content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता लोक सेवा आयोगबाट अधिकृतका लागि लिइएको नेपाल खाद्य संस्थानको लिखित परीक्षा रद्द गरिएको छ।, पदपूर्ति समितिको जेठ २४ को निर्णयअनुसार उक्त लिखित परीक्षा रद्द गरिएको हो।, २०७५ चैत २६ र २७ गते लिइएको परीक्षा रद्द गरिएको हो।, लोक सेवाले पनि जेठ १६ मा उक्त लिखित परीक्षा रद्दा गर्न निर्देशन दिएको थियो।, खाद्... |
रासस सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको सञ्चार सेवा पुनःसञ्चालनमा आएको छ।, अत्तरिया–डडेल्धुरा क्षेत्रमा अप्टिकल फाइबरमा समस्या आएपछि मङ्गलबारदेखि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो।, नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार धनगढीबाट प्राविधिक टोली आएर मर्मत गरेपछि सो सेवा पुनःसञ्चालन भएको ह... |
सेतोपाटी संवाददाता पहिरोले मुग्लिङ-नौविसे र मुग्लिङ-नारायणगढ सडक अवरूद्ध भएको छ।, मुग्लिङ-नौविसे सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दीखोलामा पहिरो खस्दा सडक अवरूद्ध भएको हो।, यस्तै मुग्लिङ-नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को तोपेखोला नाम्सी पुलमा सडक अवरूद्ध भएको छ। बिहान क... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकालगायत स्थानमा गए रातिदेखि वर्षा भइरहेको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, मधेश प्रदेश र बागमतीका केही भू–भागमा मेघगर्जन र चट्टयाङसहित वर्षा भइरहेको छ। , पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प... |
सेतोपाटी संवाददाता भक्तपुर नगरपालिकाले फोहोरमैला प्रशोधन केन्द्रका लागि आवश्यक पर्ने रातोमाटो खरिद गर्ने भएको छ।, वडा नम्बर ८ स्थित फोहोरमैला प्रशोधन केन्द्रका लागि आवश्यक कच्चा पदार्थ ढुटो २० हजार केजी, सुली १० हजार केजी र रातोमाटो एक लाख ७५ हजार केजी खरिद गर्न नगरपालिकाले सूचना निकालेको छ।, इच्छुकले १५ दिनभित्र सम्प... |
रासस त्रिभुवन विश्वविद्यालयको परीक्षामा सोधिने प्रश्नपत्रमा पटकपटक लापरबाही देखिएपछि छानबिन गरिने भएको छ।, त्रिविले अहिले सञ्चालन गरिरहेको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र सङ्कायको परीक्षाका दुईवटा विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि छानबिनको प्रक्रिया अगाडि बढाइएको हो।, मानविकी सङ्कायले जेठ १८ गते स्नातकोत्तर तह... |
रासस महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।, किशोर सदाकी छोरी ६ वर्षीया आँचलको बुधबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।, बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ।,
पोखरी... |
सेतोपाटी संवाददाता कर्णाली र सुदूरपश्चिम प्रदेशलाई जोड्ने दोस्रो पक्की पुल सञ्चालनको तयारीमा छ। सुर्खेतको चौकुने गाउँपालिका-१० र कैलालीको मोहन्याल गाउँपालिका-६ लाई जोड्नेगरी निर्माण थालिएको सडक पुलको काम अन्तिम चरणमा पुगेको छ।, निर्माणको काम १५ प्रतिशत बाँकी रहे पनि सवारीसाधन भने उक्त पुलमा सञ्चालन गर्न सकिने निर्माण ... |
सेतोपाटी संवाददाता नेपाली लेखक संघले सवारी साधनका इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा लेखिनुपर्ने माग गरेका छन्।, संघका अध्यक्ष तीर्थ श्रेष्ठले बुधबार विज्ञप्ति निकालेर अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट लेखिनु खेदजनक रहेको उल्लेख गरेका छन्।, अंग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयले नेपाली भाषाको अवमूल्यन गरेक... |
सेतोपाटी संवाददाता अविरल वर्षापछि अवरूद्ध भएको पृथ्वी राजमार्गको तनहुँ खण्ड एकतर्फी सञ्चालनमा आएको छ।, गए राति १० बजेदेखि बन्दिपुर गाउँपालिका वडा नम्बर १ रिमाल्नीमा सडक अवरूद्ध भएको थियो।, सडकमा जम्मा भएको हिलोमा बस फसेको थियो। बस निकालेपछि आज बिहान ८ बजेदेखि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।, पृथ्वी... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा पानीको बहाब बढेको छ।, अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको पुलमा क्षति पुर्याएको हो।, मेलम्ची नगरपालिका वडा नम्बर ११ मा गत वर्ष असार १ गतेको बाढीले पुल बगाएपछि ह्युमपाइप राखेर बाटो बनाइएको थियो।, यो अस्थायी संरचना आज बिहान बाढीले क्षति पुर्य... |
नारायण खड्का बाँकेमा मलामी गएका दुई किशोरको नदीमा डुबेर मृत्यु भएको छ।, हुम्ला जिल्लाको सिमिकोट गाउँपालिका वडा नं. ८ घर भइ हाल अध्यनको शिलशिलामा नेपालगञ्ज-१ धम्बोझीमा भाडामा बस्दै आएका १८ वर्षीय त्रिबल शाही र १८ वर्षकै लेकराज छन्त्यालको मृत्यु भएको हो।, बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार बिहीबार बि... |
