content stringlengths 20 64.1k ⌀ |
|---|
राजेश घिमिरे बाँसले बारेर खरले छाएको सानो झुप्रोको आँगनमा नौ जना मान्छे छन्। उनीहरूमध्ये धेरैको आँगनमा कपडा छैन। आँगनको एक छेउमा रहेको चुल्होमा ढिडो ओडाल्दै छिन् लेकमाया चेपाङ।, सहर बस्नेका लागि अचेल ढिडो राजसी खान्की जस्तो बन्दैछ। रेष्टुरेन्ट पुगेर ढिडो अर्डर गर्नेको जमात बढ्दै छ। तर लेकमायाको परिवारलाई ढिडोमा कुनै र... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप २२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २०६ जनामा संक्रमण पुष्टि भएको हो।, , तीन हजार ७१८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ६४४ जनाको पिसिआर र दुई हजार ७४ जनाको एन्टिजेन परी... |
सेतोपाटी चन्द्रागिरि नगरपालिकाले ‘उज्यालो चन्द्रागिरि अभियान’ अन्तर्गत आवश्यकताका आधारमा नगर क्षेत्रमा थप सिसी क्यामरा र सडक बत्ती जडान गर्ने भएको छ। , नगरपालिकाले पहिलो चरणमा कलंकी–नागढुंगा–पिपलामोड सडक खण्डका विभिन्न स्थानमा ८० थान उच्च प्रविधिको सिसी क्यामरा तथा ५०० सडक बत्ती जडान गरेको थियो।, नगरपालिकाले चालु नयाँ... |
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट दश जना बिचौलियाहरूलाई पक्राउ गरेको छ। , बल्खुस्थित टाटा सुमो काउण्टरमा यात्रुलाई हैरान पारेको आरोपमा दश जना बिचौलियालाई पक्राउ गरेको कालीमाटी वृत्तका प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले जानकारी दिए। , पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका-९ का ३० वर्षीय हरिबहादुर पाण्डे, उदय... |
रासस एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत विद्युत गृहको सुरूङ खन्ने काम सकिएको छ।, आयोजनाको प्याकेज दुई अन्तर्गतको ठेक्का पाएको सिनो हाइड्रोपावर लिमिटेडले आज विद्युत गृहको सुरूङ खन्ने काम सम्पन्न गरेको हो। , ८९ मिटर लम्बाई, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युत गृहको सुरूङ खन्ने काम सकिए... |
सेतोपाटी संवाददाता हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। , आज (शनिबार) बिहान प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार आज दिउँसो पनि देशभर आंशिक देखि सामान्यत बदली रहनेछ। देशभरका पहाडी भ... |
नवीनबाबु गुरूङ काठमाडौं नेपालको संघीय राजधानी र नेपालको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर हो। यहाँ देश विदेशका हजारौं मानिसको बसोबास रहेको छ। काठमाडौं ऐतिहासिक शुन्दरता बोकेको शहर पनि हो। , काठमाडौं उपत्यका वर्तमान समयमा कंक्रिटनै कंक्रिटको शहर जस्तो देखिन्छ। यहाँको ऐतिहासिक सम्पदा र संस्कृति नै काठमाडौंको मुख्य बिशेषत... |
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः, गुगल सर्चमा अंग्रेजी अक्षर 'सिसिएम' टाइप गरेर खोज्नु भयो भने बायाँतर्फ 'सिसिएम नेपाल' र दायाँतर्फ 'द ग्लोबल फन्ड टु फाइट एड्स, ट्युबरक्युलोसिस एन्ड मलेरिया' लेखिएको एउटा साइट फेला पार्नु हुनेछ। , सिसिएमको पूरा रूप कन्ट्री कोअर्डिनेटिङ मेकानिजम हो। सिसिएम एचआइ... |
सेतोपाटी संवाददाता दाङमा गोठ भत्किएर शनिबार बिहान एक बालिकाको मृत्यु भएको छ। , घोराही उपमहागनरपालिका वडा नं. ९ मा शनिबार बिहान माटोले बनेको गोठ भत्किँदा त्यसमा परि घाइते २ वर्षीया बालिकाको मृत्यु भएको हो।, स्थानीय इब्राहिम मियाकी २ वर्षीया छोरी अबिता खातुनका उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। , गम्भीर घाइते... |
सेतोपाटी संवाददाता राजधानीको बागमती, विष्णुमती, मनहरा र गोदावरी नदी किनारको खालि जमिनमा हजारौं टहरा बनाएर घरबिहीनहरु बस्दै आएका छन्।, नदी किनारमा रहेका यी बस्तीका व्यथा अनेक छन्। वर्षा याममा नदी पस्ने त्रासले रातभर अनिदो बस्छन् सुकुम्बासीहरू। अहिले वर्षायाम छ। नदीमा पानीको बहाव झनै उच्च हुन्छ।, नदी छेउमा भएकै कारण कहि... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह कुहिने र नकुहिने फोहोर छुट्याऔं भन्दै घरदैलो कार्यक्रममा निस्किएका छन्। , शनिबार बिहानै उनीसहित महानगरपालिकाको वातावरण विभागको टोली घर दैलो कार्यक्रममा निस्किएका हुन्।, महानगरपालिकाले साउन १ गते आइतबारदेखि कुहिने र नकुहिने फोहोर संकलन गर्न लागेको हो। , त्यसको ल... |
अमृत राज जैशी साधारणतया दाँतमा कीरा लाग्छ भन्ने गरिन्छ। तर हामीले गरेको अध्ययन अनुसार कीरा लाग्दैन।, यो एक विभिन्न व्याक्टेरीयाले उत्पादन गर्ने एसिडले दाँत खियाएर भित्री भागसम्म पुग्ने प्रक्रिया हो।, पहिला पहिला हामीले सम्झाउन ‘दाँतमा कीरा लाग्यो’ भन्दा भन्दै दाँत सड्नुलाई कीरा लागेको भन्न थालियो। ठ्याक्कै कीरा देखाउन... |
