content stringlengths 20 64.1k ⌀ |
|---|
राजेश घिमिरे भारतको हरियाणास्थित केमिकल उद्योगमा २५ वर्ष काम गरेर घर फर्किएका चिन्तामणि चापागाईं कृषि र समाजसेवामा व्यस्त थिए।, नवलपुरको डण्डामा १५ कट्ठा खेतमा अन्नबाली लगाउने, गाईवस्तुलाई घाँस जोहो गर्नेदेखि छिमेकमा आपतविपद पर्दा कुद्न भ्याउँथे। समाजसेवामा सक्रिय उनी सरकारबाट अनुदान लिएर स्थानीयलाई कृषि, पशुपालनमा ला... |
रासस काठमाडौं महानगरपालिकाले सोमबार मात्र ४० भन्दा बढी अवैध संरचना भत्काएको छ।, अवैध रूपमा निर्माण भएका संरचना भत्काउन महानगरले गत साउन १ गते दिएको ३५ दिने सूचनाको बेवास्ता गरेपछि यही भदौ ६ गतेदेखि त्यस्ता संरचना डोजर लगाएर भत्काउन सुरू गरेको हो। , उक्त कार्यअन्तर्गत सोमबार महानगरले काठमाडौं र तारकेश्वर नगरपालिकाको स... |
सेतोपाटी संवाददाता झापामा विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा सात जनाको मृत्यु भएको छ। गत वैशाखयता जिल्लाका विभिन्न स्थानमा विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, गत साउन १२ गते भद्रपुर–४ मा खोल्सीमा करेन्ट लगाएर माछा मार्ने क्रममा भद्रपुर–७ का ... |
युनिक श्रेष्ठ बिहानै मादक पदार्थ सेवन गरेर रूपा क्षेत्री त्यसदिन आफ्ना श्रीमानको घरमा पुगिन्। दोलखाका ६३ वर्षीय घ्याल्मो लामा ललितपुरको हरिसिद्धीमा आफ्नी छोरीसँगै बस्थे।, भदौ १६ गते बिहान करिब १० बजेतिर रूपा डेरामा पुगेर श्रीमान घ्याल्मोसँग झगडा गरिन् र दुई थप्पड हिर्काइन्।, उनी घ्याल्मोकी तेस्री श्रीमती हुन्। रूपा पन... |
सेतोपाटी संवाददाता काठमाडौंको सामाखुसीमा छतबाट खसेर २२ वर्षीय युवकको मृत्यु भएको छ।, होस्टल रहेको घरको तेस्रो तला (छत) बाट खसेर गोरखा ताकुकोटका २२ वर्षीय विकेश गुरूङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनी विगत एक वर्षदेखि रामपाल श्रेष्ठले सञ्चालन गरेको क्रिस्ट... |
सेतोपाटी संवाददाता हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिण तिर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, जसको कारण देशभर सामान्य बदली रही प्रदेश १, सुदूरपश्चिम, गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ।, मंगलवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ... |
सेतोपाटी संवाददाता बागलुङको गलकोट नगरपालिका–११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द भएका छन् । रिघामा ज्वरो आउने, रुघाखोकी तथा घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख हेल्थ असिस्टेन्ट लक्ष्मी घर्तीले जानकारी दिए। साविक रिघा गाविसको वडा नं १, २ र ४ वडामा बढी र वडा नं ५ का केहीमा पनि... |
सेतोपाटी संवाददाता दार्चुलामा बाढी-पहिरोमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ।, शुक्रबार रातिदेखिको अविरल वर्षापछि आएको बाढीले घर बगाउँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरले जानकारी दिए। , महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहरा र वडा नम्बर १ सल्लाकी ४३ वर्ष... |
डा. रचना सिंह राणा आँखामा 'डार्क सर्कल' देखिनुको धेरै कारण हुन्छन्। त्यसमध्ये अनिन्द्रा र स्ट्रेस प्रमुख हो। यसबाहेक शरीरका अरू समस्या पनि छन् जसको कारण आँखामा डार्क सर्कल देखिन्छ।, कहिलेकाहीँ आँखा र नाकमा हुने एलर्जीले पनि यस्तो हुन्छ। आँखा चिलाइरहने अनि नाकबाट सिँगान बगिरहने समस्या भएकाको आँखामा डार्क सर्कल देखिन्छ।... |
रमेश लम्साल/ रासस सरकारले सूचना तथा प्रविधिको अधिकतम प्रयोग गरेर भूमिसँग सम्बन्धित कामलाई छिटोछरितो र प्रभावकारी बनाउन विभिन्न कार्यक्रम अगाडि बढाएको छ।, मालपोत तथा नापी कार्यालयमा नै नगइकन पब्लिक एक्सेस मोड्युलको प्रयोगबाट बैंक तथा वित्तीय संस्था तथा कर्मचारी सञ्चय कोष समेतले जग्गा रोक्का वा फुकुवा गर्ने व्यवस्था गरि... |
