content stringlengths 20 64.1k ⌀ |
|---|
सविता बुढा सुगम जिल्ला कैलालीको दुर्गम ठाउँ चुरेमा वर्खा याममा यातायात ठप्प हुन्छ। आवतजावतमा समस्या हुन्छ। सबभन्दा ठूलो समस्या कोही बिमारी पर्दा हुन्छ। औषधि पाउन पनि मुश्किल पर्छ।, बिरामीलाई थप उपचार वा शल्यक्रियाका लागि ठूलो अस्पताल लैजानुपर्यो भने स्ट्रेचरमा बोकेर पूर्व–पश्चिम राजमार्गसम्म पुर्याउनुपर्छ। यति यात्र... |
रासस विसं २०११ मा स्थापना भएको ललितपुरको पाटन क्याम्पसको भौतिक संरचना झन नाजुक बन्दै गएको छ। , विसं २०७२ को भूकम्पले पाटन क्याम्पसका भवनमा क्षति पु¥याएपछि प्रयोग गर्न नमिल्ने गरी रातो स्टिकर टाँसिएको भए पनि आजसम्म तिनै भवनमा पठनपाठन भइरहेको छ। रातो स्टिकर हटाएर नयाँ भवन निर्माण भएका छैनन्।, दिनप्रतिदिन जीर्ण बन्दै गएक... |
सेतोपाटी संवाददाता पोखराको सराङकोटमा सार्वजनिक जग्गा मिचेर भ्रष्टाचार गरेको आरोपमा तत्कालीन गाविस अध्यक्षसहित ६ जनाविरूद्ध मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी दुरूपयोग गरेको भन्दै मुद्दा दायर गरेको हो। , तत्कालीन सराङकोट गाउँ विकास समिति (गाव... |
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५३ लाख नगदसहित एक जना वृद्धालाई प्रहरीले पक्राउ गरेको छ। , विमानस्थलको आन्तरिक उडानतर्फबाट प्रहरीले ५३ लाख ८ हजार ५०० रुपैयाँसहित एक जना वृद्धालाई पक्राउ गरेको त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयका डिआइजी अर्जुन ठकुरी चन्दले जानकारी दिए। , ह्यान्ड ब्यागेज... |
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका दुई जनामाथि थप अनुसन्धानको लागि सम्पत्ति शुद्धीकरण विभागमा बुझाइएको छ। , गत शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले यस प्रकरणमा पक्राउ परेका १८ मध्ये दुई जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो। , टंककुमार गुरूङलाई १० लाख र लक्ष्मी ... |
सेतोपाटी संवाददाता तनहुँको व्यासमा पहिरो खसेर पुरिँदा एक जनाको मृत्यु भएको छ। , सोमबार साँझ ६ बजे व्यास नगरपालिका गुणाधीस्थित सडकमा पहिरोमा तीन जना पुरिएको जिल्ला प्रहरी कार्यालयका एसपी अबदेश विष्टले जानकारी दिए। , पहिरोमा पुरिएका तीन जनाको प्रहरीले उद्धार गरी दमौली अस्पतालमा पुर्याएको थियो। जसमध्ये एक जनाको उपचार क्... |
सेतोपाटी संवाददाता जलस्रोत तथा सिंचाई विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दर्ता गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।, राजभण्डारीले हाल अवकाश पाइसकेका छन्। , अख्तियारल... |
रोहित महतो राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम, २०८०/८१ मा 'जनकपुरधामको जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गरिनेछ' भन्ने घोषणा गरे। लगत्तै मन्दिरमा दियो बालेर खुसीयाली मनाइयो।, सन् १९११ मा मुगलशैलीमा निर्माण सम्पन्न भएको जानकी मन्दिर वास्तुकलामा निकै उत्कृष्ट मानिन्छ। प्रसिद्ध ... |
युवराज श्रेष्ठ सर्वोच्च अदालतले फेवातालसहित पोखराका तालहरूको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय खारेज गरिदिएको छ।, सर्वोच्चका न्याायधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले फेवातालसहित पोखराका नौवटा तालहरूको मापदण्ड घटाउने निर्णय बदर गरेको हो।, 'फेवातालसहित पोखराका तालहरूको मापदण्ड घटाउने निर्... |
रासस संखुवासभामा बाढी पहिरामा परेर बेपत्ता भएका २१ जनामध्ये एक जनाको शव भेटिएको छ।, सोमबार चैनपुर नगरपालिका–१० निगुरेमा एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।, शरीरको आधा भाग (कम्मरभन्दा मुनि) मात्र भेटिएका कारण शवको पहिचान खुल्न सकेको छैन। सुपर ... |
रासस म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका सडक सञ्जालबाट जोडिएका छन्।, गण्डकी प्रदेश सरकार र मङ्गला गाउँपालिकाको सहयोगमा उपभोक्ता समितिमार्फत म्याग्दीको मङ्गला–३ बरङ्जा, वडा नं ४ को महेश, धापुङ हुँदै ताराखोला गाउँपालिकाको सिर्खु जोड्ने सडक निर्माण भएको हो।, सडक निर्माण भएपछि म्याग्दीको सिङ्गा तातोपानीबाट ता... |
सेतोपाटी संवाददाता हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको उसको भनाइ छ।, महाशाखाका अनुसार मंगलबार कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र... |
रासस बैजनाथ गाउँपालिका–४ पिपलडाँडाका सुनिता परियारको विवाह भएको १२ वर्ष भयो।, छिन्चु माइतीघर भएकी उनको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो।, उनको अहिलेसम्म न विवाह दर्ता बनेको छ न त बालबच्चाको जन्मदर्ता नै। विवाह भएदेखि श्रीमान् र घरपरिवारले दलित समुदायको बुहारी भित्र्याएको भन्दै हेला गर्दै आएको सुनिताल... |
