content stringlengths 20 64.1k ⌀ |
|---|
रासस दाङमा एक महिलाले श्रीमानको हत्या गरेकी छन्।, अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी घोराही उपमहानगरपालिका–१४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान पङ्कज गुप्ताको हत्या गरेको प्रहरीले जनाएको छ। , आज बिहान उनले लोहोरो प्रहार गर्दा गुप्ताको घटनास्थलमै मृत्यु भएको प्रहरी... |
सेतोपाटी संवाददाता प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा अहिले हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको मौसमविद्ले जानकारी दिएका छन् । , आज दिउँसो पनि मुलुकका कतिपय स्थानम... |
सेतोपाटी संवाददाता रुपन्देहीको रोहिणीमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका नौ जनामध्ये चार जनाको पहिचान खुलेको छ।, बाँकी पाँच जनाको पहिचान खुलेको छैन।, बुटवलको योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल, रौतहटका २० वर्षीया दिनेश दास, रूपन्देहीकै ओमसतिया गाउँपालिका ४ मटेरियाका रा... |
रासस पनौती–बनेपा सडकखण्डअन्तर्गत पनौती नगरपालिका–५ आइटी पार्क नजिकै गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएकोे छ।, शनिबार राति पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा ७ ३ प ७५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक नारायण थापाले बताए।, उनकाअनुसार म... |
सेतोपाटी संवाददाता रुपन्देहीको रोहिणीमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका नौ जनामध्ये छ जनाको पहिचान खुलेको छ।, बाँकी तीन जनाको पहिचान खुलेको छैन।, बुटवलको योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल, रौतहटका २० वर्षीया दिनेश दास, रूपन्देहीकै ओमसतिया गाउँपालिका ४ मटेरियाका राजेन... |
नवीनबाबु गुरूङ आज विश्व वातावरण दिवस। नेपालसहित विश्वभर विभिन्न जनचेतनामुलक कार्यक्रम गरेर मनाइँदैछ। हरेक वर्षको ५ जुनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ।, ‘केवल एउटा पृथ्वी’ भन्ने मुल नारासहित यस वर्षको वातावरण दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले य... |
रासस दोलखाको चरीकोट जिरी सडकखण्डअन्तर्गत गौरिशङ्करवाल गृह नजिकै गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चाललको मृत्यु भएको छ।, भीमेश्वर नगरपालिका वडा नम्बर ४ अनाथलय नजिकै विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई योद्धा गाडीले ठक्कर दिँदा सोही वडाका ३३ वर्षीय मोटरसाइकल चालक उमेश श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले ज... |
सेतोपाटी संवाददाता दोलखाको चरीकोट-जिरी सडकखण्ड अन्तर्गत गौरिशंकरवाल गृह नजिकै गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चाललको मृत्यु भएको छ।, भीमेश्वर नगरपालिका वडा नं ४ अनाथलय नजिकै विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई योद्धा गाडीले ठक्कर दिँदा सोही वडाका ३३ वर्षीय मोटरसाइकल चालक उमेश श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी क... |
सेतोपाटी संवाददाता काठमाडौंमा भएको एक लुटपाटको घटनामा प्रहरीकै संलग्नता रहेको खुलेको छ। , जेठ ८ गते अपराह्न ४ बजे काठमाडौं महानगरपालिका-२६ लैनचौरस्थित ब्याडमिन्टन कोर्टनजिकै रहेको खाजा घरबाट ३५ लाख रुपैयाँ लुटपाट भएको थियो। , प्रहरीले यस घटनाबारे औपचारिक रूपमा जानकारी दिएको छैन। घटनामा संलग्न दुई जनालाई भने नियन्त्रणम... |
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न तथा बस्तु चराउन गएका २२ जनाको जंगली जनावरको आक्रमणबाट मृत्यु गएको छ। , चालू आर्थिक वर्षमा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, पूजा गर्न जाँदा, पर्व मनाएर घर फर्कदै गर्दा जंगली जनावरको आक्रमणमा परी विभिन्न समयमा उनीहरु... |
सेतोपाटी संवाददाता अछाममा एक किशोर मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली खटिएको छ।, काठमाडौंबाट प्रहरी नायब उपरीक्षकको कमान्डमा अनुसन्धान गर्ने टोली अछाम पुगेको हो। शनिबार बिहान साढे १० बजे पञ्चदेवल विनायक नगरपालिका-४ तल्लो कुच्चीस्थित भिरमा १७ वर्षीय किशोरको शव फेला ... |
सेतोपाटी संवाददाता यस वर्षको मनसुन नेपाल आइपुगेको छ। मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो विशेष बुलेटिन जारी गर्दै पूर्वी नेपालमा मनसुन प्रवेश गरेको जानकारी दिएको छ।, यसपालि मनसुन एक साताअघि नै नेपाल आएको हो।, ‘नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। हाल यस वर्षको मनसुन प्रणाली आज मिति २०७९/०२/२२ का दिन नेपालक... |
