content stringlengths 20 64.1k ⌀ |
|---|
एजेन्सी भारतमा विषाक्त रक्सी सेवनबाट सात जनाको मृत्यु भएको छ।, गुजरातको बाटोड जिल्लामा विशाक्त मदिरा सेवनबाट कम्तीमा सात जनाको मृत्यु भएको छ।, समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै स्थानीय प्रहरीले बाटोड जिल्लाको रोजिद गाउँमा विषाक्त मदिरा सेवनबाट सात जनाको मृत्यु हुनुका साथै १० जनालाई अस्पताल भर्ना गरिएको जानकारी दिएको... |
सेतोपाटी संवाददाता सरकारले प्लाष्टिकका झोला उत्पादन, बिक्री वितरण तथा प्रयोगमा पुन: कडाइ गर्ने भएको छ।, ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोग बढेपछि भदौ १ देखि फेरि कडाइ गर्न लागिएको हो।, यसअघि पनि वन तथा वातावरण विभागले प्लाष्टिक झोला उत्पादन, बिक्री वितरण तथा प्रयोगमा कडाइ गरेको थियो।, तर कोरोनाका ब... |
सेतोपाटी संवाददाता यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट केही दिनभित्रै प्रकाशित गर्ने तयारी छ।, राष्ट्रिय परीक्षा बोर्डले यही साता रिजल्ट प्रकाशित गर्ने बताएको थियो। त्यसअनुसार रिजल्ट प्रकाशित गर्न अन्तिम तयारी भइरहेका छन्।, रिजल्ट प्रकाशित भएपछि वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने राष्ट्रिय परीक्षा ब... |
रासस पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ।, वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो।, सडकमाथिबाट खसेको पहिराका कारण उक्त खण्ड दुईतर्फीरूपमा अवरुद्ध भएकामा अहिले एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रह... |
रासस पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।, अन्न पिस्ने मिलमा बिजुली सर्ट भई करेन्ट लाग्दा घाइते भएका तुम्बेवा गाउँपालिका–२ का ३८ वर्षीय जीवन मगरको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो। करेन्ट लागेर सोही स्थानका ३५ वर्षीय पूर्णकुमार मगर घाइते भएका छन्।, सोमबार दिउँसो २ बजे जीवनको घर... |
रासस रूघाखोकी र ज्वरो बढेपछि इलामका बिद्यालयहरू बन्द गर्न थालिएका छन्। पछिल्ला दिन जिल्लाभरि नै रुघाखोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन्।, केही समयअघि इलाम नगरपालिकाभित्रका निजी सबै विद्यालय बन्द गरिएको थियो। पछिल्लो समय सूर्योदय नगरपालिकामा सञ्चालित पञ्चकन्या अङ्ग्रेजी विद्यालय र एभरल्यान्ड इन्टरनेशनल एकेडेमीमा बन... |
सेतोपाटी संवाददाता बाँकेमा एक दम्पती मृत अवस्थामा फेला परेका छन्। , बाँकेको कोहलपुर नगरपालिका- १४ पावतीपुरका २५ वर्षीय कृष्ण गडरिया र २३ वर्षीया उनकी श्रीमती मञ्जु गडरिया मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले सेतोपाटीलाई जानकारी दिए।, यो जोडीले हालसालै बिहे गरेको खुल्न आएको डिएसपी न्... |
रासस प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ।, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले हराएको मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी चलाउने सिन्धुपाल्चोक पाँचपोखरीका २६ वर्षीय सन्तोष बन्जारालाई सोमबार पक्राउ गरेको हो।, उपत्यका ट्राफिक प्रहरी कार्यालयक... |
एजेन्सी भारतको राजधानी नयाँदिल्लीमा एकलाई मंकिपक्स भाइरसको संक्रमण पुष्टि भएको छ।, द इन्डियन एक्प्रेसका अनुसार ३४ वर्षीय पुरूषलाई मंकिपक्स संक्रमण देखिएको हो।, ती पुरूष पछिल्लो समय देशबाहिर नगएको भए पनि संक्रमण देखिएको हो। केही दिनअघि उनी हिमाञ्चलको मनालीमा एक भोजमा सहभागी भएका थिए।, उनको सम्पर्कमा आएका मानिसहरूको कन्... |
नवीनबाबु गुरूङ भक्तपुरको सल्लाघारीमा रूख ढलेर बस र स्कुटरलाई थिच्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।, सल्लाघारीमा बाटोमाथिको रूख एक्कासि ढलेर सडकमा गुडिरहेको बस र स्कुटरलाई किच्दा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुर सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।, काठमाडौंब... |
भगवती पाण्डे रूपन्देहीको तिलोत्तमा नगरपालिका २ बाट प्रहरीले १५० भन्दा बढी युवायुवती नियन्त्रणमा लिएको छ। , कार्यालय सञ्चालन गरेर सर्वसाधारणलाई ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले जानकीनगरबाट भारतीयसहित नेपाली युवालाई नियन्त्रणमा लिएको हो।, ४ तल्लाको घरमा ३ वटा फ्ल्याट भाडामा लिएर करिब ३ सय कम्प्युटर राखी त्यसकै माध्यमब... |
सेतोपाटी संवाददाता भक्तपुरमा आइतबार दिउँसो एउटा रूख ढल्दा बस र स्कुटर किचिएका छन्।, सल्लाघारीस्थित इवामुरा अस्पतालनजिकै रूख ढलेर बस र स्कुटर किच्दा १५ जना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। रूख कसरी ढल्यो भन्न... |
