content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता दिल्ली गएर छिमेकी हत्या गरेको आरोपमा पक्राउ परेका आरोपी पुर्पक्षका लागि थुनामा पठाइएका छन्। , सोमबार बाजुरा बुढीगंगा नगरपालिका-७ बस्ने १९ वर्षीय देवेन्द्र बिक भन्ने देवेन्द्रबहादुर लोहारलाई पुर्पक्षका लागि बाजुरा कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझाले जानकारी...
सविता बुढा आइतबार कैलालीको कैलारी गाउँपालिका–७, विपतपुरका हिँगुराम चौधरीका छोरा सञ्जय म्यादी प्रहरीको तालिम सकेर खाना खान घर फर्केका थिए। उनी पुग्दा घर दनदनी बल्दै थियो। सँगैका अरू घर पनि त्यसरी नै जल्दै थिए। मानिसहरूको हुलमा उनले बुवाआमालाई देखेनन्। उनी साह्रै डराए।, आत्तिँदै छोराले हिँगुरामलाई फोन गरे। गाउँमा आगो ला...
सेतोपाटी संवाददाता धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।, क्षीरेश्वरनाथ नगरपालिका–५ सिन्धुली टोलमा पार्क गरी राखिएको ट्रकमा मंगलबार बिहान साढे २ बजे मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। , राजमार्ग भन्दा झन्डै अढाई किलोमिटर भित्र रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा लु ८...
रासस कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको संक्रमण रहेको पाइएको छ।, आर्थिक वर्ष २०७८/७९ प्रदेशमा यो रोगका ३२ बिरामी र यहाँका विभिन्न स्थानीय तहका छ वडा उच्च जोखिममा छन्।, स्वास्थ्य सेवा निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत श्यामलाल आचार्यका अनुसार हुम्लाको ताजाकोट गाउँपालिका वडा नं २, ३ ...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुगुका वन अधिकृतसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। , अख्तियारले सोमबार भ्रष्टाचार गरेको भन्दै मंगलबार काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। , डिभिजन वन कार्यालय, मुगुका वन अधिकृत भरतबहादुर बुढा था...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १० जनामा संक्रमण पुष्टि भएको हो।, ५ हजार २२६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , चार हजार ६४ जनाको पिसिआर र एक हजार १६२ जनाको एन्टिजेन परीक्षण गरि...
सेतोपाटी संवाददाता नेपाल प्रहरीले हालै बढुवा भएका चार जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को पदस्थापन गरेको छ। साथै चार जना डिआइजीको सरूवा समेत गरेको छ। , शुक्रबार प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डिआइजीमा बढुवा भएका चार जनाको पदस्थापन गरेको हो। , केन्द्रीय अनुसन्धान ब्युरो अनुसन्धान महाशा...
सेतोपाटी संवाददाता जुम्लामा घरमा आगलागी हुँदा चार बालवालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार तिला गाउँपालिका–३ कुडारीस्थित सार्कीवाडामा मानसिंह सार्कीको घरमा आगलागी भएको हो।, आगलागीमा परि मानसिंहका दुई छोरी, एक छोरा र भान्जीको मृत्यु भएको हो। मानसिंहका छोरीहरु ११ वर्षीया अनु सार्की र तीन वर्षीया...
सेतोपाटी संवाददाता हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा शनिबार दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।, हनुमाननगर कंकालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जीत यादवको मृत्यु भएको प्रहरी उपरीक्षक अव...
नवीनबाबु गुरूङ मानिस स्वस्थ्य रहन शारीरिक व्यायाम जरूरि हुन्छ। शरीर तन्दुरूस्त रहे हरेक काममा सक्रिय रहन सकिन्छ। , स्वस्थ्य रहनकै लागि आजभोलि खेलकुद र व्यायाम सबैको पहिलो रोजाइमा पर्दै आएको छ। , शहरमा हिजोआज ब्यायामको निम्ति थुप्रै किसिमका क्लब जिम तथा योगा आश्रम खुलेका छन्।, शुल्क तिरेर क्लब जिम धाउन नसक्नेका निम्ति ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यका सडक पेटीहरुमा कोरिएका बिभिन्न आकृतिले वर्तमान समय बोकेको पाउँछौ।, शहर र सडक सौन्दर्यको अभिन्न बनेका यी भित्ताहरु कलात्मक मात्र छैनन् अर्थपूर्ण पनि छन्। झट्ट हेर्दा अनौठा देखिने यी चित्रहरु सामाजिक सचेतनाका संदेश प्रवाह गर्नको लागि कोरिएका हुन्।, सामाजिक राजनीतिक व्यङ्ग्यदेखि कोरोना ...
सेतोपाटी संवाददाता पोखरामा कुकुर मारेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका-१९ बस्ने २३ वर्षीय सुदीप परियारलाई पक्राउ गरेको छ। उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। , चैत १८ गते पोखरा-१६ जोगिमणि मार्गस्थित सार्वजनिक स्थानमा परियारले कुकुरको घाँटीमा प्लास्टिक...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा करेन्ट लागेर एक पुरूषको मृत्यु भएको छ। , शनिबार दिउँसो सवा १ बजे मेलम्ची नगरपालिका-६ बतासे पाराङ टोलमा करेन्ट लागेर एक पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। , विद्युतीय पोलसँगै जोडिएको धारामा जाँदा सोही ठाउँका ३० वर्षीय लालब...
सेतोपाटी संवाददाता महोत्तरीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। , धनुषा घर भई महोत्तरी भंगहा नगरपालिका-६ हातिसर्वा मामा घर बस्दै आएका राम आशिष महतोका १० वर्षीय छोरा शिवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। , सोही ठाउँमा रहेको शिव मन्दिर छेउमा रहेको पानी खाने कल चल...
