content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता झापाबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित औषधी बरामद गरेको छ।, इलामबाट झापा आउँदै गरेको मे१च ६८३३ नम्बरको पिकअप गाडीबाट प्रहरीले ६९ लाख ७७ हजार ९४४ रुपैयाँ बराबरको औषधी बरामद गरेको हो।, शुक्रबार साँझ सवा ६ बजे प्रहरीले बुद्धशान्ति गाउँपालिका-४ बुधबारेबाट औषधी बरामद गरेको हो। पिकअपका चालक सूर्योदय न...
डा. अरूण शाही फोक्सो श्वासप्रश्वासका लागि महत्वपूर्ण अंग हो। दायाँ र बायाँ गरि शरीरमा फोक्सोका दुई भाग हुन्छन्। यो श्वासनलीसँग जोडिएको हुन्छ। हामीले लिएको सास नाक, मुख, श्वासनलीहुँदै फोक्सोको दुवै भागमा जान्छ।, फोक्सोको क्यान्सर हुने मुख्य कारण धुम्रपान सेवननै हो। त्योबाहेक धुवा धुलोले पनि फोक्सोमा क्यान्सर हुन्छ।, नय...
सेतोपाटी संवाददाता दाङका ठेकेदार अनुप पाण्डेविरूद्ध ठगीसँगै बैंकिङ कसुर मुद्दाको अनुसन्धान अघि बढ्ने भएको छ। केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा बैंकिङ कसुरको जाहेरी दर्ता छ।, पाण्डेविरूद्ध गेहेन्द्रबहादुर बस्नेतले जाहेरी दिएका छन्। जाहेरीमा १ करोड ८ लाख ५७ हजार ७७६ रुपैयाँको चे...
सेतोपाटी संवाददाता देशभर थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ७३ जनामा संक्रमण पुष्टि भएको हो। , ५ हजार ६२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, २ हजार २३८ जनाको पिसिआर गर्दा ३० र २ हजार ८२४ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा...
सेतोपाटी संवाददाता प्रहरीले महोत्तरीबाट साढे पाँच किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा महोत्तरी लोहारपट्टी नगरपालिका-१ घरु भई हाल गौशाला नगरपालिका-५ बस्ने ३५ वर्षीय हरेन्द्र साह रहेका छन्।, उनलाई प्रहरीले शनिबार अपराह्न ४ बजे घरैबाट पक्राउ गरेको हो। उनले आफ्नो घरको कोठामा सञ्चय गरेर गाँजा राखेको पा...
रासस नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटमा भएको सवारी साधन दुर्घटनामा एक जनाको मृत्यु भएको छ।, गैंडाकोटको थुम्सीमा बस र कार एकापसमा ठोक्किँदा बसमा सवार एक यात्रु अचानक बेहोस भई निधन भएको प्रहरीले जनाएको छ।, पूर्वबाट पश्चिम जाँदै गरेको ना६ख ९४५९ नंको बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र३–०१–०२२च ५८०७ नंको कार...
दिपकजंग शाही सुर्खेतको भेरी नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका छन्।  , सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाटस्थित रानीबगर घाट भेरी नदीमा नुहाउने क्रममा ३ जना बालबालिका बेपत्ता भएका हुन्।, शनिबार साँझ ५ बजेको समयमा उनीहरू बेपत्ता भएका जिप्रका सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए। , ...
सेतोपाटी संवाददाता सुर्खेतको भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिका अझै फेला परेका छैनन्।, सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाटस्थित रानीबगर घाट भेरी नदीमा नुहाउने क्रममा ३ जना बालबालिका शनिबार बेपत्ता भएका हुन्।, शनिबार साँझ ५ बजेको समयमा उनीहरू बेपत्ता भए पनि हालसम्म फेला नपरेपछि सशस्त्र प्रहरीको गोत...
एजेन्सी साउदी अरबमा एकैदिन ८१ जनालाई मृत्युदण्ड दिइएको छ। बिबिसीका अनुसार शनिबार उनीहरूलाई झुन्ड्याइएको हो।, मृत्युदण्ड पाउनेमध्ये सात जना यमन र एक जना सिरियाका पुरूष पनि थिए। तीमध्ये कोहीमाथि स्लामिक स्टेटमा लागेको त कोहीमाथि अलकायदा र यमनको विद्रोही समूह हाउथीसँग सम्बन्धित भएको अभियोग लगाइएको थियो।, मृत्युदण्ड पाउने...
रासस सरकारीस्तरमै उच्च शिक्षाका लागि नेपाली विद्यार्थी जापान गएको १२० वर्ष पूरा भएको छ। राणाकालीन सुधारवादी प्रधानमन्त्री श्री ३ देवशम्शेरले आफ्नो छोटो कार्यकालमा आठ जना नेपाली विद्यार्थीलाई सरकारी खर्चमा विभिन्न विषयमा अध्ययनको लागि जापान पठाउने निर्णय गरेका थिए।, त्यसपछिका प्रधानमन्त्री श्री ३ चन्द्र शम्शेरले ती विद...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मृत्युपश्चातको अंगदान गर्न आग्रह गरेका छन्।, बिहीबार विश्व मिर्गौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रूपमा आयोजना गरेको प्रभातफेरी लगायतका कार्यक्रममा भाग लिदै मन्त्री खतिवडाले मृत्युपश्चात अंगदान गर्न सबैलाई आग्रह गरेका हुन्।, मृत्युपश्चातको अंग...
सेतोपाटी संवाददाता सङ्खुवासभाको मादी नगरपालिका-६ मा भएको बस दुर्घटनामा परी १४ जनाको ज्यान गएको छ। दुर्घटनामा परि मृत्यु हुने सबै १४ जनाको पहिचान खुलेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका एसपी नविनराज राईले जानकारी दिए।, मृतकमध्ये ९ जना पुरूष र ६ जना महिला छन्। जसमध्ये २ जना बालबालिका छन्। , दुर्घटनामा घाइते भएकामध्ये...
रासस घरमा आगो ताप्ने क्रममा जलेर घाइते महिलाको उपचार क्रममा मृत्यु भएको छ।, पाल्पामा माथागढी गाउँपालिका-३ की ६२ वर्षीया सुमित्रा कुमालको मृत्यु भएको हो।, लुगामा आगो सल्किन गई घुँडा भन्दामाथिको जलेको थियो।, उपचारका क्रममा उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्...
