content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता मंगलबार देशका चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। , जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। , हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।, अहिले बिहान प्रदेश १, बागमती प्रदेश, गण्डकी ... |
रासस धनुषा र सिराहाको सिमानामा पर्ने कमला नदीको ढोका छेउमा सोमबार दुई दाजुभाइको शव फेला परेको छ।, कमला नदीको ढोकामा अड्किएको अवस्थामा सिराहाको कर्जन्हा नगरपालिका–१ बन्दीपुर निवासी १७ वर्षीय मोहम्मद अली र उनका फुपूका छोरा भारतको बिहार राज्य घर भएका १९ वर्षीय जफर शेखको शव फेला परेको प्रहरीले जनाएको छ।, ज ९ प ६१९४ नम्बरक... |
रासस बागलुङमा डेंगीका बिरामी फेला पर्न थालेका छन्।, गर्मी बढेसँगै डेंगीको जोखिम देखिन थालेको हो।, लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको हो।, धवलागिरि अस्पतालमा उपचार गर्न आएकी एक महिला र एक पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेंगी पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट ड... |
राजेश घिमिरे चितवन प्रहरीले तयार पारेको 'चेतनामूलक विद्यालय पाठ्यसामग्री' रत्ननगर नगरपालिकाका सम्पूर्ण स्कुल र क्याम्पसहरूमा पढाउनेगरी सम्झौता भएको छ। जिल्ला प्रहरी कार्यालयले रत्ननगर नगरपालिकासँगको सहकार्यमा शनिबार उक्त नगरपालिकाका सबै स्कुल र क्याम्पसहरूले चेतनामूलक विद्यालय पाठ्यसामग्री पढाउनेगरी सम्झौता गरेको हो।,... |
राजेश घिमिरे नारायणगढका एक अधवैशे पुरूषलाई फेसबुकमा सुन्दर प्रोफाइल फोटो भएकी युवतीको ‘फ्रेण्ड रिक्वेस्ट’ आउँछ। ती पुरूष झट्टै युवतीको रिक्वेस्ट स्वीकार्छन्। , लगत्तै उनीहरूका बीचमा फेसबुक म्यासेन्जरमा कुराकानी सुरू हुन्छ। युवतीको सुन्दर फोटोले लोभिएका पुरूष च्याटमा मोहित हुन्छन्। युवतीसँगको गफमा उनी यति विश्वास गर्छन... |
सेतोपाटी संवाददाता कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ५८ जना कर्मचारी माग गरेको छ।, आज गोरखापत्रमा सूचना निकालेर कोषले वरिष्ठ प्रबन्धक एक जना मागेको छ भने सबैभन्दा धेरै प्रशासनतर्फ सहायकमा १३ जना मागेको छ।, लोक सेवा आयोगको सहमतिअनुसार कोषले विभिन्न पदमा दरखास्त आह्वान गरेको हो।, असार २८ गतेदेखि अनलाइनबाट दरखास्त आह्वान... |
रासस मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ।, मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ... |
सेतोपाटी संवाददाता प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ। , आजदेखि... |
सेतोपाटी संवाददाता हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। , हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा सामान्यता देखि पूर्ण बदली रही देशको बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। , प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको ... |
सेतोपाटी संवाददाता झापामा एक युवक मृत अवस्थामा फेला परेका छन्। , प्रहरीका अनुसार झापाको बिर्तामोड-शनिश्चरे सडकखण्डमा एक युवा मृत अवस्थामा फेला परेका हुन्।, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सडक किनारमा फेला परेका मृतकको साथमा रहेको नागरिकताको आधारमा उक्त शव फिदिम ५, पाँचथरका कुमार खनालको हो।, घटनास्थलको ५ म... |
एजेन्सी कोभिड सङ्क्रमण दरमा पुनः वृद्धि हुन थालेको भन्दै इरानले आफ्नो सीमाना र हवाई नाकालाई कडा पार्ने घोषणा गरेको छ ।, सङ्क्रमणमा हालै भएको वृद्धिलाई उद्धृत गर्दै इरानी राष्ट्रपति इब्राहिम रायसीले यात्रुहरूले कोभिड परीक्षण र ईरानी स्वास्थ्य नियमहरूको पूर्ण पालना गरेर मात्र इरानमा प्रवेश पाउने बताएका छन्।, इरानी विशेष... |
नारायण अधिकारी चिकित्सकले अस्पतालमा भर्ना भएका बिरामीको स्वास्थ्य अवस्थाका आधारमा २४ सै घण्टा सेवा दिनुपर्छ र खटिनुपर्छ। विडाम्बना यहाँस्थित भरतपुर अस्पतालको पुरूष र महिला मेडिकल वार्डमा भर्ना भएका बिरामीले शनिबार बिहानदेखि चिकित्सकको सेवा लिन पाएका छैनन्। अहिले अस्पतालको पुरूष मेडिकल वार्डमा १६ र महिला मेडिकल वार्डमा... |
रासस कैलालीको गोदावरीमा एक बालकको शव फेला परेको छ।, गोदावरी नगरपालिका–३ डमलमा गोदावरी नदी किनारमा अन्दाजी सात वर्षीय बालकको शव फेला परेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शवको अनुहार नचिनिने, शरीरमा कपडा नभएको अवस्थामा फेला परेको हो।, शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाइएको र... |