रासस बाजुराको बडीमालिका नगरपालिकामा वनमा काफल खान चढेको रूख ढल्दा सात जना बालक घाइते भएका छन्। बडीमालिका नगरपालिका–८ मा रूख चढेर काफल खाइरहेका बेला एकाएक काफलको रूख ढलेर सात बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। , घाइते हुनेमा बडीमालिका नगरपालिका–८ का १४ वर्षीय दीपक रावल, १६ वर्षीय कमल रावल, दिलु र...
सेतोपाटी संवाददाता देशभर थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शनिबार १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा ४ हजार ९४७ जनाको परीक्षण गरिएको थियो।, ३ हजार ६९१ जनाको पिसिआर र १ हजार २५६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। जसमध्ये पिसिआर विधिबाट १...
सेतोपाटी संवाददाता कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि सुरू हुने भएको छ।, जेठ १६ देखि २५ गतेसम्म परीक्षा चल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।, परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको छ।, यसअघि बोर्डले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा गर्ने निर्णय गर्दै सूचना सार्वजनिक गरेको थियो।, दिउ...
सेतोपाटी संवाददाता पूर्वराज्यमन्त्री एवं लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) की प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ। , क्यान्सर रोगबाट पीडित झाको उपचारका क्रममा गए राति काठमाडौंमा निधन भएको लोसपा नेता सुरेन्द्रकुमार झाले जानकारी दिए।, पछिल्लो दुई वर्षदेखि उनी क्यान्सरबाट पीडित थिइन्।, संविधानसभा सदस्यसमेत रह...
सेतोपाटी संवाददाता मेलम्चीबाट ल्याइएको पानी आजदेखि फेरि काठमाडौंका घरघरमा पठाइने भएको छ।, गत असारमा मेलम्चीमा आएको बाढीले आयोजनालाई क्षति पुगेको थियो।, क्षति भएका संरचना निर्माण गरेर काठमाडौं ल्याइएको पानी आजदेखि घरघरमा पठाउन लागिएको हो।, खानेपानी मन्त्री उमाकान्त चौधरीले आज बिहान ९ बजे नयाँ बानेश्वरस्थित पानी वितरण क...
राजेश घिमिरे औषधि उत्पादकले नेपालमै उत्पादन गर्न सकिने औषधि विदेशबाट ल्याउन रोक्नुपर्ने माग गरेका छन्।, भरतपुरमा जारी नेपाल फर्मा एक्सपो–२०२२ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलसँग भएको एक अन्तरक्रियामा औषधि उत्पादकले आयात बढ्दै जाँदा नेपाली औषधि उद्योगहरु धरासयी बन्ने बताए।, ‘नेपालमै उत्पादन हुने औषधि विद...
रासस प्रहरीले लागुऔषध सात किलो सेतो हेरोइनसहित दुई विदेशीलाई पक्राउ गरेको छ। नेपाललाई ट्रान्जिट बनाई लागुऔषध ओसारपसार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई पक्राउ गरेको आज एक सूचना जारी गरी जनाएको छ। , वैशाख पहिलो साता कतार एयरवेजमार्फत ...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ताप्लेजुङ मालपोत अधिकृतलाई घुस रकमसहित पक्राउ गरेको छ। , अख्तियारले झापा बुद्ध शान्ती गाउँपालिका-२ घर भई मालपोत कार्यालय ताप्लेजुङको निवासमा बस्ने ४९ वर्षीया लेखा पनेरू महतलाई पक्राउ गरेको हो। , उनलाई अख्तियारले आइतबार फुङलिङ नगरपालिका-४ कोप्चेबाट पक्राउ गरेको हो। ...
सेतोपाटी संवाददाता नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले सात किलो सेतो हिरोइनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।, ब्युरोले पक्राउ परेका दुई जनालाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। , पक्राउ पर्नेमा ३५ वर्षीया जाम्बियन नागरिक कापुतुला अबिशर्ग र ३५ वर्षीय भारतीय नागरिक लालनुनपुई छन्।, ब्युरोले...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरू गरिएको छ।, आइतबार काठमाडौंमा खानेपानी मन्त्री उमाकान्त चौधरीले एक कार्यक्रमबीच मेलम्ची खानेपानीको पुनः वितरण सुरू गरेका हुन्।, मेलम्ची खानेपानी २०७७ साल चैत दोस्रो हप्तादेखि काठमाडौं उपत्यकामा वितरण सुरू भएको भए पनि २०७८ असार १ गते मेलम्ची नदीमा आए...
सेतोपाटी संवाददाता काठमाडौंको पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, आइतबार बिहान सवा ५ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ३२ स्थित सडकखण्डको ग्रिनविच स्कुल नजिकै खहरेबाट पेप्सीकोला जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको हो।, बा ५० प ९९३३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा ठ...
प्रकाश सिलवाल/ रासस जापानबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा विद्यार्थी सहभागी भएका छन्। , यस परीक्षामा जापानबाट समेत १९ जना नेपाली विद्यार्थी सहभागी भएका छन्। जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलमा तोकिएको परीक्षा केन्द्रबाट ती विद्यार्थीले परीक्षा दिइरहेका छन्। , सो केन्द्रमा जापानस्थित नेपाली दूतावासले अन...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १३ जनामा संक्रमण पुष्टि भएको हो। , ४ हजार २५५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , तीन हजार १४४ जनाको पिसिआर र एक हजार १११ जनाको एन्टिजेन परीक्षण गर...
