content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता आज सुदूरपश्चिमबाहेक देशका सबै प्रदेशमा हल्का देखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर... |
नारायण अधिकारी पवित्र तीर्थस्थल देवघाट धाममा रहेको रामजानकी बालिका आश्रममा अहिले ३५ किशोरीले आश्रय लिइरहेका छन्। उनीहरुले आश्रयमात्रै लिएका छैनन् संस्कृत विधाको अध्ययनसँगै वाचक र पण्डित बनिरहेका छन्। त्यहाँ रहेका पाँच किशोरी अहिले वैदिक पूजापाठदेखि भागवत वाचनसम्म गराउन सक्ने भएका छन्।, केही समयअघि भरतपुर महानगरपालिकाक... |
नारायण खड्का दाङको तुलसीपुरमा पहिलो पटक साइकल यात्रुका लागि साइकल लेन निर्माण गरिएको छ ।, काठमाडौं, ललितपुर, पोखरा पछि दाङको तुलसीपुरमा छुट्टै साइकल लेन निर्माण गरिएको हो। , युएनडिपीको आर्थिक सहयोगमा नेपाल साइकल सिटी नेटवर्कले पोखराबाट आएर तुलसीपुरमा छुट्टै साइकल लेन बनाइदिएको हो।, राप्ती राजमार्गबाहेक तुलसीपुरको मुख्... |
सेतोपाटी संवाददाता बारामा पुलबाट मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको छ।, महागढीमाई नगरपालिका वडा नम्बर ८ थलही पुलस्थित हुलाकी राजमार्ग सडकखण्डमा बरियापुरबाट लंगडाचोक जाँदै गरेको मोटरसाइकल आइतबार बेलुकी साढे १० बजे पुलबाट खसेको हो।, मोटरसाइकल चालक सुवर्ण गाउँपालिका वडा नम्बर ७ सनफुल्वाका ३५ वर्षीय बिरूलाल यादव र भारत... |
सेतोपाटी संवाददाता डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाहरूका लागि विशेष विद्यालय निर्माण गर्ने लक्ष्यका साथ राउण्ड टेबल नेपालले आगामी असार ४ गते एक विशेष कार्निभल आयोजना गर्ने भएको छ।, 'स्कुल फर स्पेसल्स्' प्रोजेक्टको रूपमा राउण्ड टेबल नेपालले पहिलो चरणमा काठमाडौं उपत्यकामा एक विशेष स्कुल निर्माण गर्नेछ भने डाउन सि... |
रासस त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पदाधिकारी कार्यालय १४० दिनपछि आजदेखि सञ्चालनमा आएको छ।, त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला आइतबारदेखि पूर्ण रूपमा खुलाएपछि सञ्चालनमा आएको हो। , त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले आजदेखि नियमित कार्यालय सुरू भएको बताए।, ‘ताला पूर्ण रूपमा... |
सेतोपाटी संवाददाता भक्तपुरमा एक पुरूषको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। , आइतबार बिहान मध्यपुर थिमी नगरपालिका-८ बोडेस्थित लर्डबुद्ध स्कुल अगाडिको निर्माणाधीन टहरामा एक जना पुरूषको शव फेला परेको थियो। , हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं... |
राजु अधिकारी नागरिकको सबैथरी सुरक्षाको प्रबन्ध गर्ने दायित्व राज्यको हुनेछ भनेर नेपालको संविधानमै किटान गरिएको छ।, तर, विराटनगरका करिब ३५० घरपरिवारका नागरिक यस्तो नियति भोगिरहेका छन्, जसलाई पछिल्लो दुई वर्षयता राज्य स्वयंले सताइरहेको छ। असुरक्षित पारिदिएको छ। यसो गर्नु कि उसो गर्नुको दोधारमा उभ्याइदिएर सयौं परिवारको ब... |
सविता बुढा एकदिन दुई युवती हतार हतार उनको छेउमा आए। ती उनकै शिष्या थिए। , 'गुरू आज हामीले केही केटाहरूलाई पुलिसको जिम्मा लगाएर आयौँ,' शिष्यामध्ये एउटीले सुनाइन्। , 'के भयो?' उनी आत्तिए।, 'जबरजस्ती गर्न खोज्दै थिए। अनि हामीले किन छोड्थ्यौँ?' उनीहरूले भने। त्यसपछि घटना बेलिविस्तार लगाए। उनी मुसुमुसु हाँस्दै सुने अनि ढुक... |
युनिक श्रेष्ठ सोमबार बिहानै सिंहदरबार प्रहरी वृत्तमा फोन आयो। फोनमा बोल्नेले भन्दै थिए, अनामनगरको सुन पसलमा लुटपाट भयो।, काठमाडौं महानगरपालिका वडा नम्बर २९ स्थित अनामनगरको एक सुन पसलमा लुटपाटको जानकारीपछि तत्कालै प्रहरीहरू घटनास्थलतर्फ गए।, धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ३ घर भई ललितपुरमा बस्दै आएका अविराज दूतराज... |
रासस त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानबिन समिति गठन गरेको छ।, रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा डा पेशल दाहालले प्रश्नपत्र हुबहु सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको जानकारी दिए। , उनका अनुसार प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानबिन स... |
सेतोपाटी संवाददाता प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ। , काभ्रेपलाञ्चोक पनौती नगपालिका-१२ घर भई हाल गोकर्णेश्वर नगरपालिका-१२ बस्ने ५६ वर्षीय डल्ले कामीलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए। , उनका अनुसार कामीलाई उच्च अदालत ... |
सेतोपाटी संवाददाता इटहरीको सहरी क्षेत्रमा देखिएको चितुवालाई नियन्त्रणमा लिइएको छ।, आज बिहान करिब ५ बजे स्थानीयले चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए।, चितुवालाई वन कार्यालयका कर्मचारी बोलाएर नियन्त्रणमा लिइएको हो।, चितुवालाई सुनसरीस्थित डिभिजन वन कार्यालयको जिम्मा लगाइएको छ। यो दुई वर्ष उमेरको भाले चितुवा भएको बताइ... |