भगवती पाण्डे धनुषाको हंसपुर नगरपालिका-३ का १८ वर्षीय मुफिद मन्सुरी जलेश्वर भिटामोडमा ग्यारेजमा गर्थे। सानै उमेरदेखि मोटरसाइकल मर्मत गर्न सिकेका मोफिद बुटवल आएर काम गर्न चाहन्थे।, बुटवलमा मोफिदकी भाउजुको माइती थियो। भाउजुका भाइ मोहम्मद हरिफ मन्सुरी पनि ग्यारेजमै काम गर्थे। एउटै क्षेत्रमा काम गर्ने मोफिद र मोहम्मदको कुर... |
भगवती पाण्डे आइतबार बिहान तिलोत्तमा नगरपालिका-८ का १४ वर्षीय आरभ बस्याल भैरहवास्थित भीम अस्पतालबाहिर सुकसुकाइरहेका थिए। सानिमाले अंगालोमा राखेर उनलाई सम्हालिरहेकी थिइन्। अस्पतालभित्र आरभकी आमा ३७ वर्षीया तुल्सी बस्यालको पोष्टमर्टम भइरहेको थियो।, उच्च शिक्षा अध्ययनको लागि छोरीलाई अष्ट्रेलिया पठाउने भन्दै कागजात बनाउन क... |
रासस नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ।, अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अबको केही दिनभित्रै देशको पूर्वी भेगको मेची अञ्चल आसपास क्षेत्रबाट मनसु... |
सेतोपाटी संवाददाता नेपालका चार वटा हिमालबाट नेपाली सेना नेतृत्वको टोलीले ३३ टन बढी फोहोर संकलन गरेको छ। , आइतबार नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित सफा हिमाल अभियान २०२२को समापन कार्यक्रममा चार वटा अग्ला हिमालबाट ३३ टन बढी फोहोर संकलन गरेको जनाएको हो। , नेपाली सेना र शेर्पाहरूको संयुक्त टोलीले सगरमाथा, ल्होत्... |
सेतोपाटी संवाददाता नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। , चट्याङ लागेर मध्यविन्दु नगरपालिका-६ भण्डारा बस्ने ६० वर्षीय डिल्लीराम थारूको मृत्यु भएको हो।, आफ्नो घर नजिकको बारीबाट फर्किने क्रममा उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। ,... |
सेतोपाटी संवाददाता काठमाडौंको टेकुस्थित पेट्रोल पम्पको इन्धन राख्ने ट्यांकीमा बिस्फोट हुँदा दुई जना घाइते भएका छन्। , आइतबार साँझ ५ बजे काठमाडौं महानगरपालिका-१२ टेकुस्थित कनक पम्पको ट्यांकीमा बिस्फोट हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , इन्धन राख्ने ट... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १३ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार ६३४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , १ हजार ५७९ जनाको पिसिआर र १ हजार ५५ जनाको एन्टिजेन परीक्षण गरिएको ... |
सेतोपाटी संवाददाता नेपाली सेनाको टोलीले पहिलो पटक कञ्चनजंघा हिमालको आरोहण गरेको छ। , सफा हिमाल अभियान २०२२को क्रममा कञ्चनजंघा हिमाल पुगेका मध्ये दुई जनाले हिमालको आरोहण गरेका हुन्।, उनीहरू पुगेसँगै नेपाली सेनाले पहिलोपटक त्यस हिमालमा पुगेर आफ्नो झन्डा फहराएको हो। , नेपाली सेनाका सहसेनानी राजु श्रेष्ठ र सिपाही अमित थाप... |
सेतोपाटी संवाददाता रूपन्देहीको रोहिणीमा आइतबार बिहानै भएको यात्रुबाहक बस दुर्घटनामा परी मृत्यु भएका नौ जनामध्ये आठ जनाको पहिचान खुलेको छ।, जनकपुरबाट बुटवल आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ४ः२० बजे भैरहवा-परासी सडकखण्ड अन्तर्गत रोहिणी गाउँपालिका-३ र ओमसतिया गाउँपालिका-४ को सीमानास्थित पुलबाट र... |
अमित ढकाल मैले गएको बिहीबार ',सर्वोच्चको फैसलापछि निजगढ विमानस्थलको भविष्यबारे ७ बुँदे ब्रिफिङ,' लेखेको थिएँ।, पोखरा र भैरहवामा भर्खरै दुइटा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि हामीलाई फेरि किन निजगढमा अर्को विमानस्थल चाहियो भनेर धेरै पाठकहरूको प्रश्न आएको छ। जंगल मासेर निजगढमै एयरपोर्ट किन बनाउनु पर्यो, अरू ठाउँ ख... |
रामबहादुर थापा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको परामर्शदाता समूहले आइतबार बागलुङको बलेवा विमानस्थलको अवलोकन गरेको छ।, भर्खर कालोपत्र भएर चिटिक्क परेको धावनमार्ग, टावर र भौतिक पूर्वाधारको अवस्था देखेपछि अध्ययन समूहले विमानस्थल सञ्चालनका लागि तयारी अवस्थामा रहेको सुरुआती निचोड निकालेको छ।, विमानस... |
रामबहादुर थापा मध्यनेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकी संरक्षणका पक्षमा थालिएको कविता शृङ्खला ‘नदी सप्तक’ एक सयौँ भागसम्म आइपुगेको छ। तेह्रथुमका कवि सरोज ओलीको ‘म कालीगण्डकी नागबेली बग्छु’ कवितासँगै ‘नदी सप्तक’ले सतक शृङ्खला पार गरेको हो।, ‘कालीगण्डकी बचाऔँ अभियान’ले पर्यावरणको मुद्दामा सर्जकहरुको एक्यबद्धता खोज्न ग... |
रासस बाँकेको नेपालगञ्जस्थित धम्बोजीचोकमा रहेको होटल सिटी प्यालेसभित्र सञ्चालित सिटी इ गेमिङ क्लब क्यासिनोबाट सात नेपाली पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उक्त क्यासिनोबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। उनक... |