सेतोपाटी संवाददाता दाङमा प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। , घोराही उपमहानगरपालिका-१३ बस्ने २९ वर्षीय दिपक वलीलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ। , घोराही उपमहानगरपालिका-१८ मुसलवान डाँडाबाट प्रहरीले ४ सय ८० मिलिग्राम ब्राउन सुगरसहित वलीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो। , प्...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १५ जनामा संक्रमण पुष्टि भएको हो। , मन्त्रालयका अनुसार ३ हजार ५४७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार ८३ जनाको पिसिआर र एक हजार ४ सय ६४ जन...
सेतोपाटी संवाददाता ललितपुरको औद्योगिक क्षेत्रमा भएको विष्फोटको छानबिन गर्न समिति गठन भएको छ। , बिहीबार बिहान १० बजे ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन सिलिन्डर विष्फोट हुँदा दुई जनाको मृत्यु भएको हो।, उद्योगमा कार्यरत मजदुर भारतको चम्पापुरन रतनपुरूवाका ४५ वर्षीयको बृज महतो र २...
सेतोपाटी संवाददाता डाइपरमा लुकाएर ल्याएको अवस्थामा एक महिला सुनसहित पक्राउ परेकी छन्। , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिला पक्राउ परेको विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए। , दोलखाकी २४ वर्षीय एक महिलालाई प्रहरीले बुधबार राति ७ बजे पक्राउ गरेको हो।, कतार एयरवेजबाट दोह...
सेतोपाटी संवाददाता नेपाल पत्रकार महासंघले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहने पत्रकारलाई सदस्यता त्याग्न आग्रह गरेको छ। , महासंघका महासचिव रोशन पुरीले बिहीबार एक विज्ञप्ति जारी गर्दै महासंघको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले निर्वाचनमा उम्मेदवार बन्न चाहेमा सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न आग...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा भिरबाट लडेर म्यादी प्रहरीको मृत्यु भएको छ। , बिहीबार बिहान ६ बजे चौतारा साँगाचोकगढी नगरपालिका-६ पिपलडाँडास्थित चौतारा नवलपुर सडकमुनी म्यादी प्रहरी मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। , मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४० वर्षीय दुर्गा सिंह बस्नेत...
सेतोपाटी संवाददाता गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन्।, बैंकिङ कसुरको मुद्दामा फरार रहेका उनलाई बिहीबार चन्द्रागिरिबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए।  , वरिष्ठ उपरीक्षक गिरीका अनुसार ६८ लाख रूपैयाँको चेक बाउन्...
सेतोपाटी संवाददाता शुक्रबारदेखि सुरू हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि लुम्बिनी प्रदेशका सबै जिल्लाहरूको तयारी पूरा भएको छ। कोभिड महामारीका कारण विगत दुई वर्षका एसइई परीक्षाको मूल्यांकन विद्यालयहरू आफैंले आन्तरिक रूपमा गरेका थिए। यस वर्ष भने भौतिक रूपमै परीक्षा सञ्चालन हुँदैछ।, राष्ट्रिय परीक्षा बो...
राजेश घिमिरे सुवास गुरुङको परिवार धादिङबाट बसाइ सरेर चितवनको मेघौली आएको छ दशक बढी भयो।, ३६ वर्षे उनी अहिले मेघौलीमा रहेको बाराही जंगल लजको अपरेसन म्यानेजर हुन्। यहाँ लामो समय रहँदा उनले घर नजिकैबाट बग्ने नारायणीमा डल्फिन नाचेका कथा धेरै सुने। तर वर्षौंसम्म देख्न पाएनन्।, पाँच वर्षअघि नवलपरासीको अमलटारीदेखि त्रिवेणीसम...
सेतोपाटी संवाददाता महिला बेचविखनमा संलग्न एक अभियुक्तलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ। दुई महिलालाई भारतको मुम्बई कोठीमा लगी बिक्री गरेका पर्साको ठोरीका ५७ वर्षीय विष्णुबहादुर थापालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।, पर्सा जिल्ला अदालतबाट २०६१ चैत १४ गते अभियुक्त थापालाई १० वर्ष कैद र रु २५ हजार जरिवाना सजाय भ...
नवीनबाबु गुरूङ शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरू भएको छ। परीक्षा आज बिहान ८ बजेबाट सुरू भएको हो। , विगत दुई वर्ष कोरोना महामारीका कारण बोर्ड परीक्षा हुन सकेको थिएन। कोरोना महामारीपछि आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्दै आएको राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष परीक्षा केन...
सेतोपाटी संवाददाता शैक्षिक सत्र २०७८ को माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरू हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने एसईई वैशाख २० गतेसम्म सञ्चालन हुनेछ । , विगत दुई वर्ष कोरोना महामारीका कारण बोर्ड परीक्षा हुन सकेको थिएन। कोरोना महामारीपछि आन्तरिक मूल्याङ्...
सेतोपाटी संवाददाता मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ मा निर्माणाधिन दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको छ। , गएराति अज्ञात समूहले पार्कमा रहेका शालिकमाथि तोडफोड गरेको हेटौंडा-९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले जानकारी दिए।, भण्डारीका अनुसा...
राजु अधिकारी सहरको कथा– विराटनगर, विराटनगर कथा शृंखलाको दोस्रो अंक त्यहीँबाट सुरू गरौं, जहाँ मैले ,अघिल्लो अंक, अन्त्य गरेको थिएँ — राजा विराट ऐतिहासिक पात्र हुन् कि होइनन्?, यो प्रश्नको जवाफ भेडियारीको जमिनमुनि दफन छ।, विराटनगरको ट्राफिक चोकबाट १० किलोमिटर दक्षिणमा पर्ने भेडियारी बस्तीमा एउटा फराक चउर र चउरको बीचमा ए...
