content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता अदालतले बुढानिलकण्ठ दुर्घटना प्रकरणमा सवारी ज्यानमुद्दा लागेका पृथ्वी मल्ललाई ६ महिना कैद र एक हजार जरिवाना सुनाएको छ।, जिल्ला अदालत काठमाडौंका न्यायाधीन सूर्यप्रसाद अधिकारीको इजलासले मल्ललाई उक्त कैद र जरिवानाको फैसला सुनाएको सूचना अधिकारी दीपक दाहालले बताए। उनका अनुसार फैसलाको पूर्णपाठ भने आइसकेको... |
रासस प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो।, सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको पानी द... |
सेतोपाटी संवाददाता प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , अहिले बिहान प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। , प्रदेश १ का पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्या... |
रासस विद्युत् र खानेपानीको बक्यौता रकम नबुझाउँदा तुलसीपुर बसपार्कको विद्युत् र खानेपानीको लाइन काटिएको छ। बसपार्कमा एक हप्ताअघि विद्युत् लाइन काटिएको हो भने दुई हप्ताअघि खानेपानीको लाइन काटिएको थियो ।, विद्युत् कार्यालयको आठ लाख रूपैयाँ बक्यौता नतिर्दा चैत २ गतेदेखि विद्युत् काटिएको हो । अहिलेसम्म पनि त्यहाँ विद्युत्... |
राजु अधिकारी कुनै ठूलो विद्रोहको बेला थिएन। राजनीतिक आवरणमा हुने भीडन्तको कुनै घटना पनि थिएन। यही ‘शान्त बेला’मा प्रहरी जवान उर्मिला श्रेष्ठले सेवाकै दौरान आइतबार मोरङको लेटाङमा ज्यान गुमाइन्। उनी अढाई वर्षदेेखि प्रहरी सेवामा कार्यरत थिइन्।, उनका दाजु भुवन पनि प्रहरी सेवामै छन्। विराटनगरको बखरी प्रहरी चौकीमा सहायक नि... |
सेतोपाटी संवाददाता प्रहरीकै ज्यान जाने गरी भएको मोरङको लेटाङमा मंगलबार पनि कर्फ्यू जारी छ।, सोमबार बिहान ७ बजेदेखि लेटाङका ४ वटा वडामा जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू आदेश जारी गरेको हो। , अवस्था हेरेर मात्रै कर्फ्यू हटाइने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए। , लेटाङको वडा ३ र ४ को पश्चिम एरिया ग... |
सेतोपाटी संवाददाता सिन्धुलीको मरिण गाउँपालिका-६ का वडाध्यक्ष कुर्साङ लामाको निधन भएको छ।, सोमबार कार्यालयमा सेवा प्रवाह गर्दै गर्दा मस्तिष्काघातका कारण उनको निधन भएको हो।, बेहोस भएका लामालाई कपिलाकोट स्वास्थ्य चौकीमा पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको गाउँपालिका अध्यक्ष पानिराज बम्जनले जानकारी दिए।, लामाको ... |
सेतोपाटी संवाददाता नेपालका माउन्टेन बाइकर मंगलकुमार लामाले पूर्वको कञ्चनजंघादेखि सुदुरपश्चिमको हुम्ला हिल्सासम्मको एकल साइकल यात्रा सुरू गरेका छन्। नेपालको साहसिक पर्यटन प्रर्वद्धनको उद्देश्यले उनले आइतबारबाट साइकल यात्रा सुरू गरेका हुन्। , साइकल यात्रामा निस्किएका लामालाई आइतबार नेपाल पर्यटन बोर्डमा विदाई गरियो। बोर्... |
रासस महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित पोखरीमा पौडी खेल्नेक्रमा एक युवकको मृत्यु भएको छ।, मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ का १८ वर्षीय सुमन ठाकुरको डुबेर मृत्यु भएको हो। सो पोखरीमा तीन युवक पौडी खेल्न गएका जनाइएको छ।, स्थानीयले पानीमा डुबेका ती युवालाई उद्धार गरेका थिए। उचारका लागि लैजाँदै गर्दा ठाकुरको मृत्यु भ... |
सेतोपाटी संवाददाता हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो ।, यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या भने एक करोड ६१ लाख ८४ हजार ८५८ र... |
सेतोपाटी संवाददाता नेपाल पर्वतारोहण संघको केन्द्रीय कार्यसमितिको निर्वाचन घोषणा गरिएको छ।, आज बसेको संघको केन्द्रीय कार्यसमितिको ७१ औं बैठकले संघको नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन आगामी जेठ अन्तिम साता गर्ने निर्णय गरेको हो। , निर्वाचन जेठ २७ र २८ (१० र ११ जुन) गते काठमाडौंमा हुने भएको हो।, निर्वाचनका लागि संघको... |
सेतोपाटी संवाददाता नेपाल र भारतको उत्तर प्रदेश जोड्ने मैनहिया-सम्पत्तिया १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइनको निर्माण ६० प्रतिशत सकिएको छ।, रुपन्देहीको मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण आगामी असारसम्ममा सक्ने लक्ष्य लिई धमाधम काम भइर... |
सेतोपाटी संवाददाता सल्यानमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ।, खलंगाबाट श्रीनगरतर्फ आउँदै गरेको रा ४ प ९१७१ नम्बरको मोटरसाइकलले शनिबार राति ९ बजे शारदा नगरपालिका-१ पट्नेरीका २५ वर्षीय दीपेश डाँगीलाई ठक्कर दिएको थियो। ठक्करबाट उनी गम्भीर घाइते भएका थिए।, सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले घाइत... |