रासस दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुलाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो।, यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टर... |
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको बताएको छ। बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको बताइएको छ।, अहिले कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर... |
रासस तनहुँमा पहिरोले पुरिँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। , म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ ६ बजे पहिरोले पुरिएर मृत्यु हुनेको संख्या दुई पुगेको छ। , मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्... |
एजेन्सी भारतीय प्रहरीको फरार सूचीमा रहेका खलिस्तानी टाइगर फोर्स (केटिएफ)का प्रमुख हरदिप सिंह निज्जारको क्यानडामा गोली हानेर हत्या भएको छ। , स्थानीय समयअनुसार आइतबार राति साढे ८ बजे क्यानडाको सरी शहरमा दुई जनाले उनीमाथि गोली हानेर हत्या गरेको भारतीय समाचारपत्र द हिन्दुले जनाएको छ। , गुरूद्वाराको पार्किङमा लटमा गाडीभित्... |
सन्जिब बगाले सोमबारदेखि आमरण अनसन बसेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफूलाई एक्लो महसुस भएको बताएका छन्।, मरणासन्न हुने गरी कुटपिट गरेको घटनाको मुद्दा सरकारले फिर्ता गर्ने निर्णय गरेपछि त्यसको विरोध जनाउँदै त्रिभुवन विश्वविद्यालय परिसरमा अनसन सुरू गरेका चलाउनेले राज्यले नै अपराधी जोगाउन लागेको... |
रासस चितवन राष्ट्रिय निकुञ्जले आमासँग छुट्टिएर रहेको अवस्थाको १० दिनको भाले गैंडाको बच्चा (केटो) को बाघमारा मध्यवर्ती सामुदायिक वनबाट उद्धार गरेको छ। , निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उद्धार गरिएको केटोलाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखिएको छ।, आमासँग छुट्टिएर बसेको अवस्थामा यही असार १ ... |
सेतोपाटी संवाददाता ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन ईकाइ दमकका आयोजना व्यवस्थापकसहित तीन जना घुससहित पक्राउ परेका छन्। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ईकाइका आयोजना व्यवस्थापकसहित तीन जनालाई चार लाख घुससहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। , व्यवस्थापक हुतराज चौहान, इन्जिनियर रविन्द्रकुमार शर्म... |
दिपकजंग शाही गत वर्ष कर्णाली प्रदेशमा वर्षाले निम्त्याएको विपदबाट ६७ जनाको मृत्यु भएको थियो।, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्यांकअनुसार २०७९ को साउन, भदौ, असोज र कात्तिकमा ३० जनाको बाढी तथा खोलाले बगाएर मृत्यु भएको हो। यो अवधिमा १५ वटा घर बाढीले बगाएर पूर्ण रूपमा क्षति भए।, यस्तै साउन, भदौ र असोजमा मात्र पहिर... |
सेतोपाटी संवाददाता एक जना बिरामी बालकलाई अस्पताल पठाउनुको साटो प्रार्थना गर्न लगाउँदा मृत्यु भएको छ। बालकको मृत्युपछि तीन जना पक्राउ परेका छन्। , यो घटना बर्दियाको हो। , जिल्ला प्रहरी कार्यालय बर्दियाको सूचना शाखामा कार्यरत प्रहरी सहायक हवल्दार हरि नारायण वलीका अनुसार असार १ गते जिल्लाको गुलरिया नगरपालिका– १० कालाबञ्ज... |
नवीनबाबु गुरूङ काठमाडौंको माइतीघर मण्डलमा नागरिकताविहीन संघर्ष समिति र प्रहरीबीच झडप भएको छ। , मंगलबार प्रदर्शनको क्रममा नागरिकता पीडितहरूले निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि झडप भएको हो।, प्रहरीले उनीहरूलाई रोक्न खोज्दा झडप भएको हो। दुई जनाको टाउकोमा चोट लागेको आन्दोलनरत इन्द्रजित साफीले बताए। , केहीलाई प्रहरीले ... |
रासस वर्षाका कारण क्षतिग्रस्त बनेको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलिब्रिज निर्माण थालिएको छ।, भौतिक र मानवीय क्षति भएको सो स्थानमा सोमबारदेखि बेलिब्रिज निर्माणको काम अघि बढाइएको हो। , सोमबारदेखि धमाधम बेलिब्रिजको काम थालिएको मेची राजमार्ग आयोजना प्रमुख विदुर पोखरेलले जानकारी दिए।, बेलिब्रिज निर्माण सामग्री ... |
सेतोपाटी संवाददाता बझाङमा सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको दुर्घटनामा मृत्यु भएको छ।, दुर्घटनामा परी गम्भीर घाइते भएका अमृता र जयादेवीको देउराको निजी मेडिकलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी ... |
सेतोपाटी संवाददाता बझाङमा दुर्घटनामा परेका सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचारको क्रममा निधन भएको छ।, बाँकेस्थित मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए। उनका अनुसार मंगलबार साँझ ५:३३ मा मन्त्री सिंहको ... |