नवीनबाबु गुरूङ बसन्त ऋतुको आगमनसँगै काठमाडौं सहर यतिबेला बैजनी रङले ढकमक्क देखिएको छ। ज्याकारान्डाका फूल फुलेपछि सडकमा बैजनी रङ देखिने ठाउँ बढेका हुन्। , काठमाडौंका सडक, पार्क, सार्वजनिक स्थान बैजनी रङले सुन्दर बगैंचाजस्तो देखिएका छन्।  , दरबारमार्ग, रत्‍नपार्क, सुन्धारा, सिंहदबार वरिपरि तथा चक्रपथका दायाँ-बायाँ फुलेक...
रासस महिला बेचविखनमा संलग्न एक अभियुक्तलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ।, दुई महिलालाई भारतको मुम्बई कोठीमा लगेर बिक्री गरेका पर्साको ठोरीका ५७ वर्षीय विष्णुबहादुर थापालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।, पर्सा जिल्ला अदालतबाट २०६१ चैत १४ गते अभियुक्त थापालाई १० वर्ष कैद र २५ हजार जरिवाना सजाय भएको थियो।, उनी ...
सेतोपाटी संवाददाता अष्टिमिष्ट ईन्टरनेशनलको एसिया प्यासेफिक सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।, सकारात्मक सोचको अभिवृद्धि र नागरिक दायित्व बहन गर्न प्रेरित गर्ने उद्देश्यसहित बालबालिका तथा युवा केन्द्रित संस्थाको एशिया प्यासेफिक सम्मेलन पहिलोपटक काठमाडौंमा भएको हो।, सम्मेलनलाई प्राध्यापक डाक्टर सुरेशराज शर्माले उद्घाटन...
रासस भारतमा कोभिड संक्रमण बढ्न थालेपछि बाँकेको रुपैडिया सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ। , हेल्थ डेस्क स्थापना गरी दिनहुँ १५० देखि २०० जनासम्मको एन्टिजेन परीक्षण गरिएको हेल्थ डेस्कका प्रयोगशाला अधिकृत चिरन ज्ञवालीले जानकारी दिए।, गत चैत महिनामा छ हजार ४०० को एन्टिजेन परीक्षणमा चार पोजेटिभ देखिएका थिए तर अ...
रासस जुम्लास्थित प्रसिद्ध चन्दननाथ मन्दिरमा विवाह गर्दा जन्मदर्ता प्रमाणपत्र अनिवार्य गरिएको छ।, बालविवाह रोक्नका लागि मन्दिरमा विवाह गर्नेले स्पष्ट परिचय खुल्ने प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको हो। , चन्दननाथ भैरवनाथ गुठी समितिका नायबसुब्बा रत्नप्रसाद आचार्यका अनुसार पछिल्लो समयमा मन्दिरमा विवाह गर्दा...
नवीनबाबु गुरूङ अनामनगरस्थित नेपाल ग्यासको डिपोअगाडि रित्ता सिलिन्डर लिएर बिहिबार बेलुकादेखि सर्वसाधारण लाइनमा बसेका छन्।, सरकारले दैनिक उपभोग्य वस्तु अभाव नभएको बताइरहेको छ। भारतबाट आउने ग्यास, पेट्रोलियम पदार्थ पनि नियमितरुपमा आइरहेको छ। तर, मानिसहरु धमाधम खाद्य वस्तुहरु जोहो गर्न दौडधुप गरिरहेका छन्।, यस्तै एक दिन ग...
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः, उनी एक दिन दिउँसो बजार गए। मेकअपका सामान किनेर ल्याए। सुटुक्क आफ्नो कोठामा पसेर सामान लुकाए।, रात पर्‍यो। सुत्ने बेला भयो। झ्याल ढोका सबै बन्द गरे। मन डराएजस्तो भयो। हात कामेजस्तो भयो। सुस्तरी मेकअपका सामानको झोला खेले। अगाडि ऐना राखेर एकपछि अर्को गर्दै आफूला...
सेतोपाटी संवाददाता पटक-पटक स्थगित हुँदै आएको भन्सार एजेन्टको परीक्षा आउने शनिबार नै हुने भएको छ।, निर्वाचन आयोगले परीक्षाफल निर्वाचन आचार संहिता लागु हुने समय सकिएपछि प्रकाशित गर्ने गरी परीक्षा गर्न सहमति दिएपछि ६६० भन्सार एजेन्टको परीक्षा वैशाख १७ मै हुने भएको हो।, भंसार एजेन्टको परीक्षा तोकिएकै मितिमा हुने भएकोछ, अ...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १८ जनामा संक्रमण पुष्टि भएको हो। , ३ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार १३३ जनाको पिसिआर र एक हजार ५१८ जनाको एन्टिजेन परीक्षण ...
रासस नयाँ वर्षको आगमनसँगै सदर चिडियाखानाले सर्वसाधारणको लागि पहिलो पटक एक जोडी चिम्पाञ्जी अवलोकन कक्षमा राखेको छ।, जावलाखेलस्थित सदर चिडियाखानाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी चम्पा (पोथी) र  चिम्पु (भाले) नाम गरेका एक जोडी चिम्पाञ्जी अवलोकनका लागि सार्वजनिक गरेको हो।, यो एक दुर्लभ प्रजातिको वन्यजन्तु हो।, चार ...