सेतोपाटी संवाददाता प्रहरीले वीरगन्जबाट १ सय १३ वटा कछुवासहित एक जनालाई नियन्त्रणमा लिएको छ।, बाराको कलैया उपमहानगरपालिका-७ बस्ने ४५ वर्षीय आनन्दलाल टेमानीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। , सोमबार वीरगञ्ज महानगरपालिका-१६ इनर्वागाउँस्थित सडकबाट भारतबाट अवैध रूपमा ल्याउँदै गरेको १ सय १३ वटा कछुव... |
मन्दिरा घिमिरे एम्बुलेन्स भन्नेबित्तिकै हामी यस्तो सवारी बुझ्छौं जसले आकस्मिक बिरामीलाई अस्पताल दौडाउँछ।, अचेल अत्यावश्यक स्वास्थ्य सेवा र डाक्टर-नर्ससहितका एम्बुलेन्स प्रचलनमा छन्। दुर्घटनाका घाइतेलाई अस्पताल पुग्नुअघि आकस्मिक सेवा दिएर प्राण जोगाउन सकिने हुँदा यस्तो एम्बुलेन्स प्रयोगमा आएको हो।, काठमाडौं महानगरपालिक... |
सेतोपाटी संवाददाता पर्सामा हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। , बहुदरमाई नगरपालिका वडा नम्बर २ सिसियाडी बैरियाटोल बस्ने ४० वर्षीय राजेश रामको हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो। , जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार उनको शव गत शनिबार बिहान सवा ११ बजे... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १५ जनामा संक्रमण पुष्टि भएको हो।, ३ हजार २११ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार ८६ जनाको पिसिआर र एक १२५ जनाको एन्टिजेन परीक्षण गरिएको थि... |
मनिका विश्वकर्मा माइतीघरमा शनिबार खुट्टा राख्ने ठाउँ थिएन।, सधैं हक-अधिकारका लागि आन्दोलन हुने यो चोकमा शनिबार भने कोही आन्दोलन गर्न आएका थिएनन्। त्यहाँ हर्ष र उल्लास थियो– यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरूको। तर यो हर्ष र उल्लास आफैंमा एउटा आन्दोलन नै हो।, उनीहरूले माइतीघरको सडकमा आफ्नो खुसीको इन्द्रेणी छरिदिए। त... |
राजेश घिमिरे कथा रामनगरको, मलाई यो स्टोरी लेख्ने हुटहुटी जागेको ठ्याक्कै चार महिना भयो।, चितवन जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटीले गत माघ महिनामा हजार पृष्ठको एउटा किताब पढ्न दिएका थिए। किताबको नाम थियो- चितवन दर्पण।, चितवनको इतिहास र वर्तमान समेटिएको उक्त किताब जिल्ला समन्वय समितिले प्रकाशन गरेको थिय... |
सेतोपाटी संवाददाता झापामा ट्र्याक्टरले ठक्कर दिँदा ९ वर्षीय बालकको मृत्यु भएको छ। , गौरादह नगरपालिका-१ का ९ वर्षीय गौरव अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए। , उनका अनुसार सोमबार साँझ ५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ त ७४३१ नम्बरको ट्र्याक्टरले अधि... |
सेतोपाटी संवाददाता नुवाकोटको त्रिशूली ‘थ्रि ए’को प्रसारण लाइनमा एक पुरूष झुन्डिएपछि दिनभर आयोजना बन्द गरिएको छ। , विद्युत उत्पादन बन्द गर्नुपर्दा एक करोड रूपैयाँ बढीको क्षति पुगेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए।, ककनी गाउँपालिका-७ स्थित बिजुलीको प्रसारण लाइनमा बेलकोटगढी नगरपालिका... |
सेतोपाटी संवाददाता बारा कलैयामा एक वृद्धको शव फेला परेको छ। , शुक्रबार अपराह्नमा कलैया उपमहानगरपालिका-९ रामपुरस्थित अन्दाजी ७० वर्षीय अहमद मियाँको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। , उनी आफ्नै गोठमा मृत फेला परेका हुन्। घटनास्थलमा प्रहरी निरीक्षकसहितको टोली खटिएका छन... |
रासस दार्चुलाको शैल्यशिखरमा एक पुरुष मृत फेला परेका छन्।, शैल्यशिखर नगरपालिका-६ पनेबाँजका ५५ वर्षीय जयसिंह धामी मृत फेला परेका हुन्।, महाकाली लोकमार्गको गोकुलेश्वर-खलंगा सडकखण्डको चैतलीचौर नजिक भुँणाखोला भन्ने ठाउँमा धामी मृत फेला परेको प्रहरीले जनाएको छ।, शुक्रबार बेलुकीदेखि हराएका धामी शनिबार मृतावस्थामा स्थानीयबासी... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १७ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार १७३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार १९३ जनाको पिसिआर र ९८० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।... |
सेतोपाटी संवाददाता ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नुवाकोटको ककनीस्थित प्रसारण लाइनमा झुन्डिएर बसेका व्यक्तिको उद्धार गर्न नेपाली सेनालाई अनुरोध गरेकी छन्। , उनले शनिबार अपराह्नमा फेसबुकमार्फत् नेपाली सेनालाई ककनीस्थित त्रिशूली 'थ्रि ए'को प्रसारण लाइनमा झुन्डिएका व्यक्तिको उद्धार गर्न अनुरोध गरेको जानका... |