सेतोपाटी संवाददाता घाँस काट्न भनी घरबाट हिँडेकी महिलाको हत्या भएको छ।, झापा मेचीनगर-५ पीपलडाँडाकी ६८ वर्षीया अम्बिका कुँवरको बुधबार करिब ७ बजे हत्या गरेको अवस्थामा शव फेला परेको हो।, अपराह्न ४ बजे घाँस काट्न भनेर कुँवर हिँडेकी थिइन्। तर, बेलुकासम्म नफर्केपछि श्रीमान् खोज्दै जाँदा घरदेखि दुई सय मिटर पश्चिम दक्षिणमा रहे...
सेतोपाटी संवाददाता पर्वतारोहीहरूको छाता सङ्गठन नेपाल पर्वतारोहण संघ (एनएमए) को ३१औँ वार्षिक साधारणसभा आगामी चैत ९ गते आयोजना हुने भएको छ।, कोभिड–१९ महामारीका कारण अघिल्लो वर्ष हुनुपर्ने सङ्घको साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रभावित भएको थियो। ,     , महामारीको जोखिम कम भएसँगै पर्यटकीय क्षेत्र सबै ख...
सेतोपाटी संवाददाता संखुवासभाको मादीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ।, मादी नगरपालिका–६ स्थित सात घुम्तीमा बिहीबार बिहान भएको बस दुर्घटनामा परी गम्भीर घाइते भएकी मादी नगरपालिका ५ की युका पोखरेलको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या १५ पुगेको प्रहरीले जनाएको छ।, यसअघि घटनास्थलमै १४ जनाक...
सेतोपाटी संवाददाता देशभर थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप ११२ जनामा संक्रमण पुष्टि भएको हो। , ९ हजार ३२८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ६ हजार ८०१ जनाको पिसिआर गर्दा ७७ र २ हजार ५२७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ ज...
खिलानाथ ढकाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ र उनको परिवारविरूद्धको अनुसन्धान प्रतिवेदन विशेष अदालत सरकारी वकिलको कार्यालयमा बुझाएको छ।, विभागले गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गरेको आरोपमा तामाङ, उनकी श्रीमती सिर्जना शाक्य, छोरी प्रतिष्ठा र प्रतिज्ञाविरूद्धको अनुसन्धान प्रति...
रासस जापान सरकारले विराटनगरमा खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई दुई अर्ब सात करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।, अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत किकुता युताका र अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले आज हस्ताक्षर गरे।, आयोजना कार्यान्वयनका लागि...
खिलानाथ ढकाल संखुवासभा मादी नगरपालिका-४ ओखरबोटेबाट बा ४ ख ७३५ नम्बरको यात्रुबाहक बस बिहीबार बिहान सवा सात बजे छुटेको थियो।, झापाको दमक जाने उक्त बसमा १९ जना यात्रु सवार थिए। बस ७:४५ बजे सोही नगरपालिका-६ को सातघुम्ती पुगेको थियो।, छोटोछोटो घुम्ती रहेको पहिलो टर्निङ काट्न नसकेर बस करिब साढे तीन सय मिटर तल भीरैभीर खस्यो।...
सेतोपाटी संवाददाता भक्तपुरमा महिलाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, काभ्रे नमोबुद्ध नगरपालिका-९ नवलडाँडा घर भई भक्तपुर नागपोखरी बस्दै आएकी २८ वर्षीया जेनिशा नगरकोटीको हत्या आरोपमा दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , जेनिशाक...
रासस जनताको सुविधाका लागि विकास निर्माणको काम गरिन्छ।, सरकारको नियम अनुसार प्रतिस्पर्धाका आधारमा निर्माण व्यवसायी छनोट गरिन्छ। व्यवसायी छनोट भएपछि कामका लागि बैंक ग्यारेन्टी राखिन्छ। त्यसको आफ्नै महत्व र अर्थ छ। तर, सोही बैंक ग्यारेन्टीलाई समेत नक्कली बनाएर राज्यको ऐन, कानुन र नियमको धज्जी कोही कसैले उडाउने प्रयास गर्...
सेतोपाटी संवाददाता अब विदेशबाट आएका यात्रुले कोरोनाको पूर्ण खोप लगाएको प्रमाणपत्र पेस गर्नुपर्ने भएको छ।, गत फागुन १६ गते बसेको मन्त्रिपरिषद बैठकले हवाई मार्ग तथा स्थल मार्ग भई आउने यात्रुका लागि सो मापदण्ड बनाउने निर्णय गरेको हो।, यस्तै, त्यस्तो प्रमाणपत्र पेस गर्न नसक्ने यात्रुले यात्रा सुरू गर्नु ७२ घण्टाभित्रको को...
नारायण खड्का तुलसीपुर–घोराही चार लेन सडकखण्ड निर्माणको जिम्मा लिएका ठेकेदार अनुप पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। , करोडौं ठगी गरेको भन्दै विभिन्न व्यक्तिले पाण्डेविरूद्ध उजुरी दिएपछि अदालतबाट पक्राउ पुर्जी जारी भएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिएका छन्। , पाण्डेविरूद्ध घोराही उपमहानगरपालिका-१५ भरतपुरका ...
राजेश घिमिरे इच्छाकामना गाउँपालिकाको भालुमारा भन्ने स्थानबाट नदीजन्य पदार्थको अबैध उत्खनन् गर्दै गरेका सवारी साधनहरू प्रहरीले नियन्त्रणमा लिएको छ।, वडा नम्बर ७ मा पर्ने उक्त क्षेत्रमा रातको समयमा नदीजन्य पदार्थ उत्खनन् भइरहेको जानकारी पाएपछि प्रहरी टोली पुगेको थियो।, बिहीबार बिहान साढे ५ बजेको समयमा उत्खनन् र ओसापोसार...
सेतोपाटी संवाददाता गृह मन्त्रालयले अवसर र लाभ उपलब्ध गराउने बहानामा गैरकानुनी रूपमा सर्वसाधारणलाई ठगी गर्ने गरेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ। , मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी त्यस्ता गतिविधि नगर्न/नगराउन र गराएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ। , साथै, मन्त्रालयले अन्य व्यक्ति, समूह, आफन्त, साथ...
