content stringlengths 20 64.1k ⌀ |
|---|
सीबी अधिकारी/रासस राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल केबल निर्माणका हिसाबले मात्र नभई देशकै नमूना परियोजनाका रूपमा पनि स्थापित भएको छ।, रुग्ण अवस्थामा पुगेको आयोजनाको कुशल व्यवस्थापन र प्रभावकारी योजना कार्यान्वयनबाट कसरी सम्पन्न भयो भन्ने दरिलो सन्देश पनि पेस गरेको छ, भैरहवामा न... |
सेतोपाटी संवाददाता पशुपति मन्दिर नजिकै आर्यघाटस्थित बागमती नदीमाथि पुलको पर्खाल भत्किएको छ।, दर्शनार्थीको भार थेग्न नसक्दा मंगलबार साँझ पुलको उत्तरतिरको पर्खाल भत्किएर नदीमा खसेको छ। पुल भत्किँदा दुई जना बागमती नदीमा खसेको प्रहरीले जनाएको छ।, नदीमा खसेका दुई जनाको उद्धार गरिएको छ।, पुलको पर्खाल भत्किएपछि प्रहरीले त्य... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा १५८ कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ६ हजार ५०४ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ४४५८ पिसिआर परीक्षणबाट र २०४६ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।, पछ... |
रासस अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताविरूद्धको आन्दोलन उग्र बनेपछि वीरेन्द्रनगरमा सोमबारदेखि लगाइएको निषेधाज्ञा हटाइएको छ।, स्थानीय प्रशासनले निषेधाज्ञा हटाएर केही ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। , प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आज साँझ ७ बजेसम्म लगाइएको निषेध... |
रासस दश मिटर चौडा भएको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड कालोपत्र बजेट अभावमा रोकिएको छ।, बागलुङको मालढुङ्गादेखि जैमिनी नगरपालिका–८ छिस्तीको पालुङ्खोलासम्म ४८ किमी खण्डको वातावरणीय परीक्षण र विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको छ।, करिडोर सडक आयोजना कार्यालयका अनुसार काम सबै सकिए पनि योजना... |
सेतोपाटी संवाददाता महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबाहदुर पुनले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका छन्। , राष्ट्रपति भण्डारीले मूल मन्दिर प्रवेश गरी विधिपूर्वक पूजा आराधना एवं दर्शन गरेकी हुन्। उनले विधिअनुसार सबै मठ मन्दिरको दर्शन गरी मूल मन्दिरमा विधिपूर्वक... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनसुन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण एवम् युवा तथा खेलकुद मन्त्रालयका पूर्वमन्त्री रामकुमार श्रेष्ठविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।, आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।, उनीविरू... |
रासस खोलालाई भगवानका रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा गरी मङ्गलबार धुमधामका साथ मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोसीपर्व’ मनाएका छन्।, दशैंझैँ पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन्।, सिन्धुपाल्चोकका माझीहरूले कोसीपर्व मनाउन मेलम्ची नगरपालिका–१२ स्थित इन्द्रावती नदीको किनारमा मौलिक पोशाकमा भेल... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा १११ कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ९ हजार ७१० जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ६४८६ पिसिआर परीक्षणबाट र ३२२४ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।, पछ... |
सेतोपाटी संवाददाता बलात्कार आरोपित पल शाह (पूर्ण विक्रम शाह) लाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।, १७ वर्षीय नाबालिग बलात्कारको उजुरी परेपछि फरार रहेका पलले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए।, प्रहरी नियन्त्रणमा पुगेपछि प्रहरीले पललाई जिल्ला अदालत तनहुँ लगेर अनुन... |
सेतोपाटी संवाददाता राष्ट्रिय योजना आयोगले बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा सुरूङ बनाउन सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएको छ। , उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाको अनुगमनमा आएका आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले म्याग्दी खण्डमा सुरुङ र उपल्लो मुस्ताङमा कालोपत्रको अध्ययन गर्न निर्द... |
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः, सायद यो प्रकृति नै रहस्यमयी छ, शरीर र मन फरक पारिदिने! शरीर महिलाको, मन पुरुषको अनि शरीर पुरुषको, मन महिलाको! , कस्तो हुँदो रहेछ भने शरीर र मन फरक परेपछि पहिले आफूलाई चिन्न मुश्किल पर्ने! आफूलाई चिन्यो, अरूलाई चिनाउन मुश्किल! , यस्तै मुश्किलमा परेकाहरूमध्ये ए... |
रासस गत वर्ष जेठ र असारमा आएको भारी वर्षाबाट धेरै क्षति पुगेको छ। सामान्यतः पानी नै नपर्ने र परिहाले पनि अत्यन्त कम पर्ने हिमाली क्षेत्रमा वर्षा हुने गरेको छ। , जलवायु परिवर्तनले हिउँसँगै पानी पर्न थालेपछि हिमाली क्षेत्र मनाङ जिल्लामा पक्की घर बन्न थालेका छन्। वर्षाका कारण हिमाली क्षेत्रमा रहेका परम्परागत तथा पुराना ... |
