content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।, चुलाचुली गाउँपालिका-३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।, शनिबार बिहान मर्निङ वाकमा निस्केका उनलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो।, बिहानै हात्तीले आक्रमण गरेपछि उपचारका लागि उनल... |
सेतोपाटी संवाददाता मध्यपश्चिमको दुर्गम पहाडी गाउँ। स्वास्थ्य सेवाको पहुँच नपुगेको र नेपाली चिकित्सक जान हिच्किचाउने ठाउँ। अर्थात् माओवादी जनयुद्वको उद्गमथलो थबाङ। रोल्पाको थबाङमा एक दशकभन्दा लामो समयदेखि स्वयंसेवा गरिरहेका जापानी चिकित्सक हुन्–डा. रियुचिकी इशिदा।, उनको नेपाल प्रेम पुरानै हो। सन् १९६८ मा २० वर्षको लक्क... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १३ जना कोरोना सङ्क्रमित थपिएका छन्। ४ हजार १ सय ५५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टिजेन विधिबाट १ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।, पछिल्लो २४ घण्टामा थप ४४ जना निको पनि भएका छन्। योसँगै देशभर सक्रिय सङ्क्रमितको... |
विवेक राई २०५३ सालमा तत्कालीन राजा वीरेन्द्रको गद्दी आरोहणको २५ औं वार्षिकोत्सवको उपलक्ष्यमा राष्ट्र बैंकले २५ र २ सय ५० का दुई वटा नयाँ नोट निकाल्ने भन्यो।, ती नोट सकेसम्म नेपालमै डिजाइन गर्ने भनियो। किनकी त्यसअघिका सबै नोटहरू विदेशमा डिजाइन भएका थिए। नेपालमै नोट डिजाइन गर्ने भनिएपछि राष्ट्र बैंकले नोट डिजाइन गर्ने म... |
सेतोपाटी संवाददाता नाबालिग गायिकामाथि बलात्कार अभियोग लागेका अभिनेता पल शाहलाई थुनामै राखेर अनुसन्धान गर्न जिल्ला अदालत पूर्वी नवलपरासीले आदेश दिएको छ।, मुद्दा किनारा लगाउने समयसम्मका लागि थुनामै राखेर अनुसन्धान जारी राख्न अदालतले बुधबार आदेश दिएको हो।, न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई तनहुँमै थुनामा राखेर अन... |
सेतोपाटी संवाददाता सुर्खेतको वीरेन्द्रनगर नगरपालिका आजदेखि कोभिड विरुद्धको पूर्ण खोपयुक्त नगरपालिका बनेको छ।, बिहिबार ११ बजे औपचारिक कार्यक्रम आयोजना गरी कोभिडविरुद्धको पूर्ण खोपयुक्त नगरपालिका भएको घोषणा गर्न लागिएको छ।, नगरपालिकाको कोभिड खोप लगाउन लक्षित जनसंख्या भन्दा बढीलाई पूर्ण खोप लगाईसकेपछि आजदेखि पूर्ण खोपयुक... |
सेतोपाटी संवाददाता गृह मन्त्रालयले सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) डाक्टर आस्था श्रेष्ठलाई सेवाबाट हटाउने तयारी गरेको छ।, उनी सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा कार्यरत थिइन्।, लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेकोले उनीमाथि कारबाही गर्न लागिएको हो।, उनी गत फागुन १२ देखि बिदा स्वीकृत नगराई अस्पतालमा अनुपस्... |
सेतोपाटी संवाददाता सर्लाहीमा एक बालकको शव हत्या गरी सेप्टिक ट्यांकीमा फ्याँकिएको अवस्थामा फेला परेको छ। , जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीणकुमार पोखरेलका अनुसार मलंगवा नगरपालिका- १२ का १० वर्षीय मिठू ठाकुरको हत्या भएको हो। उनको शव बिहीबार बिहान छिमेकीको घरको सेप्टिक ट्यांकीबाट निकालिएको छ। , हत्यामा संलग... |
सेतोपाटी संवाददाता ललितपुरको लुभुमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ।, बुधबार साँझ ६ बजे लुभुमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहले जानकारी दिए।, महालक्ष्मी नगरपालिका-८ बिसुन्डोलबाट लुभु हुँदै लामाटार तर्फ जाँदै गरेको बा १६ च ३६८७ नम्बरक... |
सेतोपाटी संवाददाता कोरोना महामारीबाट सिथिल बनेको पर्यटन प्रवर्द्धन गर्न वैशाख १ गते १७ औं फेवा नव वर्ष सडक महोत्सव हुने भएको छ।, नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवर्द्धन गर्ने उद्देश्यले ‘पर्यटन,संस्कृति र खाना’ भन्ने नाराका साथ चैत ३० गतेदेखि वैशाख १ गतेसम्म १७ औं फेवा नव वर्ष सडक महोत्सव हुने भएको हो।, कोरोना म... |
रासस स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा सबै पक्षको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्। , स्वास्थ्य मन्त्रालयमा आज आयोजित ‘नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना’ सार्वजनिक गर्दै मन्त्री खतिवडाले सबैको सहयोगले नसर्ने रोगको रोकथाम र नियन्त्रण ग... |
नवीनबाबु गुरूङ आगामी शनिबारबाट सुरू हुने सेतो मच्छिन्द्रनाथको रथयात्राको लागि ३२ हाते लामो रथ निर्माणकार्य अन्तिम चरणमा पुगेको छ।, रथयात्रा काठमाडौंको तीनधाराबाट तानेर असन, इन्द्रचोक, वसन्तपुरहुँदै लगनटोल पुर्याएर समापन गरिन्छ।, वर्षा र सहकालका देवताको रूपमा मानिने सेतो मच्छिन्द्रनाथलाई चैत शुक्ल अष्टमीको दिन जनबहालब... |