रासस बर्दियामा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन्।, मधुवन नगरपालिका–४ बेल्वमा चितुवाको आक्रमणमा परी एकजना गम्भीर घाइते भएका हुन्।, इलाका प्रहरी कार्यालय ढोढरीका अनुसार मधुवन नगरपालिका–४ बेल्वाका ५६ वर्षीय हरिहर सापकोटा छन्।, उनको बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ।, सापकोटाको पाखुरा तथा शरीरका अन्य ... |
सेतोपाटी संवाददाता देशभर थप १६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा थप १६३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। ३७४६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, १७१८ जनाको पिसिआरबाट ११२ र २०२८ जनाको एन्टिजेन परीक्षण गर्दा ... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ।, दोधारा चाँदनी नगरपालिकास्थित जोगबुढा नदीमा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको हो। , दोधारा चाँदनी–३ बडुवाल टोलका ५३ वर्षीय रन्दलाल वादीको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ।, वादीलाई दाउरा संकलन गर्ने क्रममा बाढीले बगाएको हो। उनको शव... |
सेतोपाटी संवाददाता प्रहरी महानिरीक्षक (आइजिपी) धिरजप्रताप सिंह संयुक्त राष्ट्रसंघका प्रहरी प्रमुखहरूको शिखर सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका छन्।, संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा आयोजित तीन दिवसीय सम्मेलनमा सहभागी भएर शनिबार उनी काठमाडौं फर्किएका हुन्।, सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ग... |
सेतोपाटी संवाददाता काठमाडौंमा टहलिनको लागि खुला ठाउँको अभाव छ। उपत्यकाभित्र यस्ता सायदै ठाउँ होलान् जहाँ केही समयका लागि टहलिन मिल्ने ठाउँ छन्।, काठमाडौं बस्तीहरूले भरिएको सहर हो। मानिसको भिड र अव्यवस्थित बसोबासका कारण खाली ठाउँ प्रायः शून्य छ। खुला ठाउँको अभाव काठमाडौं उपत्यकाभर नै छ। यसको मुद्दा बेलाबेलामा नउठेको पन... |
सेतोपाटी संवाददाता बुटवलको ईलाका प्रशासन कार्यालय अगाडी खुलेआम घरेलु मदिरा बिक्री वितरण भइरहँदा बेखबर बनेको छ।, सरकारले सरकारी कार्यालय र अस्पतालको पाँच सय मिटर आसपास क्षेत्रमा मदिराजन्य वस्तु बिक्री वितरण गर्न निषेध गरेको छ। तर पनि बुटवलमा नियन्त्रण गर्ने कार्यालय अगाडि नै खुलेआम घरेलु मदिरा बिक्री वितरण भइरहेको हो।,... |
सेतोपाटी संवाददाता विद्यालय गएका बुटवलका तीन जना विद्यार्थी शुक्रबार घर फर्किएनन्।, उनीहरूको खोजि गरिदिन अभिभावकहरूले आग्रह गरेका छन्।, बुटवल उपमहानगरपालिका वडा नम्बर ९ को नविन औद्योगिक माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने २ जना र नहरपुर माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने १ जना विद्यार्थी शुक्रबारदेखि सम्पर्कविहीन छ... |
सेतोपाटी संवाददाता हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ। , जसको कारण सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा... |
सेतोपाटी संवाददाता प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ।, आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। , प्रतिपदा तिथि श्राद्धको पिण्डदान २:१९ बजेसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं ... |
सेतोपाटी संवाददाता पूर्वयुवराज्ञी हिमानी शाहले गोरखाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकी छन्।, हिमानी ट्रष्टमार्फत शाहले शनिबार गोरखाका विभिन्न पालिकाका विद्यार्थीलाई झोलालगायत १९ प्रकारका शैक्षिक सामग्री हस्तान्तरण गरेकी थिइन्।, गोरखा बजारस्थित शक्ति माध्यमिक विद्यालयमा भएको कार्यक्रममा हिमानीकी छोरी कृतिका प... |