सेतोपाटी संवाददाता बाँकेमा मध्यरातमा कारको ठक्करबाट मृत्यु भएकी एक युवतीको अझै सनाखन हुन सकेको छैन। , बिहीबार बिहान कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा ४ च १९७५ नम्बरको कारको ठक्करबाट अन्दाजी २५ वर्षीया एक युवतीको घटनास्थलमै मृत्यु भएको थियो। , मृतकको अझैसम्म सनाखत हुन नसकेको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण ... |
सेतोपाटी संवाददाता दाङमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।, घोराही उपमहानगरपालिका-२ का २७ वर्षीय गोविन्द रेग्मीको आफैंले चलाएको रा ४ प ७२११ नम्बरको मोटरसाइकल दुर्घटना परी मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए।, रेग्मी सवार मोटरासइकल घोराही-४ रामपुरस्थित सडकछेउको एक घरमा ठोक्... |
सेतोपाटी संवाददाता पहिरोले अवरूद्ध मुग्लिङ-नारायणगढ सडकखण्ड खुलेको छ।, मुग्लिङ-नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को तोपेखोला नाम्सी पुलमा पहिरो खसेको थियो।, पहिरो पन्छाएपछि दिउँसो १ बजेबाट सडक खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।, पहिरोले सडक ... |
सेतोपाटी संवाददाता सडक निर्माणको क्रममा डोजरले फालेको ढुंगा लागेर गुल्मीमा एकजना विद्यार्थीको मृत्यु भएको छ।, मुसिकोट नगरपालिका वडा नम्बर ३ का १४ वर्षीय गगन रायमाझीको ढुंगाले लागेर मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलका अनुसार बिहीबार बिहान स्कुल जाने क्रममा बालकलाई ढुंगाल... |
सेतोपाटी संवाददाता काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जनालाई पक्राउ गरेको छ। , बिहीबार बिहान पौने १० बजे कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट काठमाडौं आएका एक जना नेपाली नागरिकबाट सुन बरामद भएको प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए। , पक्राउ पर्नेमा धनुषा घर हुने जितेन्द्रकुमार ... |
सेतोपाटी संवाददाता काठमाडौंको सिनामंगलमा एक पुरूषको शव फेला परेको छ। , बुधबार राति पौने ७ बजे काठमाडौं महानगरपालिका-९ सिनामंगल भत्केको पुलस्थित कृष्णमन्दिर परिसरमा एक पुरूषको शव फेला परेको हो।, अन्दाजी ४० वर्षीय विशाल विक भनेर चिनिने व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ। स्थानीयले उनलाई विशाल भनेर चिने पनि उनीबाट... |
राजेश घिमिरे तनहुँका सीताप्रसाद सुवेदी गह्रौँ झोला बोकेर ठूटे खोलातिर अघि बढ्दै गर्दा उनीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी) को नजर पर्यो। उनको झोलामा दस किलो चिनी र केही खाद्यान्न थियो।, जाँच गरेपछि एसएसबीले उनलाई अघि बढ्न स्वीकृति दियो।, भारतमा पर्ने भिखनाठोरीको तल्लोपट्टिबाट बग्ने ठूटे खोलाको किनारमा झोला बिसाएर उ... |
सेतोपाटी संवाददाता १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ।, ओखलढुंगा चिशंखुगढी गाउँपालिका-३ दियालेका २३ वर्षीय मिलन परियारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।, प्रहरीले परियारलाई बुधबार सुनाकोठीबाट पक्राउ गरेको हो।, प्रहरीका अनुसार परियारले किशोरीलाई प्रलोभनमा पारेर जेठ... |
रासस काठमाडौंको टोखा नगरपालिकामा दुई विद्यालय थप गरिएको छ। काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा शैक्षिक सत्र २०७९ देखि अध्यापन गर्नेगरी दुई विद्यालय थप गरिएको हो। , नगरका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखा–६ मा चुनदेवी आधारभूत विद्यालय र वडा नं ११ मा महादेव आधारभूत विद्यालय स्थापना गरिएको जानकारी दिए।, भर्खरै ... |
सेतोपाटी संवाददाता प्रहरीले मोरङमा भन्सार छली गरेर ल्याएको झन्डै २४ लाख बराबरको सामान बरामद गरेको छ।, भन्सार छली गरेर ल्याएको ५ सय बोरा मकै विराटनगर महानगरपालिका-६ केसलिया रोडबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।, कार्यालयका अनुसार बुधबार ना ४ ख १६७८ नम्बरको ट्रकमा भारतबाट नेपालतर्फ आएको हो।, उ... |
सेतोपाटी संवाददाता पहिरो खसेर अवरूद्ध भएको पृथ्वी राजमार्ग आज अपरान्हदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।, चितवनको इच्छाकामना गाउँपालिका ४ नाग्दीखोलामा पहिरो खसेपछि बुधबार रातिदेखि राजमार्ग अवरूद्ध थियो।, पहिरोले मुग्लिङ-नौविसे सडक खण्डमा सवारी साधन बुधबारदेखि रोकिएका थिए भने यात्रुहरू अलपत्र परेका थिए।, आज बिहानैदेखि... |
रमेश लम्साल आन्तरिक रूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ। मागभन्दा बढी उत्पादन भएको तथा खपतसमेत हुन नसकेको सन्दर्भमा खेर जाने बिजुली सहज रूपमा बिक्री भइरहेको छ। त्यसले नेपालको बढ्दो व्यापार घाटालाई कम गर्न ऊर्जा क्षेत्र सहायकसिद्ध हुने देखिएको छ।, नेपाल विद्युत् प्राधिकरणले आजमात्रै मर्स्... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २२ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार ७५३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ६५५ जनाको पिसिआर र १ हजार ९८ जनाको एन्टिजेन परीक्षण गरिएक... |