सेतोपाटी संवाददाता दाङमा माइक्रो र मोटरसाइकल ठक्कर खाँदा आगलागी भई एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते छन्।, तुलसीपुर-घोराही सडकखण्डमा माइक्रो र मोटरसाइकल ठक्कर खाँदा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का २१ वर्षीय रेशम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।, गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा: रा... |
खिलानाथ ढकाल आइतबार मध्याह्न १२:३० बजेको थियो।, बनेपा नगरपालिका-१४, आशापुरीस्थित ढुंगाखानीमा चालकहरू खाना खाएर काममा खटिएका थिए। रामेछापको दोरम्बा-४ का ३२ वर्षीय श्याम मगर आफ्नो टिपरमा थिए। उनको टिपरमा एक्स्काभेटरले ढुंगा लोड गर्दै थियो।, पनौती नगरपालिका-१२ का राजु गोले पाँच-सात मिटर पर बसेर यी सबै गतिविधि हेर्दै थिए।... |
सेतोपाटी संवाददाता काभ्रेपलाञ्चोकको बनेपा बजार नजिकै पुलबजारमा सोमबार बिहानै अरनिको राजमार्गमा राखिएको शंकास्पद वस्तु सेनाले निष्क्रिय पारेसँगै अवरुद्ध यातायात चलेको छ।, आज गरिएको नेपाल बन्दको क्रममा बिहान बनेपा पुलबजारमा शंकास्पद बस्तु राखेर सडकमा यातायात अवरुद्ध गरिएको थियो।, शंकास्पद वस्तु कालिजङग गण धुलिखेलका नेपा... |
सेतोपाटी संवाददाता बाँकेमा प्रहरीले बन्दकर्तालाई पक्राउ गरेको छ।, बन्द गर्दै हिँडेका ५ जनालाई पक्राउ गरिएको डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए। पक्राउ पर्नेहरूको नाम प्रहरीले खुलाएको छैन।, संसदबाट एमसिसी पारित भएको विरोधमा विभिन्न ८ दलले गरेको बन्दका कारण आज देशका विभिन्न ठाउँमा यातायातलगायत क्षेत्र प्रभावित बनेको ... |
रासस नेपाल प्रहरीले बझाङको जयपृथ्वी नगरपालिका-७ का मीनबहादुर भण्डारीको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ। , प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले वि.सं २०६२ असोज २३ गते भण्डारीको हत्यामा संलग्न बझाङ जयपृथ्वी नगरपालिका-७ ज्वाडाका ४० वर्षीय वीरेन्द्र राना र सोही स्थानकै ३३ वर्षीय रमादेवी रानालाई शनिबार ... |
रासस तपाईँ चन्द्रागिरि नगरवासी हुनुहुन्छ? हुनुहुन्छ, भने अब तपाईँ स्थानीय सरकारबाट पाउने सेवा सुविधा लिन नजिकको वडा कार्यालय धाइरहनु पर्दैन। यतिमात्र होइन, तपाईँले स्थानीय सरकारलाई बुझाउनुपर्ने सेवा शुल्क, कर र राजस्व अनलाइनमार्फत तिर्न सक्नुहुनेछ। साथै आफूलाई आवश्यक पर्ने विभिन्न सिफारिस लिन घरैबाट आवेदन दिन सक्नुहुन... |
सेतोपाटी संवाददाता युक्रेनमाथि गरेको आक्रमणको विरोध गर्दै रूसलाई तत्काल युद्व रोक्न आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।, काठमाण्डौको बौद्धनाथ अगाडि गरिएको प्रदर्शनमा शान्तिवादीले रूसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा हातमा कालोपट्टी बाँधेका थिए भने हातमा मैनवत्ती बोकेर युक्र... |
सेतोपाटी संवाददाता निपोन फाउण्डेशनको सहयोगमा नेपाल पर्वतारोहण संघले पर्वतारोहीलाई राहत सामग्री उपलब्ध गराएको छ।, सोमवार नेपाल पर्वतारोहण संघको प्रांगणमा भएको कार्यक्रममा ३ हजार १ सय २५ जना पर्वतारोहीलाई राहत सामग्री उपलब्ध गराएको हो।, कोरोना भाइरसका कारण समस्यामा परेका पर्वतारोहीहरुलाई राहत सामग्री वितरण गर्दै नेपाल प... |
सेतोपाटी संवाददाता मंगलबार पशुपति आसपासका क्षेत्रमा सवारी निषेध गरिएको छ। , महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कालो पुल, चावहिल, मित्रपार्क, सेतो पुल, गौरी घाटबाट गौशालातर्फ जाने-आउने सवारीसाधनमा प्रवेश निषेध गरिएको छ।, यस्तै पुरानो बानेश्वर, भिमसेनगोला, सिनामंगल, तिलगंगाबाट गौशालातिर आउने सवारीलाई रोक लगाइएको छ... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३ सय ४१ जनामा परीक्षण गर्दा १८० जनामा संक्रमण पुष्टि भएको हो। , मन्त्रालयका अनुसार सो समयमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। सोही अवधिमा ४०० जना निको भएका छन्।, नेपा... |
रासस धरान उपमहानगरपालिकाले २०७२ यता अनधिकृत रूपमा टहरा बनाएर बसेकालाई हटाउने निर्णय गरेको छ।, धरान-१७ स्थित सर्दुखोला किनार आसपासका क्षेत्रमा अनधिकृत रूपमा सार्वजनिक जग्गा अतिक्रमण गरी घर र टहरा बनाउने कार्य नरोकिएकाले त्यसलाई हटाउने निर्णय गरिएको हो। , आइतबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको उपस्थितिमा बसेको ... |
सेतोपाटी संवाददाता झापामा सार्वजनिक यातायातका साधनलाई अवरोध पुर्याउन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। , पूर्वपश्चिम राजमार्गअन्तर्गत लक्ष्मीपुर सडकखण्डमा टायर बाल्न खोज्ने अर्जुनधारा नगरपालिका वडा नम्बर ५ का राजकुमार बस्नेत पक्राउ परेका छन्।, उनलाई इलाका प्रहरी कार्यालय घैलाडुब्बाको प्रहरी टोलीले नियन्त्रणम... |