नवीनबाबु गुरूङ स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन चाहनेका लागि आजदेखि आवेदन खुलेको छ। आइतबार बिहानैदेखि प्रहरी कार्यालयअघि म्यादी प्रहरीका लागि आवेदन दिन युवाहरू लामवद्ध भएका छन्। ७७ वटै जिल्ला प्रहरी कार्यालयमा म्यादीका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।, म्यादी प्रहरी हुन् १८ वर्ष पूरा भई ५४ व... |
सेतोपाटी संवाददाता क्रिप्टोकरेन्सी कारोबारीले विज्ञापनमा आफ्नो तस्बिर राखेपछि अभिनेत्री प्रियंका कार्की प्रहरीकहाँ पुगेकी छन्। , सामाजिक सञ्जालमा कार्कीको तस्बिरसहित विज्ञापन देखिएपछि प्रहरीले उनलाई सम्पर्क गरेको थियो। कार्कीले आफूले त्यस्तो विज्ञापन नगरेको सूचना प्रहरीलाई दिएकी थिइन्। , ‘मेरो फोटो प्रयोग गरेर क्रिप्ट... |
सेतोपाटी संवाददाता देशभर थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए। , ४ हजार ६१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, २... |
सेतोपाटी संवाददाता बाँकेमा दुर्लभ वन्यजन्तु रेड पाण्डfको छाला र प्रतिबन्धित लागूऔषध चरेशसहित ६ जना पक्राउ परेका छन्।, रेड पाण्डाको छालासहित डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ३ का २३ वर्षीय बिकेश बोहरा, वडा नं. ३ का ३६ वर्षीय हर्कबहादुर बिक र २२ वर्षीय रामकृष्ण शाही, ठूलीभेरी नगरपालिका वडा नं. १ का २५ वर्षीय स... |
रमेश लम्साल बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै भए पनि घरजग्गाको कारोबारमा भने कुनै प्रभाव नपरेको देखिन्छ।, गत फागुन महिनाको विवरण हेर्ने हो भने बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि छ र? भन्ने जस्तो तथ्य देखिन्छ।, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत घर जग्गाक... |
सेतोपाटी संवाददाता युट्युबमार्फत् चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। , नेपाल प्रहरीको साइबर ब्युरोले सेलेब नेपाल र अलोन मिडिया च्यानलमार्फत् भ्रामक तथा अनर्गल वक्तव्यबाजी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए। , उनका अनुसार सुनसरी घर भई काठ... |
सेतोपाटी संवाददाता जग्गा बैना गरेको रकम ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ। , ललितपुर महानगरपालिका-३ घर भई धुलिखेल नगरपालिका-४ बस्दै आएका ४९ वर्षीय ध्रुवप्रसाद घिमिरेलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।, उनका अनुसार घिमिरेले जग्गा बैना... |
सविता बुढा स्थानीय सरकार बनेको दोस्रो वर्ष बैतडीको पञ्चेश्वर गाउँपालिकाकाले एउटा एम्बुलेन्स खरिद गर्ने निर्णय गर्यो। त्यतिबेला गाउँका केही बाटा मर्मतसम्भार गरिए।, गाउँपालिकाले एम्बुलेन्स खरिद गर्ने तयारी गर्दै गर्दा सुदूरपश्चिम प्रदेश सरकारले अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्स दिने खबर आयो। यसपछि गाउँपालिकाले एम्बु... |
सेतोपाटी संवाददाता धनुषामा जीप र वींगर ठोक्किँदा दुई जना न्यायाधीश घाइते भएका छन्।, गणेशमान चारनाथ नगरपालिका–४ वीरेन्द्रबजारमा भएको दुर्घटनामा परी सिराहा जिल्ला अदालतका न्यायाधीशहरू पुष्पराज थपलिया र धुव्रकुमार उप्रेती घाइते भएका हुन्।, पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको न्यायाधीश सवार बा २ च ३९३२ नम्बरको कार र विपरित दि... |
खिलानाथ ढकाल गृह मन्त्रालयले नेपाल प्रहरीमा तीन जना एआइजी बढुवा सिफारिस गरेपछि तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)ले लोकसेवा आयोगमा उजुरी गरेका छन्।, प्रहरी नायब महानिरीक्षक घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले गृहको सिफारिसविरूद्ध लोकसेवा आयोगमा उजुरी दिएका हुन्।, वरिष्ठता र कार्यक्षमताका आधारमा... |
सेतोपाटी संवाददाता रौतहट देवाही गोनाही नगरपालिकाका मेयरसहित दुई जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौंस्थित विशेष अदालतमा मेयर धर्मेन्द्रप्रसाद पटेलसहित दुई जनाविरूद्ध आइतबार भ्रष्टाचारको मुद्दा दायर गरेको हो। , प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार मेयर पटेलसहित सहयोग... |
सेतोपाटी संवाददाता बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। , काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-२ बस्ने ३६ वर्षीय नवराज धिमाललाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, उनलाई प्रहरीले आइतबार गोकर्णेश्वरबाट पक्राउ गरेको हो। , उनले प्राइम बैंक लिमिटेडको... |
राजु अधिकारी आफ्नै विद्यार्थीमाथि शिक्षकले दुर्व्यवहार गरेको भन्दै विरोधमा उत्रिएका स्थानीयबासी र प्रहरीबीचको झडपले मोरङको लेटाङ तनावग्रस्त बनेको छ। , आइतबार दिउँसैदेखि तनावग्रस्त बनेको लेटाङ–५ को खेरूवा क्षेत्रमा अहिले साँझ गाउँले र प्रहरीबीच झडप भएको छ , झडपका क्रममा मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहितका प्रहरी... |
