content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता स्थानीय वायु र भारतको बिहार–पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावले आज देशभरको मौसममा बदली देखिएको छ।, बिहान पहाडी भूभागमा आंशिक बदली हुनुका साथै दिउँसो देशभर बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ।, महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका केही स्थान र बाँकी भू... |
रासस स्याङ्जाको हरिनास गाउँपालिका वडा नम्बर ६ क्याक्मी कोटथोक गाउँमा मान्छेलाई आक्रमण गर्ने चितुवालाई स्थानीयले मारेका छन्।, आज बिहान बस्तीमा चितुवा छिरेसँगै स्थानीयले धपाउन खोज्दा मान्छेमाथि आक्रमण गरेको स्थानीय रेशम गोतामेले बताए।, घर नजिकै पातीको झ्याङमा लुकेको चितुवालाई धपाउन खोज्दा स्थानीय दुर्गाबहादुर गोतामेलाई ... |
सेतोपाटी संवाददाता सरकारले स्थानीय चुनावका लागि मतदान हुने दिन वैशाख ३० गते शुक्रबार सार्वजनिक विदा दिएको छ।, गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपालभरिका सबै सरकारी र सार्वजनिक निकायमा विदा दिने जानकारी दिएको छ।, यसअघि मन्त्रिपरिषद बैठकले मतदानका दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो।,
शुक्रबार सार्वज... |
रासस राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा अन्तरा इन्टरनेसनलका सञ्चालक विरूद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।, विभागले काठमाडौं महानगरपालिका-२७ स्थित अन्तरा इन्टरनेसनलले प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर विरुद्धको अपराध गरेको पाइएको जनाएको छ। विभागले सो कम्पनीका लेखापरीक्षक गणेशबहादुर केसी... |
सेतोपाटी संवाददाता विशेष अदालतले पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार र उनका छोरा सुमित रौनियारलाई ७ करोड २४ लाख रुपैयाँ जरिवाना तिराउने फैसला गरेको छ।, विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, यमुना भट्टराई र सालिकराम कोइरालाको इजलासले तीन वर्षअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा फैसला स... |
रासस काठमाडौंको सोल्टीमोडमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, काठमाडौंको नागार्जुन नगरपालिका–४ सोल्टीमोडस्थित सडकमा बा९४प ८६७६ नम्बरको स्कुटर र ना५ख १९०९ नम्बरको ट्रक ठोक्किँदा स्कुटरमा सवार कीर्तिपुर नगरपालिका–२ ट्याङ्लाफाँट बस्ने ६२ वर्षीया विमलादेवी भट्टराईको मृत्यु भएको हो।, दुर्घटनामा गम्भीर घाइते भट... |
एजेन्सी युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले लगाएको ज्याकेट एक करोड ३७ लाख २० हजार रूपैयाँ (अमेरिकी एक सय एघार हजार अमेरिकी डलर) मा बिक्री भएको छ।, सिएनएनका अनुसार राष्ट्रपति जेलेन्स्कीले लगाएको फ्लिसको ज्याकेटमा उनले हस्ताक्षर समेत गरेका छन्। उक्त ज्याकेट बिहीबार लन्डनमा आयोजित कार्यक्रममा युक्रेनको सहयोगको लाग... |
मनिका विश्वकर्मा खासमा त्यसरी बिहे गर्ने उनको रूचि नै थिएन। घरपरिवारको दबाबमा २९ वर्षको उमेरमा उनको बिहे भयो। कान्छा छोराको बिहे गरेर बुहारी भित्र्याउने आमाबाबुको रहर पूरा भयो। छोराको रहरमा भने पहिरो गयो।, एक सन्तान पनि जन्मियो। तर बिहे र सन्तानप्राप्तिबाट उनी सन्तुष्ट हुन सकेनन्। श्रीमान–श्रीमतीको मेल हुन सकेन। उनीसँ... |
रासस काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन काम पुनः प्रभावित भएको छ। यसअघि फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोल भरिएको र उक्त स्थानमा फोहोर मिलाउने काम भएकाले आइतबार र सोमबार फोहोर व्यवसथापन गर्न समस्या भएएको काठमाडौं महानगरपालिकाले जनाएको छ।, सोमबार साँझसम्म सिसडोलमा व्यवस्थापनको काम सकिए मं... |
सेतोपाटी संवाददाता जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको केही स्थानमा मेघ गर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, नेपालमा स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बङ्गाल सम्म बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको संयुक्त प्रभाव रहेको छ।, आज देशभर ... |
रासस सप्तरीमा राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा बुधबारदेखि एक साताका लागि स्थगित हुने भएको छ।, जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै यही वैशाख २८ देखि जेठ ३ गतेसम्मका लागि राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा स्थगित गरिएको जानकारी दिएको छ।, स्थानीय तहको निर्वाचन कार्यमा कार्यालयका कर्मचारी खटिने भएकाले ... |
