content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता नेपाल वायुसेवा निगमले बैंककको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका १५५ जना यात्रु उद्धार गर्न वाइडबडी जहाज पठाएको छ।, एयरबस ३२० को पांग्रा पड्केर ग्राउन्डेड भएपछि ती यात्रुलाई लिन वाइडबडी ३३० जहाज मंगलबार बैंकक गएको हो।, निगमका अधिकारीहरूका अनुसार यो रूटमा वाइडबडीको नियमित उडान छैन।, वाइड... |
सेतोपाटी संवाददाता काठमाडौंबाट प्रहरीले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। , रामेछाप साँघुटार नगरपालिका-३ घर भई धापासी बस्दै आएका ५२ वर्षीय नवीन भन्ने लोकबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।, श्रेष्ठलाई सोमबार विशाल नगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। , प्रहरीका अनुसार श्रेष्ठले पीडि... |
सेतोपाटी संवाददाता देशका केही भू–भागमा आज पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, प्रदेश–१ को पहाडी भू–भागका केही स्थानका साथै वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।, प्रदेश– १, वागमती प्रदेश र गण्डकी प्रदेशक... |
सेतोपाटी संवाददाता काठमाडौंको बुढानीलकण्ठमा इनारमा खसेकी एक महिलाको उद्धार गरिएको छ। , एक महिलाको ५० फिट गहिरो इनारबाट उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , सोमबार दिउँसो साढे २ बजे सिन्धुपाल्चोक तातोपानी घर भई बुढानीलकण्ठ नगरपालिका-३ मित्रचोकस्थित एक घरमा डेरा... |
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सोलु कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजनाको मार्गाधिकारमा पर्ने घर, जग्गा तथा अन्य संरचनाको क्षतिपूर्ति बुझ्न आउन आह्वान गरेको छ।, सिद्धिचरण नगरपालिकाको वडा नम्बर ३, ५, ६, ७, ८, र ११ तथा मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर ४, ५, ६, ७ र ९ क्षेत्रमा प्रशारण लाइनको केन्... |
सेतोपाटी संवाददाता सल्यानमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अर्का एक सामान्य घाइते छन्।, शारदा नगरपालिका १ दारिमचौरका १७ वर्षका नारायण वलीको दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ। , दारिमचौरबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज ३३६ नम्बरको जिप घुम्तीबाट १५ मिटर तल खसेको थियो।, दुर्घटनामा गम्भी... |
सेतोपाटी संवाददाता बूढीगण्डकी जलविद्युत् आयोजना क्षेत्रभित्र पर्ने गोरखा र धादिङका साविक २७ गाविसका स्थानीयले घरगोठ, फलफूललगायत बोटविरूवाको क्षतिपूर्ति पाउने भएका छन्।, जग्गाको मुआब्जा लिइसकेकाहरू र नलिएकाहरूले पनि घरगोठलगायत भौतिक संरचना र फलफूललगायत बोटविरूवाको क्षतिपूर्ति पाउने भएका हुन्।, घरगोठ, फलफूलगायतको क्षतिप... |
सेतोपाटी संवाददाता धरहरा चढेर काठमाडौं नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै ९ महिना कुर्नुपर्ने भएको छ।, ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण सकेर उद्घाटन गरेको एक वर्ष पुग्न लाग्दासम्म सर्वसाधारणले प्रयोग गर्न पाएका छैनन्।, गत वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए। एक वर्षअघि... |
डा. निलम ठाकुर वंशानुगत हाम्रो रगतको कोशिकामा हुन्छ। जसलाई क्रोमोजोम भनिन्छ। मान्छेको ब्लुप्रिन्ट भनेको त्यही हो। नाक, आँखा, कान र मुख सबै बनाउने त्यही क्रोमोजोमलेनै हो।, मान्छेको शरीर क्रोमोजोमले बनेको हुन्छ । शरीरमा रहेको क्रोमोजोमको सानो रुपलाई जीन भनिन्छ । जीनमा केही त्रुटि भएमा वंशानुगत रोग हुने हुन्छ ।, थाइलेसेम... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ११ जनामा संक्रमण पुष्टि भएको हो। , ३ हजार ३६० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार ८३ जनाको पिसिआर र १ हजार २७७ जनाको एन्टिजेन परीक्षण गरि... |
सेतोपाटी संवाददाता ललितपुरको ग्वार्को चोकमा ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।, ललितपुर महानगरपालिका- ७ ग्वार्कोमा शुक्रबार साँझ ट्याङ्करको ठक्करबाट मङ्गलबजार बस्ने ४२ वर्षीय राज महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ। , ट्याङ्करको ठक्करबाट घाइते भएका उनलाई उपचारको लागि पाटन अस्पताल लैजाँदै गर्दा बाटो... |
सेतोपाटी संवाददाता विराटनगरस्थित नाेवेल अस्पतालमा कार्यरत चिकित्सक विजय यादव शनिबार बिहान मृत अवस्थामा फेला परेका छन्। , सप्तरीकाे राजविराज घर भएका र तीन वर्षयता नोवेलको अर्थोपेडिक विभागमा कार्यरत मेडिकल अफिसर यादव बिहान मृत भेटिएका हुन्। , उनी विगत ४ वर्षदेखि विराटनगर–४ स्थित प्रेम बस्नेतको घरमा कोठा भाडामा लिएर डेरा... |
