content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्माण चौधरीले नयाँ बजेट निर्माण प्रक्रियामा आफूहरूको कुनै चासो र सरोकार नरहेको बताएका छन्।, सञ्चार माध्यम र सामाजिक सञ्जालमा चौधरी ग्रुपलाई जोडेर विभिन्न कुरा आएकोले त्यसतर्फ आफूहरूको गम्भीर ध्यानाकर्षण भएको चौधरीले बताए।, ‘बजेट निर्माण प्रक्रियामा हाम्रो कुनै चास... |
सेतोपाटी संवाददाता राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चढेको केबलकार चन्द्रागिरिमा अड्किएको छ।, तिमिल्सिना चढेको केबलकार बुधबार दिउँसो बीचमै अड्किएको हो। उनी चन्द्रागिरि डाँडामा जाँदै थिए।, विद्युत आपूर्तिमा समस्या हुँदा केही केबलकारहरू बीचमै अड्किएको प्रहरीले जनाएको छ।, ‘राष्ट्रिय सभा अध्यक्ष चढेको केबलकार ... |
रासस देशभरकै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री आज मधेस प्रदेशको राजधानी जनकपुरधाम आउन लागेका छन्। , मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको आमन्त्रणमा छवटै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री, सो मन्त्रालयका सचिव तथा मुख्यन्यायाधिवक्ताको टोली जनकपुरधाम आउन लागेको हो। , गृह तथा सञ्चार मन्त्रालयद्वारा जनक... |
सविता बुढा बैतडीमा चितुवा र मान्छेबीच लामो समयदेखि द्वन्द्व छ। जिल्लाको मेलौली नगरपालिका, तल्लोसोराड चितुवाले तर्साएको क्षेत्रका रूपमा चिनिन्छ। यहाँ चितुवाको आक्रमणबाट २०६८ सालदेखि अहिलेसम्म कम्तीमा २७ जनाको ज्यान गएको सरकारी तथ्यांक छ।, चितुवाले आक्रमण गरेर मान्छेका बस्तीमा आतंक मच्चाउने गरेको छ। यस ठाउँमा मानव र चित... |
सेतोपाटी संवाददाता प्रहरी नायब उपरीक्षक (डिएसपी) मिलन केसीलाई विभागीय कारबाही भएको छ। , केन्द्रीय कारागार सुन्धारामा रहेका हत्या आरोपित समीरमान सिंह बस्नेतलाई भेट्न गएको भन्ने घटना बाहिरिएपछि छानबिन भएको थियो। , त्यस प्रकरणमा उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले विभागीय कारबाही गरेको प्रहरी उपरीक्षक (एसप... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को काज सरूवा भएको छ। , बुधबार प्रहरी प्रधान कार्यालयले ६ जना एसएसपीको सरूवा गरेको हो। , जिल्ला प्रहरी परिसर काठमाडौंमा एसएसपी भरत बोहरालाई पठाइएको छ। उनी यसअघि प्रहरी प्रधान कार्यालयन नक्सालमा कार्यरत थिए। , सुदीप गिरी डिआइजीमा बढुवा भएसँगै उनलाई ... |
सेतोपाटी संवाददाता डडेल्धुराबाट डाेटीस्थित सेती नदीमा मलामी गएका युवक नदीमा बेपत्ता भएका छन्।, बुधबार डडेल्धुराको अमरगढी नगरपालिका-६ छचोडाका अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्राकार र विनोद ताम्राकार नदीमा बगेका थिए। , उनीहरू डोटीको शिखर नगरपालिका गोबीघाटमा मलामी गएका थिए।, सेती नदीकाे शव जलाउने ठाउँबाट नुहाउने क्रममा ... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ११३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ११३ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार ७२४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ५४९ जनाको पिसिआर र १ हजार १७५ जनाको एन्टिजेन परीक्षण गरि... |
सेतोपाटी संवाददाता दार्चुला ब्यास गाउँपालिका– २ दुम्लिङस्थित गोठाल घाटमा बुधबार तुइन तर्ने क्रममा सोही वडाका १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका छन्।, जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार उनी भारतबाट गाउँ फर्किन तुइन तर्नै थिए। तर, तुइन टुट्दा उनी नदीमा खसेर बेपत्ता भएका हुन्।, बेपत्ता युवकको जिल्ला प्रहरी कार्या... |
सविता बुढा कुनै बेला डोटी, बाजुरा, अछाम लगायत पहाडी जिल्लाका बासिन्दाहरू खुटिया नदीको किनारै किनार तराई पुग्थे। केही मानिस खुटियाको किनारमा पसल थापेर बसेका थिए।, यो समय हो करिब २०३५ सालअघिको। स्याउले बजारमा चाहिँ २०२२ सालतिर नै दुई–चार घर बसेको बुढापाकाहरू बताउँछन्। चुरे पहाडबाट कैलालीको पश्चिमी मध्यक्षेत्र हुँदै बग्न... |
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरि केबलकारमा समस्या आउँदा डेढ सय जना स्थानीय पर्यटकहरू अझै फर्किन सकेका छैनन्। , बुधबार दिउँसो पौने २ बजे केबलकारमा समस्या आएको थियो। आधा घण्टादेखि ४५ मिनेटसम्म बीचमै रोकिएपछि इमर्जेन्सी सेवा सञ्चालन गरी केबलकारलाई माथिसम्म पुर्याइएको थियो। , भ्रमणका लागि निस्किएका राष्ट्रियसभा ... |
सेतोपाटी संवाददाता बझाङमा सडकमाथिबाट ढुंगा खस्दा हिँडिरहेकी वृद्धाको मृत्यु भएको छ।, बुधबार जयपृथ्वी राजमार्ग अन्तर्गत केदारस्युँ गाउँपालिकाको रायलमा सडकमाथिबाट आएको ढुंगा लागेर गाउँपालिका–१ रायल चौडालाकी ७० वर्षीया पुतली देवी मल्लको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो।... |
