content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता चितवनमा बाघको आक्रमणबाट जंगलमा घाँस काट्न गएकी एक महिलाको मृत्यु भएको छ। , आइतबार दिउँसो भरतपुर महानगरपालिका-१३ स्थित बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी अन्दाजी ५०/५२ वर्षकी फुलकुमारी बोटेलाई बाघले आक्रमण गरेको हो। , दिउँसो २ बजे महिलालाई बाघले आक्रमण गरेको प्रहरीले जानकारी पाएको थियो।, त्... |
सेतोपाटी संवाददाता मुक्तिनाथ दर्शनका लागि पोखराबाट उडेको सिम्रिक एयरको हेलिकप्टर मौसममा आएको खराबीका कारण बागलुङमा आकस्मिक अवतरण गरेको छ । , मुक्तिनाथ दर्शनका लागि मुस्ताङ उडेको हेलिकप्टर बागलुङ बजारको धौलागिरि क्याम्पसमा आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्र... |
सेतोपाटी संवाददाता मोडल ग्लोब भिसाज कन्सल्टेन्सीका सन्चालक मनोज पाण्डेले यौन दुर्व्यवहार गरेको भन्ने अर्को आरोप पनि प्रहरीले ट्र्याक गरेको छ।, ती युवतीले आफूमाथि पनि पाण्डेले यौन दुर्व्यवहार गरेको भन्दै सामाजिक सन्जालमा पोष्ट गरेपछि प्रहरीले उनलाई सोधिखोजी गरेको हो।, काठमाडौं उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका ... |
रासस पश्चिम चितवनको बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ।, भरतपुर महानगरपालिका–१३ स्थित सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय ५२ वर्षीया फूलकुमारी बोटेको शव भेटिएको हो। उनलाई आइतबार दिउँसो २ बजे बाघले आक्रमण गरेको थियो।, बाघले आक्रमण गरेपछि सो क्षेत्रमा हात्ती प्रयोग गर... |
रासस पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आइतबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा लम्कीचुहा नगरपालिका–१ की ३० वर्षीया सविता कँडेलको मृत्यु भएको हो।, पूर्वतर्फ गइरहेको से१त ६८२७ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आइरहेको सुप प्र ०१–००८ प १७८३ नम्बरको स्कुटर एकापसमा ठोक्किएका हुन्। ... |
रासस काठमाडौंको वनस्थलीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका बस्दै आएका २० वर्षीय राज दोङ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, दोङको आज उपचारका क्रममा मृत्यु भएको हो।, काठमाडौं महानगरपालिका–१६ वनस्थली चोकमा बा४ख ५७३९ न... |
सेतोपाटी संवाददाता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको आशंकापछि जजिरा एयरलाइन्सको जहाजको उडान रोकिएको छ।, एक सय २१ जना यात्रु बोकेर कुबेतबाट आएको जजिरा एयरलाइन्सको जहाजमा गए राति पौने २ बजे अवतरण गरेको थियो।, विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार जहाजको बाहिरी भागमा रगत देखिए ... |
नारायण खड्का चार दिनअघि बाँकेको नेपालगन्ज उपमहानगरपालिका-२ दैलेखी बंगालाका २४ वर्षीय राजकुमार हरिजन (चमार)को मोबाइलमा फोन आयो।, ‘तपाईं विजयविक्रम शाहको को हो?’ फोन गर्नेले सोधे।, राजकुमारले उक्त नामको व्यक्तिसँग आफ्नो कुनै साइनो नभएको बताए। दिनभरि उनलाई फोन आयो। प्रश्न दोहोरियो तर फोन गर्ने मान्छेले आफ्नो परिचय दिएनन्... |
सेतोपाटी संवाददाता शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाका लागि विज्ञापन खुला गरेको छ।, आयोगको जेठ ६ गतेको निर्णयअनुसार आजदेखि अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने गरी विज्ञापन खुला गरिएको हो।, असार ७ गतेसम्म दरखास्त दिन सकिनेछ।, विज्ञापनको विस्तृत विवरण आयोगले वेबसाइटमा राखेको... |
रासस कैलालीको टीकापुरस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यान्वयन एकाइले आर्थिक वर्ष २०७८/०७९ मा करिब १० करोड रुपैयाँ खर्च गर्ने भएको छ।, आयोजनामा २७ करोड रुपैयाँ बजेट भए पनि विभिन्न कारणले सो रकम मात्र खर्च हुने कार्यालयले जनाएको छ। ,
,
‘अहिलेसम्म तीन करोड रुपैयाँ खर्च भएको छ, बिल भुक्तानी दिन बाँकी अन्य क... |
राजेश घिमिरे चितवनको खैरहनीका किसान सूर्यबहादुर बोगटीले गत फागुनको अन्त्यतिर 'राइस प्लान्टर' मेसिन लगाएर चैते धान रोपे।, उनले २ विघामा लगाएको धान हर्लक्क बढेर बाला लाग्न थालेको छ।, यो बेला धानमा रोग, किरा लाग्न नदिन विषादी राख्नुपर्ने हुन्छ। बोगटीको धान खेतमा गत सालसम्म खेताला खोजेर दुई, तीन दिन लगाएर विषादी छर्ने गरि... |
सेतोपाटी संवाददाता रूपन्देहीको बुटवलमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन्। तिलोत्तमा नगरपालिकाकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले आइतबार साँझ बुटवलका ५९ वर्षीय पुरूषलाई पक्राउ गरेको छ।, मिठाइ खान दिने लोभमा फकाइफुलाई गरी बुटवल-११ देवीनगरस्थित रंगशाला नजिकै लगेर बालिकालाई बलात्कार गरेको स्थानीयले ... |
सेतोपाटी संवाददाता जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार मानव बेचविखन तथा ओसार पसारको कसुरमा पाण्डेमाथि अनुसन्धान गर्न पा... |