सेतोपाटी संवाददाता भक्तपुरमा सल्लाको रूख ढल्दा तीन जनाको मृत्यु भएको गृह मन्त्रालयले बताएको छ।, गृहमन्त्री बालकृष्ण खाणको सचिवालयका अनुसार भक्तपुर नगरपालिका १ सल्लाघारीमा आज रूख ढलेर एक यात्रुबहाक बस र स्कुटीलाई च्यापेको थियो।, काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुबहाक बस र ६१ च नम्बरको स्कुटीलाई ... |
सेतोपाटी संवाददाता भक्तपुरको सल्लाघारीमा रूख ढलेर बस र स्कुटरमा लाग्दा तीन जनाको मृत्यु भएको छ। , आइतबार दिउँसो १२:१५ बजेतिर सल्लाघारीस्थित इवामुरा अस्पताल नजिकै रूख ढलेको हो। रूख ढलेर गुडिरहेको बस र स्कुटरमा लागेको हो। , लोकन्थली, कौशलटार, गठ्ठाघर, राधेराधे रूटमा चल्ने बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्... |
सेतोपाटी संवाददाता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंकिपक्स विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।, द न्युयोर्क टाइम्सका अनुसार डब्लुएचओ प्रमुख टेड्रोस अडानोम गेब्रेएससले शनिबार मंकिपक्सलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न’ घोषणा गरेका हुन्।, मंकिपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गर्ने ... |
सेतोपाटी संवाददाता काठमाडौंको सुन्दरीजल खोलामा खसेर बेपत्ता भएका किशोर मृत फेला परेका छन्। , खोलामा खसेर बेपत्ता भएका किशोरको शव आइतबार दिउँसो फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , काठमाडौंको कपनका १६ वर्षीय शुभम श्री प्रधानको शव फेला परेको हो।, शनिबार उनी आफ्ना साथ... |
रासस झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको एम्बुलेन्स बिग्रिएर थन्किएको छ।, अस्पतालद्वारा सञ्चालित दुई वटै एम्बुलेन्स एक वर्षदेखि बिग्रिएर थन्किएका हुन्। लामो समयदेखि एम्बुलेन्स सेवा अवरूद्ध हुँदा दूरदराजका बिरामी मारमा परेका छन्। , नेपाल-भारतमैत्री सङ्घले २०५४ र २०६४ सालमा एक-एक गरी मेची अस्पतालमा दुई एम्बुलेन... |
सेतोपाटी संवाददाता प्रहरीले सुनसरीबाट गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ। , धनकुटाका सहिदभूमि गाउँपालिका-२ का २० वर्षीय तेज राईलाई नियन्त्रणमा लिएको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।, कार्यालयका अनुसार प्रहरीले राईलाई गाँजासहित सुनसरीको ईनरूवा नगरपालिका-४ पूर्व-पश्चिम राजमार्गबाट नियन्त्रणमा लिएको हो।... |
रासस पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिनेहरूबाट कोरोनाको संक्रमण देखिन थालेको छ।, भारतबाट फर्कनेहरूमा कोरोनाको संक्रमण देखिन थालेपछि सीमा क्षेत्रमा स्वास्थ्यकर्मीले परीक्षण गर्न थालेका हुन्। , शंकास्पद व्यक्तिमा सीमा क्षेत्रमै एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्ने व्यवस्था गरिएको छ। सीमा नाका गड्डाचौकीमा र... |
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट बैंकिङ कसुर मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ।, काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने चन्द्रबहादुर सुनारलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, प्रहरीले सुनारलाई शनिबार बालाजुबाट पक्राउ गरको हो।, उनका अनुसार सुनारले पीड... |
सेतोपाटी संवाददाता पाल्पामा आइतबार साँझ बस दुर्घटनामा परेको छ।, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको लघुवामा सडकबाट तल खसेको हो।, घटनास्थलमा रहेका रिब्दिकोट गाउँपालिका-२ का वडाध्यक्ष ओमप्रसाद पोखरेलका अनुसार अहिलेसम्म ६ जनाको शव फेला परे... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरसको संक्रमणबाट २ जनाको मृत्यु भएको छ।, गत सोमबारपछि पहिलो पटक कोरोना संक्रमितले ज्यान गुमाएका हुन्। , आइतबार ३४७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८८८ जनाको परीक्षण गर्दा ३४७ जनामा संक्रमण पुष्टि भएको हो।, उनीहरूमध... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा सोमबार बिहानैदेखि वर्षा भइरहेको छ। , जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल काठमाडौं उपत्यकासहित प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।, हाल मनसुनको न्यून च... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरूवा भएको छ।, आइतबार प्रहरी प्रधान कार्यालयले ११ जना एसपीको काज सरूवा गरेको हो। काज सरूवा गरेसँगै सात जिल्ला प्रहरी कार्यालयका प्रमुख पनि फेरिएका हुन्।, कपिलवस्तुमा प्रेमबहादुर बस्नेतलाई पठाइएको छ। रौहतहटमा वीरबहादुर बुढामगर, मकवानपुरमा बामदेव गौतम... |
रमेश लम्साल प्रतिनिधि सभाको आजको बैठकले ‘कारागार विधेयक, २०७८’ लाई पारित गरेको छ। लामो समयपछि प्रतिनिधि सभाले उक्त विधेयक पारित गरेको हो।, प्रतिनिधि सभाका सदस्यलाई सो विधेयक २०७६ मङ्सिर २९ गते वितरण गरिएको थियो। यस्तै, सोही सालको माघ २९ गते प्रतिनिधि सभामा प्रस्तुत भएको थियो भने चैत १९ गते सामान्य छलफल भएको थियो। विसं... |