रासस सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रममा लडेर बेहोस भएका अछामको मेल्लेख गाउँपालिका–६ झाडीगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको मृत्यु भएको छ।, तालिम केन्द्रका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बोहरा असार २२ गते १० किलोमिटर लामो दौडका क्रममा लडेर ... |
रासस जङ्गली च्याउ खाएर दाङमा छ जना बिरामी परेका छन्।, शनिबार बिहान स्थानीय जङ्गलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताए।, उनकाअनुसार बिरामी पर्नेमा घोराही उपमहानगरपालिका–११ खैरा निवासी ४२ वर्षीय भोला बिसी, उनकी छोरीहरू २० वर्षीया... |
राजेश घिमिरे राम्रा सामुदायिक स्कुल, खैरहनी नगरपालिका–१, ज्यामिरे घर भएका अंकित तिवारी अहिले ९ कक्षामा पढ्छन्। पहिले घर नजिकैको एक एउटा निजी विद्यालयमा पढ्थे। निजी विद्यालयलाई 'बोर्डिङ स्कुल' भन्ने चलन छ।, उनी यही वर्ष बोर्डिङ छाडेर घरबाट सात किलोमिटर टाढाको जनजागृति माध्यमिक विद्यालय, पिठुवामा भर्ना भएका हुन्। जनजागृ... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशनको फोहोरमा जीवातु राखेर प्लाष्टिकले छोपेको छ। , पानी परेपछि सडक बिग्रिएको भन्दै पूर्ण क्षमतामा फोहोर ढुवानी हुन नसकेपछि बाँकी रहेको फोहोरलाई जीवातु हालेर प्लाष्टिकले छोपिएको हो।, महानगर प्रमुख बालेन शाहको सचिवालय सदस्य ईञ्जिनियर सुनिल लम्सालकाअनुसार ... |
सेतोपाटी संवाददाता नागरिकता विधेयक पारित भए बाबुको पहिचान नभएका ६ लाख ८० हजार ५३३ जनाले नागरिकता पाउने महिला कानुन विकास मञ्च (एफडब्लुएलडी) ले बताएको छ। प्रस्तावित विधेयक पारित हुँदा लामो समयदेखि नागरिकताबााट बञ्चितले नागरिकता पाउने मञ्चले बताएको हो। , हाल प्रतिनिधिसभामा दर्ता भएको नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक... |
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिका वडा नं ३ गोलपार्कमा रहेको एक होटलमा युवती मृत अवस्थामा फेला परेकी छन्।, शनिबार राती साढे १० बजेतिर एक युवकको साथमा गोलपार्कस्थित पाल्पाली होटलमा पुगेकी बुटवल-११ की २१ वर्षीया समीक्षा गुरूङ राती १२ बजेतिर नै झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।, युवतीसँग होटलमा पुगेका... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १२१ जनामा संक्रमण पुष्टि भएको हो।, तीन हजार ४५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ७०० जनाको पिसिआर र एक ३४५ जनाको एन्टिजेन परीक्षण गरिएको... |
रासस पटकपटक ताकेता गर्दा पनि तोकिएको राजस्व नबुझाउने मकवानपुरका पाँच क्रसर उद्योगमा आइतबारदेखि तालाबन्दी गरिएको छ।, लिखित र मौखिक रूपमा पटकपटक जानकारी गराउँदा पनि राजस्व नबुझाएकाले तालाबन्दी गरिएको मकवानपुरगढी गाउँपालिकाले जनाएको छ। सो गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित क्रसर उद्योगमा गाउँपालिका उपाध्यक्ष मनकुमारी ... |
सेतोपाटी संवाददाता चितवनमा बसले किचेर एक जनाको मृत्यु भएको छ। , भरतपुर महानगरपालिका-२४ का २१ वर्षीय सुरज नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।, ना५ख ९६७ नम्बरको बस बिग्रिएको थियो। उनी सोही बसका सहचालक थिए।, बस मर्मत गर्नको लागि भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा राखिए... |
रासस शनिबार बिहान मध्यनेपाल नगरपालिका–६ रामबजारस्थित मिदिम खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका १० वर्षीय रोनिस विक मृत फेला परेका छन्।, आइतबार तनहुँ व्यास नगरपालिका–१० बैरेनी मादी खोलामा विक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।, 'हिजो दिउँसोदेखि रातिसम्म पनि प्रह... |
रासस नेपालभाषाको पढाई हुने काठमाडौं महानगरपालिका–१५ चागलः लाखुतिर्थमा सञ्चालित जगतसुन्दर बोनकुथी (स्कुल) लाई रु ६५ लाख सहयोग गरिएको छ । लायन्स क्लब अफ काठमाडौँ हारतीमाताले काठमाडौँ महानगरपालिकाको सहयोगमा उक्त विद्यालयमा आवश्यक पर्ने शैक्षिक सामग्री, कम्युटर, स्मार्ट बोर्ड तथा बैठक हल निर्माणका लागि उक्त रकम सहयोग गरेक... |
सेतोपाटी संवाददाता महिला मुक्तिको नयाँ वैचारिक ‘अपराजिता पारिजात’ सार्वजनिक भएको छ।, त्रैमासिक पत्रिका ‘अपराजिता पारिजात’को पहिलो अंक शनिबार सार्वजनिक भएको हो।, ‘अपराजिता पारिजात’ ले महिला स्वतन्त्रको कुरालाई महत्व दिएको युवा नेतृ राजेश्वरी सुवेदीले प्रकाशकीय वाचन गर्दै बताइन्।, महिलाहरूलाई खुल्ला आकाशमा उड्न दिने स्व... |
सेतोपाटी संवाददाता कालीकोटको शुभकालिका गाउँपालिकाले गाउँपालिकाअन्तर्गत काम गरिरहेका करार कर्मचारी हटाएको छ।, असार ११ गतेको गाउँसभाबाट आर्थिक वर्ष २०७९/८० देखि करार कर्मचारीको अवधि नथप्ने निर्णय गरेको हो।, असार २४ गतेको मितिमा सूचना प्रकाशित गर्दै साउन १ गतेदेखि कामकाज नगर्न करार कर्मचारीलाई सूचित गरेको छ।, ‘गाउँपालिका... |