नारायण खड्का १४ वर्षअघि बजारमा ‘मिनरल वाटर’ पनि पाइँदैनथ्यो। दाङको तुलसीपुर बजारमा कहीँकतै सार्वजनिक धारा पनि थिएनन्। केही खाजा नास्ता खाएपछि मात्रै होटलमा पानी खान पाइन्थ्यो। चर्को गर्मीका दिनमा पिउने पानी नपाउँदा बाटोमा हिँड्नेहरू काकाकुल बन्ने गर्थे।, त्यसमा पनि गाउँ घरबाट आउने महिला, बालबालिका र अशक्तहरू झनै समस्य... |
सेतोपाटी संवाददाता बाराको सिमरौनगढमा पोखरी खन्ने क्रममा भगवान ब्रह्माको मूर्ति फेला परेको छ।, सिमरौनगढको वडा नम्बर १ मा पर्ने नसागराढाट भन्ने ठाउँमा आइतबार साँझ मूर्ति फेला परेको स्थानीय रञ्जित कुशवाहाले बताए।, ‘डोजर लगाएर पोखरी खन्ने क्रममा ब्रह्माको मूर्ति फेला परेको हो। मूर्ति निकाल्दा यसको अनुहार र पेटमा चोट लागेक... |
सेतोपाटी संवाददाता आरती साहका लागि न्याय माग्दै माइती पक्षले जिल्ला अदालत धनुषा अगाडि प्रदर्शन गरेका छन्।, धनुषाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई जनकपुरधाम–९ थापा चोकमा रहँदै आएकी २२ वर्षीया आरतीकुमारी साहको मृत्यु भएको थियो। , उनको दाइजोका कारण हत्या गरिएको माइती पक्षको आरोप छ। आरती साहको माइती पक्... |
सेतोपाटी संवाददाता चालु आर्थिक वर्ष २०७९/८० मा २१ वटा गैंडा मरेका छन्। , राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकका अनुसार चालु आर्थिक वर्षमा २१ वटा गैंडा मरेका हुन्। , देशभरका राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यालयले विभागलाई बुझाएको प्रतिवेदनअनुसार यसवर्ष संरक्षित जनावरहरूमध्ये सबैभन्दा धेरै गैंडा म... |
सेतोपाटी संवाददाता सवारी दुर्घटनामा निधन भएका मन्त्री पृथ्वीबहादुर सिंहको शोकमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय छ।, मंगलबार आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद बैठकले बुधबार प्रदेशभर शोक बिदा दिने निर्णय गरेको हो। , शोक बिदासँगै राष्ट्रिय झन्डा आधा झुकाउने सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशकुम... |
सेतोपाटी संवाददाता स्रोत नखुलेको साढे ३३ लाख नगदसहित एक महिला काठमाडौंको बौद्धबाट पक्राउ परेकी छन्।, काठमाडौं महानगरपालिका-६ बौद्ध फूलबारीस्थित हिमालय हस्तकलाबाट एक जना महिलालाई मंगलबार अपराह्न पौने ५ बजे पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिए।, उनका अनुसार मनाङ हिस्याङ गाउँपालिका... |
सेतोपाटी संवाददाता नेपालमा जेठ ३१ गते भित्रिएको मनसुन अझै पनि देशभर पुग्न सकेको छैन।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पूर्वी भूभागमा मनसुनको प्रभाव छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव छ।, आज देशैभर आंशिक देखि सामान्य बदली हुने पूर्वानुमान छ।, पश्चिमी भूभाग... |
सेतोपाटी संवाददाता दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १ को पहाडी विकट बस्तिमा झाडापखालाका बिरामी बढेका छन्। , सुनपुर टोलका अध्यक्ष वीरबहादुर मण्डारीले आफ्नो टोलमा मात्रै १५ जना जतिमा झाडा पखालाको समस्या देखिएको सेतोपाटीलाई बताए।, पानीका कारण झाडा पखालाका बिरामी बढेको अनुमान गरिएको छ। स्थानीयले काठेखोला मुहानको पानी प... |
सेतोपाटी संवाददाता ताप्लेजुङमा पहिरोले पुरिएर बेपत्ता भएका ४ मध्ये एक जनाको शव फेला परेको छ।, शनिबार राति सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गएको पहरोमा पुरिएर बेपत्ता भएका चारमध्ये एक जनाको शव फेला परेको हो।, पहिरोमा पुरिएको अवस्थामा एक जनाको शव फेला परेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानक... |
नवीनबाबु गुरूङ कालीमाटीको सडक किनारमा किसानहरूले गोलभेँडा फालेका छन्।, आइतबार बिहान गोलभेँडा लिएर कालीमाटी फलफूल तथा तरकारी बजार आएका किसानहरूले उचित मूल्य नपाएपछि सडकमै फालेका हुन्।, 'किलोको ८ रूपैयाँमा कसरी बेच्नु । एक क्रेटमा सय रूपैयाँ पनि आउँदैन,' आन्दोलित किसान नन्दलाल रोकायाले सेतोपाटीसँग भने।, काठमाडौं, ललिलतप... |
सेतोपाटी संवाददाता पाल्पामा कालिगण्डकी नदीमा नुहाउने क्रममा बेपत्ता भएकी बालिकाको शव फेला परेको छ।, आइतबार बिहान रामपुर नगरपालिका-८की पार्वती रामजालीको शव फेला परेको प्रहरीले बताएको छ।, कालीगण्डकी नदीको भुजातस्थित नुहाउने क्रममा पार्वती बिहीबार बेपत्ता भएकी थिइन्।, उनको शव तीन दिनपछि १ किलोमिटर तल भेटिएको जिल्ला प्रहर... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालत अगाडिबाट ११ जना नागरिकता पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, नागरिकता पीडितले निषेधित क्षेत्रमा नाराबाजी गरेकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौं एसपी सिताराम रिजालले जानकारी दिए।, ‘भर्खर नियन्त्रणमा लिइएका हौं। थप अनुसन्धान हुन बाँकी छ,ʼ एसपी रिजालले भने।, सर्वोच्च... |