सेतोपाटी संवाददाता साढे दुई वर्षदेखि कोरोनाभाइरसको महामारीसँग जुधिरहेका संसारभरिका मान्छेका कान अहिले एउटा अर्को संक्रामक रोगको नाम सुनेर ठाडा भएका छन्।, केही दिनयता अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा मंकिपक्स नामक भाइरसको चर्चा हुन थालेको छ।, झन्डै ६५ वर्षअघि पत्ता लागेको यो भाइरस अहिले एकाएक संसारका १३ देशमा पुगेको छ।, ... |
सेतोपाटी संवाददाता ललितपुरको ग्वार्कोमा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ। , मंगलबार बेलुकी सवा ९ बजे मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक शिद्धीविक्रम शाहले जानकारी दिए। , उनका अनुसार बाग्मती प्रदेश ०२-०२३ प ०४९१ नम्बरको मो... |
राजु अधिकारी आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाई दिने फैसला उच्च अदालत विराटनगरले बदर गरिदिएको छ।, जिल्ला अदालत सुनसरीबाट उनलाई सफाइ दिइएको फैसला बदर गर्दै उच्च अदालतले प्रमाण हेरे पुनः फैसला गर्न आदेश दिएको छ ।, मंगलबार उच्च अदालत विराटनगरका कामु मुख्यन्यायाधीश सत्यम... |
सेतोपाटी संवाददाता काठमाडौंको नयाँ बानेश्वरमा सिलिन्डर बिस्फोट गराएको आरोपमा चार जना पक्राउ परेका छन्। , निर्वाचनको दिन बिहान २ बजे काठमाडौं महानगरपालिका-३१ नयाँ बानेश्वरबाट तीनकुनेजाने सडकमा ग्यास सिलिन्डर आगो लगाएर बिस्फोट गराएको आरोपमा चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज ... |
नवीनबाबु गुरूङ संघीय राजधानी काठमाडौं यतिबेला फोहोरमाडौं बनेको छ। संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरमा फोहोर थुप्रिने पुरानै रोग हो। हिजोआज काठमाडौंको चोक-चोकमा थुप्रिएको फोहोरले यात्रुहरूलाई सास फेर्नसमेत गाह्रो भाएको छ। , महानगरले फोहोर व्यवस्थापन गर्न नसक्दा मानिसहरूले घरमा जम्मा भएको फोहोर चोक-चोकमा ल्याएर ... |
सेतोपाटी संवाददाता रोल्पाको कारागारमा एक कैदीबन्दी मृत फेला परेका छन्। , सुर्खेत जिल्लाको बराहताल गाउँपालिका वडा नं. १ घोडा आँखेका २७ वर्षीय विजयविक्रम शाह जिल्ला कारागार रोल्पाको शौचालयमा आत्महत्या गरेको अवस्थामा फेला परेका छन्। , जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेका अनुसार शाह बुधबार ब... |
सेतोपाटी संवाददाता मिस ग्लोबल इन्टरनेसनल -२०१४ मा सहभागी एक प्रतियोगीले पाण्डे थर भएका एक कन्सल्टेन्सी सञ्चालकले आफूलाई बेहोस हुने औषधी मिसाइएको पेय पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक गरेकी छन्।, उक्त कन्सल्टेन्सीले विद्यार्थीहरूलाई विदेश पठाउने र मिस नेपालजस्ता सुन्दरी प्रतियोगिता तथा कार्यक्रमहरू आयोजना गर्छ। मि... |
सेतोपाटी संवाददाता सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु भएको छ। , बुधबार राति पौने ८ बजे सिंहदरबारभित्र रहेको राष्ट्रिय अनुसन्धान विभागको कम्पाउन्डमा हावाहुरीका कारण एक्कासी रूखको हाँगा भाँच्चिएर लाग्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी द... |
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ। बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।, नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी व... |
सेतोपाटी संवाददाता मिस ग्लोबल इन्टरनेसनल ब्युटि-पेजेन्ट आयोजना गर्ने एक कन्सल्टेन्सी सञ्चालकबाट बलात्कृत भएको भन्दै भिडिओ सार्वजनिक गरेकी तत्कालीन प्रतियोगीले भोग्नुपरेको शोषणबारे त्यति बेला राम्ररी कुरा नसुनेकोमा पूर्वमिस नेपाल माल्भिका सुब्बाले सार्वजनिक माफी मागेकी छन्।, बिहीबार दिउँसो आफ्नो फेसबुकमा सुब्बाले लामो ... |
सेतोपाटी संवाददाता मोरङमा एमालेको विजय जुलुसमा जान हिँडेको ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। , सुनवर्षी नगरपालिका ६ स्थित सिटौला टोलमा नेकपा एमालेको विजय जुलुसमा गएको ट्याक्टर दुर्घटनाग्रस्त हुँदा १३ जना घाइते भएका हुन्।, को २ च १४३७ नम्बरको बिहीबार दक्षिणबाट उत्तरतर्फ जाने क्रममा अनियन्त्रित भई दुर्घटन... |
नवीनबाबु गुरूङ काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि बलात्कारविरूद्धमा युवाहरूले प्रदर्शन गरेका छन्।, एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि युवाहरू बलात्कारीलाई कारबाही गर्न भन्दै प्रदर्शनमा उत्रिएका हुन्।, भिडिओमा आफू १६ वर्षको हुँदा आजभन्दा ८ वर्षअघ... |
सेतोपाटी संवाददाता आठ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा काठमाडौंको एक कन्सल्टेन्सी सञ्चालकले १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको घटनामा छानबिन गर्न समिति गठन भएको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुँवरको नेतृत्वमा छानबिन समिति गठन भएको हो।, समितिम... |