सेतोपाटी कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित पद्मा अस्पतालमा चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोसित समूहले तोडफोड गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको छ।,
,
अस्पतालमा तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १४ सेल अश्रुग्यास प्रहार गर्नुपरेको छ।, जिल्ला प्रहरी कार्यालयका प्रवक्त... |
सेतोपाटी संवाददाता मर्निङवाकमा हिँडिरहेका शिक्षकलाई गाडीले ठक्कर दिँदा ज्यान गएको छ।, झापाको अर्जुनधारा नगरपालिका महानन्द चोकका कृष्ण प्रसाद निरौलालाई शनिबार बिहान मर्निङवाक हिँडिरहेको बेला सवारी साधनले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, पुस्पलाल चौक नजिकै बिहान सवा ५ बजे प्रदेश १-०१-००१ च ५१०७ नम... |
सेतोपाटी संवाददाता नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवर्द्धनका लागि ‘बिबिसी मास्टर सेफ’ को टोली नेपाल आउने भएको छ। , प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछिको पर्यटन पुनरूत्थान अभियानअन्तर्गत ‘बिबिसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टहरूलाई नेपाल ल्याउन लागेको हो।, ... |
रासस तीव्र गतिमा सवार मोटरसाइकल रोकिराखेको ट्याक्टरमा ठक्कर खाँदा झापाको गौरादहमा एक युवाको मृत्यु भएको छ।, गौरादह–९ बैगुनधुरास्थित भित्री सडकमा शनिबार साँझ दुर्घटना भएको हो।, मे २ प ३९१२ नम्बरको मोटरसाइकल सोही सडक किनारमा रोकिराखेको को १ क २४७९ नम्बरको ट्याक्टरमा ठक्कर खाँदा गौरादह–९ का ४० वर्षीय राम हेमरमको घटनास्थल... |
रासस नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त तालिम ‘ब्यालेन्स नेल’ आइतबारदेखि सुरू हुँदैछ। , सेनाको रेञ्जर फौज र अमेरिकी सेनाको स्पेशल फौजबीच नियमित प्रक्रिया र अभ्यासका रूपमा ‘ब्यालेन्स नेल’ हुन लागेको हो।, अमेरिकी सेना र नेपाली सेनाबीच यस्तो संयुक्त अभ्यास सन् २००३ अगस्तबाट हुँदै आएको नेपाली सेनाका प्रवक्ता नारायण स... |
सेतोपाटी संवाददाता महोत्तरीको औरही नगरपालिका-१ मा शुक्रबार राति दुई छोराछोरीसहित आमाले पोखरीमा हाम फाल्दा दुवै छोराछोरीको डुबेर मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय विश्वजित कर्णकी पत्नी २६ वर्षीया बन्दना कर्णले राति १० बजे गाउँमै रहेको महादेव मन्दिरको पोखरीमा आफ्... |
रासस जयनगर–कुर्था रेल्वे खण्डमा आज बिहानदेखि यात्रुसहितको रेल सेवा सुरु हुँदैछ।, प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गरेका थिए।, आज बिहान ८ बजेदेखि यात्रुसहितको रेल सेवा सञ्चालनमा आउने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बत... |
नवीनबाबु गुरूङ नेवार समुदायले पाहाँच:ह्रे जात्रा मनाएका छन्। शनिबार काठमाडौंको असन चोकमा नेवार समुदायका मानिसहरूको उपस्थितिमा सो जात्रा मनाइएको हो।, ‘पाहाँ’ भन्नाले अतिथि भनेर बुझिन्छ भने ‘चःह्रे’ भनेको चतुर्दशीलाई भनिने गरिन्छ। यस दिनलाई ‘पिशाच चतुर्दशी’ पनि भनिन्छ। आजको दिन बेलुका लुकेको महादेव (लुकुमहाद्य:) को विशे... |
सेतोपाटी संवाददाता २८ वर्षीय डाक्टर विजय यादव नोबेल अस्पतालको हाडजोर्नी विभागमा कार्यरत् थिए।, बंगलादेशबाट एमबिबिएस सकेपछि उनी चार वर्षयता नोबेल अस्पतालको हाडजोर्नी विभागमा काम गर्न थालेका थिए।, अस्पतालनजिकै विराटनगर-४ को नहरछेउमा उनी बस्दै आएका थिए। नोबेलका प्रवन्धक नारायण दाहालका अनुसार शुक्रबार मात्रै कटहरीमा स्वास... |
रासस प्रदेश अस्पताल सुर्खेतले अस्पताल परिसरमा कुकुरले नवजात शिशुको शव च्यापेर हिँडिरहेको घटनालाई अनुसन्धान गरी दोषीलाई कारबाही गर्न अनुरोध गरेको छ।, कुकुरले नवजात शिशुको शव च्यापेको फोटो आज बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल भएपछि अस्पताल प्रशासनले घटनामा आफ्नो लापरबाही नभएको प्रस्टीकरण दिएको हो। अस्पतालले दोषीलाई कानु... |
सेतोपाटी संवाददाता चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु भएको छ।, शनिबार बेलुकी परेको चट्याङ लागेर सिरिजङ्घा गाउँपालिका वडा नम्बर २ आम्बेगुदिनका मुकेश भट्टराईको निधन भएको हो।, २३ वर्षका भट्टराईलाई शिनबार बेलुकी ९ बजे चट्याङ लागेको थियो।, चट्याङ लागेर घाइते उनलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्था लगिएको थियो।, उ... |
सेतोपाटी संवाददाता कर्णाली नदीमा मिनीबस खस्दा एक जना बेपत्ता भएका छन्।, कालिकोटको पचालझरना गाउँपालिका–८ मा पर्ने भुइँचेचाङ र खोली बजारबीचको भागमा पर्ने जीतेगडा–कोल्टी सडकखण्डबाट मिनीबस नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।, आइतबार दिउँसो २ः४० मा कर्णाली प्रदेश ००२ ख ०१६२ नम्बरको मिनीबस दुर्घटनामा परेक... |
