० बजे ट्रकले ठक्कर दिँदा नेपालगञ्ज उपमहानगरपालिका–७ का त्रिलोक केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए।, उनकाअनुसार हवल्दारपुरस्थित विकासे पुलमा रह... |
सेतोपाटी संवाददाता प्रहरीमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका व्यक्ति पुर्पक्षका लागि जेल चलान भएका छन्। , बुधबार काठमाडौं जिल्ला अदालतले प्रहरीमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई पुर्पक्षका लागि जेल चलान गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। ... |
एजेन्सी दुई वर्षदेखि संसारभरि कोरोनाभाइरसको महामारी चलिरहेको छ। मानिसहरू सकभर संक्रमणबाट जोगिन विभिन्न स्वास्थ्य मापदण्ड पालना गरिरहेका छन्। संक्रमण भइहाले पनि सिकिस्त बिरामी नपरियोस् भनेर खोप लगाइरहेका छन्।, संक्रमणबाट जोगिने हरसम्भव उपाय अपनाएर खोप लगाउँदा पनि कतिले भने विभिन्न कारणले कोरोनासँगको लडाइँ हार्ने गरेका ... |
सेतोपाटी संवाददाता जनजागृति माध्यमिक विद्यालयका शिक्षकसहित गोलधापका २१ जनालाई कोरोना संक्रमण देखिएपछि झापाको हल्दीबारी १ नं वडा कार्यालयले लकडाउन घोषणा गरेको छ।, बुधबार गोलधाप स्वास्थ्य चौकीमा ६० जनाको परीक्षण गर्दा १३ पुरूष र ८ महिला गरी २१ जनालाई संक्रमण पुष्टि भएको थियो।, त्यसमा जनजागृति माविका ६ जना शिक्षक छन्।, आ... |
रासस रोल्पामा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छन्।, सुनछहरी गाउँपालिका–६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।, मानसिक सन्तुलन ठीक नभएकी मीनाले पति काले गोठमा सुतिरहेको अवस्थामा एक्कासि हँसिया र ढुङ्गा प्रहार गरेको बताइएको छ।,... |
रासस गत पुस २६ गते बिहान छोरासहित घरबाट निस्किएकी गलकोट नगरपालिका-७ मल्मकी धनकुमारी बस्नेत विक अझै परिवारको सम्पर्कमा आएकी छैनन्। , पैतीस वर्षीया उनको साथमा चार वर्षीय छोरा सक्षम पनि रहेको श्रीमान राजेन्द्र विकले जानकारी दिए।, सम्पर्कविहीन भएयता निरन्तर खोजी गरिए पनि अहिलेसम्म स्थिति पत्ता लाग्न नसकेको उनको भनाइ छ।, र... |
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ। , कार्यालयको शान्ति, सुरक्षा र मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा बन्द गरिएको प्रजिअ रूद्रादेवी शर्माले जानकारी दिइन्।, कोभिड–१९ को नयाँ भेरियन्टसहितको ओमिक्रोन सङ्क्रमण बढ्दै गएको अवस्थामा जिल्ला प्रशासन कार्यालयमा कार्यर... |
सेतोपाटी संवाददाता 'अनलाइन क्यासिनो' चलाएको आरोपमा प्रहरीले कीर्तिपुरबाट १२ जनालाई पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखाको टोलीले अनलाइन जुवा तथा क्यासिनो चलाएको आरोपमा १२ जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले जानकारी दिए। , प्रहरीले कीर्तिपुरका चोभारसहित तीन ठाउँबाट १२ जनालाई पक्र... |
नवीनबाबु गुरूङ पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन्।, अनेरास्ववियु संगठनका विद्यार्थीले बिहिबार काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन्।, आन्दोलनरत विद्यार्थी र प्रहरीबीच केहीबेर धकालाकेलसमेत भएको थियो। विद्यार्थीलाई ... |
विवेक राई केही दिनदेखि कोरोना खोप लगाउन चाहिने सिरिन्जको अभाव हुन थालेपछि खोप कार्यक्रम प्रभावित भएको छ।, सरकारले सबै खोप केन्द्रहरूमा खोप पठाए पनि त्यसका लागि चाहिने आवश्यक सिरिन्ज नपठाउँदा खोप कार्यक्रम प्रभावित बनेको हो। , ललितपुरमा मात्र १० देखि १५ हजार वटा सिरिन्जको अभाव रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख स... |