निर्मला घिमिरे युक्रेनमा फसेका नेपाली, जब बम र बन्दुक पड्किएको आवाज सुनिन्छ, युक्रेनको स्टारोबिल्सवासीहरू भयभित हुन्छन्।, त्रसित मानिस बंकरमा लुक्न जान्छन्। चर्को आवाज साम्य भएपछि कोही बिस्तारै बाहिर निस्कन्छन्, कोही लामै समय बंकरमै लुकेर बस्छन्।, यसरी बम र बन्दुकको आवाज सुन्नासाथ बंकरमा लुक्न जानेहरूको भीडमा एक जना न... |
सेतोपाटी संवाददाता काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनअघिको मुल सडकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ।, सोमबार संसद भवनअघिको मुल सडकमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको हो।, कुकरलाई तारले बेरेर ‘नो एमसीसी’ लेखिएको थियो। कुकुरभित्र इँट्टाको टुक्रा र कागज फेला परेको नेपा... |
रासस रूपन्देहीको तिलोत्तमा नगरपालिकाका १२ वर्षमाथिका सबै नागरिकले कोरोनाविरूद्धको खोप लगाएका छन्। नगरपालिकाका लक्षित उमेरका सबै नागरिकले पूर्ण खोप लगाएका हुन्।, यो नगरपालिका कोरोनाविरूद्ध पूर्ण खोप लगाउनेमा पहिलो पालिका बनेको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए।, नगरपालिकाका १२ वर्षमाथिका एक लाख २८ हज... |
सेतोपाटी संवाददाता मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को विरूद्ध आन्दोलनमा उत्रिएका बन्दकर्ताहरूले सुर्खेतस्थित कांग्रेसको पार्टी कार्यालयमा ढुंगामुढा गरेका छन्।, केही समयअघि नेपाली कांग्रेसको पार्टी कार्यालयमा पुगेर बन्दकर्ताहरूले ढुंगामुढा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। ढुंगामुढाबाट कार्यालयको स... |
सेतोपाटी संवाददाता लुम्बिनी प्रदेशमा बन्द गराउँदै हिँडेको आरोपमा प्रहरीले ४७ जनालाई नियन्त्रणमा लिएको छ। , अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा ६ वटा पार्टी र दुई वटा मोर्चाले सोमबार बन्दको घोषणा गरेको छ। , बन्द गराउँदै हिँडेका ४७ जनालाई लुम्बिनी प्रदेशबाट नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी ... |
सेतोपाटी संवाददाता रूपन्देहीको सैनामैना नगरपालिका पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित भएको छ।, कोभिड-१९ को संक्रमण फैलिएसँगै संक्रमण नियन्त्रणका लागि २०७७ साल फागुन महिनादेखि नगरपालिकामा खोप अभियान सुरू भएको थियो।, ‘कोभिड-१९ विरूद्धको खोपले कोभिड-१९ को गम्भीर संक्रमण र मृत्यु हुनबाट बचाउँछ’ भन्ने नारासहित खोप अभियान स... |
रासस संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा वीरेन्द्रनगरमा ६ अर्ब रुपैयाँ लगानीमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना सञ्चालनमा आउने भएको छ।, भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट सुर्खेत उपत्यका ल्याएर खानेपानी आपूर्ति गर्ने उद्देश्यले खानेपानी तथा ढल व्यवस्थापन विभाग, कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर... |
नारायण खड्का आइतबार दिउँसो साढे ३ बज्न लागेको थियो।, नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशम्शेर राणाको कार्यकक्षमा पत्रकार, अधिकारकर्मी र जनप्रतिनिधि खचाखच थिए। , एक बेग्लै माहोल थियो। उपस्थितहरू आपसमा खासखुस गरिरहेका थिए। उनीहरू सबैको अनुहारमा छुट्टै रौनक थियो।, सोफामा बसेकी एक १६ वर्षीया किशोरीको तस्बिर र भिडियो लिन ... |
नारायण खड्का जबरजस्ती करणी अभियोगमा नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँ पक्राउ परेका छन्।, सांसद बानियाँविरूद्ध जुम्लाकी एक महिलाले बाँके प्रहरीमा जबरजस्ती करणी गरेको गरेको भन्दै जाहेरी दिएकी थिइन्।, सांसद बानियाँलाई सोमबार साँझ नेपालगन्ज विमानस्थलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रह... |
सेतोपाटी संवाददाता सुन्दरहरैंचा नगरपालिकाले अनलाइनमार्फत् राजश्व भुक्तानी सुरू गरेको छ। नगर प्रमुख शिवप्रसाद ढकालले सम्पत्ति कर भुक्तानी गर्दै अनलाइन राजस्व भुक्तानी सुरू गरेका हुन्।, सोमबार एक कार्यक्रमका बीच मेयर ढकालले अनलाइनमार्फत् राजश्व भुक्तानी गरेर सेवा आरम्भ गरे। अब नगरबासीले सम्पत्ति तथा भूमि, व्यवसाय र घरबा... |
सेतोपाटी संवाददाता मोरङ लेटाङकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ। , लेटाङ नगरपालिका-८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको हत्या आरोपमा प्रहरीले सोही ठाउँका ६३ वर्षे दीपक गिरीलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनको बलात्कारपछि मुख थुनेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। , बुधबार ... |
सेतोपाटी संवाददाता नेकपा (एकीकृत समाजवादी)का सचेतक जिवनराम श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।, शुक्रबार अपरान्ह अध्यक्षद्वय दाहाल–नेपालबीच सिंहदरवारस्थित नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको कार्यालयमा भेटवार्ता भए... |