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबिबिएस प्रवेश परीक्षामा उपस्थित भएका पाँच जना परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखाको टोलीले चार नक्कली परीक्षार्थी र एक जना सक्कली परीक्षार्थीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , चैत १८, २० र २१ गते हुने एक... |
एजेन्सी चीनमा आइतबार एकैदिन दुई वर्षकै धेरै कोरोना संक्रमित थपिएका छन्।, समाचार संस्था रोयटर्सका अनुसार आइतबार चीनभरि १३ हजार २ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो।, सन् २०२० को फेब्रुअरीपछि पहिलो पटक चीनमा एकैदिन यति धेरै संक्रमित थपिएका हुन्।, चीनमा पछिल्लो समय ओमिक्रोन भेरियन्टका कारण कोरोनाको संक्रमण तीव्र भइरहेको ... |
नारायण खड्का दाङको घोराहीमा सूर्यमुखी फूलको खेती गरेका एक किसान परिवारले तीन हप्तामै एक लाख २६ हजार बढी आम्दानी गरेका छन्। , घोराही उपमहानगरपालिका-८ स्यानी गाउँमा शोभा चौधरीले आफ्नै साढे ७ कठ्ठा बारीमा लगाएको सूर्यमुखी फूलको खेती भाइरल भएपछि प्रतिव्यक्ति ५० रुपैयाँ प्रवेश शुल्क तोकेकी थिइन्। , चौधरी परिवारले तेलको लाग... |
सेतोपाटी संवाददाता बलात्कारको झुटा उजुरी दिएको भन्दै १९ वर्षीया किशोरीलाई साढे तीन वर्ष कैद सजाय गर्ने जिल्ला अलालत अछामको फैसला न्यायपरिषदले अध्ययन गर्न लागेको छ।, अध्ययनपछि फैसला गर्ने न्यायाधीशमाथि कारबाही प्रकृया अघि बढ्ने छ।, जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले गत चैत १४ गते अछामको रामरोशन भन्ने ठाउँका नन्द... |
सेतोपाटी संवाददाता उद्योगीहरूले नेपाल विद्युत प्राधिकरणले देशैभरका उद्योगमा अघोषित रूपमा लोडसेडिङ गरेको भन्दै उद्योग चलाउन समस्या भएको बताएका छन्।, इटहरी र विराटनगरमा सञ्चालित अधिकांश उद्योगमा विगत एक हप्ता अगाडिदेखि १२ देखि १४ घण्टा लोडसेडिङ हुँदै आएको त्यहाँका उद्योगीहरुले बताएका छन्। , प्राधिकरणले उद्योगहरुमा लोडसे... |
सेतोपाटी संवाददाता डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, आइतबार साँझ ७ बजे पूर्वीचौकी गाउँपालिका-१ दौरीकोटमा साझघाटबाट गैरागाउँ जाने क्रममा से१ज ८३९ नम्बरको जीप दुर्घटनामा परेको हो।, दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा पूर्वीचौकी-३ गैरागाउँका २९ वर्षीय खेमबहादुर बोहरा र सो... |
एजेन्सी अमेरिकी राज्य क्यालिफोर्नियाको साक्रामेन्तो सहरमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।, समाचार संस्था एपीका अनुसार स्थानीय समयअनुसार आइतबार बिहानै सहरको डाउनटाउनमा एक बन्धुकधारीले गोली चलाएका हुन्।, सामाजिक सञ्जालमा पोष्ट भएका भिडिओहरूमा गोली चलेको आवाजसँगै मानिसहरू सडकमा दौडिएको ... |
सेतोपाटी संवाददाता चितवनमा नाली सफा गर्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ।, भरतपुर-१आँपटारीस्थित तौल पुल नजिकै सडक छेउको नाली सफा गर्नेक्रममा चुँडिएको तारमा करेन्ट लागेर तनहुँको देवघाट-५ बस्ने ५५ वर्षीय भीमबहादुर मगरको मृत्यु भएको हो।, जिल्ला प्रहरीका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार मगरले उक्त क्... |
रासस पशुपति क्षेत्र विकास कोषले होटल आनन्द प्रालीलाई भाडामा दिएको नेपाल-भारत मैत्री पशुपति धर्मशालाको करार सम्झौता रद्द गरेको छ।, होटल सञ्चालन गर्न कोष र प्रालीबीच सम्झौता भएको थियो। तर त्यसमा भएका शर्तहरूको पालना नगरेको हुँदा सम्झौता रद्द गरिएको कोषले जनाएको छ। , पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले उक्त ... |
खिलानाथ ढकाल नेपाल धितोपत्र बोर्डले १० लाख लगानी गरे १० वर्षमा १० करोड दिन्छु भन्ने गोल्डम्यान इन्भेष्टमेन्टमाथि छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गरेको छ।, गोल्डम्यानले ठगी गरेको आशंकामा धितोपत्र बोर्डले केन्द्रीय अनुसन्धान ब्युरोलाई छानबिनका लागि पत्राचार गरेको हो। बोर्डले छानबिनमा सह... |
सेतोपाटी संवाददाता सुनसरीमा स्कुल बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। , ईटहरी उपमहानगरपालिका-१८ नयाँटोल बस्ने ५५ वर्षीया मेहरून खातुनको मृत्यु भएको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ। , कार्यालयका अनुसार आइतबार नयाँटोलस्थित कान्छीचोक-चतरा सडक खण्डमा दुर्घटना भएको हो। , कान्छीचोकबाट विद्यार... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २३ जनामा संक्रमण पुष्टि भएको हो। , ६ हजार ९ सय ९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। ५ हजार ८४७ जनाको पिसिआर र १ हजार ६२ जनाको एन्टिज... |
सेतोपाटी संवाददाता खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ।, बाह्रबिसे नगरपालिका–८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो ।, स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा आज साँझ ७ बजे ग्यास विस्फोट भएको हो । घर... |