सेतोपाटी संवाददाता एसियाली खेलकुदको तयारीमा रहेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की ,स्वर्ण पदक विजेता सञ्जु चौधरी, मृत अवस्थामा फेला परेकी छन्।, केही दिन यतादेखि प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ८ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरी मंगलबार बिहान मृत फेला परेकी प्रहरीले जनाएको छ... |
रासस तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएका बालक फेला परेका छैनन्।, बेपत्ता हुनेमा घिरिङ गाउँपालिका–५ धेनुङका १२ वर्षीय ईश्वर विक रहेको प्रहरीले जनाएको छ।, सोमबार दिउँसोदेखि बेपत्ता बालक अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक यु... |
रासस प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ।, त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायण लगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ। भगवान्... |
सेतोपाटी संवाददाता बैंकिङ कसूर मुद्दामा ३६ लाख ७५ हजार जरिवाना ठहर भएका व्यक्ति पक्राउ परेका छन्। , केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौं महानगरपालिका-८ बस्ने ५० वर्षीय रामसुन्दर डंगोललाई पक्राउ गरेको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए। , ५० वर्षीय उनलाई प्रहरीले सोमबार काठमाडौंको पिंगलास्थानबाट पक्राउ गर... |
सेतोपाटी संवाददाता कतारी पर्वतारोही तथा राजकुमारी शेखा आश्मा अलथानी ८,५८६ मिटरको उचाइको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको शिखरमा पुग्ने पहिलो अरब महिला बनेकी छन्।, आफ्नो इन्स्टाग्राममा स्टाटस राख्दै शेखा आश्माले कञ्चनजंघा शिखरमा पुग्ने पहिलो अरब नागरिक हुन पाएकोमा गर्व लागेको बताएकी हुन्।, उनले आफ्नो पोष्टमा लेखे... |
सीताराम कोइराला २०७६ को मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले भारोत्तोलनमा जितेको पहिलो स्वर्ण विशेष थियो।, सागको ३५ वर्षको इतिहासमा नेपालका लागि महिला खेलाडीले भारोत्तोलनमा पहिलो स्वर्ण जित्दै इतिहास रचेकी थिइन्। नेपालगञ्जकी सञ्जु चौधरीले महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई... |
रासस रूकुम (पूर्व) मा एक महिलाको शव फेला परेको छ। पुथाउत्तरगंगा गाउँपालिका–११ मा सोमबार ३९ वर्षीया जुनमाया बुढाको शव फेला परेको हो। , सोही वडाको उपल्लो सेरा घर भएकी बुढाको शव स्थानीयवासीले जंगलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले प्रहरी टोली घटनास्थलमा पुगेको जानकारी दिए। शव परीक्षणक... |
सेतोपाटी संवाददाता महिला भएकै कारण पत्रकार महिलाहरूले समस्या भोग्दै आएको प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताएका छन्। , सञ्चारिका समूहले आयोजना गरेको पत्रकार महिलाको सुरक्षा विषयक कार्यक्रममा बोल्दै बस्नेतले पत्रकार महिला सक्षम हुँदाहुँदै पनि महिला भएकै कारण हिंसा खेप्नु पर्ने बताएका हुन्।, उनले कार्यक्रममा ... |
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको बिजुली भारतमा बिक्री गर्न टेण्डर आह्वान गरेको छ।, प्राधिकरणले शुक्रबार टेण्डर आह्वान गर्दै नेपालका जलविद्युत आयोजनाहरुबाट उत्पादित दुई सय मेगावाट विद्युत बिक्रीका लागि भारतीय कम्पनीहरुसँग प्रस्ताव माग गरेको हो।, प्राधिकरणले देशभित्र खपत... |
सेतोपाटी संवाददाता गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) बसन्तकुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ।, शुक्रबार बसेको बढुवा समिति बैठकले लामालाई एआइजीमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो।,
बसन्त कुमार लामालाई एआइजीमा बढुवा गर्न सिफारिस |
सेतोपाटी संवाददाता सफा हिमाल अभियान २०२२ बाट साढे १३ हजार बढी किलो फोहोर संकलन भएको छ। , नेपाली सेनाले वैशाख २१ गतेसम्म सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लुबाट १३ हजार ७८१ किलो फोहोर संकलन भएको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले जानकारी दिएको छ।, जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने भन्दै नेपाली सेनाल... |
सेतोपाटी संवाददाता ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपकस्थित गोटीछाँगामा छोराले वृद्ध बुवाआमाको हत्या गरेका छन्।, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार छोरा आइतराज लिम्बूले बिहीबार बेलुका ७० वर्षीय बुवा बृखवहादुर र ७२ वर्षीया आमा फिपरानीको हत्या गरेका हुन्।, २५ वर्षीय आइतराजला... |
सेतोपाटी संवाददाता स्वास्थ्य मन्त्रालयले निर्वाचन केन्द्रमा कोरोनाविरूद्धको खोप अभियान चलाउने निर्णय हालसम्म नभएको स्पष्ट पारेको छ। , विभिन्न सञ्चार माध्यममा कोरोनाविरूद्धको खोप अभियान स्थानीय तहको निर्वाचन हुने दिन मतदान केन्द्रमा चलाउने भन्ने समाचार प्रकाशित भए पनि आजसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ।, केहीदिनय... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १५ जनामा संक्रमण पुष्टि भएको हो। , ३ हजार ४५३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार ४५० जनाको पिसिआर र १ हजार ३ जनाको एन्टिजेन परीक्षण गरिएक... |
