content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले अनधिकृत रूपमा बनेका संरचनामा व्यापार व्यवसाय गर्नेहरूलाई समय दिएर हटाउने भएको छ।, अनधिकृत संरचनामै व्यापार तथा व्यवसाय गरिरहेको भए पनि दसैंअघि उनीहरूलाई नहटाउने महानगरको भनाइ छ।, अहिलेदेखि नै अनधिकृत संरचना खाली गर्न सूचना दिने र दसैं सकिएपछि पनि घरधनीले नहटाए महानगरले कारबाही...
नवीनबाबु गुरूङ काठमाडौंको कालिमाटी-टेकु सडकखण्ड अत्यधिक सवारी चाप हुने ठाउँमध्ये पर्छ।, दैनिक हजारौं सवारीसाधन आवतजावत गर्ने उक्त सडकमा जाम सामान्य नै जस्तो हुन्छ। कालिमाटी र टेकु जोड्ने विष्णुमती नदीमाथि रहेको पुलमा सधैं जसो जाम पर्छ।, जाम कम गर्ने उद्देश्यले उक्त पुलसँगै अर्को पुल बनाइएको छ। तर उक्त सञ्चालनमा छैन।, ...
सेतोपाटी संवाददाता कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी गरिएको छ।, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशन गर्नका लागि आज बोर्ड बैठक बोलाएको छ।, परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बोर्ड बैठक आज अपरान्ह साढे ४ बजे बस्ने बताए। ‘बोर्ड बैठकले कक्षा १२ को नजिता प्रकाशन गर्ने निर्णय गर्‍यो भने नतिजा प्र...
नवीनबाबु गुरूङ काठमाडौंको विशेष उत्सव येँया पुन्ही अर्थात् इन्द्रजात्रा आउँन झन्डै एक महिना बाँकी छ। बृहस्पति विद्या सदनले भने स्कुल परिसरमै शुक्रबार इन्द्रजात्रा मनाएको छ।, स्कुले विद्यार्थीहरू लाखे, कुमारी, गणेश, पुलुकिसी (सेतो हात्ती), महाकाली, देवदेवी लगायत बनेका थिए। केहीले नेवाः समुदायको लुगा लगाएर जात्रामा रथ त...
रासस प्रत्येक तीजमा झस्काउने बागलुङको एउटा विभत्स हत्या तीजपछि सेलाउँछ। , तीज मनाएर फर्किएकी एक महिलाको दिउँसै मुख्य सडकमा हत्या भएको आठ वर्ष पूरा भएको छ। हत्यारा पत्ता नलाग्दा प्रत्येक तीजमा बागलुङका बासिन्दालाई रूपा गौतम हत्याकाण्डले झस्काइरहन्छ। हत्याका विषयमा तीजका समयमा कुरा उठ्ने गरे पनि तीजसँगै हत्याकाण्ड बिर्स...
सेतोपाटी संवाददाता पोखरा–१४ छिनडाडामा घरायसी विवादका कारण श्रीमानले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्।, विवादका कारण शुक्रबार बिहान स्थानीय लोकबहादुर गुरूङले उनकी श्रीमती विमला गुरूङलाई खुकुरी प्रहार गरेर हत्या गरेको कास्की प्रहरीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए। , उनका अनुसार श्रीमतीको हत...
सेतोपाटी संवाददाता देशभर थप २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।, ३ हजार ९२० को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। २४८५ जनाको पिसिआर परीक्षण गर्दा २२४ र १४३५ जनाको परीक्षण गर...
सेतोपाटी संवाददाता सामाजिक सञ्जालमार्फत् नाबालिका र महिलालाई दु:ख, हैरानी र अपमान गरेको भन्दै  प्रहरीले २ जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा भारत विहार मोतिहारीका १९ वर्षीय युवक मोहम्मद रमीज राजा र ताप्लेजुङको फुङलिङ नगरपालिका-४ घर भई हाल काठमाडौंको बौद्ध भृकुटीचोक बस्‍ने ३२ वर्षीय जेम्स तामाङ रहेको प्रहरी प्रधान ...
रासस विगत चार महिनादेखि टेकु स्टेसनमा थुपारिएको सबै फोहोरको अन्तिम व्यवस्थापनको काम आगामी दुई दिनभित्र सकिने भएको छ।, सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयवासीलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फ...
सेतोपाटी संवाददाता बुटवलमा भएको सवारी दुर्घटनामा परी बाबु-छोराको मृत्यु भएको छ।, बुटवल बेलवासमा बुधबार दिउँसो भएको उक्त दुर्घटनामा बुटवल उपमहानगरपालिका–१३ बेलवासकै ४५ वर्षीय सोनु भट्टराई र उनका ५ वर्षीय छोरा निशान भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ।, इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार बुधबार दिउँस...
युनिक श्रेष्ठ कमेडियन अपूर्वक्षितिज सिंह अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।, नेवा समुदायको भावनामाथि चोट पुग्ने गरी व्यंग्य गरेको भन्दै उनीविरूद्ध अभियन्ताहरूले परिसरमा जाहेरी दिएका थिए। आफूविरूद्ध जाहेरी परेको थाहा पाएपछि आइतबार बिहान अपूर्व आफैं परिसरमा पुगेका हुन्।, उनीविरूद्ध अभियन्ताहरूले विभिन्न ...
सेतोपाटी संवाददाता पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहले ९४ वर्षको उमेरमा आँखाको अपरेसन गरेकी छन्।, पूर्वराजा ज्ञानेन्द्र शाहकी आमा रत्नको बुधबार दरबारमार्गस्थित सुदृष्टि आँखा क्लिनिकमा देब्रे आँखाको अपरेसन गराएकी हुन्।, उनको डाक्टर सुमन थापाको नेतृत्वमा रहेको टोलीले अपरेसन गरेका हुन्।, शाहलाई लिएर पूर्व राजा ...