रासस भक्तपुरको सूर्यविनायकबाट एक हजार दरका १३ थान नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, प्रहरीले विशेष सूचनाका आधारमा आज सूर्यविनायक–८ भुलाँचा चोक राष्ट्रिय वाणिज्य बैंकपछाडि घर भएका ३० वर्षीय नीरविकार प्रजापतिलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।, नक्कली नोट रहेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्... |
रासस सुनसरीको कोसी गाउँपालिका–४ स्थित भित्री सडकखण्डमा आइतबार ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा मोटरसाइकलमा सवार देवानगञ्ज गाउँपालिक–४ की ५५ वर्षीया जयमुन खातुन रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।, को २ त २१५८ नम्बरको ट्र्याक्टरले विपरीत दि... |
सेतोपाटी संवाददाता शनिबार बिहान बुटवलको गोलपार्क होटलमा १६ वर्षीया युवती मृत अवस्थामा फेला परेकी थिइन्। २४ घन्टा नबित्दै तिलोत्तमा नगरपालिका ३ ड्राइभरटोलकी २३ वर्षीया अस्मिता चुँदाली मृत अवस्थामा फेला परेकी छन्।, शनिबार मध्याह्न १२ बजेतिर ब्युटीपार्लर जान्छु भन्दै घरबाट हिँडेकी अस्मिता त्यसपछि सम्पर्क बिहीन भइन्। आइतब... |
रासस बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ। बेलुका ७ बजेर ४९ मिनेटको समयमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र, सुर्खेतले जनाएको छ।, उक्त भूकम्पको केन्द्रविन्दु दार्चुला सदरमुकामबाट १७ किलोमिटर पूर्व सितोला रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए।, ... |
सेतोपाटी संवाददाता हाल देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। , देशको पहाडी भूभागमा मेघ गर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्... |
रासस गए रातिदेखि परेको वर्षाले पहिरो जाँदा डुम्रे बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ।, बेँसीसहर नगरपालिका–१ उदीपुरको देउरालीडाँडामा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।, सो सडकखण्डको वैकल्पिकरूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदीपुरबजार जो... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयका एकपछि अर्को परीक्षामा लापरबाही देखिएको छ।, प्रश्नपत्र गत वर्षकै हुबहु यसवर्ष पनि निकाल्ने र निजी कलेजका प्रि-बोर्डका प्रश्नपत्रसँग मिल्ने प्रश्नपत्र बनाएपछि विद्यार्थीहरूले विरोध गरेका थिए।, गत असार २२ मा सञ्चालित बिबिए छैटौं सेमेस्टरको एमजिटी २०३: अर्गनाइजेशन बिहेव्यर र, अस... |
सेतोपाटी संवाददाता नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत फ्लाइट सेफ्टी स्टाण्डर्डस् विभाग काठमाडौंले अनुमतिविनै प्याराग्लाईडिङ्ग उडान गरेको पाइएमा कारबाही गरिने बताएको छ।, सभा, सम्मेलन, महोत्सव र नयाँ व्यवसायिक कम्पनी खोल्ने प्रयोजनका लागि सम्भाव्यता अध्ययन गर्न भन्दै देशका विभिन्न ठाउँमा प्याराग्लाईडिङ्ग उडान भएका सू... |
रासस इलाममा पनि ‘नाइरोबी फ्लाई’का संक्रमित फेला परेका छन्। जिल्लाका केही पालिकामा नाइरोबीका संक्रमित फेला परेका हुन्।, जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायतमा नाइरोबका बिरामी धमाधम फेला पर्न थालेका हुन्।, रातो र कालो रङ भएको लामखुट्टेजस्तो किराको टोकाइले यसको संक्रमण हुने जनाइएको छ। साथै, यस्ता ... |
दिपकजंग शाही राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेलाई सुर्खेत जिल्ला अदालतले कैद र जरिवाना तोकेको छ।, जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात/सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको छ भने यौन दुर्व्यवहार भएको होटलका सञ्चालकलाई ३ वर्ष ६ महिना कैद ... |
नारायण खड्का सल्यानमा १४ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्। , जाजरकोटको भेरी नगरपालिका वडा नं. २ का २२ वर्षीय रमेश भण्डारी र १९ वर्षीय डिल्ली बस्नेत पक्राउ परेका हु1न्। , रमेश र डिल्लीले गत असार २२ गते राति सल्यान जिल्लाको कुमाख गाँउपालिका वडा नं. १ शान्तिबजारस्थित ठूली आमाको ... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सेवाग्राहीलाई घुस मागेको आरोपमा डिभिजन वन कार्यालय रेन्जरविरूद्ध आरोपत्र दर्ता गरेको छ। , शुक्रबार आयोगले सेवाग्राहीलाई घुस मागेको आरोपमा डिभिजन वन कार्यालय चितवनका अनुसन्धान अधिकृत रेन्जर जगदिप गौतमविरूद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गरेको आयोगका प्रवक्त... |