सरिशा अछामी यसपालि मनसुनको आरम्भमै बाढी पहिरोले पिरोल्न थालिसकेको छ।, आइतबार बिहानै पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखेलामा आएको बाढीले जनधनको ठूलो क्षति पुर्याएको छ। , शुक्रबार पनि बाढीले ताप्लेजुङमा मोटरेबल पुल बगाएको थियो। , अत्यधिक वर्षातका कारण सिरिजंगाको खेवाङ र सिदिङ्वाको मेहेल... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भोलिदेखि महानगरभित्र भारतीय फिल्मको प्रदर्शन रोक्ने बताएका छन्। , आइतबार मेयर बालेनले फेसबुकमा स्ट्याटस लेख्दै ‘आदिपुरूष’ चलचित्रमा भएको विवादित संवाद भारतमा नहटाइएपछि महानगरका हलहरूबाट सबै भारतीय फिल्म रोक्ने बताएका हुन्। , शुक्रबार सूचना तथा प्रविधि मन्त्... |
सेतोपाटी संवाददाता धादिङमा बन्दुकसहित चार जना शिकारी पक्राउ परेका छन्। , ज्वालामुखी गाउँपालिका-४ धौखोला दोभानटारबाट चार जनालाई शनिबार राति सवा ९ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए। , सोही ठाउँका ६० वर्षीय पदम सिलवाल, ३० वर्षीय राजेन्द्र शाक्य, २८ वर्षीय आशिष गुरूङ र १९ वर्षीय सुमन ... |
सेतोपाटी संवाददाता काठमाडौंको फर्पिङमा साथीको हत्या गरी फरार भएका पुरूष डेढ वर्षपछि पक्राउ परेका छन्।, ओखलढुङगा सिद्धिचरण नगरपालिका-७ का ५० वर्षीय पासाङ भन्ने पेम सोने शेर्पालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।, प्रहरीले उनलाई शनिबार मोरङ बुढीगंगा गाउँपालिका-२ बाट पक्राउ गरेको प्रवक्ता प्र... |
रासस ताप्लेजुङको मैवाखोला गाउँपालिकाका १० वटा घर पहिरोको उच्च जोखिममा परेका छन्। गएरातिको वर्षाका कारण ओदक र ताम्राङ बस्तीका दश घर उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ। दुवै क्षेत्रमा थप २६ वटा घर पनि जोखिमै छन।, रातभर परेको मुसलधारे वर्षाका कारण विभिन्न क्षेत्रमा पुगेको क्षतिको विवरण यकिन गर्दै गाउँपालिकाले थप क्... |
रासस दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरमा निःशुल्क शिविर सञ्चालन गर्दा ४१ जनामा सिकलसेल एनिमिया देखिएको छ।, ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजना तथा घोराही उपमहानगरपालिकाको सहकार्यमा आयोजित निःशुल्क शिविरमा चार सय १२ जनाको रगत स्क्रिनिङ गर्दा ४१ जनामा सिकलसेल एनिमिया पोजिटिभ देखिएको हो ।, उक्त क्षेत्रमा थप... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले नदीमा फोहोर मिसाउने दुइटा ट्यांकरलाई एक लाख रुपैयाँ जरिवाना तिराएको छ। , महानगरले आइतबार अन्य ठाउँबाट सेप्टिक ट्यांकीको फोहोर ल्याएर नदीमा दिसाजन्य फोहोर फाल्ने दुइटा ट्यांकरलाई ५० हजारका दरले जरिवाना गरेको नगर प्रहरी प्रमुख सीताराम हाछेथूले जानकारी दिए। , उनीहरूले विभिन्न ठाउ... |
सुसन चौधरी नेपालमा मुद्दालाई दुई प्रकारले विभाजन गरिएको छ —फौजदारी र देवानी।, कानुनले निषेध गरेको कुनै पनि काम गरेमा कसैलाई कम्तीमा एक दिन कैद सजाय वा कम्तीमा एक रूपैयाँ जरिवाना हुन्छ भने त्यो फौजदारी मुद्दा हुन्छ। जस्तै, १८ वर्ष नपुगेका नाबालकसित सहमतिमा शारीरिक सम्पर्क गरे पनि जबरजस्ती करणी हुन्छ। यसमा १० वर्षदेखि ज... |
सेतोपाटी संवाददाता अन्तर्राष्ट्रिय ब्रान्ड 'केल्मी' को प्रतिलिपि अधिकार उल्लंघन गरी नक्कली कपडा बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , काठमाडौं महानगरपालिका-२२ प्युखास्थित सुजन शिवम् रेडिमेड स्टोरबाट आइतबार दिउँसो २ बजे दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दि... |
सेतोपाटी संवाददाता कोशी प्रदेशका तीन वटा जिल्लामा बाढी पहिरोका कारण चार जनाको मृत्यु भएको छ। , गएरातिको अविरल वर्षाका कारण ताप्लेजुङ, पाँचथर र संखुवासभामा मानवीय एवं भौतिक क्षति पुगेको छ। बाढी र पहिरोका कारण चार जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। , ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६मा मेहेल... |
सेतोपाटी संवाददाता दाङ तुलसीपुरमा भएको जिप दुर्घटनामा थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। , सल्यानको छत्रेश्वरी गाउँपालिका-१ दमाचौरका ८ वर्षीय पवन बिकको उपचारका क्रममा आइतबार बाँकेस्थित नेपालगंज नरसिंह होममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।, दुर्घटनामा उनकी २१ वर्षीया आमा गीता बिक पन... |