सेतोपाटी संवाददाता अछाममा मृत फेला परेका पञ्चदेवल विनायक नगरपालिका २ का २५ वर्षीया वमबहादुर धामीको आफन्तले घटनास्थलको मुचुल्का उठाउन दिएका छैनन्।, धामीको हत्या भएकोले प्रहरीले सोही अनुसार अनुसन्धान अगाडि बढाउनुपर्ने दबाबस्वरूप आफन्तले सडक समेत बन्द गरेका छन्, यस्तै उनीहरूले प्रहरीलाई घटनास्थलको मुचुल्का समेत उठाउन दिए...
सेतोपाटी संवाददाता अख्‍तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारीसहित १३ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।, सार्वजनिक सम्पत्ति हानी/नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै १३ जनाविरूद्ध मुद्दा दायर गरेको अख्‍तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। अख...
सेतोपाटी संवाददाता काठमाडौंको बुद्धनगरको एक घरको छैठौ तलाबाट खसेर दुई बालबालिकाको मृत्यु भएको छ।, बुधबार साँझ पौने ६ बजे काठमाडौं महानगरपालिका-१० बुद्धनगरस्थित एक निर्माणाधीन घरबाट एक बालक र एक बालिकाको खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार साढे ६ तला घरको छैठौ तलाबाट खसेर दुई जनाको मृत्यु भएको हो।, भार...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले आविष्कार केन्द्र खोल्ने भएको छ।, बिहीबार काठमाडौं महानगरपालिकाको कार्यालयमा मेयर बालेन शाह र महाविर पुनबीच भेटवार्ता भएको थियो।, उक्त भेटमा महानगरपालिकाले उचित ठाउँ खोजी महानगरभित्रै आविष्कार केन्द्र खोल्नेबारे छलफल भएको बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए। , मेयर भए...
रासस सिन्धुपाल्चोकको त्रिपुरान्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा एक जनाको मृत्यु भएको छ।, स्थानीय अमित थामीको बुधबार अपरान्ह मृत्यु भएको प्रहरीले जनाएको छ।, मामाघरबाट तीज मनाएर आमा र बहिनीका साथमा फर्किदै गरेका थामीको खोला तर्ने क्रममा पहिरोसँगै आएको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्र...
सेतोपाटी संवाददाता बझाङमा जीपको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ।, मंगलबार साँझ केदारस्युँ गाउँपालिका–१ भार्तडामा  सुपप्र ०१००१ च २६९० नम्बरको जीपले ठक्कर दिँदा बित्थडचिर गाउँपालिका–९ का ६० वर्षीय गगन ओखेडाको मृत्यु भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीका अनुसार ठक्कर दिन...
रासस प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन्।, महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्।, हरितालिका (तीज) को व्रत...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित मुलुकभरका अधिकांश स्थानमा वर्षा भइरहेको छ। , जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। कर्णाली प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेक...
सेतोपाटी संवाददाता लगातारको वर्षासँगै आएको पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड अवरूद्व भएको छ। , जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ केराबारीस्थित नारायणगढ–मुग्लिन सडक खण्डमा बिहीबार बिहान करिब ६ बजे माथिबाट लेदो सहितको पहिरो झर्दा सडक अवरूद्व भएको हो ।, घटनास्थलमा पुगेको प्रहरी टोलीले सडक विभाग...
रासस बझाङमा जिपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।, वित्थडचिर गाउँपालिका–९ का ६० वर्षीय गगन ओखेडाको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ।, केदारस्युँ गाउँपालिका–१ देउरा बजारबाट बागथलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०० च २६९० नम्बरको जिपले देउरा बजारमा हिँड्दै गरेका ओखेडालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्...
सेतोपाटी संवाददाता डेंगीको संक्रमणबाट कैलालीमा एक महिलाको मृत्यु भएको छ।, धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगीको संक्रमणबाट मृत्यु भएको हो।, उनको केही समयदेखि निसर्ग अस्पतालमा उपचार भइरहेको थियो।, उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए। मंग...
सेतोपाटी संवाददाता जनकपुरबाट रेल चढाएर भारतको दिल्ली लैजाँदै गरिएका दुई जना किशोरीलाई उद्धार गरिएको छ।, जनकपुरधाम–जयनगर रेलमा चढाएर भारत लैजाँदै गर्दा महोत्तरी जलेश्वरकी १४ र १९ वर्षीया किशोरीलाई प्रहरीले उद्धार गरेको हो।, जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका ७ कमलानगर टोलका २६ वर्षीय रूपेशकु...
नारायणकुमार राई/रासस प्रस्तर कलाको क्षेत्रमा काम गर्ने सिल्पकार श्रीकृष्ण जोशीले काम गर्न छाडेपछि अब धनकुटामा पत्थर (ढुंगा) का मूर्तिहरू बन्न बन्द भएको छ। जिल्लामा जोशी मात्र यस क्षेत्रका एक दक्ष र अनुभवी व्यक्ति थिए। स्वास्थ्यमा समस्या देखापरेपछि उनले दुई वर्षअघिदेखि काम गर्न छाडेपछि अब धनकुटामा मूर्तिकलाको एक अध्याय...
सेतोपाटी संवाददाता रोल्पामा श्रीमान-श्रीमतीको शव फेला परेको छ। उनीहरूको हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ।  , जिल्लाको माडी गाउँपालिका वडा नं. ३ तालावाङमा जिल्लाकै परिवर्तन गाउँपालिका वडा नं. २ राङ्सीका २५ वर्षीय श्रीमान दुर्गाबहादुर पुन र उनकी ३७ वर्षीया श्रीमती पार्वती बुधबार दिउँसो मृत फेला परेका थिए।, उनीहरू...
रासस प्लास्टिक पेलेर पक्की सडक बनाउन सकिन्छ भन्ने नमूना प्रस्तुत भएको चार वर्षभन्दा बढी भयो। पोखरा महानगरपालिका–१४ अनुपम टोलको एक सय मिटर सडक प्लास्टिकबाट पिच गरेर २०७५ साउन १ गते उक्त कार्यको शुभारम्भ गरिएको हो। , सहरमा जताततै प्लास्टिक छन्। सहरको फोहोर व्यस्थापन गर्न नगरपालिकालाई हम्मेहम्मे छ। तर तिनै फालिएका प्लास्...