सेतोपाटी संवाददाता ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई ललितपुरबाट पक्राउ गरेको छ।, महानगरीय प्रहरी परिसर ललितपुरले चितवन भरतपुर महानगरपालिका-२३ घर भएका ३२ वर्षीय मनोज बास्तोलालाई पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहले जानकारी दिए।, उनीमाथि आठ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ। , गत कात्तिक २८ गते ... |
राजेश घिमिरे आइतबार बिहान जिल्ला प्रहरी कार्यालय अगाडिको भीडले भरतपुरको एनपिआई कलेजबाट फर्कँदै गरेका शिव अधिकारीको ध्यान खिच्यो। बुझ्दै जाँदा उनले त्यहाँ म्यादी प्रहरीको लागि भर्ना आवेदन दिनेहरू भेला भएको पत्ता लगाए। , उनलाई आफू पनि म्यादी बनौं जस्तो लाग्यो। घर पुगेर डकुमेन्ट ल्याएर लाइनमा उभिए। , टन्टलापुर घाममा करि... |
रासस कपिलवस्तुको विजयनगर गाउँपालिका-१ गुगौलीमा रहेको दुधाधारी माध्यमिक विद्यालयमा विद्यार्थीहरूबीच झडप भएको छ। , होलीको टीकाको विषयमा सुरू भएको विवादले विद्यालय परिसरमा आइतबार दिनभर तनावग्रस्त भएको हो।, होलीका दिन भएको विवाद मिलाउन विद्यालयले आइतबार अभिभावकलाई बोलाएर छलफल गराउन लागेको थियो। छलफल नगरी विद्यार्थीहरू आक्... |
राजु अधिकारी मोरङको लेटाङमा एक शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको विषयमा विवाद बढ्दै गएपछि प्रहरी र स्थानीयबीच झडप हुँदा एक महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको छ।, झडपमा मोरङका प्रहरी उपरीक्षकसहित एक दर्जन घाइते भएका छन्।, आक्रोशित स्थानीयको भीडबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।... |
एजेन्सी भारतको पूर्वी राज्य बिहारमा मदिरा सेवन गरेर होली मनाएकामध्ये कम्तीमा ३२ जनाको मृत्यु भएको छ। , भारतीय सञ्चार माध्यमका अनुसार होली मनाउने क्रममा विषालु मदिरा सेवन गरेकामध्ये विहारका विभिन्न जिल्लामा ३२ जनाको ज्यान गएको हो।, मृत्यु हुनेमा भागलपुरका १६, बाँकाका १२, मधेपुराका ३, नालंदका १ जना छन्।, विषाधियुक्त मदि... |
सेतोपाटी संवाददाता तराईमा शुक्रबार मनाइएको फागुन पूर्णिमा (होली) का दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने दुई जनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मञ्जिल मुकारुङका अनुसार को२५प ८५५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोरङको कटहरी गाउँपालिका-५ का १६ वर्षीय आलोक विश्वास र ग्रामथान गाउँपालिका-१ ... |
सेतोपाटी संवाददाता हातमुख धुने क्रममा खोलामा डुबेर बेपत्ता भएका किशोरको मृत्यु भएको छ।, प्रहरीका अनुसार रूपन्देही बुटबल उपमहानगरपालिका-८ का १८ वर्षीय प्रशन्न पोखरेलको शुक्रबार दिउँसो मृत्यु भएको हो।, पाल्पा तिनाउ गाउँपालिका-३ भुतखोलामा साथीहरूसँग घुम्न गएका पोखरेल खोलामा डुबेर बेपत्ता भएका थिए।, प्रहरी चौकी दोभानबाट ख... |
सबिना श्रेष्ठ ललितपुरका मेयर चिरिबाबु महर्जनले गत भदौ ३ गते पाटनको पुल्चोकस्थित समय् फल्चा (पाटी) पुनर्निर्माण गर्ने 'भीष्मप्रतिज्ञा' गरेका थिए। त्यस दिन फल्चा शिलान्यासको पूर्वनिर्धारित कार्यक्रम भए पनि अघिल्लो साँझ जिल्ला अदालतबाट आएको 'स्टे अर्डर' ले काम रोकिएको थियो।, शिलान्यासका लागि भेला भएका सार्वसाधारणलाई सम्ब... |
सेतोपाटी संवाददाता अछाममा सडकबाट ६७ फिट तल माेटरसाइकल खस्दा चालक मृत्यु भएको छ।, बिहीबार राति मंगलसैन नगरपालिका-९ कैलाशखाेला जेराे पाेइन्टमा से ६ प१८९९ नम्बरको सडकबाट खसेको हो।, त्यसमा सवार ३५ वर्षीय मधुसुदन शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए।, मृतक शर्माले घट... |
सेतोपाटी संवाददाता कैलालीकाे अतरियामा पैसा नआएपछि एटिएम मसिनमा लात हान्ने विद्युतका दुई जना कर्मचारी पक्राउ परेका छन्। , शुक्रबार मापसे गरी एटिएम मसिनमा पैसा नआएको भन्दै उनीहरूले लात्ती हानेका थिए।, मसिनमा लात्ती हानेपछि बैंककाे गार्डले प्रहरीलाई खबर गरेकाे थियोे।, खबरपश्चात उनीहरूलाई इलाका प्रहरी कार्यालय मालाखेतीले ... |
खिलानाथ ढकाल बिहीबार साँझ पहाडी भेगको होलीको रमझम बिस्तारै कम हुँदै गएको थियो। साँझ ६ बजेतिर महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक गौतम मिश्र तारकेश्वर नगरपालिका-५ गोलढुंगातिरै थिए। , होलीलाई बिदाइ गरिरहेको टोलमा हल्ला चल्यो- ए मान्छे खस्यो, मान्छे खस्यो!, आफ्नो क्षेत्रमा गस्ती गरिरहेका डिएसपी गौतम तुरू... |
सेतोपाटी संवाददाता कक्षा १२ को वार्षिक परीक्षा आगामी जेठ तेस्रो साताबाट सुरु हुने भएको छ। , राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार बसेको बैठकले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो।, सोही आधारमा बोर्डले शुक्रबार साँझ परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ। , परीक्षा समय : बिहान ११ बजेद... |