रासस नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले शुक्रबार साँझ राष्ट्रिय समाचार समिति (रासस) चितवनका समाचारदाता कृष्ण आचार्यमाथि कुटपिट गरेका छन्।, कार्यालय परिसरमा मादक पदार्थ सेवन गरेर भोज गरेको भन्ने सूचनाका आधारमा समाचार सम्प्रेषण गर्न गएका आचार्यमाथि कुटपिट भएको हो।, सो क्रममा आचार्यको शरीरमा घाउचो... |
नवीनबाबु गुरूङ सेतोपाटीले देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' मा प्रस्तुत गरेको छ।, आजको शृंखलामा हामीले असार २६ देखि असार ३२ गतेसम्म खिचिएका केही महत्वपूर्ण तस्बिर समेटेका छौं।, ललितपुरको कुपण्डोलमा गणेशको मूर्ति बनाउँदै एक कालीगढ। तस्वीर: नवीनबाब... |
एजेन्सी मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ।, देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा उनीहरूको ज्यान गएको हो।, लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकप्टर दुर्घटनामा मारिएका मेक्सिकोको नौसेनाले जनाएको छ।, दुर्घटनामा एकजना भने बाँच... |
रासस साउन महिना (भोलि)देखि लागू हुनेगरी बीमा समितिले कृषि, पशुपक्षी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ जारी गरेको छ।, यसअघि जारी भएको बीमा निर्देशिका २०७७ भने खारेजी भएको बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए। , नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा जडीबुटी खेतीको बीमा गर्ने व्य... |
रासस भक्तपुरको पर्यटकीय क्षेत्रलाई विश्वमाझ चिनाएर स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न भक्तपुरमा ३०० बढीले साइकल यात्रा सुरू गरेका छन्।, पैदल र प्याडलमैत्री सहर मुख्य नाराका साथ साइकल कनेक्ट भक्तपुरको आयोजनामा आज बिहान साइक्लिङ च्यालेन्ज यात्रा कार्यक्रमअन्तर्गत ‘भक्तपुर कोरा २०२२’ सुरू भएको हो।, साइकल कनेक्ट भक्तप... |
भगवती पाण्डे ठेक्का सम्झौता अवधि पुरा हुन एक महिना बाँकि रहँदा बुटवल-नारायणगढ सडक निर्माणको काम मात्र १९ प्रतिशत पुरा भएको छ।, साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरि २०७५ पुसमा गरिएको ठेक्का सम्झौताअनुसार २०७९ साल साउन २२ गतेभित्र सडक निर्माण सम्पन्न गर्नुपर्ने उल्लेख थियो।, तर साढे तीन वर्षको अवधि पुरा हुँदा सडक न... |
सेतोपाटी संवाददाता ज्यान मार्ने उद्योगमा 'सुन मुन्द्रे' भन्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, धनकुटा पाख्रिबास घर भई गोकर्णेश्वर नगरपालिका-६ बस्ने ४८ वर्षीय सुन मुन्द्रे भनिने सुवास घिसिङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, उनलाई प्रहरी वृत्त बौद... |
रासस ताप्लेजुङको मैवाखोला गाउँपालिकाले वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ।, ज्येष्ठ नागरिक तथा शारीरिक अशक्तता भएकालाई सहज बनाउन वडाबाट सामाजिक सुरक्षा भत्ता प्रदान गर्न लागिएको हो।, नयाँ आर्थिक वर्ष २०७९/८० को साउन २ गतेदेखि पालिकाका ६ वटै वडा कार्यालयमार्फत् सामाजिक सुरक्षा भत्ता वितरणको प्रबन्... |
सेतोपाटी संवाददाता अवैध रूपमा क्रिप्टोमा लगानी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार अवैध रूपमा क्रिप्टोमा लगानी गरेको आरोपमा अमित श्रेष्ठलाई बुधबार पक्राउ गरेको हो।, अवैध रूपमा क्रिप्टोमा लगानी गरेको पाइएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको काठमाडौं उपत्य... |
सेतोपाटी संवाददाता कस्तुरीको बिनासहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले नै फसाएको आरोप लागेपछि छानबिन समिति गठन भएको छ।, गत बिहीबार चाबाहिलको सडक खण्डबाट पाँचथर तुम्बेवा गाउँपालिका-५का घर भई कपन बस्ने शिव लिम्बुलाई प्रहरीले पक्राउ गरेको थियो। उनको बा ८२ प ५७९ नम्बरको रोयल इन्फिल्ड बाइकबाट कस्तुरीको बिना पनि बरामद गरेको... |
सेतोपाटी संवाददाता काठमाडौंको भृकुटीमण्डपमा आगलागी भएको छ।, भृकुटीमण्डपभित्र रहेको ह्विलचेयर गोदाममा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार बुधबार दिउँसो झन्डै तीन बजेतिर ह्विलचेयर राखेको गोदाममा आगलागी भएको हो। , ‘अहिले आगलागी नियन्त्रण गर्ने क... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका ३६ प्रहरी नायब उपरीक्षक (डिएसपी) को प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन्।, बुधबार बसेको बढुवा समितिको बैठकले ३६ जनालाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो।, पहिलो नम्बरमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका देवेन्द्रबहादुर पाल, दोस्रोमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा नि... |