सविना कार्की राम्रा सामुदायिक स्कुल, विद्यालय तहमै फाइन-आर्ट्स पढ्न, पढाउन चाहनुहुन्छ? हो भने विद्यालय शिक्षा परीक्षा (एसइई) उत्तीर्ण भएपछि ११ कक्षामै भर्ना पाइन्छ।, विद्यालयमै फाइन-आर्ट्स पढ्न चाहने विद्यार्थीका लागि संघीय राजधानी काठमाडौंस्थित शहीदशुक्र माध्यमिक विद्यालयमा यस्तो सुविधा उपलब्ध छ।, प्रधानाध्यापक कृष्ण...
सेतोपाटी संवाददाता नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन्। २४२ स्थानीय तहमा आंशिक रूपमा विद्युतीकरण भएको छ। ३५ स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणले विद्युत पुर्‍याउन सकेको छैन।, प्राधिकरणले मुलुकभरिका स्थानीय तहका गाउँपालिका र नगरपालिका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युती...
रञ्जिता अधिकारी/रासस तीजको रौनक जताततै थियो। तीजमा माइतीको घर आएका तथा गाउँकै रहेका महिला दिदी-बहिनी जम्मा भएर दिउँसो गाउँको सालडाँडामा पुगेर नाचगान गरेर बेलुकी घर फर्किंदै गर्दा चट्याङले दुई किशोरीलाई एकै चिहान बनायो। यही भदौ १३ गते मङ्गलबार (तीजको दिन) बेलुका घोराही–१२ गुरौँगाउँका १२ महिला, बालबालिका चट्याङमा परेका ...
एजेन्सी ब्राजिलमा २६ वर्षदेखि अमेजन जंगलमा एक्लै बाँचिरहेका आदिवासी पुरूषको मृत्यु भएको छ। उनको मृत्युसँगै अरू मान्छेको सम्पर्कमा नआएको उनको समुदाय नै दुनियाँबाट लोप भएको छ।, बिबिसीका अनुसार ब्राजिलका अधिकारीहरूले गत मंगलबार (भदौ ७) मा ती पुरूषको शव जंगलको बीचमा रहेको उनको झुपडीको छेउमा फेला परेको हो।, शरिरमा प्वाँखहर...
सेतोपाटी संवाददाता रौतहटमा चट्याङ लागेर तीन जना महिलाको मृत्यु भएको छ।, मंगलबार बिहान साढे ७ बजे रौतहटको गरूडा नगरपालिका-३ मलाहीचोक बस्ने तीन जनाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिल मल्लले जानकारी दिए।, मृतक सोही ठाउँ बस्ने सुदनीयादेवी सहनी, उनकी १७ वर्षीया छोरी जगिय...
सेतोपाटी संवाददाता भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तिज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखिनै खुलेपनि सधैको वर्षमा झै यसपालि भीड छैन।, दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान सवा तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका ...
सेतोपाटी संवाददाता तिजको दिन आज काठमाडौं सुरक्षाका लागि दुई हजारभन्दा बढी प्रहरी खटिएका छन्।, पशुपतिलगायत विभिन्न मन्दिर परिसरमा भिड हुने भएकाले काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।, परिसरका एसपी दिनेशराज मैनालीका अनुसार काठमाडौंमा मंगलबार कूल दुई हजार चार सय प्रहरी खटिएका छ...
सेतोपाटी संवाददाता झापामा मेची नदीले बगाएर बेपत्ता भएका युवक मृत फेला परेका छन्।, मंगलबार बिहान पौने ९ बजे भद्रपुर नगरपालिका-३ स्थित मेची नदी किनारमा १८ वर्षीय युवक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, सोमबार अपराह्न पौने ५ बजे भद्रपुर-४ नर्सिङ बगान छेउमा रहेको मेची नदीमा पौडी खेल्ने क्रममा...
एजेन्सी भारतीय अर्बपति गौतम अडानी संसारकै तेस्रो धनी व्यक्ति बनेका छन्। मंगलबार सार्वजनिक भएको ब्लुमबर्ग अर्बपति सूचीमा अडानी एलन मस्क र जेफ बेजोसपछि रहेका छन्।, उनको सम्पत्ति १३७ अर्ब डलर छ। टप १६ मा रहेका अरू सबै अर्बपतिको सम्पत्ति पछिल्लो समय घट्दा अडानीले १.१२ अर्ब डलर सम्पत्ति थपेका छन्।, अडानी अहिले एसियाकै धनी ...
सेतोपाटी संवाददाता ९ लाख जरिवाना तोकिएका फरार व्यक्ति पक्राउ परेका छन्।, भक्तपुर जिल्ला अदालतले ९ लाख २४ हजार ८७० रुपैयाँ जरिवाना तोकेका फरार व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजु पाण्डेले जानकारी दिए ।, मध्यपुर ठिमी नगरपालिका-५ घर भएका ५४ वर्षीय हरिकृष्ण प्रजापतिलाई प्रहर...
सेतोपाटी संवाददाता मध्यपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायको भुइँतलामा एक महिला मृत फेला परेकी छन्।, वीरेन्द्रनगर-८ मा रहेको व्यवस्थापन संकायको भवनमा अन्दाजी २९ वर्षीया महिला मृत फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए।, मृतकको पहिचान भने खुलेको छैन।, ...
नवीनबाबु गुरूङ काठमाडौंको रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरण परिसरमा विद्युतीय सवारी साधन चार्ज गर्न स्टेशन स्थापना गरी सञ्चालनमा ल्याइएको छ।, मंगलबार ऊर्जा मन्त्री पम्फा भुसालले उक्त स्टेशनको शुभारम्भ गरेकी हुन्।, विद्युतीय सवारी प्रयोगलाई बढाउन र विद्युत खपत प्रवर्द्धनका लागि चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको प्...