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट बैंकिङ कसूर मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ। , झापा गौरदह नगरपालिका-५ बस्ने ५१ वर्षीय उपेन्द्र ढुंगानालाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , प्रहरीले ढुंगानालाई बिहीबार धुम्बराहीबाट पक्राउ गरेको हो। , प्रहरी... |
युनिक श्रेष्ठ रामेछाप मन्थली नगरपालिका-९ घर भई कतार रहेका वीरेन्द्र पुरी बिहीबार मध्यरातमा काठमाडौं पुग्दैछन्। , महालक्ष्मी नगरपालिका-८ लुभुमा २ वर्षीय छोरा आर्यनलाई कारले ठक्कर दिँदा बुधबार साँझ मृत्यु भयो। त्यो खबरपछि उनी काठमाडौं आउन लागेका हुन्। उनकी श्रीमती भने लुभुकै घरमा बेहोस अवस्थामा छिन्। , उनीहरू लुभुको सेर... |
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः, उनका बुवाले भनिदिए- तँ यही रूपमा आउने हो भने म बाँच्नुको अर्थ छैन।, उनले आफ्नो पहिचान छाड्न सकिनन्। बरू बुवाको घरै छाडिदिइन्।, घर मात्र होइन, सहकर्मीहरूले खिसीट्युरी गर्न थालेपछि बैंकको जागिर पनि छाडिदिइन्।, उनी हरेक वर्ष दिदीहरूका हातबाट भाइटीका लगाउँछिन् तर... |
सेतोपाटी संवाददाता बुधबार बेलुका सर्लाहीको मलंगवा नगरपालिका-९ लच्का चोकमा भारतीय नागरिकको गोली हानी हत्या भयो।, भारत बिसनपुरका ३५ वर्षीय इन्दल महतोमाथि पेस्तोलबाट दुई राउन्ड गोली प्रहार गरिएको थियो। बेलुका ७:४० बजे मोटरसाइकलमा आएको तीन जनाको समूहले मोटरसाइकलमै सवार महतोमाथि गोली चलाएका थिए।, सर्लाही प्रहरीका अनुसार मह... |
एजेन्सी भारतको पन्जाबमा सेक्युरिटी गार्डबाट काम सुरू गरेका व्यक्ति त्यही बैंकका म्यानेजर बनेका छन्।, ५८ वर्षीय परमजीत सिंह मठारू सेक्युरिटीको कामबाट सुरू गरेर १३ वर्षपछि सोही बैंकको म्यानेजर बन्न सफल भएको भारतीय सञ्चार माध्यम जागरणले जनाएको छ। , परमजीत सिंह मठारू युनियन बैंक अफ इन्डियाको शाखामा सेक्युरिटी गार्डको काम ... |
सेतोपाटी संवाददाता प्रहरीले झापाबाट ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। , कागेश्वरी मनोहरा नगपालिका-९ बस्ने २५ वर्षीय राजीव रायमाझीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए। , बिहीबार मेचीनगर नगपालिका-६ पुरानो मेची पुलस्थित प्रहरीले शंका लागि चेक गरेको थियो।, प्... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ७ जनामा संक्रमण पुष्टि भएको हो। , ४ हजार ६६८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार ८१९ जनाको पिसिआर गर्दा ७ र १ हजार ८४९ जनाको एन्टिजेन परी... |
सेतोपाटी संवाददाता तीन वर्ष अगाडि मोरङको मिक्लाजुङ गाउँपालिका १ मा रहेको श्री सिर्जना आधारभूत विद्यालयमा तीन जना विद्यार्थी रहँदा पालिकाले विद्यालय नै बन्द गर्नुपर्छ भनेर दबाब दिए पनि अहिले यो विद्यालय उदाहरणीय बनेको छ। , गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्य, शिक्षा विभागका प्रमुख काशीनाथ खनाललगायतको टोलीले त्यसबेला व... |
सेतोपाटी संवाददाता काठमाडौंको गोकर्णमा महिलाको शव फेला परेको छ। , गोकर्ण नगरपालिका-६ स्थित जगडोल पार्क नजिकैको जंगलमा महिलाको शव फेला परेको महानगरीय परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार शव बिहीबार बेलुका करिब छ बजेतिर फेला परेको हो। , ‘महिलाको पहिचान भने खुल्न बाँकी छ’... |
सेतोपाटी संवाददाता सशस्त्र प्रहरीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ।, बिहीबार बिहान पर्सा बिन्दवासिनी गाउँपालिका-३ सबैठवाबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा पर्सागढी नगरपालिका-५ का ४१ वर्षीय प्रेम ठाकुर, १६ वर्षीय एक नाबालक र ५५ वर्षीय रामजी ठाकुर छन्।, सशस्त्र प्रहरी बलले उनीहरूलाई ना५७प ३६२... |
सेतोपाटी संवाददाता काठमाडौंको सोल्टीदोबाटोमा मोटरसाइकललाई ठक्कर दिएर भागेका गाडी चालक पक्राउ परेका छन्।, गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको थियो। सो घटनामा फरार रहेका गाडीका चालकलाई प्रहरीले कागेश्वरी मनहरा नगरपालिका-५ डाँछीबाट बिहीबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मै... |
राजेश घिमिरे अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै बिहीबार साँझ चितवनमा चैते छठ मनाइएको छ।, चितवनको नारायणी नदीको किनारमा साँझ भेला भएका सयौंले सूर्यलाई अर्घ्य अर्पण गर्दै यो पर्व मनाएका हुन्। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व तराईका विभिन्न जिल्लाहरुमा धुमधामका साथ मनाइन्छ।, सूर्यको उपासना गरिने यो पर्वमा... |
सेतोपाटी संवाददाता काठमाडौँ महानगरपालिकाले रु एक करोड ८० लाख मूल्य बराबरका ह्विल स्ट्रेचरसहितका १५ वटा शव वाहन विभिन्न अस्पताल र नगरपालिकालाई हस्तान्तरण गरेको छ।, मेयर विद्यासुन्दर शाक्यले बिहीबार शव वाहनको साँचो हस्तान्तरण गरेका हुन्। साँचो हस्तान्तरणपछि शाक्यले यसअघि पनि सामुदायिक, सरकारी र निजी अस्पताललाई सहयोग गर्... |