सेतोपाटी संवाददाता काठमाडौंको लाजिम्पाटमा साझा बस दुर्घटना भएको छ। , लगनखेलबाट बूढानीलकण्ठ जाँदै गरेको बा ४ ख ५६६१ नम्बरको साझा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। , स्कुटर जोगाउन खोज्दा बस चिप्लिएर बिजुली पोलमा ठोक्किन पुगेको बस चालक बालसाङ लामाले बताए। घटना बुधबार साँझतिरको हो।, बस दुर्घटना भएर लाजिम्पाट सडकखण्डक... |
नवीनबाबु गुरूङ काठमाडौंको भृकुटीमण्डपमा बुधबार दिउँसो आगलागी भएको छ।, भृकुटीमण्डपभित्र रहेको ह्विलचेयर गोदाममा आगलागी भएको हो।, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार बुधबार दिउँसो झन्डै तीन बजेतिर ह्विलचेयर राखेको गोदाममा आगलागी भएको हो। , ‘अहिले आगलागी नियन्त्रण गर्ने काम भइ... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २०६ जनामा संक्रमण पुष्टि भएको हो।, तीन हजार १७५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार ८२ जनाको पिसिआर र १ हजार ९३ जनाको एन्टिजेन परीक्षण गर... |
सेतोपाटी संवाददाता बैंकिङ कसुर मुद्दामा पाँच लाख जरिवाना पाएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई भक्तपुरबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई भक्तपुर दधिकोट बस्ने ३० वर्षीय सिताराम भण्डारी छन्। , उ... |
नारायण खड्का दाङ, तुलसीपुरमा भएको सामूहिक बलात्कार घटनाका आरोपीमध्येका अर्जुन बिक काठमाडौंबाट पक्राउ परेका छन्। , बिकलाई दुई दिनअघि प्रहरी वृत्त सिंहदरबारको सहयोगमा पक्राउ गरिएको हो। पक्राउपछि उनलाई दाङ ल्याई बुधबार जिल्ला अदालतमा उपस्थित गराइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी द... |
सेतोपाटी संवाददाता काठमाडौंको भृकुटीमण्डपमा लागेको आगलागी पूर्ण रूपमा नियन्त्रण आएको छ।, बुधबार साढे दुई बजे भृकुटीमण्डपस्थित समाज कल्याण परिषदको गोदाम घर र राष्ट्रिय अपाङ्ग कोषको कृतिम मानव अंगहरू राखिएको गोदाम घरमा आगोलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , आगलागी झ... |
सेतोपाटी संवाददाता काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ८ भीमढुंगा हर्सनखोलामा गए राति चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका छन्।, स्थानीय ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा चितुवा पसेको थियो।, चितुवाले आक्रमण गर्दा भट्टराईका घरमा रहेका पाँच जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।, घाइतेहरूको मनमोहन अस्पतालमा... |
सेतोपाटी संवाददाता गोरखा बजारस्थित खोलखोले नजिकै एक युवकको शव फेला परेको छ।, गोरखा नगरपालिका वडा नम्बर ८ आहालेका २१ वर्षीय अनिष मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले सेतोपाटीलाई बताए।, नालीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।, चोटपटक लागेको देखिएकोले उनीमाथि कसैले ... |
सेतोपाटी संवाददाता हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव कायमै छ। अहिले मुलुकका तीन प्रदेशका केही क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ। , जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली प्रदेशका थोरै स्थान, बागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, आज दिउँसो देशभर आंशिकदेखि सामान्य ... |
रासस सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलीस्थित चतरा–पकली सडकखण्डमा गए राति सवारी दुर्घटनामा परेर एक साइकल यात्रीको मृत्यु भएको छ।, मृत्यु हुनेमा बराहक्षेत्र–५ सिमरवनका ५५ वर्षीय दुखीलाल धामी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।, दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ च ७७९१ नम्बरको टाटा सुमोले सोही दिशातर्फ... |
रासस भरतपुर अस्पतालका एक चिकित्सकलाई अस्पताल प्रशासनले कारबाही गरेको छ।, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेलका अनुसार सो दिन ड्युटीमा रहेका डा. ऋतुराज तिवारीलाई कारबाही गरिएको हो।, गत आइतबार बिहान 'भरतपुर अस्पतालः २४ घण्टासम्म ड्युटीका चिकित्सक राउण्डमा नजाँदा' शीर्षकको समाचार प्रकाशित भएपछि अस्... |
सेतोपाटी संवाददाता ललितपुरमा रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ। , गएराति ललितपुर महानगरपालिका-१५ हात्तीवनस्थित सडकमा रोकिराखेको बागमती प्रदेश ०१-००५ ख ९४७५ नम्बरको ट्रकमा बागमती प्रदेश ०२-००७ प ८६३८ नम्बरको स्कुटर ठोक्किएको थियो। , दुर्घटना हुँदा स्कुटर चालक गोदावरी नगरपालिका-५ लेले घर भई हाल न... |
सेतोपाटी संवाददाता वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले चितवन कालिका नगरपालिका-८ बस्ने ४६ वर्षीय श्रीकृष्ण घिसिङ तामाङलाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, उनलाई बिहीबार काठमाडौंको कलंकीबाट पक्राउ गरेको... |