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथा, घटना चालीस वर्षअघिको हो। पशुपति परिसरमा तीजको लोकभाका घन्किँदै थियो। राता पहिरनमा सजिएका महिलाहरू हरितालिका तीज मनाउन गरगहनासहित चिटिक्क परेर आएका थिए।, उमिशा पाण्डे पनि केटीकै पहिरन र गरगहना लगाएर तीज मनाउन पशुपति पुगेकी थिइन्। उनले जुन दिनदेखि आफू लैंगिक रूप...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका निमित्त आइजिपी सहकुल थापाले १५ बुँदे निर्देशन दिएका छन। , सातवटै प्रदेशका प्रमुखहरु, विमानस्थल प्रहरी र काठमाडौं उपत्यका ट्राफिकका प्रमुख, प्रदेश ट्राफिक कार्यालयका प्रमुखहरु लगायतका प्रहरीलाई थापाले मंगलबार १५ बुदेँ निर्देशन दिएका हुन। , निर्वाचन, शान्ति सुरक्षा, चाडबाड केन्द्रित सुर...
मन्दिरा घिमिरे काठमाडौं उपत्यकामा डेंगी संक्रमितको संख्या दिनहुँ बढिरहेको छ।, अस्पतालमा बिरामीको संख्या बढेसँगै अस्पतालमा बिरामी राख्ने स्थान कम हुँदै गएका छन्। धेरै अस्पताल डेंगीको बिरामीले‍ भरिएका छन्।, काठमाडौं उपत्यकामा धेरै डेंगीका बिरामी देख्न थालेपछि टेकु अस्पतालले सोमबारदेखि ‘डेंगी क्लिनिक’ को सुरूवात गरेको छ।...
सेतोपाटी संवाददाता इन्टरपोलबाट रेड नोटिस जारी भएका मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार आरोपित पक्राउ परेका छन्।, लमजुङ दोर्दी गाउँपालिका-१ भर्तेका ३८ वर्षीय नारायणप्रसाद अधिकारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका अधिकारीलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर...
सेतोपाटी संवाददाता देशभर २५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार ३९२१ जनामा परीक्षणमध्ये सो संख्यामा संक्रमण पुष्टि भएको छ।, आज २३२ जना कोरोना भाइरस संक्रमणबाट निको भएका छन्। सक्रिय संक्रमितको संख्या ३१४६ पुगेको छ।, पाँच सयभन्दा बढी संक्रमित ...
रासस नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।, सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो।, पहिराका कारण सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।, अवरुद्ध सडक खुलाउन पहल भइरहेको उनले बत...
नवीनबाबु गुरूङ काठमाडौंमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक महिलाहरूले पनि तीज पर्व मनाएका छन्। नीलहिरा समाज (ब्लु डाइमन्ड सोसाइटी) को अगुवाइमा यौनिक तथा लैंगिक अल्पसंख्यक महिलाहरूले तीज पर्व मनाएका हुन्। , काठमाडौंको गैरीधारास्थित एक पार्टी प्यालेसमा उनीहरूले नाचगान गरी तीज मनाए।, लैंगिक तथा अल्पसंख्यक समुदायका व्यक्...
सेतोपाटी संवाददाता रोल्पाको माडी खोलामा गत शुक्रबार राति भएको जिप दुर्घटनामा परी बेपत्ता भएका चालक मृत फेला परेका छन्।, नुवाकोट ककनी गाउँपालिका-४ चालक ३१ वर्षीय बुद्धिबहादुर तामाङ मृत फेला परेका हुन्।, बा ७ च ५००२ नम्बरको जिप शुक्रबार राति शहीद मार्गअन्तर्गत माडी गाउँपालिका–४ सिस्ने बजार नजिकै सडकबाट माडी खोलामा खस्दा...
सेतोपाटी संवाददाता हाल देशभर मौसम सामान्यदेखि पूर्णतया बदली रही काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशका केही, प्रदेश १, मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान तथा  बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो।  , हाल मनसुनक...
सेतोपाटी संवाददाता अछाममा एक युवक मृत अवस्थामा फेला परेका छन्।, पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ मा सोही ठाउँका २५ वर्षीय बमबहादुर धामी मृत फेला परेका प्रहरीले जनाएको छ।, मंगलबार बेलुकी करिब ११ बजे उनकी श्रीमतीले धामी मृत परेको खबर गरेपछि प्रहरी घटनास्थलमा गएको थियो।, उनी सडक किनारमा रहेको नालीमा मृत फेला परेका थ...
सेतोपाटी संवाददाता चट्याङ लागेर दाङमा दुई जनाको मृत्यु भएको छ।, १२ जना घाइते छन्।, घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वीरबहादुर वलीका अनुसार चट्याङ लागेर २ को मृत्यु र १२ जना घाइते भन्ने सूचना आए पनि मृतक र घाइत...
सेतोपाटी संवाददाता तिजका अवसरमा भएको नाचगान हेर्न गएका एक युवाको सुर्खेतमा हत्या भएको छ।, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मंगलबार बेलुकी नाचगान हेर्न गएका २१ वर्षीय रोशन जिसीको कुटपिटबाट हत्या भएको प्रहरीले जनाएको छ।, उनी वीरेन्द्रनगर वडा नम्बर १० पठानटोलका हुन्। नाचगान हेर्न गएका युवाहरूबीच झडप भएको थियो।, जिल्ला...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले आजबाट कार्यालय अगाडिको पार्किङ शुल्क हटाएको छ।, महानगरको १७ औं कार्यपालिका बैठकले ललितपुर–३ पुल्चोकस्थित कार्यालयअघि सडक किनाराको पार्किङ शुल्क हटाउने निर्णय गरेको हो।, यसअघि महानगरमा सेवा लिन आउने सेवाग्राहीले चर्को पार्किङ शुल्क लिएको भन्दै आलोचना बढेपछि आजबाट निःशुल्क पार्क...