राजु अधिकारी अतिथिहरूको लम्बेतान आसन ग्रहण, आकर्षक ब्याच वितरण, खादा वा माला पहिर्याउँदै पालैसित सबैजसो अतिथिको पट्यारलाग्दो भाषण।, हाम्रा औपचारिक कार्यक्रमको साझा विशेषता यही र यस्तै बनिसकेको छ। कार्यक्रमको औचित्यभन्दा बढी कसको आसन ग्रहण कहाँनेर गराउने, कसलाई अगाडि र कसलाई पछाडि मन्चमा बोलाउने, कोही छुटिहाल्ने पो हु... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९८ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार १५४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ६१ जनाको पिसिआर र १ हजार ९३ जनाको एन्टिजेन परीक्षण गरिएक... |
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।, पाल्पाको तानसेन नगरपालिका-१४ घर भई हाल काठमाडौं बस्दै आएका ५६ वर्षीय विष्णुप्रसाद गैरेलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए। , उनका अनुसार गैरेलाई बिहीबार ... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाका पूर्वउपप्रमुखसहित ९ जनाविरूद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको छ।, आयोगले विराटनगर महानगरपालिका-१५ स्थित रानी हेल्थपोष्ट नजिकैको पोखरीमा पार्कको सिँढी निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा विराटनगर महानगरपालिकाको पूर्वउपप्रमुखसहि... |
सेतोपाटी संवाददाता संखुवासभाको खाँदबारी लेगुवा सडकखण्डको चैनपुर १० दुम्कटामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य ४३ जना घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालका अनुसार दुर्घटनामा शुक्रबार दिउँसो मलामी लिएर पिलुवाखोलाको घाटबाट फर्केको ट्र्याक्टर दुर्... |
सेतोपाटी संवाददाता प्रहरीले जबरजस्ती करणी गरी फरार भएका एक शिक्षकलाई दश वर्षपछि पक्राउ गरेको छ।, चितवन साविक गोरखा नगरपालिका-७ का ४५ वर्षीय भरत ढकाललाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोले जानकारी दिए। उनी छेपेटार तारा उच्च माध्यामिक विद्यालयका शिक्षक हुन्।, उनका अनुसार... |
रासस पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित तुरतुरेमा आज बिहान पहिरो खस्दा जामुने-खैरेनी सडक अवरूद्ध भएको छ।, शुक्रबार रातिदेखि परेको वर्षाले पहिरो खसेपछि पृथ्वीराजमार्गको उक्त खण्ड अवरुद्ध भएको हो।, सडकभन्दा माथिबाट पहिरो खसेपछि उक्त खण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक युवराज खड... |
नारायण खड्का दाङको देव विकास बैंकको १८ करोड हिनामिना प्रकरणमा ५६ जना प्रतिवादीबारे उच्च अदालत तुलसीपुरले फैसला सुनाएको छ।, जसमध्ये ३३ जनालाई एकै साथ जरिवाना र कैद फैसला भएको छ।, अदालतकी मुख्य न्यायाधीश निता दीक्षित गौतम र न्यायाधीश राजाराम सिलवालको इजलासले बिहीबार बैंकका कर्मचारीसहित केही सञ्चालक समितिका सदस्यलाई कसुर... |
रासस पृथ्वी राजमार्ग सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ तुरतुरेमा शनिबार बिहान पहिरो खस्दा अवरूद्ध भएको राजमार्ग करिब चार घन्टापछि खुलेको छ।, बिहान करिब ४ बजेदेखि पहिराका कारण अवरूद्ध भएको राजमार्ग पहिरो पन्छाएपछि नियमित सञ्चालनमा आएको हो। पहिराका कारण पूर्ण रूपमा अवरूद्ध राजमार्ग डोजरका सहायताले पहिरो पन्छाएपछ... |
रासस आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही प्रदेश नं १ र बागमती प्रदेशका थोरै स्थानका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथ मौसम विज्ञान विभागले जनाएको छ। त्यस... |
सेतोपाटी संवाददाता रोल्पामा एक इञ्जिनियर घुस रकमसहित पक्राउ परेका छन्। जिल्लाको गंगादेव गाउँपालिकाका इञ्जिनियर नवीन डाँगी ५० हजार घुस रकमसिहत शुक्रबार दिउँसो पक्राउ परेका हुन्।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट गएको टोलीले वलीलाई घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियारका... |
रासस चालु आर्थिक वर्षमा झापामा हात्तीको आक्रमणबाट पाँच जनाले ज्यान गुमाएका छन्। दुई वटा हात्ती मारिएका पनि छन्।, हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेमा ज्येष्ठ नागरिक रहेको डिभिजन वन कार्यालयको तथ्यांकले देखाएको छ।, उनीहरूलाई चिया बगानमा पत्ती टिप्दा, खेतमा पानी लगाउँदै र घाँस काट्दै गर्दा हात्तीले कुल्चेर मारेको डिभिजन... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस भएका छन्। , शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो। , नेपाल प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षक गण नक्सालका गणेश चन्द पहिलो नम्ब... |
एजेन्सी टेस्लाका सिइओ तथा धनाढ्य एलन मस्कले सामाजिक सञ्जाल कम्पनी ट्विटर नकिन्ने भएका छन्।, ४४ बिलियन डलरमा किन्न गरिएको सम्झौताका कतिपय प्रावधानको उल्लंघन गरेको भन्दै शुक्रबार उनले ट्विटर नकिन्ने बताएका हुन्।, मस्क पछि हटेपछि ट्विटरले अदालतमा मुद्दा हाल्ने भएको छ। ट्विटरका अध्यक्ष ब्रेट टेलरले शनिबार ट्विट गर्दै मर्ज... |