सेतोपाटी संवाददाता मोटरसाइकल अनियन्त्रित हुँदा भएको दुर्घटनामा परेर मोरङको रतुवामाईमा एक युवकको मृत्यु भएको छ।, रतुवामाई १ मा पर्ने आमबारी–कुटुमगञ्ज सडकखण्डमा आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक २५ वर्षका राजकुमार शर्माको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार मोरङ सुनवर्षी ९ का शर्मा भारत अररियाका... |
एजेन्सी भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा तिर्थयात्री सवार बस दुर्घटना हुँदा २६ जनाको ज्यान गएको छ।, मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार यूके-०४-१५४१ नम्बरको बस आइतबार साँझ दुर्घटनामा परेको हो।, उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनामा २६ जनाको मृत्यु भएको पुष्टी ग... |
सेतोपाटी संवाददाता अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष सम्पर्कसहित शैक्षिक जानकारी गराउने उद्देश्यले एसआई युके नेपालले यही जेठ २८ गत ‘दि लार्जेष्ट युके एजुकेशन फेयर २०२२’ को आयोजना गर्ने भएको छ। , आइतबार आयोजित पत्रकार सम्मेलनमा सो संस्थाका निर्देशक विनय अधिकारीले मेलामार्फत नेपाली... |
सेतोपाटी संवाददाता हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केही स्थानमा वर्षा भइरहेको छ।, नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौ... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय थाहा पाउन संकेत चिन्ह तयार पारेको छ।, सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिन्ह तयार पारिएको हो। संकेत चिन्ह राखेपछि प्रयोगकर्तालाई शौचालयबारे जानकारी हुने बताइएको छ।, मेयर बालेन शाहका अनुसार महानगरले होटल, रेष्टुरेन्ट, बैंक लगायतले शौचालय सार्... |
सेतोपाटी संवाददाता काठमाडौंको दक्षिणकाली नगरपालिकामा पर्ने फर्पिङको जंगलमा दुई जना युवा युवतीको शव फेला परेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरका अनुसार सोमबार बिहान जंगलमा २०-२२ वर्षका युवा-युवतीको शव घोप्टो परेको अवस्थामा भेटिएको हो।, उनीहरूको पहिचान हुन सकेको छैन। शव फेला परेको ठाउँ... |
डा. मेरिना श्रेष्ठ बालबालिकामा देखिने अटिजम कुनै रोग नभई मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने समस्या हो।, यस्ता बच्चाको बोलीमा समस्या देखिन्छ। उनीहरूलाई बुझ्न र बुझाउन गाह्रो हुन्छ। समाजमा कसरी मिलेर बस्ने भन्ने ज्ञान हुन्न। एक किसिमको अनौठो व्यवहार देखाउँछन्।, उमेर नपुगी छिटो जन्मिएको बच्चामा, जन्मिएप... |
सेतोपाटी संवाददाता जरायोको सिङसहित जनकपुरबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बिक्री गर्न लागिएको सिङसहित महोत्तरी गाउँपालिका– ३ का २० वर्षीय रितेश कुमार पाण्डे र जनकपुरधाम उपमहानगरपालिका–२४ बस्ने २० वर्षीय सोनु कुमार पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो।, जनकपुरधाम उपमहानगरपालिका– २४ स्थित वन्यजन्तुको आखेटोपहार खरिद... |
रासस एक करोड बढी ठगी मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका–४ बस्ने ४८ वर्षीय जीवनकुमार केसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। , उपभोक्ता हित संरक्षण नेपालको जाहेरीले एक करोड १९ लाख ८४ हजार रूपैयाँ ठगीसम्बन्धी कसुरमा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले... |
सेतोपाटी संवाददाता आज वर्ष र सहकालको देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइँदैछ। मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो देखाउने चलन छ।, शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मच्छिन्द्रनाथको भोटो देखाउन लागिएको हो ।, तीन सातासम्म लगनखेलको थतीटोल चौबाटोमा रहेको रथ तानेर चार दि... |
सेतोपाटी संवाददाता आज दिउँसो देशका विभिन्न स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। , हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेश सम्म पूर्व-पश्चि... |
रासस संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङबाट नक्कली परीक्षार्थी पक्राउ परेकी छन्। कक्षा १२ को परीक्षामा अर्कैको नाममा परीक्षा दिने एक नक्कली परीक्षार्थी पक्राउ परेकी हुन्।, पक्राउ पर्नेमा भोटखोला–४ की मनिषा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।, सुवेदी... |
भगवती पाण्डे लुम्बिनी विकास कोषले विद्युतीय गाडी सञ्चालनका लागि कार्यविधि बनाउने तयारी गरेको छ।, विकास कोषको बिहिबार काठमाडौंमा बसेको बैठकले कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) को संयोकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको छ।, कार्यदलमा कोषका सदस्य विश्वराज पौडेल र राजेश शाक्य सदस्य छन्।, लुम्बिनी आउने पर्यटक ल... |