सेतोपाटी संवाददाता हात्तीको दाह्रा बेचबिखन गरेको आरोपमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले इलाम, जितपुरसिमरा उपमहानगरपालिका-१ घर भई झापा अर्जुनधारा नगरपालिका-३ खुदुनावारी बस्ने २५ वर्षीय रमेश राईलाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , उनलाई प... |
रासस अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डोटीको सायल गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।, तत्कालीन निमित्त प्रमुख नवराज सापकोटा, तत्कालीन इन्जिनियर किरणसागर भण्डारी, वडा नम्बर ५ का अध्यक्ष गणेशबहादुर बोगटी, तत्कालीन लेखापाल दीपक कार्की, उपभोक्ता सम... |
सेतोपाटी संवाददाता नेपालमा बिहीबार २६० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय ४४ जनाको परीक्षण गर्दा २६० जनामा कोरोना देखिएको हो।, उनीहरूमध्ये २१४ जनाले पिसिआर परीक्षण गरेका थिए भने ४६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, पछिल्लो समय नेपालमा दिनदिनै कोरोनाका ... |
सेतोपाटी संवाददाता अहिले शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्यता बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेकाले आज दिउँसो पनि मौसम देशभर आंशिकदेखि सामान्यता बदली रहनेछ।, देशका पहाडी भेगका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्य... |
सेतोपाटी संवाददाता काठमाडौंबाट प्रहरीले ६ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ। , यातायात व्यवस्था कार्यालय सानो भर्याङबाट ६ जना बिचौलियाहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , पक्राउ पर्नेमा उदयपुर ताप्ली गाउँपालिका-२ घर भई बाफल बस्दै आएका २४ वर्षीय अ... |
रासस ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।, दुई घाइते भएका छन्।, मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन्।, मकै गोड्ने क्रममा बिहीबार चट्याङ लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, चट्याङ लागेर सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १... |
सेतोपाटी संवाददाता जुम्लामा एक लघु जलविद्युत आयोजनाको पावर हावस भाँसिदा एकै परिवारका तीन जनाको ज्यान गएको छ। , जिल्लाको हिमा गाउँपालिका -१ आचार्यलिहीस्थित भित्री खोला लघु जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा चौकीदार गोरक बहादुर रावतका श्रीमती र दुई छोराको मृत्यु भएको हो । , जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकृ... |
रासस प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भर्याङमा सेवाग्राहीलाई दुःख दिने बिचौलियालाई पक्राउ गरेको छ।, प्रहरी वृत्त स्वयम्भूको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबर्जस्ती तानी सरकारी काम कारबाहीमा बाधा–अवरोध गरी अनावश्यक दुःख दिने ६ जनालाई बिहीबार पक्राउ गरेको हो।, पक्राउ पर्नेमा उदयपुरका २४ वर्ष... |
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदीमा जलस्तर बढ्नसक्ने भन्दै नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ।, भारतको धारचुलास्थित धौलीगंगा जलविद्युत परियोजनाको ड्याम साइटमा आज शुक्रबार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म सिल्ट फ्लसिङको काम हुने र त्यसका लागि बाँधको ढोका खोलिने भएकाले नदीमा... |
सेतोपाटी संवाददाता लुम्बिनी प्राविधिक विश्वविद्यालयमा उपकुलपति माग भएको छ।, उपकुलपति नियुक्तिका लागि प्रदेश सरकारलाई उम्मेदवार सिफारिस गर्ने प्रयोजनका लागि सात दिने सूचना निकालेर दरखास्त आह्वान भएको छ।, शिक्षा, विज्ञान तथा खेलकूद मन्त्रालयमा इच्छुकले आवश्यक कागजात बुझाउन सक्नेछन्।, विद्यावारिधि उपाधिसहित शैक्षिक योग्य... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा एक युवतीमाथि सामूहिक बलात्कारको गरेको आरोपमा चार जना पक्राउ परेका छन्।, २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पुनर्वास नगरपालिका–९ का सुशील बिष्ट, लक्ष्मण सुनार, पृथ्वी भाट क्षेत्री पक्राउ परेका हुन्।, उनीहरूसँगै बिओपीबीच फाँटमा कार्यरत सशस्त्र प्रहरीका जवान यमप्रसाद जैशी पनि पक्राउ प... |
सेतोपाटी संवाददाता भक्तपुरमा एक जना वृद्ध जलेको अवस्थामा मृत फेला परेका छन्। , शनिबार बिहान सवा ८ बजे चाँगुनारायण नगरपालिका-२ दुवाकोट फक्सिङटार बस्ने ८४ वर्षीय जगतप्रसाद शिल्पकार मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , उनी आफ्नै तीन तले पक्की घरको भुँई तलाको कोठाम... |