सेतोपाटी संवाददाता रौतहटमा मतपेटिका लुटेर भागेका मुख्य आरोपी पक्राउ परेका छन्।, यमुनामाई गाउँपालिका-२ बस्ने ४६ वर्षीय चन्देश्वर बैठालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए। उनलाई प्रहरीले बिहीबार राति उनकै घरबाट पक्राउ गरेको हो।, वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७... |
सेतोपाटी संवाददाता आठ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा कन्सल्टेन्सीका सञ्चालकले बलात्कार गरेको घटनाकी पीडित युवतीलाई भेट्न प्रहरी उपरीक्षकसहितको टोली पुगेको छ। , शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक, परामर्शदाता लगायत पीडितलाई भेट्न पुगेका ... |
सेतोपाटी संवाददाता मोटरसाइकलको ठक्करबाट बुटवलमा एक जनाको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर १० कालिकानगरमा शुक्रबार राति मोटरसाइकलले ठक्कर दिँदा उनको मृत्यु भएको हो।, ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु ५४ प ७३०७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बुटवल १० का ७२ वर्षीय पशुपत... |
सेतोपाटी संवाददाता डोटीमा बस दुर्घटना हुँदा १८ महिने बच्चा बेपत्ता भएका छन्।, शनिबार बिहान सवा ५ बजे शिखर नगरपालिका-१ गेरूपानीस्थित धनगढी हुँदै अछाम तर्फ जाँदै गरेको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए। , अछामको चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिन... |
सेतोपाटी संवाददाता चितवनमा शुक्रबार साँझ आएको हावाहुरीले रूख ढलेर सवारी साधन किच्दा तीन जनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार साँझ सात बजे आएको हावाहुरीका कारण भरतपुर महानगर- ११ भोजाड जंगल स्थित भित्री सडक खण्डमा पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना २ ह २२४७ नम्बरको अटोलाई रूखले किचेको थियो।,
अटो... |
शोभा शर्मा मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी एक किशोरीलाई बलात्कार गरेको भन्ने भिडिओ सार्वजनिक भएपछि अरू दुई जनाले पनि उक्त घटना पुष्टि हुने गरी आफ्नो भनाइ राखेका छन्।, उक्त कन्सल्टेन्सीका एक पूर्वकर्मचारीले सेतोपाटीसँग कुरा गर्दै ती युवतीले भिडिओमा वर्... |
नवीनबाबु गुरूङ ललितपुरको धापाखेलमा पुग्दा एउटा बाँसको झ्याङमा तोप चराको गुड र उनीहरूको चिरबिरे हाउभाउले निकै आकर्षित गर्यो। असाध्यै मेहनती मानिने यी चराहरू बडा मेहनतका साथ आफ्नो गुड बनाउँदै थिए। , निकै आकर्षक देखिने यी चराका गुडहरू हावाको वेगसँगै हल्लिरहेका थिए भने उनीहरू हावाको चालसँगै आफ्नो गति मिलाउँदै आफ्नो काममा... |
रासस सल्यानको कपुरकोट–तुलसीपुर सडकखण्ड अवरूद्ध छ।, बिहीबार टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएपछि प्रमुख दलका नेताकै नेतृत्वमा सडक अवरूद्ध गरिएको हो।, तुलसीपुर उपमहानगरपालिकाका–४ हरनेटीमा बिहीबार बेलुका रा १ ख ११२३ नंको टिपरले रा १ प ३१७९ नंको मोटरसाइकललाई ठक्कर दिँदा कपुरकोट गाउँपालि... |
रासस प्रहरीले बालिका बलात्कार अभियोगमा झापामा एक म्यादी प्रहरीलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, प्रहरीले उनलाई शुक्रबार झापाको गौरीगञ्जस्थित वडा नं २ बाट ड्युटीमा रहेकै अवस्थामा पक्रिएको हो।, उनले मंगलबार १४ वर... |
निशा भण्डारी काठमाडौंको माइतीघर मण्डलमा बलात्कारविरूद्ध युवाहरूले प्रदर्शन गरेका छन्।, एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि युवाहरू बलात्कारीलाई कारबाही गर्न भन्दै प्रदर्शनमा उत्रिएका हुन्।, भिडिओमा आफू १६ वर्षको हुँदा आजभन्दा ८ वर्षअघि काठमाडौंको एक होटलमा कार्य... |
शरद् शर्मा सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन भए पनि उपत्यकाका अधिकांश ठूला अस्पताल आइतबार सञ्चालनमा आउने भएका छन्।, लगातार दुई दिन बिदा हुँदा बिरामीलाई उपचारमा समस्या पर्ने जनाउँदै ती अस्पताल आइतबार सञ्चालन हुन थालेका हुन्। दुई दिन बिदा हुँदा बिरामी निकै मारमा पर्ने देखिएको छ।, उपत्यकाको त्रिभुवन ... |
सेतोपाटी संवाददाता देशको संघीय राजधानी काठमाडौं सहर सधैं व्यस्त अनि हतारमा देखिन्छ।, यहाँ हतारोसँगै बेथिति पनि दौडिरहेको हुन्छ। बेथिति चपेटमा मानिसको दैनिक जीवनमात्र हैन प्रकृति पर्यावरण परेको देखिन्छ। मानिसको हरेक पीडा सहेर पनि प्रकृतिले आफ्नो काम छोडेको छैन।, राजधानी सडकका हरेक पेटी हरियो बनेका छन्। राता, पहेंला, बै... |
नवीनबाबु गुरूङ किराँत समुदायले धुमधामका साथ साकेला उभौली पर्व मनाएको छ।, हरेक वर्षझैं यो वर्ष वैशाख पूर्णिमाको अवसर पारेर शनिबार किराँत समुदायले आफ्नो महान पर्व साकेला उभौली धुमधामसाथ मनाएको हो।, साकेला उभौली किराँत, राई, लिम्बू, याक्खा र सुनुवारको प्रमुख चाड हो। किराँत समुदायमा बाली लगाइने समय अर्थात् गर्मी मौसम सुरू... |