रासस विद्युतको मिटर-बक्सबाट सल्किएको आगोले खोटाङको दिक्तेल, रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित नयाँबस्तीका मानबहादुर मगरको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।, घरमा वृद्धावस्थाकी श्रीमती मात्रै रहेको समयमा आइतबार दिउँसो भएको आगलागीमा मगरको जस्तापाताको छाना भएको तीन तले घर, नगद ५० हजार, तीन तोला सुन, ११ तोला चाँदी,... |
रासस वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–१ ठूलो धादिङ घर भई हाल काठमाडौंको गोकर्णेश्वर–८ मा बस्ने ३६ वर्षीय बिसु लामा छन्।, लामाले ताराबहादुर वलीलाई वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु र त्यहाँ आकर... |
सेतोपाटी संवाददाता आफ्ना छोरा छोरी बिरामी भएपछि छिमेकीलाई बोक्सीको आरोप लगाउने दुई जना पक्राउ परेका छन्।, दाङको घोराही उपमहानगरपालिका वडा नं. ३ गैरीगाउँको संगम टोलकी ३३ बर्षीया सस्वती गुरुङ र घोराही – २ का झाँक्री ४५ बर्षीय यमबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको हो। , गत जेठ ३१ गते सस्वतीले आफ्ना छोराछोरी बिरामी भए... |
सेतोपाटी संवाददाता रोल्पा प्रहरीले बलात्कार मुद्दाका फरार प्रतिवादीलाई ३८ बर्षपछि पक्राउ गरेको छ।, जिल्लाको गंगादेव गाउँपालिका – ६ का झारखोलाका ६२ बर्षीय सर्वजित राना पक्राउ परेका हुन्।, ३८ बर्षदेखि फरारको सूचीमा रहेका रानालाई प्रहरीले त्रिबेणी गाउँपालिका – ३ कोइलाबाट असार १ गते पक्राउ गरेको हो।, बलात्कार मुद्दामा जिल... |
सेतोपाटी संवाददाता चितवनको कालिका नगरपालिकाले खाना फाल्न नपाउने नीति ल्याएको छ। आइतबार पारित भएको नीति तथा कार्यक्रममा खाना फाल्नेलाई नियमन गर्न कार्यविधि बनाएर लागू गर्ने उल्लेख छ।, नगरपालिकाका मेयर विनोद रेग्मीले विवाह, व्रतवन्ध, भोजभतेर, बनभोज तथा पाटी प्यालेसमा खाना फाल्नेलाई नियमन गरिने बताए। यसका लागि विद्यालय त... |
रासस ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज बिहानको पहिरोमा परी दुई जना गम्भीर घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन्।, पहिरोमा परी स्थानीय राजकुमार राई र सुरेश राई घाइते भएको स्थानीय शिक्षक कमल कडरियलाले जानकारी दिए। उनका अनुसार सुरेशका बाबु केशरबहादुर राई सम्पर्कमा नरहेको बताइएको छ।, मेहेलेको मुकुभञ्ज्याङ... |
रासस सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ।, गए राति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ ।, शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, बाढीले चै... |
सेतोपाटी संवाददाता कर्णाली नदीमा जिप खसेको छ।, सोमबार बिहान हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्र ०३-०१०२२ च ५१२६ नम्बरको जीप कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लामा प्रमुख डिएसपी भीमलाल भट्टराईले जानकारी दिए।, नाम्खा गाउँपालिका-२ स्थित उकालोमा उक्लिन नसकेपछि जीपमा सवार सबै यात्रु ओर्लेका थिए।,... |
सेतोपाटी संवाददाता हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, प्रदेशमा सामान्य बदली रही रै स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।, द... |
सेतोपाटी संवाददाता ताप्लेजुङको सिदिङ्वा ६ मेहेलेमा पहिरोमा पुरिएर सोमबार विहान बाबु-छोराको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरिक्षक राजन लिम्बुका अनुसार मृत्यु हुनेमा सिदिङ्वा-६ मेहेले मुकुभञ्ज्याङका केशरकुमार राई र उनका छोरा सुरेश कुमार छन्।, पहिरोमा पुरिएर गम्भीर घाइते भएका राईल... |
डा.ओमकृष्ण पाठक नवजात शिशुको हेरचाह गर्दा हामीले दुइटा पाटोलाई ध्यान दिनुपर्छ। एउटा सामान्य किसिमले जन्मेका बच्चा हुन्छन् भने अर्को फरक तरिकाले जन्मेका बच्चा हुन्छन्।, सामान्य तरिकाले जन्मेका, सबै अवस्था सामान्य भएका, जन्मिनासाथ रोएका बच्चालाई सामान्य हेरचाह गर्दा हुन्छ। यस्तो बच्चालाई न्यानो बनाएर राख्ने, सकेसम्म आमा... |
सेतोपाटी संवाददाता सवारी दुर्घटनामा परी स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिव गिरीको निधन भएको छ।, शुक्रबार राति अन्दाजी ११ बजे जिल्लाकै पुतलीबजार नगरपालिका-१० बरजास्थित सिद्धार्थ राजमार्गमा उनी चढेको बा १५ च १७०९ नम्बरको स्कारपिओ गाडी दुर्घटनामा परेको थियो।, दुर्घटनामा परी गम्भीर घाइते भएका गिरीलाई उपचारका लाग... |
रासस काठमाडौंबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउण्टर थप भएका छन्।, काठमाडौं महानगरपालिकाले काठमाडौंभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि ५६ टि... |
सेतोपाटी संवाददाता मानव बेचबिखनको जोखिममा पर्न सक्ने भन्दै प्रहरीले एक महिनामा ९८८ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट घर फर्काएको छ। , नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जेठमा मात्रै ९८८ जनालाई विमानस्थलबाट फर्काएको एसएसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। , भ्रमण भिसा वा नक्कली श्रम स्वीकृत बनाएर... |