दिपकजंग शाही २०७४ को पहिलो स्थानीय तह निर्वाचनपछि बनेका गाउँका स्थानीय सरकारले आफ्ना थुप्रै महत्वाकांक्षी योजनाहरू बनाए।, स्थानीय नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएका योजनाहरूमध्ये बाटो, खानेपानी, स्वास्थ्य, सिँचाइ, विद्युत, शिक्षाजस्ता कुरालाई महत्वपूर्ण योजनामा राखेर काम अघि बढाए।, कर्णालीका सडक पहुँच नभएका पालिकामा स... |
सेतोपाटी संवाददाता सर्लाहीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। , शुक्रबार पर्सा गाउँपालिका-६स्थित एक पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए। , यादवका अनुसार सोही ठाउँ बस्ने शम्भु राम महराकी ७ वर्षीया छोरी पिंकीकुमारी महरा मृत अवस्थामा फेला परे... |
रासस बूढानीलकण्ठ नगरपालिका–१० नीलोपुल प्रगतिनगरको विकासका लागि समाजसेवी विद्या सुवेदी ज्ञवालीका संयोजकत्वमा नौसदस्यीय टोल सुधार तदर्थ समिति गठन गरिएको छ।, फोहोर व्यवस्थापन र वातावरण संरक्षण लगायतका काम गर्न सो समिति गठन गरिएको हो। , टोलबासीको आज बिहान भएको भेलाले समितिका सदस्यमा आङ्निमा शेर्पा, सुमन उप्रेती, राजन रिमा... |
सेतोपाटी संवाददाता तनहुँमा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा एक जना बालिकाको मृत्यु भएको छ। , शुक्रबार राति भिमाद नगरपालिका-९ च्यानडाँडा बस्ने शिवनारायण केसीको घरमा ग्यास सिलिन्डर पड्किएर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। , ग्यास सिलिन्डर पड्किँदा आगलागीमा... |
रासस पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालले आइतबार पनि नियमित बहिरङ्ग सेवा सञ्चालन गर्ने भएको छ।, लगातार दुई दिन बिदा हुँदा बिरामीको चाप बढेको र सेवा लिन कठिन भएकाले आइतबार पनि बहिरङ्ग सेवा नियमित गरिएको हो।, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले सातामा दुई दिन बिदा हुँदा सोमबार एकै दिन बिरामीको चाप ... |
सेतोपाटी संवाददाता राजधानीमा जब साँझ ढल्कँदै जान्छ, यात्रुको भीडको रफ्तार निरन्तर बढ्छ। नगर प्रहरीको ड्युटी त्यति नै बेला सकिन्छ। अनि फुटपाथमा व्यापारीको भव्य चहलपहल शुरू हुन्छ।, साँझको बढ्दो सवारी चाप,यात्रुको भीड अनि फुटपाथ पसल। राजधानीका मुख्य बजार हिँड्नै नसक्ने हुन्छन्। वास्तवमा भन्दा यतिबेला फुटपाथमा जाम हुन्छ। ... |
सेतोपाटी संवाददाता निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशको पक्षमा काठमाडौंमा प्रदर्शन गरिएको छ।, प्रभावित क्षेत्र टांगियाबासीले शनिबार काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म र्यालीसहितको प्रदर्शन गर्दै सर्वोच्च अदालतले दिएको सो फैसलाको पक्षमा ऐक्यवद्धता जनाएका हुन्। , ब... |
सेतोपाटी संवाददाता काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टेल वार्डेनले होस्टलमा बस्ने छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।, होस्टलमा बस्ने छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्ने आरोप लागेपछि होस्टेल वार्डेनको खोजी भइरहेको प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक ढुण्डराज न्यौपानेले जानकारी दिए।... |
सेतोपाटी संवाददाता अछाममा पाँच दिनदेखि हराइरहेका किशोरको शव फेला परेको छ। , शनिबार बिहान साढे १० बजे पञ्चदेवल विनायक नगरपालिका-४ तल्लो कुच्चीस्थित भिरमा १७ वर्षीय किशोरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव विष्टले जानकारी दिए। , मृत्यु हुनेमा १७ वर्षीय विनोद शाही छन्। उनी नेकपा एमालेका कार्यकर... |
सेतोपाटी संवाददाता कैलालीमा जुवा-तास खेलेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। , शनिबार दिउँसो साढे २ बजे धनगढी उपमहानगरपालिका-१ स्थित बसन्तटोल बस्ने ४० वर्षीय दिपु श्रीमालको घरबाट पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए। , उनको घरमा जुवा-तास खेलिरहे... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १६ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार १८४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , ९५७ जनाको पिसिआर र १२२७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले ... |
रासस प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रकारका विभेदको अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्न सबैलाई आह्वान गरेका छन्।, १७ औं जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस–२०७९ को अवसरमा अन्तर पार्टी दलित महिला सञ्जाल र दलित महिला केन्द्र लगायतका संघ-संस्थाद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री देउ... |