रासस बैतडीको डिलासैनी गाउँपालिका–७ मनकुडाका २७ वर्षीय श्यामबहादुर ऐरको हत्या भएको छ। श्यामको कोदालो प्रहारबाट मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। , शुक्रबार दिउँसो १ बजे खानेपानीको विवाद हुँदा सोही गाउँका २९ वर्षीय वीरेन्द्रसिंह ऐरले कोदालोले छातीमा हिर्काएर श्यामको हत्या गर... |
रासस संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यस्थित येल युनिभर्सिटी आर्ट ग्यालरीले आफ्नो स्थायी सङ्ग्रहमा रहेको नवौँ शताब्दीमा बनेको ढुङ्गाको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्ने भएको छ ।, उक्त मूर्ति नेपाललाई फिर्ता गर्नेसम्बन्धी सहमतिपत्रमा न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावास र येल युनिभर्सिटी आर्ट ग्यालरीबीच श... |
नारायण खड्का वरिपरी तारबार लगाएको छ। प्रवेशद्धारमा ताल्चा झुण्डिएको छ। अहिले अर्को तारबार र गेट थपिएको रहेछ। मैले फोन गरि आफू आएको जनाउ दिएँ। उनीभन्दा पहिलै ‘टाइगर’ दौडिएर आयो। खाइलाग्दो र डरलाग्दो भएछ टाइगर।, सुँघेर उसले वरिपरी फन्को लगायो। ‘न डराउनुस्, म यही छुँ केही गर्दैन,’ लोकेन्द्र विष्टमगरले परैबाट भने।, ‘टाइगर... |
सेतोपाटी संवाददाता आज मुलुका चार प्रदेशमा दिउँसो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार दिउँसो गण्डकी, बागमती, मधेश र प्रदेश १ मा मेघ गर्जनसहित वर्षा हुने अनुमान गरिएको छ। , हाल नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेशदेखि तमिलनाडुसम्म बनेको न्यून ... |
सेतोपाटी संवाददाता सुर्खेतमा दुई वटा गाडीमा अज्ञात समूहले आगो लगाएको छ।, वीरेन्द्रनगर–६ मा पर्ने मुख्य राजमार्गमा रोकि राखेका दुई वटा गाडीमा अज्ञात समूहले गएराती आगजनी गरेका हुन्।, जुम्ला रोडस्थित सत्कार होटल अगाडि रोकेर राखेको बा १४ च ६८३१ नम्बरको स्कर्पियो र सेन्चुरी बैंक अगाडि रोकेको कर्णाली प्रदेश ०२-००१ ख ००६१ नम... |
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको छ। , शुक्रबार काठमाडौंमा आयोजित मनसुन सिजनको हावापानी आकलन कार्यक्रममा विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको जनाएको हो।, विभागको आकलनअनुसार आगामी जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन सिजनमा देशका अधिकां... |
सेतोपाटी संवाददाता कोभिड १९ महामारीले विश्वको शिक्षा प्रणालीमा अभुतपूर्व बदलाब ल्याएको छ। , महामारीले शैक्षिक संस्थाहरू बन्द हुँदा विश्वभर वैकल्पिक पद्दतीको खोजी कार्य तिव्र भयो। विभिन्न कम्पनीले अनलाइन शिक्षण पद्दतिका फरक फरक खालका टुल्स र तरिकाहरु अबलम्बन गरे।, जुम, माइक्रोसफ्ट टिम, गुगल मिट जस्ता अनेकौं तरिकाबाट शि... |
सेतोपाटी संवाददाता झापामा प्रहरीले एक जना बेहुलालाई पक्राउ गरेको छ। , विवाहमा दाइजोको विषयमा विवाद गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले बेहुलालाई पक्राउ गरेको हो। , प्रहरीले शुक्रबार झापा गाउँपालिका-४ बस्ने २८ वर्षीय बेहुला डेबिट चौधरीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए।, चौधरीको मेचीनगर नग... |
सेतोपाटी संवाददाता देशभर थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , शनिबार १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। , दुई हजार ७१६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। एक हजार ४२० जनाको पिसिआर र एक हजार २९६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , २१ जना उपचारपछि... |
रमेश गिरी ‘वरिपरि लामोलामो झाडी, बीचमा दबदबे हिलो, त्यसमाथि घाँसैघाँस, डिलमा जथाभावी फालिएको फोहोर’, तीन वर्ष अघिसम्म त्यही दृश्य देखिने मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित ऐतिहासिक पलिस्वाँ पुखुः अर्थात् कमल पोखरीमा अचेल कमलको फूल फक्रेको देखिन्छ।, व्यक्तिका नाममा दर्ता भई पटकपटक किनबेच भएको ऐतिहासिक यो पोखरीले आफ्नो स... |
सेतोपाटी संवाददाता बर्दियामा नुहाउने क्रममा बेपत्ता भएका एक पुरूष मृत अवस्थामा फेला परेका छन्। , शनिबार बिहान १० बजे मधुवन नगरपालिका-३ धनौरा बस्ने २४ वर्षीय दिलिप थारू गेरूवाको शव कर्णाली नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए। , प्रहरीका अनुसार गेरूवा गत बिहीबार अप... |
भगवती पाण्डे बुटवल ११ तिलोत्तमा नगरका आइतबहादुर दमाईले तिनाउ नदी उकास क्षेत्रमा छाप्रो हालेर बसेको २५ वर्ष भयो।, ढुंगा र बोराले बारेर बनाएको छाप्रोमा ब्लकको गाह्रो र जस्ताले छानो राख्न सके पनि जग्गाको लालपुर्जाको लागि भने उनले हरेक वर्ष आश्वासन मात्रै सुन्दै आएका छन्।, सुमित्रा परियार पनि लालपुर्जाको आशामा तिनाउ खोला ... |