सुसन चौधरी काठमाडौंको माइतीघर मण्डलमा बलात्कारको घटनामा दोषीलाई कारवाही गर्न माग गर्दै प्रदर्शन भएको छ। एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि युवाहरू बलात्कारीलाई कारबाही गर्न भन्दै प्रदर्शनमा उत्रिएका हुन्।, प्रदर्शनमा सहभागी नायिका सृष्टि श्रेष्ठ युवतीले गरेको ब... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार ४ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार ४६३ जनाको पिसिआर र ३५४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले... |
नारायण खड्का दाङमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा परी पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता टेकबहादुर बस्नेतसहित नौ जना घाइते भएका छन्। , सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको पूर्व सामान्य प्रशासनमन्त्री बस्नेत सवार बा ८ च ६९२५ नम्बरको बोलेरो र तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको ना अ प ९४१ नम्बरको ए... |
सेतोपाटी संवाददाता यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी भूमिका श्रेष्ठलाई सम्मान गरिएको छ।, शुक्रबार नागरिक सुरक्षा, लोकतन्त्र तथा मानव अधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उजरा जेयाले अमेरिकी विदेश मन्त्रालयद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार श्रेष्ठलाई हस्तान्तरण गरेकी हुन्।, नेपालस्थित अमेरिकन... |
सेतोपाटी संवाददाता दाङमा एक किशोरको बबईमा डुबेर मृत्यु भएको छ। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरुवा गाउँका १८ वर्षीय सुरज भट्टको बिहीबार दिउँसो डुबेर मृत्यु भएको हो। , उनको उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख ड... |
सेतोपाटी संवाददाता बिहीबार बबईमा डुबेर एक किशोर बेपत्ता भएका छन्। , घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर घर भई तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरास्थित हजुरआमाको घरमा आएका १६ वर्षीय प्रशान्त वली बबईमा बगेर बेपत्ता भएका हुन्। , वली बुधबार मात्रै नारायणपुरस्थित घरबाट बेलटाकुरास्थित हजुरआमाको घरमा पूजाका ल... |
सेतोपाटी संवाददाता खगोलशास्त्रीहरूले हाम्रो सौर्यमण्डल मिल्की-वे ग्यालेक्सी (आकाशगंगा) मा रहेको 'ब्ल्याक होल' को तस्बिर खिचेका छन्।, मिल्की-वे ग्यालेक्सीमा रहेको यो ब्ल्याक होलको तस्बिर खगोलशास्त्रीहरूले पहिलो पटक खिच्न सफल भएको बिबिसीले जनाएको छ। , वर्षौंदेखि रहस्यमा रहँदै आएको ब्ल्याक होलको पहिलो तस्बिर भने तीन वर्ष... |
सेतोपाटी संवाददाता नेपाल सरकारले पहिलोपटक प्रकाशन गरेको पात्रो ‘राष्ट्रिय–पञ्चाङ्ग’ सार्वजनिक भएको छ।, संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशन गरेको पात्रो बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।, सरकारले सहकारी, संस्थागत, विद्यालयलगायत ... |
सेतोपाटी संवाददाता सिरहाको औरही गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार सिद्धार्थ यादव पक्राउ परेका छन्।, मध्यराति कांग्रेस र माओवादी कार्यकर्ताबीच झडपको क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो।, उनी निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन्।, औरही गाउँपालिका वडा नम्बर ४ स्थित मतदातालाई पैसा बाँड्न आएको भन्दै अ... |
सेतोपाटी संवाददाता पक्राउ परेका गाउँपालिका अध्यक्ष उम्मेदवार सिद्धार्थ यादवलाई प्रहरीले तत्कालका लागि छाडेको छ। , सिरहा, औरही गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार यादवलाई भोलि हाजिर हुने गरी छाडिएको सिरहाका एक प्रहरी अधिकृतले बताए।, उजुरी आएपछि थप कारबाही प्रक्रिया अघि बढाइने ती प्रहरीको भनाइ छ।, मध्यरा... |
निशा भण्डारी शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी १०३ वर्ष पुगेका छन्।, वि.सं. १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मेका जोशी आज १०३ वर्षमा प्रवेश गरेका हुन्।, जोशीले नेपाली कला, संस्कृति र साहित्यमा महत्वपूर्ण योगदान दिएका छन्। उनको जन्मदिनका अवसरमा विभिन्न व्यक्ति, समुदायले शुभकामना दिएका छन्। , पछिल्... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा शुक्रबार मतदान सकिएपछि मात्र यातायातका साधन सञ्चालन गर्न पाइने भएको छ।, ट्राफिक प्रहरी महाशाखाका अनुसार मतदान अझै नसकिएकाले सार्वजनिकसहित सबैखाले यातायातका साधन सञ्चालन गर्न सबै मतदान प्रक्रिया पूरा हुनुपर्नेछ।, महाशाखाका सहायक प्रवक्ता डिएसपी बालनरसिंह राणाले मतदान सकिएपछि मात्र... |