रासस सर्लाहीको मलङ्गवा नगरपालिका-१० का सुस्मिता ठाकुरको गत माघ २८ गते महोत्तरी जिल्लामा मागी विवाह भएको छ।, विवाहभन्दा अगाडि आफ्नो घर, विद्यालय, कलेज र छिमेकीले उनलाई सुस्मिता नामले नै बोलाउने गर्थे। विवाह गरेर ससुराली अर्थात् श्रीमानको घर गएपछि सबैले उनलाई ‘मलङ्गवावाली’ भनेर बोलाउन थालियो। , सुस्मिताका लागि मलङ्गवा श... |
भगवती पाण्डे इलामका विशाल सारू मगर ढुंगामा मानव जीवन र सँस्कृति खोज्दै हिँड्न थालेको एक दशक बढी भयो। उनलाई खोल्साखोल्सी र पाखापखेरामा पल्टिएका हरेक ढुंगाभित्र जीवन लुकेको अनुभूति हुन्छ।, पछिल्ला केही दिनदेखि उनी बुटवलमा यस्तै निर्जीव ढुंगाभित्र लुकेका जीवन खोज्दै छन्। गत फागुन १ गतेदेखि मणिमुकुन्द सेन उद्यान संरक्षण स... |
सेतोपाटी संवाददाता सप्तकोशी बैंकमा भएको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना प्रकरणमा तत्कालीन सिइओसहित तीन जना कर्मचारी जेल चलान भएका छन्।, उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबावु श्रेष्ठको संयुक्त वाणिज्य इजालासले शुक्रबार सिइओ नवीन सुवेदीसहित बैंकका लेखा प्रमुख देवी... |
राजु अधिकारी मोरङ लेटाङ–८ को ज्यामिरे टोलबाट जाँते माध्यमिक विद्यालय पुग्न दुई घण्टा लामो पैदल दक्षिण झर्नुपर्छ। , कक्षा–६ मा पढ्ने करुणा राई पनि निर्जन जंगलको बाटो छिचोलेर नियमित स्कुल पुग्थिन्। बँदेल र चितुवाजस्ता जनावरको औधि डर हुने बाटोमा करुणा अहिलेसम्म जंगली जनावरको आक्रमणबाट जोगिँदै आएकी थिइन्। तर, गत बुधबार सा... |
सेतोपाटी संवाददाता मोटरसाईकल दुर्घटनामा घाईते भएक सुर्खेतको भेरीगंगा नगरपालिका–१ का वडा अध्यक्ष नवराज कार्कीको मृत्यु भएको छ।, शुक्रबार राति काठमाडौंस्थित न्यूरो अस्पतालमा अध्यक्ष कार्कीको मृत्यु भएको हो।, फागुन ८ गते सुर्खेतको छिन्चु बजार नजिक फोर्स गाडीले उनी सवार मोटरसाईकललाई ठक्कर दिएको थियो। उक्त दुर्घटनामा ३० वर... |
सेतोपाटी संवाददाता कैलालीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। , शुक्रबार गौरीगंगा नगरपालिका-१ मंगलपुरकाे पूर्वपश्चिम राजमार्गमा सुपप्र ०१०१० प्र २०७७ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो।, उक्त दुर्घटनामा गम्भीर घाइते चालक गौरीगंगा-८ का साजन विश्वकर्माको अस्पतालमा उपचारक्रममा मृत्यु भएको प... |
सेतोपाटी संवाददाता झापाका ग्यास उद्योग, पेट्रोल पम्प र किराना पसलमा सरकारी टोलीले गुणस्तरसम्बन्धी अनुगमन तीव्र बनाएको छ।, झापा जिल्ला संयुक्त बजार अनुगमन समितिले केही दिनयता दैनिक बजार अनुगमन गरिरहेको छ। बिहीबार र शुक्रबार जिल्लाका तीन ग्यास उद्योग र पाँच पेट्रोल पम्पमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा बज... |
नवीनबाबु गुरूङ महाशिवरात्रि नजिकिएसँगै पशुपतिमा बाबाहरू आउन थालेका छन्।, पशुपति क्षेत्रमा अहिले बाबाहरूको चहलपहल सुरू भएको छ। आउँदो मंगलबार महाशिवरात्रि मनाइँदै छ। , विगतका वर्षहरू जस्तै यसवर्ष पनि पशुपतिनाथको मन्दिर परिसरमा बाबाहरू आउने क्रम सुरू भएसँगै महाशिवरात्रिको रौनक बढेको हो।, भगवान् शिवको प्रमुख पर्व मानिने म... |
सेतोपाटी संवाददाता गुणस्तरहीन सडक बनेको भन्दै विर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुवकुमार सिवाकोटी आफैं लागेर कालोपत्रे सडक भत्काएका छन्।, मापदण्डविपरीत सडक निर्माण भएको भन्दै वडा नम्बर ८ को प्रगतिनगर शंखरवाडी टोल जाने कालोपत्र सडक डोजर लगाएर भत्काएको नगरप्रमुख शिवाकोटीले सेतोपाटीलाई बताए।, नगरपालिकाका ईन्जिनियर, प्रा... |
सह प्रा.डा. ज्योत्सना शर्मा गर्भवती हुनुभन्दा पहिले आफ्नो स्वास्थ्य अवस्थाबारे चिकित्कसँग परामर्श गर्नुपर्ने हुन्छ। तर अझै पनि हामो हाम्रोमा त्यस्तो गरिँदैन। पछिल्लो पुस्ताको जोडी भने चिकित्सकको सल्लाह लिन सुरू गरेका छन्। यद्यपि नियमित आउँदैनन्।, कुनै पनि महिलाले महिनावारी रोकिएको थाहा पाएलगत्तै नजिकको स्वास्थ्य संस्थ... |
सेतोपाटी संवाददाता दुर्लभवन्य जन्तु रेडपाण्डाको पाँच थान छालासहित तीन जना दाङमा पक्राउ परेका छन्।, पक्राउ पर्नेमा रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ७ का ३२ वर्षीय रामबहादुर थापा, लुङ्ग्री गाउँपालिका वडा नं. ३ का २० वर्षीय रूपक खड्का र सुनछहरी गाउँपालिका वडा नं. ७ का १९ वर्षीय रामकुमार पुन मगर रहेका छन्।, दाङका प... |
सेतोपाटी संवाददाता महोत्तरीको मटिहानी नगरपालिकास्थित स्वास्थ्य चौकीनजिकै शंकास्पद वस्तु फेला परेको छ।, शनिबार बिहान १० बजेतिर झोलाभित्र कुकर र तारहरू राखिएको शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।, स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।, शंकास्पद वस्तु बम भएको हुनसक्ने आशंकामा डिस्पोजको लागि प... |
सेतोपाटी संवाददाता मोटरसाइकल दुर्घटनामा सुर्खेतको भेरीगङ्गा नगरपालिका-१ का वडाध्यक्ष नवराज कार्कीको मृत्यु भएपछि आक्रोशित स्थनीयबासीले शनिबार बिहानैदेखि सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका छन्।, वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौंको न्यूरो अस्पतालमा निधन भएको हो।, दोषीलाई कारबाही हुनुपर्ने, पीडित परिवारलाई उ... |