सेतोपाटी संवाददाता ठेकेदार कम्पनीले बीचमै काम छोडी हिँडेका कारण मैलुङ-स्याफ्रु खण्डको अन्तर्राष्ट्रिय राजमार्ग स्तरोन्नति एवम् सुधारको काम अलपत्र परेको छ।, मैलुङदेखि स्याफ्रुबेंसीसम्म १९ किलोमिटर भूभागको स्तरोन्नति टेवापर्खाल, नाली निर्माण एवम् कालोपत्रसमेतका कार्यसम्पन्न गर्न ठेक्का पाएको भारत सिद्धीशाही कन्स्ट्रक्सन...
सेतोपाटी संवाददाता आज मिति २०७८ साल फागुन २६ गते बिहिबार। आजका केही प्रमुख खबरहरू हामीले यहाँ प्रस्तुत गरेका छौ। , संखुवासभाबाट झापाको दमकतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ। दुर्घटनामा परी १५ जनाको ज्यान जानुका साथै ४ जना घाइते भएका छन्। , मादी नगरपालिका-६ कुलुङस्थित सात घुम्तीमा बा ४ ख ७३५ नम्बरको यात्रुब...
सेतोपाटी संवाददाता ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ। कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको छ।, स्थानीयवासीका अनुसार अहिले बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो। आगलागीबाट एक घर जलेको छ भने आगो नियन्त्रणमा आइसकेको छैन। आगलागी नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मी ...
युवराज श्रेष्ठ नाबालिग गायिकामाथि बलात्कारको आरोप लागेका अभिनेता पल शाह (पूर्णविक्रम शाह) को पक्षमा लागेर आफूहरूविरूद्ध जथाभाबी बोल्ने र लेख्नेलाई कारबाही गर्न पीडित परिवारले माग गरेको छ।, बलात्कारविरूद्ध प्रहरीमा जाहेरी परेपछि पलका पक्षधरहरूले पीडितविरूद्ध सडकमा नाराबाजी गर्नुका साथै सामाजिक सञ्जालमार्फत सार्वजनिक अभ...
सबिना श्रेष्ठ काठमाडौं ज्याठास्थित गुणाकर महाविहार (छुस्याबहा:) को सार्वजनिक जग्गामा वडा नम्बर २७ ले आफ्नो भवन निर्माण गर्न लागेकोबारे विवाद उत्पन्न भएको छ।, महानगर प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी, वडाध्यक्ष चिनियामान बज्राचार्य लगायतले गत माघ २३ मा भवन शिलान्यास गरेका थिए। महानगरले वडा कार्यालय भवन...
सेतोपाटी संवाददाता ताप्लेजुङमा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ।, फुङलिङ नगरपालिका वडा नम्बर ४ कोप्चे भन्ने ठाउँमा आगलागी भएको हो। आगलागीमा परेकी एक वृद्धाको उपचारका क्रममा: मृत्यु भएको छ।, प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार आगलागीमा परेर ६७ वर्षकी चुलीमाया लिम्बूको मृत्यु भएको हो।, आगलागीबाट एउटा ...
नारायण खड्का रूकुमको सिस्ने गाउँपालिका २ बुर्किसल्लाको ओढारमा ठूलो संख्यामा सकेट बम फेला परेको छ। , गाउँबाट अलिक टाढा जंगलको ओढारमा कालो ड्रमभित्र ठूलो संख्यामा बम फेला परेको रूकुमका जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जितेन्द्र बानियाँले ,सेतोपाटी,लाई जानकारी दिए। , प्रहरी निरीक्षक बानियाँका अनुसार बमहरू बोरामा रा...
एजेन्सी क्रान्तिकारी  छविका कारण विश्वभरि चर्चा पाएका चे ग्वेभारालाई  मार्न गोली हान्ने बोलिभियाका सैनिकको मृत्यु भएको छ।, मारिनो तेरान नामक ती सैनिकले सन् १९६७ को अक्टोबर ९ मा ग्वेभारालाई गोली हानेका थिए। तेरान ८० वर्षका थिए। लामो समयदेखि बिरामी रहेका तेरानको बिहीबार मृत्यु भएको द गार्डियनले उल्लेख गरेको छ। , अर्जेन्...
सेतोपाटी संवाददाता दाङमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्गको भालुवाङ क्षेत्रमा बन्द गरिएको छ।, कारको ठक्करले राप्ती गाउँपालिका १ भालुवाङका ३५ वर्षीय नरेन्द्र जिसीको मृत्युपछि राजमार्ग बन्द गरिएको छ।, मंगलबार राति ९ बजेतिर लमहीबाट भालुवाङतर्फ जाँदै गरेको रा ६ प ६८५९ नम्बरको मोटरसाइकललाई ...
सेतोपाटी संवाददाता चन्द्रागिरि नगरपालिका-१ दहचोक थापागाउँमा चितुवा फेला परेको छ।, स्थानीय दलबहादुर बुढाले भाडामा लिई सञ्चालन गरेको कुखुराको खोरमा मंगलबार राति सवा १२ बजे चितुवा फेला परेको हो।, बिरालोलाई थापेको पासोमा चितुवा आएर पसेको र अगाडिको दाहिने खुट्टा अड्केको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले ...
रासस नुवाकोटको बेलकोटगढी नगरपालिका-३ कुमरीबाट धादिङको धुनीबेंशी नगरपालिका-४ जीवनपुर जोड्ने पक्की पुल भत्काएर पुनः बनाउन सडक डिभिजन नुवाकोटले निर्माण व्यवसायीलाई निर्देशन दिएको छ।, तोकिएको मापदण्ड अनुसार संरचना निर्माण नभएको पाइएसँगै सञ्चालनको तयारीमा रहेको पक्की पुल भत्काउन सो कार्यालयले निर्माण व्यवसायीलाई निर्देशन द...