सेतोपाटी संवाददाता भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। , शनिबार अपराह्न साढे ४ बजे मध्यपुर ठिमी नगरपालिका-१ मनहरा सुकुम्बासी टोलमा बस्ने ५२ वर्षीय दिलबहादुर तामाङको मृत्यु भएको हो। , जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार उनको आफ्नै एक तले घरमा ढलान गर्ने काम भइरहेको थियो।, ... |
सेतोपाटी संवाददाता यौन दुर्व्यवहारको आरोप लागेका काठमाडौं जोरपाटीस्थित सर्वनाम शिक्षालयका वार्डेन पक्राउ परेका छन्। , उनलाई जिल्ला प्रहरी कार्यालय रामेछापको सहयोगका शनिबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक* दिनेशराज मैनालीले जानकारी दिए। , पक्राउ पर्नेमा रामेछाप गोकुलगंगा गाउँपालिका-२ ठोसे घर... |
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत भारत निर्यात सुरू हुने भएको छ।, नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राति १२ बजेबाट निर्यात सुरू गर्न लागेको हो।, प्राधिकरणले विद्युत भारतीय ऊर्जा ए... |
सेतोपाटी संवाददाता बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , शनिबार दिउँसो पौने ४ जितपुर सिमरा उपमहानगरपालिका-२३ कोइला डिपो अगाडि वीरगन्ज पथलैया सडकखण्डमा मोटरसाइकल दुर्घटना भएको हो। , दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। , जितपुरबा... |
निशा भण्डारी वर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ।, मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो देखाउने चलन छ। यसअघि कोरोना महामारीका कारणले भोटो जात्रा भएको थिएन।, ललितपुरको जावलाखेलमा शनिबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मच्छिन्द्रनाथको भोटो देखाइएको हो... |
भगवती पाण्डे जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस रूपन्देहीमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।, आज बिहान करिब ४:३० बजेतिर रूपन्देहीको रोहिणी नदीमा बस दुर्घटना भएको हो।, दुर्घटनाको खबर पौने पाँच बजेतिर आएलगत्तै प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।, राेहिणी गाउँपालिका वडा नम्बर ... |
रासस धादिङको थाक्रे गाउँपालिका-१ सिम्लेमा ट्रकले अटोलाई ठक्कर दिँदा अटो चालकको मृत्यु भएको छ।, शनिबार काठमाडौंबाट गजुरी आउँदै गरेको ना ६ ख १२७२ नम्बरको ट्रकले विपरीतबाट जाँदै गरेको बागमती प्रदेश०३–००१ह १८१७ नम्बरको अटोलाई ठक्कर दिँदा अटो चालकको मृत्यु भएको हो।, नीलकण्ठ नगरपालिका-५ खाल्टे घर भई बेलकोटगढी बस्ने ३५ वर्षी... |
रासस अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ मा करिब १७ वर्षका किशोर मृत भेटिएका छन्।, जेठ १७ गतेदेखि हराइरहेका करिब १७ वर्षीय विनोद शाही नजिकैको भिरमा शनिबार मृत फेला परेका थिए।, शाहीको हत्या भएको भन्दै स्थानीयले प्रदर्शन गर्दै प्रहरी कार्यालय र प्रहरीको गाडीमा तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो।, ... |
सेतोपाटी संवाददाता आइतबार प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, विभागका अनुसार आज प्रदेश-१, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली हुनेछ। , हाल नेपालमा... |
सेतोपाटी संवाददाता प्रतिबन्धित लागु औषध खैरो हिरोइनसहित दुई युवा पक्राउ परेका छन्।, पक्राउ पर्नेमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ७ का २० वर्षीय बिशाल बुढा मगर र दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ का ३० वर्षीय रमेश पुन मगर रहेका छन्।, जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मकुन्दप्रसाद रिजालले घो... |
सेतोपाटी संवाददाता जयनगरबाट जनकपुर आउँदै गरेको नेपाली रेलमा आगलागी भएको छ। बिहीबार दिउँसो साढे तीन बजे जयनगर स्टेसनबाट रेल छुट्ने बेला १ नम्बर गेटको जनरल बोगीमा सामान्य आगलागी भएको हो।, सामान राख्ने र्याकमा अनजान व्यक्तिले राखेको तेजाब पोखिएर रेलमा धुँवा फैलिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरन्जन झाले सेतोपाटील... |
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट सुनको सिक्री लुटेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। , कागेश्वरी मनोहरा नगरपालिका-४ नयाँ गाउँ घर भई वडा नम्बर-५ गजरकोट बस्ने ३५ वर्षीय राकेश नगरकोटीलाई प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए। , उनका ... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यसपालि अर्थशास्त्र विषयको स्नातकोत्तर परीक्षाको प्रश्नपत्र बनाउँदा लापरबाही गरेको देखिएको छ। पोहोर र यसपालि हुबहु प्रश्न सोधेर मूल्यांकन प्रक्रियामा लापरबाही गरेको गुनासो विद्यार्थीहरूले गरेपछि प्रश्नपत्र दोहोरिएको सम्बन्धमा त्रिविले छानबिन गर्ने भएको छ।, त्रिवि मान... |