सेतोपाटी संवाददाता पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ।, चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिबार साँझ करिब ७ः४० बजेदेखि सडक अवरुद्ध भएको थियो।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक बिहान ५ः३० बजेबाट सञ्चालनमा आएको हो।, पहिरो पन्छाउनका लागि मुग्लिन र भरतप... |
रासस भोजमा बोलाएर साथीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , सप्तरी रूपनी गाउँपालिका-१ रूपनीचोक बस्ने ३८ वर्षीय मोनाजिर मियाँलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो। , शनिबार पत्रकार सम्मेलन गरी मियाँलाई सार्वजनिक गरेको छ। निर्वाचनको मुखमा भारतबाट नेपाल प्रवेश गरेको सूचना पाएपछि जिल्ला प्रहरी ... |
रासस पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। शनिबार साँझ ७ः३० बजे इच्छाकामना गाउँपालिकाको चोके खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।, मुग्लिनबाट नारायणगढतर्फ तीन किलोमिटरको दुरीमा पहिरो निरन्तर खसिरहेका कारण आज यातायात सञ्चालन हुने सम्भावना न्यून रहेको ट्राफिक प्रहरीले जनाएको छ।, जिल्ला ट्राफिक प्रहरी ... |
रासस भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ। , षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गएराति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।, खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चार वटा टाँका लगाएको प्रहरीले जनाएको छ।, खुकुरी प्रहार गर्ने... |
रासस रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, परिर्वतन गाउँपालिका–५ राँकोटका ३० वर्षीय मनिपाल बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी थमन जिसीले बताए।, माडी गाउँपालिकाको घर्ती गाउँबाट परिर्वतन गाउँपालिकाको इरिवाङ जाँदै गरेको रा४प ४८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई माडी गाउँ... |
सेतोपाटी संवाददाता त्रिपुरेश्वरस्थित एक कन्सल्टेन्सीले युवाहरूलाई युरोपियन मुलुकमा आकर्षक रोजगारीको प्रलोभन देखाएर दुई करोड ८८ लाख ४१ हजार सात सय रुपैयाँ ठगी गरेको खुलेको छ। , जेनियस एजुकेशन एण्ड कन्सल्टेन्सी सर्भिस प्रालिले पोर्चुगल, स्पेन, फ्रान्सलगायत मुलुकमा आकर्षक काम र तलबको प्रलोभन देखाएर ठगी गरेको खुलेको हो। ,... |
रासस परापूर्वकालदेखि नै कृषि र ढुवानी प्रयोगका लागि महत्वपूर्ण जनावरका रूपमा रहेको गधा संरक्षणबारे सचेतना जगाउन मे ८ मा विश्व गधा दिवस मनाइँदै छ। , नेपालमा यस दिवसका सम्बन्धमा सरकारी तवरमा कुनै कार्यक्रम नभए पनि गैरसरकारी संस्थाहरूले भने दिवस मनाउन सुरूआत गरेका छन्।, गधा कृषि, उद्योग तथा अन्य व्यवसायको क्षेत्रमा भारी ... |
सेतोपाटी संवाददाता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जुत्ता हान्छु भन्दै आफ्नो सामाजिक सञ्जालमा स्टाटस लेख्ने एक जना अनलाइन सञ्चालक पक्राउ परेका छन्। , दाङको तुलसीपुरबाट सञ्चालन हुँदै आएको राप्ती पहिचान डटकमका सञ्चालक यज्ञबहादुर बुढा मगर पक्राउ परेका छन्। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का मगरल... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १७ जनामा संक्रमण पुष्टि भएको हो। , ४ हजार १० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार ९०५ जनाको पिसिआर र १ हजार १०५ जनाको एन्टिजेन परीक्षण गरिएको... |
सेतोपाटी संवाददाता लेनदेनको केस मिलाई दिने भनेर सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका प्रहरी नायब निरीक्षक (सई) रूपनारायण महतोमाथि मुद्दा दायर भएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो।, गण्डकी प्रदेश प्रहरी कार्यालय, विपद व्यवस्थापन गुल्म, बाग्लुङमा कार्यरत सई ... |
सेतोपाटी संवाददाता जलवायुविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर वर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पूर्व तयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन्।, बंगालको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था आईतबारको दिन समुन्द्री आँधीको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पूर्... |
सेतोपाटी संवाददाता काभ्रेमा भारतीय नम्बर प्लेटको यात्रुबहाक गाडी र सिन्धुलीबाट काठमाडौं आइरहेको जिप ठक्कर खाँदा भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ।, गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा दुर्घटनाबारे छानिबन गर्न प्रहरी नायब उपरीक्षक हरि खड्काको नेतृत्वमा समिति गठन गरिएको हो।, काभ्रेको रोशी गाउँपालिका–११ म... |