एजेन्सी भारतको जम्मु र काश्मिरस्थित अमरनाथमा (क्लाउड ब्रस्ट )भारी वर्षापछि आएको बाढीका कारण १६ जनाको मृत्यु भएको छ।, शुक्रबार अपराह्नमा भारी वर्षा भएपछि आएको बाढीका कारण १६ जनाले ज्यान गुमाएका छन् भने ४० जना बेपत्ता भएका छन्। मृतकहरू अमरनाथको मन्दिरमा पुगेका तीर्थयात्रीहरू छन्। , अमरनाथ गुफा नजिकको स्थान जलमग्न भएकाले... |
रासस झापामा विगतको तुलनामा ‘नाइरोबी फ्लाई’ नामक किराको संक्रमण बढे पनि डरलाग्दो अवस्था भने नभएको बताइएको छ।, हेर्दा डढुवा वा जनैखटिरोजस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भएको जनाउँदै मेची अञ्चल अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डा. केशव ढकालले यस्तो संक्रमण हरेक वर्षातको मौसममा देखिने छालाको एलर्जी मात्र भएको बताए। ... |
रासस चितवनबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणसम्बन्धी हाल भइरहेका काम तत्कालका लागि रोकिएको छ।, सर्वाेच्च अदालतले यही असार २१ गते लाइसेन्स वितरणसम्बन्धी प्रक्रियाका काम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि सो सम्बन्धी काम रोकिएको हो। , न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जारी गरेको उक्त आदेशमा भनि... |
सेतोपाटी संवाददाता धनुषाको बटेश्वर गाउँपालिकामा डिप बोरिङ निर्माणमा अनियमितता भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ।, आर्थिक वर्ष २०७६/७७ मा गाउँपालिकाको विभिन्न वडामा ११ वटा २५० एमएम/१५० एमएम डिप बोरिङ निर्माणमा तत्कालीन गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखाअधिकृत र उपभोक्ता समि... |
रासस बैतडीको पाटनमा बसपार्क निर्माणको काम अलपत्र परेको छ। आर्थिक वर्ष २०७१/७२ मा निर्माण सुरू गरिएको बसपार्क आठ वर्ष पुग्दा पनि अहिलेसम्म पूरा हुन नसकेको हो।, पाटनमा सवारीसाधनको चापलाई ध्यानमा राखेर बसपार्क निर्माणको काम अघि बढाइए पनि समयमै निर्माणको काम सम्पन्न नहुँदा स्थानीय समेत निराश भएका छन्। , आठवटा बस र चारवटा ... |
सेतोपाटी संवाददाता पाँचथरमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , फिदिम नगरपालिका-१४ बुर्दुम बस्ने ३५ वर्षीया निला राईमाथि कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार राति उनका श्रीमान ४० वर्षीय राजकुमार राईलाई पक्राउ गरेको हो। , राजकुमारले घरायसी वादविवादको क्रममा असार १७ गते श्रीमतीमा... |
सेतोपाटी संवाददाता रौतहटमा चार वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , ईशनाथ नगरपालिका-७ बस्ने २४ वर्षीय महमद अविर हुसैनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।, बिहीबार साँझ आफ्नै घर बाहिर खेल्दै गरेको अवस्थामा बालिकालाई नदेखेपछ... |
सेतोपाटी संवाददाता देशभर थप १०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , शनिबार थप १०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६१५ जनाको परीक्षण गरिएको थियो। जसमध्ये १५३९ जनाको पिसिआर र १०७६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , जसबाट ७... |
रासस पूर्वी मकवानपुरको बागमतीमा मोटरसाइकलमा सवार एकजनाको चट्याङ लागेर मृत्यु गएको छ। बुधबार बागमती गाउँपालिका–४ को पाँचपाण्डव भन्ने ठाउँमा गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा मोटरसाइकलमा सवार बागमती–१ करौंजेका २२ वर्षीय दिव्यप्रकाश राईको मृत्यु भएको प्रहरीले जनाएको छ। , 'बा ६० प ९४९१ नं को मोटरसाइकलको पछाडि बसेका राईक... |
सेतोपाटी संवाददाता कञ्चनपुरको दोदा नदीमा डुबेर घाइते भएका बालकको मृत्यु भएको छ।, बेलौरी नगरपालिका- ५ बन्तरीयाका १४ वर्षीय निरज चौधरीको सोही ठाउँकाे भकुण्डा दोदा नदीमा डुबेर बुधबार बिहान मृत्यु भएको हो।, नदीको किनारामा खेल्ने क्रममा नदीमा डुबेर उनी अशक्त भएका थिए।, उनको प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा उपचारको क्रमम... |
सेतोपाटी संवाददाता जग्गाधनीलाई थाहा नदिई अरूलाई जग्गा बेचिदिने मालपोतका कर्मचारीसहित १३ जनालाई सुर्खेत जिल्ला अदालतले कसुर ठहर गरेको छ। न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले मालपोत कार्यालयका चार जना कर्मचारीसहित १३ जनालाई दोषी ठहर गरेको हो।, वीरेन्द्रनगर–२ का सहवीर कार्की, वीरेन्द्रनगर–६ गणेशचोकका अमरसिंह कटु... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय कर्मचारी प्रशासन महाशाखा कीर्तिपुरले दुई जना उपप्राध्यापकमाथि दोहोर्याएर स्पष्टीकरण सोधेको छ।, शिक्षा शास्त्र केन्द्रीय विभाग उपप्राध्यापकहरूहिमाकुमारी रावल र सरस्वती दवाडीलाई त्रिविले सुरूमा वैशाख २५ मा १५ दिने स्पष्टीकरण सोधेको थियो। उक्त स्पष्टीकरणको ... |