सेतोपाटी संवाददाता बालबालिकालाई टाइफाइडविरूद्ध खोप लगाउन काठमाडौं महानगरपालिकाभित्र छ सय खोप केन्द्र सञ्चालन गरिएका छन्।, महानगरले आफू मातहत रहेका सबै विद्यालयलाई टाइफाइडविरूद्ध खोप अभियानमा सहयोग गर्न आग्रहसमेत गरेको छ।, चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म खोप अभियान सञ्चालन हुने महानगरको शिक्षा विभागले बताएको छ। यस अभिय... |
सेतोपाटी संवाददाता पूर्व-पश्चिम मार्गअन्तर्गत मोरङको उर्लाबारीमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।, उर्लाबारी नगरपालिका–४ आइतबारेमा बिहिबार रती भएको दुर्घटनामा झापाको दमक नगरपालिका–३ का २८ वर्षीय राजन धिमालको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। , श्रेष्ठका अनुसार ... |
सेतोपाटी संवाददाता गोरखाको मकैसिंङस्थित बुट्टारमा त्रिशूली नदीमाथि जीपलाइन सञ्चालन गरिएको छ।, रिभर फनबीच रिसोर्ट बुट्टारले पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार जोड्ने त्रिशूली नदीमाथि जीपलाइन व्यावसायिकरूपमा सञ्चालनमा ल्याएको हो।, गण्डकीका अध्यक्ष होमबहादुर राना ... |
केदार मगर दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ।, राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुङ्गाको नौ हजार रोपनी र सोलुखुम्बुको ५०० रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो।, खोटाङको रावाबेँसी गा... |
सेतोपाटी संवाददाता अफ्रिकी मुलुक कंगोमा शान्ति सैनिकका रूपमा खटिएका एक जना नेपाली सैनिकको मृत्यु भएको छ।, नेपाली सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार मंगलबार विद्रोहीको आक्रमणमा परी घाइते भएका सुर्खेत गुर्भाकोट-१४ का सिपाही अनिल गुरूङको मृत्यु भएको हो।, संयुक्त राष्ट्रसंघका महासचिवका सहायक प्रवक्ताले विज्ञप्ति जारी ग... |
सेतोपाटी संवाददाता नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीको सम्पत्ति बढेको छ। गएराति फोर्ब्सले सार्वजनिक विश्वका अर्बपतिको सूचीमा चौधरी १९२९ औं नम्बरमा परेका छन् ।, फोर्ब्सले सार्वजनिक गरेको सूचीमा चौधरीको कुल सम्पत्ति डेढ अर्ब उल्लेख छ। उनको सिजी कर्पोरेट ग्लोबल, नबिल बैंक, सिजी फुड्समा लगानी रहेको भनिएको छ ।, ६६ वर... |
सेतोपाटी संवाददाता अफ्रिकी मुलुक कंगोमा शान्ति सैनिकका रूपमा खटिएका एक जना नेपाली सैनिकको मृत्यु भएको छ।, नेपाली सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार मंगलबार विद्रोहीको आक्रमणमा परी घाइते भएका सुर्खेत गुर्भाकोट-१४ का सिपाही अनिल गुरूङको मृत्यु भएको हो।, संयुक्त राष्ट्रसंघका महासचिवका सहायक प्रवक्ताले विज्ञप्ति जारी ग... |
रासस तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटबाट एक बालिका बेपत्ता भएकी छिन्।, दमौली जान भनी हिँडेकी ऋषिङ–४ भिरकोटकी खुमबहादुर परियारकी १३ वर्षीया छोरी बन्दना मङ्गलबारदेखि बेपत्ता छिन्।, बन्दना बीच बाटोबाटै हराएकी स्थानीय तीर्थ बर्देवाले बताए। उनी स्थानीय बाल विकास केन्द्र माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन्।, ऋषिङ ... |
एजेन्सी इलोन मस्क विश्वको सबैभन्दा धनाढ्य व्यक्ति बन्न सफल भएका छन्। फोर्ब्सले गएराति सार्वजनिक गरेको नयाँ सूचीमा २१९ अर्ब डलर सम्पत्ति भएका मस्क विश्वकै नम्बर एक धनाढ्य हुन्।, अमेरिकी नागरिक मस्क यातायात क्षेत्रमा नयाँ क्रान्ति ल्याउन लागिपरेका छन्। उनले पृथ्वी र अन्तरीक्षसम्म रकेटमार्फत् यातायातमा क्रान्ति ल्याउने अ... |
सेतोपाटी संवाददाता नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले यस वर्षको इन्जा खोजी पत्रकारिता पुरस्कार टक्सार आर्थिक म्याजगिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीलाई दिने निर्णय गरेको छ ।, सन् २०२१ भरिमा नेपालबाट प्रकाशित तथा प्रसारित खोजी समाचारमध्येबाट इञ्जाले पत्रकार वुढाथोकीलाई चयन गरेको इञ्जा अध्यक्ष गुणराज... |
सेतोपाटी संवाददाता हाइटेन्सन बिजुलीको तारबाट करेन्ट लागेर झापामा टिपर चालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका-५ धनुषा निवासी विकास तामाङ रहेको जनाइएको छ।, कञ्चन निर्माण सेवाको टिपर चलाउने तामाङ टिपरबाट निर्माण सामग्री झार्ने क्रममा सडक किनारमा रहेको हाइटेन्सन बिजुलीको तारमा ठोक्किँदा बेहोस भएका थिए।,... |
सेतोपाटी संवाददाता सशस्त्र प्रहरीले वीरगन्जबाट दुई वटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। प्रज्ञापन पत्र बेगर वीरगन्जबाट पथलैजा जाँदै गरेका दुई वटा ट्रक प्रहरीले मंगलबार राति नियन्त्रणमा लिएको हो।, नियन्त्रणमा लिइएका ट्रकमा ना७ख ९४२ र ना२ख ९५४३ रहेका छन्। सशस्त्र प्रहरी बल १३ नम्बर मुख्यालय पर्साबाट खटिएको टोलीले राति ... |