रासस नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आचार संहिताविपरीत स्वास्थ्य क्षेत्रमा विभिन्न अध्ययन/अनुसन्धान भएको पाइएको छ।, स्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धानका लेख/रचना प्रकाशित गर्दा परिषद्को आचारसंहिताविपरीत गरेको जनाउँदै १० भन्दा बढीमा उजुरी परेको छ। , परिषद्को आचारसंहिता अनुगमन तथा मूल्यांकन शाखाका प्रमुख नमिता घिमि... |
रासस मनसुन सुरू भएसँगै जिल्लामा सम्भावित विपद् व्यवस्थापनलाई मजबुद बनाउन मनसुन प्रतिकार्य योजना लागू गरिएको छ।, प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका अध्यक्ष रूद्रादेवी शर्माको अध्यक्षता जिल्लाका चार नगरपालिकाका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं सरोकारवाला निकायको संयुक्त बैठकले प्रतिकार्य योजना लागू गर... |
रासस नयाँ शैक्षिकसत्र लागेदेखि हालसम्म पनि पाठ्यपुस्तक अभावका गुनासो अन्त्य भएको छैन।, नेपाल सरकारको जिम्मेवार निकाय भने कुन जिल्लाका कुन विद्यालयमा कति पाठ्यपुस्तक अपुग भएको भन्ने सूचना मागिरहेको छ।, विद्यालय तहका पाठ्यपुस्तक निःशुल्क उपलब्ध हुने व्यवस्थाबमोजिम कक्षा १ देखि ३ सम्म निजी क्षेत्रका मुद्रण व्यावसायी र कक... |
सेतोपाटी संवाददाता काठमाडौंको न्युरोडमा एक जना पुरूषको शव फेला परेको छ। , जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बुधबार बिहान साढे ६ बजे काठमाडौं महानगरपालिका-२४ न्युरोडको रञ्जना सोडा गल्लीमा एक जना पुरूषको शव फेला परेको बताए। , बिहान एक जना पुरूष लडेर अचेत अवस्थामा छ भन्ने खबर प्रहर... |
रासस पर्साको विन्ध्यवासिनी गाउँपालिकाले दिवा खाजामा अनियमिता गर्ने विद्यालयमाथि छानबिन गरी कारबाही गर्न सुरूआत गरेको छ।, केही सामुदायिक विद्यालयहरूले मापदण्डअनुसार विद्यार्थीहरूलाई खाजा नखुवाउने गरेको फेला परेपछि कारबाही प्रक्रिया अघि बढाउन सुरू गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले जानकारी दिए। , चाल... |
सेतोपाटी संवाददाता सरकारले नयाँ बजेटमार्फत स्वदेशका वायर, घिउ-तेल तथा सेनिटरी प्याड उद्योगहरूलाई धराशायी बनाउने नीति लिएको आरोप लगाउँदै सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योगीहरूले आपत्ति जनाएका छन्। , सिमित उद्योगी पोस्ने र बहुसंख्यक उद्योगहरूलाई धराशायी पार्ने नीति लिएको भन्दै उद्योगीहरूले बुधबार दिनभरीमा सरकारले उक्त... |
सेतोपाटी संवाददाता दार्चुलामा एक महिलाको शव फेला परेको छ। , शैल्यशिखर नगरपालिका-१ स्थित ४५ वर्षीया एकल महिला अमिमा खडायतको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। , ती महिलाको जलाएर हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। , उनको बुधबार बिहान शव फेला परेको ... |
सेतोपाटी संवाददाता फोहोर फाल्न गएको गाडी स्थानीयले अवरोध पुर्याएपछि बञ्चरेडाँडामा दुई सय बढी प्रहरी परिचालन गरिएको छ। , बुधबार बिहानैदेखि बञ्चरेडाँडामा फोहोर फाल्न ल्याउन नदिन स्थानीयले अवरोध पुर्याएका हुन्। स्थानीयहरू विरोध गर्दै सडकमा उत्रिएका छन्।, यस्तै त्यहाँ ठूलो संख्यामा प्रहरी पनि परिचालन गरिएको छ। , ‘फोहोर ... |
सेतोपाटी संवाददाता बेलायत सरकारबाट अवकाश पाएका गोर्खा भूतपूर्व सैनिकलाई भएको विभेद अन्त्यको माग सरकारले सम्बोधन नगरेको भन्दै ब्रिटिश–गोर्खा भूतपूर्व सैनिक संगठनले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। , बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भुतपूर्व गोर्खा सैनिक संगठनले आफ्ना मागहरु सरकारले पूरा नगरेको भन्दै असार ३ गत... |
सेतोपाटी संवाददाता बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ। , बुधबार काठमाडौंबाट फोहोर फाल्न बञ्चरेडाँडामा लग्न दुई सय बढी प्रहरी परिचालन भएका छन्। स्थानीयले फोहोर फाल्न लग्न नदिएपछि प्रहरीले बल प्रयोग गरेको छ। , अहिले अवस्था तनावपूर्ण भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जान... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रसुति बिदा ९८ दिन पाइने बताएको छ।, कम्तिमा ९८ दिन तलबसहित बिदा दिन मन्त्रालयले सूचना निकालेर जानकारी गराएको छ।, सरकारी, निजी वा गैरसरकारी संघसंस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि वा पछि गरी ९८ दिन बिदा पाउने मन्त्रालयले जनाएको छ।, प्रसुति बिदा नदिएको भन्ने गु... |