सेतोपाटी संवाददाता रूकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। थप दुई जना घाइते भएका छन् । , जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका-१२ राङ्सीबाट रूकुमकोटतर्फ जाँदै गरेको रा १ च ३३७३ नम्बरको ट्याक्टर शुक्रबारसाँझ दुर्घटना भएको थियो। , उक्त स्थानमा फोन सम्पर्क हुन नसकेको हुँदा मृतकको पहिचान अझैं खुल्न नसके... |
सेतोपाटी संवाददाता बैतडीमा सिँचाइ पोखरीमा डुबेर एक महिलाको ज्यान गएको छ। , मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका-४ कैनपानीकी २३ वर्षीया भागरथी चन्द छिन्।, उनकाे शुक्रबार दिउँसो पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। , घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।,
सिँचाइ पाेखरीमा डुबेर बैत... |
सेतोपाटी संवाददाता हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशभर तापक्रम बढ्ने क्रममा रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।, काठमाडौंको तापक्रम पनि निरन्तर उकालो लागिरहेको हो । यस वर्ष काठमाडौंमा हिउँद... |
सेतोपाटी संवाददाता शरीरमा लागेको होलीको रंग पखाल्न नदीमा पसेका एक किशोरको डुबेर मृत्यु भएको छ।, झापाको कनकाई नदीमा शुक्रबार अपरान्ह ४ बजे नुहाउन पसेका इलाम माइ नगरपालिका वडा नम्बर ८ का आयुष लिम्बुको डुबेर मृत्यु भएको प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले जानकारी दिए।, मृतक किशोर शिवसताक्षी नगरपालिका वडा नम्बर १० को बल... |
सेतोपाटी संवाददाता भक्तपुरमा ट्याक्टरबाट खसेर घाइते भएका एक युवकको मृत्यु भएको छ।, मृत्यु हुनेमा उदयपुर गाइघाट घर भई हाल ललितपुर इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्की छन्।, सिमेन्ट घोल्ने मिक्सचर बोकेको ना७त २७७४ नम्बरको ट्याक्टरबाट खसेका कार्कीको शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।, काठमाडौंबाट भक्तपुर जाँदै ... |
सेतोपाटी संवाददाता श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा पाँचथरबाट एक जना पक्राउ परेका छन्।, फाल्गुनन्द गाउँपालिका-३ का ३५ वर्षीय दिलीप नेम्वाङलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।, चैत ३ गते सामान्य घरायसी झगडा हुँदा नेम्वाङले आफ्नै ३९ वर्षीया श्रीमती निशा थेवेलाई घाँटी थिचेर हत्य... |
डा. रोजिना मानन्धर गर्भ बसेको ५ महिनामा अल्ट्रा साउण्ड गर्दा बच्चामा कुनै खराबी छ कि छैन भनेर हेर्ने गरिन्छ। यो राष्ट्रिय मापदण्डमा पर्छ र अनिवार्य पनि छ।, तीन महिनामा अल्ट्रासाउण्ड गर्दा पनि धेरै कुरा थाहा हुन्छ। त्यो बेला बच्चा ३ देखि ५ सेन्टिमिटरसम्मको हुन्छ।, तीन महिनाको अल्ट्रासाउण्डमा मस्तिस्कमा देखिने समस्या प... |
सेतोपाटी संवाददाता प्युठानमा भएको बस दुर्घटनामा एक वर्षीया बालिकाको मृत्यु भएको छ। थप १५ जना घाइतेलाई दाङ घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ।, दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले दुर्घटनामा घोराही उपमहानगरपालिका वडा नं. १ की एक वर्षीया अंशु परियारको मृत्यु भएको सेतोपाटीलाई बताए।,... |
सेतोपाटी संवाददाता ललितपुरका मेयर चिरिबाबु महर्जनले गत भदौ ३ गते पाटनको पुल्चोकस्थित समय् फल्चा (पाटी) पुनर्निर्माण गर्ने 'भीष्मप्रतिज्ञा' गरेका थिए। त्यस दिन फल्चा शिलान्यासको पूर्वनिर्धारित कार्यक्रम भए पनि अघिल्लो साँझ जिल्ला अदालतबाट आएको 'स्टे अर्डर' ले काम रोकिएको थियो।, शिलान्यासका लागि भेला भएका सर्वसाधारणलाई ... |
सेतोपाटी संवाददाता प्युठानबाट दाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ३० यात्रु घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाले घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको सेतोपाटीलाई बताए।, ‘दुर्घटना साढे १२ बजेतिरको हो र अहिले पनि स्थानीय तथा प्रहरी मिलेर उद्धारको कार्य जारी... |
दिपकजंग शाही यस पटक सुर्खेत उद्योग वाणिज्य संघको कार्यालयमा दुई पटक तालाबन्दी भइसकेको छ।, माघ २६ गते र फागुन ३० गते व्यवसायीहरूले उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी गरे।, असन्तुष्ट व्यवसायीहरूले सुरूमा संघले गरेको निर्णयविरूद्ध तालाबन्दी गरेका थिए। यो पटक भने आफूसँग त्यसपछि भएका सहमति कार्यान्वयन नगरेको भन्दै त... |
रासस संयुक्त राष्ट्रसङ्घले विश्व खुसी प्रतिवेदन सार्वजनिक गरेको छ। , शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्यान्ड सर्वाधिक खुसी राष्ट्रका रूपमा सूचीकृत भएको छ। लगातार पाँच वर्षदेखि उक्त देश सर्वाधिक खुसी राष्ट्रको सूचीमा परेको छ। , दक्षिण एसियाली मुलुकमा नेपाल ८५ औं स्थानमा रहेको छ भने भारत... |