रासस मनकुमारी परियार-नाम जस्तै मनकारी। राखुमा जन्मिएकी मनकुमारीले मन र जीवन भकिम्लीका टिका उर्फ पूर्णलाई दिइन्।उनले सोचिन्-अब मेरो जीवन पनि पूर्ण हुने भयो।, तर जीवनमा सबै भने जस्तो कहाँ हुन्छ र? , जब पूर्णसँग मनकुमारी रंगीन सपना पूरा गर्न घर पुगिन् त्यसपछि छाँगाबाट खसेझैं भइन्।, कारण, पूर्णको घरमा त पहिल्यै पत्नी र छो... |
सेतोपाटी संवाददाता पोखरा महानगरका निवर्तमान मेयर मानबहादुर जिसीले सरकारी जग्गा भाडामा लगाउने निर्णय संस्थागत हितलाई ध्यान दिएर गरेको दाबी गरेका छन्।, पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षको हैसियतमा पर्यटक बसपार्क, गल्फ कोर्ष र यातायात व्यवस्था कार्यालय नजिकैको जग्गा भाडामा दिने निर्णयको बचाउ गर्दै उनले यस्तो दाबी ग... |
सेतोपाटी संवाददाता ललितपुरका मेयर चिरिबाबु महर्जनले ललितपुरको राजकुलो र पोखरी ब्युँताउने बताएका छन्।, बुधबार पद्यसुन्दर जोशीको किताब ‘हिति प्रणाली’ विमोचन क्रममा उनले ललितपुरको टीकाभैरव राजकुलो र पोखरी ब्युँताउन पहल गर्ने बताएका हुन्।, पाटनका हितिहरूमा बर्खायाममा लबालब पानी हुन्छ। तर बर्खा सकिएलगैत्तै हितिहरूमा सुख्खा... |
नानीमैया कटुवाल धन सम्पत्ति आर्जन गर्न अपराधीले गर्ने गरेको मिटरब्याजी कारोबारका मुख्य आरोपी सप्तरीका रामदेव साह तेलीका छोरा र छोरी आज पुर्पक्षका लागि थुनामा पुगेका छन्। , सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई पुर्पक्षका लागि राजविराज काराग... |
रासस/एएनआई इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ।, पहिलो चरणमा जुलाई ४ देखि एक साता बन्द गर्ने घोषणा गरिएको हो।, शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ। , विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने व... |
सेतोपाटी संवाददाता उदयपुरको त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा गत शनिबारको बाढीले ढालेको पोल मर्मत नगर्दा ती नगर क्षेत्रसहित अन्य गाउँका बासिन्दाले बिजुली सेवा पाएका छैनन्।, त्रियुगा २ लुहालेखोलामा आएको बाढीले पोल ढालेपछि नगरको वडा नम्बर १ जोगीदह, २ को खैजनपुर र ३ को मोतीगडा, चाप, भुल्के गाउँमा बिजुली छैन।, भुल... |
रासस वर्षासँगै खसेको पहिराका कारण मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड गए रातिदेखि अवरूद्ध भएको छ।, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेका कारण सो सडकखण्ड अवरुद्ध भएको हो।, सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै थन्किएका छन् भने यात... |
सेतोपाटी संवाददाता प्युठानमा चट्याङ लागेर घाइते भएका दुई बालकको उपचारका क्रममा मृत्यु भएको छ। थप नौ जना घाइते भएका छन्। , प्युठानको ऐरावती गाउँपालिका वडा नं. ६ बिजुलीका ७ वर्षीय रमन परियार र १२ वर्षीय किरण परियारको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो। , जिल्ला प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाका ... |
एजेन्सी सत्तारूढ भारतीय जनता पार्टीकी पूर्वप्रवक्ता नुपुर शर्माले पैगम्बर मोहम्मदबारे गरेको विवादास्पद टिप्पणीको बहस सेलाउन नपाउँदै भारतमा फेरि अर्को धार्मिक विषयले तरंग ल्याएको छ।, यसपालि हिन्दुहरूले एक फिल्म निर्माताले आफ्ना देवी देउताको अपमान गरेको भन्दै आक्रोश जनाइरहेका छन्।, एनडिटिभीका अनुसार तमिलनाडुमा जन्मिएकी ... |
सेतोपाटी संवाददाता रामेछापमा यात्रुबाहक बस दुर्घटनामा परेको छ। दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ। , खाँडादेवी गाउँपालिका-१ स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे बस सडकबाट अन्दाजी ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए। , ‘म घटनास्थलमा पुग्न लागें। हाम्रो... |
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय अछामले सदरमुकामका सरकारी कार्यालय परिसरमा निषेधित क्षेत्र घोषणा गरेको छ।, पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय विनोद शाहीको मृत्युको विषयमा भइरहेको द्वन्द्वलाई लिएर जिल्ला अदालत, सरकारी वकिलको कार्यालय लगायतमा असुरक्षा बढेको भन्दै निषेधित क्षेत्र घोषणा गरिएको जनाइएको छ। ,... |
मन्दिरा घिमिरे न्यूरोड भनेको सडक मात्र होइन, यो काठमाडौंको पहिलो आधुनिक बजार हो जसको निर्माण नब्बे सालको भुइँचालोपछि भयो।, भुइँचालोले काठमाडौंका धेरै संरचना भत्किएपछि पुनर्निर्माण क्रममा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाले हनुमानढोका दरबारकै आँगनमा र काठमाडौंको पुरानो बस्तीसँग जोडिने गरी आधुनिक सडक बनाउने परिकल्प... |
सेतोपाटी संवाददाता सुर्खेतको पञ्चपुरी नगरपालिका–७ डौरीखोलानजिक सुख्खा पहिरो जाँदा एक जना महिलाको आधा शरीर पुरिएको छ।, बाटोमा हिँडिरहेका बेला ती महिला पहिरोमा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार अछामको तुर्माखाँद गाउँपालिक... |