सेतोपाटी संवाददाता चितवनमा पत्रकारमाथि कुटपिटमा संलग्न ७ जना सरकारी कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। , शुक्रबार साँझ समाचार संकलनका लागि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रमा पुगेका पत्रकार कृष्ण आचार्य केन्द्रका कर्मचारीबाट कुटिएका थिए।, कार्यालयभित्र भइरहेको मदिरासहितको भोजको तस्विर खिचेपछि आचार्यल... |
सेतोपाटी संवाददाता सुनसरीमा हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, बराह क्षेत्र नगरपालिका-६ मुनाल चोक बस्ने ४० वर्षीय आशिष दर्जीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २५ वर्षीय सबिन तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। उनलाई प्रहरीले सोमबार राति पक्राउ गरेको हो।, जिल्ला प्रहरी ... |
रासस भरूवा बन्दुकसहित तनहुँमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा घिरिङ गाउँपालिका–५ मोचाबारी निवासी ४० वर्षीय मानबहादुर थापा छन्।, उनले साथमा भरुवा बन्दुक लिई हिँडिरहेको अवस्थामा सोमबार घिरिङस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। , निजको साथबाट १०० ग्राम बारुद, छर्रा २५ थान र ए... |
सेतोपाटी संवाददाता सरकारले घोषणा गरेको ६८ वर्षको उमेरमा नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय परिमार्जन गर्न विज्ञहरूले सुझाव दिएका छन्। , केन्द्रीय तथ्यांक विभागको पछिल्लो तथ्यांकअनुसार नेपालमा वृद्ध उमेर समूहको जनसंख्या बढ्दै गइरहेकोले यो निर्णयमाथि सरकारले पुनर्विचार गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका हुन्।, स... |
सेतोपाटी संवाददाता कर्णाली प्रदेशमा साउने संक्रान्तिका दिन सार्वजनिक विदा हुने भएको छ।, प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मंगलबार एक सूचना जारी गर्दै साउने संक्रान्ति तथा देउडा पर्वको उपलक्ष्यमा प्रदेशभरि सार्वजनिक विदा दिइएको जनाएको छ।, यसअघि चैत २९ गते बसेको कर्णालीको मन्त्रिपरिषद् बैठकले साउन १ मा विदा दि... |
सेतोपाटी संवाददाता सुनसरीमा १६ वर्षीय किशोरको छुरा प्रहार गरी हत्या भएको छ। , मंगलबार बिहान ७ बजे रामधुनी नगरपालिका-६ सुवाना बस्ने १६ वर्षीय विवेक सदाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए। , उनीमाथि छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले वडा नम्बर ७ का १७ वर्षीय किशोरलाई... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १७७ जनामा संक्रमण पुष्टि भएको हो।, तीन हजार १२६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ८०५ जनाको पिसिआर र १ हजार ३२१ जनाको एन्टिजेन परीक्षण ... |
सेतोपाटी संवाददाता काठमाडौंमा छुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, कागेश्वरी मनोहरा नगरपालिका-५ थली पिपलबोटमा गत शनिबार राति पौने ११ बजे एक पुरूषमाथि छुरा प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-१४... |
सेतोपाटी संवाददाता सर्लाहीको साविक सलेमपुर गाविसका तत्कालीन सचिव ध्रुवनारायण झाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गाविसका तत्कालीन सचिव झाविरूद्ध ७ लाख ५१ हजार रुपैयाँ बिगो कायम गरी सार्वजनिक सम्पत्ति हानी-नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको हो।, अख्तियारल... |
रासस बागमती नदीभित्र हुने अनधिकृत कामका बारेमा नियमित अनुगमन गर्ने क्रममा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटिएका छन्।, गोकर्णेश्वर नगरपालिका–५ स्थित एभरेष्ट पेट्रोल पम्प मुनिको वागमती नदी किनारमा लामो समयदेखि अनधिकृत रूपमा फोहर संकलन गर्दै आएका सुवास घिसिङले अनुगमनको क्रममा हिँडेका समितिका ... |
सबिना श्रेष्ठ हिति मासेर निजी घर बनेको कुरा त हामी धेरै सुन्छौं तर महालक्ष्मी नगरपालिकामा स्थानीय जनप्रतिनिधिहरूले नै हिति मासेर वडा कार्यालय भवन बनाइरहेका छन्।, सम्पदा र संस्कृति संरक्षणमा स्थानीय जनप्रतिनिधिहरूको ठूलो भूमिका हुन्छ। कतै विनाश हुन खोज्यो भने पहिलो आवाज उठाउने उनीहरूले नै हो। तर महानलक्ष्मी नगरपालिकाको... |
रासस श्रीमतीको तस्बीर सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, वैदेशिक रोजगारीको सिलसिलामा ओमनमा रहेकी श्रीमतीको नक्कली फेसबुक बनाई फोटोसहित अश्लिल क्याप्सन सार्वजनिक गरी चरित्रहत्या गर्ने रूपन्देहीको सैनामैना नगरपालिका बस्ने ३६ वर्षका जीवन दमाईलाई पक्राउ गरिएको हो। , प्रहरीक... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल फेसबुकमा चरित्र हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।, ब्युरोले सिन्धुली घर भई कीर्तिपुर नगरपालिका-६ टौदह बस्ने ३१ वर्षीय विकास भन्ने राजेश विक र रूपन्देहीको सैनामैना नगरपालिका-४ मुर्गिया बस्ने ३६ वर्षीय जीवन दमाईलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उप... |