सेतोपाटी संवाददाता दैलेखमा चट्याङ लागेर १५ जना घाइते भएका छन्। आइतबार बेलुका डुंगेश्वर गाउँपालिका-२ सेर्माकोटस्थित रमेश सिंहको घरमा चट्याङ लागेको थियो।, घरमा खाजा खाने क्रममा बारीमा कोदो गोड्न सहयोग गर्न गएकाहरू घाइते भएको प्रहरीले जनाएको छ।, घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल, दैलेख लगिएको छ। चट्याङबाट गाउँका च... |
सेतोपाटी संवाददाता अवैध रूपमा विदेशी मुद्रा बाहिरी मुलुक लैजान लागेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी रियालसहित दुई जनालाई पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीले दुई ज... |
सेतोपाटी संवाददाता सोमबार बिहानै भुकम्पको धक्का महसुस भएको छ।, सिन्धुपाल्चोकको हेलम्बुलाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।, केन्द्रका अनुसार सोमबार बिहान ६ बजेर ७ मिनेटमा गएको भूकम्पको धक्का छिमेकी जिल्ला काभ्रे, दोलखा, रामेछापसहित काठमाडौं उपत्... |
सेतोपाटी संवाददाता आज साउन महिनाको दोस्रो सोमबार, पशुपतिसहित अधिकांश शिवालयहरुमा जल चढाउने र पूजा गर्नेहरुको घुइँचो लागेको छ।, पहेँलो बस्त्र धारण गरेका बोलबम तीर्थयात्रीहरु खालि खुट्टा पैदल पशुपतिनाथ मन्दिरलगायत मुलुकभरका शिवालयमा जल चढाउन आएका छन्। साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै शुद्ध जल र दूध चढाएर ... |
सेतोपाटी संवाददाता सुर्खेतमा काइनेटिक ढुंगासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, १६ क्वीन्टल काइनेटिक ढुंगासहित वीरेन्द्रनगर नगरपालिका ११ समावेशी टोलबाट ३२ वर्षका दीपक बस्नेत पक्राउ परेका हुन्।, उनको घरमा प्रहरीले आइतबार खानतलासी गरेको थियो। त्यसक्रममा १६ क्वीन्टल ९१ किलो सात सय ग्राम अवैध काइनेटिक ढुंगा बरामद भएको... |
सेतोपाटी संवाददाता घरायसी विवादमा श्रीमतीलाई धारिलो हतियार प्रहार गरी घरबाट हामफाल्दा श्रीमानको पनि मृत्यु भएको छ।, चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० रमाइलोचोकस्थित आफ्नै घरमा ३५ वर्षीया श्रीमती रुस्मा आचार्यलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेर तीन तलामाथिबाट श्रीमान् ४३ वर्षीय कृष्णप्रसाद आचार्य हामफालेका थ... |
सेतोपाटी संवाददाता ललितपुरको जाउलाखेलस्थित निषेधित क्षेत्रमा पार्किङ गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईको गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ।, बा २२ च २५८३ नम्बरको निजी गाडीलाई ‘नो पार्किङमा’ पार्क गरेको भन्दै जाउलाखेलस्थित ट्राफिक वृत्तले एक हजार रूपैयाँ जरिवाना लगाएको हो।, आज बिह... |
सेतोपाटी संवाददाता पहिरोले घर पुरिँदा अछाममा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।, अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ स्थित भुलुमा गए राति अमर विष्टको घर पहिरोले पुरिएको हो।, जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइतेको उद... |
रासस गोरखाको भीमसेन थापा गाउँपालिकाले वडावडामा पुगेर गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गरेको छ।, गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने तथा सेवा लिने कालागि निःशुल्क भिडियो एक्सरे सेवा थालनी गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले बताए।, गर्भमा रहेको नवजात शिशुको अवस्था थाहा पाउन र समस्या... |
सेतोपाटी संवाददाता पाल्पामा आइतबार भएको बस दुर्घटनामा परेर मृत्यु भएकाहरू सबैको सनाखत भएको छ।, बागलुङको बुर्तिवाङबाट रुपन्देहीको बुटवललाई छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिव्दीकोट गाउँपालिका वडा नम्बर २ लघुवामा दुर्घटनामा परेको थियो।, दुर्घटनामा परी ६ जनाको घटनास्थलमा मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए।... |
सेतोपाटी संवाददाता ललितपुरको बालकुमारीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। , सोमबार बिहान सवा ३ बजे बालकुमारीमा स्कुटर दुर्घटना भई एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक दीपक भारतीले जानकारी दिए। , बा ४५ प १३४५ नम्बरको स्कुटर चालक चितवन घर भई ललितपुर महानगरपालिका धोबिघाट बस्... |
सेतोपाटी संवाददाता भारतको वथनाहबाट मोरङको विराटनगरसम्म कार्गो रेल्वे सञ्चालनमा आउने भएको छ।, निर्माणको अन्तिम चरणमा पुगेको मालवाहक रेल्वे सञ्चालनपूर्व तयारीका सम्बन्धमा उद्योग संगठन मोरङमा भएको बैठकमा भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजनल मेनेजर एसके चौधरीले विराटनगरदेखि कार्गो रेल्वे अविलम्ब सञ्चालनमा ल्याउने जानकारी... |
सेतोपाटी संवाददाता लोकदोहोरी गायिका दिलमाया सुनारकी प्रेमी खिलबहादुर श्रेष्ठ (सूर्य) पुर्पक्षको लागि कारागार चलान भएका छन्। , जिल्ला अदालत काठमाडौंले श्रेष्ठलाई हत्या आरोपमा पुर्पक्षको लागि कारागार पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।, उनलाई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा पठाएको छ। गत असार ... |