रासस शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बन्ने र यसका लागि तत्काल काम अघि बढ्ने जानकारी दिएका छन्। , उनले भने,‘शिक्षक अस्पताल चितवनमा बनाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाएर यसै आर्थिक वर्षमा काम थालिने छ। हामी छिट्टै फाइल उठाएर मन्त्रिपरिषद्को बैठकमा लैजान्छौं।’, ... |
सबिना श्रेष्ठ सहरको कथा: पनौती, पनौती कथा शृंखलाको पहिलो अंकमा तपाईंहरूलाई मैले पनौती उत्पत्ति र सभ्यता विकासको कथा सुनाएँ। त्यस क्रममा मैले यो ठाउँको इतिहास र किम्बदन्तीलाई आधार बनाएको थिएँ। आज यो अंकमा पनौतीको बाह्रवर्षे मकर मेलासँग जोडिएको कथा सुनाउँदैछु जुन सहर बसोबासको कथा पनि हो।, यो कथा सुरू गर्नुभन्दा पहिला ,अ... |
दिपकजंग शाही केही समयअघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्नातक तहमा कानुन विषयमा भर्ना हुन प्रवेश परीक्षा खुल्यो। कानुन पढेर भविष्य बनाउने योजना बनाएकी सल्यानकी रीता बिकलाई उक्त प्रवेश परीक्षा खुलेको सूचनाले मन भारी बनायो।, रीताको इच्छा पूरा गर्न उनको घरपरिवारले सक्दैनथ्यो। अरू कुनै उपाय गरी प्रवेश परीक्षा दिइहाल्न उ... |
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना महामारीलाई मध्यनजर गर्दै नागरिक सचेतना अभियान शुरू गरेको छ।, बिहीबार कोरोनाको जटिलतालाई मध्यनजर गर्दै महाशाखाले काठमाडौंको आरएनएसीबाट कोरोनाबाट बच्नका लागि आम नागरिकलाई मास्क लगाउन अनुरोध गर्दै नागरिक सचेतना अभियान शुरू गरेको हो। महाशाखाले सवारीसाधनमा मास्क अ... |
रासस केही दिनदेखि चलिरहेको शीतलहरले गर्दा अत्यधिक जाडो बढ्न थालेपछि यहाँका जनजीवन प्रभावित बनेको छ। , गत पुस १८ गतेदेखि एक्कासि शीतलहर चल्न थालेपछि जाडो बढन गई बालबालिका, वृद्धवृद्धा असहाय, गरिब विपन्न र श्रमिकलाई जीवनयापन गर्न निकै कठिनाइ भइरहेको छ।, ज्यालादारी, मजदूरी गर्ने बाहेकका मान्छे जाडोका कारण अति आवश्यक काम... |
सेतोपाटी संवाददाता धनुषामा एक युवतीको शव फेला परेको छ।, बुधबार दिउँसो ३ बजे धनुषाधाम नगरपालिका- ६ पूर्वपश्चिम राजमार्गबाट २ किलोमिटर पर रहेको आँपको बगैंचामा एक युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए। , उनका अनुसार युवती अन्दाजी २५-२६ वर्षकी छन्। उनको सन... |
रासस भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने पैदलमार्ग अवरुद्ध भएको छ।, लुलाङ हुँदै गुर्जा जोड्ने एकमात्र पैदलमार्ग हिउँले पुरिएपछि २६० घरधुरीको बसोबास रहेको पूरै वडा यातायात सम्पर्कविच्छेद भएको हो । वडाध्यक्ष झकबहादुर छन्त्यालले बाक्लो हिउँ जमेर पैदलमार्ग अवरुद्ध बने... |
सेतोपाटी संवाददाता केशरमहलको पुरातात्विक महत्वका सामग्री चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए।, उनीहरूलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। दुई जनाला... |
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकामा हल्का वर्ष भइरहेको छ। यो सँगै देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुन थालेको छ। , यसैक्रममा बिहीबार दिउँसोदेखि काठमाडौं वरपरका चन्द्रागिरी, फुलचोकी, शिवपुरीलगायतका डाँडामा हिउँ पर्न थालेको छ।, गत पुस १४ गते पनि ,हिउँ परेको, थियो।, हिउँ परेसँगै हिउमा ... |
रासस कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी सुर्खेतमा ‘कर्णाली नागरिक अतिथि आवास गृह’ निर्माणको योजना कार्य अघि बढाएको छ।, राजधानी सुर्खेत उपत्यका बाहिरबाट उपचार गर्न आउने कर्णालीका नागरिकका लागि सस्तो र सहज बासका लागि सरकारले अतिथि आवास गृह निर्माणको योजना बनाएको हो।, आवास गृह निर्माणका लागि चालु आव २०७८/७९ मा प्रदेश ... |