सेतोपाटी संवाददाता अछाममा मृत फेला परेका किशोरको शव उठाउने सहमति भएको छ। , बुधबार मृतकका परिवार र प्रहरी बसेर गरिएको छलफलमा मृतक विनोद शाहीको शव उठाउने सहमति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए।, पञ्चदेवल विनायक नगरपालिका-४ तल्लो कुच्चीस्थित भिरमा १७ वर्षीय किशोरको शव गत शनिबार बिहा... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाको कल सेन्टरमा एकैदिन करिब ८ सय सर्वसाधारणले फोन गरेका छन्।, सोमबार उद्घाटन गरी मंगलबारदेखि सञ्चालनमा ल्याइएको कल सेन्टरमा एकैदिन करिब ८ सय सर्वसाधारणले फोन गरेको सूचना विभागका प्रमुख नवराज ढकालले जानकारी दिए। , उनका अनुसार मंगलबार मात्रै करिब ८ सय मानिसहरूले फोन गरी गुनासो, सोध... |
सेतोपाटी संवाददाता प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तमा असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले थप बिदा मागेका छन्।, सरकारले आइजिपी धिरजप्रताप सिंहलाई नियुक्ति दिएपछि पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तर सो मुद्दाको किनारा लागिसकेको छैन। आफूभन्दा कनिष्ठलाई आइजिपी बनाएपछि पोखरेल असन... |
राजेश घिमिरे चितवनको रत्ननगर नगरपालिकाको टाँडी बजारदेखि उत्तरतर्फ नेपाल टेलिकमको कार्यालय छ। त्यो कार्यालय नजिकै लामो समय काठको मिल सञ्चालन भयो। यहाँ काठबाट फर्निचर बनाएर बिक्री गर्ने काम हुन्थ्यो। यसका सञ्चालक थिए, मुस्ताङबाट बसाइँ सरेर चितवन आइपुगेका सम्मरबहादुर शेरचन।, २०४६ सालदेखि चितवनमा काठको मिल सञ्चालन गर्दै आ... |
सेतोपाटी संवाददाता काठमाडौंबाट फोहोर लिएर गएका टिपरहरू फर्किएका छन्।, बुधबार स्थानीयले अवरोध गरेपछि प्रहरी नै परिचालन गरी बञ्चरेडाँडामा फोहोरको टिपर लगिएको थियो। तर स्थानीयले लगातार अवरोध पुर्याएपछि फोहोरको टिपर फर्किएको छ। , अहिले फोहोर फाल्ने टिपरहरू फर्किएको संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए।, उन... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १६ जनामा संक्रमण पुष्टि भएको हो।, तीन हजार ४९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार १२१ जनाको पिसिआर र ९ सय २८ जनाको एन्टिजेन परीक्षण गरिएको... |
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि मौसमअनुकूल नभएपछि बुधबार दुई वटा अन्तर्राष्ट्रिय उडान भारततर्फ डाइभर्ट भएका छन्।, विमानस्थलका अनुसार इन्डिगो एयरलाइन्स र विस्तारा एयरलाइन्सको विमान भारतको लखनऊ डाइभर्ट गरिएको छ।, विमानस्थलका अनुसार जापानबाट आउँदै गरेको नेपाल एयरलाइन्स र दक्षिण कोरिया... |
रासस अत्यधिक गर्मी बढेपछि कैलालीको गोदावरी नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको छ।, आज एक सूचना जारी गर्दै नगरपालिकाले गर्मीका कारण जेठ २६ देखि ३१ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो।, सूचनामा गोदावरी नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरूमा लामो बिदाबाट मिलान हुने गरी बिदा... |
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा पदोन्नति भएका चन्द्रप्रकाश गौतमलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।, नेपाल सरकार मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयले गौतम सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पद... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको बिदा अस्वीकृत भएको छ। , प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तमा असन्तुष्ट रहेका एआइजी पोखरेलले बुधबार थप १० दिन बिदा मागेका थिए। तर सो बिदा आइजिपी धिरजप्रताप सिंहले अस्वीकृत गरेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बिष्णु केसीले जानकारी... |
सेतोपाटी संवाददाता बुधबार परेको पानीले काठमाडौंको लाजिम्पाटमा युवकसहित मोटरसाइकल बगाएको छ।, बुधबार अपरान्ह पौने ५ बजे काठमाडौं महानगरपालिका-२ लाजिम्पाटिस्थित निल सरस्वतीस्थान नजिकै रहेको टुकुचा खोलाले एक युवकलाई मोटरसाइकलसहित बगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , काठमाड... |
रासस सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन वडा समितिलाई पूर्ण जिम्मेवारी दिएको छ।, नगर कार्यपालिकाको पहिलो बैठकको निर्णय सार्वजनिक गर्दै नगरप्रमुख मोहनमाया ढकालले स्थानीय सरकार सञ्चालन ऐनअनुसार वडा समितिलाई जिम्मेवारी दिएको जानकारी दिइन्। , नगरपालिकाको फोहोरमैला व्यवस्थापनको जिम्म... |
राजेश घिमिरे मंगलबार अपरान्ह चितवनको जंगलमा निउरो टिप्न गएकी महिलालाई बाघले आक्रमण गर्यो। भरतपुर महानगरपालिका-२३ मा पर्ने घैलाघारी सामुदायिक वनमा चार जना निउरो टिप्न गएका थिए। उनीहरूमध्ये घैलाघारी बस्ने ५५ वर्षकी मंगली बोटेको बाघको आक्रमणबाट मृत्यु भयो।, जेठ महिनामा बाघले आक्रमण गरेको चौंथो घटना हो। यो महिनामा बाघको ... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)ले दर्ज्यानी चिन्ह लगाएका छन्। , बुधबार नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक (आइजिपी) धिरजप्रताप सिंहले पाँच एआइजीलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। , सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह ... |