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त रहे पनि अहिले शिक्षक पदपूर्ति नगर्न स्थानीय तहहरूलाई आग्रह गरेको छ।, विद्यालयहरूमा शिक्षकको पद रिक्त रहे पनि तत्काल पदपूर्ति प्रक्रिया नगर्न केन्द्रले निर्देशन दिएको हो।, शिक्षक दरबन्दी मिलान गर्ने काम भइरहेकोल... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीको साइबर ब्युरोले ‘सोर्स कोड’(कम्प्युटर स्रोत संकेत) चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। , ब्युरोले तनहुँ भिमाद नगरपालिका-१ किहुँ घर भई ललितपुरको सानेपामा म्याट्रिक्स सफ्टेक प्रालि सञ्चालन गर्दै आएका ३५ वर्षीय सन्तोष सिग्देललाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले ... |
सेतोपाटी संवाददाता कारागारका बन्दीलाई माछामा लुकाएर लागुऔषध दिन खोज्ने दुई जना पक्राउ परेका छन्। , सिन्धुली कारागार कार्यालयमा माछाभित्र लुकाएर खैरो हिरोइन लगिदिएको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए। , जबरजस्ती करणी र बालविवाह मुद्दाका कैदी पर्सा ... |
सेतोपाटी संवाददाता सरकारले चीनका विभिन्न विश्वविद्यालयहरूमा पठनपाठन गर्दै आएका नेपाली विद्यार्थीहरूलाई पुन: चीन जाने व्यवस्था मिलाएको छ।, कोरोना महामारीका बेला नेपाली विद्यार्थी चीनबाट स्वदेश फर्के पनि त्यसपछि उनीहरू त्यहाँ जानबाट रोकिँदै आएका थिए।, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चीनका विश्वविद्यालयमा पढ्ने न... |
सेतोपाटी संवाददाता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारी साधनहरूमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट राख्न आग्रह गरेको छ।, इम्बोस्ड नम्बर प्लेट नराखे साउन १ गतेदेखि ट्राफिक प्रहरीले अनुगमन गर्ने र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुस... |
सेतोपाटी संवाददाता अहिले दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १ को एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ। देशको बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प... |
रासस मोटरसाइकल चोरी आरोपमा झापामा आठ जना पक्राउ परेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाले फेला परेका १२ मोटरसाइकलसहित बिहीबार सार्वजनिक गरेको हो।, पक्राउ परेका आरोपितहरूमा गौरीगञ्ज गाउँपालिका–५ का १८ वर्षीय ओमप्रकाश यादव, अर्जुनधारा नगरपालिका–८ बस्ने १८ वर्षीय समीर मियाँ, बिर्तामोड नगरपालिका–५ का १८ वर्षीय वि... |
रासस नेपाल वायुसेवा सञ्चालक सङ्घले हेलिकप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ।, प्राधिकरणले एउटा इन्जिन भएको हेलिकप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला सङ्घले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको हो।, हेलिकप... |
सेतोपाटी संवाददाता दैनिक पाँच घण्टा बाटो बन्द गरेर पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-पोखरा सडकखण्ड विस्तार कार्यलाई अघि बढाइने भएको छ।, तनहुँस्थित याम्पाफाँट-घाँसीकुवा सडक खण्डबाट काम सुरू गर्न लागिएको छ। , मुग्लिङ–पोखरा सडक योजना तनहुँका आयोजना प्रमुख नरेन्द्र सुवेदीका अनुसार जेठ २२ गतेदेखि सडकखण्ड विस्तार गर्न लागिएको... |
सेतोपाटी संवाददाता डडेल्धुराको आलिताल गाउँपालिकाको भवनमा आगलागी भएको छ।, गए राति भएको आगलागीबाट प्रशासनिक भवनमा रहेका शोफा र किताबलगायत सामग्री जलेको छ।, आगो कसले लगाएको भन्ने खुलेको छैन।, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश भट्टले आगलागीबाट शोफालगायत जलेको सेतोपाटीलाई बताए। ‘महत्वपूर्ण कागजात जलेका छैनन्,’ उनले... |
सेतोपाटी संवाददाता काठमाडौंमा एक युवक मृत भेटिएका छन्। , बाजुरा बुढीगंगा गाउँपालिका-९ घर भई कोटेश्वर बस्दै आएका २२ वर्षीय धर्म शाही मृत भेटिएको प्रहरीले जनाएको छ। , प्रहरीका अनुसार बिहीबार कागेश्वरी मनोहरा नगरपालिका-६ मूलपानी लक्ष्मीनारायण मन्दिर पछाडि शाही मृतक भेटिएका हुन्। , प्रहरीका अनुसार शाही काँडाघारीस्थित मो... |
सबिना श्रेष्ठ काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा मेयर बालेन शाहले छवटा प्रस्ताव पढेर सुनाएका थिए। ती प्रस्तावमा फोहोरमैला व्यवस्थापन, महानगरको सेवा लिन कल सेन्टर सञ्चालन, भौतिक पूर्वाधार एम्बुलेन्स लगायत सुरू गर्ने एजेन्डा थिए।, एजेन्डाको चौथो बुँदा सार्वजनिक शौचालयको व्यवस्थाबारे थियो। काठमाडौंका विभिन्... |