सेतोपाटी संवाददाता सैनिक अदालतले मेजर अशोकजंग शाहीलाई पदबाट बर्खास्त गर्ने फैसला सुनाएको छ।, कैलाली लम्कीचुहा नगरपालिकास्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालयमा तत्कालीन अवस्थामा कार्यरत् सेनानी शाहले सैनिक आचरणविरूद्ध काम गरेको ठहर गर्दै सैनिक अदालतले बर्खास्त गरेको हो।, केही दिनअघि अदालतले शाहीलाई पदबाट... |
रासस कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका-५ का वडाध्यक्ष नरेश बमले आफूले चार वर्षसम्म पाएको सरकारी सेवा-सुविधाको रकमले एम्बुलेन्स किनेका छन्।, गाउँपालिकाका बिरामीलाई सेवा दिन आफ्नो सेवा-सुविधाको रकमबाट वडाध्यक्ष बमले एम्बुलेन्स किनेका हुन्।, विसं २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक... |
अच्युत रेग्मी/रासस काठमाडौंको चक्रपथ वरपर क्षेत्रमा टिकट काउण्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै गएको छ।, काठमाडौंको कोटेश्वर, गौशाला, चाबहिल, गोंगबु, माछापोखरी, कलंकी लगायतका क्षेत्रमा टिकट काउण्टर र बसपार्क बनाउँदा ट्राफिक व्यवस्थापनमा समस्या हुँदै गएको हो। , महानगरीय ट्राफिक प... |
सेतोपाटी संवाददाता कर्मचारीलाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले सेवा रोक्ने भएको छ।, नागरिकता, नागरिकता प्रतिलिपी, संघ/संस्था, नाबालक परिचयपत्र, राष्ट्रिय परिचय पत्र र राहदानीसम्बन्धी फाँटतर्फको सेवा अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए।, माघ ६ गतेदेखि क... |
सेतोपाटी संवाददाता झण्डै आधा अर्ब रुपैयाँ खर्चिएर बुटवल उपमहानगरपालिकाले प्रशासनिक भवन निर्माण गरेको छ।, २०७५ साल असार ८ गते पूर्वअर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले शिलान्यास गरेको उक्त भवनको बुधबार पौडेलले नै भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन्।, भर्चुअल माध्यमबाट भवनको उद्घाटन गर्दै पूर्वअर्थमन्त्री... |
रासस मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौंडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, प्राप्त जनगुनासो र सूचनाका आधारमा जिल्ला प्रहरी कार्... |
सेतोपाटी संवाददाता काठमाडौंको बानेश्वरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा बुधबार परीक्षा दिन गएका विद्यार्थी आन्दोलित भएका छन्। , कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको र त्यसैबीच स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नगरी परीक्षा सञ्चालन गरेको भन्दै विद्यार्थीहरू विरोधमा उत्रिएका हुन्। , आन्दोलनमा उत्रिएका ११ जना वि... |
युवराज श्रेष्ठ आफूमाथि भएको बलात्कार प्रयासविरूद्ध मुद्दा गरेकै कारण पोखरामा एक पीडित अहिले थुनामा पुगेकी छन्।, हर्बल सामान बेच्ने कम्पनीका सञ्चालक तथा बाग्लुङको जैमिनी नगरपालिका स्थायी बासिन्दा हेमन पुनले बलात्कार प्रयास गरेपछि मुद्दामा गएकी लमजुङकी मर्स्याङ्दी(नाम परिवर्तन) अहिले थुनामा छिन्।, बलात्कार प्रयासको मुद्... |
शेरबहादुर सिंह/रासस कञ्चनपुरमा कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै अवस्था सामान्य भएका संक्रमितलाई यहाँको होल्डिङ सेन्टरमा राख्ने प्रबन्ध मिलाइँदै छ।, सरकारले गत माघ २ गते होल्डिङ सेन्टर सञ्चालन, जनशक्ति व्यवस्थापन लगायतका जिम्मेवारी प्रदेश सामाजिक विकास मन्त्रालयलाई दिएपछि कार्यविधि बनाएर होल्डिङ सेन्टर सञ्चालनमा ... |