रासस प्रधानसेनापति प्रभुराम शर्माले नेपाली र भारतीय सेनाबीचको परम्परागत विशिष्ट सम्बन्ध एवं आपसी सहयोग नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्।, भारतीय सेनाको स्थलसेनाध्यक्षमा जनरल मनोज पाण्डे नियुक्त भएकोमा उनीप्रति हार्दिक बधाई ज्ञापन गर्दै प्रधानसेनापति शर्माले दुई देशका सेनाबीचको सहयोगात्मक सम्बन्ध उनको कार्यक... |
सेतोपाटी संवाददाता विवेकशील साझा पार्टीकी बागमती प्रदेशकी पूर्वसंयोजक रञ्जु दर्शनाले किशु कुइँकेलसँग बिहे गरेकी छन्।, दर्शना र कुइँकेलले बुधबार विवाह गरेका हुन्। , गत फागुनमा दर्शना र कुइँकेलले इन्गेजमेन्ट गरेका थिए। , उनी झण्डै साढे चार वर्ष विवेकशील साझामा आबद्ध थिइन्। विवेकशील साझा पार्टीमा विचारबारे विवाद भएपछि उन... |
सेतोपाटी संवाददाता बर्दियामा ट्रक र इलेक्ट्रोनिक रिक्सा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। , बुधबार दिउँसो पौने १ बजे ठाकुरबाबा नगरपालिका-१ सिंह बाहिनी चोकनजिकै पूर्व-पश्चिम राजमार्गमा ट्रक र ई-रिक्सा ठोक्किएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए। , पूर्व-पश्चिम राजमार्गमा एकै दिशामा गुडिरहेको रा १ क १८३ ... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १९ जनामा संक्रमण पुष्टि भएको हो। , ३ हजार ८२१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार ३७३ जनाको पिसिआर र १ हजार ४४८ जनाको एन्टिजेन परीक्षण गरिएक... |
नरेन्द्रसिह कार्की व्याँस गाउँपालिका–१ खलंगाका स्थानीय आफ्ना पशुचौपायासहित गाउँ पुग्न थालेका छन्। ६ महिना गर्मी छल्न तथा खेतीपाती भित्र्याउन र नयाँ बाली लगाउन भन्दै उनीहरु तिंकर गाउँ पुगेका हुन्। , व्यासी सौका समुदाय सदरमुकाम खलंगाको गर्मी छल्न गाउँ पसेका हुन्। गत मंसिरमा ढोकामा ताला लगाएर सदरमुकाम झरेका तिंकरीको ताला... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १७ जनामा संक्रमण पुष्टि भएको हो। , ३ हजार ८११ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार ३७६ जनाको पिसिआर र १ हजार ४३५ जनाको एन्टिजेन परीक्षण गरिए... |
रासस पाँच वर्षअघिसम्म सवारी साधन भेट्न पाँच घण्टा लामो यात्रा गरेर खर्वाङ पुग्ने समिर पुन अहिले आफ्नै दैलोबाट सवारी चढ्छन्।, बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीका स्थानीय पुनले घर छेवैमा पुगेको सडकमा गुडेका सवारी देख्न थालेको धेरै भएको छैन।, सिसाखानीमा पुगेको सडकले पुन र उनका गाउँलेलाई निकै सघाएको छ। सिसाखानीका सबै ... |
सेतोपाटी संवाददाता जुम्लामा पहिरोमा पुरिँदा दुई जना तीन वर्षीय बालकको मृत्यु भएको छ। , बुधबार दिउँसो २ बजे तिला गाउँपालिका-२ स्थित रणबहादुर बोहराको घर बनाउँदै गरेको ठाउँमा पहिरो गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। , पहिरोले पुर्दा उनकै तीन वर्षीय छोरा शिशिर चन्द र दलबहादुर र... |
सेतोपाटी संवाददाता काठमाडौंमा गए रातिदेखि नै वर्षा भएको छ। आज बिहान पनि वर्षा भइरहेको छ।, जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली प्रभाव रहेकोले वर्षा भएको जनाएको छ। , काठमाडौंसहित देशका पहाडी... |
सेतोपाटी संवाददाता दोलखामा भूकम्पको धक्का महशुस गरिएको छ।, भीमेश्वर केन्द्र भएर भूकम्प गएको हो।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ बजेर २ मिनेटमा भीमेश्वर नगरपालिका आसपास केन्द्र रहेर भूकम्प गएको हो।, ३.७ रेक्टर स्केलको भूकम्प गएको हो।, उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले ... |
रासस/सिन्ह्वा विश्व स्वास्थ्य संगठनले कोभिडका अरू नयाँ नयाँ भेरियन्टहरुलाई पनि अहिलेको कोभिडका विरुद्धको खोपले नै काम गर्ने जनाएको छ।, अहिले पछिल्ला समयमा अफ्रिका तथा अमेरिकामा पनि कोभिडका नयाँ नयाँ भेरियन्टहरु भेटिएका समाचारहरु आइरहेका बताइएको छ।, ती नयाँ भेरियन्टहरुका विरुद्धमा पनि कोरोनाको खोप प्रभावकारी देखिएको वि... |
रासस बर्दियाको गेरुवा कर्णाली नदीस्थित कोठियाघाटमा डुबेर एक व्यक्ति बेपत्ता भएका छन्।, मधुवन नगरपालिका–३ धनौरा निवासी २४ वर्षीय दिलीप थारू पौडी खेल्ने क्रममा बिहीबार डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।, उनको खोजी भइरहेको नायब उपरीक्षक सापकोटाले बताए।,
... |
रासस तनहुँको व्यास नगरपालिका–१ माइलीडाँडामा रेलिङले च्यापिएर एक महिलाको मृत्यु भएको छ।, मृत्यु हुनेमा सोही ठाउँ निवासी ५६ वर्षीया बसुन्धरा विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , ग १ ख ५८७५ नम्बरको टिपरले निर्माण सामग्री खन्याउने क्रममा घरको रेलिङमा ठक्कर दिई सोही रेलिङले च्यापिएर घाइते महिलाको आज उपचारका क्रमम... |