सेतोपाटी संवाददाता धनुषामा महिलाको वृद्धभत्ता लिएर फरार भएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।, जिल्ला प्ररही कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–२ माचीका २३ वर्षीय सन्तोषकुमार ठाकुर हुन्।, बिहीबार दिउँसो विदेह नगरपालिका–१ बस्ने ७३ वर्षीया कुम्हिया देवी भिनवार यादवले वडा नं. ३ स्थित ... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका ३२ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पदस्थापना भएको छ। , शुक्रबार गृहमन्त्रीस्तरीय बैठकको निर्णयअनुसार ३२ जना एसएसपीको पदस्थापना गरिएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिए। , एक नम्बरमा बढुवा भएका गणेश चन्दलाई प्रहरी प्रधान कार्यालयको सुरक्षा स... |
सेतोपाटी संवाददाता रौतहटमा नवविवाहित महिलाको हत्या भएको आशंका गरिएको छ।, वृन्दावन नगरपालिका-६ सिसवा धमौराकी सञ्जुकुमारी दासको हत्या भएको आशंका गरिएको हो।, गत साउन २ गते घरको बरन्डामा रहेको खाटमा कपडाले छोपिएको अवस्थामा सञ्जुको शव फेला परेको थियो।, घाँटी थिचेर सञ्जुको हत्या गरिएको माइती पक्षको दाबी छ।, गत असार ६ गते कट... |
भगवती पाण्डे लुम्बिनी प्रदेश सरकारले सरकारी अस्पतालमा उपचार गर्ने प्रदेशका बिरामीलाई नि:शुल्क रूपमा रगत उपलब्ध गराउने बहानामा रक्तसञ्चार केन्द्रलाई हालको मूल्यभन्दा २ सय २५ रुपैयाँ बढी तिर्नेगरी सम्झौता गरेको छ।, रगत दान गर्ने रक्तदाताले नि:शुल्क रूपमा रगत उपलब्ध गराउँदै आए पनि रक्तसञ्चार केन्द्रले रगत व्याग लगायतको श... |
सेतोपाटी संवाददाता चोरीका ६ वटा मोटरसाइकलसहित दाङ प्रहरीले सात जनालाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबार पत्रकार सम्मेलन गरी तीमध्ये तीन जनालाई चोरीका मोटरसाइकलसहित सार्वजनिक गरेको हो। चार जना नाबालक रहेकाले उनीहरूको पहिचान गोप्य राखिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए। , नाबालकबाहेक ... |
नारायण खड्का लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी नलप्रसाद उपाध्यायले रोल्पामा प्रहरी हवल्दार कुटिएको घटना अनुसन्धान गर्न छुट्टै प्रहरी अधिकारी खटाउने बताएका छन्। , घर बिदामा जान थालेका प्रहरी हवल्दार रामबहादुर बाँठालाई नेकपा माओवादी केन्द्रका कार्यकर्ता खिमबाबु राजा डिसीको समूहले साउन ३ गते बेलुका ७ बजेतिर बाटोमै आक्... |
रासस झापाको कमल गाउँपालिकामा सिटी रिक्सा र मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ। कमल–६ गुवाबारीस्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे१ह २४२३ नम्बरको सिटी रिक्सा र विपरीत दिशाबाट जाँदै गरेको को३८प १२८३ नम्बरको मोटरसाइकल बिहीबार एकापसमा ठोक्किर दुर्घटना भएको थियो। , सो दु... |
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः, डेढ वर्षअघिको कुरा हो। संगीता अधिकारी नागरिकता बनाउन चितवनको भरतपुर जिल्ला प्रशासन कार्यालय पुगिन्। भरतपुर महानगरपालिका, शरदपुरमा जन्मेकी संगीता पारलैंगिक महिला हुन्। उनी आफ्नो पहिचानसहितको नागरिकता बनाउन चाहन्थिन्।, संविधानको धारा १२ ले पनि नेपाली आमा वा बाब... |
सेतोपाटी संवाददाता पहिराे खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध बनेको छ।, चितवन इच्छाकामना गाउँपालिका ५ काे खहरेखोला भन्ने स्थानमा ढुङगा र माटोसहितको पहिरो आएर सडक दुईतर्फी नै अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन विष्टका अनुसार अहिले सडक खुलाउने प्रयास भइर... |
सेतोपाटी संवाददाता आज बिहानैदेखि काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको छ।, दिउँसो पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भा... |
रासस ताप्लेजुङमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका ५४ वर्षीया कान्छीमाया लिम्बूको कुटपिटबाट मृत्यु भएको हो ।, घरायसी सामान्य विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले आफ्नी श्रीमती कान्छीमायालाई कुटपिट गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्याल... |
रासस लगातारको वर्षाका कारण मेलम्ची र हेलम्बु आसपासका क्षेत्रमा क्षति हुन थालेको छ । गए रातिको बाढीले मेलम्ची–हेलम्बु तथा मेलम्ची–पाँचपोखरी सडक अवरुद्ध भएको छ । , गत साल आएको बाढीले उच्च जोखिममा पारेको नदी तटीय क्षेत्रमा यस वर्ष क्षति हुन थालेको छ । मेलम्ची हेलम्बु सडक दिनहुँ अवरुद्ध हुँदै आएको छ भने ग्रामीण भेगका कमजो... |