सेतोपाटी संवाददाता रामेछापमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। , खाँडादेवी गाउँपालिका-१ स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे बस दुर्घटना हुँदा थप तीन जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए। , ‘९ जनाको घटनास्थलमै मृत्यु भएको थियो। तीन जना ... |
सेतोपाटी संवाददाता काठमाडौंको बालाजुमा मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ।, मंगलबार बिहान काठमाडौं महानगरपालिका-१६ बालाजु पुलवारिको सडकमा बागमती प्रदेश ०२-०२३ प ३७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई खोलाको छेउको रेलिङमा ठोक्किएको थियो।, दुर्घटनामा मोटरसाइकल चालक काठमाडौं लोलाङ बस्ने २२ ... |
सेतोपाटी संवाददाता प्रहरीले भारी मात्रामा प्रतिबन्धित लागुऔषधसहित चार जनालाई पक्राउ गरेकाे छ।, जिल्ला प्रहरी कार्यालय बागलुङले विशेष सूचनाकाे आधारमा बागलुङ नगरपालिका वडा नं. ३ चिप्लेटी बसपार्कमा चेकिङको क्रममा भारी मात्रामा प्रतिबन्धित लागुऔषधसहित चार जनालाई पक्राउ गरेकाे हाे।, जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरी प्र... |
सेतोपाटी संवाददाता संखुवासभाको मादी नगरपालिकामा ६ जनाको हत्या गरेको घटनामा ४ प्रतिवादीहरूलाई आजीवन कैदको सजाय सुनाइएको छ। , सोमबार जिल्ला अदालत चैनपुर संखुवासभाले चार जनालाई आजीवन कैद सजाय सुनाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ।, ४७ वर्षीय खड्गबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की, २८ वर्षीय हस्... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले सहर सरसफाइका लागि थप १ हजार १५० जना जनशक्ति परिचालन गरेको छ।, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका र दैनिक ज्यालादारीमा लिएर जनशक्ति थपेको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ। , वातावरण तथा कृषि व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार यसअघि पनि नियमित सरसफाइ कामका... |
सेतोपाटी संवाददाता सुर्खेतको पञ्चपुरी नगरपालिका–७ डौरीखोला नजिक सुख्खा पहिरोमा परेकी अछामकी एक महिलाको मृत्यु भएको छ। बाटोमा हिँडिरहेको बेला ती महिला पहिरोमा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार अछामको तुर्माखाँद गाउँपालिक... |
सेतोपाटी संवाददाता काठमाडौंमा एक जना युवक मृत अवस्थामा फेला परेका छन्।, मंगलबार बिहान बानेश्वरको पन्चकुमारीमार्ग स्थित द खुकुरी क्रस रेष्टुरेन्ट एण्ड बारमा काम गर्ने १९ वर्षीय युवक मृत अवस्थामा फेला परेका हुन्। उनी सोही रेष्टुरेन्टमा बस्थे।, उनको शव रेष्टुरेन्ट पछाडि झुन्डिएको अवस्थामा फेला परेको हो। , काठमाडौं उपत्यक... |
सेतोपाटी संवाददाता मंगलबार देशभरि ९० जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार ३११२ जनाको परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टी भएको हो।, उनीहरूमध्ये ७३ जनाको पिसिआर परीक्षण गरिएको थियो भने १७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, धेरै समयपछि नेपालमा एकैदिन ९० संक्रमित थपिएका हुन्। योसँगै सक्र... |
सेतोपाटी संवाददाता दार्चुलाको चाैलानी नदीमा महिलाको शव फेला परेकाे छ।, मार्मा गाउँपालिका– २ सिमारकी २६ वर्षीया सविता चन्द सिंहकाे सोमबार शव फेला परेको प्रहरीले जनाएको छ।, घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।,
दार्चुलाको चाैलानी नदीमा महिलाको शव फेला |
सेतोपाटी संवाददाता भक्तपुरमा बस र स्कुटर ठोक्किँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ। , मंगलबार दिउँसो साढे १ बजे मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरस्थित ट्राफिक कर्यालय अगाडि दुर्घटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिए। , काठमाडौं आउँदै गरेका बा ४ ख २२१२ नम्बरको बस र बा. ... |
सेतोपाटी संवाददाता रामेछापमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। , खाँडादेवी गाउँपालिका-१ स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे बस दुर्घटना भएको थियो। बा ३ ख ८३९६ नम्बरको बस दुर्घटनामा परेको हो। बस सडकबाट अन्दाजी ४० मिटर तल खसेको थियो।, सो बस दुर्घटनामा ९ जनाको घटनास्थलमा र चार जनाको काभ्रेस्थित धुलिखेल अस्... |
रोहित महतो प्रादेशिक अस्पताल जनकपुरधाम, बर्न वार्ड, बेड नम्बर १३९। यसमा छिन् १९ वर्षीया राधिका कार्की।, राधिकाको खुट्टा, पेट र छातीसम्मै ब्यान्डेज बेरिएको छ। हातबाट चौबीसै घन्टा सलाइन चढाइएको छ।, उनी बोल्न सक्दिनन्। कमजोरीले आँखा खोल्न सकेकी छैनन्। अन्न नखाएको हप्ता दिन हुन लाग्यो। हातखुट्टा चलाउने तागत छैन। , सिन्धुल... |
राजेश घिमिरे चितवन जिल्ला अदालतमा चालु आर्थिक वर्ष २०७८/७९ मा एक हजार २५३ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भए। तीमध्ये ९६३ वटा अर्थात् ७८ प्रतिशत मुद्दाको छिनोफानो भयो।, अदालतले उपलब्ध गराएको तथ्यांकअनुसार सम्बन्ध विच्छेदमा दर्ता भएका मुद्दाको संख्या कुल मुद्दाको ३८ प्रतिशत हो। , ठूला मध्येको एक मानिने चितवन जिल्ला ... |