रासस जलवायु परिवर्तनले महिलाका जनजीवन र पर्यटन क्षेत्रमा पारेको असरबारे ध्यानाकर्षण गराउन डोल्पाको शे-फुक्सुण्डो क्षेत्रमा पदयात्रा गरिने भएको छ।, आगामी अक्टोबरमा सातै प्रदेशका जनप्रतिनिधिसहित ६० जना महिलाको समूहले पदयात्रा गर्न लागेका छन्। यो समूहमा विविध क्षेत्रका अगुवा महिलाको सहभागिता रहनेछ।, साथसाथै संस्थाले यसअघ... |
रासस चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन्।, कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए।, सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालयल... |
विनोद सापकोटा झापामा गए राति नेपाल प्रहरी र सशस्त्र प्रहरीका बीचमा धकेलाधकेल भएको छ।, मेचीनगर नगरपालिकास्थित काँकरभित्ता नाकामा दुई सुरक्षा निकायबीच घम्साघम्सी भएको थियो।, सुपारीका विषयलाई लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच नाकामा धकेलाधकेल भएको स्रोतको दाबी छ।, नेपाल प्रहरीले चेकजाँचपछि छाडेका सुपारी सशस्त्र प्रहर... |
सेतोपाटी संवाददाता दार्चुलाको महाकाली नदीमा खसेर बेपत्ता भएका युवक अझै फेला पर्न सकेका छैनन्। , व्यास गाउँपालिका-२ दुम्लिङस्थित गोठाल घाटमा बुधबार दिउँसो साढे ३ बजे तुइन तर्ने क्रममा एक युवक खसेका थिए। , नदीमा खसेर सोही वडाका १८ वर्षीय सचिन बुढाथोकी बिहीबार बिहान साढे ११ बजेसम्म पनि फेला नपरेको दार्चुलाका प्रमुख जिल्ल... |
सविता बुढा धनगढी, फूलबारीका नरबहादुर पुलामी मगर नेपाली सेनामा थिए। माओवादी सशस्त्र द्वन्द्वकालमा केही भिडन्तमा गए। ज्यानको माया नगरी सेवामा समर्पित रहे अनि सकुशल सेवानिवृत्त भए।, २०६१ सालतिर अवकाश पाएपछि उनी घर फर्के। परिवारसँगै बस्ने उनको धोको थियो। , 'उहाँ धेरै वर्ष परिवारबाट टाढा हुनु हुन्थ्यो। भिडन्तहरूमा जानुभयो।... |
एजेन्सी सामाजिक सञ्जाल ट्विटरले हिन्दुहरूकी देवी कालीले चुरोट पिएको डकुमेन्ट्री पोस्टर हटाइदिएको छ।, तमिलनाडुमा जन्मिएकी र अहिले क्यानडाको टोरोन्टोमा बस्ने फिल्म निर्देशक लीना मनिमेकाले गत शनिबार आफ्नो ट्विटरमा एउटा डकुमेन्ट्रीको पोस्टर सार्वजनिक गरेकी थिइन्।, उक्त पोस्टरमा हिन्दुकी देवी कालीको पहिरन र आकृतिमा रहेकी म... |
सेतोपाटी संवाददाता बाँकेको राप्ती नदीमा डुबेर बेपत्ता भएका एक युवाको खोजी जारी राखिएको प्रहरीले बताएको छ।, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ का २६ वर्षीय नरबहादुर कामी बुधबार बिहान नुहाउने क्रममा राप्ती नदीमा डुबेर बेपत्ता भएका थिए।, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेका अनुसार नर... |
सेतोपाटी संवाददाता काठमाडौंमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, चितवन भरतपुर महानगरपालिका-७ बस्ने ३५ वर्षीय अनुज लोहनीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। , प्रहरीका अनुसार बिहीबार बिहान काठमाडौं महानगरपालिका-१५ सानोभर्याङमा बा ९५ प ९७२३ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको हो। , दुर्... |
रासस वरपरको सडक ठीकै छ, सहजै सवारी आवतजावत गर्न सक्छ बीचमा पुगेपछि पानीका दह देखिन्छ, खाडल कति गहिरो छ भनेर सवारी एकछिन रोकिएर मात्र जाने गर्छन्।, यो दृश्य गोकर्णेश्वर नगरपालिका–९ आरुबारीको सडकको हो।, मेलम्चीको खानेपानी आयोजनाको पानीपोखरी बनेको भागको यो सडक पहिले नै कालोपत्र भइसक्नुपर्ने हो।, ग्राभेल बिच्छ्याएर कालोपत... |
सेतोपाटी संवाददाता कम उमेरमै सगरमाथा आरोहण गरी कीर्तिमान कायम राखेका आरोही शम्भू तामाङको निधन भएको छ।, उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए। ६७ वर्षीय तामाङको आज निधन भएको हो।, उनको ललितपुरस्थित हरिसिद्धि क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो।, उनले १७ वर्षकै उमेरमा सगरमाथा आरोहण गरेका थिए।, उनको उपचारमा आर्थिक अभाव... |
रोहित महतो तेजाब आक्रमणमा परेकी जनकपुरधाम उपमहानगरपालिका-७ बस्दै आएकी आरती साह बिचल्लीमा परेकी छन्।, अनुहार जलेकी आरतीबारे बजारमा स्थानीयले कुरा काट्ने, जिस्काउने र हेला गर्न थालेपछि उनको मानसिक अवस्था बिग्रँदै गएको छ।, पेठिया बजारका केही व्यापारी तथा उछ्ङ्खल युवाले दिएको मानसिक यातनाकै कारण आरतीको अवस्था बिग्रँदै गएक... |
दिपकजंग शाही सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिम विश्वविद्यालय (मपवि) ले शैक्षिक गुणस्तर बढाउन नयाँ अभ्यास थालनी गरेको छ। शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यका साथ मध्यपश्चिम विश्वविद्यालयले 'शैक्षिक कम्युन' बनाएर काम थालेको हो।, प्राध्यापकहरू सम्मिलित उक्त शैक्षिक कम्युनलाई 'एकेडेमिक कम्युन कम थिंक ट्यांक... |