रासस मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडकखण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने भएको छ। , जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले मालढुंगा–बेनी सडक निर्माणलाई गति दिन आगामी वैशाख ३ देखि वैशाख २५ गतेसम्म दैनिक रूपमा सवारी साधन चलाउन रोक लगाउने निर्णय गरेको हो।, प्रमुख जिल्... |
रासस दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरू भएको छ।, राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुंगाको नौ हजार रोपनी र सोलुखुम्बुको ५०० रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो।, खोटाङको रावाबेँसी गाउँपालिक... |
सेतोपाटी संवाददाता बिजुलीको हाइटेन्सन तारबाट करेन्ट लागेर झापामा एक टिपर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका- ५ धनुषा निवासी विकास तामाङ रहेको प्रहरीले जनाएको छ।, कन्चन निर्माण सेवाको टिपर चलाउने तामाङ टिपरबाट निर्माण सामाग्री झार्ने क्रममा सडक किनारमा रहेको हाइटेन्सन बिजुलीको तारमा ठोक्किँदा बेह... |
सबिना श्रेष्ठ एकदिन काठमाडौं, नरदेवीका मचाराजा डंगोलको घरमा अचम्मको घटना भयो।, रातको समय सबै जना सुतिरहेका थिए। मचाराजाका बुबा न्हुच्छेनारायण अकस्मात् उठे। घरका ढोकाहरूमा चुकुल लगाइएको थियो। तर उनले धकेल्नासाथ सबै ढोका घर्याक घर्याक खुले।, ढोकाको आवाजले घरका मानिस जर्याकजुरूक उठे। सबैले न्हुच्छेनारायणलाई 'यति राति ... |
एजेन्सी रोमानियास्थित रूसी राजदूतावासको गेटमा कार ठोक्किँदा चालकको मृत्यु भएको छ। , बुधबार रोमानियाको राजधानी बुकरेस्टको प्रहरीले एक विज्ञप्ति जारी गर्दै रूसी राजदूतावासको गेटमा गाडी ठोक्किँदा चालकको मृत्यु भएको जानकारी दिएको हो।, दुर्घटनापछि कारमा आगो लागेको भिडिओ समेत सार्वजनिक भएका छन्। पछि अग्नि नियन्त्रक आएर आगला... |
रासस भोजपुरमा एक परिवारले आफ्नै सन्तानलाई काठको खोरमा राखेका छन्। , भोजपुरको साल्पासिछो गाउँपालिका–२ का ३३ वर्षीय डेगराज चौहानलाई विगत सात वर्षदेखि र ३७ वर्षीय डम्बर चौहानलाई दुई वर्षदेखि घरभन्दा पर बनाइएको खोरमा राख्न थालिएको हो। मानसिक सन्तुलन गुमेका उनीहरूको उपचार गर्न नसकेपछि परिवारले घरभन्दा पर बनाइएको खोरमा राख्... |
सेतोपाटी संवाददाता भक्तपुरबाट जुवा खेल्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। , बुधबार बिहान २ बजे चाँगुनारायण नगरपालिका-६ नगरकोट थैरीगाउँस्थित एक घरबाट १३ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।, ३७ वर्षीय मनबहादुर तामाङको आफ्नै घरमा सञ्चालन भएको न्यू गन्तव्य रेष्टुरेन्ट एन्ड होटलमा कौडा ख... |
सेतोपाटी संवाददाता भारतले नेपालबाट थप ३२५ मेगावाट बिजुली निर्यात गर्न स्वीकृति दिएको छ।, ऊर्जा मन्त्री पम्फा भुसालले बुधबार पत्रकार सम्मेलन गर्दै थप बिजुली निर्यात गर्न स्वीकृत मिलेको जानकारी दिइन्।, यसअघि भारतले ३९ मेगावाट बिजुली निर्यात गर्न स्वीकृति दिएको थियो। नेपालले थप बिजुली लैजान भारतलाई आग्रह गरेको थियो।, गत ... |
सेतोपाटी संवाददाता नेपाललले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२६ मेगावाट विद्युत बिक्रीको अनुमति पाएको छ। भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा थप ३२६ मेगावाट विद्युत बिक्री गर्न स्वीकृति दिएको छ।, यसअघि गत कात्तिकमा पहिलो ... |
रासस जातीय छुवाछूत मुद्दामा सप्तरीमा पाँच जनाले कैद र जरिवानाको सजाय पाएका छन्।, जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलको इजलासले आज बोदे बर्साइन नगरपालिका–८ काचनका ४५ वर्षीय राजकुमार यादव, ३० वर्षीय काशिन्द्र यादव, ५५ वर्षीय रामचन्द्र यादव, ४२ वर्षीय सकलदेव यादव र ४१ वर्षीय जितेन्द्र साहलाई कैद र जरिवानाको सजाय फैसला... |
सेतोपाटी संवाददाता गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’ले आफ्नै मन्त्रालयका कर्मचारीलाई दुर्व्यवहार गरेका छन्।, मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझालाई मंगलबार दुर्व्यवहार गरेको मन्त्रालय स्रोतले बताएको छ।, शाखा अधिकृत ओझाले आफूमाथि अमर्यादित व्यवहार भएको भन्दै मुख्यमन्त्री क... |
सेतोपाटी संवाददाता सिन्धुलीमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ चढेको गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ।, बुधबार बिहान काठमाडौंबाट रामेछाप जाँदै गर्दा सुनकोशी गाउँपालिका-६ घुमाउने चैनपुर नजिक बिपी राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोज लामाले जानकारी दिए। , ... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार बुधबार १३ जनामा संक्रमण पुष्टि भएको हो। , मिश्राका अनुसार ४ हजार ८०७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , ३ हजार ३५८ जनाको ... |