सेतोपाटी संवाददाता नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाका सहसचिव युवा झनक बस्नेतले दाङदेखि काठमाडौं सम्मको खाली खुट्टा यात्रा सुरू गरेका छन्। , तुलसीपुर–११ जस्पुरका युवा बस्नेतले दाङको अन्तिम सीमाना कर्णाली प्रदेशको सुर्खेतको बबई पुलदेखि शनिबार बिहान खाली खुट्टा पैदाल यात्राको थालनी गरेका हुन्। , बस्नेतलाई जिल्लाक... |
रासस संखुवासभाको चैनपुर नगरपालिकाले ट्र्याक्टर दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ दिने भएको छ। , मलामी पुगेर फर्किँदै गरेको ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएका तीन जनाको परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको हो।, नगरपालिकाको कार्यपालिका बैठकले मृतकका परिवारलाई जनही एक लाख दिन... |
डा.विश्वबन्धु बगाले झट्ट हेर्दा दीर्घरोग ठूला मान्छेमा मात्रै हुन्छ जस्तो देखिन्छ। तर यो समस्या बालबालिकामा पनि छ। पछिल्लो समयमा बालबालिकामा दीर्घरोगको समस्या बढ्दै गएको छ।, बच्चाहरूको खानपान, आहारमा ध्यान नदिँदा, बसाईको प्याट्रन फरक हुँदा, शारीरिक गतिविधि नहुँदा दीर्घरोग बढेको देखिएको छ। १०, १२, १५ वर्षका बच्चामा पनि... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा दुई हजार चार सय बढी सवारीसाधन ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। , शुक्रबार मात्रै काठमाडौं उपत्यकामा दुई हजार ४१२ जना ट्राफिक प्रहरीको कारबाहीमा परेका हुन्। , काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ तथा मातहत कार्यालयले ट्राफिक नियमको उल्लंघन गर्नेहरूलाई कारबाही गरे... |
सविता बुढा यसै साता बिहीबार अपराह्न २ बजेतिरको कुरो हो। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१, मुक्तिकोटकी ३५ वर्षीया कार्तिका विकलाई सुत्केरी व्यथाले च्याप्यो।, उनको गाउँ मुक्तकोटमा सामुदायिक स्वास्थ्य इकाइ छ तर त्यहाँ सुत्केरी गराउने व्यवस्था छैन। भवन बनेको छ। एक जना अनमी कर्मचारी र एक जना अहेव छन्। यहाँ भरर्खरै ... |
रासस संखुवसभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा स्कारपिओ गाडीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।, भोजपुरको षडानन्द नगरपालिका–५ की ३ वर्षीया मनिसा विष्टको गाडीको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए।, शनिबार दिउँसो साढे १२ बजे तुम्लिङटार बस स्टेसन नजिकै बा २० च ९५०२ न... |
सेतोपाटी संवाददाता देशभर थप ३३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , शनिबार थप ३३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा २ हजार ९९६ जनाको कोरोना परीक्षण गरिएको थियो। , जसमध्ये एक हजार ८८ जनाको पिसिआर र एक हजार ९०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको... |
सेतोपाटी संवाददाता सिरहामा एक महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा अर्नमा गाउँपालिका-२ ब्रहमपुरी बस्ने ४५ वर्षीय कालेश्वर महतो कोईरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।, कोईरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएको थियो। ... |
शर्मिला पाठक/ रासस एक स्थानको फोहर अर्को स्थानमा व्यवस्थापन गरेर मात्र दीर्घ समाधान नहुने हुँदा सोहीअनुरुप कानुन निर्माण गरिनुपर्ने बताइएको छ। लामो समयदेखि काठमाडौं उपत्यकाको फोहर नुवाकोटको सिसडोलमा व्यवस्थापन गर्दै आएको र हाल बञ्चरेडाँडामा व्यवस्थापन गरिरहेको अवस्थाको स्मरण गर्दै जनप्रतिनिधिहरूको उक्त अभ्यास दीर्घ सम... |
रासस स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ अस्पताल भर्ना भएका छन्।, मधुमेह बढेपछि उपचारका लागि उनलाई वीर अस्पतालमा भर्ना गरिएको मन्त्रीका स्वीकय सचिव मनोज लिम्बूले जानकारी दिए।, वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भूपेन्द्र बस्नेतले चक्कर र बान्ता आएपछि उपचारका लागि स्वास्थ्यमन्त्री खापुङ अस्पत... |
सेतोपाटी संवाददाता ललितपुरमा एक जना महिला मृत अवस्थामा फेला परेकी छन्। , शनिबार ललितपुर महानगरपालिका-१५ लगनखेल बटुकी भैरब मन्दिर पछाडि भित्री बाटोमा एक महिला मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। , ती महिलाको सनाखत भइसकेको छैन। प्रहरीका अनुसार उनी अन्दाजी ४५ वर्षकी छन्।, प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धा... |
सेतोपाटी संवाददाता समानता फाउन्डेशनका फेलोहरूले आफ्नो सिप र ज्ञानको उपयोग गर्दै कर्णाली प्रदेशका एक विद्यार्थीलाई उच्च शिक्षाको लागि फेलोशिप दिनको लागि कला तथा शिल्प प्रदर्शनी गरेका छन्।, समानता फेलोहरूले शनिबार उनीहरूकै परिकल्पना र नेत्तृत्वमा उनीहरूकै सिर्जनात्मक सीप र ज्ञान प्रयोग गरी तयार पारेका कला तथा शिल्पका... |
सेतोपाटी संवाददाता काठमाडौंको सुन्दरीजल खोलामा खसेर एक जना किशोर बेपत्ता भएका छन्। , शनिबार अपराह्न सवा ४ बजे सुन्दरीजलस्थित बागमती खोलामा अन्दाजी १६ वर्षीय किशोर खसेर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, काठमाडौंको कपन घर भई साथीहरूसँग घुम्न निस्केका १६ वर्षीय शु... |