सेतोपाटी संवाददाता सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा पिसिआर परीक्षण गर्दा ८०० रूपैयाँ शुल्क तोकिएको छ। , यस्तै निजी प्रयोगशालामा पिसीआर टेष्टको शुल्क १५०० रूपैयाँ तोकिएको छ। , यसअघि सरकार अस्पतालहरुमा परीक्षणको शुल्क १ हजार र निजी अस्पत... |
सेतोपाटी संवाददाता राष्ट्रिय मानव अधिकार आयोगले सरकार र विश्वविद्यालयलाई विद्यार्थीको स्वास्थ्य र शिक्षासम्बन्धी अधिकारप्रति संवेदनशील बन्न अनुरोध गरेको छ। , बुधबार काठमाडौंको बुद्धनगरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा स्वास्थ्य मापदण्ड पालना नगरेको भन्दै परीक्षा दिन गएका विद्यार्थीहरूले आन्दोलन गरेका थिए। , पूर्वाञ्चल... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप ११ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको २३ हजार ४ सय ९ परीक्षणबाट ११ हजार ३ सय ५२ जनामा पुष्टि भएको हो।, १८ हजार ८७ वटा पिसीआर परीक्षणमा ९ हजार ५ सय २ जना र ५ हजार ३ सय ३१ एन्टिजेन परीक्षणमा १८५० ग... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा छिल्लो २४ घण्टामै ६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ हजार ३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, मन्त्रालयका अनुसार बुधबार भक्तपुरमा ५७८, ललितपुरमा १०१९ र काठमाडौं ४ हजार ६ सय ६६ संक्र... |
सेतोपाटी संवाददाता नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्न थालेयता संक्रमितहरूको मृत्यु भए पनि सरकारले अहिलेसम्म ओमिक्रोनका कारण मृत्यु भएको भनेर सार्वजनिक गरेको छैन।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पुसको दोस्रो सातादेखि नेपालमा ओमिक्रोन संक्रमण बढ्न थालेको देखिएको छ। र यस अवधिमा ... |
सेतोपाटी संवाददाता चितवनमा एक सिंगे गैंडाको आक्रमणबाट दुई जना वृद्ध घाइते भएका छन्।, भरतपुर-२२ पटिहानीमा आफ्नै घरअगाडि घाम तापिरहेका दुई वृद्धलाई गैंडाले आक्रमण गरेको हो।, बुधबार दिउँसो साढे ३ बजे ७० वर्षीय बुदना महतो र ८० वर्षीय धोधारी महतोलाई गैंडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकार... |
रासस स्याङ्जाको वालिङ नगरपालिकाले वडाबाटै योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको छ। , वालिङ नगरपालिकाको कार्यालयबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए।, 'नगरले छनोट गरेका र वडाले छनोट गरेका योजनाको... |
डा. निमेश पौडेल अहिले कोभिड-१९ (ओमिक्रोन) को तेस्रो लहर फैलिरहेको छ। ओमिक्रोन भएमा नअत्तालिनुहोला। यसको लक्षण अरूको भन्दा हल्का छ। तर दीर्घकालीन रोगका बिरामी छन् भने अलि सचेत हुनुपर्छ।, सुरूमा ज्वरो अधिकतम आउनसक्छ। सुरूको दिनमा १०३ डिग्रीसम्म ज्वरो आउन सक्छ। त्यस्तो अवस्थामा समेत नआत्तिनुहोला।, धेरै गाह्रो भएको छ भने ... |
शुरबहादुर सिंह/रासस तातोपानी गाउँपालिका-६ जुम्ला हियाँखोला निवासी ६० वर्षीय विष्णुदेवी रोकाय १३ वर्षदेखि एकल जीवन बिताइरहेकी छन्।पारिवारिक वेदना र समाजको अपहेलनाले रोकाय सामाजिक, मानसिक र शारीरिक रूपले अस्वस्थ बन्दै गएकी छन्। अहिले उनी सहाराविहीन अवस्थामा छिन्। , रोग र शोकले थलिएकी रोकायलाई जीवनमा एकपछि अर्को पीडा थपि... |
विवेक राई मंगलबार नेपालमा एकैदिन १० हजार बढी मानिसमा कोरोनाभाइरसको संक्रमण पुष्टि भयो। सन् २०२० को सुरूदेखि फैलिएको कोरोना महामारीमा पहिलो पटक एकैदिन यति धेरै मानिस संक्रमित भए।, संक्रमितको संख्यामात्र होइन परीक्षण गरिएकामध्ये संक्रमण पुष्टि हुने दर पनि अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। मंगलबार २२ हजार ८२८ जनाको प... |