सेतोपाटी संवाददाता देशभर थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप १७ जनामा संक्रमण पुष्टि भएको हो। , ४ हजार ५४३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, एक हजार ९९३ जनाको पिसिआर र २ हजार ५५० जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रम... |
सेतोपाटी संवाददाता तुलसीपुरको होटेलमा जुवा खेलिरहेको अवस्थामा शनिबार दिउँसो सात जुवाडे पक्राउ परेका छन्।, पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-७ का ३७ वर्षीय राजेश श्रेष्ठ, तुलसीपर-५ का ३० वर्षीय साहिद राई, २४ वर्षीय राज खान, ३४ वर्षीय ईश्वरी खान, तुलसीपर-६ का ३० वर्षीय कृष्णकुमार गुप्ता, तुलसीपुर-१२ का २९ वर्षीय टो... |
रासस वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत रत्न राजमार्ग खण्डमा टिपरसँग ठोक्किँदा मोटरसाइकलमा सवार एक किशोरीको मृत्यु भएको छ।, वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत सेडा स्कुल नजिक रत्न राजमार्गमा पिपिराबाट धुलियाबिटतर्फ गइरहेको भे १ ख ३३०२ नंको टिपर र सोही दिशाबाट आउँदै गरेको भे ७ प १७९९ नंको मोटरसाइल आज दिउँसो करिब १२ः०० बज... |
सेतोपाटी संवाददाता कुवामा डुबेर तनहुँमा एक महिलाको मृत्यु भएको छ।, भीमाद नगरपालिका-३ पीपलभञ्ज्याङकी ४६ वर्षीया यमकुमारी थापाको शनिबार मध्याह्न मृत्यु भएको हो।, मध्याह्न १२ बजे उनी आफ्नै घरको पश्चिमपट्टी रहेको कुवामा पानी लिन गएकी थिइन्।, कुवामा डुबिरहेको अवस्थामा फेला पारेपछि उनका श्रीमानले प्रहरीलाई खबर गरेका थिए। प्... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा स्थगित गरेको छ।, आयोगले सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशको कारणले परीक्षा स्थगित गर्नुपरेको उल्लेख गरेको छ।, ‘सर्वोच्च अदालतबाट विज्ञापन नम्बर ७०१-२०७७-७८ देखि ८२८-०७७-७८ सम्मको पदमा पदपूर्ति गर्ने कार्य हाल नगर्नु नगराउनु भन्ने अल्प... |
रासस काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रका जुवा खालबाट प्रहरीले २९ जना पक्राउ गरेको छ।, उनीहरूको साथबाट ११ लाख रुपैयाँसहित कौडा, तास र पासा खेल्न प्रयोग हुने गोटी बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। , ललितपुर महानगरपालिका–८ बस्ने रजित महर्जनको कोठामा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँका श्याम महर्जनल... |
सेतोपाटी संवाददाता युवतीहरूलाई अनैतिक गतिविधिमा संलग्न गराएको आरोपमा प्रहरीले कैलालीबाट दुई जना होटल सञ्चालकलाई पक्राउ गरेको छ।, शनिबार धनगढी उपमहानगरपालिका-७ को फुडल्याण्ड र लक्ष्मी होटलबाट दुई जना सञ्चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, ती होटलमा छापा मारी प्रहरीले पाँच जना युवतीको उद्धार... |
सेतोपाटी संवाददाता नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिर्ने सात वायु सेवा कम्पनीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ।, तीन पटक पत्राचार गर्दा पनि बक्यौता तिर्न नआएपछि सञ्चालकहरूलाई कारबाही गर्ने तयारी गरिएको हो।, प्राधिकरणले नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउण्टेन एयर, कस्मिक एयर, स्काईलाईन एयरवेज र एयर काष्... |
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागु पूर्णीमा (होली) को अवसरमा मापसे गरेर सवारी चलाउने १०६ जनालाई कारबाही गरेको छ।, दुर्घटनारहित होली पर्व बनाउन महाशाखाले उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको थियो।, महाशाखाले होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्... |
सेतोपाटी संवाददाता गोरखामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १९ जनालाई नियन्त्रणमा लिएको छ।, सौरपानीमा जुवा खेलिरहेका १९ जनालाई तीन लाख ९० हजार आठ सय ४० रूपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।, प्रहरीकाअनुसार उनीहरूले कौडा खेलेका थिए। उनीहरूलाई गए राति करिब १ बजेतिर नियन्त्रणमा लिइएको प्रहरील... |
सेतोपाटी संवाददाता सरकारले निजामती कर्मचारीका सन्तानलाई पाँच लाख रूपैयाँसम्म छात्रवृत्ति दिने भएको छ।, स्नातक तह पढ्न एक पटकका लागि उक्त रकम छात्रवृत्ति पाइनेछ।, 'निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका २०७८' मा पाँच लाखसम्म दिन सकिने व्यवस्था गरिएको छ।, २० लाख रूपैयाँभन... |
सेतोपाटी संवाददाता पोखरामा विदेशी पर्यटकले फागु पूर्णिमा मनाएका छन्।, पोखरेलीसँगै विदेशी पर्यटकले पनि एकआपसमा शुभकामना साट्दै रंगहरुको पर्व फागु पूर्णिमा मनाएका हुन्।, रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) च्याप्टर पोखराले फागु पूर्णिमाको अवसरमा लेकसाइडमा विशेष कार्यक्रम नै आयोजना गरेको थियो। पोखराको आन्तरिक तथा... |