सेतोपाटी संवाददाता कोशीटप्पु वन्यजन्तु आरक्षणमा रहेका दुइटा हात्ती गर्भिणी भएका छन्। , वन्यजन्तु आरक्षणमा रहेका ८ वटा हात्तीमध्ये दुइटा हात्ती गर्भिणी भएका हुन्। , वन्यजन्तु आरक्षणमा रहेका ८ हात्तीमध्ये ७ वटा पोथी र एउटा भाले बच्चा हात्ती रहेका छन्। आरक्षणमा रहेका 'सरस्वतीकली' र 'लक्ष्मीकली' हात्ती गर्भिणी भएका हुन्। ... |
सेतोपाटी संवाददाता सामाजिक सञ्जाल युट्युबमा अश्लील शीर्षकहरू राखेर भिडिओ अपलोड गर्ने एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ।, नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार ४ रियल टिभी नामक युट्युब च्यानल खोली अश्लीलता फैलाउने खालका भिडिओ अपलोड गर्ने नुवाकोट बेलकोटगढी- ७ का २२ वर्षीय प्रवेश लामा पक्राउ परेका हुन्।, उनी अहिले का... |
सेतोपाटी संवाददाता धनुषामा प्रहरीले आलुको बोरामा लुकाएर ल्याउँदै गरेको साढे ८३ लाखभन्दा बढी रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। , जनकनन्दनी गाउँपालिका-१ इनरूवाबाट ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डललाई पक्राउ गरेको प्रहरीले जनाएको छ। , प्रहरीका अनुसार उनीहरू ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा भारतबाट ने... |
सविता बुढा दार्चुलाको शैल्यशिखर नगरपालिकामा गत जेठ २५ गते जिउँदै जलाइएकी अनिभा खडायतको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।, शैल्यशिखर– १, बारिलकी ४३ वर्षीया अनिभाको बलात्कार र हत्या उनकै देवर भोजराज खडायतले गरेको प्रहरीले जनाएको छ।, भोजराज पक्राउ परिसकेका छन्। उनले आफू संलग्न रहेको सकारेका छन्।, प्रहर... |
सेतोपाटी संवाददाता लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट झण्डै २३ लाख रकम संकलन भएको छ।, गत आइतबारदेखि दानपेटिका खोली गणना सुरू गरिएकोमा २२ लाख ९७ हजार रुपैयाँ संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ।, विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले तीन दिनसम्म दैनिक ३० जनाको दरले ९० जनाले दान रकम गणना गरेक... |
सेतोपाटी संवाददाता कपिलवस्तुको सुरही खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ।, शिवराज नगरपालिका वडा नम्बर २ बस्ने ८ वर्षीय सुशान्त रोकाको हल्लानगरनजिकै रहेको सुरही पुलनजिकै खोलामा डुबेर मृत्यु भएको हो। , वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंग शाहीले मंगलबार साँझ पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु... |
युवराज श्रेष्ठ पोखरा महानगरपालिकाका पूर्वमेयर मानबहादुर जिसी अहिले पनि सार्वजनिक सरोकारमा सवाल जवाफ गर्न सक्ने अवस्थामा छैनन्। गत साउन १ मा अचानक मस्तिष्कघात भएका जिसी सात महिना उपचार गर्न काठमाडौं बसेका थिए। न्युरो अस्पतालमा शल्यक्रिया गरेपछि फिजियोथेरापी गरेर उनी सामान्य हिँडडुल गर्न सक्ने भएका थिए। मस्तिष्कघात भएको... |
रासस सहरी विकास तथा भवन कार्यालय पर्साका सब-इञ्जिनियर रुपेशकुमार दुवेलाई प्रहरीले एक लाख ७० हजार रूपैयाँ घुससहित पक्राउ गरेको छ।, वीरगञ्ज महानगरपालिका– १० स्थित भवन कार्यालयमा सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताको टोलीले दुवेलाई आज पक्राउ गरेको हो।, सव-डिभिजन वन कार्यालय वसन्तपुर र सव-डिभ... |
सेतोपाटी संवाददाता काठमाडौंको पुतलीसडकस्थित एक घरमा आगलागी भएको छ। , आइतबार राति पुतलीसडकस्थित गणेश गल्लीमा रहेको एक घरमा अचानक आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , आगलागी कसरी भएको हो भन्ने खुलेको छैन। अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ। ... |
सेतोपाटी संवाददाता इलाका प्रशासन कार्यालय परिसरमा सर्वसाधारणलाई नक्कली पेस्तोल देखाएर तर्साउने एक युवक पक्राउ परेका छन्। , इलाका प्रहरी कार्यालय तुलसीपुरदेखि झन्डै दुई मिटर नजिकैको इलाका प्रशासन कार्यालयमा पेस्तोल देखाएर सर्वसाधारणलाई आतंकित पारेको आरोपमा २० वर्षीय मिलन मगर पक्राउ परेका हुन्।, दगीशरण गाउँपालिका वडा नम... |
रासस काठमाडौंको बल्खुमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।, गाडीको ठक्करबाट मृत्यु हुनेमा पाँच वर्षीय बालक आयुस बन्सुर रहेको प्रहरीले जनाएको छ।, काठमाडौं महानगरपालिका–१४ बल्खु तरकारी बजार नजिक सडकमा बा१३च ६४१९ नम्बरको गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको हो। आयुष भारत, महाराष्ट्र घर भएका योगिता बन्सुका छोरा हुन्।,... |
सेतोपाटी संवाददाता काठमाडौंको पुतलीसडकस्थित एक घरमा भएको आगलागी नियन्त्रणमा आएको छ। , आइतबार राति पुतलीसडकस्थित गणेश गल्लीको घरमा लागेको आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार आगलागी कसरी भएको हो भन्ने खुलिसकेको छैन। , आगो निभाउन दमकल र पानी ... |