सेतोपाटी संवाददाता रूपन्देहीको सैनामैना नगरपालिकाले विपन्न तथा घरबारविहीन परिवारलाई नमूना घर हस्तान्तरण गरेको छ।, वर्षौंदेखि सैनामैनामा बसोबास गर्दै आएका तर घरबारविहीन रहेका अत्यन्त विपन्न परिवारलाई छनोट गरी नगरपालिकाले नमूना बस्ती नै हस्तान्तरण गरेको हो।, सैनामैना नगरपालिकाले चक्रपथ निर्माण गर्दा विस्थापित हुनसक्ने प... |
सेतोपाटी संवाददाता प्रहरीले भन्सार छलेको आरोपमा हार्डवेयर तथा लत्ताकपडा बोकेको ट्रक नियन्त्रणमा लिएको छ।, बुधबार राति प्रहरीले वीरगन्ज महानगरपालिका-८ घन्टाघर सडकखण्डबाट ना६ख ६०३ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।, प्रज्ञापत्रबिनै मालसामान ल्याएको पाइएपछि उक्त ट्रक राति साढे ११ बजे उक्त ट्रक नियन्त्रणमा लिइएको ... |
सेतोपाटी संवाददाता लिखु तामाकोसी गाउँपालिका रामेछापका अध्यक्ष गोविन्दबहादुर खड्कासहितका व्यक्तिविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।, विद्युतीकरण गर्दा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।, सबैलाई अलग-अलग बिगो माग गरी मुद्दा दायर गरिएको अख्तियार प्रवक्... |
सेतोपाटी संवाददाता सप्तरीमा म्यादी प्रहरीमा भर्ना गराई दिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , महादेव गाउँपालिका-२ बस्ने २३ वर्षीय अरबिन्दकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। , स्थानीय तहको निर्वाचन २०७९ ला... |
सेतोपाटी संवाददाता झापाको झिलझिलेमा अवरूद्ध भएको सडक दिउँसो २ बजेदेखि खुलेको छ।, इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले दुई दिनभित्र पीडकलाई पक्राउ गर्ने बताएपछि अवरुद्ध सडक सुचारु भएको स्थानीय विनोद ढकालले बताए।, प्रहरीले पीडितको मागअनुसार दोषीलाई कारबाही गर्नुपर्ने माग अघि सारेका छन्। घटनामा हामी दोसी ठहर... |
सेतोपाटी संवाददाता सर्लाहीमा क्रेनले साइकललाई ठक्कर दिँदा एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ।, बागमती नगरपालिका वडा नम्बर ७ निमीचोकको भित्री सडकखण्डमा गाजली चोकबाट बागमतीतर्फ जाँदै गरेको हाइड्रो क्रेनको ठक्करबाट साइकलमा आइरहेकी १७ वर्षीया सुमित्रा परियारको मृत्यु भएको थियो।, परियारको मृत्युपछि आफन्त र गाउँलेहरूले क्... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बिहीबार २५ जनामा संक्रमण पुष्टि भएको हो। , ४ हजार ९५१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , ३ हजार ६२३ जनाको पिसिआर परीक्षण गर्दा २४ र १ हजार ३२८ जनाको एन्... |
रासस प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ।, जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो।, पीडित स्थानीयले विभिन्न उपायले त्यसलाई संहार गरे। राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर... |
सेतोपाटी संवाददाता ललितपुरको गोदावरी नगरपालिका-१२ स्थित नख्खु खोलामा एक व्यक्तिको शव फेला परेको छ।, बिहीबार बिहान नाम, थर र ठेगाना नखुलेका व्यक्तिको शव फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।, करिब ५५ वर्षको जस्तो देखिने ती पुरुषको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको छ।,
गोदावरीमा बेवारिसे शव फे... |
सेतोपाटी संवाददाता कैलालीमा १६ महिने बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।, टिकापुर नगरपालिकाकी १६ महिने बालिका बलात्कारको उजुरी परेपछि प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेको छ।, पीडित बालिकाका आफन्तले बिहीबार इलाका प्रहरी कार्यालय टिकापुरमा उजुरी दिएपछि युवकलाई पक्राउ गरिएको हो।, बालिकाको स्वास्थ्य ... |
सेतोपाटी संवाददाता झापाको शिवसताक्षीमा अत्याधुनिक प्रकृतिको फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माण हुने भएको छ।, बजार र घरका भान्साबाट दैनिक निस्किने फोहोर व्यवस्थापनका लागि नगरले केन्द्रको निर्माण गर्न लागेको हो।, शिवसताक्षी नगरपालिका वडा नम्बर ७ को झारबारीमा फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र रहने नगरका निमि... |
युवराज श्रेष्ठ कास्की जिल्ला अदालतले ज्यान मुद्दामा जाहेरी विपरीत बयान दिएका पोखरा-१५ का यामबहादुर गुरुङलाई पाँच हजार रुपैयाँ जरिवाना असुल गरेको छ।, जिल्ला अदालत कास्कीका न्यायाधीश नारायणप्रसाद पौडेलको इजलासले गत पुस १३ गते गरेको उक्त फैसलाको पूर्णपाठ बल्ल तयार भएको हो।, ‘जाहेरीका विरुद्ध अदालतमा बकपत्र गरेर सरकारी नि... |
युवराज श्रेष्ठ पोखरा महानगरले फेवाताल अतिक्रमण जोगाउने गरी आधाभन्दा बढी मापदण्ड घटाएको छ।, यसअघि तोकिएको भन्दा ३५ मिटर घटाएर महानगरले नयाँ मापदण्ड ३० मिटर जारी गरेको हो। महानगरको यो निर्णयसँगै तालको जग्गा अतिक्रमण गरेर बनाइएका संरचनाले वैधता पाउने बाटो खुलेको छ भने फेवातालको अतिक्रमण अझै बढ्न सक्ने संरक्षणविद्हरूले शं... |