रासस तनहुँको व्यास नगरपालिका–३ परासर टोलस्थित अनसन चौतारीमा एक पुरुष मृतावस्थामा फेला परेका छन् ।, अन्दाजी ६०/६५ वर्षका जोगी भेषका व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।, शव परीक्षणका लागि दमौली अस्पतालमा राखी पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।,
तनहुँको व्या... |
नारायण ढुंगाना नेपालमा सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स चल्छन्। त्यही पनि भौगोलिक अवस्था, सडक जाम सुविधा अभावले बिरामीको बीच बाटोमै मृत्यु हुने अवस्थाको सामना गरिरहनुपरेको छ।, तर अस्पतालमा मात्र प्राप्त हुने महत्वपूर्ण सेवा भेन्टिलेटर, बिरामी निगरानी मेसिन, ... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आइतबार बिहानैदेखि वर्षा भइरहेको छ। , जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल काठमाडौं उपत्यकासहित लुम्बिनी र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो। , हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्... |
रासस बाख्रा चराउने क्रममा हराएकी सिरहाको विष्णुपुर गाउँपालिका–२ का एक महिला दुई दिनपछि मृतावस्थामा फेला परेकी छिन्।, गत बिहीबारदेखि हराएकी विष्णुपुर गाउँपालिका–२ निवासी ४७ वर्षीया उर्मिलादेवी यादवको शव शनिबार साँझ स्थानीय कटनियाँ खोलामा फेला परेको प्रहरीले जनाएको छ।, बाख्रा चराउन भन्दै घरबाट हिँडेकी उनी घर नफर्केपछि ख... |
रासस प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यस वर्ष जनैपूर्णिमाका अवसरमा एक हप्तासम्म मेला लाग्ने भएको छ।, पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङमा रहेको पाँचपोखरीमा कोरोना महामारीका कारण अघिल्लो दुई वर्ष मेला लागेको थिएन। यसपालि भने जनैपूर्णिमा मेला लाग्ने पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले बताए।, यस वर्षको जनै... |
रासस गत जेठको अन्तिम साताबाटै यस वर्षको मनसुन सुरूआत भइसकेको छ। नेपालमा मनसुन भित्रिएसँगै मनसुनजन्य प्रकोपको जोखिमका कारण नदी किनारमा बसोबास गर्ने मानिस त्रासमा बाँच्न बाध्य छन्। , मनसुनजन्य प्रकोपका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व) उच्च जोखिममा छ।, मनसुनमा बाढी, नदी कटान, डुबान र पहिराका कारण यहाँको जनजीवन प्रभावि... |
सेतोपाटी संवाददाता रूपन्देहीको सालझण्डी प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित सैनामैनाका दुई जनालाई नियन्त्रणमा लिएको छ।, पक्राउ परेकाहरूले स्थानीय युवाहरूलाई गाँजा बेचबिखन गर्ने गरेको प्रहरीको आरोप छ। , ईलाका प्रहरी कार्यालय सालझण्डीको प्रहरी टोलीले सैनामैनाको झिमपुरका रोशन थारुको घरमा लुकाइराखेको अवस्थामा १ किलो बढ... |
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंको एक गोदामबाट अन्दाजी एक करोड बराबरको चुरोट बरामद गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका-७ गोपीकृष्णनगरस्थित एक गोदामबाट अन्दाजी एक करोड बराबरको चुरोट बरामद गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।, प्रहरीले एक जना गोदाम स... |
सेतोपाटी संवाददाता भरतपुरस्थित चितवन मेडिकल कलेजमा मुटुको शल्यक्रिया गर्दा चाहिने अक्सिजेनेटर अब चार वटा मात्र बाँकी छन्।, ती चार वटा अक्सिजेनेटरले ४ जना बिरामीको शल्यक्रिया गर्न मिल्छ। त्यसपछि आउने बिरामीलाई के गर्ने भन्ने अस्पताल प्रशासनसँग योजना छैन। किनकी अक्सिजेनेटरको अभावले अरू अस्पतालमा मुटुको शल्यक्रिया नै रो... |
नारायण खड्का पूर्व वडा सदस्य तथा माओवादीका स्थानीय नेता खिम बाबु राजा डिसीको योजनामा सघाएको पाइएपछि दारबोट प्रहरी चौकीका प्रहरी हवल्दार साइतकुमार चौधरी जिल्ला तानिएका छन्।, डिएसपी विनोद घिमिरेले प्रहरी हवल्दार चौधरीको समेत डिसीको आक्रमणको योजनामा संलग्नता देखिएपछि आन्तरिक कारबाही स्वरूप जिल्ला झिकाएर अनुसन्धान भइरहेको... |
सेतोपाटी संवाददाता सामाजिक सञ्जालमा चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, नेपाल प्रहरीको साइबर ब्युरोले काभ्रे नमोबुद्ध नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने कर्म वाङसिङ लामालाई पक्राउ गरेको हो।, उनलाई प्रहरीले बुधबार पक्राउ गरेको ब्युरो प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर... |
नारायण खड्का गुणस्तरहीन रासायनिक मल बेचेको भन्दै तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गोलौरीका किसानले घरमा लगेको मल धमाधम सहकारीमा फिर्ता गर्न थालेका छन्। , दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १० स्थित टरिगाउँ महिला कृषि सहकारी संस्था लिमिटेडले किसानलाई प्रतिबोरा दुई हजार पाँच सयका दरले बिक्री गरेको ‘के गोल्ड’ नामक ... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४३५ जनामा संक्रमण पुष्टि भएको हो।, तीन हजार ५६९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ६६७ जनाको पिसिआर र एक हजार ९०२ जनाको एन्टिजेन परीक्षण... |