दिपकजंग शाही सुर्खेतको बराहताल गाउँपालिका-२ रानीघाटकी पूर्णकली विकको अहिलेको दैनिकी सहज छैन।, दिनभर भेरीको पानीमा आधा डुबेर उनी बालुवा निकाल्छिन्। पानीमा डुबेर निकालेको बालुवा बेचेपछि उनको परिवारको खर्च टर्छ।, ‘परिवारको छाक टार्न कमाइ हुनुपर्‍यो, कमाउनका लागि काम त नगरी भएन,’ पूर्णकलीले भनिन्, ‘घरखर्च चलाउने नै बालुवा...
सेतोपाटी संवाददाता २०७८ जनताको जलविद्युत कार्यक्रम अन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको कामले गति लिएको छ।, कोभिड-१९ महामारीको चपेटामा परेको माथिल्लो त्रिशूली- ३ बी जलविद्युत आयोजनाको अहिलेसम्मको समग्र भौतिक निर्माण प्रगति ५८ प्रतिशत पुगेको छ। आयोजना...
सेतोपाटी रूखबाट खसेको फल उडेर आकाशतिर जाँदैन। हावामा तैरिएर पनि बस्दैन। त्यो खसेर भुइँमै झर्छ।, उचाइबाट झर्नेहरू भुइँमा पछारिनु प्रकृतिको नियम हो। वैज्ञानिक सर आइज्याक न्युटनले प्रकृतिको यही नियमका आधारमा गुरूत्वाकर्षणको सिद्धान्त प्रतिपादन गरे।, विज्ञानले कथा-किम्बदन्ती भन्दैन। विज्ञान सत्यमा आधारित हुन्छ। तर भौतिक व...
सेतोपाटी संवाददाता जयनगर कुर्था रेल्वे सेवा सरकारले चाहे तत्काल सञ्चालन गर्ने सक्ने नेपाल रेल्वे कम्पनीले बताएको छ। जयनगर कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयार पूरा भएर गत पुसमा नै रेल परीक्षण भइसकेको छ।, यात्रु आवागमनको लागि भने रेल सञ्चालनमा आएको छैन। तर, नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रवन्धक निरञ्जन झाले रेल्व...
सेतोपाटी संवाददाता निक्षेपकर्ताको पैसा हिनामिना गरी ठगेको आरोपमा पक्राउ परेका सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङविरूद्धको  मुद्दामा बुधबारदेखि अदालतमा सुनुवाइ सुरू भएको छ।, उनीसहित पक्राउ परेका अन्यविरूद्धको मुद्दामा बुधबार उच्च अदालत पाटनमा सुनुवाइ सुरू भएको हो।, अदालतभित्र सुनुवाइ भइरहेका बेला सहकारीबाट पीडितहरूल...
सेतोपाटी संवाददाता देशभर थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगिता मिश्राका अनुसार बुधबार थप २२४ जनामा संक्रमण पुष्टि भएको हो। , १० हजार ९२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ६ हजार ९३६ जनाको पिसिआर गर्दा ६८ र ३ हजार १५६ जनाको एन्...
सेतोपाटी संवाददाता सरकारले हात्तीपाइले रोगको जोखिममा रहेका जिल्लामा हात्तीपाइले रोग विरूद्धको औषधी खुवाउने भएको छ।, हात्तीपाइले रोग उन्मूलनको लागि १२ वर्ष पहिलेदेखि औषधी सेवन अभियान सञ्चालन गरे पनि कतिपय जिल्लामा संक्रमणको जोखिम उच्च रहेकोले अभियानलाई निरन्तरता दिइएको हो।, लुम्बिनी प्रदेशमा पनि कपिलवस्तु, दाङ, बाँके र...
सेतोपाटी संवाददाता युट्युबमा भ्रामक समाचार र वक्तव्यबाजी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-८ भीमढुंगाका ५३ वर्षीय हरि परियार र लमजुङ घर भई हाल तारकेश्वर नगरपालिका-४ बस्ने २७ वर्षीय निशान चिलवाल रहेका छन्।, नेपाल प्रहरीको साइबर ब्युरोले उनीहरूलाई बुधबार पक्राउ गरेको हो...
रासस जिल्ला समन्वय समिति कञ्चनपुरका कार्यालय प्रमुख खेमप्रसाद चौधरीलाई आज दिउँसो समिति सदस्यले कार्यकक्षमै थुनेका छन्।, जिल्ला समन्वय समितिका सदस्य सीतादेवी भण्डारीसहितका सदस्यको एक टोलीले कार्यालय प्रमुख चौधरीले समितिका पदाधिकारी र कर्मचारीको तलब/भत्ता दिन आनाकानी गर्नुका साथै लामो समयदेखि समन्वय नगरी हिँडेकाले कार्य...
सेतोपाटी संवाददाता भारतीय दूतावासको सहयोगमा मधेश प्रदेशका रौतहट, सर्लाही, सप्तरीका अति विपन्न परिवारलाई ग्यास चुल्हो र ग्यास सिलिण्डर लगायतका सामग्री उपलब्ध गराइने भएको छ।, भारतीय दूतावास र नेपाल–भारत महिला मैत्री समाजबीच सो समझदारी पत्रमा हस्ताक्षर भएको छ।, दूतावासले नेपाल-भारत महिला मैत्री समाजमार्फत् सो सामग्री वित...
युवराज श्रेष्ठ १६ वर्षअघि धरानबाट मजदुरी गर्न पोखरा आएका थिए, २० वर्षीय रोजन राई।, उनले पोखराको सातमुहानेस्थित खुदी खोलामा ग्याबिनको तारमा ढुङ्गा भर्ने काम गर्थे। २०६३ वैशाख २९ गते राई साथीहरूसँग बसेर मदिरा सेवन गरे। मदिराको नशामा उनीहरूको आवाज ठूलो भयो, होहल्ला सुनिन थाल्यो। , स्थानीय अशोक गुरूङले होहल्ला गरेको भन्दै...
सेतोपाटी संवाददाता दोलखाको गौरीशङ्कर गाउँपालिका झ्याकुमा बुधबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।, गैरीशङ्कर गाउँपालिका-४ झ्याकु गोर्पाङमा ना६त २७७५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा झ्याकु निवासी ३३ वर्षीय लीलाबहादुर खत्रीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रह...