सेतोपाटी सप्तरीको कञ्चनरूप नगरपालिका–५ मा आज पोखरीमा डुबेर एकै गाउँका दुई जना बालिकाको मृत्यु भएको छ। , मृत्यु हुनेमा कञ्चनरूप नगरपालिका–५ बस्ने सुकदेव सदाको १३ वर्षीया छोरी रजनी सदा र जितन सदाकी १४ वर्षीया छोरी सेन्द्री सदा रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।, प्रहरीका अनुसार अत्यधिक गर्मी बढेका कारण सात... |
सेतोपाटी संवाददाता मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ।, सोमबार वीरगन्ज महानगरपालिका-१६ बाट भारततर्फ जान लागेका एक पुरूषलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। , प्रहरीले रामेछाप मन्थली नगरपालिका-१४ का ४२ वर्षी... |
रासस आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ।, ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख ग... |
सेतोपाटी संवाददाता नेपालबाट चोरी भएर अमेरिका पुर्याइएका ऐतिहासिक तथा पुरातात्विक महत्वका दुई थान टुँडाल नेपाल फर्काएर पुरातत्व विभागलाई हस्तान्तरण गरिएको छ।, पुरातत्व विभागमा आयोजित कार्यक्रममा काठमाडौंस्थित अमेरिकी दूतावासकी डेपुटी चिफ अफ मिसन अविगल अरोनसनले १ सय ३५ सेमी लम्बाइ तथा २१ सेमी चौडाइ र ११०.२ किलोग्राम तौ... |
रासस महोत्तरीको मटिहानी नगरपालिका–१ धिरापुरस्थित विग्ही नदीको छेऊमा शव फेला परेको छ।, मंगलबार अर्ध जलेको अवस्थामा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीका अनुसार नाम, थर, वतन नखुलेको अन्दाजी वर्ष २५ की महिलाको शव अर्धरूपमा जलेको अवस्थामा फेला... |
सेतोपाटी संवाददाता उत्तरी गोरखामा रहेको चुमनुब्री गाउँपालिकामा सञ्चालित योजनाको भुक्तानी तथा सामाजिक सुरक्षा भत्तालगायत वितरण गर्न आवश्यक पैसा हेलिकप्टरबाट लगिएको छ।, यो गाउँपालिकामा सडकको पहुँच छैन। हालै नेपाली सेनाले सडकको ट्याक खन्ने काम भने गरेको थियो।, गाउँपालिकाको केन्द्र सिर्दिवास फिलिममा कुमारी बैंकको शाखा छ।,... |
रासस नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।, संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्।, उनले लेखेको रामायण अहिले पनि नेपालीहरूक... |
सेतोपाटी संवाददाता आज बिहान बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा वर्षा भइरहेको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र बागमतीका पहाडी भूभाग लगायत गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, बागमत... |
रासस काठमाडौँको चोभारमा रहेको सुक्खा बन्दरगहबाट निर्यात सुरु भएको छ।, मंगलबार डेनमार्कका लागि एक ट्रक ऊनबाट बनेका सामग्री फेल्टगुड्स (जुत्ता, सिल्पर, बुट) निर्यात भएको चोभार भन्सार कार्यालयले जनाएको छ।, पहिलोपटक ऊनबाट बनेका सामग्री पठाएसँगै निर्यातको ढोका खुलेको प्रमुख भन्सार प्रशासक धनबहादुर बडुवालले जानकारी दिए।, उन... |
सेतोपाटी संवाददाता ढुंगासहितको पहिरो झरेपछि बुटवल-पाल्पा सडक खण्ड अवरूद्ध भएको छ। , सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्डको तल्लो सिद्धबाबा र माथिल्लो सिद्धबाबा मन्दिरको बीचमा बुधबार बिहान ढुङ्गा सहितको पहिरो झरेको हो। , पहिरो झरेपछि सिद्धार्थ राजमार्गहुँदै बुटवलबाट पाल्पा, गुल्मी जाने र उताबाट बुटवल आउने स... |
सेतोपाटी संवाददाता कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, गए राति गौरीगंगा नगरपालिका-९ शंकरपुर बजारमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से ७ प ११४७ र सोही दिशातर्फ गइरहेको सुप प्र ०१ ००९ प ७८९१ नम्बरको मोटरसाइकल ठक्कर खाएका थिए।, साेही क्रममा मोटरसाइकल (से ७ प ११४७) चालक घोडाघोडी नगरपालिकाका २३ वर्षी... |
नवीनबाबु गुरूङ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।, कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएका छन्। प्रधानमन्त्री देउवाले प्रज्ञा भवन परिसरमा रहेको भानुभक्तको सालिकमा माल्यार्... |
सेतोपाटी संवाददाता ढुंगासहितको पहिरो झरेपछि बुधबार बिहानदेखि अवरूद्ध रहेको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ।, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार सडकमाथिबाट झरेको ढुंगा सहितको पहिरो हटाएर अहिले एकतर्फी रूपमा भए पनि सडक पुन: सञ्चालन गरिएको हो।, सडक डिभिज... |
रासस हुम्लाको सिमकोट गाउँपालिकाका सुत्केरीले पोषण भत्ता नपाएको गुनासो गरेका छन्।, सिमकोट–१, २, ३, ४, ७ र ८ का १०५ सुत्केरीले आफूहरू कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएको कर्णाली पोषण प्याकेज भत्ता पाउनबाट बञ्चित भएको जनाएका छन्। , स्वास्थ्य संस्थामा सुत्केरी भएबापत प्रदेश सरकारले प्रत्येक सुत्केरीलाई रु दुई हजा... |