सेतोपाटी संवाददाता नेपालगञ्ज मेडिकल कलेजले ढल व्यवस्थापनमा लापरबाही गरिरहेको भन्दै तत्काल यो काम सुधार्न कोहलपुर नगरपालिकाले आग्रह गरेको छ।, कोहलपुरका मेयर पूर्णप्रसाद आचार्यले बुधबार मेडिकल कलेज सञ्चालकलाई पत्रचार गरी वातावरण प्रतिकूल असर परेको भन्दै तत्काल त्यो समस्या समाधान गर्न भनेका छन्।, वर्षौंदेखि अस्पतालबाट दै... |
सेतोपाटी संवाददाता काठमाडौंको दक्षिणकाली नगरपालिका फर्पिङको जंगलमा मृतक फेला परेका दुई जना युवायुवतीको पहिचान खुलेको छ।, मकवानपुर इन्द्रसरोवर गाउँपालिकाका १९ वर्षीय मनिष ठकुरी र दाङ राप्ती गाउँपालिकाका १९ वर्षीया विमला कुमालको शव फेला परेको जिल्ला प्रहरी परीसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानक... |
सेतोपाटी संवाददाता काठमाडौंका आठ वटा क्यासिनोमा प्रहरीले छापा मारेको छ। , सोमबार राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , छापा मारिएकामध्ये तीन वटा क्यासिनोबाट आठ जना नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।, नक्सालस्थित मेरियट होटल, दरबार मार्ग... |
सेतोपाटी संवाददाता बाँकेको नेपालगञ्जमा ७० वर्षीया वृद्धाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। , नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदोकी ७० वर्षीया लिलावती गुप्तालाई कुटपिट गरी हत्या गरेको आरोपमा गाउँकै ३० वर्षीय कोइली भनिने शिवकुमार बढई पक्राउ परेका हुन्। , बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुधुसुदन... |
सेतोपाटी संवाददाता गोकुलेश्वरमा एकल महिलामाथि बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिका-९ बस्कोटका ३३ वर्षीय रमेशसिंह साउद र लेकम गाउँपालिका-४ का ४५ वर्षीय हरिसिंह धामी रहेका छन्।, जिल्ला प्रहरी कार्याल दार्चुलाका अनुसार देवर नाता पर्ने धामीले गएको १७ र १८ गते करणी गरेकाे पीड... |
सेतोपाटी संवाददाता बञ्चरे डाँडामा फोहोर फाल्न नदिने भन्दै आन्दोलित स्थानीयमाथि प्रहरीले बल प्रयोग गरेको छ। , प्रहरीले संघर्ष समितिका श्रीराम ढुंगानासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। त्यस्तै धर्ना दिएर बसेका अन्य व्यक्तिहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको स्थानीय बादल गजुरेलले जानकारी दिए।, उनका अनुसार त्यहाँ अहि... |
सेतोपाटी संवाददाता जनकपुरमा एक सातादेखि हराइरहेका बालकको शव फेला परेको छ। , जनकपुरधाम उपमहानगरपालिका–२२ स्थित धनुषा-महोत्तरीको सीमामा पर्ने पैनीमा सोमबार राति ६ वर्षीय बालकको शव फेला परेको हो। , जनकपुरधाम उपमहानगर–८ स्थित दूधमति नदी नजिकै टेन्ट गाडेर बस्दै आएका सर्लाही कशिलासी नगरपालिका गैर बजारका रकी बरहीको शव सडेको ... |
सेतोपाटी संवाददाता नेपालमा बसोबास गर्ने भारतीयहरूले दूतावासमा रजिष्ट्रेसन गर्नुपर्ने भएको छ।, काठमाडौंस्थित भारतीय दूतावासले मंगलबार सूचना जारी गर्दै कुनै पनि किसिमका कन्सुलर सेवा लिन रजिष्ट्रेसन अनिवार्य गरिएको बताएको छ।, रजिष्ट्रेसनका लागि अनलाइनबाट बुक गर्न सकिनेछ। रजिष्ट्रेसनका लागि भारतीय भएको परिचय पत्र खुल्ने क... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २८ जनामा संक्रमण पुष्टि भएको हो।, ३ हजार ३७६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार १२० जनाको पिसिआर र एक हजार २५६ जनाको एन्टिजेन परीक्षण गर... |
सेतोपाटी संवाददाता नवलपरासी पश्चिम जिल्ला अदालतको सडकमा गोली चलाउने व्यक्ति पक्राउ परेका छन्। , गोली चलाउने व्यक्तिलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए। , सोमबार दिउँसो साढे ३ बजे जिल्ला अदालत नवलपरासी पश्चिम सडकमा गोली चलेको थियो। , पेस्तोलले गोली चलाएको आरोपमा ... |
सेतोपाटी संवाददाता गण्डकी प्रदेशस्थित यातायात व्यवस्था कार्यालयले सबै सवारी साधनमा अहिले इम्बोस्ड नम्बर प्लेट जडान गर्न नसकिने प्रष्टाएको छ।, नयाँ सवारी साधन र नामसारी भई आउने सवारी साधनलाई मात्रै अहिले इम्बोस्ड नम्बर दिन सकिने कार्यालयले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ।, इम्बोस्ड नम्बर जडानलगायतका लागि आवश्यक जनश... |
सेतोपाटी संवाददाता प्रहरीले ज्यान मार्ने मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ।, बर्दिया गुलरिया नगरपालिका-६ का ३६ वर्षीय कपिल भण्डारीलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्णप्रसाद कोइरालाले जानकारी दिए।, उनका अनुसार गत फागुन २५ गते काठमाडौंको मध्यबानेश्वर हाईट सडकखण्डमा भण्डारीले... |