सेतोपाटी संवाददाता बाँकेमा राति कारले किचेर तीन जनाको मृत्यु भएको घटनाका आरोपी कार चालकलाई बाँके जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।, कार चालक नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० का इन्द्रबहादुर थापालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।, गत चैत २७ गते बिपी चोकनजिकै थापाले चलाएको... |
रासस नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति नलिइ पात्रो (पञ्चांग) प्रकाशन गर्नेलाई कार्यालयमा बोलाई स्पष्टीकरण सोध्न थालेको छ।,
,
समितिको गठन आदेशको दफा ७ को बुँदा (ञ) र (ठ) अनुसार अनुमति नलिई प्रकाशन भएका पात्रो र भित्तेपात्रोलाई कारबाहीको तयारीस्वरूप भौतिक उपस्थितिमै स्पष्टीकरण सोध्न थालिएको हो। , पहिलो ... |
सेतोपाटी संवाददाता कैलालीमा किशोरीलाई बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्।, १५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा टीकापुर नगरपालिका–१ नयाँका ३० वर्षीय दीपेन्द्र साउदलाई प्रहरीले पक्राउ गरेको हो। , साउदले सोही ठाउँकी ती किशोरीलाई सोमबार बलात्कार गरेको आरोप छ।, पुरूषलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भइ... |
सेतोपाटी संवाददाता राष्ट्रिय सूचना आयोगले आफ्नो १५ स्थापना दिवसको अवसरमा सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष उमीद बागचन्दलाई उत्कृष्ट अभियन्ताको रुपमा पुरस्कृत गरेको छ।, आयोगले आफ्नो स्थापना दिवसको अवसर पारेर ४ जना उत्कृष्ट सूचना अधिकारीहरुलाई पुरस्कृत गरेको हो।, बिहिबार आयोगले आफ्नो स्थापना दिवस मन... |
रासस प्रधानसेनापति प्रभुराम शर्माले स्थानीय तह निर्वाचनका लागि नेपाल सरकारबाट प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्न नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिएका छन्। , तनहुँको रिसिङ इलाकामा निर्वाचनको सुरक्षार्थ स्थापना गरिएको ‘कम्पनी अपरेटिङ वेस’ (सिओवी) को आज निरीक्षण भ्रमणका क्रममा उनले उक्त निर्देशन दिएका हु... |
सेतोपाटी संवाददाता हाल वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, नेपालमा हाल स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव छ।, अहिले प्रदेश ... |
रासस/एएनआई विद्युत सङकटका बीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार सहुलियतपूर्ण विद्युत माग गर्नेलाई मात्र लागू हुनेगरी दिइने व्यवस्था गरिएको बताएका छन्। , यो नयाँ नियम अक्टोबर १ देखि लागू हुनेछ। ‘अब दिल्लीमा सस्तो बिजुलीको विकल्प हुनेछ। दिल्ली सरकारले माग गर्नेलाई मात्र विद्युत् छुट उपलब्ध गराउने भएको छ।... |
रञ्जिता अधिकारी/रासस आफूलाई ‘वनको राजा’का रूपमा चिनाउने कुसुन्डा जातिले वनमा आफ्नो अधिकार भएको ठान्दै आएका छन्। वनमा उत्पादन हुने खानेकुरा नै उनीहरूको खाद्यान्न हुने गरेको थियो। आधुनिकतासँगै कुसुन्डाको रहनसहन पनि फेरिएको छ। स्थायी घर र बसोबास नभए पनि कुसुन्डा जाति आफ्नो मौलिकताका धनी मानिन्छन्। , कुसुन्डाको आफ्नै मौलि... |
विमलबहादुर विष्ट जिल्लाका विभिन्न जंगलमा यतिबेला काफल पाकेर राताम्मे भएका छन्। कुनै बेला स्थानीय नागरिकले मात्रै खाने तथा बाँकी रहेका काफल बाँदरले खाने गरेको भए पनि अहिले भने नागरिकले टिपेर धमाधम बिक्री गर्न थालेका छन्।, यहाँका जंगलमा पाकेका काफल टिपेर स्थानीयवासीले बिक्री वितरणका लागि यहाँका राजमार्ग तथा बजारमा ल्याउ... |
सेतोपाटी संवाददाता प्रहरीले दाङको लमहीबाट अवैध हतियारसहित दुई जनालाई पक्राउ गरेको छ।, बागलुङ घुइँयाखोला घर भएका २० वर्षीय सोमु विक र रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर २ का ४० वर्षीय रुक्मान सुनार (कमल) लाई प्रहरीले पक्राउ गरेको छ।, प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार उनीहरुलाई वडा प्रहरी कार्यालय लमहीबाट खटि... |
रासस पाल्पाको तिनाउ गाउँपालिका ५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, दुई घाइते भएका छन्।, बिहीबार बुटबलबाट रामपुरतर्फ आउँदै गरेको लु१च ७७८० नम्बरको जिप दुर्घटना हुँदा सवारीधनी रामपुर नगरपालिका–३ का ४३ वर्षीय सूर्यप्रसाद श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब ... |
रासस कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ७ की चन्द्रा गुरुङ दुई सातादेखि बेपत्ता छिन्।, परिवारका सदस्यलाई जानकारी नदिइकनै उनी घरबाट निस्केकी थिइन्।, उनी हालसम्म परिवारको सम्पर्कमा आएकी छैनन्।, श्रीमती घरमा नआएपछि उनका श्रीमान् सागरले खोजी गर्दै आएका छन्।, ‘घरमा कुनै वादविवाद, झैझगडा, मनमुटाव भएको थिएन’, उनले ... |