सेतोपाटी संवाददाता काठमाडौंको बाफलमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। , बुधबार दिउँसो बाफलमा टाटा योद्धा गाडीले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। , कलंकीबाट स्वयम्भू जाँदै गरेको बा १७ च ४९०३ नम्बरको गाडीले विपरीत दिशाबाट आइरहेको प्रदेश नम्बर २-०२८ प... |
एजेन्सी विद्यार्थीलाई बलात्कार गरेको आरोपमा इन्डोनेसियाका एक शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ।, इन्डोनेसियाको एक अदालतले इस्लामिक विद्यालयका १३ बालिकालाई बलात्कार गरेको आरोपमा ती शिक्षकलाई सोमबार मृत्युदण्डको सजाय सुनाएको हो।, ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ ... |
रासस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा त्रिपुरासुन्दरी–३ पहरेपानीका ३० वर्षीय सन्तोष थामी रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।, सोमबार दिउँसो ३ बजेतिर घरमाथि रहेको भिरबाट लडेका थामीको टाउकामा गम्भीर चोट लागेको अवस्थामा प्राथामिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा लगिएको... |
रासस मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैतीछठ) पर्वको विधि आज सुरु भएको छ।, चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन्।, पर्वको पहिलो दिन पवित्र स्नान गरेर व्... |
रासस काठमाडौँको बूढानीलकण्ठमा ५० फिट गहिरो इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ।, महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठ र विपद् व्यवस्थापन महाशाखा सामाखुशीको टोलीले बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ मित्रचोक बस्ने ४५ वर्षीय पेमा शेर्पालाई चार घण्टापछि उद्धार गरेको हो।, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रह... |
सेतोपाटी संवाददाता सल्यानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ अर्का एक घाइते भएका छन्।, मंगलबार बिहान दारीमबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज ३६६ नम्बरको जीप अनियन्त्रित भएर दारीम चौरको भित्री सडकखण्डको मोडमा दुर्घटना भएको हो। दुर्घटनामा दाजु घाइते भएका छन् भने भाइको मृत्यु भएको हो।, शारदा नगरपालिका-१ दारीम च... |
एजेन्सी भारतको एक अदालतले पाँच वर्षीय विद्यार्थी कुट्ने दुई जना शिक्षकलाई तीन/तीन वर्ष कैद सजाय सुनाएको छ। , पानी खान र पटक-पटक शौचालय जान अनुमति मागिरहेको भन्दै ती शिक्षकले पाँच वर्षीय विद्यार्थीमाथि कुटपिट गरेको टाइम्स अफ इन्डियाले जनाएको छ। , मिर्जापुर अदालतका न्यायाधीश टिए भद्जाले दुई शिक्षकलाई दोषी ठहर्याई कैद स... |
सेतोपाटी संवाददाता उदयपुरको बेलका नगरपालिकामा एक स्कुले छात्राको हत्या गरिएको अवस्थामा शव फेला परेको छ।, स्थानीय कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको मंगलबार बिहान यसोदा खोला किनारमा हत्या गरिएको अवस्थामा शव फेला परेको हो। , विद्यालय आउने क्रममा बाटोमै क्रुर र हिंस्रक ढंगले हत्या भ... |
रासस कर्णाली करिडोरमा नौ वटा पक्की पुल निर्माण हुने भएका छन्। कालीकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म ती पुल निर्माण हुने भएका हुन्।, कर्णाली करिडोरअन्तर्गत पर्ने कालीकोट सडकखण्डको खुलालु, सान्नीघाट र फुगाड खोलामा तथा बाजुराको जुड्डी, बूढीगाड, गल्फगाड र कवाडी खोलामा पक्की पुल निर्माण हुने भएको हो। , त्यस्तै... |
नारायण खड्का आफ्नो पसलमा काम गर्ने कालीगढले ४० हजार सापटी लिएको पैसा नदिएको भन्दै उनको परिवारलाई 'बन्धक' बनाएर राख्ने एक व्यक्ति पक्राउ परेका छन्।, दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ घर भई तुलसीपुरको (क) लाइनमा न्यू नेपाल सुनचाँदी पसल सञ्चालन गर्दै आएका ललितकुमार गुप्ताले आफ्नो पसलमा काम गर्ने कालीगढ र उनको परिवा... |
सेतोपाटी संवाददाता सगरमाथा आरोहणका लागि पहिलो पटक अश्वेत अमेरिकीको एउटा समूह नै नेपाल आएको छ।, यसपालिको बसन्त याममा सगरमाथा चढ्न ९ जना अश्वेत अमेरिकीको समूह काठमाडौं आइपुगेको हो। उनीहरूले आफ्नो टिमको नाम ‘फुल सर्कल एभरेष्ट एक्स्पिडिसन’ राखेका छन्।, सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले संसारको सबैभन्दा उ... |
भगवती पाण्डे वडा प्रहरी कार्यालय बुटवल रामनगरको हिरासतमा रहेका एक युवा घाँटी रेटिएको अवस्थामा फेला परेका छन्।, तामाको तार चोरीको अभियोगमा शनिबार पक्राउ परेका रूद्रबहादुर नेपाली प्रहरी हिरासत भित्रै सोमबार दिउँसो घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।, ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरी... |
रासस सामान्यतयाः चैत-वैशाखमा फुल्नुपर्ने लालीगुराँस यस वर्ष पुसमा कोपिला लागेर माघमा नै फुलेपछि चैतको तेस्रो सातासम्म आइपुग्दा स्थानीय जंगलका लालिगुराँस ओइलाएर झर्न लागेको छ।, जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिले हिमाली जिल्ला म्याग्दीका लेकाली क्षेत्रहरूमा समयअघि नै लालीगुराँस फुलेको हो।, मौसमी परिवर्तनका कारण विग... |