राजेश घिमिरे जंगली मत्ता(भाले हात्ती)को प्रसंग आउँदा सबैभन्दा बढी चर्चा ‘ध्रुवे’को हुन्छ।, उसको उपद्रोका कारण नेपाली समाजमा ‘ध्रुवे’ नाम अराजकताको पर्याय नै बनिसकेको छ। मान्छेमाथि आक्रमण गर्ने, धनको क्षति पुर्याउने ध्रुवेले कुनै समय निकुञ्जको सुरक्षा संयन्त्रलाई नै चक्मा दिएको थियो। उसलाई मार्न भनेर सरकारले लाखौं रुप... |
सेतोपाटी संवाददाता आन्तरिक हवाई यात्रामा यात्रुको एन्टिजेन परीक्षण अनिवार्य नगर्ने वायुसेवा सञ्चालक संघले निर्णय गरेको छ। यसअघि मन्त्रिपरिषद् बैठकले हवाई यात्रुलाई अनिवार्य एन्टिजेन परीक्षण गराएर मात्र यात्रा गराउन भनेको थियो।, मन्त्रिपरिषदको निर्णय छोटो दूरीको हवाई यात्रामा अव्यवहारिक हुने भन्दै गृह मन्त्रालयमा बुधबा... |
सेतोपाटी संवाददाता मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरूलाई काठमाडौं जिल्ला प्रशासनले कारबाही गरेको छ। , बुधबार जिल्ला प्रशासन काठमाडौंको सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाइ आएका आम नागरिकहरूलाई जनही एक सय रुपैयाँका दरले कारबाही गरेको हो। , त्यस्तै, प... |
सेतोपाटी संवाददाता रोल्पामा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छन्। , जिल्लाको सुनछहरी गाउँपालिका वडा नं. ६ की ४१ वर्षीया मीना पुन मगरले ४५ वर्षीय श्रीमान काले पुन मगरलाई हत्या गरेको प्रहरीले जानकारी दिएको छ। , इलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरीक्षक लक्ष्मन वली नेतृत्वको टोलीले मंगलबार बेलुका घरनजिकै... |
भोजराज बस्नेत/रासस चार महिनादेखि बेपत्ता बनेकी एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारीको खोजीका लागि प्रहरीको विशेष टोली परिचालित भएको छ।, प्रदेश १ प्रहरी कार्यालयको उक्त टोली मंगलबारदेखि परिचालित भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।, दुई विज्ञ र दुई प्रहरीसहित चार जनाको टोली घटनास्थलमा प... |
रासस जिल्ला प्रशासन कार्यालय भक्तपुरले कोभिड–१९ नियन्त्रणका लागि जारी गरेको आदेश नमान्ने बटुवादेखि भाटभटेनी सुपरमार्केटसम्मलाई कारबाही गरेको छ।, प्रशासनले बुधबारदेखि लागू हुनेगरी जारी गरेको २७ बुँदे आदेश उल्लङ्घन गर्ने १५२ जनासहित तीन वटा व्यापारिक केन्द्रलाई कारबाही गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानक... |
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिका वडा नम्बर ११ प्रगतिनगरमा तिनाउ नदी किनारको ढिस्को खस्दा पुरिएर २ जनाकाे ज्यान गएकाे छ।, तिनाउ नदी किनारमा आगो तापेर बसिरहेको अवस्थामा ढिस्को खस्दा पाँच जना युवाहरु पुरिएर घाइते भएका थिए।, घाइतेमध्ये प्रगतिनगरका ३२ वर्षीय गणेश थापा र १७ वर्षीय शिव थापाको मृत्यु भएको वडा प्रहरी का... |
सेतोपाटी संवाददाता युवा तथा तथा खेलकुद मन्त्री महेश्वर गहतराज 'अथक'ले अवसर र चुनौतीलाई ठिक ढगंबाट अगाडि लैजान सके नेतृत्व सधैं सफल हुने बताएका छन्।, काठमाडौंको चन्द्रागिरि हिल्समा सम्पन्न थानकोट जेसिजको २२ औं पदस्थापन तथा पुरस्कार वितरण समाहारोमा बोल्दै मन्त्री गहतराजले अवसर र चुनौती द्वन्द्वात्मक सम्बन्धलाई ठिक ढंगले... |
रासस नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर जानका लागि केबुलकार निर्माण सुरु गरिएको छ।, सम्पूर्ण प्रक्रिया सकेर केबुलकार निर्माणका लागि कन्स्ट्रक्सनको काम सुरु भएको हो।, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको मौलाकाली केबुलकार कम्पनी... |