सेतोपाटी संवाददाता कान्तिपुर टेलिभिजन लिमिटेड र पत्रकार महासंघबीच तीन बुँदे सहमति भएको छ।, शुक्रबार कान्तिपुर  टेलिभिजनको व्यवस्थापनको तर्फबाट मानव संशाधन विभाग प्रमुख परमान्द खनाल र नेपाल पत्रकार महासंघतर्फबाट महासचिव रोसन पुरीबीच तीन बुँदे सहमति भएको हो।, कान्तिपुर टेलिभिजन लिमिटेडमा कार्यरत श्रमजीवी पत्रकारको समस्य...
सेतोपाटी संवाददाता कैलाली खाेलामा डुबेर एक जनाकाे मृत्यु भएको  छ।, मृत्यु हुनेमा कञ्चनपुरकाे भीमदत्त नगरपालिका-८ तिलाचौरका अन्दाजी २५ वर्षीय विजय भट्ट रहेका छन्।, उनी शुक्रबार कैलाली गोदावरी नगरपालिका-१२ ओलानीस्थित मछली खोलामा एक्कासि चिप्लिई पानीमा डुबेका थिए।, उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, ...
सेतोपाटी संवाददाता दाङको लमहीस्थित एक मस्जिदमा मुस्लिम समुदायका बीचमा आपसी झडप हुँदा ६ जना घाइते भएका छन्। , शुक्रबार दिउँसो दुई बजेतिर लमही नगरपालिका वडा नं. ५ स्थित सुन्नी जामे मस्जिदमा झडप भएको हो।, उक्त मस्जिदका अध्यक्ष जमात अलीले राजीनामा दिनुपर्छ भन्दै एक समूहले हो-हल्ला गरेपछि दुबै समूहबीचमा झडप हुँदा ६ जना घाइ...
सेतोपाटी संवाददाता अष्टिमिष्ट ईन्टरनेशनल नेपालको आयोजनामा प्रथम एसिया प्यासेफिक अप्टिमिष्ट सम्मेलन काठमाडौंमा सुरू भएको छ। , सकारात्मक सोचको अभिवृद्धि र नागरिक दायित्व बहन गर्न प्रेरित गर्ने उद्देश्यसहित बालबालिका तथा युवा केन्द्रित गैर नाफामूलक संस्था अप्टिमिष्ट ईन्टरनेशनलको एशिया प्यासिफिक सम्मेलन सुरू भएको हो।, शुक...
निरा गौतम/रासस नेपाली फौजले अंग्रेजलाई परास्त गरेको ऐतिहासिक दिनको सम्झना गर्दै बुधबार जितगढी किल्लामा विजय दिवस मनाइएको छ।, बुटवल उपमहानगरपालिका–१ स्थित यो किल्लामा तत्कालीन कर्णेल उजिरसिंह नेतृत्वको नेपाली सेनाले आधुनिक हतियारसहित सुसज्जित तत्कालीन अंग्रेजी फौजलाई परास्त गरेको थियो। विसं १८७२ वैशाख ७ गते आजकै दिन ने...
रासस गण्डकी प्रदेशका प्राकृतिक सम्पदाहरूलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीले आग्रह गरेको  छ।  , विश्व सम्पदा दिवसको अवसरमा नाट्टा गण्डकीले प्रदेशमा रहेका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक पुरातात्विक महत्व बोकेका स्थल पहिचान र संरक्षणका लागि सरोकारवालाबीच छलफल...
सेतोपाटी संवाददाता नुवाकोटमा भिरबाट लडेर एक जना म्यादी प्रहरीको मृत्यु भएको छ।, बेलकोटगढी नगरपालिका-१२का २६ वर्षीय योगेन्द्र न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। , उनी सोही वडाको घट्टे फोगडा भिरबाट अन्दाजी एक सय मिटर तल खसेको उनले बताए। , घटना शनिबार वैशाख ३ गत...
रासस जनकपुरको जलेश्वर नगरपालिका वडा नं ८ स्थित सानो रतवारा गाउँमा गए राति आएको हावाहुरीले उडाएको जस्तापाता लाग्दा एक महिलाको मृत्यु भएको छ।, मृत्यु हुनेमा ४५ वर्षीया कुशनदेवी मुखिया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। गोठमा भैंसी बाँध्न गएकी उनलाई आफ्नै गोठमाथि राखिएको जस्ता...
युनिक श्रेष्ठ नेपालको अध्यागमन विभागमा अमेरिकी नागरिक र उनकी पूर्व-श्रीमतीबीच छोरीलाई लिएर तानातान भएको छ।, अमेरिकी पासपोर्ट भएका करण गोयल आफ्नी ८ वर्षीय छोरीको लागि भिजिट भिसा लिन मंगलबार विभागमा पुगेका थिए।, उनी आफ्नी छोरी समेतलाई लिएर त्यहाँ पुगेको विभागका अध्यागमन अधिकृत मनोहर थापाले जानकारी दिए। , त्यस्तै मंगलबार...
राजेश घिमिरे चेपाङ समुदायमा अझै पनि छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतना बलियो छैन। पढाउनुपर्छ भन्ने जानेर पनि गरिबीका कारण विद्यालय पठाउन नसक्नेहरू धेरै छन्।, विकासको लहर गाउँ-गाउँमा पुग्न थालेको समयमा त अवस्था यस्तो छ भने तीन–चार दशक अघि कस्तो थियो होला!, अनकन्टार गाउँका सबै बाधा–व्यवधान झेल्दै पढेका रामकृष्ण प्रजा भन...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १३ जनामा संक्रमण पुष्टि भएको हो। , ३ हजार ८७७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार ५२८ जनाको पिसिआर र एक हजार ३ सय ४९ जनाको एन्टिजेन परीक्ष...