रासस काठमाडौं उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुङगा–मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढेको छ। सो सडक वैशाखको १५ सम्ममा ठेक्का सम्झौता गरिने गरी तयारी भएको छ। , सो सडकमा तीन प्याकेजमा काम हुन लागेको बताइएको छ। तीन प्याकेजमध्ये अहिले नागढुङ्गा–नौबिसे र नौबिसे–मलेखु सडक निर्माणका ल... |
सेतोपाटी संवाददाता अभिनेता पल शाहलाई थुनछेक बहसका लागि नवलपुर पठाइएको छ। , नवलपुर जिल्ला अदालतमा दर्ता भएको जबर्जस्ती करणी मुद्दामा थुनछेक बहसका लागि शाहलाई नवलपुर पठाइएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। , उनका अनुसार शाहलाई मंगलबार बिहान नवलपुर पठाइएको हो।, सोमबार नवलपुर... |
सेतोपाटी संवाददाता मोरङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , केराबारी गाँउपालिका-१० का १९ वर्षीय पिलिज बिकको मृत्यु भएको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ। , मंगलबार केराबारी गाँउपालिका-८ स्थित को २ त ६७०० नम्बरको ट्याक्टर दुर्घटना भएको हो। ट्याक्टरमा ढुङ्गा लोड गरी लैजाने क्रममा ट्याक... |
रासस म्याग्दीको धवलागिरि गाउँपालिका-५ को दुर्गम बस्ती भेडिखाल्टा। यही गाउँमा आश्रय लिएर बसेका छन रघुगङ्गा गाउँपालिका–८ कुइनेखानीका बसवीर विकका परिवार।, आफ्नो घर नभएको र टहराको बसाइ कष्टकर भएपछि उनको परिवार छिमेकी (माइती) गाउँमा ओत लाग्न पुगेका हुन्। उनीहरूको कुइनेखानीको बारी पहिराले बगाएको थियो।, विगत १२ वर्षदेखि विकक... |
रासस राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै, कमाउँदै’ कार्यक्रमका लागि हिमालपारिको जिल्ला मनाङको लोकप्रिय मावि छनोटमा परेको छ।, जिल्लाको चामे गाउँपालिका-४ स्थित लोकप्रिय मावि कार्यक्रमका लागि छनोटमा परेको हो।, छनोटमा परेका विद्यालयलाई कार्यक्रमअन्तर्गत अनुदान रकम उपलब्ध गराई विद्यार्थीलाई पढ्दै गरेका बेला क... |
खिलानाथ ढकाल उदयपुरको बेलका नगरपालिका-३ की १७ वर्षीया किशोरी कविता सुनुवारलाई मंगलबार बिहान सँगै पढ्ने साथीले फोन गरेकी थिइन्।, बिहान ४:१० मा उनीहरूबीच स्कुल जाने विषयमा कुराकानी भएको थियो। सोही वडाको कोसी जनता माध्यमिक विद्यालयमा कविता १० कक्षामा पढ्थिन्।, प्रधानाध्यापक सूर्यनारायण साहका अनुसार साथीसँग फोनमा कुराकानी... |
सेतोपाटी संवाददाता प्रहरीले भक्तपुरबाट भालुको पित्त र कस्तुरीको बिनासहित तीन जनालाई पक्राउ गरेको छ।, मध्यपुर थिमी नगरपालिका-१ मनोहरा नयाँबस्ती बस्ने ४७ वर्षीय क्षत्रबहादुर बेगा, जुम्ला सिँजा गाउँपालिका-६ काडागाँउ घर भई हाल कोटेश्वर बस्दै आएका १८ वर्षीया गोपालबुढा क्षेत्री र पाँचथरको याङवरक गाउँपालिका-२ तिनतिम्बो घर भई... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २४ जनामा संक्रमण पुष्टि भएको हो। , पाँच हजार पाँच सय ८७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। तीन हजार २७८ जनाको पिसिआर र दुई हजार ती... |
सेतोपाटी संवाददाता प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई २४ घन्टे स्पष्टीकरण सोधेको छ। , प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर आइतबार साँझ काठमाडौं फर्किँदा धमलाले त्रिभुवन विमानस्थलमा जहाजभित्रैबाट टेलिभिजनमा लाइभ चलाएका थिए। , प्राइम टाइम्स टेलिभिजनमा गरिएको उक्त लाइभमा जहाजका उडान कर्मचारीले रोक्न खोज्... |
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरीका विभिन्न सामान र नगदसहित एक जनालाई पक्राउ गरेको छ।, वीरेन्द्रनगरको बजार क्षेत्रका गल्लीमा पसेर पसलहरूका ताला फोडेर सामान गर्ने वीरेन्द्रनगर–३ का २८ वर्षीय हिमाल शाहीलाई मंगलबार पक्राउ गरिएको हो।, गल्लीमा रहेका विभिन्न पसलहरूको ताला तोडी पसलहरू चोरी गरी हिँडिरहे... |
सेतोपाटी संवाददाता नेपाली सेनाले यस वर्ष चार वटा हिमाल सफा गर्ने भएको छ। , मंगलबार सैनिक हेडक्वार्टर जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले ‘सफा हिमाल अभियान २०२२’ को आरम्भ गरेका हुन्।, ‘हाम्रो हिमाल, हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ ३० जना सैनिक टोलीले हिमाल सफा गर्न लागेको हो। , ३० जना... |
सेतोपाटी संवाददाता मकवानपुरमा शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले स्कुलमा तोडफोड गरेका छन्। , बागमती गाउँपालिका-८ फापरबारीमा रहेको जनता माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले मंगलबार विद्यालय तोडफोड गरेको इलाका प्रहरी कार्यालय फापरबारीले जानकारी द... |
सेतोपाटी संवाददाता थुनछेक बहसका लागि नवलपुरमा लगिएको अभिनेता पल शाहको बयान सकिएको छ। , तनहुँ हिरासतबाट मंगलबार नवलपुर जिल्ला अदालतमा बयानका लागि ल्याइएको नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लाल बहादुर क्षेत्रीले जानकारी दिए। , उनका अनुसार मंगलबार जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले पलको बयान लिएको हो। पलको करिब... |