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीले सवारी साधनमा लेखिएका अश्लील सायरी, गजल, कविताहरू हटाउन थालेको छ। , काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सवारीसाधनमा लेखिएका त्यस्ता सामग्रीहरू हटाउन थालेको सहप्रवक्ता प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए। , ‘सवारी साधनमा लेखिएका अश्लील, अपाच्य, गाली, कानू... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ७८ जनामा संक्रमण पुष्टि भएको हो।, ३ हजार ५१५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ३८४ जनाको पिसिआर र २ हजार १३१ जनाको एन्टिजेन परीक्षण गरिए... |
रासस खोटाङ रावाबेंसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य ३० वर्षीया मेनुजा विश्वकर्मा मृत फेला परेकी छन्।, गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाको दलित महिला सदस्यमा निर्वाचित विश्वकर्मा आज बिहान मृत फेला परेकी हुन्।, माइतीतर्फका हजुरबुवाको मृत्यु भएपछि मङ्गलबार माइतीघर पुगे... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राई तोकिएका छन्। , बिहीबार प्रहरी प्रधान कार्यालयले डिआइजी राईलाई केन्द्रीय प्रवक्ताको रूपमा तोकेको हो। , यसअघि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसी केन्द्रीय प्रवक्ता थिए। उनको काज सरूवा भएसँगै प्रहरी प्रवक्त... |
सेतोपाटी संवाददाता भरतपुर अस्पतालको भर्याङमुनि एक शिशुको फेला परेकी छन्।, बिहीबार दिउँसो साढे २ बजेतिर भर्याङमुनि बेवारिसे अवस्थामा शिशु फेला परेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए। , अस्पतालको सी ब्लकको भर्याङमुनि फेला परेको बच्चीलाई अस्पतालको एनआइसियुमा राखिएको पौडेलले जानकारी दिए।, शिशुको अवस्था... |
रासस काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले गए राति थप दुई जनामा हैजाको बिरामी भेटिएको बताए। ती दुवै जनाको अहिले उपचार भइरहेको छ।,
,
कागेश्वरी मनहरा नगरपालिकाका–६ का १२ वर्षीय बालक र काठमाडौं–१३ का ५८ वर्षीय... |
सेतोपाटी संवाददाता काठमाडौंको डिल्लीबजार निवासी मनोजकुमार तिवारी छोराको नागरिकता बनाउन बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेका थिए। दुई छोराका बुवा उनी आफ्नो कान्छो छोराको नागरिकता बनाउन चाहन्थे। चार वर्षअघि जेठो छोराको नागरिकता बनाइसकेका थिए। , त्यतिबेला कुनै समस्या नभए पनि अहिले कान्छो छोराको नागरिकता बनाउन कार्यालय ... |
मनोज सत्याल कीर्तिमानी आरोही कामिरिता शेर्पाले सगरमाथाको आधार शिविर सार्न नहुने बताएका छन्।, २६ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा पुगेका कीर्तिमानी आरोही शेर्पाले अहिलेको सगरमाथाको आधार शिविर सुरक्षित स्थानमा रहेकाले अन्यत्र सार्दा थप जोखिम बढ्न सक्ने चिन्ता व्यक्त गरेका हुन्। , गत जुन १७ मा बीबीसीले नेपालले सगरमाथाको... |
युवराज श्रेष्ठ 'बाउआमा र परिवारलाई ठाउँमा ल्याएर राख्न पाए राम्रो हुन्थ्यो भनेको, मार्न ल्याएजस्तो भयो,' पोखरा महानगरपालिका–२५, सुइखेतका सूर्य विकले पहिरो पसेको घरअघि उभिएर भने, 'धन्न! बाँच्न लेखेको रहेछ, बाँचियो।', पोखरामा अविरल वर्षा हुनु नौलो होइन। यही असार ११ गते पनि त्यसरी नै वर्षा भयो जसरी यसअघि हुन्थ्यो। उक्त द... |
सेतोपाटी संवाददाता सडक पूर्वाधार उपयोग कर संकलनका लागि झापाको शिवसताक्षी नगरपालिकाले विभिन्न सहायक मार्गमा राख्दै आएको ढाट हटाउने भएको छ। नगर प्रमुख मेघाहाङ थोप्राले कर संकलनका नाममा यसअघि लगाउँदै आएको ढाट हटाएर वैज्ञानिक विधिमार्फत कर संकलन गर्ने बताए।, रिपोटर्स क्लब मेचीले बुधबार पालिकामा आयोजना गरेको साक्षात्कार का... |
रासस गृह मन्त्रालयले सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माण गर्ने योजनाअघि बढाएको छ।, मन्त्रालयका सचिव टेकनारायण पाण्डेको सचिवस्तरीय निर्णयबाट यातायात क्षेत्रको कमजोरी सुधार गर्दै व्यवस्थित बनाउन उक्त योजना अघि सारिएको हो।, मुख्यगरी कमजोर सडक पूर्वाधार, सवारी साधनको मर्मत अभाव, न्यूनतम पूर्वाधारको कमी, गाडीको स्... |
रासस वर्षासँगै आएको पहिराका कारण बागलुङको काठेखोला गाउँपालिका–७ रेशका पाँच परिवार विस्थापित भएका छन्। पहिरोले स्थानीय सम्मरबहादुर कार्की, मञ्जु कार्की, उजेली कार्की, प्रेमबहादुर जिसी र लोकबहादुर जिसीको घरमा पूर्ण रूपमा क्षति पुर्याएको छ।, स्थानीय लिलाबहादुर कार्कीका अनुसार उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ। सो स्थ... |