सेतोपाटी संवाददाता सुर्खेतको पश्चिम भागमा पर्ने मुख्य सडक तीन दशकपछि स्तरोन्नति गर्न सुरू भएको छ।, बड्डीचौर–विद्यापुर–बेनीघाट सडक खण्ड ३० वर्षपछि स्तरोन्नतिको प्रक्रिया अगाडि बढेको हो। यो सडकको ट्र्याक २०५१ सालमा खोलिएको हो।, तत्काललाई बड्डीचौरदेखि खम्बागाडेसम्मको १२.६ किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का भएको छ। उक्... |
रासस ग्वार्को ‘फ्लाई ओभर’ को काम आगामी भदौदेखि सुरूआत गरिने भएको छ। सरकारको लगानीमा पहिलोपटक सो ‘फ्लाई ओभर’ बनाउन लागिएको हो। , वैदेशिक लगानीमा यसअघि नागढुंगा सुरूङमार्ग आयोजनाअन्तर्गत ‘फ्लाई ओभर’ को निर्माण अघि बढाइएको थियो।, गत आवमा नै ठेक्का भइसकेको निर्माण कम्पनी आफैंले ‘डिजाइन’ गरेको गुणस्तर, अनुसन्धान तथा विकास ... |
रासस पोखरामा एक बैंकको एटिएम मेसिन फोडेर १५ लाख रुपैयाँ चोरी भएको छ।, पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर गएराति रकम चोरी भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले घटनाको अनुसन्धान भइरहेको र चोरी गर्नेको खोजतलास तीव्र बनाइएको ... |
रासस राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।, बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसइई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्र रूपमा भइरहेको जानकारी दिए।, उनले नतिजामा प्राविधिक रूपमा कुनै समस्या नआओस् भनेर विद्यार्थीको व... |
रासस व्यक्तिको चरित्र हत्या गरेको आरोपमा एक जना ट्याक्सी चालक पक्राउ परेका छन्।, प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–५ घर भई काठमाडौं बस्ने ट्याक्सी चालक कर्मवाङ सिंह लामालाई पक्राउ गरेको हो।, प्रहरी साइबर ब्युरोका अनुसार लामामाथि लैंगिक तथा अल्पसंख्यक समुदायका व्यक्तिको चरित्र हत्या गरेको आरोप छ। लामा... |
रासस पनौती नगरपालिकाले नेपाली सेनाको सैनिक प्रतिष्ठान सञ्चालनार्थ २५ सय रोपनी जग्गा दिने निर्णय गरेको छ।, नगरले वडा नम्बर ८ र ९ मा पर्ने इन्द्रेश्वर थल्पु सामुदायिक वन क्षेत्रमा उक्त परिमाणको जग्गा दिने निर्णय गरेको हो। नगरले इन्द्रेश्वर थल्पु वनको ‘ख’, ‘ग’ र ‘घ’ ब्लक क्षेत्रको दुई हजार ५ सय रोपनी क्षेत्रफलको वन सेनाल... |
सेतोपाटी संवाददाता हाल मुलुकका केही स्थानमा वर्षा भइरहेको छ। मौसमविद्का अनुसार अनुसार यतिबेला प्रदेश नम्बर १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूपश्चिम प्रदेशका एक दुई ठाउँमा पानी परिरहेको छ।, आगामी ३ दिन अर्थात् आइतबारसम्म हल्कादेखि मध्यमसम्म वर्षा भए पनि ठूलो वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाल... |
रोहित महतो सिराहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले एक महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोप लागेको छ। महतो गत स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भएका थिए।, उनले जागिर लगाइदिने बहानामा करिब एक महिनाअघि बिहान ८ बजे कार्यालयमा बोलाएर २१ वर्षीया सोही नगरपालिकाकी महिलालाई जबर्जस्... |
सेतोपाटी संवाददाता चितवनकाे चुम्लिङटारमा बस र माइक्राे विंगर ठाेक्किँदा एक जनाकाे मृत्यु भएकाे छ भने १७ जना घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार साँझ साढे ५ बजे काठमाडौंबाट बझाङ जाँदै गरेको ना ६ ख १३४० नंको बस र भैरहवाबाट काठमाडौंतर्फ गइरहेको लु २ ख ३५०२ नंको माइक्रो विङ्गर एकापसमा ठोक्किएका ... |
रासस महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवा गाउँमा आफ्नै भतिजाले कोदालो प्रहार गरी काकाको हत्या गरेका छन्।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भतिजा ४० वर्षीय रामनाथ दासले काका ६० वर्षीय रामबहादुर दासलाई कोदालो प्रहार गरी हत्या गरेका हुन्।, बिहीबार खेतमा काम गरेर घरभन्दा २०० मिटर टाढा बग... |
सेतोपाटी संवाददाता ब्राउन सुगरसहित दाङको तुलसीपुरबाट चार युवा पक्राउ परेका छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को ज्ञानज्योति टोलका २१ वर्षीय अर्जुन नेपाली, सुकौरा बस्ने २५ बर्षीय सागर गन्दर्भ, तुलसीपुर ५ बसपार्कका २३ वर्षीय सन्तोष विक र बसपार्क बस्ने २५ वर्षीय निर्मल घर्तीको साथबाट ब्राउन सुगर बरामद भएको प्रहरी... |
रासस भेरीगङ्गा नगरपालिका–१० सुर्खेत साततलेस्थित गौरीशङ्कर सामुदायिक वनमा मानव कङ्काल भेटिएको छ।, बिहीबार दिउँसो उक्त मानव कङ्काल भेटिएको हो।, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक हीराबहादुर पाण्डेले उक्त सामुदायिक वनमा च्याउ खोज्न गएका स्थानीयले मानव शरीरको अस्थिरपञ्जर देखेपछि प्रहरीलाई खबर गर... |