सेतोपाटी संवाददाता मोहना नदीमा एक पुरुषको शव फेला परेको छ।, धनगढी उपमहानगरपालिका १२ जुगेडास्थित नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएको हो।, उक्त शव सडेको अवस्थामा फेला परेको छ।, शवको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, शवको पहिचान गर्न आफन्तहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका ... |
एजेन्सी पूर्वी पपुवा न्यू गिनीमा आइतबार बिहान ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।, स्थानीय समय अनुसार ९: ४६ बजे गएको शक्तिशाली भुकम्प सँगै अमेरिकी भूगर्भ सर्वेक्षणले सुनामीको चेतावनी जारी गरेको थियो।, यूएसजीएसले भूकम्प कयानन्टु शहरबाट ६७ किलोमिटर टाढा ६१ किलोमिटर गहिराइमा आएको बताएको छ। , भूकम्पका कारण तटीय स... |
नवीनबाबु गुरूङ आजबाट विधिवत सोह्रश्राद्ध शुरु भएको छ।, प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत शुरु हुन्छ।, आजबाट काठमाडौं उपत्यकाका पशुपतिनाथ, गोकर्णेश्वर आदि मन्दिर नजिकका नदी किनारमा श्राद्ध गर्नेहरुको भीड लाग्छ।, काठमाडौंको पशुपतिनाथ मन्दिर परिसर (वागमती नदी ... |
सेतोपाटी संवाददाता चितवनको माडीमा बाघको आक्रमणबाट एक वृद्वको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी छन्।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार भैँसी चराउन सामुदायिक वनमा गएका अधिकारीलाई बाघले आक्रमण गरेको थियो।,
,
शनिबारद... |
सेतोपाटी संवाददाता बुटवलबाट हराएका तीन बालक भारतमा भेटिएका छन्। तीन दिनअघि विद्यालय जान हिँडेका बालकहरू भारतको केरलामा भेटिएका हुन्।, बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी विद्यालय जान भनी सँगै घरबाट निस्किका थिए। विद्यालयमा उनीहरू अनुपस्थित भएप... |
सेतोपाटी संवाददाता करेन्ट लगाएर माछा मार्ने क्रममा झापामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३२ वर्षीय कमल बराईली, ६१ वर्षीय ओमबहादुर थाम्सुहाङ् र ४७ वर्षीय सन्त चौधरी रहेका छन्। उनीहरुको फरक-फरक स्थानमा मृत्यु भएको हो। बराईलीको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ मा मुत्यु भएको थयो। कुलोको पानीमा माछा मार्ने क्र... |
सेतोपाटी संवाददाता बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ। , १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको हो। , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनी जतिबेला पनि नेपाल आउन सक्ने हुँद... |
सेतोपाटी संवाददाता गुल्मीमा मानिसमाथि आक्रमण गर्ने चितुवा मारिएको छ।, रेसुङ्गा नगरपालिका-६ बिन्तीचौरमा आइतबार बिहान करिब साढे ६ बजे चितुवाले मानिसमाथि आक्रमण गरेको थियो।, पोथी चितुवाको आक्रमणबाट स्थानीय अन्दाजी ३० वर्षीय यमबहादुर कुँवर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालले जानकारी दिए।... |
नवीनबाबु गुरूङ ललितपुरको लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प महानगरपालिकाले सिल गरेको छ।, मापदण्डविपरित बनाइएको उक्त संरचना हटाउनका लागि महानगरले पटक पटक आग्रह गर्दा पनि सञ्चालकले अटेर गरेपछि आइतबार महानगरपालिकाले सिल गरेको हो।, ‘हामीले यसअघि पटक-पटक जानकारी गराएका थियौं। छलफलमा समेत बोलायौ। तर उहाँहरूले अटेर गरेर नहटा... |
सेतोपाटी संवाददाता लेनदेन मुद्दामा अदालतबाट दुई वर्ष कैद तोकिएको महिला पक्राउ परेकी छिन्।, घोराही उपमहानगरपालिका-१२ की ३७ वर्षीया चुमकुमारी बुढालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजनकुमार गौतमले जानकारी दिए।, उनका अनुसार २०७५ साल चैत १३ गते जिल्ला अदालत दाङले लेनदेन मुद्दामा दोषी ... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले कोटेश्वरस्थित भाटभटेनी बेसमेन्ट खाली गरेको छ। , पार्किङको लागि स्वीकृत लिएर केही ठाउँमा व्यवसाय हुँदै आएकाले ती संरचना हटाइएको काठमाडौंका नगर प्रहरी उपरीक्षक मनोज लामिछानेले जानकारी दिए। , उनका अनुसार पार्किङको केही हिस्सामा तरकारी तथा फलफुल प्याकिङ लगायत अन्य व्यवसाय सञ्चालन... |