सेतोपाटी संवाददाता प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तुलसीपुरमा दुई युवक पक्राउ परेका छन्। , तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का २६ वर्षीय सुन्दर नेपाली र ३० वर्षीय सन्तोष नेपाली आइतबार दिउँसो साढे ३ बजेतिर वडाको राजापुरबाट पक्राउ परेका हुन्। , इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी नायब निरीक्षक प्रमाद भण्डारी... |
मन्दिरा घिमिरे भारतबाट नेपाल घुम्न आएको एक परिवारमाथि काठमाडौं टेकेको पाँच मिनेटमै ठूलो बज्रपात भएको छ।, महाराष्ट्रको नागपुर, काम्पीबाट वीरगन्ज हुँदै नेपाल प्रवेश गरेको सात जनाको परिवार आइतबार दिउँसो साढे ११ बजे काठमाडौंको बल्खु आइपुगेको थियो।, वीरगन्जबाट टाटा सुमो चढेर काठमाडौं आएका उनीहरू बल्खुमा ओर्लेको पाँच मिनेटम... |
सेतोपाटी संवाददाता काठमाडौं बुद्धनगरस्थित केएमसी स्कुलको होस्टलमा मृत फेला परेकी एक कर्मचारीको शव उठाउने सहमति भएको छ।, काभ्रे, तेमाल गाउँपालिका घर भएकी २१ वर्षीया रमा रायमाझी शनिबार राति पौने ८ बजे स्कुलको गर्ल्स होस्टलमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।, स्टाफ रूमको डबलडेकर बेडमा झुन्डिएको अवस्थामा फेला परेकाले ... |
पूर्णप्रसाद मिश्र सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ। , धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण उत्पादन पुन: सुरू भएको छ।, गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्न स्थापना भएको सो विकास समितिमा चार महिनादेखि अन्य सबै औषधि उत्पादन रोकिएको थियो।, काम ... |
रासस बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको करिब २३ लाख मात्रा नेपाल आइपुगेको छ।, कोभ्याक्स सुविधामार्फत ‘फाइजर बायोएनटेक’ खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख सुरेन्द्र चौरसियाले बताए।, उनकाअनुसार २२ लाख ९९ हजार २०० मात्रा खोप नेपाल आइपुगेको हो। उक्त खोप ५ देखि १२ वर्षमुनिका... |
रासस बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न निर्देशन दिएका छन्।, चितवनको पर्यटकीय नगरी सौराहामा गत बिहीबार हात्तीलाई वनभोज खुवाइएको विषयमा निजी क्षेत्रका पर्यटन व्यवसायीले विरोध जनाएपछि उनले हात्ती वनभोजका लागि एक रुपैयाँ पनि भुक्तानी नदिने बताए।, पर्यटन प... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका हालै बढुवा भएका १७ प्रहरी नायब महानिरीक्षक (डिआइजी) को पदस्थापन भएको छ।, गृह मन्त्रालयले आइतबार १७ जना प्रहरी वरीष्ठ उपरीक्षक (एसएसपी) लाई डिआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो। मन्त्रालयले निर्णय गरेसँगै प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम आयोजना गरी दर्ज्यानी चिह्न लगाइएको थियो। ... |
नारायण खड्का सागर डाँगी शनिबार बिहान ८ बजेतिर आँप टिप्न रूख चढेका थिए।, आँप खसाल्दा खसाल्दै खुट्टा चिप्लियो। उनी सिधै भुइँमा बजारिए। उनको दाहिने हात चलाउनै नसक्ने भयो।, प्यूठानको सरूमा रानी गाउँपालिका- १, बाँगेसालका १३ वर्षीय सागरको परिवारको आर्थिक स्थिति कमजोर छ। उनका बुवा दुर्गाबहादुर डाँगी दैनिक मजदुरी गरेर परिवारक... |
एजेन्सी भारतको हिमाञ्चल प्रदेशमा सोमबार एउटा बस दुर्घटना हुँदा केही स्कुले केटाकेटीसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ।, एनडिटिभीका अनुसार सैन्जतिर गइरहेको बस कुल्लुनजिकै बिहान साढे ८ बजेतिर एउटा खोंचमा खसेको थियो।, उक्त बसमा कम्तीमा ४० जना विद्यार्थी रहेको स्थानीय प्रहरीले जनाएको छ। घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिए... |
सेतोपाटी संवाददाता लुम्बिनीबाट हतियारसहित तीन जना पक्राउ परेका छन्। रूपन्देही प्रहरीले आइतबार राति लुम्बिनी क्षेत्रबाट हतियारसहित तीन जनालाई पक्राउ गरेको हो।, राति साढे ८ बजेतिर लुम्बिनी बसपार्क नजिकैबाट भारत जिल्ला सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेदी हुसेन, ५१ वर्षीय अकबर खान र ५५ वर्षीय आशिक अलीलाई पक्राउ ... |
सेतोपाटी संवाददाता अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का किशोर १७ वर्षीय विनोद शाही मृत्यु-प्रकरणमा न्याय माग गर्दै अदालत पुगेका स्थानीय तथा पीडित पक्षमाथि अश्रुग्यास प्रहार गरिएको छ। , अदालतमै पुगेर दोषीमाथि कारबाहीको माग गर्दै विरोध प्रर्दशन गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको जनाइएको छ।, मृतक शाहीका आफन्त तथा स... |
सेतोपाटी संवाददाता मोरङमा एक जना महिलाको शव फेला परेको छ। , सोमबार बिहान ६ बजे रतुवामाई नगरपालिका-२ क्यापटोलस्थित कल्भर्टको पानी जमेको खाल्डोमा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।, प्रहरीका अनुसार उनी अन्दाजी २५/२६ वर्षकी छन्। , मृतक महिलाको सनाखत भइसकेको छैन... |