सेतोपाटी संवाददाता नेपालमा फेरि कोरोना संक्रमण बढ्न थालेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले भिडभाड हुने स्थानमा जाँदा अनिवार्य मास्क लगाउन आग्रह गरेका छन्।, मन्त्रालयका तर्फबाट सूचना निकालेर अधिकारीले विमानस्थल, हवाई, सार्वजनिक यातायातमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेका हुन... |
रासस भोजपुर नगरपालिका–१२ छचौतारामा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।, बिहीबार साँझ सामान बोकेर सदरमुकामबाट गुम्बा जाँदै गरेको मे १ त ७४४४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा ५ वर्षीय नेन्साङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।, दुर्घटनापछि फरार रहेका चालकलाई गए राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका... |
रासस मोरङको बूढीगङ्गा गाउँपालिका–२ गङ्गाचोकमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार भारतीय नम्बर प्लेटको ट्रेलरको ठक्करबाट मोरङको केराबारी गाउँपालिका–७ का २७ वर्षीय हर्क परियार र सोही स्थानका २१ वर्षीय भीमबहादुर राईको म... |
एजेन्सी छिमेकी राष्ट्र भारतमा एकै दिन १७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। पछिल्लो दिन भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ।, विशेष गरि भारतका केरला, पश्चिम बंगाल, तमिलनाडु, महाराष्ट्र, असम, आन्ध्र प्रदेश, हिमाञ्चल प्रदेश, मिजोरम र अरूणाचल प्रदेशमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ। , पछ... |
नारायण खड्का साउन लागेसँगै नेपाली समाजमा पनि मेहेन्दी लगाउने प्रचलन बढ्दो छ। , यसैबीच साउन २ गते घोराही उपमहानगरपालिका-१० की २२ वर्षीया रोशनी लामिछानेले स्थानीय एक साथीलाई मेहेन्दी लगाउन भनेर घरमा बोलाइन्। , साथीले बोलाएपछि ती युवती रोशनीको घर पुगिन्। उनीहरूले आपसमा मेहेन्दी लगाए। रमाइलो गरे। कुरा यतिमै सिमीत रहेन। , ... |
रासस उत्तरगंगा नदीमा पुल नहुँदा नागरिकले सास्ती खेपिरहेका छन्।, रूकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१० र ११ लाई जोड्ने पक्की पुल नहुँदा उत्तरगंगा वारपार गर्ने सवारी साधन ठप्प छन्। वर्षात् सुरू भएसँगै जेठको अन्तिम साताबाटै सवारी साधन उत्तरगंगा नदी वारपार गर्न छाडेपछि स्थानीयवासी समस्यामा परेका छन्।, अहिले उत्तरगंगा ... |
सुरेन्द्र भण्डारी झापाको गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ। योसँगै गाउँपालिकाले एउटै नागरिकता नम्बर र एउटै जन्ममिति भएका लाभग्राहीलाई दुई वा सोभन्दा बढी परिचयपत्र जारी गरी दुईवटै परिचयपत्रबाट सामाजिक सुरक्षा भत्ता बापतको रकम पनि प्रदान गरेको छ।, सामाजिक सुरक्ष... |
सेतोपाटी संवाददाता झापाको झापा गाउँपालिका वडा नम्बर ५ सिमलडाँगीमा आगलागी हुँदा छ घर जलेर नष्ट भएका छन्।, बुधबार बिहान करिब तीन बजे अब्दुल करिम अलीको घरमा बिजुली सर्ट भई आगलागी भएको थियो।, आगलागीले अब्दुलका छिमेकमा रहेका अन्य पाँच घर पनि जलेको छ।, अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर जलेको... |
राजु अधिकारी धरानको निशाने खोला बगरमा सोमबार दर्जनौं मानिस थिए। कोही बालुवा ओसार्दै थिए, कोही ढुंगा पल्टाइरहेका थिए। कोही गिट्टी कुटिरहेका, कोही बगर खनिरहेका थिए।, उनीहरूले यसरी काम गर्न लागेको हप्ता होइन, महिना भइसक्यो।, खानेपानी अभावको सास्ती सहेर बसेको धरानको तिर्खा मेट्ने मुख्य एजेन्डासहित मेयरमा निर्वाचित साम्पा... |
रासस पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ।, गए राति परेको वर्षाले बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो।, सडकमाथिबाट आएको पहिराले सडक दुईतर्फीरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।, पहिरो हटाएर राज... |
सेतोपाटी संवाददाता हाल लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षा भइरहेको छ। , जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थान भन्दा केहि उत्तरतिर र पश्चिमी भू-भागमा सरदरको आसपास अवस्थित रहेको छ। देशभर सामान्य बदली रहेको छ।, देशका केही स्थानहरूमा मेघगर्जन /चट्य... |
सेतोपाटी संवाददाता माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट अबको एक साताभित्र प्रकाशित गर्ने तयारी छ।, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको एक साताभित्र एसईईको नजिता प्रकाशन गरिने सेतोपाटीलाई बताए।, ‘हामीले असार अन्तिम साता परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएको थियो। चुनावका कारण केही ढिला भयो। अब एक... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.