सेतोपाटी संवाददाता ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।, शनिबार बिहान सवा पाँच बजे लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलको बीच सडकमै पल्टिएको हो।, प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक (इन्सपेक्टर) हरि डाँगीका अनुसार बसमा २४ जना सवार थिए।, ६ जनाको अवस्था सामान्य रहेको र घाइते... |
सेतोपाटी संवाददाता राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले आज स्थापनाको अवसरमा नवौँ चुरे संरक्षण दिवस मनाउँदै छ। समिति र सम्बन्धित निकायले चुरे आसपासका क्षेत्रमा वृक्षरोपण तथा जनचेतनाका विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन्। सरकारले २०७१ साल असार २ गते सो समितिको गठन गरेको थियो।, राष्ट्रपति चुरे संरक्षण कार... |
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका तस्बिर’ मा प्रस्तुत गरेको छ।, आजको श्रृंखलामा हामीले जेठ २७ गते देखि असार १ गतेसम्मका तस्बिर समेटेका छौं।, तस्बिरहरू:, गत शनिबार काठमाडौंमा आयोजना गरिएको प्राइड परेड (गौरव यात्रा)। तस्बिर: न... |
सेतोपाटी संवाददाता पाल्पाको तिनाउ नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ। , तिनाउ गाउँपालिका-३ सिद्धबाबास्थित तिनाउ नदी ड्याममा डुबेर एक किशोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए। , मृतक गुल्मी सत्यवती गाउँपालिका-७ घर भई हाल रुपन्देही तिलोत्तमा नगरपालिका-३ ड्राइभरटोलस्थित कोठा भाडा... |
रासस ‘प्री–मनसुन’ सुरुआत भएसँगै पश्चिमी वायुको प्रभावका कारण वर्षा हुन थालेको छ। लामो समय जोखिम र अभाव भोगेका मनाङवासी ठूलो वर्षा हुनासाथ झस्किन्छन्। दुई वर्षअघि ठूलो वर्षाका कारण करिब दुई महिना सडक सञ्जालबाट विच्छेद रहेका यहाँका स्थानीय हालसम्म त्यही जोखिम सम्झेर झस्कने गरेको बताउँछन्। , सडक सञ्जाल विच्छेद हुँदा यहाँ... |
रासस ट्राफिक कारबाहीमा परेकाले अब भक्तपुरमा पनि सचेतना कक्षा लिन पाउने भएका छन्।, ट्राफिक नियम उल्लंघन गर्दा हुने सजायस्वरुप तिर्नुपर्ने जरिवाना र लिनुपर्ने ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा असार ३ गते आइतबारदेखि भक्तपुरमा सञ्चालन हुने भएपछि भक्तपुरवासीलाई सहज हुने भएको छ।, मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाए... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको अवलोकन गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हेलिकप्टरबाट काठमाडौंका लागि उडेका छन्।, शनिबार बिहान उनीसहित मन्त्रीहरू मेलम्ची खानेपानी आयोजनामा पुगेका थिए। उनी स्थलमार्गबाट त्यहाँ पुगेका थिए। , तर सडक अप्ठेरो भएको भन्दै उनी सेनाको हेलिकप्टरबाट काठ... |
सेतोपाटी संवाददाता प्रधानमन्त्री पुष्पकमल 'प्रचण्ड'ले आज मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गरे।, बिहान स्थलमार्ग हुँदै आयोजनाको बाँध क्षेत्र अम्बाथान पुगेका प्रधानमन्त्रीले बाढीले परियोजनामा पुर्याएको क्षति र निर्माणबारे जानकारी लिएका छन्।, त्यसक्रममा मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी अधिकृत कमलराज श्र... |
सेतोपाटी संवाददाता स्याङ्जामा ९ वर्षीय बालकको हत्या भएको छ। , शुक्रबार साँझ साढे ५ बजे अर्जुनचौवारी गाउँपालिका-६ सिँउडिबारी बस्ने ९ वर्षीय हर्षित देवकोटाको हत्या भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रविन्द्र खनालले जानकारी दिए। , सोही ठाउँका २१ वर्षीय सुजन चुवाई (सुवेदी)ले बालकको हत्या गरेको आरोप छ। हँसियाले ... |
रासस बैतडीको शिवनाथ गाउँपालिका–३ पोखरेटीका ४० वर्षीय धनवीरसिंह साउँद पेसाले शिक्षक हुन्। , उनी स्थानीय गर्वेश्वर आधारभूत विद्यालयमा अध्यापन गराउँछन् । साउँदको दैनिकी विद्यालयमा पढाउने र बाँकी समय बारीमा तरकारीको हेरचाह गरेर बित्छ।, गाउँमा उनी 'नमूना कृषक’का नामले पनि चिनिन्छन्। साउँद तीन वर्षदेखि व्यवसायिक तरकारी खेत... |
रासस हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।, यसका कारण हाल गण्डकी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाश... |
सेतोपाटी संवाददाता मनसुनको प्रभाव हाल देशको पूर्वी तथा मध्य भू-भागमा छ।, बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेश देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली ... |