सेतोपाटी संवाददाता सिन्धुलीको बिपी राजमार्गमा स्थानीय र प्रहरीबीच झडप हुँदा ११ जना प्रहरी घाइते भएका छन्। , कमलामाई नगरपालिका-२ का स्थानीय र प्रहरीबीेच झडप हुँदा ११ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोज लामाले जानकारी दिए।, बिपी राजमार्गको सिन्धुली-खुर्कोटखण्ड पिपलभन्ज्याङमा...
रासस भक्तपुरको प्रतीक्षालयमा एक पुरूषको शव फेला परेको छ। , बुधबार चाँगुनारायण नगरपालिका–९ ताथली सडकमा एक पुरूष मृतावस्थामा भेटिएका हुन्।, ती पुरूषको सनाखत भइनसकेको महानगरीय प्रहरी वृत्त जगाती कन्ट्रोलले जानकारी दिएको छ। , करिब ३५ वर्षीय पुरूषको शव ज्याकेटले मुख छोपिएको अवस्थामा यात्रु प्रतीक्षालयमा फेला परेको प्रहरीको...
रासस सर्वोच्च अदालतको संवैधानिक इजलासले प्राकृतिक स्रोत दहन गरी ढुंगा–गिटी निकासीमा रोक लगाउन सरकारका नाममा परमादेश गरेको छ।, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले बुधबार उक्त परमादेश गरेको हो।, पर...
सेतोपाटी संवाददाता कपिलवस्तुस्थित नेपाली सेनाको शमसेर दल गण भित्र गोली चलेको छ। बुधबार साँझ ७ बजेतिर गोली चल्दा एक महिला सैनिक जवान गम्भीर घाइते भएकी छन्।, बुद्धभूमि नगरपालिका गोरुसिंगेमा रहेको उक्त गण भित्र गोली चल्दा सैनिक जवान कोपिला राजवंशी घाइते भएको स्रोतले बताएको छ। , स्रोतको अनुसार घाइते राजवंशीको लुम्बिनी प्र...
सेतोपाटी संवाददाता काठमाडौंको कोटेश्वरबाट चार राउन्ड गोली र एक किलो नक्कली सुन फेला परेको छ।,  बुधबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका-३२ कोटेश्वर नरेफाँटस्थित सुनमाया श्रेष्ठको घरको डेराबाट गोली र नक्कली सुन फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , श्रेष्ठको घरमा प्...
सेतोपाटी संवाददाता धनुषामा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। , बुधबार बिहान करिब १० बजे स्थानीयले जनकपुर उपमहानगरपालिका-२१ स्थित रामनारायण महासेठको पोखरीमा डुबिरहेको अवस्थामा एक युवकको शव फेला पारेको हो।, अन्दाजी २५ वर्षीय पुरूषको पहिचान भइनसकेको प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए।, शवक...
सेतोपाटी संवाददाता सकारात्मक सोचको अभिवृद्धि र नागरिक दायित्व बहन गर्न प्रेरित गर्ने उद्देश्यसहित बालबालिका तथा युवा केन्द्रित गैर नाफामूलक संस्था अप्टिमिष्ट ईन्टरनेशनलको एशिया प्यासिफिक सम्मेलन भोलि शुक्रबारदेखि काठमाडौंमा हुँदैछ।, सम्मेलनमा नेपालभरका ३८ क्लबका १२० जनाभन्दा बढी सदस्यको उपस्थिति हुने अप्टिमिष्ट ईन्टरन...
सेतोपाटी संवाददाता काठमाडौं, वैशाख ८, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस बिहिबार नेपाल आउँदै छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाको विशेष निमन्त्रणामा उनी आज अपराह्न १२ः२५ बजे काठमाडौं आउने कार्यक्रम रहेको छ।, परराष्ट्र मन्त्रालयका अनुसार महानिर्देशक टेड्रोसका साथ...
सेतोपाटी संवाददाता आज दिउँसो मुलुकका पहाडी भेगमा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार पहाडी भूभागका केही स्थानमा दिनभर जस्तो मौसम बदली रहनेछ।, आज राति गण्डकी प्रदेश , कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश १ को पहाडी भूभागमा ...
सेतोपाटी संवाददाता गणभित्रै गोली लागेर गम्भीर घाइते भएकी कपिलवस्तुको गोरूसिंहेस्थित नेपाली सेनाको समशेर दल गणमा कार्यरत सैनिक जवानलाई थप उपचारको लागि काठमाडौं लगिएको छ। , गणको भित्रि पोष्टमा कार्यरत झापा गौरादह- १ कि २४ वर्षीया कोपिला राजवंशीलाई गोली लागेको अवस्थामा बुधबार राती लुम्बिनी प्रादेशिक अस्पताल ल्याईएको थियो...
सिबी अधिकारी/रासस काठमाडौं, वैशाख ८, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ।, राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवत रूपमा सञ्चालनमा...
एजेन्सी भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण पुनः तिब्र रूपमा बढ्न थालेको छ।, यो सँगै राजधानी नयाँ दिल्लीमा मास्क अनिवार्य गरिएको छ। दैनिक रुपमा कोभिड संक्रमित बढ्न थालेपछि मास्क अनिवार्य गरिएको हो।, मास्क नलगाउनेलाई ५ सय भारू जरीवाना गरिने दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए)ले जनाएको छ।, बुधबार दिल्लीमा ...
सेतोपाटी संवाददाता ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ। , बिहीबार बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए। , उनका अनुसार ६ जना घाइतेको उद्दार गरी अस्पताल पुर्‍याइएक...
रासस जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले नौ महिनाको अवधिमा ३९ लाख ५२ हजार रुपैयाँ राजश्‍व संकलन गरेको छ। ट्राफिक निमय उल्लंघन गर्ने सवारीसाधनका चालकलाई कारबाही गर्दा सो राजश्‍व संकलन भएको हो। , विभिन्‍न ठाउँमा खटिएका ट्राफिक प्रहरी टोलीले गत साउनदेखि चैत मसान्तसम्मको अवधिमा पाँच हजार ४०१ सवारी साधनका चालकलाई कारबाह...