सेतोपाटी संवाददाता काठमाडौं महनगरपालिकाका तीन वटा क्यासिनोहरूले मनोरञ्जन कर तिरेका छन्।, महानगरले सात दिने अल्टिमेटम दिएपछि तीन वटा क्यासिनोले मनोरञ्जन कर तिरेको महानगरका सह-प्रवक्ता महेश काफ्लेले जानकारी दिए।, उनका अनुसार सोल्टी होटल र मल्ल होटलको क्यासिनोले मनोरञ्जन कर तिरेका हुन्। यी दुई क्यासिनोले ३० लाख कर तिरेका... |
सेतोपाटी संवाददाता काठमाडौं महनगरपालिकाका तीनवटा क्यासिनोहरूले मनोरञ्जन कर तिरेका छन्।, महानगरले सात दिने अल्टिमेटम दिएपछि तीनवटा क्यासिनोले मनोरञ्जन कर तिरेको महानगरका सह-प्रवक्ता महेश काफ्लेले जानकारी दिए।, उनका अनुसार सोल्टि होटल र मल्ल होटलको क्यासिनोले मनोरञ्जन कर तिरेका हुन्। यी दुई क्यासिनोले गरी ३० लाख कर तिरे... |
सविता बुढा धनगढीको मोहना नदीमा एक जना किशोरीको शव फेला परेको छ।, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार शुक्रबार बिहान नदीमा तैरिएर बग्दै गरेको अवस्थामा शव फेला परेको हो।, उक्त शव धनगढी-१३ की १६ वर्षीया आस्था शर्माको भएको खुलेको जोशीले बताए।, ‘उनले लगाएको लुगाको खल्तीमा नारी शीर्षकमा ल... |
सेतोपाटी संवाददाता बेलायतकी महारानी एलिजावेथको निधन भएको छ। बिबिसीका अनुसार महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हो।, स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा उनको निधन भएको बिबिसीले जनाएको छ। बिहीबारै बकिङहम प्यालेसले एउटा वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा समस्या देखिएको बताएको थियो।, उनी बेलायतमा सबभन... |
सेतोपाटी संवाददाता गैरआवासीय नेपाली संघ र बिबी फाउण्डेशनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ।, नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्याएको योगदानको कदरस्वरुप संघ तथा बिबी फाउन्डेसनद्वारा संयुक्तरूपमा रू एक करोडको ‘भव... |
राजेन्द्रप्रसाद पनेरु/रासस कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी ३३ वर्षीया दुर्गा चौधरीलाई शारीरिक अपांगता छ। उनको कम्मरमुनिको भाग चल्दैन।, तीन वर्षको उमेरमै पक्षघात भएर चौधरीको कम्मरमुनिको भाग चल्न छाडेको हो। शारीरिक अपांगताकै कारण उच्च शिक्षा पढ्ने धोको उनको पूरा हुन सकेन। गाउँ नजिकैको विद्यालयबाट उनले ५ कक... |
सेतोपाटी संवाददाता प्रहरीले ललितपुरबाट एउटा आइटी कम्पनीका सिइओलाई पक्राउ गरेको छ। , काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीका ५० वर्षीय प्रशन्न पोखरेललाई पक्राउ गरेको साइबर ब्युरो कार्यालयले जानकारी दिएको छ। पोखरेल जिनिस सोलुसन कम्पनीका सञ्चालक हुन्।, प्रहरीले पोखरेललाई बुधबार झम्सिखेलबाट पक्राउ गरेको हो।, प्रहरीका अनुसार... |
रासस दोलखाको कालीञ्चोक गाउँपालिका–९ सुन्द्रावतीस्थित फेदीमा एक पुरूष मृत फेला परेका छन्। , कालीञ्चोक–९ फेदीस्थित खेतमा सोही वडा निवासी ४८ वर्षीय भुवन पकुवालको शव फेला परेको प्रहरीले जनाएको छ।, घरदेखि केही टाढा खेतको पानी लगाउने कुलोमा घोप्टो परेर लडेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए... |
सेतोपाटी संवाददाता प्रहरीले तनहुँबाट करिब बीस वर्षदेखि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।, तनहुँको भानु नगरपालिका-८ का ४० वर्षीय अनुप श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।, खड्काका अनुसार अनुपले २०६० साल साउन १८ गते ५५ वर्षीय चाउरे... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर १५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १५२ जनामा संक्रमण पुष्टि भएको हो। , ३ हजार २९४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार १८६ जनाको पिसिआर र दुई हजार १०८ जनाको एन्टिजेन परीक्षण ग... |