भगवती पाण्डे ‘चाहिँदाको भाँडो नचाहिँदाको ....’ भन्ने नेपाली उखान बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालका लागि ठ्याक्कै मेल खाएको छ। ,
कोभिड १९ को महामारी फैलिएपछि बुटवल धागो कारखानामा दुई वर्ष पहिले कोरोना विशेष अस्पताल निर्माण गरिएको थियो।, लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको निर्ण... |
सेतोपाटी संवाददाता रंगहरुको पर्व होली अर्थात् फागु पर्व आज तराईमा मनाइँदै छ। पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ।, पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न भएको हो। , तराईका जिल्लामा आज रंग अवीर दलेर, शुभकामना ... |
सेतोपाटी संवाददाता रूपन्देहीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अरू दुई जना घाइते भएका छन्।, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बिहीबार दिउँसो ३ बजेतिर देवदहमा भएको दुर्घटनामा पश्चिम नवलपरासीकी २४ वर्षीया शान्ति भण्डारीको मृत्यु भएको छ।, पूर्वबाट पश्चिमतर्फ... |
एजेन्सी रूसले छिमेकी युक्रेनमाथि आक्रमण गरेको आज (शुक्रबार) २३ औं दिन हो। गत फेब्रुअरी २४ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण घोषणा गरेपछि सुरू भएको युद्धमा अहिलेसम्म दुबै तर्फका हजारौं सैनिकहरू मारिएका छन्। २५ लाख बढी युक्रेनी देश छोडेर गएका छन्।, रूसले आममानिस बस्ने क्षेत्रमा पनि आक्रमण गरेपछि ठू... |
रासस नेपाल चेपाङ सङ्घको पाँचौँ राष्ट्रिय महाधिवेशन चितवनमा सुरु भएको छ।, महाधिवेशनको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरेका छन्।, बागमती प्रदेशमा सीमान्तकृत यस समुदायको बसोबास रहेको छ। मुख्यमन्त्री पाण्डेले यो समुदायको उत्थानमा लाग्नुपर्ने बताए।, सङ्घ, प्रदेश र स्थानीय निकायले चेपाङका समस्या पहि... |
सेतोपाटी संवाददाता मकवानपुरमा शुक्रबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, दुर्घटनामा ९ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।, मृत्यु हुनेमा नुवाकोट तारकेश्वर नगरपालिका-४ का २२ वर्षीय सुवास श्रेष्ठ र सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेका छन्।, हेटौंडाबाट चितवन जाँदै ... |
सेतोपाटी संवाददाता तराईमा शुक्रबार खेलिने होलीका अवसरमा शुक्रबार नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी विराटनगर महानगर कमिटीले होली मिलन कार्यक्रम गरेको छ।, विष्णुमाया पुस्तकालयमा आयोजना गरिएको होली मिलन कार्यक्रममा पार्टीका विभिन्न कमिटीका नेता तथा कार्यकर्ता, प्रदेश नं. १ सरकारका मन्त्रीहरू, जनप्रतिनिधिहरूको सहभा... |
सेतोपाटी संवाददाता राष्ट्रिय आविष्कार केन्द्रको पहलमा जनकपुर इन्जिनियरिङ कलेजले ९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ।, त्रिभुवन विश्वविद्यालयबाट मान्यता पाएको कुपन्डोलस्थित जनकपुर इन्जिनियरिङ कलेजले पाँच जनालाई सिभिल र चार जनालाई कम्प्युटर इन्जिनियरिङमा ५० प्रतिशत छात्रावृत्ति दिन लागेको हो।, सिभिल इन्जिनियरिङक... |
सेतोपाटी संवाददाता झापाको विर्तामोड नगरपालिका-५ मा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। श्रीमान कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ।, बुधवार राति राउतले घरायसी विवाद हुँदा आफ्नै श्रीमती ३९ वर्षीया खेमजुङ गुरुङलाई कुटपिट गरेका थिए।, खेमजुङको नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचार सम्भव भएको नभएको प्रहरीले जनाएको ... |
सेतोपाटी संवाददाता भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीनै जना बालबालिकाको शव भेटिएको छ।, वेपत्ता भएकामध्ये लेकवेशी नगरपालिका–२ का ८ वर्षीय दिनेश बुढाको शव बुधवार भेटिएको थियो।, उनको भेरीगंगा नगरपालिका–२ मा पर्ने भेरी पुल नजिकै शव भेटिएको थियो।, यस्तै बिहीबार थप दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतक... |
सेतोपाटी संवाददाता प्रहरीले सिरहाबाट इटालियन पस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा धनगढी नगरपालिका-११ का ४२ वर्षीय ब्रमदेव यादव रहेका छन्।, धनगढी नगरपालिका-११ आँप चोकबाट यादवलाई बिहीबार एक थान इटालियन पेस्तोल, सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र १ थान म्याग्जिनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्न नपर्ने जनाएको छ। , मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरूद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड-१९ को संक्रमणको लक्षण नदेखिएका व्यक्तिले अस्पतालमा उपचारका लागि पिसि... |
सेतोपाटी संवाददाता काठमाडौंबाट प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ।, मकवानपुरको हेटौडा उपमहानगरपालिका-८ घर भई टोखा नगरपालिका-१ भत्केको पुल बस्दै आएका ४२ वर्षीय राजेन्द्र विश्वकर्मालाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, उनका अनुसार विश्वकर्म... |