सेतोपाटी संवाददाता नेपाली ट्रान्सजेन्डर अधिकारकर्मी भूमिका श्रेष्ठ अमेरिकी विदेश मन्त्रालयको ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार (आइडब्ल्युओसी) २०२२’ बाट सम्मानित भएकी छन्।, एलजिबिटिक्युआई+ (यौनिक तथा लैंगिक अल्पसंख्यक) समुदायको जीवनमा सुधार ल्याउने कामप्रतिको समर्पणका लागि भूमिकालाई उक्त पुरस्कारबाट सम्मानित गरिएको...
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले स्थानीय तहको निर्वाचनका लागि सवा लाख म्यादी प्रहरीको माग गरेको छ।, यस विषयमा अर्थ मन्त्रालयसँग सघन छलफल चलिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, ‘म्यादी प्रहरीको भर्नाका लागि संख्या निर्धारण भइरहेको छ, कम्तीमा सवा लाख म्यादी प्रहरी चाहिन्छ भन्ने हाम्रो अनुमान हो,’ प्रहरी...
एजेन्सी बंगुरको मुटु राखेर झन्डै दुई महिना बाँचेका पुरूषको निधन भएको छ।, द न्युयोर्क टाइम्सका अनुसार गत पुसमा बंगुरको मुटु प्रत्यारोपण गरिएका ५७ वर्षीय डेभिड बेनेटको मंगलबार युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरमा निधन भएको हो।, उनको शरीरले बंगुरको मुटुलाई अस्वीकार गरेका कारण मृत्यु भएको हो कि अरू नै कारणले हो भन्न...
रासस नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि अध्यक्षमा आठ जनाले उम्मेदवारी दिएका छन्।, अध्यक्षका लागि वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी, वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैँजु श्रेष्ठ, अधिवक्ता उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेंगो र पृथ्वीनाथ राईले उम्...
रासस असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न भएको छ।, चैतभित्र काठमाडौँ उपत्यकामा अस्थायीरुपमा भए पनि पानी लैजाने तयारीमा पुगेको मेलम्ची खानेपानी विकास समितिका डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताए।, चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ...
नवीनबाबु गुरूङ काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकामा चीर ठड्याएसँगै होली पर्व शुरू भएको छ। , बिहीबार बिहान ७ बजेर २७ मिनेटको शुभसाइतमा रंगीविरंगी कपडाहरूको ध्वजासहितको तीन खण्डे चीर ठड्याइएको हो। , चीर ठड्याएसँगै आजदेखि राजधानीलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरू भएको मानिन्छ।, चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट...
खिलानाथ ढकाल अमेरिकी सहयोग परियोजना एमसिसीको अनुदानमा मर्मत हुने सडकमा नयाँ प्रविधि प्रयोग गरिने भएको छ।, पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको धानखोलादेखि शिव खोलासम्मको ७७ किलोमिटर सडकमा फुल डेप्थ रेक्लामेसन नामक नयाँ प्रविधि प्रयोग गर्न लागिएको हो।, यो प्रविधिले सडकको अहिलेको बेसलाई नै फुटाएर नयाँ बेसमा सिमेन्ट हालेर...
सेतोपाटी संवाददाता संखुवासभाको मादीबाट झापाको दमकतर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटनामा परेको छ।, आज बिहान करिब ८ बजेतिर मादी नगरपालिका वडा नम्बर ६ स्थित सातघुम्ती भन्ने स्थानमा बस दुर्घटनामा परेको प्रहरीले बताएको छ।, घटनामा परी १३ जनाको ज्यान गएको मादी नगरपालिकाका मेयर बिदुर कुमार लिंथेपले सेतोपाटीलाई जानकारी दिए।...
सेतोपाटी संवाददाता विराटनगरस्थित नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क विद्यार्थीहरूबाट नलिएको दाबी गरेको छ।, कलेजले प्रेस विज्ञप्ति जारी गर्दै आयोगले तोकेको भन्दा बढी शुल्क माग नगरिएको र नलिएको दाबी गरेको हो।, एमबिबिएस शुल्कमा नोबेलले आयोगले तोकेको भन्दा बढी शुल्क उठाएको भन्दै विद्यार्थीहर...
सेतोपाटी संवाददाता संखुवासभाबाट झापाको दमक जाँदै बसेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।, आज बिहान मादी नगरपालिका वडा नम्बर ६ स्थित सातघुम्तीमा  बा ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले बताएको छ।, बसमा करिब २५ जना रहेको अनुमान छ।, बस दुर्घटनामा परेर १४ जनाको मृत्यु भएको घटनास्थल पुगेका प्रहरी नायब उपरीक...
रासस स्थापना भएको ११९ वर्षपछि पहिलोपटक सञ्चालनमा आएको भक्तपुर अस्पतालको बच्चाको आइसियु बन्द भएको छ।, बागमती प्रदेश सरकारको बजेटमा यही फागुन १ गतेदेखि अस्पतालका तत्कालीन मेडिकल सुपिरटेन्डेन्ट डा सुमित्रा गौतमले सञ्चालनमा ल्याएको २० शय्याको आइसियु बन्द भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। , अस्पतालमा वर्षौंदेखि प्रसू...
डा. भोजराज लुइटेल मिर्गौला हाम्रो शरीरको निष्कासन प्रणालीसँग सम्बन्धित अंग हो। यसले शरीरका विकारयुक्त कुरा फाल्ने, पानीको सन्तुलन मिलाउने, रातो रक्तकोष बनाउन चाहिने हर्मन उत्पादन गर्ने, ग्लुकोजको व्यवस्थापन गर्नेलगायत काम गर्छ। यो एकदमै महत्वपूर्ण अंग हो। भगवानले हरेक मानिसलाई जन्मजात दुइटा मिर्गौला दिनुभएको हुन्छ। यि...
सेतोपाटी संवाददाता प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई ६ वर्षपछि पक्राउ गरेको छ।  , सिरहा बिसनपुर गाउँपालिका-५ का विक्की मुस्कान नाम गरेका भोगेन्द्र यादवलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।, प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वयमा कतारबाट कता...