सेतोपाटी संवाददाता भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पदाधिकारी तथा चिकित्सकहरूले अस्पतालमा पोष्ट ग्रेजुएट क्यान्सर इन्स्टिच्युट स्थापना गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।, बिपी कोइरालाको १०९ अौं जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन भरतपुर आएका प्रधानमन्त्री देउवाले क्यान्सर अस्पतालको अवल... |
रासस जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनका कार्यक्रम स्थगित गरी नियमित काममा फर्केका छन्।, जुम्लाका सबै राजनीतिक दलले प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने, बाल हिंसाविरूद्ध परेको उजुरी फिर्ता लिने र संयुक्त र... |
भगवती पाण्डे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न देशका वायुसेवा कम्पनीले उडानका लागि चासो व्यक्त गरिरहेका बेला विमानस्थलको दिगो सञ्चालनका लागि हवाई सुरक्षाबारे छलफल थालिएको छ।, अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झण्डै चार महिनापछि विमानस्थलको हवाई सुरक्षा शाखाले शुक्रबार हवाई सुरक्षामा देखिएका चुनौती ... |
रासस कैलालीको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया एक किशोरी बलात्कृत भएकी छन्।, यही भदौ २१ गते राति चार जनाले सामूहिक बलात्कार गरेको भन्दै ती किशोरीले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छन्।, आरोपी चारमध्ये तीन जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उ... |
नवीनबाबु गुरूङ काठमाडौंको बसन्तपुरमा विशेष कार्यक्रम गरी इन्द्रजात्रा मनाइएको छ।, काठमाडौं महानगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रम हेर्न सर्वसाधारणको ठूलो संख्या बसन्तपुर क्षेत्रमा भेला भएको छ। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, काठमाडौं महानगरका मेयर बालेन शाह, उपमेयर सुनिता ... |
सेतोपाटी संवाददाता आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर रहेको छ।, आज दिउँसो देशको पहाडी भूभागका केही स्थान... |
सेतोपाटी संवाददाता आफ्नो प्रशासनिक कार्यालय अगाडिको सडक कब्जा गरी व्यापार व्यवसाय गरेकाहरूलाई नहटाएको भन्दै आलोचना बढेपछि बुटवल उपमहानगपालिकाले सडक क्षेत्राधिकारभित्र गरिएका व्यापार व्यवसाय र अव्यवस्थित पार्किङ खाली गर्न ३ दिने अल्टिमेटम दिएको छ।, पछिल्लो समय काठमाडौं र पोखरा महानगरपालिकाले सार्वजनिक स्थल, सडक र फुटपा... |
रासस ओखलढुंगाको रमाइलो डाँडामा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोलुङ गाउँपालिका–८ माँझखर्कका २६ वर्षीय फुरी शेर्पाको शुक्रबार मृत्यु भएको हो।, जिल्लाको सिद्धिचरण नगरपालिका–११ रमाइलोडाँडामा मिलनचोकबाट आएर साइड लगाउने क्रममा ना२ख ८७७९ नम्बरको ट्रकले बिहीबार शेर्पालाई ठक्कर दिएक... |
सेतोपाटी संवाददाता गएरातीदेखिको अविरल वर्षासँगै आएको बाढीले दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। , बाढीका कारण एक दर्जन बढी घरहरू बगेका छन्। यस्तै एउटा झोलुङ्गे पुल र एउटा पक्की पुलसमेत बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एबं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी द... |
सेतोपाटी संवाददाता दाङ जिल्ला अदालतको दुई तला माथिबाट हाम फालेर भागेका लक्ष्मण विश्वकर्मा पक्राउ परेका छन्। , घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरको एक ब्यक्तिको घरमा सुनका गरगहना र नगद चोरी गरेको अभियोमगा पक्राउ परेका घोराही–१७ का २२ वर्षीय विश्वकर्मा बिहीबार पाँच बजेतिर जिल्ला अदालतको दुई तलामाथिबाट भुइमा हाम ... |