रासस विदेशबाट अवैध रूपमा ल्याएको सुन भित्र्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीकै संलग्नता रहेको खुलेको छ।, विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी लक्ष्मण गुरागाईंले विमानस्थलबाट सुन प्रवेश गराउन सहयोग गरेको खुलेपछि उनीसहित सुन ल्याउने व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। , सुनसरीको इटहरी उपम... |
सेतोपाटी संवाददाता बलात्कार आरोपमा जाहेरी परेपछि फरार रहेका अभिनेता पल शाहबारे प्रहरीले फिल्म निर्देशक सुदर्शन थापासँग सोधपुछ गरिरहेको छ। , शाहको खोजीमा रहेको प्रहरीले तीन दिनसम्म उनलाई फेला पार्न नसकेपछि निकटहरूसँग सोधपुछ थालेको हो।, थापा शाह अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु-२’ का निर्देशक हुन्। थापासँग अहिले महानगरी... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ५ हजार १५२ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार २२३९ पिसिआर परीक्षणबाट र २९१३ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको ... |
सेतोपाटी संवाददाता भन्सार छलेर अवैध रूपमा ल्याइएको एक किलो एक सय ६५ ग्राम सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, सुन तस्करीमा सहयोग गरेको आरोपमा अध्यागमन कार्यालयमा कार्यरत् नायब सुब्बा लक्ष्मण गुरागाईं पनि पक्राउ परेका छन्।, फ्लाई दुबईको उडानबाट नेपाल आएका इटहरी उपमहानगरपालिका-१६ का ३४ वर्षीय कमल घिमिरेलाई सुरूम... |
सेतोपाटी संवाददाता हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-८ का ३४ वर्षीय दीपककुमार महरा छन्।, बारा फेटा गाउँपालिका-४ का ४६ वर्षीय प्रेमचन्द्र महराको हत्या आरोपमा महरालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।, दीपकको वीरगञ्ज-१६ फूलबरिया टोलस्थित गाईगोठमा शुक्रबार हत्या भएको... |
सेतोपाटी संवाददाता सवारी दुर्घटनामा मृत्यु भएका भेरीगंगा नगरपालिकाका–१ वडा अध्यक्ष नवराज कार्कीको शोकमा नगरपालिकाभर सार्वजनिक विदा दिईएको छ।, शनिबार नगरपालिकाले शोक वक्तव्य जारी गर्दै आज नगरपालिकभर सार्वजनिक विदा दिने जानकारी गराएको हो।, आज नगरपालिका, वडा कार्यालयसँगै नगरपालिका भित्रका सबै सरकारी कार्यालयमा सार्वजनिक ... |
सेतोपाटी संवाददाता नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव जारी छ। , सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। , सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भेगक... |
रासस न्यूनतम पारिश्रमिक निर्धारण समितिको ‘श्रमजीवी पत्रकार-मिडिया अध्ययन प्रतिवेदन, २०७८’ ले अझै पनि ३८ प्रतिशत सञ्चारकर्मीले बिनानियुक्तिपत्र काम गरिरहेको देखाएको छ।, समितिले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका सञ्चार माध्यममा कार्यरत २४१ पुरूष, ६९ महिला र एक अन्य गरी ३११ श्रमजीवी पत्रकारबीच गरेको अध्ययनमा सहभागीमध... |
सेतोपाटी संवाददाता बलात्कार आरोप लागेका अभिनेता पल शाह प्रहरी नियन्त्रणमा परेका छन्। , शाहलाई नियन्त्रणमा लिइएको तनहुँ प्रहरी कार्यालयका प्रवक्ता युवराज खड्काले जानकारी दिएका हुन्। , यसअघि उनले आज बिहान फेसबुकमार्फत् आफू प्रहरीकोमा आत्मसमर्पण गर्ने जानकारी दिएका थिए।, उनलाई एक नाबालिक गायिकामाथि बलात्कार गरेको आरोप ला... |
सेतोपाटी संवाददाता अभिनेता पल शाहविरुद्ध करणीको जाहेरी दर्ता गरेको नाबालिगको पक्षमा अधिवक्ता राधिका खतिवडाले पक्षमा वकालत गर्ने भएकी छन्।, अधिवक्ता खतिवडाले १७ वर्षिया पीडित बालिकाको पक्षमा कानुनी लडाईँमा सहयोग गर्ने भएकी हुन्।, १८ वर्षमुनिका पीडित बालिकाको सहमतिमा पनि करणी गर्न मिल्दैन भन्ने कानुनी व्यवस्थालाई सबैल... |
सबिना श्रेष्ठ सहरको कथा: पनौती, धेरै धेरै, धेरै नै वर्ष पहिलेको कुरा हो।, त्यति बेला पाञ्चाल देश (पनौती) मा राजा दीर्घरथको शासन थियो। उनी धर्मात्मा राजा थिए, जनताका कुरा सुन्थे। जनताको चाहनाअनुसार उनीहरूलाई खुसी राख्दै शासन गर्थे।, उनको शासनकालमा पनौती राज्य समृद्ध थियो। जात्रापर्व र संस्कृतिमा राज्यले खुब तरक्की गरेक... |
सेतोपाटी संवाददाता काभ्रेको बनेपामा आइतबार एउटा ढुंगाखानीमा ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ।, काभ्रेका प्रहरी प्रवक्ता डिएसपी हरि खतिवडाका अनुसार बनेपा-१४ आशापुरीमा रहेको आशापुरी रोडा ढुंगा सप्लायर्समा आइतबार दिउँसो सवा एक बजेतिर ढिस्को खसेको हो।, ढिस्कोमा पुरिएका दुई जनालाई प्रहरीले उद्धार गरेको छ भने अरू मानिस... |
सेतोपाटी संवाददाता सप्तरीमा करेन्ट लागेर बुधबार साँझ एक जनाको मृत्यु भएको छ।, पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका-९ पत्थरगाढाका ४२ वर्षीय महादेव साह छन्।, घर नजिकैको पोखरीबाट मेसिन जडान गरी नयाँ घरमा पानी पटाउने क्रममा उनलाई साँझ ६ बजे करेन्ट लागेको प्रहरीले जनाएको छ।, करेन्ट लागेर घाइते भएका उनको उपचारको क्रममा छिन्... |