सेतोपाटी संवाददाता दाङमा कारको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ।, घोराही उपमहानगरपालिका वडा नम्बर १० जलौराचोकमा कारको ठक्करबाट स्थानीय २५ वर्षीय देवराज चौधरीको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार नारायणपुरबाट पूर्व घोराहीतर्फ जाँदै गरेको बा ०१ –०२५ च ७... |
सविता बुढा रूपलाल डगौरा कैलालीको लम्कीचुहा नगरपालिका–९, सोनपुरमा बसेको ४७ वर्ष भयो। उनले २०४० सालमा देभरभर ठूलो क्षति पुर्याउने गरी आएको बाढी बिर्सेका छैनन्। त्यसपछि पनि बाढी त आइरह्यो तर नदी साँघुरो भएकाले खासै थाहा हुँदैन थियो।, रूपलालका अनुसार अठार–उन्नाइस वर्षअघि एक रात अचानक बाढी आयो। त्यसले धनजनमा निकै विध्वंश ... |
रासस भरतपुर महानगरपालिका– १ पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन् । , घटनामा परी इच्छाकामना गाउँपालिका–३ का २१ वर्षीय सन्दीप गुरुङको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान १ः३० बजेको समयमा पुल्चोकबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ८४९७ नंको ट्... |
सेतोपाटी संवाददाता आज विश्व जनसंख्या दिवस। नेपालमा पनि जनसंख्या दिवसको अवसरमा आज विभिन्न कार्यक्रमहरू भएका छन्।, संयुक्त राष्ट्रसंघले जुलाई ११ लाई विश्व जनसंख्या दिवसका रूपमा मनाउन थालेको सन् १९९० जुलाईदेखि हो। पहिलो पटक संसारका ९० मुलुकले जनसंख्या दिवस मनाएका थिए।, पहिलो पटक जनसंख्या दिवस मनाउँदा संसारमा मानिसहरूको स... |
रासस पाँच महिना पहिले बनाएको घर गत वर्षको बाढीले बगाएपछि मेलम्ची नगरपालिका–११ फट्टेका धनबहादुर श्रेष्ठको परिवार अहिले भाडामा बसिरहेको छ।, आफूले दुःख गरी कमाएको केही रकम र ऋण गरी बनाएको घर बगाएपछि उनी घरविहीन भएका हुन्। , दुवाचौर जाने झोलुंगे पुल नजिकै कोठा भाडामा उनको परिवार बस्दै आएको छ। जसोतसो ऋण खोजेर जग्गा किनी बन... |
सेतोपाटी संवाददाता भक्तपुरको चाँगुनारायण नगरपालिका-६ का वडाध्यक्ष धनबहादुर लामाले सडकमै बसेर कार्यालय सञ्चालन गरेका छन्।, भक्तपुर-नगरकोटको सडक नबनाएको भन्दै उनले विरोधमा लामाटोलस्थित सडकमा बसेर कार्यालय सञ्चालन गरेका हुन्। उनी सोमबार बिहान १० बजेदेखि सडकमा कुर्सी र टेबल राखेर बसेका छन्।, सेवाग्राहीहरू पनि सडकमै आइपुगे... |
सेतोपाटी संवाददाता १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ। , चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने २७ वर्षीय टिकाराज कटुवाललाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो।, ती किशोरीलाई सूर्यविनायक नगरपालिका-१० चित्तापोलस्थित एक रिसोर्टमा कटुवाल... |
भगवती पाण्डे बुटवल-२ पाखापानीकी १६ वर्षकी सुदिक्षा गुरूङले यसैपालि एसईई परीक्षा दिएकी थिइन्। एसईईपछि उनी काठमाडौं गएर स्टाफ नर्सका लागि ब्रिज कोर्सको तयारी गरिरहेकी थिइन्।, काठमाडौंमा उनकी फुपु पनि बस्थिन्। उनी कानुनमा स्नातक पढिरहेकी थिइन्। फुपु-भदै सँगै बस्थे।, केही दिनअघि उनकी फुपुको विवाहको टुंगो लाग्यो। आज सोमबा... |
राजेश घिमिरे चितवनको इच्छाकामना गाउँपालिका, वडा नम्बर एक, जाइथलीको पखेरोमा एक जना किशोर बारी जोत्दै थिए। उनलाई गाउँतिर उक्लिरहेका केपी किरण शर्माले देखे। नजिकै गएर उनले सोधीखोजी गरे।, ती किशोरले शक्तिखोरस्थित एक छात्रावासमा बसेर विद्यालय शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका रहेछन्। उमेर रहेछ १७ वर्ष। अगाडि पढ्ने उपाय ... |
सेतोपाटी संवाददाता फोहोरमैला व्यवस्थापनका लागि महानगरको नेतृत्व र योजनामा आफ्नो साथ रहने काठमाडौं उपत्यकाका नगर प्रमुखहरूले बताएका छन्।, सोमबार काठमाडौं महानगरका प्रमुख बालेन शाहको अध्यक्षतामा राष्ट्रियसभा गृहमा बसेको बैठकमा उनीहरूले फोहोरमैला व्यवस्थापनका लागि महानगरको नेतृत्व र योजनामा आफ्नो साथ रहने प्रतिबद्धता जना... |
सेतोपाटी संवाददाता सशस्त्र प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा भएका ५७ जना अधिकृतले दर्ज्यानी चिन्ह पाएका छन्।, प्रहरी निरीक्षकबाट डिएसपीमा बढुवा भएका ५७ जनालाई सोमबार प्रधान कार्यालय हल्चोकमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।, दर्ज्यानी चिन्ह लगाइदिएसँगै उनले पदोन्नती... |