सेतोपाटी संवाददाता काठमाडौंको भद्रकालीमा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। , काठमाडौं महानगरपालिका-१ का ६४ वर्षीय गुलाम महमदको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। दुर्घटना बिहीबार साँझ पौने ७ बजे भएको हो।, नयाँ सडकबाट भोटाहिटीतर्फ जाँ... |
सेतोपाटी संवाददाता डाेटीमा माटाेकाे ढिस्काेमा पुरिएर एक बालकको मृत्यु भएको छ।, बिहीबार केआइसिंह गाउँपालिका-४ कारीगाउँका १३ वर्षीय दिनेश विक घर पोत्नका लागि माटो लिन गएका थिए। उनी त्यही बेला माटाे खन्ने क्रममा ढिस्कोमा पुरिएर घाइते भएका थिए।, घाइतेपछि अस्पतालमा उपचारकै क्रममा उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ।,
डाे... |
रासस अझै तीन दिन मौसम सफा नहुने भएको छ।, भारतको बिहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु वासीले बताइन्।, उक्त प्रणालीको प्रभावले प्रदेश ... |
सेतोपाटी संवाददाता पर्वतारोहणबाट साहसिक युवाको चिनारी बनाइसकेकी नेपाली चलचित्रकी अभिनेत्री दिया पुनले सगरमाथा आरोहण गर्ने भएकी छिन्।, त्यसका लागि आउँदो साता उनी सगरमाथा क्षेत्रको लुक्ला प्रस्थान गर्दैछिन्।, उनलाई विभिन्न व्यक्ति र संस्थाले शुभकामना प्रदान गरिरहेका छन्।, यसैक्रममा पुन समाज नेपालले बिहीबार पोखरामा सम्मा... |
सेतोपाटी संवाददाता भिजिबिलिटी कम भएपछि उडानहरू प्रभावित भएका छन्।, शुक्रबार बिहानैदेखि भिजिबिलिटी कम हुँदा उडानहरू प्रभावित भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ। , बिहान आठ बजेबाटै विमानहरू उड्न सकेको छैन। पोखरा, लुक्ला, भैरहवा, ताप्लेजुङ, इलामलगायत विमानस्थलमा जाने विमानहरू उड्न सकेको छै... |
नवीनबाबु गुरूङ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले काठमाडौंमा 'ट्रान्स दृश्यता' मनाएका छन्।, हरेक वर्ष मार्च ३१ मा उनीहरूले ट्रान्स दृश्यता मनाउँछन्।, ५० जना ट्रान्स वुमन र ट्रान्स म्यान मिलेर ट्रान्स दृश्यता मनाएका हुन्।, कार्यक्रममा उनीहरूले आफ्ना कथा सुनाएका थिए।, एक ट्रान्स वुमनले महिला पुरुषको मात्र... |
विवेक राई झापाका सचिन न्यौपानेको 'पूर्वी ब्लुज' नामक युट्युब च्यानलमा ५ लाख बढी सब्सक्राइबर छन्। उनी आफ्नो च्यानलमा नेपालका विभिन्न गाउँ ठाउँका भिडिओ हाल्ने गर्छन्।, सचिनले बनाउने भिडिओ मौलिक हुने उनका धेरै दर्शकहरू बताउँछन्। उनले पनि आफ्नो मौलिक प्रस्तुतिकै कारण आज युट्युबमा सफलता पाएको जनाए। , भिडिओ बनाउने क्रममा आफ... |
सन्जिब बगाले प्रतिनिधि सभा सांसद एवं एमाले केन्द्रीय सदस्य आशाकुमारी बिक चार वर्षमा काठमाडौंमा चार ठाउँ डेरा सरिन्।, २०७४ सालमा सांसद भएपछि काठमाडौं बस्न सुरू गरेकी सांसद बिकसँग काठमाडौंमा डेरा खोज्ने क्रममा धेरै सास्ती व्यहोर्नु परेको अनुभव छ।, उनी सुरूमा आउँदा बझाङकै सांसद मानप्रसाद खत्री बस्ने घरमा बसिन्। त्यो घरमा... |
सेतोपाटी संवाददाता जलवायु परिवर्तनसम्बन्धी मुद्दालाई विश्वसामु उठाएकोमा अमेरिकाले नेपालको प्रशंसा गरेको छ। , वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेलसहित नेपाली प्रतिनधि मण्डलसँग बिहीबार वासिङ्टनमा भएको भेटमा अमेरिकी अधिकारीहरूले नेपालको प्रशंसा गरेका हुन्। , नेपाली प्रतिनिधि मण्डलमा रहेका राष्ट्रिय प्रकृति संर... |
रोहित महतो सहरभरि फोहोर उधिन्दै डुल्न कसलाई रहर हुन्छ र! फोहोरमा डुल्नु, त्यहाँबाट कवाडमा बिक्री हुने सामान खोज्नु र दिनको हजार पन्ध्र सय रुपैयाँ कमाउनु कम सकसको काम होइन।, यसो गर्नु रहर होइन, बाध्यता हो, अन्तिम विकल्प हो।, अमरितादेवी साह यही अन्तिम विकल्पको पेसामा छिन्। टोलमा सडक तथा छेउछाउ फालिएका पोलिथिन झोला, बोतल... |
सेतोपाटी संवाददाता आज प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल देशमा भारतको बिहारदेखि बङ्गालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभावले प्रदेश ... |
सेतोपाटी संवाददाता इटहरीमा भएको बम विस्फोट घटनाका मुख्य योजनाकारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-२ का २० वर्षीय रबिन थापा, ३२ वर्षीया लक्ष्मीदेवी थापा, लमजुङ ढोडेनी गाउँपालिका-७ का २३ वर्षीय शेरजंग गुरुङ र झापा कनकाई गाउँपालिका-८ का ४३ वर्षीय खगेन्द्र खरेल रहेका छन्।, पक्रा... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शुक्रबार २२ जनामा संक्रमण पुष्टि भएको हो। , ३ हजार ८३५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार ५१६ जनाको पिसिआर र १ हजार ३१९ जनाको एन्टिजेन परीक्षण गर... |