सेतोपाटी संवाददाता स्याङ्जाको वालिङमा मतदाता बोकेको ग २ प ३०२६ नम्बरको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।, दुर्घटनामा परेर घाइते भएका ११ जनालाई उपचार गर्न पोखरा लगिएको स्याङ्जा प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालले बताए। , वालिङ नगरपालिका १४ को कोखे अखलाबासका मतदातालाई जीप चढाएर मतदान केन्द्र थुमपोखरा लैजाँदै... |
सेतोपाटी संवाददाता सुर्खेतमा हावाहुरीले रूख ढलाउँदा एक जनाको ज्यान गएको छ। प्रहरीका अनुसार विरेन्द्रनगर नगरपालिका २ रानीघाटका लालबहादुर पुलामीको हावाहुरीले किचेर मृत्यु भएको हो।, दिउँसो चट्याङसहित आएको हावा हुरी र असिनापानीले सिमलको रूख ढलाएको थियो। सोही रूखले किचेर पुलामीको मृत्यु भएको प्रहरीले जनाएको छ।, यस्तै हावाह... |
सेतोपाटी संवाददाता स्याङ्जाको वालिङमा यात्रुबाहक जीप दुर्घटना भएको छ।, सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ प ३०२६ नम्बरको जीप दुर्घटना भएको स्याङ्जा प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालले जानकारी दिए। , उनका अनुसार जीपमा १८ देखि २० जना सवार थिए।, वालिङ नगरपालिका–१४ पंचमुलमा सडकबाट ५ सय मिटर तल खसेको डिएसपी खनालले जानक... |
रमेश लम्साल, अशोक घिमिरे र कृष्णराज गौतम उमेर साढे आठ दशक। शुक्रबार देशभर स्थानीय तह निर्वाचनको मतदान भइरहेका बेला छोराबुहारीलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडि टोलाइरहेका थिए काठमाडौं वनस्थलिका मानसिंह विष्ट। , यो उमेरका विष्टलाई बुढेसकालमा छोरालाई विदेश पठाउन फिटिक्कै मन छैन तर उन... |
नवीनबाबु गुरूङ भोलि (सोमबार) वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध जयन्ती। शान्तिको दूत गौतम बुद्धको २५६६ औँ जयन्ती विश्वभर मनाइँदै छ। , बुद्ध जयन्तिको अवसरमा काठमाडौँको बौद्धनाथमा बौद्ध स्तुपालाई रङ्ग रोगन गरिएको छ भने नयाँ लुंदरहरू फेरिएको छ।, बुद्ध जयन्तीको अवसरमा भक्तजनले दान गरेको रङ र लुंदर फेरिएको हो। , भक्तजनले आ... |
एजेन्सी अमेरिकाको न्युयोर्कमा शनिबार भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार न्युयोर्कको एउटा ग्रोसरी स्टोरमा १८ वर्षीय किशोरले गोली चलाएका हुन्।, गोली लागेर १० जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। श्वेत किशोरले जातीय घृणाका कारण गोली चलाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान... |
सेतोपाटी संवाददाता शुक्रबार भएको मतदानपछि झडप हुँदा सोलुखुम्बुको सोताङ गाउँपालिकामा एक जनाको मृत्यु भएको छ।, सोताङ वडा नम्बर ३ मा भोट खसाल्न आएकी दमकी विरामी वृद्धा महिलाको मतदानलगत्तै मृत्यु भएपछि कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप भएको थियो।, शुक्रबार साँझ भएको घटनामा घाइते भएका माओवादी केन्द्रका कार्यकर्ता ३५ व... |
नवीनबाबु गुरूङ आज वैशाख शुल्क पूर्णिमा अर्थात् २५६६ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ।, शान्तिका दूत गौतम बुद्धको जयन्ती नेपाललगायत विश्वभरका बुद्ध धर्मावलम्बीहरूले बौद्ध स्तुपा, चैत्य, गुम्बाहरूमा पूजा पाठ गरी मनाइरहेका छन्।, बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख पूर्णिमाकै तिथिमा प... |
सेतोपाटी संवाददाता मितिनी नेपालको आयोजनामा होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइने भएको छ। सोमबार पत्रकार सम्मेलन गरेर मितिनी नेपालले उक्त दिवस भोलि (जेठ ३ गते) मनाइने जानकारी दिएको हो।, महिला समलिंगी, द्धयलिंगी र ट्रान्सजेन्डर व्यक्तिहरूको मानव अधिकार र सम्मानका लागि काम गर्दै आएको म... |
सेतोपाटी संवाददाता वरिष्ठ नर्स बिमला श्रेष्ठ नाइटिङगल नर्सिङ अवार्ड २०७९ बाट सम्मानित भएकी छन्। अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा श्रेष्ठलाई पचास हजार एक रुपैयाँ नगद पुरस्कारसहित अवार्ड प्रदान गरिएको हो।, हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रालि, एनसिसिडिएफ, सघन क्रिटिकल केयर एसोसिएट्स र नेपाल भेन्टिलेटर्सले संयुक्... |
सेतोपाटी संवाददाता दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।, साेमबार बिहान ९:३० बजे शैल्यशिखर नगरपालिका वडा नम्बर ६ ग्वानीमा शे १ ज २७० नम्बरको जीप दुर्घटनामा परेकाे हाे।, जीप सडकबाट पाँच समय मिटर तल खसेको छ।, घटनाबारे विस्तृत जानकारी बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतीक विष्टल... |
सेतोपाटी संवाददाता काठमाडौंका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहको हार/जितमा खसी बाजी राख्ने दुई जना पक्राउ परेका छन्। , खोटाङमा दुई जनालाई सोमबार दिउँसो ३ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए। , पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ का २८ वर्षीय विजय फ... |