सेतोपाटी संवाददाता कंगोमा नेपाली शान्ति सेनाको टोलीमाथि आक्रमण हुँदा एक नेपाली सैनिक घाइते भएका छन्। , नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले एक नेपाली सैनिक घाइते भएको जानकारी दिएको छ।, नेपाली शान्ति सैनिकहरूले अपरेशन ‘बाली’ सञ्चालन गरेको थियो। मंगलबार प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा 'कर्डन एन्ड सर्च'को कारबाही स... |
सेतोपाटी संवाददाता मास्टरसेफ सन्तोष साह अर्को साता जनकपुरमा हुने पाककला प्रतियोगितामा निर्णायक बनेर भाग लिन आउँदैछन्।, यस वर्ष बिबिसी मास्टरसेफ च्यालेन्ज 'रिम्याच' का विजेता साह आफूसँगै मास्टरसेफ प्रतियोगितामा सामेल तीन सदस्यका साथ जनकपुर आउन लागेका हुन्। उनीहरू सबै निर्णायक मण्डलका सदस्य रहने छन्। यो कार्यक्रमबारे सा... |
सेतोपाटी संवाददाता कर्णाली प्रदेश अस्पताल सुर्खेत परिसरमा बच्चाको शव कुकुरले च्यापेर डुलिरहेको फोटो र भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो।, अस्पतालको पार्किङ क्षेत्रमा बच्चाको शव च्यापेर कुकुर डुलिरहेको भिडिओ शनिबारदेखि भाइरल भएको थियो। उक्त भिडिओ कसैले मोबाइलमा खिचेका थिए।, बच्चाको शव कुकुरले लिएर हिँडेको फोटो र भिडिओ द... |
सेतोपाटी संवाददाता प्रदेश १ बाहेक देशको अन्य भू-भागमा आज मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार हाल देशमा भारतको बिहार आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ।,
सोमबार प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागम... |
रासस जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालन सुरु भएसँगै स्थानीय उत्साहित भएका छन्।, भारतको नयाँ दिल्लीबाट शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले रेल सेवाको शुभारम्भ गरेका थिए।, आइतबार बिहान ८ः३० मा हिँडेको रेल जनकपुर स्टेशनमा झण्डै १०ः१५ मा आइपुगेको थियो। पहिलो दिन जयनगरबाट कुर्था र क... |
रासस चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।, माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विकको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए।, भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतबार साँझ विकलाई बाघले... |
सेतोपाटी संवाददाता पाल्पा- स्याङ्जा जोड्ने निर्माणाधीन पुल भत्किँदा आठ जना कामदार घाइते भएका छन्। , स्याङ्जाको चापाकोट नगरपालिका- ८ प्याक्लुकस्थित निर्माणाधीन दामाचौर रामपुर पाल्पा जोडिने पक्की पुल आइतबार साँझ भत्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ। , प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका ... |
सेतोपाटी संवाददाता कोरोनाले गर्दा विदेशमा पढ्न जान रोकिएका विद्यार्थीहरूले चैत २५ भित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा निवेदन दिनुपर्ने भएको छ।, कोरोना महामारी र लकडाउनका कारण चीनलगायत देशमा पढ्न गएका विद्यार्थी स्वदेश फर्केका थिए।, कोरोना र लकडाउनले पढाइलाई निरन्तरता दिन नपाएका विद्यार्थीहरूलाई मन्त्रालयले न... |
रासस चैतेबाली धमाधम काटिन थालेपछि जिल्लाको भङ्गाहा नगरपालिका–४ पलार बस्तीका चौठी बाँतर बाली थन्क्याउने चिन्ताले पिरोलिएका छन्। , गहुँ, रहर, चना, मुसुरोसहितका चैते बाली धमाधम काटिन थालिएसँगै यी बाली कसरी सुरक्षित राख्ने कुराले उनलाई पिरोलेको हो। पछिल्लो समयमा गाउँघरतिर चाँडै घुन लाग्ने चामल, गहुँ, मुसुरो, चना (बदाम) र ... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा बसले ठक्कर दिँदा एक जनाकाे मृत्यु भएको छ।, साेमबार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भीमदत्त नगरपालिका-५ मा बजारबाट किनमेल गरी घर फर्किरहेकी स्थानीय मन्जु बुडाललाई ना ४ ख ४४६६ नम्बरको बसले ठक्कर दिएकाे थियो।, ठक्करका कारण उनकाे घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।, उनले सडकपार गर्ने... |
रासस स्थानीय बासिन्दाबीचकै विवादका कारण रोकिएको मध्यपुरथिमि नगरपालिका कार्यालय अगाडिको हुलाक मार्ग सडक चार वर्षपछि कालोपत्र भएको छ। , सात सय मिटर उक्त सडक कालोपत्र गर्नका लागि नगरपालिकाले ६० लाख रुपैयाँ बजेट विनियोजन गरी ठेक्का गरेर ढलको व्यवस्थासहित कालोपत्र गर्न बेस बिछ्याएपछि स्थानीय दुई पक्षले निकालेको विवादका कार... |
सेतोपाटी संवाददाता सिन्धुलीको ग्वाङ खोलामा आएको बाढीले निर्माणाधीन पुल भत्काएको छ।, ग्वाङ खोलामा निर्माण भइरहको पुल आइतबार राति आएको बाढीले भत्काएको हो।, ढलानका लागि तयारी अवस्थामा रहेको पुल बेमौसमी बाढीले भत्काएको वडाध्यक्ष पूर्णबहादुर खड्काले बताए।, उनका अनुसार पुल ३० मिटर लम्बाइको थियो।, ‘तीन वर्षअघि नै ठेक्का लागे... |