सेतोपाटी संवाददाता दोलखामा एक पुरूषको शव फेला परेको छ। , मंगलबार बिहान करिब ८ बजे भीमेश्वर नगरपालिका-२ स्थित एक भीरमा पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए। , स्थानीय ३८ वर्षीय बुद्धिबहादुर तामाङको शव फेला परेको प्रहरीले जनाएको छ। स्थानीयले शव फेला पारेपछि प्रहरीलाई... |
सेतोपाटी संवाददाता विराटनगर-११ केसेलिया रोडमा श्याम सुन्दर रौनियारले सञ्चालन गरेको खाद्यान्नको गोदाममा प्रहरीले छापा मारेको छ।, मंगलबार दिउँसो छापा हानेर भन्सार छली गरेको आशंकामा एक गाडी खाद्यान्नको सामग्री बरामद गरेको हो।, मोरङ प्रहरीका प्रहरी निरीक्षक पप्पु नायकको नेतृत्वमा खटिएको टोलीले अग्रवालको शिवम गणपति ट्रेडिङ... |
सेतोपाटी संवाददाता प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार दुई जनालाई पक्राउ गरेको छ। , सुनसरी धरान उपमहानगरपालिका-१७ घर भई बानेश्वर बस्ने ४२ वर्षीया कविता सुब्बा र सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-९ घर भई बानेश्वर बस्ने ३९ वर्षीया लिना श्रेष्ठ गिरीलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श... |
सेतोपाटी संवाददाता देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ।, नेपालमा मनसुनी प्रणालीसहित तीन वटा वायुको असर देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी भूभागमा मनसुनी वायु र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायु असर छ भने भारतको उत्तर प्रदेश र बिहारमा रहे... |
सेतोपाटी संवाददाता बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं महानगरपालिका-१ हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा एक महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले वेटरलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , प्रहरीले दोलखा तामाकोशी गाउँपाल... |
नारायण खड्का रुकुम पूर्व जिल्ला अदालतले अपहरणपछि हत्या आरोपमा वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। , सोमबार भएको थुनछेक बहसपछि जिल्ला न्यायधीश सनतचन्द्र लवटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। , नेकपा माओवादी केन्द्रबाट पुथाउत्तरंगा गाउँपालिका-११ का वडाध्यक्ष कुमार सिंह, पूर्वव... |
सेतोपाटी संवाददाता सुर्खेतको गुर्भाकोट नगरापालिकाकी एक बालिका मृत भेटिएकी छन्।, जेठ २१ गतेदेखि हराइरहेकी गुर्भाकोट–५ की ७ वर्षीया गृष्मा विक मृत फेला परेकी हुन्।, उनी घरनजिकैको बारीको कान्लामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।, उनका अनुसार गृष्माको... |
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौं प्रवेश गर्ने नाका नागढुंगाबाट स्रोत नखुलेको झन्डै चार करोड नगदसहित पाँच जनालाई पक्राउ गरेको छ। , नुवाकोट बिदुर नगरपालिका-८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अरू चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको लागु औषध नियन्त्रण ब्युरो स्रोतले जानकारी दियो। , मंगलबार बिहान साढे ९ बजे चन्द्रागिर... |
सविता बुढा धनगढीकी ४१ वर्षीया वेद एकल महिलाहरूकी नेता हुन्। एकल महिलाहरूलाई आड भरोसा दिएर आत्मनिर्भर हुन सिकाउन पाउँदा आफूलाई निकै खुसी मिल्ने उनी बताउँछिन्।, यो खुसीका लागि उनी धेरै समय आफन्त, समाज र आफैंसँग लड्नुपरेको थियो।, वेद सामान्य परिवारमा जन्मेकी थिइन्, दुई बहिनी र दुई भाइकी जेठी दिदी। बुवा जागिरे थिए। त्यह... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका हालै प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका पाँच जनाको पदस्थापन भएको छ।, त्यस्तै दुई जना एआइजीको सरूवा समेत भएको छ। , सोमबार बसेको मन्त्रिपरिषद बैठकले पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेसँगै प्रहरी प्रधान कार्यालयले पदस्थापन तथा ... |
सेतोपाटी संवाददाता सरकारले आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाउने भएको छ।, वर्षा याममा सडक खन्दा थप बिग्रिनेभन्दै सडक विभागले सूचना जारी गर्दै आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाउने निर्णय गरेको हो।, सडक विभाग संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले निकालेको सूचनामा वर्ष... |
सेतोपाटी संवाददाता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले आगामी तीन महिना सडक खन्न स्वीकृति नदिने बताएको छ।, बर्खामा धारा, ढल, बिजुली, टेलिफोनलगायत विभिन्न प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गर्न नसकिने भएकोले भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको हो।, सडक विभागले बुधबार सार्वजनिक सूचना निका... |