सेतोपाटी संवाददाता झापामा हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ। , सोमबार दिउँसो पौने ४ बजे मेचिनगर नगरपालिका-९ पशुपति टोल बस्ने ७० वर्षीय पेना किसानको आक्रमणबाट मृत्यु भएको हो। , टिमाई खोलास्थित थोप्लेविरान सामुदायिक वनमा पुगेका किसान बगरमा हिँडिरहेको अवस्थामा आक्रमण गरेका थिए। , आक्रमणबाट घाइते भएका उनको उपचा... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ७ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार ७८५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ५४६ जनाको पिसिआर र एक २३९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो... |
नवीनबाबु गुरूङ आज किराँत समुदायले धुमधामका साथ उभौली पर्व मनाएका छन्।, प्रकृतिपूजक किराती समुदायले वालीनाली राम्रो होस्, सबैमा सुख शान्ति सु-स्वास्थ्य रहोस् र प्राकृतिक प्रकोपहरू नआउन् भनेर प्रकृतिको पूजा उभौली मनाएका हुन्।, यस चाडमा सुनुवार र राईहरू साकेला शिली नाच्छन् भने लिम्बु र याख्खाहरू च्याब्रुङ नाच नाच्दै प्र... |
रासस जजिरा एयरवेजले आगामी जेठ २ गतेदेखि भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्यक्ष हवाई सेवा सुरू गर्ने भएको छ।, यो जजिरा एयरवेजद्वारा नेपालमा सञ्चालित दोस्रो सेवा हो।, यसअघि सन् २०१९ नोभेम्बरदेखि उक्त विमान कम्पनीले कुवेत र नेपालबीच सिधा हवाई सेवा दिँदै आएको छ। कुवेतस्थित नेपाली दूतावासले मंगलबार ... |
सेतोपाटी संवाददाता भाँचिएको खुट्टामा राखेको रड निकाल्ने क्रममा लापरबाही भएको भन्दै भरतपुरको मौलाकालिका अस्पतालका स्वास्थ्यकर्मीलाई कारबाही गर्ने सहमति भएको छ।, गत चैतमा खुट्टामा रड राखेका माडी–५ का रामप्रसाद तिवारी मंगलबार रड निकाल्न अस्पताल भर्ना भएका थिए।, उनको उपचारका क्रममा मृत्यु भएको थियो। मौलाकालिका अस्पतालले उ... |
राजेश घिमिरे भाँचिएको खुट्टामा राखिएको रड निकाल्न मौलाकालिका अस्पतालमा भर्ना भएका एक बिरामीको भरतपुर अस्पतालमा मृत्यु भएको छ।, माडी-५ बेलुवाका रामप्रसाद तिवारीलाई उनका ज्वाइँ डिल्लीराम आचार्यले मंगलबार बिहान मौलाकालिका अस्पतालमा भर्ना गरेका थिए। भर्ना गरेको करिब २ घण्टामा उनको भरतपुर अस्पतालमा मृत्यु भएको घोषणा गरिएको... |
रासस म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गए राति भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।, निलगिरिखोला जलविद्युत् आयोजनामा सिमेन्ट पुर्याएर फर्कँदै गरेको ग २ ख ६५८ नम्बरको ट्रक दुर्घटना हुँदा सवारीधनी र चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोव... |
सेतोपाटी संवाददाता काठमाडौंको कलंकीमा टिपरको ठक्करले एक जनाको मृत्यु भएको छ। बुधबार बिहान तीन बजेतिर टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको हो। , महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी अनिलकुमार घिमिरेका अनुसार बा ५ ख ७३४५ नम्बरको टिपरले दिशाबाट आइरहेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।, टि... |
एजेन्सी संसारका धनाढ्य व्यक्तिहरूमध्येका एक माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सलाई कोरोना संक्रमण भएको छ।, सामाजिक सञ्जाल ट्विटरमार्फत् गेट्सले आफूलाई कोरोना संक्रमण भएको र सामान्य लक्षण रहेको जानकारी दिएका छन्।, I've tested positive for COVID. I'm experiencing mild symptoms and am following the experts' advice b... |
रासस झाडापखालाबाट दाङको तुलसीपुरमा एक बालकको मृत्यु भएको छ। चार जना बिरामी परेका छन्।, तुलसीपुर उपमहानगरपालिका–११ उरहरिका अनमोल पुनको मृत्यु भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका इमर्जेन्सी इन्चार्ज धनबहादुर केसीले बताए।, अनमोललाई उपचारका लागि मङ्गलबार अस्पतालमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो। त्यसैगरी ५० ... |
सेतोपाटी संवाददाता २५६६ औं बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएपछि त्यसको पूर्वतयारीका लागि भारतीय सैनिक अधिकारीको टोली लुम्बिनी आइपुगेको छ।, जेठ २ गते परेको बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी आउने कार्यक्रम तय भइसकेको छ।, भारतीय प्रधानमन्त्री मोदीको सोही आग... |
रासस बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।, भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार आज बिहान १० बजेर १८ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्पको केन्द्रबिन्दु दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारतमा रहेको केन्द्रले जनाएको छ।, भूकम्पको धक... |
सेतोपाटी संवाददाता श्री एयरलाइन्सको जहाजको एउटा इन्जिन फेल भएपछि आकस्मिक अवतरण गरिएको छ।, बुधबार काठमाडौंबाट धनगढी उडेको जहाजको इन्जिन फेल भएपछि फेरि काठमाडौंमै अवतरण गरिएको विमानस्थल प्रहरी प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए।, ‘जहाज सकुशल अवतरण भइसकेको छ। विस्तृत विवरण आउन बाँकी छ,’ उनले भने।,