रासस हिमाली जिल्ला मनाङमा पुलको निर्माण कार्य नसकिँदै अलपत्र परेको छ।, सदरमुकाम चामेबाट माथिल्लो मनाङतर्फ सडकसँगै थालिएका पुलको निर्माण नसकिँदै अलपत्र परेको हो।, हुम्डे विमानस्थल नजिकैबाट ङावल जान मर्स्याङ्दी नदीमाथि ‘स्टिल गर्डर ब्रिज’ निर्माणका लागि ग्वाला–क्याराभान जेभी काठमाडौंले २०७५ मंसिर १५ मा सक्ने गरी पुल निर... |
एजेन्सी ब्राजिलको अमेजन जंगलमा हराएका दुई जना बालक झन्डै चार सातापछि भेटिएका छन्।, ८ वर्षीय ग्लाउको फेरेरा र ६ वर्षीय ग्लेसन फेरेरा दाजुभाइ हराएको झन्डै चार हप्तापछि भेटिएको बिबिसीले जनाएको छ। , उनीहरू अमेजनस राज्यको मनिकोरे नजिकैको जंगलमा चरा समात्न खोज्दा गत फेब्रुअरी १८ मा हराएका थिए। , झन्डै चार हप्तापछि मंगलबार ... |
सेतोपाटी संवाददाता बारामा तेल ट्यांकरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।, बिहीबार जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगन्जस्थित आयल निगमभित्र एक ट्यांकरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।, ना ४ ख २६५६ नम्बरको पेट्रोल ट्यांकरबाट अनलोड गर्न पार्किङ गरी राखेको गाडीमा... |
सेतोपाटी संवाददाता अमेरिकाबाट नेपाल आएका भुटानी शरणार्थी सुनसहित पक्राउ परेका छन्। , ड्रोनभित्र सुन लुकाएर ल्याएको आरोपमा एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पक्राउ गरेको विमानस्थल प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए। , पक्राउ पर्नेमा भुटानी शरणार्थी अनिषहाङ बहिङ राई छन्। , भट्टराईका अ... |
सेतोपाटी संवाददाता यातायात व्यवस्था कार्यालय कास्कीमा कार्यरत तत्कालीन निमित्त कार्यालय प्रमुख, शाखा अधिकृतसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।, सवारी चालक अनुमति पत्रको पर... |
सेतोपाटी संवाददाता देशभर थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप ५१ जनामा संक्रमण पुष्टि भएको हो। ,
५ हजार ९१४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, २ हजार ५९२ जनाको पिसिआर र ३ हजार ३२२ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा संक्र... |
रासस निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पटक-पटक म्याद थप गर्दासमेत हुलाकी सडक अन्तर्गत निर्माण भइरहेको ‘चारआली–केचना सडक’को निर्माण पूरा हुन सकेन।, दुई महिनाअघि नै ९० प्रतिशत काम भइसके ता पनि हाल व्यवसायीले बेवास्ता गर्दा निर्माणमा अवरोध भइरहेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इञ्जिनियर प्रमोद खतिवडाले जानकार... |
सेतोपाटी संवाददाता डेढ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका सर्वसाधारण पक्राउको विरोधमा मोरङको गछियामा थप तनाव उत्पन्न भएको छ।, न्याय माग्दै आन्दोलनमा उत्रिएका सर्वसाधारणलाई पक्राउ गरेको विरोधमा स्थानीयबासी थप आन्दोलित भएका छन्। उनीहरुले बुधबार दिनभरि गछिया प्रहरी चौकी अगाडि प्र... |
सेतोपाटी संवाददाता पोखरा महानगरपालिका कार्यालय अगाडि न्युरोडको बिच सडकमा भ्वाङ परेको छ।, प्रहरीले भ्वाङ परेको ठाउँलाई धेरा लगाएर सवारी साधन आउजाउको व्यवस्था मिलाएको छ।, किन र कसरी भ्वाङ परेको हो भन्ने यकीन नभएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।, यसअघि पनि पोखराको न्युरोडमा पटकपटक भ्वाङ पर्दै आएको छ।, बुधबार द... |
सेतोपाटी संवाददाता सामुदायिक वनको पोखरीनजिकैबाट तीन नाल भरुवा बन्दुहसति दुई जना पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बराहक्षेत्र नगरपालिका-५ सिमरवनका ३६ वर्षीय पवनलाल माझी र वडा नम्बर-३ देवीथानका २७ वर्षीय मोहन श्रेष्ठ छन्।, सिमरवनस्थित जनजागृती सामुदायिक वननजिकै भरुवा बन्दुकमा बारुद र छर्रा लोड ... |
सेतोपाटी संवाददाता पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ का वडाध्यक्षसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष भरतप्रसाद कुर्मीसहित ६ जनाविरूद्ध काठमाडौंस्थित विशेष अदालतमा बुधबार भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।, वडाध्य... |
एजेन्सी जापानमा बुधबार राति ७.३ म्याग्नेच्युडको भूकम्प गएको छ। जापानी प्रसारण संस्था एनएचकेका अनुसार उत्तरपूर्वी जापानमा केन्द्रबिन्दु बनाएर बुधबार राति गएको उक्त भूकम्पको धक्का राजधानी टोकियोसम्म महशुस गरिएको थियो।, भूकम्पपछि जापानमा सुनामीको चेतावनी जारी गरिएको छ। भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ।, 宮城県と福島県で... |
सेतोपाटी संवाददाता गोरखामा एक वृद्धको शव फेला परेको छ।, विगत १० दिनदेखि हराइरहेका गोरखा नगरपालिका वडा नम्बर १ अजमरेका ७० वर्षीय नारायणदत्त न्यौपानेको शव फेला परेको हो।, शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।, उनी गत फागुन २३ गतेदेखि परिवारको सम्पर्कमा थिएनन्।, घटनाबारे थप अनुसन्धान जारी ... |