विवेक मिश्र/रासस भदौको मध्यसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको छ। , चैत अन्तिमसम्म जाडो छल्न नेपाल आउने विदेशी पर्यटक चरा विगतका वर्षमा झैँ यस वर्ष पनि फाट्टफुट्ट नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । , सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष चराको राजधा... |
सेतोपाटी संवाददाता डोटीमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। , शुक्रबार साँझ जोरायल गाउँपालिका–१ मणिपुरका ३४ वर्षीय भूपेन्द्र मल्लको मृत्यु प्रहरीले जनाएको छ।, मणिपुर सडक खण्डमा सुप प्र ०१-०११ प ३५४६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मल्लको मृत्यु भएको हो। उनी बजारबाट पसलको सामान लिएर घर फर्कने क्रममा मोट... |
मणिराम दाहाल/रासस मोरङको सुन्दरहरैँचास्थित विराटचोकका भक्तबहादुर घिमिरे विगत ३७ वर्षदेखि साइकल बनाउने व्यवसायमा सक्रिय छन्।, यसैबाट जीविकोपार्जन गर्दै आएका भक्तबहादुर अहिले पनि बिहानैदेखि साइकलको ‘फ्रेम’ जोश जाँगरका साथमा समाउँछन्। उनको विराटचोकमा विगत ३७ वर्षदेखि एउटा सानो पुरानो झुप्रोमा भक्त साइकल स्टोर छ। , सुरूमा... |
सेतोपाटी संवाददाता काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। , शुक्रबार काठमाडौं-१४ कलंकी सीता पेट्रोल पम्प नजिकै रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। , सडक छेउमा रोकेको बा प्र ०३-००१ ख २०४० न.को ट्रकमा कलंकीबाट बल्खुतर्फ जाँदै ... |
सेतोपाटी संवाददाता दार्चुलामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ।, शुक्रबार रातिदेखि परेको अविरल वर्षाले नौगाड गाउँपालिका– १ सल्ला भन्ने ठाउँमा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्ना र सोही ठाउँकी मोती ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ। , पहिरोमा नौगाड गाउँपालिका –२ दल्लेखका ६० वर्षीय मोहनराम पार्की बेपत्ता छ... |
रासस सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमप्रति भरतपुर अस्पतालमा आकर्षण बढ्दै गएको छ।, अस्पतालमा विसं २०७४ भदौ १ गतेबाट बीमा कार्यक्रम लागू भएको हो। सरकारले नेपालमा विसं २०७२ मा कार्यक्रम सुरू गरेको थियो।, भरतपुर अस्पतालले बीमा कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेसँगै यो कार्यक्रम सेवाग... |
सेतोपाटी संवाददाता प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।, शनिबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको हो। बैठक आज १ बजेको लागि तोकिएको थियो।, विशेष कारणले बैठक स्थगित भएको जनाएको छ।, बैठक बुधबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको हो।,
प्रतिनिधि सभाको बैठक स्थगित |
सेतोपाटी संवाददाता पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालयको सटरमा पोखरा महानगरले बिहीबार डोजर चलाएको छ।, यी दुई भवनमा २७ वटा सटर थिए।, पोखरा महानगरले यी सटर भाडामा दिन दिएको सम्झौता ३ वर्षअघि नै सकिएको थियो।, भाडा सम्झौता सकिएपछि पनि सटरका व्यवसायीले सटर नछाडेको र भाडा पनि नतिरेको पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्स... |
एजेन्सी क्यानडाको सेन्ट्रल सास्काचेवान प्रान्तमा आइतबार १० जनाको ज्यान जाने गरी भएको आक्रमणमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ। , आक्रमणकारीमध्ये मिल्स स्यान्डरसनलाई प्रहरीले पक्राउ गरेको हो भने आक्रमणको एक दिनपछि अर्का व्यक्तिको शव फेला परेको थियो।, प्रहरीका अनुसार मिल्सलाई बुधबार सास्काचेवान प्रान्तको रोस्टरनब... |