सेतोपाटी संवाददाता रूकुम पूर्वको सिस्ने गाउँपालिका-३ मा पहाडबाट खसेको एउटा अजंगको ढुंगाले वडा कार्यालयमा दुईतिर प्वाल पारिदिएको छ।, सोमबार बिहान झिमा सामुदायिक बनको पहाडबाट खसेको ढुंगाले वडा कार्यालयको गेट भत्काएर बैठक कक्षका दुइटा भित्ता पनि फोडेर बाहिर निस्किएको हो।, वडाध्यक्ष हेराम खड्काले सोमबार बिहान पौने पाँच बज... |
सेतोपाटी संवाददाता बुटवलको तिनाउ नदीमा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।, भारतको उत्तर प्रदेश दाहोरिया गोरखपुरबाट बुटवल आएका १८ वर्षीय नन्दकुमार निसादको नदीमा डुबेर मृत्यु भएको छ भने शनि कुमार बेपत्ता भएका छन्।, उनीहरू ६० जनाको समूहमा भारतबाट नेपाल घुम्न आएका थिए।, पाल्पाको दोभानस्थित... |
रासस तनहुँको भिमाद नगरपालिका– ५ र ६ का एक सयभन्दा बढी घरधुरी नदी कटानका उच्च जोखिममा छन्।, भिमाद नगरपालिका– ६ कुमार चोकमा सेती नदीका कारण करिब ८५ र भिमाद–५ अन्टेन खोला नजिक कपरादी दलित बस्तीका २२ घरधुरी जोखिममा परेका हुन्।, वर्षायाममा खोला र नदीमा आएको बाढीले बस्ती क्षेत्र कटान गर्न थालेपछि जोखिम बढेको हो। अघिल्ला वर... |
सेतोपाटी संवाददाता काठमाडौंस्थित भारतीय राजदूतावासभित्र एक जना सुरक्षा गार्डको मृत्यु भएको छ।, सोमबार बिहान लैनचौरस्थित दूतावासभित्र ड्युटीमा बसेका भारतीय सुरक्षा गार्डको मृत्यु भएको हो।, दीपक सिंह नामका ती सुरक्षा गार्डले आफैंलाई गोली हानेको बताइएको छ।, घटनाबारे दूतावासले नेपाल प्रहरीलाई जानकारी दिएको छ। प्रहरी स्रोत... |
राजेश घिमिरे अदालतको काम दर्ता भएका मुद्दाको फैसला गर्ने र पीडकलाई कैद र जरिवाना गर्ने हुन्थ्यो। यसैलाई पीडितले न्याय पाएको रूपमा अर्थ्याइन्थ्यो।, तर मुलुकी फौजदारी संहिता-२०७४ मा पीडितको हकमा एक कदम अघि बढेर व्यवस्था गरियो। जसले क्षतिपूर्तिसहितको न्यायको व्यवस्था गरेको छ। यसको मतलब हो, अदालतले कसैलाई पीडक भनेर फैसला ... |
सेतोपाटी संवाददाता बच्चाको कपडाको टाँक (बटन) नै सुनको राखेर तस्करी गरेको खुलेको छ। , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना यात्रुले बोकेको नाबालकको कपडाको टाँक नै सुनको भएको पाइएको हो।, सुन तस्करी गरेको आरोपमा प्रहरीले एक जनालाई सोमबार पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयका प्रमुख भन्सार प्रशास... |
विवेक राई दोलखाको कालिन्चोक गाउँपालिकाले 'एक घर एक बाँदर' कार्यक्रम ल्याएको छ। जसअनुसार अब प्रत्येक परिवारले एउटा बाँदर पाल्नुपर्ने छ।, यो कार्यक्रम आगामी मंसिरबाट सुरू गरिने गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद सिवाकोटीले जानकारी दिए। उनले मंसिर लागेपछि भारतबाट बाँदर समात्ने दक्ष जनशक्ति झिकाएर हरेक परिवारलाई बाँदर वितर... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४० जनामा संक्रमण पुष्टि भएको हो।, ३ हजार १० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ८४७ जनाको पिसिआर र १ हजार १६३ जनाको एन्टिजेन परीक्षण गरिएको... |
भगवती पाण्डे वंशाणुगत रूपमा बाबुआमाबाट सर्ने रक्तअल्पता सम्बन्धी रोग 'सिकल-सेल एनिमिया' थारू समुदायमा प्रमुख स्वास्थ्य समस्या बन्दै गएको छ।, लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशका तराईका ६ वटा जिल्लामा बसोबास गर्ने थारू समुदायमा सिकल-सेल एनिमियाका बिरामीको संख्या बढ... |
सेतोपाटी संवाददाता अछाममा विनोद शाही मृत्यु-प्रकरणमा प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा १२ प्रहरी घाइते भएका छन्।, सोमबार शाहीको न्यायको माग गर्दै आफन्तले जिल्ला सदरमुकाम मंगलसैनमा प्रदर्शन गरेका थिए।, प्रदर्शनकारीले शाहीको हत्यारा आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै अदालत र सरकारी वकिलको कार्याल... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको सुकुटे बिचमा महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। , चौतारा साँगाचोकगढी नगरपालिका-९ स्थित सुकुटे बिच एड्भेन्चर क्याम्प रेसोर्टको टेन्टमा २६ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरी... |
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले मुगुमा २ हजार ९९० मिटर उचाईमा रहेको रारा ताल क्षेत्रमा विद्युत पुर्याएको छ।, प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४ सय किलोवाट क्षमताको गमगाढ जलविद्युत गृहबाट उत्पादित विद्युत करिब २५ किलोमिटर प्रसारण लाइन निर्माण गरी पुर्याएको हो। सोमबारबाट रारा क्षेत्रका ग्राहकलाई... |
टेकराज पोखरेल मान्छे मारेका कारण चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको नरभक्षी बाघको ‘आनीबानी सुध्रिएको’ जनाउँदै यस वर्ष निकुञ्जले चार बाघलाई प्राकृतिक वासस्थानमै छाडेको छ।, निकुञ्जले यस वर्ष छवटा बाघ नियन्त्रणमा लिएकामा चार बाघ छाडेको जनाएको छ।, निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले यस आर्थिक वर्ष २०... |