रासस काठमाडौँको टेकुमा गोली र सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, धनकुटाको पाख्रिबास घर भई हाल काठमाडौँको टेकु बस्ने ५७ वर्षीय मण्डल गिरी पक्राउ परेका हुन्।, काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित कमलकुमार तोडीले सञ्चालन गरेको प्रिज्म ट्रेड लिङ्क गोदाम नजिकको कोठामा गोली र सालकको खपटासहित गिरीलाई पक्राउ गर... |
रासस सरकारको मुख्य प्राथमिकतामा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत (धरान–चतरा–सिन्धुली–हेटौंडा) सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ।,
,
राजमार्गको पश्चिम खण्डको काम तीव्र रूपमा भइरहेको तथा हालसम्म ९६ प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको सडक डिभिजन कार्यालय हेटौंडाअन्तर्गत मदन भण्डारी राजमार्ग योजनाले जनाएको छ... |
सेतोपाटी संवाददाता आफ्नै घरको छतबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु भएको छ। , भक्तपुर नगरपालिका–८ लिवालीमा सोमबार साँझ ७: १५ बजे पाँच तलामाथिको छतबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।, छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस... |
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरिका दुई घरमा बाढी पस्दा आठ लाख रूपैयाँ बराबरको क्षति पुगेको छ। , सोमबारको वर्षाका कारण चन्द्रागिरि नगरपालिका-४ पानीघाटस्थित हिमचुल खोलामा आएको ढुंगा माटोसहितको बाढी दुई घरमा पसेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, बाढी पस्दा आठ लाख रू... |
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सुनसहित एक पुरूषलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, मंगलबार बिहान करिब ७ बजे कुवेतबाट जजिरा एअरमार्फत काठमाडौं आएका एक यात्रुबाट सुन बरामद गरेको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए।, रुपन्देहीका २८ वर्षीय सरोज कार... |
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली भए पनि प्रदेश १ को केही स्थानमा हल्का वर्षाको भइरहेको छ।, हाल नेपालमा स्थानीय, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणालीसँगै पश्चिम वायुको प्रभाव छ। , आज दिउँसो पहाडी भ... |
रासस अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईदउल फित्र पर्व मनाउँदै छन्।, दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ। यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ।... |
सेतोपाटी संवाददाता खहरे खोलामा आएको बाढीले बगाउँदा दाङमा एक किशोरीको मृत्यु भएको छ।, बबई गाउँपालिका वडा नम्बर ४ हस्नापुरकी सन्ध्या परियारको हस्नापुर खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको हो।, डिएसपी श्यामु अर्यालका अनुसार सोमबार अपरान्ह परेको भारी पानीले हस्नापुर खोलामा ठूलो बाढी आएको थियो।, घर फर्कने क्रममा खोला तर्... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३२ जनामा संक्रमण पुष्टि भएको हो। , ३ हजार ९४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , १ हजार ५०४ जनाको पिसिआर र १ हजार ५९० जनाको एन्टिजेन परीक्षण गरिएक... |
रासस पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य दश दिनदेखि रोकिएको छ।, पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण व्यवासायीद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाडौँ उपत्यकाको नागरिकले भोग्नुपरेको छ।, पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनःकाठमाडौँ उपत्... |
रासस बालबालिकामा देखिने अटिजम कुनै रोग नभई मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने समस्या हो।, विज्ञहरू भन्छन्, ‘समाजमा अटिजमलाई रोग भन्ने गलत बुझाइ छ तर यो रोग नभएर बालबालिकाको मस्तिष्क विकासका क्रममा आउने समस्या हो।’, यसलाई ‘न्यूरो डेभलपमेन्ट डिसअर्डर’ पनि भनिन्छ।, अटिजम भएका बालबालिकाको शारीरिक अवस्था ... |
सेतोपाटी संवाददाता रूकुम पश्चिममा दुई पक्षबीच झगडा हुँदा ६ जना घाइते भएका छन्।, सोमबार राति त्रिवेणी गाउँपालिका-१ स्थित दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए।, घाइतेहरू तीन जना माओवादी केन्द्रका उम्मेदवार समर्थक छन् भने तीन जना स्वतन्त्र उम्मेदवारका समर्थक ह... |
सेतोपाटी संवाददाता बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको खजुरा गाउँपालिका वडा नं २ एलगाउँस्थित सुवेदी चोकबाट बहुमूल्य सुनसहित बझाङ जयपृथ्वी नगपारपालिका–१ पिमी कैलाश बस्ने २८ वर्षीय अशोकबहादुर सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधु... |
रासस कुखुरा पालनको राजधानीका रूपमा चिनिएको यस जिल्लामा पछिल्लो चार महिनामा ३१ पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ। माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभरि नै फैलिएको हो।, अहिलेसम्म बर्डफ्लु देखिएका फार्महरूमा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको भेटेरेनरी अस्पताल त... |