एजेन्सी भारतको राजधानी नयाँदिल्ली सत्तारूढ भारतीय जनता पार्टीका स्थानीय नेताको गोली हानी हत्या गरिएको छ।, भारतीय सञ्चारमाध्यमहरूका अनुसार पूर्वीदिल्लीमा बुधबार साँझ भाजपाका स्थानीय नेता जितु चौधरीलाई अज्ञात समूहले गोली हानेको थियो। गोली लागेका चौधरी छटपटाइरहेको स्थानीयले देखेका थिए। त्यहीबेला प्याट्रोलिङमा रहेको प्रहर...
रासस बुद्धशान्ति गाउँपालिका–८ मा दैनिकजसो चितुवाले पशु चौपाया मार्न थालेपछि स्थानीयबासी त्रसित हुन थालेका छन्। , दिनभर आदर्श सामुदायिक वनभित्र बस्ने र साँझ परेपछि गाउँ पसेर स्थानीयवासीको सँगुर, बाख्रा, गाईलगायत मार्न थालेपछि स्थानीय त्रसित हुन थालेका हुन्।, आदर्श सामुदायिक वन उपभोक्ता समितिका सदस्य सीताराम बास्तोलाका ...
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी विकास समितिले बागमती किनारमा बस्नेहरूलाई वैशाख ६ गते (मंगलबार) देखि सावधान रहन अनुरोध गरेको छ।, समितिले मेलम्ची खानेपानी आयोजनाको सुरुङ सफाइ क्रममा मेलम्ची नदीबाट पथान्तरण भई आएको पानी बागमती नदीमा छाडिने भएकाले सावधान रहन सूचना जारी गरेको हो।, सुन्दरीजलदेखि तल बागमती नदीमा पानीको ब...
सेतोपाटी संवाददाता मौसम पूर्वानुमान महाशाखाका अनुसार  मंगलबार पहाडी भेगमा आंशिक  बदली भए पनि देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ। , पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव जारी रहेको नेपालमा आज दिउँसो प्रदेश १ लगायत देशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ। , यस्त...
सेतोपाटी संवाददाता सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह आज हुँदैछ।, दीक्षान्त समारोहका लागि सम्पूर्ण तयारी पूरा भईसकेको विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले जानकारी दिए।, प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले दीक्षान्त समारोहको अध्यक्...
सेतोपाटी संवाददाता बझाङ केन्द्र रहेर आज बिहान भूकम्प गएको छ।, बझाङस्थित सैनपसेला केन्द्र रहेर भूकम्प गएको हो।, आज बिहान ६ बजेर ३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।, केन्द्रकाअनुसार ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।, बझाङ र छिमेकी जिल्लामा भूकम्पको धक्का महशुस गरिएको थियो।, ब...
रासस गएको चैत २९ गते मंगलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरूङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ।, सुरूङको पिँधमा आइपुगेको पानीले उचाइ लिन तीनदेखि चार दिन लाग्ने मेलम्ची आयोजनाको परामर्शदाता कम्पनी इप्तिसाका इञ्जीनियर विवेक खनालले जानकारी दिए। पा...
सेतोपाटी संवाददाता सशस्त्र प्रहरीमा रिक्त रहेको ५६ प्रहरी नायब उपरीक्षकमा प्रहरी निरीक्षकलाई बढुवा सिफारिस गरेको छ।, सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ग) बमोजिम बढुवा समितिको सोमबारको बैठकले बढुवा सिफारिस गरेको हो।, बढुवा सिफारिस गरिएको सूचना प्रकाशित गरिएको छ। बढुवा सिफारिसउपर चित्त नबुझ्ने स...
सेतोपाटी संवाददाता कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका अछामका दुई बालकमध्ये एक मृत फेला परेका छन्।, पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ का ६ वर्षीय अभिषेक जैसी मृत भेटिएको प्रहरीले जनाएको छ।, सोही ठाउँका ११ वर्षीय विराज जैसी अझै बेपत्ता छन्। उनको खोजी भइरहेको छ।, उनीहरु सोमबार कर्णाली नदीमा नुहाउने भ...
रासस धनगढी–दिपायल द्रुतमार्ग बनाउनका लागि प्रक्रिया सुरु गरिएको डेढ दशकपछि ट्रयाक खुलेको छ। कैलालीको चुरे गाउँपालिका–१ बबैना–ओजेना तीन किलोमिटर सडकखण्डको ट्रयाक खुलेसँगै खुटिया-दिपायल द्रुतमार्गको ट्रयाक पूरा भएको हो।, धनगढी–दिपायल द्रुतमार्ग निर्माण आयोजना कार्यालयका अनुसार कैलाली र डोटी खण्डमा ट्रयाक खोल्ने काम सकिए...
सेतोपाटी संवाददाता राष्ट्रिय युवा परिषदले स्थानीय निर्वाचन प्रयोजनका लागि छनोट भएका ‘म्यादी प्रहरी’ लाई उद्यमशीलता तालिम दिएको छ।, तालिमले म्यादी प्रहरीलाई स्वरोजगार बन्न प्रेरित गर्ने परिषद्ले बताएको छ।, स्थानीय निर्वाचनमा सरकारको सुरक्षा योजनालाई थप प्रभावकारी वनाउन छनोट भएका म्यादी प्रहरी ४० दिनपछि बिदा हुनेछन्। वि...