सेतोपाटी संवाददाता प्रहरीले कास्कीबाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १२ वर्षपछि पक्राउ गरेको छ।, कास्की पोखरा उपमहानगरपालिका-४ घर भई वडा नम्बर-१४ मझेरीपाटन बस्ने ३६ वर्षीय कृष्ण मिजारलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, उनका अनुसार मिजारले २०६... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १६८ जनामा संक्रमण पुष्टि भएको हो।, तीन हजार २० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ८३४ जनाको पिसिआर र १ हजार ८८६ जनाको एन्टिजेन परीक्षण गर... |
रासस ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले संयुक्त रूपमा ‘स्माइलिङ चिल्ड्रेन’ परियोजनाको सुरूआत गरेका छन्।, काठमाडौंको शान्ति निकुञ्ज माध्यमिक विद्यालयका विद्यार्थीलाई खाना खुवाएर उनीहरूले आज सो परियोजनाको सुरूआत गरेका... |
राजेश घिमिरे भरतपुरस्थित डबली क्याफेमा डा. कृष्णप्रसाद पौडेल माटो, खाना र खेतीपातीको विषयमा बोलिरहेका थिए। उनका कुरा सुन्न पुगेका पत्रकार, लेखक र किसानहरू क्याफेका कुर्सीमा भरिभराउ थिए।, डबली द स्पेस र कविता विचार अन्तर्क्रियात्मक मञ्च 'मन्थन' ले आयोजना गरेको 'खाना र खेतीपातीको राजनीतीकरण किन?' शीर्षकको अन्तर्क्रियाका... |
सेतोपाटी संवाददाता गण्डकी सरकारले व्यक्तिका नाममा बजेट विनियोजन गरेको र पोखरा महानगरले आसेपासेलाई सरकारी जग्गा दिएको विरोधमा नागरिक समाज कास्कीले धर्ना दिएको छ।, पोखराको शहिदचोकमा धर्ना दिँदै उनीहरुले यस्ता अनियमितता र भ्रष्टाचार रोक्न माग गरेका छन्। , धर्नामा सहभागीले राज्यकोषको मनपरितन्त्र बन्द गर, सरकारी सम्पत्ति स... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले रातोपुलस्थित धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई जरिवाना तिराएको छ। , प्राक्टिकल बेस्ट सोलुसन प्रालिलाई महानगरले २५ हजार रुपैयाँ जरिवाना तिराएको मेयर बालेन शाहले जानकारी दिएका छन्। उनले फेसबुक मार्फत जानकारी दिएका हुन्। , 'हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेक... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय तोडफोड भएको छ।, सोमबार दिउँसो केही समूह त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्रा.डा.धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा जबर्जस्ती प्रवेश गरी तोडफोड गरेको त्रिभुवन विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। , विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा ती ... |
सेतोपाटी संवाददाता काठमाडौंको बौद्धमा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका तीन जनालाई पुर्पक्षको लागि थुनामा पठाइएको छ।, जेठ २९ गते राति २ बजे काठमाडौं महानगरपालिका-६ बौद्धस्थित लुङ्ता गेष्ट हाउसमा २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको थियो। त्यस घटनामा प्रहरीले संलग्न तीन जना र होटलका सञ्चालकल... |
सेतोपाटी संवाददाता काठमाडौं प्रवेश गर्ने नाका नागढुंगाबाट एक जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ। , चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगा चेक प्वइन्टबाट एक जनालाई १४९१ एम्पुल लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, सोमबार बिहान बा ४ ख ५०१६ नम्बर... |
रासस भारतबाट भन्सार छलेर ल्याउँदै गरेको लत्ताकपडा र चिनी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट बरामद गरिएको छ।, मध्यविन्दु नगरपालिका–१० को अरुणखोला बजारमा सुरक्षा जाँचका क्रममा प्रहरीले सोमबार ती अवैध सामान बरामद गरेको हो।, पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख ६३७ नंको ट्रकमा ल्याउँदै गरेको अवस्थामा एक हजार ९१७ थान सर्ट र... |
सेतोपाटी संवाददाता प्रदेश १ सरकारको एक मात्र विश्वविद्यालय मनमोहन प्राविधिक विश्वविद्यालयमा पहिलो शैक्षिक सत्रको पढाइ सुरू भएको छ।, संघीयता कार्यान्वयनमा आएपछि यो प्रदेशले स्थापना गरेको यो एक मात्र विश्वविद्यालय हो। , मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढास्थित देशकै पहिलो दाबी गरिएको प्राविधिक विश्वविद्यालयले सोमबा... |
सेतोपाटी संवाददाता काठमाडौंको थानकोटमा टिपरभित्र किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले दोलखा गौरीशंखर गाउँपालिका-८ घर हुने ३२ वर्षीय ज्ञानबहादुर नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले ... |
एजेन्सी अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार ह्वाइट हाउसमा आयोजित कार्यक्रममा एउटा तस्बिर सार्वजनिक गरेका छन्। त्यो तस्बिर पृथ्वीबाट १६ लाख किलोमिटर टाढा पुगेको टेलिस्कोपले पठाएको हो। , अमेरिकी अन्तरिक्ष संस्था नासाको जेम्स बेव स्पेस टेलिस्कोपले पठाएको उक्त तस्बिरमा ब्रह्माण्डको अहिलेसम्मकै फराकिलो र पुरानो चित्र कैद... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.