एजेन्सी छिमेकी मुलुक भारतमा गत वर्ष औसतमा दैनिक ८७ जना महिलामाथि बलात्कार भएको भन्दै उजुरी परेका छन्।, भारतको नेशनल क्राइम रेकर्ड्स ब्युरोले सार्वजनिक गरेको रिपोर्टअनुसार सन् २०२१ मा भारतभरि बलात्कारसम्बन्धी ३१ हजार ६ सय ७७ उजुरी दर्ता भएको द वायरले जनाएको छ।, सन् २०२० भन्दा २०२१ मा भारतमा बलात्कारका घटना झन्डै २० प्र...
सेतोपाटी संवाददाता किसान-मजदुर संघर्ष समितिले बिहीबार माइतीघरदेखि बालुवाटारसम्म किसान मजदुर मार्च गर्ने भएको छ।, समितिले मिटर ब्याज तथा ठगीविरूद्ध बिहीबार दिउँसो दुई बजे माइतीघरदेखि बालुवाटारसम्म किसान मजदुर मार्च गर्ने बृहत् नागरिक आन्दोलनले विज्ञप्ति जारी गर्दै जनाएको छ।, ‘काठमाडौंमा सडक संघर्ष सुरू भएको आगामी बिहीब...
नारायण खड्का तीजको उल्लासमा दिनभर एकै ठाउँमा भेला भई नाचगान गरी पूजाको लागि घरतर्फं फर्किंदै गरेकाहरूमाथि चट्याङ पर्दा दुई किशोरीको ज्यान गएको छ। , मंगलबार बेलुका साढे ६ बजेतिर नाचगान सकेर ब्रतालु दिदी-बहिनीहरू घरतर्फ पूजा आराधनाका लागि फर्कंदै गर्दा स्थानीय कुलवीर बुढाको घरनजिकै चट्याङ परेको थियो। जसका कारण १६ वर्षीय...
नवीनबाबु गुरूङ आज गणेश चौथी। भगवान गणेशको विशेष पूजा आराधनासहित गणेश चौथी मनाइँदैछ।, हरेक वर्ष भाद्र शुक्ल चतुर्थी तिथिका दिनलाई गणेश चौथीको नाममा वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुले मनाउने गर्छन्। आज देशभरका गणेश मन्दिरमा विशेष मेला लाग्छ। आज उपत्यकाका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक, जलविनायकसहित कमलादी ...
रासस धरान उपमहानगरपालिकाले कुहिने फोहर व्यवस्थापन गरे पनि नकुहिने फोहर व्यवस्थापन गर्न सकेको छैन। उपमहानगरपालिकाले वर्षौँदेखि १५ नं वडाको बाँझगरा सामुदायिक वनअन्तर्गत तीनकुनेमा फोहर फाल्दै आएको छ । , फोहर फालिएको स्थानमा जलाउने गर्नाले सडकमा समेत प्रदूषण बढेको छ। यस विषयमा आवाज उठेपछि बाँझगरा सामुदायिक वन उपभोक्ता समू...
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला प्रशासन कार्यालयले आजदेखि पाशुपत (पशुपति मन्दिर वरपर) क्षेत्रमा मासु, मदिरालगायत बिक्री वितरण र सेवनमा रोक लगाएको छ।, तिजका लागि सोमबारदेखि चारकिल्ला तोकेरै मदिरालगायत बिक्री वितरणमा रोक लगाइएको हो।, काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले सार्वजनिक सूचना जारी गर्दै धा...
सेतोपाटी संवाददाता रूकुम पश्चिममा पहिरोमा परेका तीन जनामध्ये दुई जनाको मृत्यु भएको छ।, आठबिसकोट नगरपालिका १४ पिपलचौरकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षकी छोरी प्रतिक्षाको मृत्यु भएको प्रहरीले जनाएको छ।, उनकी जेठी छोरी तिर्सनाको भने जिल्ला अस्पताल जाजरकोटमा उपचार जारी रहेको रूकुम पश्चिमस्थित प्रहरी कार्यालयका प्रहर...
नवीनबाबु गुरूङ न्यूरोडको सुरज आर्केडको पार्किङ आज काठमाडौं महानगरपालिकाको टोलीले खाली गर्ने भएको छ।, महानगरको टोली आउने भनेर पत्रकारहरू पुगेपछि आर्केडका पसल बन्द गरिएका छन्। व्यापारीहरू त्यहाँबाट निस्किएका छन्।, आर्केडले पार्किङ गर्ने भनिएका ठाउँमा अन्य सामान राखेको छ। ती सामग्री हटाउने र पार्किङका लागि खाली गर्ने तया...
रासस १३ भदौ, दोधारा चाँदनी । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ ।, भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो ।, विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ ।, क...
नवीनबाबु गुरूङ येँया पुन्ही (इन्द्रजात्रा) को अवसरमा हरेक वर्ष हामीले यसिं (लिंगो) तानेको, उठाएको र ढालेको देख्दै आएका छौं। एक सातासम्म चल्ने इन्द्रजात्रा हनुमानढोकामा यसिं उठाएपछि मात्र सुरू हुन्छ।, त्यही यसिंका लागि चाहिने रूख लिन सोमबार बिहान ९ बजेर १७ मिनेटको साइतमा मानन्धर समुदाय ‘वन यात्रा’ का लागि भक्तपुरको नाल...
सेतोपाटी संवाददाता काठमाडौंको न्यूरोडस्थित सुरज आर्केडका बेसमेन्टमा रहेका पसल खाली गर्न महानगरपालिकाले २४ घन्टाको समय दिएको छ। , सवारी पार्किङका लागि नक्सा पास गरी बनाइएका संरचनामा सटर राखेको पाइएपछि महानगरले खाली गराउन लागेको हो। , पार्किङका लागि नक्सा पास भएको सुरज आर्केडको अन्डरग्राउन्डमा सटर राखेर विभिन्न पसलहरू र...