काठमाडौंबाट धनगढी उड... |
तारानाथ आचार्य/रासस बागलुङको बडिगाड गाउँपालिका–१ का ५३० घरमा एउटै आयोजनाको भर परेर पानी खानुपर्छ। त्यो पनि १२ किमी परको तारेभिरमा मात्रै मुहान छ।, दैनिक बिहान ४ बजेदेखि उठेर पानी नभरे स्थानीयवासीले दैनिकी गर्न भ्याउँदैनन्। खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष रेमबहादुर भुजेलले राति ४ बजेदेखि कुरेर पानी भर्दा बिहानभर ला... |
भगवती पाण्डे सबैतिर स्थानीय तहको निर्वाचनको माहोलको तयारी भइरहँदा लुम्बिनीमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतको लागि व्यापक तयारी गरिएको छ।, आगामी जेठ २ गते परेको २५६६ औं बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने कार्यक्रम तय गरिएको छ।, बुद्धपूर्णिमाका दिन भारतीय प्रधानमन्त्री मोदी ल... |
सेतोपाटी संवाददाता श्री एयरलाइन्सको जहाजको एउटा इन्जिन फेल भएपछि आकस्मिक अवतरण गरिएको छ।, बुधबार काठमाडौंबाट धनगढी उडेको जहाजको इन्जिन फेल भएपछि फेरि काठमाडौंमै अवतरण गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।, काठमाडौं विमानस्थलबाट २५ नटिकल माइल उडेपछि ८० यात्रु लिएर उडेको जहाजको बाँया इन्जिनमा समस्या आ... |
सेतोपाटी संवाददाता बैंकिङ कसुर मुद्दामा १० लाख जरिवाना पाएका फरार व्यक्ति पक्राउ परेका छन्। , केन्द्रीय अनुसन्धान ब्युरोले टोखा नगरपालिका-२ बस्ने २७ वर्षीय रामराज खड्कीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , प्रहरीले मंगलबार काठमाडौंको मनमैजुबाट उनलाई पक्राउ गरेको हो। , खड्कीले २०७७ साल साउन ... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार बुधबार २१ जनामा संक्रमण पुष्टि भएको हो।, ३ हजार ७८८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , तीन हजार ७० जनाको पिसिआर र ७१८ जनाको ... |
राजेश घिमिरे २०७७ सालको पुसमा पूर्व–पश्चिम राजमार्गको अमलेखगञ्ज–पथलैया सडकमा कारको ठक्करबाट पाटेबाघको मृत्यु भएको थियो। त्यसअघि सोही राजमार्गको कर्णाली–अम्रेनी सडकखण्डमा बसको ठक्करबाट बाघले ज्यान गुमाएको थियो।, कारले ठक्कर दिएको क्षेत्र पर्सा राष्ट्रिय निकुञ्ज र बसले ठक्कर दिएको क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्... |
सेतोपाटी संवाददाता शिक्षा मन्त्रालयले विद्यालयहरूमा पनि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ। , जेठ १ गतेदेखि लागू हुनेगरी बुधबार सो निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए। , हिउँदे बिदा, वर्षे बिदा र पर्व बिदा कटौती गरी शनिबार र आइतबार बिदा दिने मन्त्रिस्तरीय निर्णय भएको हो। , प्रवक्ता शर्माका... |
सेतोपाटी संवाददाता मुलुकका पाँच प्रदेशमा आज पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। चक्रवात ‘असानी’ हाल पश्चिम-मध्य बंगालको खाडीमा रहेको छ। , देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशि... |
सेतोपाटी संवाददाता उपत्यका नगरपालिका फोरमको कार्यालय अज्ञात समूहले तोडफोड गरेको छ।, बुधबार मध्यपुरथिमि नगरपालिका–३ स्थित गठ्ठाघरमा रहेको फोरमको कार्यालयमा तोडफोड भएको नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले जानकारी दिए।, कार्यालयको ताला फुटाएर ढोका फोडिएको, कार्यालयभित्रका दराजलगायतका सामान फुटाइएको, सामान यत्रतत्र ... |
सेतोपाटी संवाददाता बुटवलको मिलनचोकमा बम बिस्फोट भएको छ। बुधबार साँझ साढे आठ बजेतिर बुटवल मिलनचोकस्थित सनराइज बैंकअगाडि प्रेसर कुकर बम बिस्फोट भएको प्रहरीले जनाएको छ। , ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले अज्ञात समूहले बम बिस्फोट गराएको बताएका छन्।, बिस्फोट गरिएको कुकर बमसँगै वैशाख... |
सेतोपाटी संवाददाता कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ। , बिहीबार डोटीको पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोलीले जनाएको छ।, प्रहरीका अनुसार दुर्घटनामा बसमा सवार ३० जना घाइते भएका छन्। उनीहरूमध्ये सामान्य घाइते भएकाक... |
राजेश घिमिरे चैत २४ गते दिउँसो बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा जिल्ला प्रहरी कार्यालयले भरतपुर महानगरपालिकाको सहयोगमा तयार पारेको चेतनामूलक विद्यालय पाठ्यसामग्री विद्यालयहरूलाई हस्तान्तरण गर्दै थियो। , जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीलाई एउटा खबर आइपुग्यो– राष्ट्रिय मावि गंगानगरमा छात्राहरूमाथि... |