सेतोपाटी संवाददाता नाबालिग बलात्कार आरोपमा पक्राउ परेका चिनियाँ नागरिक ली झियुआन जेल चलान भएका छन्।, पोखराकी एक नाबालिगलाई फकाएर प्रलोभनमा पारेर बलात्कार गरेको आरोप लागेका झियुआनलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको हो। , विगत केही समययता ३३ वर्षीय झियुआनले १८ वर्षभन्दा कम उमेरकी नाबालिगलाई फकाएर गरी...
सेतोपाटी संवाददाता भन्सार छलेर भारतबाट ल्याइएको ट्रक र कन्टेनरसहित प्रहरीले दुई जना चालकलाई नियन्त्रणमा लिएको छ।, पर्सा प्रहरीले करिब ९० लाख रुपैयाँ बराबरको सामान बोकेका ट्रक र कन्टेनरलाई आइतबार र सोमबार नियन्त्रणमा लिएको हो।, पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार आइतबार ना६ख ९९९५ नम्बरको मालबा...
सेतोपाटी संवाददाता नाबालिग बालिकालाई बलात्कार  गरेको आरोप लागेका चिनियाँ नागरिक लि झियुआन जेल चलान भएका छन्।, पोखराकी एक नाबालिग बालिकालाई प्रलोभनमा पारेर बलात्कार गरेको आरोप लागेका झियुआनलाई जिल्ला अदालत कास्कीले पुर्पपक्षका लागि थुनामा पठाएको हो।, उक्त मुद्दामा जिल्ला अदालत कास्कीले अभियुक्त झियुआनलाई पुर्पक्षका लाग...
खिलानाथ ढकाल काठमाडौं-२० जैसीदेवल बस्ने २२ वर्षीया पूजाकुमारी पोदारको गत फागुन १७ गते सिरहामा शव फेला पर्‍यो।, पोदारको शव राति १० बजे कर्जन्हा नगरपालिका-७ स्थित कमला नदी किनारको काँसघारीमा भेटिएको थियो।, शव फेला परेपछिको प्रारम्भिक अनुसन्धानमा पूजा काठमाडौं बस्थिन् भन्नेसम्म प्रहरीले पत्ता लगायो। उनको पहिरन तराईको भेष...
सेतोपाटी संवाददाता नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को एक नहरमा दुई जनाको शव फेला परेको छ।, सोमबार दिउँसो पौने १२ बजे प्रतापपुर गाउँपालिका-७ सूर्यपुरास्थित नेपाल गण्डक प्राधिकरण जल विद्युत केन्द्र नजिकै गण्डक नहरमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। , ५.६ फिट उचाइ भएका अन्दाजी ४०-४५ वर्षी...
सेतोपाटी संवाददाता काठमाडौंको नागार्जुन नगरपालिका-६ स्थित रामकोट डाँडापौवाको एक घरमा एक जना व्यक्ति मृत फेला परेका छन्।, त्यो घरका अन्य चार जना गम्भीर अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार सोमबार राति घरमा रहेका पाँचमध्ये एक जना मृत अवस्थामा फेला परेका हुन्।, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार गम्भीर रहेका...
सेतोपाटी संवाददाता काठमाडौंको नागार्जुन नगरपालिका-६ स्थित रामकोट डाँडापौवाको एकै घरका पाँच जनाले विष सेवन गरी सामूहिक आत्महत्याको प्रयास गरेको देखिएको छ।, घटनास्थलमा पुगेका प्रहरी अधिकृतका अनुसार सोमबार राति करिब साढे ९ बजे घटनाबारे जानकारी आएको थियो।, घटनास्थलमा पुग्दा एकै परिवारका पाँच जना सख्त बिरामी अवस्थामा फेला ...
नारायण खड्का मोटरसाइकलको ठक्करले बाँकेमा एक प्रहरी हवल्दारको मृत्यु भएको छ।, नेपालगञ्जमा भएको दुर्घटनामा प्रहरी जवान घाइते छन्।, राँझा चोकमा ड्युटीमा खटिएका प्रहरी हवल्दार २९ वर्षीय भूपेन्द्रबहादुर शाहीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीका अनुसार मोटरसाइकलको ...
सेतोपाटी संवाददाता भक्तपुरमा परालले छोपेको अवस्थामा एक महिलाको शव फेला परेको छ।, चाँगुनारायण नगरपालिका ७ बागरेस्थित तरकारी खेती भएको जग्गामा रहेको टहराभित्र महिलाको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।, करिब ४० वर्षीया महिलाको शव परालले छोपेको अवस्थामा सोमबार बे...
सेतोपाटी संवाददाता महोत्तरीमा सुमो गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।, गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चालक गौशाला नगरपालिका २ का २२ वर्षीय सञ्जित मण्डल र सम्सी गाउँपालिका १ पर्साका १२ वर्षका धिरज मण्डलको मृत्यु भएको छ।, औरही नगरपालिका ४ कठुधारस्थित माइस्थानमा सम्सीबाट गौशालातर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकल र ...
रासस तनहुँको व्यास–४ स्थित मुख्यचोकमा आइतबार भएको आगलागीबाट क्षति भएको विवरण सङ्कलनका लागि व्यास नगरपालिकाले समिति गठन गरेको छ।, आगलागीबाट हार्डवेयरको गोदाम र व्यक्तिको घरमा भएको क्षतिको विवरण सङ्कलनका लागि नगरपालिकाले तीन सदस्यीय समिति गठन गरेको हो।, नगरपालिकाका घरनक्शा शाखाका प्रमुख इञ्जीनियर अमृत केसीको संयोजकत्वमा...
रासस पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा मध्यरातमा गाडी रोकेर तोडफोड गर्ने तीन जना पक्राउ परेका छन्।, व्यास –५ स्थायी घर भई व्यास–४ बस्ने २२ वर्षीय अभिषेक श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका–३ स्थायी घर भई हाल व्यास–३ का १८ वर्षीय अन्जन पुलामी र व्यास –५ का २२ वर्षीय रोशनकुमार श्रेष्ठलाई पक्राउ गरिए...