रासस सर्लाहीको हरिवनमा पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।, पानीको ड्रममा डुबेर मंगलबार बेलुकी दुई वर्षीया बालिकाको मृत्यु भएको हो।, हरिवन नगरपालिका–२ की अनुषा महतोको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।, प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार घरको आँगनमा राखिएको पानीको ड्रममा डुबेर बेहोस भएकी बा... |
रासस लमजुङको बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ।, उक्त सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ता बन्द हुने भएको हो।, सडक ढलान तथा स्तोरोन्तिका लागि पूर्णरूपमा एक हप्तासम्म सवारीसाधन आवागमन रोकेर काम अघि बढ्ने डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका प्र... |
विनोद सापकोटा झापाको अर्जुनधारामा आज बिहान एउटा हात्ती मृत फेला परेको छ।, अर्जुनधारा नगरपालिका वडा नम्बर ४ दहिझोडामा हात्ती मृत फेला परेको स्थानीय बासिन्दाले बताएका छन्।, हात्ती खेतमा मृत फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो। हात्ती के कारणले मरेको भन्ने खुलिसकेको छैन। हात्तीका दाह्रा, पुच्छर, खुर लगायतका सुरक्षित छ।... |
रासस जनकपुरबाट अपहरणमा परेका तीन वर्षीय बालकलाई १५ दिनपछि सकुशल उद्धार गरिएको छ।, भारत सीतामढी बर्गनिया प्रखण्ड घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका–७ भमरपुराचोक डेरा गरी बस्ने हरिओम चौधरीको तीन वर्षीय छोरा सोहन चौधरीको दुई सातापछि प्रहरीले उद्धार गर्न सफल भएको हो।, अपहरणमा संलग्न आरोपमा एक महिलालाई समेत प्रहरीले प... |
सबिना श्रेष्ठ पद्मसुन्दर जोशीलाई भेट्न हामीले शुक्रबार दुई बजेको समय लिएका थियौं। उनी आधा घन्टा ढिला आए र हतारिँदै ढिला आउनुका दुई कारण बताए।, पहिलो कारण, शंखमुलको जाम।, दोस्रो, काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्ने परम्परागत बाटो (राजकुलो) र परम्परागत हिति प्रणाली ब्युँताउनेबारे ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु म... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा एक युवक मृत फेला परेका छन्।, भीमदत्त नगरपालिका वडा नम्बर ६ एैठपुरमा रहेको गोल्डेन विरज स्कुलको छतमा २२ वर्षीय प्रेमसिंह धामी मृत फेला परेका हुन्। धामी वडा नम्बर ७ स्थित हल्दुखालका हुन्।, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहीले धामी मृत फेला परेको बताए।,... |
सेतोपाटी संवाददाता श्रीमतीको हत्या गरेको र सामूहिक बलात्कार मुद्दाका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। , केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले फरार रहेका दुई जना छुट्टाछुट्टै मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , बाँके नेपालगञ्ज उपमहानगरपालिका-६ कसाइटोल बस... |
रासस बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा रहेको विद्युत् ट्रान्सफर्मर पड्किँदा चार दिनदेखि विद्युत् सेवा अवरूद्ध भएको छ।, चट्याङले ट्रान्सफर्मर पड्किएपछि धुल्लुबास्कोटका १६६ परिवार चार दिनदेखि अन्धकारमा छन्।, विद्युत् आपूर्ति बन्द हुँदा स्थानीयले कुटानीपिसानी, साना घरेलु उद्योग सञ्चालन र सञ्चार सेवा प्रयोग गर्न ... |
सेतोपाटी संवाददाता चितवनबाट गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकतर्फ गइरहेको यात्रुबहाक बस छोप्राकको राम्चे चौतारा नजिकै दुर्घटनामा परेको छ।, आज दिउँसो यात्रुबहाक बस दुर्घटनामा परेको हो।, दुर्घटनामा परेर २० जना यात्रु घाइते भएका छन्। ना ५ ख ५३०५ नम्बरको नारायणी यातायातको बस सडकमा पल्टेको थियो।, गोरखा प्रहरीका अनुसार घा... |
सेतोपाटी संवाददाता नेपालमा हरेक वर्ष कम्तीमा पाँच जना व्यक्तिले विषालु च्याउका कारण ज्यान गुमाउँछन्। विशेषगरी गाउँघरका वनपाखामा भेटिने च्याउमध्ये खान मिल्ने र नमिल्ने च्याउ छुट्याउन नसक्दा मानिसहरूको मृत्यु हुने गरेको हो। , च्याउ विज्ञ गोपाल पराजुलीका अनुसार हामीले नांगो आँखाले कुनै पनि च्याउ विषालु हो वा हैन भनेर छुट... |
सेतोपाटी संवाददाता काठमाडौंको मखन गल्लीस्थित एक घरको पानी ट्यांकीमा पुरूष मृत फेला परेका छन्। , काठमाडौं महानगरपालिका-२४ स्थित मखन गल्ली बस्ने पुरूष मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , ५९ वर्षीय केशरत्न स्थापित आफ्नै घरमा मृत फेला परेका हुन्। उनी आफ्नो घरको पा... |
सेतोपाटी संवाददाता न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ९ जनालाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुढानिलकण्ठ नगरपालिका-३ बस्ने २७ वर्षीय शोभा पौडेललाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए। , उनले सिन्धुली दुधौली नगरपालिका-१ बँका घर भई ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.