सेतोपाटी संवाददाता महोत्तरीबाट स्रोत नखुलेको साढे ९ लाख रुपैयाँ रकमसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा भारत सीतामढी ग्राम पञ्चायत सिरसिया थाना बेला वडा नम्बर १४ का ३० वर्षीय दीपककुमार चौधरी छन्।, प्रहरीले उनलाई मनरासिसवा नगरपालिका-२ कट्टी गाउँबाट बुधबार अपराह्न ५ बजे पक्राउ गरिएको महो... |
सेतोपाटी संवाददाता अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाई राखेको भनी परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ।, डोटीको आदर्श नगरपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने रघुनाथ ओझालाई धनगढी–१ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जो... |
सेतोपाटी संवाददाता श्रद्धाञ्जली अर्पण गर्न गायक तथा कलाकार जयनन्द लामाको शव आज राष्ट्रिय नाचघर जमलमा राखिँदै छ।, कलाकार लामाप्रति श्रद्धाञ्जली अर्पणका लागि बिहान १० बजे उनको शवलाई राष्ट्रिय नाचघरमा राख्न लागिएको हो। , यसअघि बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गायक लामाको निधनप... |
नवीनबाबु गुरूङ गायक तथा कलाकार जयनन्द लामाको शवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन्।, लामाको शव श्रद्धाञ्जलीका लागि राष्ट्रिय नाचघर जमलमा राखिएको छ, कलाकार लामाप्रति श्रद्धाञ्जली अर्पणका लागि कलाकार तथा सर्वसाधारण राष्ट्रिय नाचघरमा पुगेका थि... |
रासस नेपाल पञ्चाङ्ग निर्णायक समितिले पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुअघि स्वीकृति लिन आह्वान गरेको छ।, मन्त्रिपरिषद्को २० पुस ०७७ को बैठकले समिति गठन आदेश स्वीकृत गरी लागू भएपछि पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुपूर्व समितिको अनुमति लिनुपर्ने व्यवस्था रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बुधब... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका-३१ शंखमूलमा घरभित्र श्रीमती मृत फेला परेकी छन् भने उनका श्रीमान बेहोस अवस्थामा भेटिएका छन्। , महानगरीय अपराध महाशाखाका अनुसार २९ वर्षीया सहारा गुरूङ बिहीबार बिहान मृत फेला परेकी हुन्। , उनका श्रीमान ३६ वर्षीय प्रकाश पौडेल बेहोस अवस्थामा फेला परेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उ... |
सेतोपाटी संवाददाता बारामा प्रहरीले चलाएको गोली लाग्दा एक जनाको मृत्यु भएको छ। , बुधबार राति ११ बजे सिम्रौनगढ नगरपालिका–२ स्थित नेपाल-भारत सीमामा गोली चल्दा एक जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। , मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय पुरूष छन्। उनको सनाखत भइनसकेको थापाले बताए। मृतक पुरूषको कम्म... |
नारायण खड्का दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी नयाँ वर्षदेखि नर्सिङ कक्षा सञ्चालन गर्ने तयारी गरेको छ।, प्रतिष्ठानका रजिष्टार प्रकाश थापाले यही आर्थिक वर्षदेखि प्रतिष्ठानले शैक्षिक कार्यक्रम सुरू गरिने जानकारी दिए।, बिएसी नर्सिङ, बिएडएस र बिफाल गरी तीन वटा कोर्षका लागि प्रतिष्ठानले चिकित्सा... |
रासस बाह्र दिनपछि बल्ल काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गर्न थालिएको छ।, बुधबार स्थानीय र सरोकारवालाबीचका छलफलमा तत्काल सडक निर्माणको काम सम्पन्न गर्ने सहमति भएपछि आज बिहानदेखि उपत्यकको १८ स्थानीय तहका फोहर विसर्जन हुन थालिएको हो।, तोकिएका समयमा सडक निर्माणको काम सम्पन्न नगरेको जनाउँदै स्थानीयको अवरोधका कारण यही फाग... |
रासस रूकुम (पूर्व) को भूमे गाउँपालिका– ४ झिङ्गेटारमा बा २ क ७०१८ नम्बरको टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ। , मृत्यु हुनेमा पुथाउत्तरगङ्गा गाउँपालिका–१४ का अन्दाजी २५ वर्षका गोविन्द बुढा र भूमे- ५ उपल्लो साकिमका २५ वर्षका दामु बुढा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दीपेन्द्र बाँनियाले ज... |
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टिकट र पासपोर्टबिना जहाजभित्र प्रवेश गरेपछि सुरक्षाका कमाण्डर निलम्बित भएका छन्। , नेपाल वायु सेवा निगमले विमानस्थलका कमाण्डर ध्रुवराज थापालाई निलम्बित गरेको हो। , सोमबार राति काठमाडौंबाट दोहा जाने तयारीमा रहेको निगमको जहाज ९एन-एएलवाई, एयरबस ३३० जहाजभित्र अनधिकृत... |
सेतोपाटी संवाददाता बैंकिङ कसुर मुद्दामा ६२ लाख जरिवाना पाएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। , काठमाडौं तार्केश्वर नगरपालिका-२ बस्ने विश्वनाथ अधिकारीलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए। उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।, २०७६ र २०७७ सालमा अधिकारीले आफ्नो खातामा ... |