सेतोपाटी संवाददाता नबिलबैंकले आफ्नो केन्द्रीय कार्यालय र १७ वटा शाखाका शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न दिने भएको छ।, यस विषयमा बुधबार काठमाडौं महानगरपालिका र नबिलबैंकबीच सम्झौता भएको हो।, शौचालय प्रयोग गरेबापत बैंकले कुनै शुल्क लिने छैन भने शौचालयको मर्मत सम्भार, सफाइ र पानीको प्रबन्ध बैंक आफैंले गर्नेछ।, यो सम्... |
रासस चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ।, नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो।, छ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राजु तामाङले सो चराको तस्बिर लिएका थिए।, नयाँ चरा भेटिएपछि चराविज्ञ हेमसागर बरालसहितक... |
रासस सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन्।, अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएपछि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको छ।, नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा सञ्चारविहीन भएको छ।, मङ्गलबार दिउँसोदेखि अवरुद्ध... |
रासस चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।, पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ५०७४ नम्बरको कारमा सोही दिशाबाट आउँदै गरेको बा ७५ प ६११६ नम्बरको मोटरसाइकल ठक्कर खाई विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख... |
सेतोपाटी संवाददाता चिनियाँ सीमा नजिकैको नेपाली गाउँ तिंकरमा पहिलो पटक फोन पुगेको छ।, दार्चुला जिल्लाको व्याँस गाउँपालिका-१ को तिंकरमा सोमबार नेपाल टेलिकमको एनटीसेट प्रविधिमार्फत् दुई वटा फोन जोडिएको हो। पहिलो पटक फोन पुगेपछि तिंकरबासीमा खुसीयाली छाएको छ।, फोन जडान भएसँगै स्थानीयले बाहिर रहेका आफन्तसँग कुराकानी गरेका छ... |
सेतोपाटी संवाददाता नेपालमा समय अगावै मनसुन भित्रिए पनि आत्तिनु पर्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, यस वर्ष समयभन्दा लगभग हप्ता दिनअगाडि नै नेपालमा मनसुन प्रवेश गरेको हो।, विभागका अनुसार यस वर्ष जुन ५ मा मनसुन पूर्वी क्षेत्रबाट नेपाल भित्रिएको छ। नेपालका सबै क्षेत्रमा मनसुन सक्रिय हुन हप्ता दिन ल... |
शरद् शर्मा मुलुकको एकमात्र मानसिक अस्पताल पाटनस्थित मानसिक अस्पताल स्तरोन्नति गरिने भएको छ।, २०७२ सालको भूकम्प र कोरोना महामारीले मानसिक अस्पतालप्रति चासो बढेपछि स्तरोन्नति गरिने भएको हो। , भूकम्प र कोरोनामा मानिसमा मानसिक रोग, आत्महत्याजस्ता घटना बढ्न थालेपछि सरकारले यस अस्पतालप्रति चासो दिन थालेको हो।, यसअघि सरकारले... |
सेतोपाटी संवाददाता अवैध रूपमा सुन लिएर आएको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सात जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुँवरले जानकारी दिए। , शनिबार दिउँसो दुबईबाट काठमाडौं आएको नेपाल वायु सेवा निगमको जहाजमा केही व्यक्तिहरूले भन्सार छलेर सुन ल्य... |
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ।, बारा पचरौता नगरपालिका-७ घर भई काठमाडौंको कालीमाटी बस्दै आएका ५४ वर्षीय जयकमल साह कलवारलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , उनका अनुसार काठमाडौंको... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २१ जनामा संक्रमण पुष्टि भएको हो।, ३ हजार २४८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ९९० जनाको पिसिआर र १ हजार २५८ जनाको एन्टिजेन परीक्षण गरिएक... |
नारायण खड्का बाँकेमा १६ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार आरोपमा प्रहरीले प्रेमी भनिने किशोरसहित सात जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा पीडित किशोरीलाई आफ्नो जन्मदिन छ भनेर बोलाउने (प्रेमी) बाँके बैजनाथ गाउँपालिका वडा नं. ८ का १७ वर्षीय किशोर र उनका ६ साथीहरू रहेका छन्।, पक्राउ परेकाहरूमध्ये १ जना १७ वर्ष, ... |
राजेश घिमिरे सत्र वर्षअघि आजैका दिन। माडीको पल्लो छेउ बगईबाट आएको बस यात्रुले खचाखच थियो। त्यस दिन बगईबाट काठमाडौं र पोखरा जाने दुई वटा गाडी नचलेका कारण एउटै बसमा यात्रु थोपरिएका थिए। , माडीको कल्याणपुरका ईश्वरीप्रसाद पौडेल र श्रीमती भुवनशान्तिले घर अगाडि सडक किनारामा उभिएर हात उठाए। चालकले बस रोके।, बसमा पाइला टेक्ने... |
सेतोपाटी संवाददाता वातावरणमा परेको असरले ठूलो क्षति भइरहेको भन्दै विज्ञहरूले तीनै तहका सरकार, नागरिक र सरोकारवाला निकायहरू वातावरण संरक्षणमा गम्भीर बन्नुपर्ने आवश्यकता रहेको बताएका छन्।, सोमबार राष्ट्रिय मानव अधिकार आयोगले विश्व वातावरण दिवसको अवसरमा ललितपुरमा आयोजना गरेको संघीय संरचनामा मानव अधिकारको दृष्टिकोणबाट प्र... |
सेतोपाटी संवाददाता नुवाकोट र धादिङको सीमामा पर्ने बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर फाल्न तीन वर्षदेखि डम्पिङ साइट बन्दैछ।, कस्तो छ बञ्चरेडाँडा? अहिलेसम्म कति काम सकियो? के के बाँकी छन्?, बञ्चरे डम्पिङ साइटमा पहिलो र दोस्रो खण्ड गरी फोहोर फाल्ने दुइटा ठाउँ छन्।, सबभन्दा मुनि रातो माटो बिछ्याइन्छ। रातो माटोको तह झ... |