सेतोपाटी संवाददाता नेपाली सेनाको उद्धार टोली ककनी प्रस्थान गरेको छ। , नुवाकोटको ककनी गाउँपालिका-७ स्थित त्रिशूली ‘थ्रि ए’ मा झुन्डिएका पुरूषको उद्धार गर्न नेपाली सेनाको टोली खटिएको हो। , काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर साँझ ६:३३ मिनेटमा उडेको सेना प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए। , ‘हेलिकप्टर उडिसके... |
सेतोपाटी संवाददाता नुवाकोटको बञ्चरेडाँडास्थित ल्यान्डफिल साइटमा करिब दुई हजार ३ सय मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ। , काठमाडौंबाट लगिएका दुई हजार ३ सय मेट्रिक टन फोहोर शनिबार ल्यान्डफिल साइटमा व्यवस्थापन गरेको महानगरपालिकाले जानकारी दिएको छ। शुक्रबार १५३ ट्रक फोहोर लगेर व्यवस्थापन गरिएको थियो।, बञ्चरेडाँडाका स्था... |
सेतोपाटी संवाददाता नुवाकोट ककनीको त्रिशूली ‘थ्रि ए’ विद्युत प्रसारण लाइनमा झुन्डिएका माइला विकलाई ललितपुरको पाटन मानसिक अस्पताल ल्याउने तयारी भएको छ। , शनिबार बिहान करिब १० बजे ककनी गाउँपालिका-७ स्थित प्रसारण लाइनमा चढेका बेलकोटगढी नगरपालिका-१३ घलेगाउँका ४५ वर्षीय विकलाई पाटन अस्पताल ल्याउने तयारी भएको जिल्ला प्रहरी क... |
रासस महिना दिनसम्म मनाइने किराँत समुदायको महान चाड साकेला उभौली चाड विधिवतरूपमा समापन गरिएको छ।, खोटाङको दिक्तेलबजारस्थित माटीकोरे खेलमैदानमा बृहत् साकेला सिली प्रदर्शन गरेर औपचारिकरूपमा साकेला उभौली चाड समापन गरिएको हो।, किराँत राई यायोख्खा र किराँत सेवा समाज खोटाङले संयुक्तरूपमा शनिबार आयोजना गरेको बृहत् साकेला सिली... |
सेतोपाटी देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ।, प्रदेश नम्बर १, मधेश, बागमती र गण्डकी प्रदेशका भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको ... |
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीन जना पक्राउ परेका छन्। , शनिबार बिहान कुवेतबाट काठमाडौं आएका तीन जना यात्रुका पाइन्टभित्र सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरेको भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए।, विमानस्थलबाट प्रकाश दुनुवार, भुमाकुमार माझी र सरोज ... |
सेतोपाटी संवाददाता नुवाकोटको ककनीस्थित त्रिशूली 'थ्रि ए' प्रसारण लाइनमा झुन्डिएका माइला विकको उद्धार गरिएको छ। , नेपाली सेनाको टोलीले उनको उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। , काठमाडौंबाट सेनाको टोली हेलिकप्टर लिएर उडेको थियो। त्यहाँ सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोल... |
रासस चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–४ टावरमा एक बालिका घाइते भएकी छिन्।, आठ वर्षीया रियाना थापा शनिबार साँझ चितुवाको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।, घाइते बालिकाको डुम्रेस्थित मोती मेडिकल कलेजमा उपचार भइरहेको छ।, चितुवाको दुईवटा नङ्ग्राले बालिकाको घाँटीमा चिथोरेको बन्दीपु... |
सेतोपाटी संवाददाता आन्तरिक हवाई यात्रुको संख्यामा वृद्धि भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा आन्तरिक यात्रुका लागि नयाँ आगमन टर्मिनल भवन निर्माण गर्ने भएको छ।, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आइतबार नयाँ टर्मिनल भवनको शिलान्यास गरेका छन्।, आन्तरिक ट्याक्सी पार्किङ स्... |
सेतोपाटी संवाददाता भक्तपुरमा एक जना पुरूषको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। , आइतबार बिहान मध्यपुर थिमी नगरपालिका-८ बोडैस्थित लर्डबुद्ध स्कुल अगाडिको निर्माणाधिन टहरामा पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , उनका अनुसार शव रगताम्य अवस्थामा फेला परेक... |
सेतोपाटी संवाददाता मकवानपुरमा ग्यास बुलेटले ठक्कर दिँदा बुवा-छोरीको मृत्यु भएको छ। , हेटौंडा उपमहानगरपालिका-९ एचडिआइस्थित पेट्रोल पम्पनजिकै पूर्वपश्चिम राजमार्गमा शनिबार राति सवा ७ बजे भारतीय नम्बर प्लेटको बुलेट ग्यास बोकेको गाडीले मोटरसाइकललाई ठक्कर दिएको हो। , ठक्करबाट दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका ... |
सेतोपाटी संवाददाता बाँसको लाठीले हिर्काएर मामाको हत्या गरेको आरोपमा प्रहरीले सर्लाहीमा एक जनालाई पक्राउ गरेको छ।, लालबन्दी नगरपालिका-१७ बस्ने ४५ वर्षीय अशोक बिकलाई बाँसको लाठी प्रहार गरी हत्या गरेको आरोपमा सोही नगरपालिका-११ बस्ने ३१ वर्षीय रबि बिकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो। , लालबन्दी नगरपालिका-११ हिराप... |
रासस रोल्पामा माटोको ढिस्को खस्दा एकै घरका दुई बालकको मृत्यु भएको छ। , परिवर्तन गाउँपालिका-५ दाउन्नेभिरका प्रकाश खड्काको छोरा सात वर्षीय डेविड खड्का र दुई वर्षीय इसान खड्काको माटोको ढिस्काले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए। , उनका अनुसार आइतबार बिहान ९ ब... |