रासस कैलालीको टीकापुरमा जथाभावी निर्माण सामग्री राख्नाले नागरिकको स्वास्थ्यमा समस्या पर्न थालेको छ।, सहरका अधिकांश खुला मैदान ढुंगा, बालुवा र माटोले भरिएका छन्।, वरिपरि घर, बीचमा रहेका खुला मैदानमा बालुवा र ढुंगा थुपार्दा नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको जनाइएको छ। टीकापुरको सिटी बसपार्कसहित टीकापुर अस्पतालको परि... |
सेतोपाटी संवाददाता सर्लाहीको चन्द्रनगर गाउँपालिकाले १२ कक्षा पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीहरूलाई ५० हजार रुपैयाँ दिएर सम्मान गर्ने निर्णय गरेको छ।, वैशाख ३० गते भएको स्थानीय चुनावबाट अध्यक्षमा निर्वाचित भएका राजकुमार महतोले बालविवाह रोक्न र छोरीहरूलाई पढ्ने उत्प्रेरणा दिन यस्तो निर्णय गरेका हुन्।, स्थानीय च... |
सेतोपाटी संवाददाता गत जेठ १५ गते पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको नाइन एनएईटी ट्वीनअटर विमान दुर्घटनामा पर्यो। , आइतबार सम्पर्कबिहिन भएको जहाज भोलिपल्ट मुस्ताङको थासाङ गाउँपालिका २, सानुसरे पहाडमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।, जसमा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली, ४ जना भारतीय र २ जना जर्मन ना... |
रासस गत साल निर्माण गरेलगत्तै असार र साउनको बाढीले पक्की पुल बगाएपछि मेलम्चीघ्याङ, टेजा, तर्कदोल, कुसङपाललगायत क्षेत्रका बासिन्दा तुइनमा झुण्डिएर मेलम्ची खोला वारपार गर्न बाध्य थिए।, हेलम्बु गाउँपालिका–१ नाकोतेमा झोलुङ्गे पुल बनेपछि अब उनीहरूलाई तुइनमा झुण्डिएर मेलम्ची खोला तर्नु नपर्ने भएको छ।, सिन्धुपाल्चोक जिल्लाको... |
सेतोपाटी संवाददाता काठमाडौंबाट प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। , खोटाङ हलेसी तुवाचुङ्ग नगरपालिका-९ सल्ले घर भई मध्यपुर ठिमी नगपालिका-६ बस्ने ५१ वर्षीय ईन्द्रकुमार राईलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , उनका अनुसार २०७७ ... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहोर विसर्जन गर्ने नुवाकोटको सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने आश्वासन दिएका छन्।, उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विसर्जन गर्ने सिसडोलको अनुगमन गर्नेक्रममा स्थानीयको गुनासो सुनेपछि मेयर शाहले केमिकल हालेर एक हप्ताभित्र त्य... |
विवेक राई फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई पाँच वर्षअघि सगरमाथाको आधार शिविर जाने अवसर जुर्यो। हिमाली जिल्ला गोरखामा जन्मे हुर्के पनि त्योभन्दा अगाडि उनले कहिल्यै हिमाल टेकेकी थिइनन्।, त्यसैले पूर्णिमा सगरमाथा आधार शिविर जाने कुराले हौसिएकी थिइन्। तर जुनबेला उनी आधार शिविर पुगिन्, उनलाई सेताम्मे हिमश्रृंखलाले मात्र ल... |
सेतोपाटी संवाददाता रोल्पा कारागारमा मृत्यु घटनाको अनुसन्धान सुरू गरेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ। , रोल्पा जिल्ला कारागारमा सट्टा कैदीबन्दीको रूपमा जेल सजाय भोगिरहेको कैदीको मृत्यु भएको घटनाप्रति आयोगको ध्यानाकर्षण भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको नेपालगञ्ज कार्यालयको अनुगमन टोलीले बिहीबारबाट अनुसन्... |
सेतोपाटी संवाददाता पूर्वपदाधिकारीलाई सुविधा दिने गण्डकी प्रदेश सरकारको निर्णयविरूद्ध नागरिक समाजले पोखरामा प्रदर्शन गरेको छ।, 'राजनीति सेवा हो, पेशा होइन' भन्दै प्रदर्शनकारीले पूर्वपदाधिकारीलाई सुविधा दिने निर्णय खारेज गर्न माग गरेका छन्। , गण्डकी सरकारको जेठ १२ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वपदाधिकारीलाई सुविधा ... |
सेतोपाटी संवाददाता ठगी मुद्दामा चार वर्षदेखि फरार एक स्वास्थ्य ब्यवसायीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।, सिर्जना मेडिकल हलका सञ्चालक जीवन कुमार केसीलाई पक्राउ गरिएको एसएसपी बसन्त कुँवरले सेतोपाटीलाई जानकारी दिए।, २०७५ सालमा गोकर्ण विष्ट श्रम मन्त्री हुदाँ मलेसिया कामदार पठाउने ३६ मेडिकलह... |
सेतोपाटी संवाददाता कैलालीमा बालिका बलात्कार गरेकाे आराेपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , चुरे गाउँपालिका-६ का २६ वर्षीय दोगेन्द्र विष्टलाई पक्राउ गरेकाे प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार विष्टले १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ। , आफ्नै खेतबारीमा घाँस काट्ने क्रममा बालिकालाई जबरजस्ती करणी गरेको प्रह... |
सेतोपाटी संवाददाता बझाङमा यार्सा संकलनका क्रममा हिम पहिरोमा परी एक महिलाको मृत्यु भएको छ। , मृत्यु हुनेमा सुर्मा गाउँपालिका -१ नाउलाकी ३० वर्षीया सिन्की बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए। , उनका अनुसार बिहीबार राति करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २६ जनामा संक्रमण पुष्टि भएको हो।, ५ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , चार हजार ५२८ जनाको पिसिआर र एक हजार ७७ जनाको एन्टिजेन परीक्षण गर... |