सेतोपाटी संवाददाता बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमाले नेता मोहन बानियाँ पाँच लाख धरौटीमा छुटेका छन्। , जिल्ला अदालत बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले बानियाँलाई पाँच लाख धरौटीमा छोड्न आदेश दिएको हो। तोकेको रकम बुधबार बेलुका नै बुझाएपछि बानियाँ पुर्पक्षका लागि धरौटीमा रिहा भएका हुन्। , जुम्लाकी ४० वर्षीय... |
एजेन्सी चेल्सी युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ।, च्याम्पियन्स लिगको डिफेन्डिङ च्याम्पियन्ससमेत रहेको चेल्सीले फ्रेन्च क्लब लिलेलाई २-१ गोल अन्तरले हराउँदै समग्रमा ४-१ गोल अन्तरको नतिजा निकालेको हो।, चेल्सीले पहिलो लिगमा लिलेलाई २-० गोल अन्तरले हराएको थियो।, दोस्रो लिगमा २-१ को नतिजा निकाल्ने क्रममा ... |
सेतोपाटी संवाददाता कोरोनाभाइरसको संक्रमण फेरि संसारभरि बढ्न थालेको छ।, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनवरी अन्तिमपछि गत साता संसारभर कोरोना संक्रमण ह्वात्तै बढेको बताएको छ।, अघिल्लो साताको तुलनामा गत साता (मार्च ७-१३) मा संसारभर कोरोना संक्रमण ८ प्रतिशतले बढेको छ। यो अवधिमा एक करोड १० लाख नयाँ संक्रमित थपिएको र ४... |
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जमा पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ।, गस्तीमा रहेको सेनाको टोलीलाई एक सिंगे गैंडाले आक्रमण गर्न खोजेपछि जोगिन पोखरीमा हामफालेका जवानको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी नरहरि अधिकारीले निकुञ्जको खड्ग दल गणमा कार्यरत् खोटाङका २६ वर्... |
सेतोपाटी संवाददाता फागु पूर्णिमालाई ध्यानमा राखी हुनसक्ने अप्रिय घटना नियन्त्रण गर्न उपत्यकामा करिब ४ हजार प्रहरी परिचालित गरिँदै छ। ,
काठमाडौं, ललितपुर र भक्तपुरले छुट्टै योजना बनाई सुरक्षा तयारी गरेको हो ।, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार उपत्यकामा अप्रिय घटना ... |
पूर्णप्रसाद मिश्र/रासस वसन्तपुर दरबार क्षेत्रमा चीरोत्थान गरेसँगै राजधानीमा हिँड्नै नसकिने गरी फोहर पानीले भरिएका बेलुनले हिर्काउने विकृति अन्त्य भएको छ।, केही वर्षदेखि राजधानीमा रङको पर्व फागु पूर्णिमा अर्थात् होली अहिले सभ्य बन्दै गएको छ। केही वर्षअघिसम्म फागुन शुक्ल अष्टमीदेखि नै युवती प्रायः सडकमा निस्कदैनथे।, फाग... |
प्राडा सविना भट्टराई आज होली हो। पहाडी क्षेत्रमा आज र तराई क्षेत्रमा भोलि धुमधामसँग होली खेलिन्छ। होली रङको पर्व हो। तर रङको प्रयोग गर्दा होसियारीचाहिँ अपनाउनु पर्छ। , सकेसम्म प्राकृतिक रङको प्रयोग गर्नुपर्छ। जस्तो, पहेँलो रङ लगाउन मन लाग्यो भने बेसारको प्रयोग गर्न सकिन्छ। रसायन नभएको रङ पनि किन्न पाइन्छ। ती रङ पाउड... |
रासस हेटौडाको सिमेन्ट उद्योगमा एक युवकको मृत्यु भएको छ। , उद्योगमा कार्यरत अन्दाजी २० वर्षीय भारतीय नागरिक रकिव अख्तरको बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जनाकारी दिए। , हेटौडा उपमहानगरपालिका–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा सफाइ गर्ने क्रममा उनको मृत्यु भएको हो।,... |
सेतोपाटी संवाददाता फागु पूर्णिमाको अवसरमा भक्तपुरको भिमसेन मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ।, धार्मिक तथा सांस्कृतिकरुपले अत्यन्त महत्वपूर्ण मानिने फागु पूर्णिमाको अवसरमा भक्तपुरको आर्दशस्थित परदेशी भीमसेन, याँछेंस्थित याँछें भीमसेन र दत्तात्रयस्थित तचपाल भिमसेन मन्दिरमा दर्शन तथा पूजाका लागि भक्तजनको घुइँचो लागे... |
नवीनबाबु गुरूङ महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाका तीनै जिल्लामा सुरक्षा व्यवस्था कडा बनाएको छ।, होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी थप जनशक्ति परिचा... |
राजेश घिमिरे बुधबार फागु पूर्णिमा (होली) को अघिल्लो दिन। थारू सांस्कृतिक संग्रहालय बछौली नजिकै रहेको घरको बराण्डामा पहार तापेर बसिरहेका थिए ८८ वर्षीय सुखलाल चौधरी। तीन भाइ छोरा, बुहारी, नाती, नातिना आ–आफ्ना काममा व्यस्त थिए। साना पनातीहरु आँगनमा दौडिरहेका थिए।, सुखलालकाअनुसार उनको गाउँमा पहिले पूर्णिमाभन्दा पन्ध्र दिन... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १०८ सवारीसाधन कारबाहीमा परेका छन्। , बिहीबार होलीको दिन उपत्यकामा ट्राफिक नियमको उल्लंघन गर्ने १०८ सवारीसाधनलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक सन्जिब शर्मा दासले जानकारी दिए। , १०४ दुई पाङ्ग्रे र चार वटा पाङ्ग्रे गाडी का... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.