रासस चाँगुनारायण नगरपालिका–९ ताथलीमा भिरालो जग्गामा चम्पा कुस्माले गरेको प्लटिङमा पर्खाल लगाउने क्रममा झरेको ढिस्कोले पुरेर आज दुई मजदुरको मृत्यु भएको छ । , मृत्यु हुनेमा काभ्रेपलाञ्चोक चौरी देउराली गाउँ पालिका–३ घरभई भक्तपुर बस्ने ५० वर्षीय वर्षमान तामाङ र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–९ घरभई भक्तपुर बस्ने ३२ वर्... |
सविना कार्की राम्रा सामुदायिक स्कुल, कक्षा दसको अन्तिम परीक्षा अर्थात् एसइई सकेपछि धेरै विद्यार्थी कम्प्युटर सिक्न इन्स्टिच्युट धाउँछन्। राम्ररी सिकाउने इन्स्टिच्युट खोज्न अभिभावकको दौडधुपै चल्छ। डिजिटल माध्यमले फड्को मारेको यो युगमा सबै काम डिजिटल प्रविधिबाटै हुने भएकाले कम्प्युटर प्रविधिमा रूचि बढ्ने नै भयो। , विद्य... |
नवीनबाबु गुरूङ देशका विभिन्न भागमा लागेको डढेलोका कारण वायु प्रदुषण ह्वात्तै बढेको छ।, हावामा प्रदुषणको मात्रा बढेसँगै काठमाडौं संसारमै प्रदुषित हावा भएको सहरमासमेत परेको छ।, वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले जंगलमा लागेको डढेलोले हावामा धुँवा मिसिएको, बेस्सरी हावा नचलेको र पानी पनि नपरेका कारण प्रदुषण बढेको... |
सेतोपाटी संवाददाता टिपरले ठक्कर दिँदा दुई जना बालिकाको मृत्यु भएपछि काठमाडौंको सुन्दरीजल क्षेत्र तनाव सिर्जना भएको छ। , बुधबार बिहान गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ को मेलम्ची चोकमा टिपरको ठक्करबाट स्कुल जाँदै गरेका दुई बालिकाको मृत्यु भएको थियो।, बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले टिपरमा ढुंगामुढा गरेका थिए। ... |
रासस कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरूद्ध खोपको दोस्रो मात्रा लगाएका छन्।, प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन्। , हालसम्म खोपको पहिलो मात्रा ७० प्रतिशतले लगाएका छन्।, निर्देशनालयका सूचना अधिकारी पदम केसीले एक लाख सात हजार ६८१ ले बुस्टर डोज लगाएको ... |
सेतोपाटी संवाददाता काठमाडौंको सुन्दरीजलमा टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु भएको छ।, गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ को मेलम्ची चोकमा आज बिहान टिपरको ठक्करबाट स्कुल जाँदै गरेका दुई बालिकाको मृत्यु भएको वडाध्यक्ष राम मानन्धरले सेतोपाटीलाई बताए।, बाबुले चलाएको मोटरसाइकलमा सवार छोरीहरूको टिपरको ठक्करबाट मृत्यु भएको ह... |
खिलानाथ ढकाल गोकर्णेश्वर नगरपालिका-१ श्वेतबराही मन्दिरनजिकैको तामाङ गाउँका ३१ वर्षीय रोहन घिसिङ बुधबार बिहान ८ बजे दुई छोरी लिएर बस स्टपसम्म जाँदै थिए।, बा ५१ प ८७३३ नम्बरको उनको मोटरसाइकलको पछाडि ८ वर्षीया सृष्टि र ४ वर्षीया श्रेया बसेका थिए। सृष्टि कक्षा २ मा पढ्थिन्। श्रेया यसै वर्ष नर्सरीमा भर्ना भएकी थिइन्।, दुबै... |
रासस आगामी तीन दिन देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षा हुने भएको छ।, जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका साथै स्थानीय वायुको प्रभावका कारण आगामी तीन दिन देशको अधिकांश भू-भागमा आंशिकदेखि स... |
एजेन्सी भारतीय पत्रकार राना अय्युबलाई विदेश जानबाट रोकिएको छ। , उनले बुधबार ट्विटरमार्फत् आफूलाई विदेश जानबाट रोकिएको बताएकी छन्। , उनी लन्डन जाँदै थिइन्। तर उनलाई भारतीय अध्यागमनले मुम्बई विमानस्थलमा रोकेको हो। , ‘म लन्डनस्थित एक कार्यक्रममा बोल्न जाँदै थिएँ। त्यसलगत्तै इटालीमा पुगेर जर्नलिस्ट फेस्टमा भारतीय लोकतन्त्... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , मंगलबार बेलुकी साढे ७ बजे चौतारा साँगाचोकगढी नगरपालिका-१ स्याउले गुन्साटोल बस्ने एक पुरूषले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।, मेखबहादुर तामाङले आफ्नै ४... |
सेतोपाटी संवाददाता राजश्व छली गरेको आरोपमा एक भारतीय नागरिकविरूद्ध उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ। , राजश्व अनुसन्धान विभागले बुधबार विमला इन्टरनेसनल प्रालिका ३२ वर्षीय अमितकुमार अग्रवालविरूद्ध मुद्दा दायर गरेको हो।, उनीसँग तीन करोड ८० लाख ३१ हजार ८५२ रुपैयाँ बिगो र त्यति नै बराबरको जरिवाना माग गरी अदालतमा मुद्द... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार बुधबार २६ जनामा संक्रमण पुष्टि भएको हो। , मिश्राका अनुसार ५ हजार १९२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , ३ हजार ९४० जनाको ... |
एजेन्सी श्रीलंकामा दश घण्टा लोडसेडिङ सुरू भएको छ। , बिजनेस स्ट्यान्डर्डका अनुसार श्रीलंका सरकारले जलविद्युत अभाव भएकाले बुधबारदेखि देशभर दैनिक १० घण्टा विद्युत कटौती गरको हो। इन्धनको कमीका कारण सो समस्या उत्पन्न भएको सरकारले जनाएको छ।, विदेशी मुद्राको अभावका कारण आर्थिक तथा उर्जामा समस्या उत्पन्न भएको हो। जसकारण त्यहा... |