नवीनबाबु गुरूङ यस वर्ष अघिल्लो वर्षमा भन्दा केही समयअघि नै वर्षाको मौसम सुरू भएको छ।, वर्षाको मौसम सुरू भएसँगै किसानहरूलाई रोपाइँको चटारो छ। , पानी परे पनि पहाडी भेगमा भने खेत रोपाइँ गर्ने समय अझै आइसकेको छैन भने तल्लो तटीय क्षेत्रमा रोपाइँ सुरू भएको देख्न सकिन्छ। , किसानहरू खेत खन्ने, बिउ बिजन छर्ने, उमार्ने तयारीम... |
सेतोपाटी संवाददाता किशोरीलाई अपहरण गरी सामूहिक बलात्कारमा संलग्न रूपन्देहीको कन्चन गाउँपालिका रुद्रपुरका ६ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।, मंगलबार साँझ कपिलवस्तुको बाणगंगाबाट १४ वर्षीया किशोरीको अपहरण गरी रुपन्देहीको कन्चन गाउँपालिका वडा नम्बर ४ रुद्रपुरमा ल्याई सामूहिक बलात्कार गर्ने ६ युवालाई प्रहरीले निय... |
सेतोपाटी संवाददाता आफ्नै छात्रामाथि बलात्कार गरेको आरोप लागेका सुनसरी इटहरीस्थित ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलका तत्कालीन प्रिन्सिपल राज खड्का कारागार चलान भएका छन्। , सुनसरी जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। २०७२–७३ सालताका स्कुलमा अध्ययनरत एक विद्यार्थीलाई उनले पटकपटक बलात्कार गर... |
सेतोपाटी संवाददाता खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी वितरण बन्द गरिने बताएका छन्। , खानेपानी मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौंतर्फ पथान्तरण गर्ने काम बन्द गरे पनि सरकारले वैकल्पिक स्रोतको व्यवस्था गरी थप १७ करोड लिटर पानी... |
सेतोपाटी संवाददाता प्रहरीले बेवारिसे अवस्थामा फेला परेका सात वर्षीय बालकलाई अभिभावकको जिम्मा लगाएको छ। , बुढानीलकण्ठ नगरपालिका-१० ज्योतिनगरका ७ वर्षीय जेदेन गुरूङलाई अभिभावकको जिम्मा लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार सोमबार काठमाडौं महानगरपालिका-२९ न्यूप... |
राजेश घिमिरे चितवन मेडिकल कलेजमा ४१ दिनकी बालिकाको मुटुको शल्यक्रिया भएको छ। उनी गत चैत २५ गते आमाको गर्भमा बसेको ७ महिनामै जन्मिएकी थिइन्।, नारायणी सामुदायिक अस्पतालमा जन्मिएलगत्तै उनको स्वास्थ्य खराब हुन थाल्यो। जन्मँदा उनको तौल मुस्किलले १ किलो थियो। तुरून्तै एनआइसियुमा राख्नुपर्ने भयो। परिवारले उनलाई भरतपुर अस्पता... |
सेतोपाटी संवाददाता आज देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले पहाडी... |
सेतोपाटी संवाददाता मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा तारा एयरको जहाजमा दुर्घटना हुँदा निधन भएकाहरूको शव परिवारलाई जिम्मा लगाइने भएको छ।, शवको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमर्टम गरिएको थियो। पोस्टमर्टम कार्य सकिएकोले शव पहिचान गरी आज परिवार तथा आफन्तजनलाई जिम्मा लगाउने तयारी छ। शव अन्त्येष्टि गर्न पर... |
रासस हिमालपारीको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिरमा बैंक खातामा भेटी दान जम्मा गर्न सकिने भएको छ।, प्रभु बैंकले क्यूआर कोड सेवा सञ्चालन गरेपछि उक्त मन्दिरमा नगद कारोबारलाई विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रणाली प्रवर्द्धन गरिएको हो। , नेपाल राष्ट्र बैंक पोखरा कार्यलयका प्रमुख रामशरण खरेलले नेपालको ... |
सेतोपाटी संवाददाता बारामा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ। , बुधबार दुई वटा छुट्टाछुट्टै पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। , कोल्हबी नगरपालिका-११ बेलवा बस्ने ५२ वर्षीय वीरनाथ चौधरी र कलैया उपमहानगरपालिका-१६ मझौलिया टोल बस्ने ९ वर्षीय यस्तफ... |
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले बढी भएको बिजुली भारतलाई बेच्न थालेको छ।, बुधबार राति १२ बजेदेखि भारतीय बजारमा बिजुली पठाउन थालिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए।, ‘२४ मेगावाटको त्रिशुली र १५ मेगावाटको देवीघाट विद्युत गृहको बिजुली हिजोदेखि भारतीय बजारमा पठाउन थालेका छौं,’ प... |
सेतोपाटी संवाददाता २०५८ जेठ १९ गते शुक्रबार राति।, करिब पौने नौ बजे।, त्रिभुवन सदनस्थित खोपीबाट सैनिक कम्ब्याट लगाएर तत्कालीन युवराज दीपेन्द्र सोही भवनमै रहेको बिलियार्ड हल छिरे र अन्धाधुन्ध फाइरिङ सुरु गरे।, सुरुमा सिलिङ र पश्चिम भित्तामा।, केही सेकेन्डभित्रै बिलियार्ड टेबलको पूर्व छेउमा उभिएर शाही नातेदारसँग कुरा गर... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.