सेतोपाटी संवाददाता प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल काठमाडौंले समयमै काम नसक्ने ७ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।, कार्यालयले आजदेखि लागू हुने गरी निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालो सूचीमा राख्ने निर्णय बुधबार गरेको थियो।, कालो सूचीमा राखेको अवधिभर न... |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्चिम र पूर्वी तराई भेगमा हुस्सु/कुहिरो लागेको छ।, आज देशको पहाडी भूभागका केही स्थानहरूमा हल्का वर्षाको साथै ... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ५५४९ कोरोना संक्रमित थपिएका छन्।, जसमध्ये काठमाडौंमा ४००४, ललितपुरमा ९७५ र भक्तपुरमा ५७० संक्रमित थपिएका छन्।, यस्तै काठमाडौं उपत्यकामा २४ हजार ५७६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १७७०९, ललितपुरमा ४४७१ र भक्तपुरमा २३९६ सक्रिय संक्रमित छन्।, नेपालमा पछिल्लो २४ घण्टामा १० ह... |
एजेन्सी ईश्वर निन्दाको आरोपमा ज्युँदै जलाइएका एक जना श्रीलंकन नागरिकको परिवारलाई पाकिस्तानबाट १ लाख अमेरिकी डलर सहयोग दिइएको छ।, गत मंसिरमा पाकिस्तानको पञ्जाव प्रान्तको सियालकोटस्थित एक गार्मेन्ट फ्याक्ट्रीमा म्यानेजरको काम गर्ने श्रीलंकन नागरिक प्रियानाथ कुमारालाई आक्रोशित भीडले पहिला कुटपिट गरेको थियो भने पछि उनको श... |
रासस महोत्तरीमा हालसम्म कोरोना संक्रमण रोकथामको कुनै तयारी गरिएको छैन। दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लामा भारतसँगको सीमामा सर्वसाधारण बिनारोकटोक आउजाउ गरिरहेका छन्। , कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा ‘हटस्पट’ बनेको जिल्लामा भारत प्रवेश गर्ने १३ नाका रहेका छन् भने ३८ किलोमिटर खुला सिमाना रहेको छ। सीमा ... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले मंगलबार मध्यरातिदेखि लागु हुने गरी नयाँ आदेश जारी गरेका छन्।, काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले आज मध्यरातिदेखि लागु हुने गरी नयाँ आदेश जारी गरेका हुन्।, कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई नियन्त्रणमा लिन अर्को सूचना जारी... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५८ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पिसिआर परीक्षणबाट ८ हजार ७३० र एन्टिजेन परीक्षणबाट १५२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घण्टामा २२ हजार ८२८ जनामा कोरोना परीक्षण गरिएको थियो।, देशभर ३९ हजार ४४ ... |
सेतोपाटी संवाददाता कोरोना संक्रमण सुरू भएयता नेपालमा हालसम्मकै सर्वाधिक संक्रमित आज पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा १० हजारभन्दा बढी संक्रमित फेला परेको हो।, यो संख्या नेपालमा कोरोना संक्रमित फेला परेदेखि एकै दिनमा देखा परेको सर्वाधिक संख्या हो।, यसअघि मे ११, २०२१ मा... |
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाप्रवाहमा ‘बार प्रणाली’ लागु गर्ने भएको छ।, मंगलबार सूचना जारी गरी प्रशासनले कोभिड महामारीको अवस्थालाई मध्यनजर गरी बार प्रणाली लागु गर्न लागिएको जनाएको हो।, यही माघ ९ गते (आइतबार) देखि कुन बार कुन स्थानीय तहका नागरिकलाई सेवा दिने भन्नेबारे सूचना जारी गरी खुलाएको ... |