नवीनबाबु गुरूङ आगामी स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै नेपाल प्रहरीले निश्चित समयका लागि म्यादी प्रहरी माग गरेको छ। , म्यादी प्रहरी बन्नका लागि झन्डै चार लाखले आवेदन दिएका छन्। आवेदन दिएकाहरूको धमाधाम छनोट प्रक्रिया सुरू भएको छ। म्यादी प्रहरीका लागि दरखास्त दिएकाहरूको स्वास्थ्य तथा शारीरिक परीक्षणलगायत जाँच गरेर छनो... |
मनिका विश्वकर्मा भरतपुर महानगरपालिकाको वडा नम्बर ३ मा नारायणी नदी किनारले नगरको फोहोरबाट केही मुक्ति पाए पनि व्यवस्थापन गर्न सकेको छैन।, नारायणीमा आउने बाढीले किनारमा खाल्डो बनाइदिएको थियो। हिउँदमा भने त्यहाँ वस्तुभाउलाई खुवाउने घाँस पलाउँथ्यो। वस्तुभाउको चरन हुन्थ्यो। ठाउँ सफा र सुन्दर देखिन्थ्यो। , यस्तो दृश्य धेरै ... |
सेतोपाटी संवाददाता ललितपुरस्थित यातायात कार्यालयमा सेवाग्राहीलाई दु:ख हैरानी दिएको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।, ललितपुर महानगरपालिका-१३ कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालय, बागमती कार्यालय परिसर तथा बाहिरबाट १५ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहल... |
रासस कञ्चनपुरको बेलडाँडी गाउँपालिका कुण्डाका अन्दाजी २७ वर्षीय गणेश साउदको तालमा डुबेर आज मृत्यु भएको छ।, महेन्द्रनगरको बस पार्कस्थित होटलमा काम गर्दै आएका साउद वनभोज खान भीमदत्त नगरपालिका–९ स्थित कालिताल झरनामा गएका बेला नुहाउने क्रममा तालमा डुबेका हुन्।, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बम... |
सेतोपाटी संवाददाता नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले ठूलो संख्यामा सैन्य पदमा आवेदन माग गरेको छ।, खुला तथा समावेशी प्रतिस्पर्धाबाट चार हजार जना माग भएको हो।, निर्देशनालयले आज गोरखापत्रमा सूचना निकालेर विभिन्न गणका लागि सैन्य पदमा आवेदन खुला गरेको छ।, चार हजारमध्ये खुलातर्फ दुई हजार ९८ जना माग गर्दै दरखास्त माग भए... |
रासस महोत्तरीको सोनमा गाउँपालिका–८ शिवनगर गाउँमा खेत जोत्ने क्रममा ट्याक्टरको रोटाभेटरमा परेर एक बालकको मृत्यु भएको छ।, कलाम हुसैनका पाँच वर्षीय छोरा अकसर अलीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।, ट्याक्टर चालक २५ वर्षीय रामबाबुले बुधबार मुस्तकिम अन्सारीको खेतमा अनटेस्ट ट्याक्टरमा रोटाभेटर लगाई बालक... |
रासस सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनो बन्द गराउन पर्यटन विभागले पत्राचार गरेको छ।, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती क्यासिनोलाई बक्यौँता रकम बुझाउन पाँच दिनको समयसीमा दिएका थिए।, बक्यौँता रकम बुझाउन दिइएको म्याद अवधिसम्म पनि ती क्यासिनोले सरकारलाई तीर्नुपर्ने बक्यौत... |
सेतोपाटी संवाददाता लागुऔषध ब्राउनसुगरसहित प्रहरीले झापाबाट दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका-४ का ४३ वर्षीय किशोर सुनुवार र काठमाडौं-५ का ३१ वर्षीय सन्त महर्जन छन्।, लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले उनीहरूलाई मेचीनगर-६ बाट पक्राउ गरेको हो... |
दिपकजंग शाही सुर्खेतको कोहिनुर मल्टी टेक्निकल कलेज प्रालिले इजरायल जान चाहने युवाका लागि तयारी कक्षा खुलेको भन्ने सूचना निकाल्यो।, २०७६ माघ २८ गतेको सूचनामा ‘सिक र गर’ कार्यक्रमअन्तर्गत ११ महिने व्यवसायिक कृषि तालिमका लागि इजरायल जान चाहिने ९० दिनको तयारी कक्षा सञ्चालन गर्ने उल्लेख थियो।, त्यही सूचना पढेर दैलेखको आठबी... |
एजेन्सी पाकिस्तानमा केही महिलाहरूले मदरसाकी एक जना शिक्षिकाको हत्या गरेका छन्।, अफगानिस्तानसँग जोडिएको उत्तर पश्चिमी प्रान्त खैबर पख्तुनख्वाको डेरा इस्माइल खान भन्ने ठाउँमा मंगलबार बिहान तीन जना महिलाले ती २१ वर्षीया शिक्षिकाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ।, समाचार संस्था एएफपीका अनुसार अर्को मदरसाका ती तीन जन... |
सेतोपाटी संवाददाता बाँकेमा अस्पतालको शौचालयबाट भागेका एक कैदीबन्दी पक्राउ परेका छन्। , जुम्लाका ३८ वर्षीय हरिमान कामी बिहीबार बिहान भेरी अस्पताल नेपालगञ्जको शौचालयबाट भागेका थिए। , बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार शौचालयबाट भागेको आधा घन्टाभित्रै प्रहरीले उनलाई फेरि नियन्त्रणमा लिएको छ। , जबरजस्त... |
सेतोपाटी संवाददाता सोलुखुम्बुमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।, माप्य दुधकोशी गाउँपालिका-४ बस्ने ३७ वर्षीय चन्द्र राईले आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।, गएराति राईले ३७ वर्षीया श्रीमती मनिला राईमाथि खुकुरी प्रह... |