रासस बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ।, आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन्। उनीहरूलाई कारबाही र जरिवाना हुने भएको छ। , सामाजिक सुरक्षा भत्ता लिएको जनाउँदै जिल्ला प्रशासन कार्यालयमा आएको उजुरीको आधारमा यस्तो खुल्न आएको हो।, यसका ... |
रासस म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक–शिक्षिका विद्यालयमा अध्ययनरत तीन असहाय र ११ अत्यन्त विपन्न परिवारका विद्यार्थीको अवस्था देखेर चिन्तित छन्।, अरूले दिएमात्र खान पाउने, नभए विद्यालयले दिने दिवाखाजाका भरमा दिन बिताउन बाध्य कक्षा ३ मा अध्ययनरत बाबुआमाविहीन ११ वर्षीया अञ्जु प... |
सेतोपाटी संवाददाता काठमाडौंको गोकर्णेश्वरमा एक महिलाको लडेर मृत्यु भएको छ।, शनिबार बेलुकी साढे ८ बजे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ उत्तरबाहिनीस्थित टहरामा बस्ने एक महिलाको लडेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, राजेन्द्र श्रेष्ठको जग्गामा टहरा लिएर बसेकी राम... |
राजेश घिमिरे खिमानन्द भुषालको परिवार नवलपुरको देवचुली–११ प्रगतिनगर धारापानीमा बस्न थालेको ३५ वर्ष भयो। उनको घर नारायणी नदीबाट करिब २ किलोमिटर पर छ। चितवन राष्ट्रिय निकुञ्जको जंगल र चुरे पहाड पनि उनको घरबाट नजिकै पर्छन्। त्यसैले उनले तराईको जंगल, नदीदेखि पहाड सबैलाई नजिकैबाट देख्दै आए।, ‘पहिले नारायणी नदीको किनारमा मयु... |
सेतोपाटी संवाददाता प्रहरीले सामाजिक सञ्जालमा चरित्र हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। , काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-६ चोच्छेका २० वर्षीय विकेश सोजु र खोटाङ ऐसेलुखर्क गाउँपालिका-१ घर भई बालाजु बस्दै आएका २० वर्षीया भोजकुमारी दाहाललाई पक्राउ गरेको साइबर ब्युरोका प्रवक्ता प्रहरी वरिष्ट उपरीक्षक नविन्द अर... |
रासस पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखरस्थित बाँध नजिक शुक्रबार बिहान सडक भासिँदा मृत्यु भएका दुवै पुरुषको पहिचान खुलेको छ।, घटनापश्चात दमौली अस्पतालमा राखिएको शव मृतकका आफन्तजनले पहिचान गरेपछि सनाखत भएको हो।, सो घटनामा परी मृत्यु हुनेमा गोरखा जिल्ला सिरानचोक गाउँपालिका–५ छोप्राक घरभई हाल आँब... |
सेतोपाटी संवाददाता प्रहरीले काभ्रेपलाञ्चोकबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। , रामेछाप भुम्लु गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-३ महाराजगंज बस्दै आएका ५६ वर्षीय अनिल मोक्तानलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , प्रहरील... |
शोभा शर्मा यौन हिंसाविरूद्ध सेतोपाटी संवाद, यौन हिंसाविरूद्ध सेतोपाटी संवादको यो दोस्रो श्रृंखलामा हामीले काठमाडौंको बालाजुस्थित तरूण माध्यमिक विद्यालयका दस जना विद्यार्थीसँग कुराकानी गरेका छौं।, पहिलो शृंखला: ,‘केटीहरूलाई राति-राति हिँड्न दिनु हुँदैन भन्छन्, त्यस्तो पनि हुन्छ?’, यौन दुर्व्यवहारबारे उनीहरूलाई के थाहा ... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रामेछापको विद्यालय कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको कसुरमा तत्कालीन प्रधानाध्यापकसहित तीन जनाविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ। , कण्ठेश्वर माध्यमिक विद्यालय टोकरपुरमा विद्यालय कोषको रकम हिनामिना गरेको कसुरमा तत्कालीन प्रधानाध्यापक रामबाबु ... |
सेतोपाटी संवाददाता बाँकेमा खेलौना (टेड्डी बिअर)भित्र ब्राउन सुगर राखेर तस्करी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। , शनिबार बाँके प्रहरीले ऐन्टी ड्रग अपरेसन सञ्चालन गरी पाँच जनालाई लागुऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ। , गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय जमुनाह र लागुऔषध नियन्त्रण ब... |
सेतोपाटी संवाददाता झापाको बिर्तामोडबाट इलामतर्फ जाँदै गरेको स्कार्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, इलामको हर्कटेमा दुर्घटना हुँदा बिर्तामोडको कर्णाली बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष ईश्वरीप्रसाद खरेलको मृत्यु भएको हो।, कर्णाली सहकारी संस्थाका पदाधिकारी चढेको स्कार्पियो बिर्तामोडबाट इलामतर्फ जाँदै गर्द... |
नारायण अधिकारी कलेजो प्रत्यारोपणपछि पुनर्जीवन पाएका जाजरकोटका भरतविक्रम शाही दंग छन्। नेपालमै आफूले कल्पना गरेभन्दा उच्चस्तरको उपचार विधि देखेर उहाँ दंग परेका हुन्। सुरूका दिनमा बाँचिएला भन्ने कम आशा बोकेका शाही अहिले तन्दुरुस्त छन्। पूर्ववत् आफ्ना काममा उनी जुट्दै आएका छन्।, पुनः परीक्षणका लागि चितवन मेडिकल कलेज आएका... |