रासस जग्गा एउटाको नाममा छ, भोगचलन अर्कैले गरिरहेको छ। यही कारण अहिले दाङको एउटा गाउँ निकै तनावमा छ।, तुलसीपुर उपमहानगरपालिका-१९ को भित्री स्यालापानी र बाहिरी स्यालापानीका ४० घरजति नागरिकको जग्गामा नापी कार्यालले त्रुटि गर्दा समस्या गरेको छ। घर र जग्गा भोगचलन गरिहेको एउटाले हुन्छ, तर अर्कैका नाममा पुर्जा हुँदा त्यसले ग...
सन्जिब बगाले नेपालकी पहिलो महिला प्रहरी, त्यो बेला देशमा भर्खर प्रजातन्त्र आएको बेला थियो। ७० वर्षअघिको नेपाली समाज आजभन्दा धेरै पितृसत्तात्मक थियो। अधिकांश महिला घरको चौघेरामा सीमित थिए।, सरकारी कार्यालयमा महिलाको उपस्थिति शुन्यजस्तै थियो।, निजामति कर्मचारीमै महिला भर्ती हुन नसकेको जुगमा बन्दुक बोक्नु पर्ने, डन्डा चल...
सेतोपाटी संवाददाता भक्तपुरमा हत्या गरेको अवस्थामा भेटिएकी महिलाको सनाखत भएको छ।, ती महिला काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका-९ की २८ वर्षीया जेनिशा नगरकोटी भएको पुष्टि भएको हो।, महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उनी श्रीमानसँग भक्तपुर नगरपालिका-१० भोलाछेमा बस्दै आएकी थिइन्।, उनीहरू ज्याला मजदुरीको काम गर्थे। शव फेल...
अनुषा अधिकारी ऐश्वर्या केसीलाई सानैदेखि कम्प्युटर मन पर्थ्यो। चलाउन नआए पनि अनेकौं किताब हेर्दै सिक्न खोज्थिन्।, कक्षा ६ मा स्कुलले नै कम्प्युटर विषय पढाउन थालेपछि उनलाई यसबारे झनै चासो बढ्न थाल्यो। बिस्तारै उनको रूचि कम्प्युटर गेमिङतिर मोडियो। गेमका लागि कोडहरू कसरी प्रयोग गर्ने भनेर सिक्दै गइन्। यसरी गेमिङ हुँदै कम्...
सेतोपाटी संवाददाता देशभर थप १९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप १९४ जनामा संक्रमण पुष्टि भएको हो। , ६ हजार ३९४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ३ हजार ६३८ जनाको पिसिआर गर्दा ७४ र २ हजार ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा १२० ...
सेतोपाटी संवाददाता विश्वव्यापी रूपमा फैलिएको कोरोनाभाइरसको महामारीको अहिले तेस्रो वर्षमा चल्दैछ।, विभिन्न मुलुकमा विभिन्न समयमा संक्रमण तीव्र भएर जनजीवन अस्तव्यस्त बनाएको कोरोनाभाइरसको नेपालमा तेस्रो लहर लगभग सकिएको छ। सोमबार नेपालमा ८ हजार ६ सय ३८ जनाको परीक्षण गर्दा ८८ जनामा मात्रै संक्रमण पुष्टि भएको थियो।, नेपाललग...
रासस विश्वको अग्लो हिमाल सगरमाथाको कालापत्थर क्षेत्रबाट जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउन १० बुँदे घोषणापत्र जारी गरिएको छ। , समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ४० जना महिलाको समूहले काठमाडौंदेखि १३ दिने पदयात्रा सुरू गरी कालापत्थर क्षेत्रमा आज विशेष कार्यक्रम गरेर सो घोषणापत्र जारी गरेको हो।, मार्च...
सेतोपाटी संवाददाता बलात्कार आरोपित नायक पल शाह (पूर्णविक्रम शाह) लाई मंगलबार नवलपुर लगिएको छ।, नाबालिग बलात्कार अभियोगमा अनुसन्धान गर्न तनहुँबाट पललाई नवलपुर लगेको नवलपुर प्रहरी प्रवक्ता डिएसपी दिलिप गिरीले बताए।, १७ वर्षीय नाबालिग गायिकालाई पटक/पटक बलात्कार गरेको भन्दै पलविरूद्ध तनहुँ र नवलपुर प्रहरीमा पीडित परिवारले...
रासस मंगलबार ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सरकारले बिदा दिनुका साथै यहाँ सो अवसरमा सभा–सम्मेलन एवं सामाजिक सञ्जालमा दिवसको चर्चा भइरहँदा भीमदत्त नगरपालिका–१८ सालघारीमा डेरी गरी बस्ने २७ वर्षीया रीता चौधरी भने मजदूरी काममा व्यस्त थिइन्।, चार वर्षदेखि महेन्द्रनगर बजार क्षेत्रमा घर बनाउने काममा दैनिक पाँच सय...
नवीनबाबु गुरूङ राति नै रूसले आक्रमण गरिसकेको थियो। युक्रेनका मिलिटरी बेसका राडार ध्वस्त भैसकेका थिए। फागुन १२ गते बिहान  उज्यालो नहुँदै युक्रेनमा कोकोहोलो मच्चिसकेको थियो। त्यही कोकोहोलोमा फसेका थिए डाक्टर पवन तिवारी।, युक्रेनमा 'एमएस जनरल सर्जरी' पढ्न पुगेका पवनलाई रूसले आक्रमण गर्ने छनक थियो। अन्तर्राष्ट्रिय मिडियाम...
सेतोपाटी संवाददाता कास्की लेखनाथमा मजदूरी काम गरी बस्ने सुनसरी धरान घर भएका २० वर्षीय रोजन राईको हत्याका आरोपी बहराइनबाट पक्राउ परेका छन्। , कास्की लेखनाथ सातमुहाने ठेगाना भएका ४६ वर्षीय अशोक गुरूङलाई प्रहरीले मंगलबार बहराइनबाट नेपाल ल्याएको हो। , प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको टोलीले गुरूङलाई ल्याएर आवश्यक का...
सेतोपाटी संवाददाता एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले सिरहाबाट एक जनालाई पक्राउ गरेको छ। , कर्जन्हा नगरपालिका-७ प्रेमनगर बस्ने २३ वर्षीय अमर राउतलाई प्रहरीले शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। , राउतमाथि काठमाडौं नगरपालिका-२० जैशिदेवल बस्ने २२ वर...