सेतोपाटी संवाददाता नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पत्रकारहरूले मान्न जरुरी नरहेको बताएका छन्। निर्वाचन आयोगले बनाएको आचारसंहितामा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित बनाइएको उनकाे भनाइ छ।, विश्व प्रेस स्वतन्त्रता दिवस २०२२ को अवसरमा नेपाल पत्रकार महासंघले आयोजना गर... |
सेतोपाटी संवाददाता बाँके प्रहरीले छिमेकी देश भारतबाट चोरी गरी ल्याएको अवस्थामा ६२ लाख बराबरका सुनका गरगहनासहित एक व्यक्तिलाई पक्राउ गरेको छ।, बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार पक्राउ पर्नेमा बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं. १ को पिमी कैशालका २८ वर्षीय अशोकबहादुर सिंह छन्। , प्रहरीले सिंहला... |
रासस लागुऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।, पक्राउ पर्नेमा भारतको महामराजगञ्ज ग्राम रेजियाका २० वर्षीय भोलु चौहान र भारतकै गोरखपुरका १९ वर्षीय राकेश सहानी छन्।, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित भारतीय सीमावर्ती क्षेत्र प्रतापपुर गाउँपालिका–५ बैदौलीबाट उनीहरुलाई गए राति नियन्त्रणमा लिएको जिल्ला प्रहर... |
सेतोपाटी संवाददाता महिलामाथि हुने घरेलु हिंसा र शोषणले गर्दा लेख लेख्न प्रोत्साहन मिलेको महिला लेखकहरूले बताएका छन्।, मंगलबार आयोजित एक कार्यक्रममा संयुक्त अधिराज्य बेलायती राजदुत निकोला पोलिटसँग आफ्नो लेखको चुनौतीबारे कुराकारीमा महिला लेखकहरूले यस्तो बताएका हुन्।, सानैदेखि कविता लेख्न रुचाउने मातृभाषा साहित्य विभागकी... |
रासस रुकुम पूर्वमा विद्युत र टेलिफोन सेवा अवरूद्ध भएको छ। जिल्लामा एकै पटक टेलिफोन र विद्युत सेवा अवरूद्ध हुँदा नागरिक मर्कामा परेका छन्। , सोमबारदेखि अवरूद्ध भएको टेलिफोन र विद्युत सेवा अहिलेसम्म सुरू हुन नसक्दा सेवाग्राही मारमा परेका हुन्। अहिले जिल्लावासीलाई फोन गर्न, इन्टरनेट चलाउन, सूचना आदानप्रदान गर्न, बत्ती बा... |
सेतोपाटी संवाददाता शंकास्पद वस्तु राखिएको हल्लापछि केही समय बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुन: सञ्चालन गर्ने तयारी भएको छ। , नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सबै स्थानमा जाँच गरिसकेको र शंकास्पद वस्तु नभेटिएपछि आन्तरिक उडान सुरू गर्ने तयारी गरिएको हो।, विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्र... |
सेतोपाटी संवाददाता तीन मौसमी प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशभर केही दिनदेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, काठमाडौं उपत्यकासहित देशका केही स्थानमा बुधबार बिहानैदेखि वर्षा भइरहेको छ। अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।, नेपा... |
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा शंकास्पद वस्तु रहेको आशंकामा सुरक्षा बढाइएको छ।, अज्ञात व्यक्तिले विमानस्थलको यात्रु पर्खने ठाउँमा बम राखेको भनेर फोनमा जानकारी आएपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको पार्किङ क्षेत्रमा निकालिएको छ। , अहिले नेपाली सेना, सशस्त्र र नेपाल... |
रासस कञ्चनपुरस्थित नाइन इलेभन होटलको कोठामा आज एक जना युवक मृत फेला परेका छन्।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटलको कोठामा मृतावस्थामा फेला परेका हुन्।, पाण्डेयको मृत्युको कारण खुल्न नसकेको र घटनास्थल सिल गरी अनुसन्धान ... |
रासस चितवन राष्ट्रिय निकुञ्जले मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिएको छ।, पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनबाट बाघ नियन्त्रणमा लिइएको हो। , निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही वैशाख १८ गते एक जनाको ज्यान लिएपछि बाघलाई नियन्त्रणमा लिइएको हो। सो क्षेत्रमा केही समय अघिदेखि रहेको यस बाघलाई पह... |
सञ्चिता घिमिरे वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत आज अपराह्न पुल्चोकस्थित मच्छिन्द्रनाथको रथ तान्न थालिएको छ।, चार दिन पहिले रथारोहण भएपछि आज रथलाई तानेर गाबहाल लैजान लागिएको हो। उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ... |
सेतोपाटी संवाददाता भारतीय पर्यटक बोकेको गाडी र जिप ठक्कर खाँदा काभ्रेमा पाँच जनाको मृत्यु भएको छ।, भारतीय तीर्थयात्री बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं आइरहेको यात्रुबहाक जिप आज मध्यान्ह १२:१५ बजे काभ्रेको रोशी गाउँपालिका बढुवेशीमा दुर्घटनामा परेको थियो।, प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार दुर्घटनामा परेर पाँच ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.