सेतोपाटी संवाददाता मनसुन भित्रिएसँगै नेपालका पूर्वी र मध्य भागमा नियमितजसो वर्षा भइरहेको छ। , जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार २२ जेठमा पूर्वी नेपालबाट प्रवेश गरेको मनसुनी वायु देशभर फैलने क्रममा छ। काठमाडौं उपत्यकामा पनि नियमित वर्षा भइरहेको छ।, महाशाखाका अनुसार नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प... |
नवीनबाबु गुरूङ सुरक्षा निकायले विभिन्न विपदबाट जोगिन र त्यसको पूर्व तयारी तथा व्यवस्थापन स्वरूप त्यस सम्बन्धी कृत्रिम घटना अभ्यास गरेका छन्।, मनसुन सँगै हुनसक्ने सम्भावित घट्नालाई न्यूनिकरण गर्न त्यसको तयारी स्वरूप नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले शनिबार बिहान कीर्तिपुरको तौडहमा मनसुन सुरक्षा पूर्व तयारी अ... |
सेतोपाटी संवाददाता पृथ्वी राजमार्गअन्तर्गत पर्ने तनहुँको मुग्लिन-आँबुखैरेनी सडक खण्डमा आज साना गाडी मात्र सञ्चालनमा हुने भएका छन्। , आँबुखैरेनीको मर्स्याङ्दी विद्युत् गृह नजिकै शुक्रबार बिहान सडक भासिएपछि सडक अवरूद्ध भएको थियो। , सडक मर्मतका लागि अर्को सूचना नआएसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि सबै किसिमका ... |
सेतोपाटी संवाददाता फेरि पहिरो खसेर अवरूद्ध भएको नारायणघाट-मुग्लिन सडक खुलेको छ। राति टोपे खोला नजिकै पहिरो खस्दा केहीबेर दुईतर्फी नै सडक बन्द भएको थियो। , पहिरो पन्छाएर बिस्तारै गाडी सञ्चालन गर्न थालिएको मुग्लिन प्रहरीले जनाएको छ। पहिरो पन्छाउँदै गाडी खुलाउँदै गरिए पनि पानी परिरहेकाले सडक पूर्णरूपमा खुल्न नसकेको प्रहर... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा राति भूकम्पको धक्का महसुस गरिएको छ।, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति २ बजेर ३६ मिटेमा भक्तपुरको चाँगुनारायणलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।, केन्द्रका अनुसार ४.७ रेक्टर स्केलको भूकम्प गएको हो।, भूकम्प गएलगत्तै स्थानीयमा हल्लाखल्ला भएको थियो।, भक्तपुरलाई केन्द... |
सेतोपाटी संवाददाता काठमाडौंको लैनचौरमा ३५ लाख लुटपाट गरेको घटनामा संलग्न थप एक जनालाई प्रहरीले दाङबाट पक्राउ गरेको छ। , दाङको घोराही उपमहागनरपालिका-१० का २५ वर्षीय सुदन नेपाली पक्राउ परेका हुन्। , जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार नेपालीलाई शुक्रबार दाङ भालुवाङस्थित आफ्नो ससुरालीमा लुकेर बसेको... |
रासस कपिलवस्तुमा एक युवकको शव इनारमा फेला परेको छ।, तीन दिनदेखि बेपत्ता कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका युवक अर्जुन कहारको शव शनिबार इनारमा डुबेको अवस्था फेला परेको हो। , श्रीराम गोरखा माध्यमिक विद्यालय नजिकको इनारमा कहारको शव डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी नायब निरीक्षक दीपेन्द... |
सेतोपाटी संवाददाता घोराहीमा नक्कली प्रहरी सहायक निरीक्षक (सई) पक्राउ परेका छन्।, घोराही उपमहानगरपालिका-१३ का ३८ वर्षीय अर्जुन थापा मगर पक्राउ परेका हुन्। , थापाले आफु सादा पोशाकका प्रहरीको सई भएको भन्दै होटेलहरूमा ठगी गर्दै हिँडेको भन्ने सूचना प्रहरीले पाएको थियो। , त्यस सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जिल... |
रासस बाढीजन्य विपद्को दृष्टिकोणले धनुषाको १८ स्थानीय तहमध्ये सात वटा पालिका उच्च जोखिम छन्। , जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार विभिन्न नदीमा आउने बाढीका कारण नदी आसपासमा पर्ने धनुषाको सातवटा पालिका उच्च जोखिममा छन्।, धनुषाको कमला नगरपालिका, शहिदनगर नगरपालिका, सबैला नगरपालिका, नगराइन नगरपालिका, धनौजी गाउँपालिका, ... |
निशा भण्डारी यौनिक तथा लैंगिक अल्पसंख्यकले शनिबार काठमाडौंमा ‘नेपाल प्राइड परेड’ निकालेका छन्।, क्वायर युथ ग्रुप र क्वायर राइट कलेक्टिभको आयोजनामा सो गौरवयात्रा निकालिएको हो।, गौरवयात्रामा नेपाल सिमान्तकृत यौन अभिमुखीकरण, लैंगिक पहिचान, तथा यौन विशेषताका व्यक्तिहरू सहभागी छन्।, शनिबार राजधानीको माइतीघर मण्डलबाट सुरू भ... |
डा. जगत जीवन घिमिरे बालबालिकालाई बेला बेलामा खोकी लागिरहने, स्याँ-स्याँ भइराख्ने, घ्यार घ्यार भइराख्ने, हिँड्दा श्वास फुलेजस्तो भइरहनाले ‘दम’ आम समस्या हो।, यी समस्या चाडै निको हुने र बल्झिने भइरहन्छ। कुनै बच्चालाई एक महिनामा बल्झिने हुन्छ भने केहीलाई दुई महिनामा बल्झिन्छ। कोही बच्चालाई रूघा लागेको बेलामा श्वास फुलेज... |
रासस तनहुँको शुक्लागण्डकी नगरपालिका-१० स्थित बामताङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा शुक्लागण्डकी-१० कुखुरेखोला बस्ने ५० वर्षीया यामबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ। , शुक्रबार राति घर जाने क्रममा बामताङ खोलामा आएको भेलले बगाउँदा बेपत्ता भएकी विकको शव शनिबार बिहान फेला परे... |