सेतोपाटी संवाददाता काठमाडौंको नयाँ बानेश्वरस्थित नोबल एकेडेमीका शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पक्राउ परेका छन्।  , विद्यार्थीलाई दुर्व्यवहार गरेको भन्दै कक्षा १२ का विद्यार्थीहरूले सोमबार बिहान आन्दोलन गरेका छन्। उनीहरूले बिहानै देखि नाराबाजी गर्दै आरोपित शिक्षकलाई कारबाही गर्न माग गरेका छ...
भीष्मराज ओझा/रासस पछिल्लो समय हात्ती संरक्षणमा चुनौती बढ्दै गएको अवस्थामा हात्ती संरक्षण र समग्र प्रकृति संरक्षणमा चासो राख्नेहरुका लागि खुशीको खबर छ । , आइतबार एकै दिन दुई वटा हात्तीले एक/एक बच्चा जन्माएका छन्।कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेको सरस्वती कली नाम गरेको हात्तीले भाले र चितवन राष्ट्रिय निकुञ्जमा रहेको लोक...
सेतोपाटी संवाददाता प्रारम्भिक बाल विकास शिक्षकहरूको कर्णाली प्रदेशस्तरीय सम्मेलनले ११ बुँदे घोषणापत्र जारी गरेको छ।, शुक्रबार र शनिबार भएको प्रथम प्रदेशस्तरीय भेलाले विभिन्न प्रतिबद्धतासहितको घोषणापत्र जारी गरेको हो।, कर्णाली प्रदेश सरकारले स्वीकृत गरेको कर्णाली प्रदेशको प्रारम्भिक बालविकासको एकीकृत रणनीतिक योजना सबै ...
सेतोपाटी संवाददाता रूपन्देहीमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , देवदह नगरपालिका-१० दलदले बस्ने २७ वर्षीय दीपक पुनलाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ। , उनले आफ्नै ५१ वर्षीय बुवा प्रेमप्रसादको हत्या गरेको आरोप छ। , आपसी झगडामा दीपकले आँगनबाट धकेल्दा प्रेम प्रसादको घटनास्थलमै मृत्यु भएक...
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले अनुमति विना बनाएका व्यापारिक संरचना हटाउन सुरू गरेको छ। भवन निर्माण गर्ने क्रममा भुइँतलामा पार्किङका लागि भनेर गरिएको नक्सा पास अनुसार काम नभएपछि महानगरले खाली गराउन थालेको हो।, यसै क्रममा सोमबार महानगरको टोली न्यूरोडस्थित सुरज आर्केड पुगेर त्यहाँको अवलोकन गरेको छ। यसअघिनै पटक पट...
सेतोपाटी संवाददाता सल्यानमा दिदी-बहिनी नाता पर्ने दुई जना किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।  , पक्राउ पर्नेमा कालीमाटी गाउँपालिका-४ का १९ वर्षीय छविलाल गिरी छन्। १४ वर्षीया किशोरीलाई बलात्कार गरेको जाहेरीका आधारमा गिरी पक्राउ परेका हुन। सोही ठाउँका २० वर्षीय मेघराज थापा भने फरार छन्।  उनीविरूद्ध...
राजाराम कार्की/रासस चिकित्सकले बर्तालु महिलालाई तीजमा अपाच्य होइन, पोसिलो खानेकुरा खान सुझाव दिएका छन्। हरितालिका तीज पर्वलाई महिलाले मीठोमसिनो खाना खाने पर्वका रुपमा पनि लिने गरेका छन्। तीजमा महिला अनिवार्य व्रत बस्छन् र व्रत बस्दा भोक नलागोस् भन्ने उद्देश्यले राति उठेर दरखाने चलन छ। , तीज प्राचीन तथा महत्वपूर्ण चाड ...
सेतोपाटी संवाददाता कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ।, जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार कमेडियन सिंहलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैन...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा कुटपिटबाट ससुराको मृत्यु भएको छ।, ससुराको कुटपिट गरी हत्या गरेको आरोपमा आइतबार हेलम्बु गाउँपालिका-१ गोवागाङ बस्ने २३ वर्षीया बुहारी रीता तामाङलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) शिव बुढाथोकीले जानकारी दिए।, उनीमाथि ८० वर्षीय ससुरा कामीढिण्डु लामाको हत्या गरेको आरो...
रमेश लम्साल चर्को व्यापार घाटा सहिरहेको मुलुकका लागि पछिल्ला दिनमा केही सुखद संकेत देखा परेका छन्। कुनैबेला बिजुली आयात गर्ने मुुलुक अब भने विद्युत् निर्यातक देशका रुपमा परिणत भएको छ।, नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्ला ८५ दिनमा मात्रै झण्डै ६ अर्ब बराबरको बिजुली भारत निर्यात भएको छ। यसले चर्को खडेरीमा वर्षात् ...
सञ्चिता घिमिरे, शर्मिला पाठक             ‘माइत जाने बेला भयो     कुनकुन सारी लाउने हो ,              बिदा दिनुस् सासूबज्यै कहिले आउने हो’ , धादिङको ८७ वर्षीया बिन्दा पाठक आफ्ना पालाको यो गीत घरमा आइपुग्ने सबैलाई सुनाउँछिन्। आफ्ना छोरी, बुहारी र नातिनीहरुले स्पिकरमा बजाएका गीत चित्त नबुझेर उनी आफ्नो समयको गीत गुनगुनाउँ...
सेतोपाटी संवाददाता रूपन्देहीको शुद्दोधन गाउँपालिकास्थित फर्साटिकरमा बेवारिसे नवजात शिशु फेला परेको छ।, सौ फर्साटिकरस्थित मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र नजिकै सोमबार बिहान शिशु जन्माएर फालेको अवस्थामा फेला परेको प्रहरी चौकी फर्साटिकरले जानकारी दिएको छ।, सोमबार बिहान करिब ८ बजेतिर स्थानीय दुर्गा रानाले झाडीमा बेवारि...