सेतोपाटी संवाददाता देशभर थप ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप ३१८ जनामा संक्रमण पुष्टि भएको हो। , ७ हजार ७४३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ५ हजार ५०८ जनाको पिसिआर गर्दा १५१ र २ हजार २३५ जनाको एन्टिजेन परीक्षण गर्दा १६७... |
सेतोपाटी संवाददाता बाँके प्रहरीले तीन केजी चरेससहित तीन जनालाई बिहीबार पक्राउ गरेको छ। , पक्राउ पर्नेमा सुर्खेतको सिम्ता गाउँपालिका वडा नं ४ का ४० वर्षीय वीरेन्द्र हमाल, सोही ठाउँकी ३८ वर्षीया दीपा बुढा र जाजरकोट जिल्लाको शिवालय गाउँपालिका– २ की २३ वर्षीया खिमा घर्ती क्षत्री छन्। वीरेन्द्र हमाल र दीपा बुढा श्रीमान-श्र... |
सेतोपाटी संवाददाता बाघको आक्रमणबाट चितवनकी एक महिलाको मृत्यु भएको छ।, चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्न गएकी भरतपुर-६ की ६० वर्षीया चिजा सार्कीलाई बाघले आक्रमण गरेको हो।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले भरतपुर-१३ को बेलसर क्षेत्रमा घाँस काट्न गएका तीन जनामध्ये सार्कीलाई मात्रै बाघल... |
सेतोपाटी संवाददाता भन्सार छलीको आशंकामा प्रहरीले पर्साबाट भारतीय कन्टेनरलाई नियन्त्रणमा लिएको छ। , प्रहरीले बुधबार राति वीरगञ्ज महानगरपालिका-१६ गणेश टोलबाट एनएल ०१ एल ६५४८ नम्बरको भारतीय कन्टेनर नियन्त्रणमा लिएको हो। , प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार राति करिब १० बजे उक्त कन्टेनर नियन्त्रणमा लिइएको हो। , चकल... |
सेतोपाटी संवाददाता चितवन प्रहरीले भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणमा कपडा नियन्त्रणमा लिएको छ।, वीरगञ्जस्थित भन्सारबाट छुटेका चार वटा ट्रकहरूमा खानतलासी गर्दा १ करोड ४५ लाख ६७ हजार २ सय रुपैयाँ मूल्यका कपडा अबैध रूपमा भित्र्याइएको पाइएको चितवन प्रहरीले जनायो।, बुधबार साँझपख भन्सारबाट छुटेका ट्रकहरूलाई बिहीबार बिहा... |
दिपकजंग शाही बेलायती स्वयंसेवी चिकित्सक सेर्ली हेउड इन्टरनेसनल नेपाल फेलोसिप (आइएनएफ) द्वारा आयोजित स्वास्थ्य शिविरमा मुगु गएकी थिइन्। त्यहाँ उपचारका लागि एक जना किशोरी आइन्। , ती किशोरीलाई फिस्टुला भएको रहेछ। १३ वर्षको उमेरमा बिहे गरेकी उनले एक वर्षपछि नै बच्चा जन्माएकी रहिछन्। रोगी भएपछि श्रीमान–श्रीमतीको सम्बन्ध बि... |
सेतोपाटी संवाददाता बाघको आक्रमणबाट चितवनकी एक महिलाको मृत्यु भएको छ।, चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्न गएकी भरतपुर-६ की ६० वर्षीया चिजा सार्कीलाई बाघले आक्रमण गरेको हो।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले भरतपुर-१३ को बेलसर क्षेत्रमा घाँस काट्न गएका तीन जनामध्ये सार्कीलाई मात्रै बाघल... |
सेतोपाटी संवाददाता चितवन प्रहरीले भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणमा कपडा नियन्त्रणमा लिएको छ। , वीरगञ्जस्थित भन्सारबाट छुटेका चार वटा ट्रकमा खानतलासी गर्दा १ करोड ४५ लाख ६७ हजार २ सय रूपैयाँ मूल्यका कपडा अबैधरूपमा भित्र्याइएको पाइएको चितवन प्रहरीले जानकारी दियो।, बुधबार साँझ भन्सारबाट छुटेका ट्रकलाई बिहीबार बिहान... |
विनोद सापकोटा झापाको दोमुखामा गएराति आगलागी हुँदा दुई जना जलेर गम्भीर घाइते भएका छन्। , शिवसताक्षी नगरपालिका वडा नम्बर १० की ४३ वर्षीय बालिका भण्डारी र उनकी १४ वर्षीय छोरी अस्मिता जलेर घाइते भएका हुन्।, उनीहरूको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ। , पूर्वको पर्यट... |
सेतोपाटी संवाददाता मालपोत कार्यालय चाबहिलका खरदार लक्ष्मण बस्नेतसहित तीन जना पक्राउ परेका छन्।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बस्नेत, होटल व्यवसायी मीना मगर र लेखापढी व्यवसायी विनोद श्रेष्ठलाई बिहीबार घुससहित पक्राउ गरेको हो।, जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी १ लाख ३५ हजार घुस मागिरहेको सूचनाका आधारमा उनीह... |
सविता बुढा महिनावारीका कुरा- दोस्रो शृंखला, सम्पादकीय नोट: 'महिनावारीका कुरा' को पहिलो शृंखला २०७६ जेठदेखि २०७७ चैतसम्म प्रकाशन भयो। पहिलो शृंखलामा हामीले सिनेमा, संगीत, खेल लगायत समाजका विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूको महिनावारी अनुभव लेखेका थियौं। एक वर्षको अन्तरालपछि हामी 'महिनावारीका कुरा' को दोस्रो शृंखला लिए... |
रासस निर्माण कम्पनीको लापरबाहीका कारण राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक निर्माणले तीव्रता नपाउँदा लामो समयदेखि स्थानीयबासीले सास्ती पाएका छन्।, सडक निर्माणमा ढिलासुस्ती हुनुका साथै गुणस्तरीय नभएको सर्वसाधारणको गुनासो छ। , नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को परासी–नारायणचोक हुलाकी सडक निर्माणमा ढिलासुस्ती हुँदा धुलो र ... |
सेतोपाटी संवाददाता रूपन्देहीमा कीटनाषक विषादीको सेवन गरी आत्महत्या गर्नेहरूको संख्यामा विस्तारै कमी आउन थालेको आँकडा प्रहरीले सार्वजनिक गरेको छ।, रूपन्देही प्रहरीले आत्महत्या न्यूनीकरण योजना लागू गर्दै कीटनाषक विषादी आल्मुनियम फस्फेट (सेल्फास)को बिक्री वितरणमा रोक लगाएको थियो।, स्थानीय निकायको सहकार्यमा प्रहरीले कीटना... |