एजेन्सी इस्लामिक स्टेट (आइएस) समूहसँग सम्बन्धित लडाकू समूहले एक विद्यालयमा गरेको आक्रमणमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ।, डेमोक्रेटिक रिपब्लिक अफ कंगो नजिकैको कासेसे जिल्लाको एमपोन्ड्वेमा रहेको एक माध्यमिक विद्यालयमा स्थानीय समयअनुसार शुक्रबार राति सीमापारीबाट आएर आक्रमण गरेपछि सेनाले एलाइड डेमोक्रेटिक फोर्सेस (ए... |
रासस नेपालमा पहिलो पटक मंकिपक्स भाइरस संक्रमण देखिएको छ।, शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६० वर्षीया विदेशी महिलामा मंकिपक्स भाइरस (एमपक्स) को संक्रमण देखिएको हो।, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रूद्रप्रसाद मरासिनीले मंकिपक्स भाइरस ज्वरो आएको बेला बढी संक... |
सेतोपाटी संवाददाता ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन्।, उनका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । यस्तै मेहेलेकै भरत तामाङ बेपत्ता भएक... |
सेतोपाटी संवाददाता पाँचथरमा अविरल वर्षासँगै आएको बाढीले हेवाखोलाको पुल बगाएको छ।, सदरमुकाम फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पक्की पुल गएरातिको बाढीले बगाएको पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।, हेबा खोलाको पुल बाढीले बगाएपछि मेची राजमार्ग अवरुद्ध भएको छ। , मनसुनको प्रभावले पूर्वी पहाडी ज... |
रासस सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ।, अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र... |
सेतोपाटी संवाददाता तमोर नदीले धनकुटाको मूल घाटमा खतराको तह पार गरेको छ।, जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले नदीले खतराको तह पार गरेको बताएको हो। नदीले खतराको तह पार गरेपछि तल्लो तटीय क्षेत्रमा बासिन्दाहरूलाई सतर्क रहन भनिएको छ।, बाढीपहिरोका कारण कोशी प्रदेश आक्रान्त बनेको छ। ताप्लेजुङ, पाँचथर, संखुव... |
सेतोपाटी संवाददाता सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन बनाएको छ।, जिल्ला प्रहरी कार्यालयका अनुसार एक जना मजदुरको शव पाँचखपन नगरपालिका–५ खोला किनारमा फेला परेको छ।, बाढीले सात घर बगाएको छ। अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जि... |
रासस पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ।, जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम–५ का ५५ वर्षीय राजकुमार राई सम... |
सेतोपाटी संवाददाता कैलालीका प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटना भएको छ।, बिहीबार* अन्तरजिल्ला सुरक्षा बैठकमा सहभागी भएर सुर्खेतबाट धनगढी आउने क्रममा बर्दियाको बबईमा प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटना भएको थियो। , दुर्घटनामा कसैलाई चोटपटक नलागेको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए। गाडी भने क्षतिग्रस्... |
विनोद सापकोटा पाँचथरको फालेलुङ गाउँपालिका-३ पहिरोले पुरेर बेपत्ता भएकी ८ वर्षीय बालिकाको ६ घन्टा पछि सकुशल उद्धार गरिएको छ।, गएराति हजुरबुबा मनप्रसादसँगै सुतेकी जुना घरमाथिबाट खसेको पहिरोमा परी बेपत्ता भएकी थिइन्।, उनलाई आज बिहान स्थानीयले घाइते अवस्थामा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पाँचथर पुर्याएका जिल्ला ... |
सेतोपाटी संवाददाता जेठ ३१ गते नेपाल भित्रिएको मनसुन पाँच दिन बितिसक्दा पनि देशभरी फैलिन सकेको छैन।, अहिले कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भूभाग, बागमती प्रदेशको अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा मनसुन सक्रिय छ। पश्चिम भूभागमा मनसुन अझै पुग्न सकेको छैन। , नेपाल प्रवेश गरेपछि मनसुन न्यूनतम पाँचदेखि सात द... |
रासस सङ्खुवासभाको हेवाखोलामा गए राति आएको बाढीले पुर्याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराइएको छ। , सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर सङ्खुवासभामा भएको क्षतिका बारेमा अवगत गराउँदै सरकारले क्षतिको निरीक्षण गर्न आग्रह गरेक... |
सेतोपाटी संवाददाता राहदानी विभागले ६६ पृष्ठको राहदानी ठूलो परिणाममा थन्केर बसेपछि उक्त राहदानी खपत गराउन भन्दै दोब्बर दस्तुर घटाएको छ।, झन्डै ४ लाख ९५ हजार थान राहदानी थन्केपछि विभागले आजैदेखि लागू हुने गरी दस्तुरमा ५ हजार रुपैयाँ घटाएको छ। यसअघि ६६ पृष्ठको राहदानी बनाउन १० हजार रुपैयाँ दस्तुर लाग्ने गरेको थियो।, विभा... |
सेतोपाटी संवाददाता सिरहा लहान नगरपालिका-११ को एक निजी विद्यालयको बसमा आगो लागेको छ।, पारागन बोर्डिंङ स्कुलको बा १ ख २४४९ नम्बरको बस विद्यार्थी लिन जानेक्रममा आगो लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एसपी टेकुनन्द इवा लिम्बूले बताए।, ‘सडक बन्दै थियो। बसको तलको भाग ठोक्किएर आगो लागेको हो,ʼ एसपी लिम्बूले भने।,... |