सेतोपाटी संवाददाता देशभर थप २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए।, ४ हजार ११ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १५२५ जनाको पिसिआर परीक्षण गर्दा १४५ र २४८६ जनाको परीक्षण गर्दा ८१...
सेतोपाटी संवाददाता काठमाडौंबाट लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्।, काठमाडौं महानगरपालिका-६ कपन साततलेबाट एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।, पक्राउ पर्नेमा झापा बाह्रदशी गाउँपालिका-३ घर भई काठमाडौं-६ सरस्वतीनगर बस्ने ५० वर्षीय देवी...
सेतोपाटी संवाददाता तीन वर्षअघि जग्गा किन्ने योजनामा थिइन् बसुन्धरा खतिवडा। मोरङको सुन्दरहरैंचा नगरपालिक–१२ की बसुन्धराले त्यसबेला बेलबारी–३ का चित्रबहादुर बस्नेतलाई भेटिन्।, ५७ वर्षीय चित्रबहादुरले बसुन्धराको जग्गा किन्ने योजनामा सहयोग गर्ने मात्रै बताएनन्, राम्रो भन्दै एउटा जग्गा नै देखाए। बसुन्धरालाई जग्गा मनपर्यो। ...
रासस तनहुँको व्यास नगरपालिका–११ स्थित पातीघारीमा चितुवाको आक्रमणबाट आमाछोरा घाइते भएका छन्। घाइते हुनेमा ४९ वर्षीया दिलमाया गुरुङ र नौ वर्षीय शंकर गुरुङ रहेको प्रहरीले जनाएको छ। , घरमै सुतिरहेका बेला सोमबार चितुवाले आक्रमण गरेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। निर्माणाधीन घर भएकाले झ्यालढोका नभएको घरम...
सेतोपाटी संवाददाता सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा कालिमाटी गाउँपालिका वडा नम्बर-१ लक्ष्मीपुरकी ३६ वर्षीया धनीकुमारी पुन र अन्दाजी ६० वर्षीया कमलाकुमारी पुनको मृत्यु भएको हो।, जिल्ला अस्पताल पुर्‍याएलगतै उनीहरूल...
रासस विराटनगरबाट खाने तेल लिएर काठमाडौँ आउँदै गरेको ना ५ ख ५९५५ नम्बरको ट्रक पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ जरे खेतमा दुर्घटना भएको छ।, सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको थियो।, इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश ...
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयले हुबहु प्रश्नपत्र निकाल्न संलग्न रहेकाहरूमाथि छानबिन गरी कारबाही गरिएको बताएको छ।, आइतबार पत्रकार सम्मेलन गर्दै त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले गत वर्ष सोधिएको प्रश्नपत्र यसपालि परीक्षामा पनि हुबहु निकाल्नेहरूमाथि कारबाही गरिएको बताए।, ‘हुबहु प्रश्न सोधिएकोबारे कारबाह...
रासस पश्चिम तराईका थारु समुदायले आज अटवारी पर्व मनाउँदै छन् । अटवारी पर्व थारु समुदायको लागि  तीजजस्तै हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने र आज बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन रही आएको छ ।, रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि प...
सेतोपाटी संवाददाता म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक अवरुद्ध बनेको छ । बेनी नगरपालिका–२ हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक पहिरो खसेर पुरिएको हो । थप पहिरो खस्ने जोखिम भएकाले खसेको पहिरो पन्छाउन नसक्दा आवतजावत बन्द भएको छ । , प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बागलुङ–बेनी...
एजेन्सी पाकिस्तानमा बाढीका कारण गत जुनयता झन्डै एक हजार मानिसको मृत्यु भएको छ।, सरकारी तथ्यांकलाई उद्धृत गर्दै समाचार पत्र द डनले मध्य जुनदेखि अहिलेसम्म तीन करोड बढी मानिसहरू विस्थापित भइसकेको जनाएको छ।, यसपालिको मनसुनमा पाकिस्तानभरि बाढीले विध्वंश मच्चाएको छ। सिन्ध, बलुचस्तान,  खैबर पख्तुनख्वाहमा सबैभन्दा धेरै असर पर...
सेतोपाटी संवाददाता प्रहरी हुँ भनि पक्राउ परेकालाई छुटाउने भन्दै उनीहरूका अभिभावकबाट रकम असुल्ने एक युवा पक्राउ परेका छन्।  पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-१४ का २० वर्षीय प्रतिक बस्नेत छन्। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार बस्नेतले मदिरा सेवन गरि हो-हल्ला गरेको अभियोगमा पक्राउ परेका घोराही उपम...
रासस कैलालीको भजनी नगरपालिकाको एक महत्वपूर्ण समस्या हो- बसपार्क।, जिल्लाको पुरानो सदरमुकामसमेत रहेको भजनीमा सवारी साधन पार्किङका लागि बसपार्क छैन। कतै त्यस्तो अन्य निजी पार्किङस्थलसमेत छैन। बसपार्क नहुँदा सवारी साधन सडकमै पार्किङ गर्नुपर्ने बाध्यतामा सवारी चालक छन्।, बसपार्क नभएकै कारण रातभर बस सडकको किनारमै पार्किङ ग...
डम्मर बुढामगर/रासस बागलुङ तमानखोला गाउँपालिका–६ नर्जाखानीका मीनबहादुर छन्त्यालले आठ दशक पार गरे। जीवनको आठ दशकको अवधिमा छन्त्यालले कयौं दुःखकष्ट भोगे। अझै पनि उनी हट्टाकट्टा छन्।, गाउँमा सडक आएपछि उनले अझै १० वर्ष बढी बाँच्न सक्ने बताउँछन्।, ‘अहिले गाउँमा मोटर आएपछि निकै धेरै सुविस्ता भएको छ, पहिलाको जस्तो दुःख गर्नुप...