सेतोपाटी संवाददाता कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , शनिबार मध्यान्ह पौने १२ बजे गोदावरी नगरपालिका-५ सुदुर फुट नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। , अत्तरियाबाट धनगढी जाँदै गरेको से १ त ३१०१ नम्बरको ट्याक्टरले सोही दिशा जाँदै गरेको अर्को ट्याक्ट... |
सेतोपाटी संवाददाता काठमाडौंको सितापाइलामा घरबाट खसेर एक जनाको मृत्यु भएको छ। , शनिबार दिउँसो पौने १ बजे नागार्जुन नगरपालिका-४ सितापाइला बस्ने ३७ वर्षीय जितेन्द्र श्रेष्ठको घरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनी आफ्नै घरको पाँचौं तलाबाट खसेको प्रहरी उप... |
सेतोपाटी संवाददाता महोत्तरीमा बोक्सीको आरोपमा कुटपिट गर्ने दुई जना पक्राउ परेका छन्।, जलेश्वर नगरपालिका-६ धबौली गाउँमा बोक्सीको आरोप लगाएर कुटपिट गरेको घटनामा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए। , पक्राउ पर्नेमा ४५ वर्षीय भुलन राम चमार र २८ वर्षीया सोमन देवी भन्ने स... |
सेतोपाटी संवाददाता नुवाकोटमा एक महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक पुरूषलाई पक्राउ गरेको छ। , प्रहरीले बिदुर नगरपालिका-११ बस्ने २९ वर्षीय सुकुकुमार तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। , उनलाई प्रहरीले बिहीबार पक्राउ गरी बलात्कारको मुद्दामा थप अनुसन्धान... |
रासस बलात्कार गरेको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ।, अनाथालयकी बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि अनाथालयका सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए।, राई नेपाल विद्युत् कार्यालय इलाममा कार्यरत कर्मचारीसमेत रहेको ... |
रासस कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।, भीमदत्त नगरपालिका-२ भाँसीस्थित पूर्व–पश्चिम राजमार्गमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा शनिबार एक मोटरसाइकल चालकको मृत्यु भएको हो।, से २ प ५६५८ नम्बरको मोटरसाइकललाई से १ त ९६६८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइल चालक भीमदत्त नगरपालिका–१ बाराक... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वास्थ्य र शिक्षा व्यापारको रूपमा नभई सेवाको रूपमा जनताको घरदैलोमा पुग्नुपर्ने धारणा व्यक्त गरेका छन्। , क्षेत्रपाटी निःशुल्क चिकित्सालयको शनिबार बिहान निरीक्षण गर्दै उनले सो कुरा बताएका हुन्। , २०१३ सालमा स्थापना भएको क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर... |
सेतोपाटी संवाददाता नुवाकोटमा एक जना पुरूष विद्युतको तारमा झुन्डिएका छन्।, शनिबार करिब १० बजेदेखि एक जना पुरूष विद्युतको पोलमा चढेपछि स्थानीय र प्रहरी हैरान बनेका छन्। , ककनी गाउँपालिका-७ मा रहेको पोलमा एक पुरूष विद्युतीय पोलमा चढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। उनी विद्युतीय ... |
सेतोपाटी संवाददाता चितवन प्रहरीले भन्सार छलेर भरतपुर ल्याइएको ७७ लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने कपडाहरू बरामद गरेको छ।, प्रहरीले भरतपुर–३ नारायणगढबाट लु १ ख ९५४५ नम्बरको गाडीमा राखिएका कपडा बरामद गरेको हो।, भन्सार छलेर चोरी पैठारी गरी कपडा ल्याइएको गोप्य सूचनाको आधारमा खोजतलास गर्दा बुधबार बिहान ९ बजेतिर सिमेन्ट लोड... |
सेतोपाटी संवाददाता गत वैशाख २५ गते भरतपुरमा अनिल परियारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, स्थानीय निर्वाचनको केही दिनअघि नेपाली कांग्रेसका कार्यकर्तासमेत रहेका 'कान' भनिने परियारको धारिलो हतियारको प्रयोग गरी हत्या गरिएको थियो। घटनापछि कांग्रेसका कार्यकर्ताहरूले भरतपुरमा प्रदर्शन गरेका... |
रासस सप्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।, बिहीबार बोदेबर्साइन नगरपालिका-३ मधुवनका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। , उनका अनुसार वर्षासँगै परेको चट्याङ लागेर मृत्यु भएको हो।, गाई वस्तु चराउन गएको समयमा चट्याङ लागेर उनीहरूको ... |
सेतोपाटी संवाददाता अछामका विनोद शाहीको मृत्यु भएको घटनामा परिवारले १३ जनाविरूद्ध जाहेरी दिएका छन्। , पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय शाहीको हत्या भएको भन्दै पीडित परिवारले १३ जनाविरूद्ध किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले जानकारी दिए। , यस घटनाको अनुसन्धान केन्द्रीय अनुस... |
सेतोपाटी संवाददाता काठमाडौंको बानेश्वरमा एलपिजी ग्यास सिलिन्डरमा आगो बालेर बिस्फोट गराउने चार जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ।, गत वैशाख ३० गते बिहान २ बजे बानेश्वरको तीनकुने जाने सडक अगाडि बिस्फोट गराउने चार जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। , उनीहरूलाई बिहीबार कारागार ... |