सेतोपाटी संवाददाता दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोमा परी एक जना युवकको मृत्यु भएको छ। , गाउँपालिकाकाे- ६ नम्बर वडाकाे परीगाउँका २१ वर्षीया करन सिंह ठगुन्नाको पहिरोमा परेर ज्यान गएको प्रहरीले जनाएको छ।, शनिबार बेलुकी साढे चार बजेको समयमा साेही ठाउँकै भटडाणाबाट परीगाउँ जानेबेला बाटाेमाथि भिरबाट पहिरो खस्दा ठगुन्ना... |
सेतोपाटी संवाददाता काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको चमेना गृहमा कार्यरत एक कर्मचारी मृत फेला परेकी छन्।, काभ्रेको तेमालकी २१ वर्षीया रमा रायमाझी शनिबार बेलुकी मृत फेला परेको प्रहरीले जनाएको छ।, स्कुलको चमेना गृहमा काम गर्ने रायमाझीको शव छात्रावास नजिकै झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।, तर आफन्तह... |
सेतोपाटी संवाददाता नुवाकोटमा त्रिशूलीले बगाउँदा आमा-छोरा बेपत्ता भएका छन्। , शनिबार दिउँसो पौने ३ बजे विदुर नगरपालिका-३ ढोडेनी बस्ने आमा र छोरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिए। , पूर्णलाल श्रेष्ठका ७ वर्षीय युनिक श्रेष्ठ नदी किनारमा खेल्ने क्रममा नदीले बगाएको थियो। , छोरालाई बगाउँदा उनकी आमा ... |
सेतोपाटी संवाददाता काठमाडौंको युएनपार्क नजिकैको पुलमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, शुक्रबार राति काठमाडौं महानगरपालिका-१० युएनपुल नजिकै सडकमा मोटरसाइकलले एक पैदलयात्री वृद्धलाई ठक्कर दिएको हो।, बाग्मती प्रदेश ०२ ०२६ प ०६२७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ललितपुर महानगरपालिका-१० बस्ने ७३ वर्षीय मधुरम... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीको मानव स्रोत विकास विभाग भर्ना छनौट शाखा नक्सालले प्रहरी सहायक निरीक्षक र प्रहरी जवान माग गरेको छ।, जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक चार सय ४३ र प्रहरी जवान दुई हजार चार सय ७४ जना माग भएको हो।, खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम ती पदमा पदपूर्ति गर्न लागिएको छ।, प्रहरी प्... |
एजेन्सी भारतको बिहारमा आइतबार बिहान गुडिरहेको एउटा रेलमा आगो लागेको छ।, भारतीय सञ्चारमाध्यमहरूका अनुसार नेपालको सीमार्वती बजार रक्सौलबाट नर्कतियागन्ज गइरहेको डिएमयू रेलको इन्जिनमा आगो लागेको हो।, भेल्वा नजिकै पुगेका बेला इन्जिनमा लागेको आगो अन्य डिब्बाहरूमा भने फैलिन नपाएको र सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको सम... |
रासस जिपिएस प्रविधि जडानका लागि झापामा एउटा मात्र एम्बुलेन्सको निवेदन परेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।, जिपिएस प्रविधि जडानका लागि आवेदन दिनेमा नेपाल रेडक्रस सोसाइटीका कन्काई शाखाको प्रदेश नं. १–१०–००१ च ९२०१ नम्बरको एम्बुलेन्स मात्र रहेको सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए।, प्रशासनले... |
रासस शुक्रबार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका–७ का दुई जनाको शव ३७ घण्टापछि फेला परेको छ।, शुक्रबार राति पहिरो गई घर बगाउँदा फालेलुङ–७ बिहीदिनका रूपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए। , पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी गर्ने क्रममा ४२ वर्षीय रूपलालको शव हिजो बिहान फेला परेको... |
सेतोपाटी संवाददाता बालुवाटारको सडकमा मकै पोलेर बेच्दा काठमाडौं महानगरको नगर प्रहरीको लछारपछारमा परेका दम्पतीमाथि थप कारबाही गरिने भएको छ। , काठमाडौंका नगर प्रहरी प्रमुख धनपति सापकोटाले प्रहरीमाथि दुर्व्यवहार गरेको भन्दै उनीहरूमाथि कारबाही गर्न लागिएको बताए। , सापकोटाले मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्यमाथि प्... |
रासस काठमाडौं महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहोर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग (फूटपाथ) मा फोहोर थुपार्ने गरेको छ। ,
,
काठमाडौं महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहोर उठाउने सम्झौता गरेको ‘स्वच्छ वातावरण स्वस्थ मानव जीवन’ नामक कम्पनीले नै पैदलमार्गमा फोहोर थुपारेको हो।, गाडाबाट... |
रासस हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गर्न खोजेको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।, ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रहेका जर्मनीका नागरिक ३८ वर्षीय मेटियर्स इक्मालाई उनीहरूले लुटपाट गर्न खोजेका थिए। , नाम्खा गाउँपालिका–५ नारा लेकबाट हिल्सातर्फ जाँदै गरेका इक्मालाई सडकमा... |
रासस आज देशभर आंशिकदेखि सामान्य बदली रहनाका साथै धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ। , मनसुनी वायुको असरले देशभर आंशिकदेखि सामान्य बदली रहने र धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो।, आगामी २४ घण्टामा बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्ष... |