एजेन्सी भारतको राजधानी नयाँदिल्लीसँग जोडिएको उत्तर प्रदेशको नोयडामा रहेका दुई गगनचुम्बी भवनलाई आज भत्काइँदै छ।, दुईमध्ये एउटा भवन एक सय मिटर र अर्को ९७ मिटर अग्ला छन्।  उनीहरूको नाम एपेक्स र सियान राखिएको थियो।, आइतबार साढे २ बजे  झन्डै ३ हजार ५ सय किलोग्राम बिस्फोटक पदार्थ पड्काएर यी दुई भवनलाई ध्वस्त पारिने भारतीय स...
रासस कैलालीको गोदावरी नगरपालिका–३ दक्षिण कटान टोलमा बस्ती बसेको २० वर्षपछि बिजुली बलेको छ। नगरपालिकाको पहलमा दक्षिण कटान टोलमा २० वर्षपछि बिजुली बलेको हो।, दक्षिण कटान टोलमा पहिलोपटक बिजुली बत्ती बलेपछि अँध्यारोमा बस्न बाध्य भएका सो टोलका बासिन्दा खुसी भएका छन्।, खोलाको किनारमा रहेको सो टोलमा भूमिहीन सुकुम्बासी बस्दै ...
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले रत्नपार्कस्थित सव-वे मा बनेको अनधिकृत संरचना भत्काएको छ।, सव-वे जाने बाटोमा बनाइएका अनधिकृत संरचना भत्काउन थालिएको काठमाडौं महानगरपालिकाका एक नगर प्रहरीले जानकारी दिए।, उनका अनुसार त्यहाँ केही संरचनाहरू अनधिकृत रूपमा बनाइएका छन्। अहिले नगर प्रहरी टोलीले तीन वटा सटरहरू भत्काउँदै छ...
सेतोपाटी संवाददाता पाल्पामा बुवाको हत्या गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई पक्राउ गरेको छ।, शनिबार राति करिब ८ बजे माथागढी गाउँपालिका-४ नेटा बस्ने १४ वर्षीय बालकले आफ्नै ४५ वर्षिय बुवा तिलबहादुर मगरको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।, उनीहरूबीच गए राति झगडा ...
सेतोपाटी संवाददाता काठमाडौंको शंखरापुरमा एक महिला मृत फेला परेकी छन्।, आइतबार बिहान शंखरापुर नगरपालिका-१ नाङ्लेभारे बजारस्थित गोरेटो बाटोमा एक महिला मृत फेला परेकी हुन्।, उनी सोही ठाउँमा बस्ने ४६ वर्षीया बिमला तामाङ भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।, उनको शव पोष्टमर्टमको लागि टिचिङ अस्पतालमा लगिएको प्रहरी...
एजेन्सी भारतको नोयडामा अवैध रूपमा बनाइएका दुई गगनचुम्बी भवन ध्वस्त पारिएको छ।, आइतबार दिउँसो नेपाली समयअनुसार पौने तीन बजे ती दुई भवन भत्काइएको हो। राजधानी नयाँदिल्लीसँग जोडिएको उत्तर प्रदेशको नोयडामा रहेका दुईमध्ये एउटा भवन एक सय मिटर र अर्को ९७ मिटर अग्ला थिए।  उनीहरूको नाम एपेक्स र सियान राखिएको थियो।, झन्डै ३ हजार...
सेतोपाटी संवाददाता कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंले सिंहलाई आइतबार नियन्त्रणमा लिएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले जानकारी दिए।, ‘जाहेरी परेपछि हामीले नियन्त्रणमा लिएका छौं। जाहेरीअनुसार अनुसन्धान अघि बढ्छ,’ उनले भने।, नेवा समुदायको आस्थामाथि चो...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप २०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २०२ जनामा संक्रमण पुष्टि भएको हो।  , ३ हजार ८३३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २०६४ जनाको पिसिआर र १७६९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अ...
सेतोपाटी संवाददाता काठमाडौंको बसुन्धारामा एक जना पुरूषको शव फेला परेको छ।, आइतबार अपरान्ह ४ बजे काठमाडौं महानगरपालिका-३ बसुन्धरास्थित एक प्रतीक्षालयको मुनि पुरूषको शव फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) गोविन्द पन्थीले जानकारी दिए।, उनका अनुसार शवको सनाखत भइसकेको छैन।, ...
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले न्युरोडस्थित भूगोलपार्क क्षेत्रमा एक लाइन पार्किङको व्यवस्था गरेको छ।, सवारीसाधनको चाप बढेपछि पार्किङलाई थप व्यवस्थित बनाउन महानगरले शुक्रबारदेखि एक लाइन पार्किङको व्यवस्था लागु गरेको हो।, पहिलेदेखि नै एक लाइन पार्किङको व्यवस्था भएपनि मापदण्ड विपरित पार्किङ हुँदै आएको थियो। त्यसै...
सबिना श्रेष्ठ महाकवि लक्ष्मीप्रसाद देवकोटाको २०१६ साल भदौ २९ गते निधन भएको थियो। त्यही मिति लक्षित गर्दै मैतिदेवीस्थित लक्ष्मीप्रसाद देवकोटा निवास (कविकुञ्ज) उद्घाटनको तयारी हुँदैछ।, गत वर्ष संग्रहालय बनाउने नाममा नेपाल प्रज्ञा प्रतिष्ठानको नेतृत्वमा अचानक उनको पुरानो घर भत्काइँदा विवाद र आलोचना आएको थियो। संग्रहालय ब...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाको आठौं नगर बैठकले हरेक वडामा फिजिसियन डाक्टर राख्ने प्रस्ताव राखेको छ।, स्थानीयको स्वास्थ्यलाई मध्यनजर गर्दै महानगरका सबै वडामा क्लिनिक सञ्चालन गर्ने तयारी गरेको छ। यस्तै पहिले एमबिबिएस डाक्टर राख्ने योजना बनाए पनि अहिले फिजिसियन डाक्टर राख्दा उपयुक्त हुने भएकाले उक्त निर्णय गर...