सेतोपाटी संवाददाता राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, आज पिसिआर परीक्षण गर्दा अध्यक्ष तिमिल्सिनालाई कोरोना पुष्टि भएको उनका प्रेस संयोजक अशोक पौडेलले बताएका छन्। , विगत तीन दिनदेखि कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले आज पिसिआर गराएका थिए।, उनको स्वास्थ्य अवस्था ... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले २० देखि २५ लाख कोरोना खोप रेकर्डमा नरहेको बताएका छन्।, मंगलबार शिक्षा तथा स्वास्थ्य समितिमा सचिव पोखरेलले कति खोप लगाइए पनि त्यसको राम्रो रेकर्ड नहुँदा झन्डै २५ लाख खोप रेकर्ड बाहिर रहेको जनाए। , 'कतिले खोप लगाइदिनुभएको छ तर त्यसको रेकर्ड ... |
सेतोपाटी संवाददाता भोजपुरी कलाकार खेशारीलाल यादव नआएको भन्दै स्थानीयले सुनसरीको बर्जु गाउँपालिकामा आयोजित बर्जु महोत्सवमा आगजनी र तोडफोड गरेका छन्।, सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिमडीमा महोत्सव आयोजना भएको थियो।, मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी कलाकार खेशारीलाल यादवको पूर्वनिर्धारित सांगीतिक कार्यक्रम रद्द भ... |
सेतोपाटी संवाददाता मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निजी निवासमा ढुंगा प्रहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार वीरगञ्ज महानगरपालिका-१ बस्ने २६ वर्षीय सुमन पटेललाई पक्राउ गरेको हो।, उनीमाथि वीरगञ्ज-१३ तेजारथ टोलमा रहेको मुख्यमन्त्री यादवको निजी निवासमा ढु... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ दोस्रो साता कोरोना संक्रमणको तेस्रो लहर उत्कर्षमा पुग्ने भन्दै दैनिक संक्रमण झन्डै २० हजार पुग्ने प्रक्षेपण गरेको छ। , मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले माघको दोस्रो साता दैनिक १९ हजार ६९५ पु... |
रासस झापाको बुद्धशान्ति गाउँपालिका–३ का बासिन्दा जंगली हात्तीको आक्रमणबाट बच्न रातभर जाग्राम बस्न थालेका छन्।, उनीहरू दिनभर नजिकैको आदर्श नमूना सामुदायिक वनमा बस्छन् भने रात परेपछि बस्तीमा फर्किन्छन्। तर राति पनि उनीहरू सुत्न पाउँदैनन्। हात्तीको त्रासले रातभर जाग्राम बस्ने गरेका छन्। , जङ्गली हात्तीले स्थानीयको घर भत्... |
रासस राष्ट्रिय सतर्कता केन्द्रले मन्त्रालयसहितका विभिन्न कार्यालयमा गरेको अनुगमनमा तोकिएको समयमा कार्यालयमा हाजिर नहुने र तोकिएका पोसाक नलगाउने क्रम नरोकिएको जनाएको छ।, केन्द्रका अनुसार चालु आर्थिक वर्षमा १४७ कार्यालयमा गरिएको अनुगमनमा ७३२ कर्मचारी तोकिएको समयमा कार्यालयमा नआएको पाइएको छ।, यस्तै १५६ कर्मचारीले तोकिएको... |
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय ललितपुरले यहाँ सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने निर्देशन जारी गरेको छ। , मुलुकमा दिनानुदिन बढ्दै गइरहेको कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राखेर मंगलबार प्रशासनले सूचना जारी गरेको हो।, प्रजिअ घनश्याम उपाध्यायद्वारा हस्ताक्षरित विज्ञप्तिमा सार्वजनिक बसमा चढ्ने यात्रुलाई ... |
धु्रवसागर शर्मा/रासस उत्तरतिर लस्करै चाँदीझैँ सेता देखिने हिमशृङ्खला। पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी।, म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौर फाँटको बीचमा चिटिक्कै परेको कालोपत्र सडकमा हिजोआज युवायुवतीको भीड छ।, बेनी–बागलुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौरमा यतिखेर तोरीको फूल फुलेर सिङ्गो गाउ... |
सेतोपाटी संवाददाता अपहरण तथा डकैती गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा वीरगञ्ज-१५ का २० वर्षीय सुमन श्रेष्ठ, १८ वर्षीय विकास थापामगर र २० वर्षीय रमेशकुमार साह सोनार छन्।, वीरगञ्ज-१५ बसपार्कस्थित भानुचोकमा पोखराबाट बस चढेर आएका बारा सिम्रौनगढ नगरपालिका-... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.