सेतोपाटी संवाददाता काठमाडौंको ताहचलबाट साढे एक करोड नगदसहित दुई जनालाई पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाको टोलीले नगदसहित दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। उनीहरूलाई प्रहरीले आइतबार ताहचलबाट पक्राउ गरेको हो।, पक्राउ पर्नेमा भारतको सिलिगुरी ३२ वर्षीय अमित अग्रवाल र काठमाडौं महान...
सेतोपाटी संवाददाता म्याग्दीको भिरखर्क सामुदायिक वनमा लागेको डढेलोमा परेर मंगलबार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।, डढेलोमा परेर स्थानीय २६ वर्षीय मबहादुर बोहोराको मृत्यु भएको म्याग्दी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक वीरेन्द्र गुरूङले जानकारी दिए।, उनका अनुसार डढेलोबाट घाइते भएका २१ वर्षीय मनबहाद...
सेतोपाटी संवाददाता भक्तपुरमा श्रीमतीमाथि केमिकल प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, आइतबार राति पौने ७ बजे सूर्यविनायक नगरपालिका-४, दधिकोट चित्रपुरमा श्रीमतीमाथि केमिकल प्रहार गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।, उनका अनुसार ६५ वर्षीय श्रीमान श्याम...
रासस तनहुँको व्यास नगरपालिका–४ मा आइतबार भएको आगलागीबाट पीडित भएकालाई राहत उपलब्ध गराउन नेपाली कांग्रेस र नेकपा (एमाले) ले सरकारसँग माग गरेका छन्।, आगलागीबाट घर क्षति भएकालाई उचित राहत उपलब्ध गराउन ती दुई पार्टीले सरकारसँग माग गरेका हुन्।, कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालद्वारा जारी विज्ञप्तिमा भूपाल हार्डवेयर र...
सेतोपाटी संवाददाता भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिँदा स्थानीय एक युवाको मृत्यु भएपछि आइतबार साँझ कपिलवस्तुको ओदारी क्षेत्र तनावग्रस्त बन्यो। , कपिलवस्तुको बाणगंगा ११ ओदारीमा भारतीय नम्बर प्लेटको ट्रकले मोटरसाइकललाई आईतबार साँझ ठक्कर दिएपछि मोटरसाइकलमा सवार स्थानीय अनिल मगरको घटनास्थलमै मृत्यु भएको थियो। , तौलिहवा...
सेतोपाटी संवाददाता विद्युत नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि आवेदन माग भएको छ।, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले आज सूचना निकालेर आवेदन दिन १५ दिने समयसमेत दिएको छ।, एक अध्यक्ष र एक महिलासहित तीन सदस्य पदमा नियुक्तिका लागि आवश्यक न्यूनतम योग्यता पुगेकाले आ...
सेतोपाटी संवाददाता नवजात शिशुको हत्या आरोपमा चितवनबाट एक महिला पक्राउ परेकी छिन्।, पक्राउ पर्नेमा कालिका नगरपालिका-१० की २१ वर्षीय मञ्जु चेपाङ छिन्।, गत १७ गते अपराह्न ४ बजे कालिका नगरपालिका-१० टुँडिखेलमा सालनालसहितको नवजात शिशु फेला मृत परेको थियो।, प्रहरीका अनुसार अनुसन्धानका क्रममा चेपाङले जन्म दिएर शिशुको हत्या गर...
सेतोपाटी संवाददाता पेस्तोल र ब्राउन सुगरसहित तीन जना युवालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ।, खजुरा गाउँपालिका वडा नम्बर १ स्थित प्रहरी चौकी राधापुरका प्रमुख प्रहरी नायब निरीक्षक रवीन्द्र बमको नेतृत्वमा खटिएको टोलीले आइतबार ९० ग्राम ब्राउन सुगर र एक थान अत्याधुनिक स्वचालित पेस्तोलसहित तीन युवालाई पक्राउ गरेको हो।,...
सेतोपाटी संवाददाता नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए) को ३३ औं केन्द्रीय कार्यकारिणी समितिको चुनाव यही फागुन २७ मा हुने भएको छ।, अध्यक्षसहित कार्यसमितिका १२ पदमा ६२ जना प्रतिस्पर्धामा छन्। फागुन २७ गते बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानका लागि समय दिइएको छ। प्रदेशअनुसार मतदान केन्द्र तोकिएका छन्।, नेइएको अध्यक्षसह...
सेतोपाटी संवाददाता अर्घाखाँचीमा छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।, मालारानी गाउँपालिका ७ हंसपुरको एक विद्यालयका २७ वर्षीय शिक्षकलाई जबरजस्ती करणी आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले बताए।, खनालका अनुसार शिक्षकले आफ्नै विद्यालयमा अ...
रासस शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका स्वचालित चार वटा क्यामेरा हराएका छन्।, निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत नरेन्द्र अर्यालका अनुसार कृष्णपुर नगरपालिकाको दोमिल्लामा दुई, डडेल्धुराको आलिताल र चिरकिट्टेमा एक/एक गरी चार वटा क्यामेरा हराएका छन्। , ‘बाघ गणनाका लागि राखिएका ठाउँमा क्यामे...
खिलानाथ ढकाल ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा एकै परिवारका चार जना मृत भेटिएका छन्।, कोन्ज्योसोम गाउँपालिका-४ नल्लुको एउटा घरका चार जना सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका हुन्। दुई जना घाइते छन्।, महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले उनीहरूको निसास्सिएर मृत्यु भएको अनुमान गरिएको बताए।,...
सेतोपाटी संवाददाता भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ। संघीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो।,  , महानगरले ९४ करोड ३२ लाख ३० हजार २७१ रुपैयाँ अनुमानित लागतमा बोलपत्र आह्वान गरेको छ।, संघीय सरकारबाट ३५ करोड रुपैयाँ र बागमती प्रदेश ...
रासस केही सार्वजनिक अपराध र विविध कसूरमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले कैद सजाय तथा जरिवाना तोकेको पाँच वर्षपछि तीन फरार प्रतिवादी पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय काभ्रेले ती प्रतिवादीलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत पठाइने जनाएको छ। , कार्यालयबाट विशेष टोली खटाई सार्वजनिक अपराध मुद्दाका फ...