सेतोपाटी संवाददाता भक्तपुरमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। , मध्यपुरठिमी नगरपालिका-१ लोकन्थली चोकमा ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , काभ्रे बनेपा नगरपालिका-५ बस्ने ४५ वर्षीय नकुल थापाको मृत्यु भएको उनल... |
सेतोपाटी संवाददाता नवलपरासी पश्चिम जिल्ला अदालत परिसरमा गोली चलेको छ। , सोमबार दिउँसो साढे ३ बजे जिल्ला अदालत नवलपरासी पश्चिम परिसरमा एक व्यक्तिले गोली चलाएर फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए। , सरावल गाउँपालिका-४ मंगलापुर बस्ने ३० वर्षीया रोशनी यादव र ३० वर्षीय हंशराज यादवब... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाको कल सेन्टर आजदेखि सञ्चालनमा ल्याइएको छ। , एक साताभित्र गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) सञ्चालनमा ल्याउने गरेको निर्णय अनुरूप कल सेन्टर सञ्चालनमा ल्याइएको मेयर बालेन शाहको सचिवालयका प्रवक्ता महेश काफ्लेले जानकारी दिए। , गत सोमबार बसेको पहिलो कार्यपालिका बैठकले ... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका-१६ का वडा अध्यक्षले आफ्नो वडाको फोहोर आफैं उठाउन थालेका छन्। , सोमबार बिहानदेखि वडा नम्बर १६ का प्रमुख ठाउँहरूमा रहेको फोहोर उठाउन थालिएको वडाध्यक्ष मुकुन्द रिजालका सहयोगी किरण भट्टराईले जानकारी दिए। , रिजालले सोह्रखट्टे चोकबाट फोहोर उठाउन सुरू गर्दै कालधारा र शाशा गेटमा रहेको ... |
शोभा शर्मा यौन हिंसाविरूद्ध सेतोपाटी संवाद, हामीकहाँ बर्सेनि दुई हजारभन्दा बढी बलात्कारका घटना प्रहरीमा दर्ता हुन थालेका छन्। गत वर्ष मात्र २ हजार ५ सय ३२ वटा बलात्कारका जाहेरी दर्ता भएका थिए। धेरैजसो घटनामा बालबालिका पीडित छन्।, बलात्कार, बलात्कार प्रयास, यौन दुर्व्यवहार तथा यौन हिंसाका घटनामा ६३ प्रतिशत पीडित बालिका... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका वातावरण विभागको नेतृत्वमा विज्ञ सहितको टोली सिसडोल जाने भएको छ।, मंगलबार वातावरण विभागका प्रमुख सरिता राईको नेतृत्वमा विज्ञको टोली सिसडोल प्रस्थान गर्ने मेयर बालेन शाहका सहयोगी कुमार व्यञ्जनकारले जानकारी दिए। , उनका अनुसार सो टोलीमा नास्टका विज्ञ डा. रविन्द्र ढकाल, डा. टिस्टा प... |
रमेश लम्साल झण्डै ४० वर्षदेखि चर्चाको केन्द्रमा रहेको एउटा सपनाको परियोजना नितान्त नयाँ तरिकाले सिंहदरबार आसपासमा गर्माएको छ।, आयोजना बन्ला र सुदूरपश्चिम प्रदेशको समृद्धिको सपना पूरा होला भन्ने आशमा बसेका सेती किनारका कतिपयले त आश नै मारिसकेको सो परियोजना अब त बन्ला कि भन्ने आश पलाएर गएको छ।, वर्षौंदेखि एउटै कुरा सुन्... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले वडाभित्रको फोहोर व्यवस्थापन गर्न सुरू गरेको छ।, लामो समय वडामा फोहोर नउठेपछि वडाकै सक्रियतामा फोहोर व्यवस्थापन सुरू भएको वडा सदस्य कविता दासले बताइन्।, ‘आफ्नो वडा आफैं बनाऊँ’ भन्ने अभियान अर्न्तगत वडाले स्थानीय, स्वयम् सेवक र जनप्रतिनिधिहरूको उपस्थितिमा विभिन्न... |
रासस कैलालीको टिकापुरमा तालमा डुबेर आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा टीकापुर नगरपालिका–८ सूर्यपुरका ६५ वर्षीय गोपाल साउद छन्। , जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार साउदको नुहाउने क्रममा तालमा डुबेर मृत्यु भएको हो।, उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ।,
तालमा डु... |
सेतोपाटी संवाददाता बर्दियाको मधुवन नगरपालिकामा प्रहरी र स्थानीयबीच झडप हुँदा एक युवतीको मृत्यु भएको छ। सोमबार बिहान मधुवन नगरपालिका-२ को चना गाउँमा स्थानीय र प्रहरीबीच झडप भएको हो।, झडप हुँदा एक युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदयकुमार सापकोटाले जानकारी दिए।, वडा नम्बर २ कै अन्दाजी २० वर्... |
सेतोपाटी संवाददाता काठमाडौंमा ११ दिनदेखि थुप्रिएको फोहोर आज बिहानबाट बञ्चरेडाँडा डम्पिङ साइटमा लैजान सहमति भएको छ।, सहरी विकास मन्त्रालयमा सोमबार अबेरसम्म भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्न सहमति भएको हो।, सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्ताले स्थानीयका म... |
सेतोपाटी संवाददाता जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशका ७७ जिल्लामै पाठ्यपुस्तक पुगिसकेको दाबी गरेको छ।, कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक जिल्लाहरूमा पुर्याइएको लिमिटेडको भनाइ छ।, पाठ्यपुस्तक जिल्लाहरूमा पुर्याई जेठ ५ गतेदेखि विक्री वितरणसमेत थालेको दाबी लिमिटेडको छ।, ‘कतिपय अवस्थामा स्थानीय विक्रेताले पाठ्य... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.