सेतोपाटी संवाददाता अनलाइन गेम बिंगो खेलिरहेको अवस्थामा काठमाडौंबाट प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। , काठमाडौं महानगरपालिका-६ बौद्ध प्लटिङस्थित खाजा घरबाट अनलाइन गेम बिंगो खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, कागेश्वरी मनोहरा नगरपालिका-७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गा... |
एजेन्सी आफ्नो सरकारका सबै मन्त्रीले राजीनामा दिएपछि श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षेले सबै दललाई सरकारमा आउन आग्रह गरेका छन्। , समाचार संस्था एएफपीका अनुसार राष्ट्रपति गोटवाया राजापाक्षेले आफ्नो राजीनामा मागिरहेका विपक्षी दलहरूलाई सोमबार सरकारमा आउन आग्रह गरेका हुन्। , उनले सबै राजनीतिक दललाई एकजुट भएर राष्ट्र... |
रासस हुम्लासहित कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा केही दिनयता हवाई उडान हुन सकिरहेको छैन।, हुम्ला, मुगु, जुम्ला र डोल्पामा नियमित रूपमा उडान गर्दै आएका तारा, समिट र सीता एयरलाइन्स पर्यटक बोक्न पूर्वतर्फ लागेपछि विमानस्थलमा बिरामी तथा सर्वसाधारण र कर्मचारीलगायत यात्रु अलपत्र परेका छन्।, हुम्लाको दक्षिण भेगका नागरिक... |
सेतोपाटी संवाददाता मधेस प्रदेशमा यतिखेर चर्को गर्मी छ। वैशाख सुरू नहुँदै ३६ डिग्री सेल्सियस तापक्रम छल्न यहाँका बासिन्दा अनेकौं उपायको खोजीमा छन्। तर स्थानीय तहको चुनाव नजिकिएसँगै जनप्रतिनिधिले मतदाता फकाउन सिरक बाँड्दै छन्।, सिराहाको नगरहा गाउँपालिकाले विभिन्न चरणमा गरी १५ सय फाइबर सिरक वितरण गरिरहेको छ। चार वटा वडाम... |
सेतोपाटी संवाददाता छाडा चौपायाका कारण सडक र बजार क्षेत्र नै अस्तव्यस्त बनेपछि बुटवल उपमहानगरपालिकाले छाडा चौपायालाई गौशालामा लगेर व्यवस्थापन गरेको छ।, छाडा छोडिएका चौपाया व्यवस्थापनका लागि बुटवल वडा नं. ७ शिवनगरमा नन्दिनी गौशाला निर्माण गरिएको थियो।, सोमबार बुटवलका सडक किनार र बजारका चोकमा गोठ जमाएर बसेका करिब २ सय वट... |
सेतोपाटी संवाददाता प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका छन्।, प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा यसपालि एउटा नयाँ सहमति भएको छ। ऊर्जा सहकार्यसम्बन्धी भारत-नेपालको संयुक्त दृष्टिकोण नाम दिइएको उक्त सहमति नेपालको बिजुली निर्यातका लागि निकै महत्वपूर्ण मानिएको छ।, ऊर्जा... |
सेतोपाटी संवाददाता काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , चन्द्रागिरि नगरपालिका थानकोटकी अन्दाजी २२ वर्षीया लक्ष्मी दर्नालको मृत्यु भएको महानगरीय परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार आइतबार बेलुका काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित स्युचाटार पु... |
एजेन्सी कोरोनाभाइरसको संक्रमण रोक्न लकडाउन गरिएको चीनको सांघाईमा सबै मानिसको कोरोना परीक्षण गर्न सेना पनि खटाइएको छ। , २ करोड ६० लाख सहरवासीको कोरोना परीक्षण गर्न हजारौंको संख्यामा सेना र स्वास्थ्यकर्मी पठाएको समाचार संस्था रोयटर्सले जनाएको छ।, सोमबार पनि कोरोना संक्रमण बढेपछि सांघाईमा सेना पठाइएको हो। , जनमुक्ति सेन... |
सेतोपाटी संवाददाता काठमाडौंबाट प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। , तारकेश्वर नगरपालिका-५ बस्ने ४२ वर्षीय डाकमान गुरूङलाई बौद्धबाट आइतबार केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।, बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको गत फागुन २९ गतेको फैसलाले ३ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना तोके... |
खिलानाथ ढकाल नेपाल वायुसेवा निगमको एयरबस आरए-४०२ को दुबै टायर पड्किँदा चार दिनदेखि यात्रुहरू बैंककमा अलपत्र परेका छन्।, नेपाल वायुसेवा निगमको कमजोर व्यवस्थापनका कारण एयरबसको टायर समयमै फेर्न नसकेका कारण यात्रुहरू बैंककको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलनजिक बसिरहेका छन्।, निगम स्रोतका अनुसार शुक्रबार बैंककको स्थान... |
निशा भण्डारी आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सरकारले म्यादी प्रहरीको भर्ना आवेदन माग गरेको छ।, देशभरिमा मागिएको भन्दा करिब ४ गुणा बढी आवेदन परेको छ।, यसैबीच आज म्यादी प्रहरीको लिखित परीक्षा हुँदैछ। परीक्षामा सहभागी हुन आउनेको ठूलो भीड यतिबेला काठमाडौंको कीर्तिपुर, ललितपुरको जावलाखेल र भक्तपुरलगायत देशैभरि दे... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३३ जनामा संक्रमण पुष्टि भएको हो। , ५ हजार ५९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। २ हजार ९४२ जनाको पिसिआर र २ हजार ११७ जनाको एन्टिजेन... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.