सेतोपाटी संवाददाता वर्षा र हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली पुनः नेपाल प्रवेश गरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी भेगमा यसको सामान्य प्रभाव सुरू भएको हो। , जसका कारण मुलुका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। देशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली भई बाँकी स्थानमा भने... |
राजु अधिकारी दस महिनाअघि बहराइन पुगेका झापा दमक-५ का ४३ वर्षीय दिनेश सिग्देललाई पत्नी अनिता केसीले बिदा मिलाएर घर आउन ताकेता गरिरहेकी थिइन्।, जसरी पनि बिदा मिलाएर आउन कान्छी श्रीमतीले दबाब दिएपछि दिनेशले पनि चाँजो मिलाए।, त्यसैले माघ २० मा उनी घर आइपुगे। बहराइनबाट जम्मा १५ दिनको बिदा मिलाएर घर आएका उनी उसैको हातबाट मा... |
रासस सुनसरीको कोसी गाउँपालिका–८ भण्टाबारीमा गए राति ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय भरत सहनी रहेका छन् । , प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२–०३–००१ख २५०५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई ठक्कर दिएका थ... |
रासस महोत्तरी कारागारका अधिकांश कैदी–थुनुवा चर्मरोगबाट पीडित छन्। कैदी–थुनुवा कक्षको नियमित सरसफाइ नहुँदा उनीहरुमा चर्मरोग (छालासम्बन्धी रोग) को समस्या देखिएको हो।, महोत्तरीमा कारागारको क्षमताभन्दा बढी कैदी–थुनुवा हुँदा कोचाकोच भएर बस्नुपरेको छ । सानो ठाउँमा कोच्चिएर बस्नुपर्ने र कैदी–थुनुवा कक्षमा फोहर बढेपछि चर्मरोग... |
सेतोपाटी संवाददाता चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनको बुधबार बिहान निधन भएको हो।, सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो। , पाँच दशकअघि गायन यात्रा शुरू गरेका ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामाको नि... |
नारायण खड्का बर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएको छ।, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ सैनवारकी ४१ वर्षीया लिली चौधरीको बाघको आक्रमण बाट मृत्यु भएको हो। , बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार बाहिर निस्केको समयमा मंगलबार बेलुकी सवा ८ बजेतिर बाघले लिली... |
सेतोपाटी संवाददाता बैंकका उच्च तहका कर्मचारीकै प्रत्यक्ष संलग्नतामा सप्तकोशी डेभलपमेन्ट बैंकमा करोडौं रकम हिनामिना भएको मुद्दा अब अदालत पुगेको छ। मंगलबार तत्कालीन सिइओ नवीन सुवेदीसहितका १२ जनाविरूद्ध अदालतमा मुद्दा दर्ता भएको छ।, पछिल्लो ६ वर्षको अवधिमा बैंकको १५ करोड ७५ लाख ४० हजार ५७५ रुपैयाँ अपचलन गरेको आरोपमा तत्क... |
दिपकजंग शाही हालै सुर्खेतमा श्रवणशक्तिबिहीन दुई व्यक्ति चोरीको आरोपमा पक्राउ परे। प्रहरी उनीहरूसँग बयान लिन असमर्थ भयो।, कतिपय सरकारी तथा अन्य सार्वजनिक कार्यक्रममा सांकेतिक भाषाका दोभाषे देखिन्छन्। ती दोभाषेले हात र औंलाको सहायताले श्रवणशक्ति नभएका व्यक्तिहरूलाई कुरा बुझाउँछन्।, श्रवणशक्ति नहुने व्यक्तिका कुरा चाहिँ ... |
सेतोपाटी संवाददाता वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको आफ्नै कारमा अल्झिएर लड्दा निधन भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले खुलेको छ।, भक्तपुरको मध्यपुरथिमी नगरपालिका-१ लोकन्थलीको सचेत मार्गस्थित आफ्नै घर अगाडि कलाकार लामा बुधबार बिहान मृत फेला परेका थिए।, प्रहरीका अनुसार ६६ वर्षिय लामा आफ्नै गाडीमा अल्झिएर लड्दा म... |
सेतोपाटी संवाददाता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. विकास लामिछानेले पदभार ग्रहण गरेका छन्। , मंगलबार नियुक्त भएका उपकुलपति लामिछानेले बुधबार बिहानै प्रतिष्ठान पुगेर पदभार ग्रहण गरेका हुन्।, उनलाई प्रतिष्ठानका शिक्षाध्यक्ष बसन्त लामिछाने, रजिष्ट्रार प्रकाश थापा, डिन सागर पन्थी, अस्पतालका उप... |
सेतोपाटी संवाददाता मोरङमा प्रहरीले ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको छ।, विराटनगर महानगरपालिका-१२ का कुनाल सिंहलाई ३२ ग्राम ब्राउनसुगर र एउटा डिजिटल तराजुसहित पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ। , विशेष सूचनाका आधारमा मंगलबार बेलुका लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्... |
निशा भण्डारी रूसलाई तत्काल युद्व रोक्न र शान्ति प्रवर्द्धन गर्न विशेष आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले २०७८ फागुन ११ गते नेपालस्थित रूसी राजदूतावास बालुवाटार अगाडि प्रदर्शन गरेको छ।, दिउँसो १ बजेदेखि आघा घण्टासम्म गरिएको प्रदर्शनमा शान्तिवादीले रूस-युक्रेनमाथि अतिक्रमण बन्द गर, तत्काल सैनिक फिर्ता गर, युद्व रोक... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.