सेतोपाटी संवाददाता पाँचथरको याङवारक गाउँपालिका-१ फेदीमा पहिरोमा फसेका १० जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ।, अविरल वर्षासँगै आएको पहिरोमा फसेका तीन परिवारका दस जनालाई सोमबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो। , जिल्ला प्रहरी कार्यालयका पाँचथरका प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि खतिवडाका अनुसार स्थानी... |
रासस संखुवासभाको हेवाखोलामा गएराति आएको बाढीले बगाएर बेपत्ता भएका दुई जना मजदुरको उद्धार भएको छ।, अविलर वर्षासँगै गएराति आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ जना मजदुर बेपत्ता भएका थिए।, बेपत्ता १७ जनामध्ये दुई जना गम्भीर घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरी... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक प्रेम चलाउनेले अनसनको घोषणा गरेका छन्।, अदालतमा विचाराधीन मुद्दा मन्त्रिपरिषद् बैठकले फिर्ता लिने निर्णय गरेसँगै उनले अनसनको घोषणा गरेका हुन्।, २०७७ साल असोज २० गते नेविसंघका त्रिवि समिति अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल लगायत सात जनाले उपप्राध्यापक चलाउने... |
सेतोपाटी संवाददाता दाङको तुलसीपुर उपमहानगरपालिकाले गर्मी नघटेपछि फेरि तीन दिन विद्यालयको पठनपाठन बन्द गरेको छ। , गर्मीकै कारण यसअघि असार १ गतेदेखि विद्यालय खोलिएको भए पनि फेरि आजदेखि लागू हुने गरी असार ६ गते खुल्ने गरी विद्यालय बन्द गरिएका छन्। , उपमहानगरको शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारीले गर्मी नघटेपछि उपमहान... |
सेतोपाटी संवाददाता दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। , लेकम गाउँपालिका–५ राताकाठामा स्थानीय ३२ वर्षीया नन्दादेवी बोहराको भिरबाट लडेर मृत्यु भएको हो।, बुधबार बिहान गोठालो गएको बेला घर नजिकैको भिरबाट लडेर मृत्यु भएको मृतकका परिवारले जानकारी दिएको हो।, प्रहरी घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।,... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा महिलाको शव भेटिएको छ।, बिहीबार बिहान बेलौरी नगरपालिका–२ टेडुवा माइती घर आएकी २३ वर्षीया अंजली चौधरी मृत फेला परेकी हुन्।, रौतहट घर भएकी अंजली बेलौरीमा आफ्नो माइती घरमा आएकी थिइन्।, चौधरी मृत भेटिएको विषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान थालेको छ।,
कञ्चनपुरमा भेटियो महिलाको श... |
सविता बुढा जेठ ३ गते दिउँसो साढे १२ बजे उनले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा अंग्रेजी अक्षरमा ‘छाउपडी प्राक्टिस एलिमिनेसन, एन अटेम्पट अफ अ डटर फ्रम फार वेस्टर्न नेपाल, संगीता रोकाया’ लेखेको एउटा फ्लेक्स तुल देखाइन्।, सुदूरपश्चिममा अभ्यासमा रहेको छाउपडी प्रथा अन्त्यका लागि सगरमाथाको उचाइबाट चेतनामूलक सन्देश फैलाउने उद... |
सेतोपाटी संवाददाता नाबालिकाको चरित्रहत्या हत्या गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ।, कञ्चनपुर दोधारा चाँदनी नगरपालिका-४ का १८ वर्षीय विनोद सुनारलाई साइबर ब्युरोले पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए।, अनलाइनको कुराकानी सम्पादन गरी अश्लिल तस्बिर र भिडिओमा जोडी आफन्तलाई पठाएर चरित्रहत्या गरे... |
सेतोपाटी संवाददाता भृकुटीमण्डपमा आजदेखि सुरू भएको शैक्षिक मेला काठमाडौं महानगरपालिकाले बन्द गराएको छ। , एसइई र प्लस टु को रिजल्ट प्रकाशन हुनुअगाडि नै शैक्षिक मेलाको नाउँमा विद्यालयहरूले शुल्क र भर्नाका लागि नाम टिपाउने गरेकाले बिहीबारका लागि मेला बन्द गराइएको मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी ... |
सेतोपाटी संवाददाता लुम्बिनी सरकारले भूम्या पर्वको अवसरमा तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ। , आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको बिहीबार बसेको बैठकले असार १ गते भूम्या पर्वको अवसरमा रुकुम पूर्व, रोल्पा र दाङमा सार्वजनिक बिदा दिएको हो।, मगर समुदायले भूम्या पर्व धुमधाम पूर्वक मनाउने गर्छन्। भूम्या पूजामा खास... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा र पदस्थापन गरेको छ। , बिहीबार २७ जना डिएसपीको सरूवा र प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट बढुवा भएका ४६ डिएसपीको पदस्थापन भएको हो। , काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण, त्रिपुरेश्वरका तुल्सीराम अर्यालको इलाका प्रहरी कार्यालय टिकापुरमा सरूवा भएक... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.