सेतोपाटी संवाददाता काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको होस्टलमा कार्यरत एक कर्मचारी मृत फेला परेकी छन्।, काभ्रे तेमाल गाउँपालिका घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, उनी शनिबार राति पौने ८ बजे ... |
रासस अब सहरी क्षेत्र वा राजमार्ग आसपासका क्षेत्रमा दृश्यमा दिग्भ्रमित गराउने र सवारी दुर्घटना गराउने होर्डिङ बोर्ड, पर्चा, पम्प्लेट, पोष्टर राख्न नपाइने भएको छ।, विज्ञापन बोर्डले आज सार्वजनिक गरेको विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसहिंतामा रातको समयमा अत्याधिक चम्किलो प्रकाश दिने वा सवारी आवागम... |
रासस शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घीय शिक्षा ऐनसहित विभिन्न छ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ।, लामो समयदेखि प्रतिक्षारत सङ्घीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रालयमा पुगेको छ।, उक्त मस्यौदा ऐनका साथै उच्च शिक्षासम्बन्धी छाता विधेयक, प्राविधिक शिक्षा विधेयक, एक... |
सेतोपाटी संवाददाता भारत सरकारले अनुदान सहायता स्वरूप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको छ।, आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपालस्थित भारतीय राजदूतावासले विभिन्न संघसंस्थाहरूमा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको हो।, नेपालका विभिन्न जिल्लामा अवस्थ... |
रासस हुम्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाका १५ प्रतिशत दलित बालबालिका अझै विद्यालयको पहुँचबाहिर रहेका छन्।, गाउँपालिकाको सहयोगमा गरिब तथा उपेक्षित कल्याण कार्यक्रमले हालै सार्वजनिक गरेको तथ्यांकमा दलित बालबालिका शिक्षाबाट बञ्चित रहेको पाइएको हो। , सरकारले विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई अनिवार्य व... |
सेतोपाटी संवाददाता प्रहरीले ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिएको कसुरमा एक जनालाई पक्राउ गरेको छ।, धनकुटा महालक्ष्मी नगरपालिका-६ घर भई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-७ बस्ने ३६ वर्षीय अमरबहादुर खड्कालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।... |
राजेश घिमिरे यही असार १६ गते बिहान चिया पिउँदै मोबाइल फोन हेर्दै गर्दा ‘होटल जंगल सफारी’ सौराहाका सञ्चालक सुमन घिमिरेको नजर हात्तीहरूले केही खाँदै गरेको लाइभ भिडिओमा प¥यो। कसैले फेसबुकमा लाइभ गर्दै थियो।, भिडिओमा केही हात्ती उखु, भुइँकटहर, खरबुजा खाँदै थिए। केही व्यक्ति त्यसको फोटो खिच्दै, खिचाउँदै थिए।, यो भिडियो सौ... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ५३ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार १२० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार १६२ जनाको पिसिआर र ९ सय ५८ जनाको एन्टिजेन परीक्षण गरिएको थ... |
सेतोपाटी संवाददाता काठमाडौंको बल्खुमा आइतबार दिउँसो भ्यानले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ। , भारतको महाराष्ट्र घर भई काठमाडौं बस्दै आएका ५ वर्षीय आयुष बन्सुरको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक निरन्जन भट्टले जानकारी दिए। , उनका अनुसार बा १३ च ६४१९ नम्बरको टाटा भ्यानले दिउँसो बल्खु ... |
रोहित महतो तिहारको लक्ष्मी पूजाको दिन थियो, २०७७ साल कात्तिक २९ गते। बसाइ थियो डेराको, जनकपुरधाम–७ मा।, त्यसदिन बिहान एक छोरीकी आमा आरती साहलाई उनका श्रीमान सञ्जीव साहले अचानक एसिड छ्यापे।, एसिडको छिटाले छोरी रियाको एउटा हात र टाउकोको भाग जल्यो।, चिकित्सकका अनुसार आरतीको अनुहारको ३० प्रतिशत भाग जलेको छ। दाहिने भागमा छ... |
सेतोपाटी संवाददाता लुम्बिनीको मायादेवी मन्दिरभित्र राखिएको दानपेटिका आइतबार खोलिएको छ।, दानपेटिका लुम्बिनी विकास कोषको आन्तरिक आम्दानीको प्रमुख स्रोत मानिन्छ।, लुम्बिनीमा चार वटा दानपेटिका राखिएकोमा आइतबार एउटामात्र खोलिएको विकास कोषले जनाएको छ।, कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले एउटा दानपेटिकाको रकम गणना सकिएपछि अ... |
रासस मकवानपुरको बागमती गाउँपालिका–७ स्थित धरान चतरा सडकखण्डमा आज दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा स्थानीय १७ वर्षीया किशोरी सलिना राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।, उनका अनुसार दिउँसो बागमती–९ स्थित बेतिनीबाट सिन्धुली... |
रासस सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू अब अनलाइनबाटै प्रदान गरिने भएको छ।, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र क्यास एसएमएस अनलाइन प्रणालीको आज उद्घाटन गरेका हुन्। , सोही अवसरमा सरकारका प्रवक्ता कार्कीले आ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.