सेतोपाटी संवाददाता पाँचथरको फिदिमस्थित सारंगे डाँडामा सोमबार दिउँसो यात्रु बोकेको बोलेरो दुर्घटनामा पर्दा ११ जना घाइते भएका छन्। , इटहरीबाट ताप्लेजुङतिर जाँदै गरेको को १ ज २८४६ नम्बरको बोलेरो फिदिम २ स्थित सारंगे डाँडामा अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।, ‘आज दिउँसो १२ बजेर ४०... |
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले सोमबार राति ३६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा निकालेको छ।, स्थानीय तहको निर्वाचनको मुखमा प्रधान कार्यालयले ३६ डिएसपीको सरूवा निकालेको हो।, सरूवामा परेका अधिकृतमध्ये केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत् कुमार मैनाली इलाका प्रहरी कार्यालय सिरहा पुगेका छन्।, केन्द्र... |
रासस मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका ३९ जना पक्राउ परेका छन्।, चुरे तथा वन जंगल संरक्षण अभियान धनुषाका कार्यकर्ताहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय छिर्न खोजेपछि पक्राउ परेका हुन्।, निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गरेको भन्दै २७ महिला र ... |
सेतोपाटी संवाददाता मोदी-लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजनाको उद्घाटन भएको छ। , भारतको २५० मिलियन अमेरिकी डलर ऋण सहयोगमा निर्माणाधीन मोदी-लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजनाको उद्घाटन भएको हो। , सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले कास्कीको लाहाचोकबाट परियोजनाको उद्घाटन गर... |
रोहित महतो धनुषामा पाँच जना सवार मोटरसाइकल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।, प्रहरीका अनुसार सवैला नगरपालिका-१२ स्थित बरकुर्वामा भएको उक्त दुर्घटनामा चार जनाको मृत्यु भएको हो।, दुर्घटनामा एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। मृत्यु भएका चारै जना सवैला नगरपालिका वडा नम्बर २ का हुन्।, मृत्यु हुनेहरू सबै न... |
सेतोपाटी संवाददाता बझाङमा बुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, बुहारी बलात्कार गरेको उजुरी आएपछि ४२ वर्षका जेठाजु पक्राउ परेका हुन्।, २२ वर्षकी बुहारीलाई बलात्कार आरोपमा पक्राउ परेका जेठाजुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, महिलालाई स्वास्थ्य परीक्षणपछि सुरक्षित घरमा राखिएको बझाङ... |
एजेन्सी आर्थिक संकट सामना गरिरहेको श्रीलंकामा औषधी अभाव भएपछि पूर्वनिर्धारित शल्यक्रियाहरू रोकिएका छन्।, न्युजफर्स्टका अनुसार पेरादेनिया शिक्षण अस्पतालले औषधी अभावका कारण आकस्मिक शल्यक्रियाहरूमात्रै गर्ने निर्णय गरेको छ। पेरादेनिया विश्वविद्यालयअन्तर्गतको उक्त शिक्षण अस्पताल श्रीलंकामा ठूला सामुदायकि अस्पतालमध्ये पर्छ... |
सेतोपाटी पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीकोसमेत सम्भावना रहेको छ। , जल तथा मौसम विज्ञान विभागले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित /चट्याङ र क्षणिक वर्षा तथा हावाहुरीको सम्भावना रहेको हुना... |
सेतोपाटी संवाददाता डाेटीमा ट्याक्टर दुर्घटना हुँदा चालककाे घटनास्थलमा मृत्यु भएको छ।, मंगलबार पुर्वीचौकी गाउँपालिका–७ पोखरीको तिनट्टेमा से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो। , दुर्घटनामा परी ट्याक्टर चालक गौरीगंगा नगरपालिका-४का ज्ञानबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। , प्रहरीका अनुसार ट्याक्टर ... |
सेतोपाटी संवाददाता बैंकिङ कसुरमा अदालतले कैद र जरिवाना तोकेका व्यक्ति पक्राउ परेका छन्।, पक्राउ पर्नेमा काठमाडौं-२६ सामाखुसीका ५२ वर्षीय काजी गुरुङ रहेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार सामाखुसीबाट पक्राउ गरेको हो।, ब्युरोका अनुसार गुरुङलाई उच्च अदालत पाटनले चालीस लाख जरिवना र ६ दिन कैद हुने ठहर ... |
सेतोपाटी संवाददाता बाँकेमा टिपरको ठक्करबाट एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ। , नेपालगंज उपमहानगरपालिका-२० राँझा चोकमा ठक्कर दिँदा स्थानीय ७० वर्षीय बिरबल भण्डारीको मृत्यु भएको छ।, मंगलबार बिहान साढे ८ बजेतिर कोहलपुरबाट नेपालगंजतर्फ जाँदै गरेको भे १ क ६५६ नम्बरको टिपरले भण्डारीलाई ठक्कर दिएको हो। , जिल्ला प्रहरी प्र... |
सेतोपाटी संवाददाता सल्यानमा एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। , रुकुम पश्चिमको मुसिकोट नगरपालिका-३ का २४ वर्षीय पवन केसी मंगलबार बिहान मृत अवस्थामा फेला परेका हुन्। , जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले केसीको भिरबाट लडेर मृत्यु भएको हुनसक्ने बताए। , ड्युटी गर्ने ठाउँमा राइफल मात्रै फेला परेको हुँद... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.