सेतोपाटी संवाददाता क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा एक जनालाई पक्राउ गरेको सूचना अधिकारी प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए। , मोरङ विराटनगर-२० घर भई काठमाडौं-१० बस्ने ३६ वर्षीय उत्सव दाहाललाई पक्राउ गरे... |
सेतोपाटी संवाददाता दार्चुलामा एकल महिलाको हत्या गरेको आरोपमा प्रहरीले मुख्य आरोपितसहित तीन जनालाई पक्राउ गरेको छ। , बुधबार बिहान शैल्यशिखर नगरपालिका-१ स्थित ४५ वर्षीया एकल महिला अमिमा खडायतको शव फेला परेको थियो।, उनको शव फेला परेपछि घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्... |
सेतोपाटी संवाददाता भारतको सिलगढीतर्फ जाँदै गरेको बसको ठक्करबाट सहचालकको मृत्यु भएको छ।, बा ५ ख ७८४३ नम्बरको (नेपाल भारत मैत्री) बसले सोही बसका सहचालक सुनसरीको झुम्काका २३ वर्षका जनक दाहाललाई ठक्कर दिएको थियो।, उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।, काठमाडौंबाट छुटेको बसले आज बिहान करिब ... |
सेतोपाटी संवाददाता भारतमा कोरोना संक्रमण फेरि तिब्र रूपमा फैलन थालेको छ। पछिल्लो २४ घन्टा भित्र भारतमा ७ हजार ५ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको हो।, भारतको सबैभन्दा धेरै महाराष्ट्र र केरलामा संक्रमित फेला परेका छन्। महाराष्ट्रमा २८१३ संक्रमित फेला परेका छन् भने केरलामा २४१५ जना नयाँ संक्रमित फेला परेका छ... |
सेतोपाटी संवाददाता पाकिस्तानका चर्चित टिभी प्रस्तोता तथा कराचीबाट पिटिआइ नेसनल एसेम्ब्लीका सदस्य डाक्टर आमिर लियाकत हुसैनको मृत्यु भएको छ।, पाकिस्तानी सञ्चारमाध्यमहरूका अनुसार आमिरको स्वास्थ्य खराब भएर उनलाई कराचीस्थित अस्पताल लगिएको थियो। तर अस्पताल पुग्दाखेरी उनको निधन भइसकेको चिकित्सकहरूले बताएका छन्।, उनको मृत्युक... |
सेतोपाटी संवाददाता पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडक भासिएको छ।, अविरल वर्षापछि गए राति सडक भासिएको हो।, भासिएको सडकबाट सवारी साधन कट्न सक्ने अवस्था छैन। मुश्किलले मानिसहरू ओहोरदोहोर गर्न सक्छन्।, आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ साँखरमा सडक नै पहिरिएर मर्स्याङ्दीमा खसेको छ।, सडकको भ... |
रासस पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्यामनजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ।, गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो।, सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बता... |
सेतोपाटी संवाददाता पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडक भासिएको ठाउँमा दुई शव फेला परेको छ।, मर्स्याङ्दी नदी किनारामा आज बिहान शव फेला परेका हुन्।, दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए। पोखरा र चितवनबाट आएको गोताखोर टोलील... |
सेतोपाटी संवाददाता मनसुन भित्रिएसँगै नेपालका पूर्वी र मध्य भागमा नियमितजसो वर्षा भइरहेको छ। , जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार २२ जेठमा पूर्वी नेपालबाट प्रवेश गरेको मनसुनी वायु देशभर फैलने क्रममा छ। काठमाडौं उपत्यकामा पनि नियमित वर्षा भइरहेको छ।, महाशाखाका अनुसार नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प... |
सेतोपाटी संवाददाता पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडक भासिएर दुई जनाको मृत्यु भएको छ।, मृत्यु भएका दुई पुरूषको शव मर्स्याङ्दी नदी किनाराबाट निकालिएको हो।, तनहुँ प्रहरीका अनुसार मृत्यु भएका एक जनाको पहिचान खुलेको छ। गोरखाको सिरानचोक गाउँपालिका छोप्राकका केशव घिमिरेको मृत्यु भएको जिल्ला ... |
सेतोपाटी संवाददाता जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, सुर्खेतबाट जुनीचाँदे गाउँपालिकाको मैप गाउँ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०३४१ नम्बरको जिप वडा नम्बर ५ मा पर्ने गर्खाकोटको बेलपुईना भन्ने ठाउँमा दुर्घटनामा परेको हो।, मृतकको पहिचान खुल्न सकेको छैन।, दुर्घटनामा ९ जना घा... |
सेतोपाटी संवाददाता पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएकै दिन सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ। , यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर ३.७ प्रतिशतसम्म बढाएको हो।, यसअघि सरकारले जेठ ११ गते मात्रै विभागले गाडी भाडा २ प्रतिशत... |
सेतोपाटी संवाददाता पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिको विरूद्धमा अनेरास्ववियु रूपन्देहीले बिहान ९ देखि १० बजेसम्म एक घण्टा चक्काजाम गरेको छ। , अनेरास्ववियु रूपन्देहीले बुटवलको मिलनचोक, भैरहवा, सैनामैना, देवदह लगायतका स्थानमा मूल्यवृद्धिविरूद्ध एक घण्टा चक्काजाम गरेको हो। , पटक/पटक पेट्रोलियम पदा... |