सेतोपाटी संवाददाता उत्तरी मोरङको मिक्लाजुङ गाउँपालिकाको बर्खे भन्ने ठाउँमा बम जस्तो शंकास्पद वस्तु फेला परेपछि नेपाली सेना र प्रहरी टोली परिचालन भएको छ। , सोही क्षेत्रमा बुधबार राति विष्फोटको आवाज आएपछि स्थानीयवासी आतंकित बनेका छन्। , ‘प्रेसर कुकरमा तार जोडेको वस्तु देखिएपछि सेना र प्रहरी टोली मिक्लाजुङ गएको छ,’ मोरङ ... |
रासस शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई थप व्यवस्थित बनाउन काभ्रेपलाञ्चोक जिल्लामा चार दिनसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ।, जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई ध्यानमा राखेर बिहीबार बिहान ६ बजेदेखि आगामी जेठ १ गते आइतबार राति १२ बजेसम्मका लागि राति सञ्चालन हुँदै आएको टिपर बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख ... |
सेतोपाटी संवाददाता सेभ द हार्टले १० वर्षमा ९९ हजार व्यक्तिलाई स्वास्थ्य शिविरमार्फत सेवा दिएको छ।, सेभ द हार्टले आफ्नो स्थापनाको एक दशक पार गरेको अवसरमा संस्थाका अध्यक्ष एवं मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले संस्थाले विगत दश वर्षमा देशभरका ९९ हजार व्यक्तिलाई स्वास्थ्य शिविरमार्फत सेवा दिएको बताए।, संस्थाको पहलमा देश... |
सेतोपाटी संवाददाता स्थानीय तहको चुनावमा ३ दिन विद्यालय विदा हुने भएको छ।, मतदान केन्द्र रहेका विद्यालयहरू २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द हुने भएका हुन्।, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मतदान प्रयोजनका लागि विद्यालय भवन उपयोग गर्नुपर्ने भएकोले मतदानस्थल तथा मतदान केन्द्र तोकिएको विद्यालयहरुमा विद्यार्थीहरुको... |
सेतोपाटी संवाददाता ताप्लेजुङमा गएराति एक युवक मृत भेटिएका छन्।, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार मिक्वाखोला गाउँपालिका-१ का २५ वर्षीय विमल कार्की मृत भेटिएका हुन्।, प्रहरीका अनुसार तेल्लावङ कन्स्ट्रक्सनमा जेसिबी चालक कार्की बुधबार साँझ दोभानबाट घर जाने भनेर हिँडेका थिए।, ‘कामब... |
एजेन्सी उत्तर कोरियामा कोरोनाभाइरसका संक्रमित भेटिएपछि देशभरि लकडाउन घोषणा गरिएको छ।, उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएअनुसार बिहीबार राजधानी प्योङयाङमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको हो।, कति जनालाई कोरोना संक्रमण भएको छ भन्ने खुलाइएको छैन। , उत्तर ... |
रासस मेलम्ची खानेपानी आयोजना विकास समितिले वर्षा सुरू हुनुभन्दा पहिले मेलम्चीको पानी ल्याउन रोक्ने भएको छ।, दुई साता पहिले अस्थायी संरचनाबाट पानी पुनः काठमाडौं ल्याउन थालिएको भए पनि वर्षाले आयोजनास्थलमा थप क्षति नपुगोस् भन्ने उद्देश्यले पानी नियमित ल्याउन नसकिने समितिले जनाएको हो।, हाल दैनिक १७ करोड लिटर पानी काठमाडौं... |
सेतोपाटी संवाददाता चितवनको भरतपुरमा एक जना युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ।, आइतबार बेलुकी करिब ७:३० बजे भरतपुर महानगरपालिका वडा नम्बर १२ का २८ वर्षीय अनिल परियारको हत्या भएको प्रहरीले जनाएको छ।, भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर खेलमैदान नजिकै परियारमाथि छुरी प्रहार भएको थियो।, हतियार प्रहारबाट गम... |
सेतोपाटी संवाददाता क्युबाको हवानास्थित होटल साराटोगामा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २७ पुगेको छ।, विस्फोटपछि भग्नावशेषमा दर्जनभन्दा बढी मानिस अझै बेपत्ता छन्। भग्नावशेषमा उनीहरूको खोजी भइरहेको छ। , हवानाको प्रतिष्ठित होटल साराटोगा होटलको माथिल्लो तल्लामा कोही पनि जीवित नभेटिएको जनाइएको छ। घटनामा परेर ८१ जना घाइ... |
सेतोपाटी संवाददाता लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ४ का ४४ वर्षीय खुमबहादुर मौरतीको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको छ।, राँगोले हानेर गम्भीर घाइते उनको सुरूमा जिल्ला अस्पतालमा उपचार गरिएको थियो।, त्यसपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो।, जिल्ला प्रहरी... |
रासस सुक्खा मौसम सुरू भएसँगै जिल्लाको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या सिर्जना भएको छ। जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा मौसम सुरु भएसँगै विगतका वर्षमा झैँ यसवर्ष पनि खानेपानीको समस्या सुरु भएको हो।, उत्तरी चुरे क्षेत्रका धारा, इनार, कुवालगायतका खानेपानीका स्रोत सुक्न थालेपछि सो क्षेत्रका बस्तीमा ख... |
सेतोपाटी संवाददाता सुन्धारास्थित सिटिसी मल लिलाम हुने भएको छ। कर्मचारी सञ्चय कोषले सोमबार सूचना जारी गर्दै ८२ हजार ९५ वर्ग फिट क्षेत्रफलमा रहेका १३२ पसल लिलामी गर्ने जनाएको हो।, सिभिल इस्टेट्स प्रालिले कोषबाट लिएको ऋण नतिरेकाले लिलामी गर्न लागेको हो।, आजदेखि ३५ दिनभित्र लिलामीमा बोल कबोल गर्न सकिने सूचनामा उल्लेख छ।, ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.