सेतोपाटी संवाददाता रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , गौर नगरपालिका–८ पुरेन्वा दरबारका ३० वर्षीय अलि महमदको मृत्यु भएको ईलाका प्रहरी कार्यालय राजपुर रौतहटले जानकारी दिएको छ।, कार्यालयका अनुसार घाइते भएका महमदको उपचारको क्रममा जिल्ला अस्पताल गौरमा मृत्यु भएको हो।  , सोमबार रौतहटको राजपुर नगरपालि...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’ का लागि नगद रकम बोक्नुपर्ने प्रावधान हाललाई खारेज गरिएको छ।, विमानस्थल अध्यागमन कार्यालयले केही दिनअघि विद्युतीय भुक्तानी सेवामा समस्या आएको भन्दै पर्यटकहरुलाई ‘अन अराइभल भिसा’ का लागि नगद २०० अमेरि...
एजेन्सी २१ वर्षको एक अमेरिकी कुकुरले सबैभन्दा धेरै समयसम्म बाँचेर गिनिज बुकमा नाम लेखाएको छ। , चिहुआहुआ प्रजातिको टोबीकीथ नामको उक्त कुकुरले संसारको सबैभन्दा धेरै समयसम्म बाँचेर विश्व कीर्तिमान बनाएको हो। , गिसेला शोरले २१ वर्ष अगाडि ल्याएको उक्त कुकुर अरू कुकुर जस्तै भए पनि उत्कृष्ट डाइट र वातावरणमा हुर्किएकाले धेरै ...
रासस म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक चार घण्टा यातायात बन्द गरिने भएको छ । , म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने काभ्रेभिर–घाँसा खण्डमा विस्फोटक पदार्थको प्रयोग गरी पहाड फुटाएर सडक विस्तार गर्न २०७९ वैशाख ७ देखि २० गतेसम्म दैनिक चार घण्टा सवारी साधन आ...
सुशीला रेग्मी रामपुर अस्पतालमा बिरामीको चाप अहिले बढ्दो छ। गर्मीयाम भएकाले पनि यहाँ सेवा लिन आउनेको संख्या दिनानुदिन थपिदै गएका हुन्। पचास शैय्याको अस्पताल एक चिकित्सकको भरमाभन्दा पत्यार नलाग्न पनि सक्छ।, यतिबेला जनशक्ति अभावमा एक चिकित्सकको भरमा अस्पतालले सेवा दिइरहेको छ। यहाँ कार्यरत छ मेडिकल अधिकृत तहका चिकित्सकले ...
सेतोपाटी संवाददाता देशभर पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , मंगलबार १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। ४ हजार ४०३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। , ३ हजार ५८ जनाको पिसिआर र एक हजार ३४५ जनाको एन्टिजेन परीक्षण गरिएक...
सेतोपाटी संवाददाता सञ्चारिका समूहले जिल्लाका महिला पत्रकारलाई मेन्टरसिप तालिम दिएको छ। सञ्चारिका समूहको आयोजना र अमेरिकी दूतावासको सहयोगमा तालिम सञ्चालन गरिएको हो। लेखक तथा सम्पादक मोहन मैनाली र वरिष्ठ पत्रकार हरिकला अधिकारीले तालिममा प्रशिक्षण गरेका थिए।  , तालिमको उद्घाटन सत्रमा बोल्दै नेपालका लागि अमेरिकी राजदूत र्...
सेतोपाटी संवाददाता फ्रि-फायर गेममार्फत् नाबालिकासँग चिनजान गरी बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , १३ वर्षीय नाबालिगमाथि बलात्कार गरेको आरोपमा प्रहरीले चन्द्रागिरि नगरपालिका-८ स्थित मातातीर्थबाट २७ वर्षीय महेश उदासलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले ...
सेतोपाटी संवाददाता मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ। मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलको अध्यक्षतामा दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको हो।, समारोहलाई सम्बोधन गर्दै शिक्षामन्त्री पौडेलले जिम्मेवार नागरिक उत्पादन गर्ने महत्वपूर्ण श...
मनिका विश्वकर्मा आफ्नो प्रेम सम्बन्धलाई कसले पो सुरक्षित राख्न नचाहला! यो भाव जनाउने अनेक तरिका छन्, यसमध्ये एक हो सार्वजनिक ठाउँमा ताल्चा मार्नु।, ताला मार्ने! अलमल नहुनु होला। फोटा, फिल्मका दृश्य वा गएकै बेला पनि इटालीको राजधानी रोम सम्झिनुहोस्। त्यहाँ सार्वजनिक ठाउँका पुल, पर्खाल, रूख लगायत जेमा मिल्दो हुन्छ, त्यहा...
सेतोपाटी संवाददाता कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) सवार गाडी बोलेरो गाडीसँग ठोक्किएको छ।, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कपासेनजिकै मन्त्री लामा चढेको कर्णाली प्रदेश ००१ झ ००७६ नम्बरको गाडी भे १ २४७४ नम्बरको बोलेरो जीपसँग ठोक्किएको कर्णाली प्रदेश प्रहरी कार्यालयल...
सेतोपाटी संवाददाता काठमाडौंको नागार्जुन नगरपालिका-७ स्थित इन्द्रायणी मन्दिरबाट चोरिएका मूर्तिसहित दुई जना पक्राउ परेका छन्। , सोमबार बिहान चोरिएका मूर्तिसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ कलंकी खड्कागाउँ ब...
रासस प्रहरीले प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ।, प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रतिबन्धित कारोबारमा संलग्न रहेको आरोपमा झापाको विर्तामोड नगरपालिका–९ का २२ वर्षीय अनुप मिश्र, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ का २४ वर्षीय दिपेश थापा र काठमाडौं महानगरप...