सेतोपाटी संवाददाता जाजरकोटमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ।, जुनीचाँदे गाउँपालिका–५ गर्खाकोस्थित बेलपइना ठाउँमा कर्णाली प्रदेश ०२००१ च ०३४९ नम्बरको जीप शुक्रबार बिहान दुर्घटनामा परेको हो।, जुनीचाँदे गाउँपालिका–५ मैपबाट लुहादह जाँदै गरेको उक्त जीप दुर्घटनामा परी जुनीचाँदे–६ का २१ वर्षीय दर्शन ... |
रासस वैदिक सनातन धर्मावलम्बीले आ-आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ। यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ। यस दिन रोपेको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ। , आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दि... |
सेतोपाटी संवाददाता रूपन्देहीमा रहेको एक कपास उद्योगमा आगलागी भएको छ।, रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ६ कलौनीमा रहेको लुम्बिनी कपास उद्योगमा शुक्रबार बिहानै आगलागी भएको हो।, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार विद्युत सर्ट भई बिहान ४ बजेतिर उद्योगमा आगलागी भएको हो।, आगलागीपछि सैनामैना र बुटवलबाट गएका द... |
सेतोपाटी संवाददाता प्रहरी नियन्त्रणमै रहेका बेला मृत्यु भएका मोरङ केराबारी–२ का भक्तबहादुर ठकुरीको मृत्युबारे छानबिन गर्न परिवारजनले माग गरेका छन्। , घरबाट सकुशल अवस्थामा रहेका पतिलाई प्रहरीले लैजाने बित्तिकै मृत्युको खबर आएको भन्दै ठकुरी पत्नी सकुन्तलाले छानबिनको माग गरेकी हुन्।, ‘सकुशल अवस्थामा प्रहरीले लिएर गएको मे... |
दिपकजंग शाही निम्न वर्गीय परिवारका दर्शन शाही कक्षा १२ को परीक्षा दिएर नतिजा पर्खेर बसेका थिए।, भर्खरै सकिएको परीक्षाको नतिजा आउन केही समय लागिहाल्थ्यो। नागरिकता लिने उमेर पुगिसकेकाले नतिजा आउनुअघि यो बीचमा नागरिकताको प्रमाणपत्र लिने उनको योजना बन्यो।, जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ का दर्शन आफ्नो नागरिकता बनाउन गाउ... |
सेतोपाटी संवाददाता गृह मन्त्रालयले मिटर ब्याजसम्बन्धी प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।, पछिल्लो समयमा विभिन्न पत्रपत्रिका, सञ्चार माध्यम, सामाजिक सञ्जालहरूमा प्रकाशित मिटर ब्याजसम्बन्धी समाचारहरूप्रति ध्यानाकर्षण भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।, उनका अनुसार मिटर ब्याजमा र... |
सेतोपाटी संवाददाता मुग्लिन-आँबुखैरेनी सडक भासिएको ठाउँमा पहरो काटेर एकतर्फी सञ्चालन गरिएको छ।, सडक विभागअन्तर्गतको सडक डिभिजन दमौलीकी प्रमुख सिडिई लक्ष्मी केसीका अनुसार अहिले माइक्रोबस सम्मका सवारी साधन एकतर्फी रूपमा चलाउन सुरू गरिएको छ।, ‘साना सवारी पालैपालो गरेर पास गरिरहेका छौं। बीचमा काम पनि भइरहेको छ,’ केसीले भनि... |
सेतोपाटी संवाददाता मुग्लिन-आँबुखैरेनी सडक भासिएको ठाउँमा पहरो काटेर अवरूद्ध पृथ्वी राजमार्ग खुलाउने तयारी भइरहेको छ।, तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार सडक विभागका इन्जिनियरहरूले पहरो काट्दा एक-डेढ मिटर चौडा बाटो बन्न सक्ने बताएपछि अहिले डोजरले काम गर्न थालेको छ।, ‘पहरो काटेर बाटो निकाल्न काम ... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १७ जनामा संक्रमण पुष्टि भएको हो।, ३ हजार ७० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ९१५ जनाको पिसिआर र एक हजार १५५ जनाको एन्टिजेन परीक्षण गरि... |
सेतोपाटी संवाददाता पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-आँबुखैरेनी सडकखण्डको साँखरमा सडक भासिएपछि गए रातिदेखि नै बाटो अवरूद्ध छ।, यो सडकखण्ड भएर आउजाउ गर्ने सवारी साधनलाई जताबाट आएको हो उतै फिर्ता गरिएको थियो।, सडक अवरूद्ध हुँदा एम्बुलेन्सहरू पनि रोकिएका छन्।, गोरखा बारपाकका बिरामी बालशम्शेर गुरूङलाई पनि एम्बुलेन्समा राखेर... |
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले स्वीकृति पाएजति नै अर्थात् ३६४ मेगावाट विद्युत शुक्रबारबाट भारत निर्यात गर्न सुरू गरेको छ।, प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत गत १९ जेठबाट भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरू गरेको थियो।, भारतको विद्युत मन्त्रालय अन्तर्गत... |
सेतोपाटी संवाददाता मुग्लिन-आँबुखैरेनी सडकखण्डको साँखरमा शुक्रबार बिहान सडक भासिँदा दुई जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमध्ये एक जनाको मात्रै पहिचान खुलेको छ। गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ छोप्राक स्थायी घर भई तनहुँको आँबुखैरेनीमा बसोबास गर्दै आएका ३५ वर्षीय केशव घिमिरेको पहिरोमा परेर मृत्यु भएको हो।, घिमिरे... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.