नवीनबाबु गुरूङ इन्द्रजात्राको दोस्रो दिन आज बसन्तपुरमा कुमारीको पूजा गरिएको छ।, तलेजु भवानी मन्दिर अगाडि बिहीबार सामुहिक कुमारी पूजा गरिएको हो। महिनावारी सुरू नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार पूजा गरिएको हो।, प्रत्येक वर्ष इन्द्र जात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ।, हेर्नुहोस्... |
सेतोपाटी संवाददाता प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक जनालाई नियन्त्रणमा लिइएको छ।, काठमाडौं महानगरपालिका-२६ गोंगबु नयाँ बसपार्कबाट एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।, धादिङ निलकण्ठ नगरपालिका-४ घर भई बसुन्धरा बस्ने ३३ वर्षीय कृष्णबहादुर विक पक्राउ परेका हुन्। , राति बिष्णुमती ... |
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन’ ले आफ्नो अपमान गरेको भन्दै स्रष्टाहरू आन्दोलित भएका छन्। सुदूरपश्चिमका प्रभावशाली ४३ जना स्रष्टाहरूले सामूहिक विज्ञप्ति निकालेर त्यसको चर्को विरोध जनाएका छन्। , प्रतिष्ठानको कुलपतिमा मुख्यमन्त्री, सहकुलपतिमा सामाजिक विकास मन्त्र... |
सेतोपाटी संवाददाता काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा 'ग्याङ फाइट' भएको छ।, गएराति क्लबमा दुई पक्षबीच 'ग्याङ फाइट' भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।, प्रहरीले १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।, 'ग्याङ फाइट' हुँदा एक जना घाइते ... |
रासस पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुइटा भवनमा डोजर चलाएको छ।, पोखरा–९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो।, महानगर प्रमुख धनराज आचार्य, वडानं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी सहित नगर प्रहरीसहितको टोलीले भवनका सटर भत्काउन सुरू गरेको हो।, महेन्द्रपुलबाट रानीपौवा जाने सडकको वारिपारि... |
दिपकजंग शाही जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरूले सामूहिक राजीनामा दिएका छन्।, बुधबार बेलुका उनीहरूले सामूहिक रूपमा राजीनामा दिएको प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले जानकारी दिए।, ‘यहाँ उपलब्ध ५९ जना डाक्टरहरू हुनुहुन्छ, उहाँहरू सबैले राजीनामा दिइसक्नुभएको छ,’ रजिष्ट्रार महतले भने, ‘प... |
रासस दैलेख नारायण नगरपालिकाले निर्वाचित जनप्रतिनिधिलाई नगरपालिकाभित्र रहेका विद्यालयमा बालविकास योजनाबारे जानकारी गराएको छ। , एकीकृत प्रारम्भिक बालविकासका लागि योजना तर्जुमा कार्यशाला गरिएको हो।, नगरप्रमुख, निर्वाचित वडाध्यक्ष, वडासचिव, बालबालिकाका क्षेत्रमा काम गरिरहेका निकायलाई राखेर बालविकास योजनाको प्रभावकारिता, स... |
सेतोपाटी संवाददाता देशभर थप २२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा थप २२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।, ४ हजार ४०१ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १५१८ जनाको पिसिआर परीक्षण गर्दा १३७ र २८८३ जनाको परीक्षण गर... |
रासस विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्र आउने पर्यटकलाई बिनाटिकट प्रवेश गराउने पथप्रदर्शक र होटल व्यवसायीलाई कारबाहीको दायरामा ल्याइने भएको छ।, पथप्रदर्शक र होटल व्यवसायीको मिलेमतोमा बिनाटिकट पर्यटक छिराएको तथ्य फेला परेपछि बौद्धनाथ क्षेत्र विकास समितिले कारबाहीको दायरामा ल्याउन लागेको हो।, कारबाहीका लागि पहि... |
युनिक श्रेष्ठ प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्वक्षितिज सिंह अहिले वीर अस्पतालमा उपचाररत छन्।, कोरोना भाइरसको संक्रमण देखिएपछि हिरासतमा रहेका उनी मंगलबार राति अस्पताल भर्ना भएका हुन्।, अहिले कोभिड वार्डमा उपचार भइरहेको उनका साथी अर्जुन पौडेलले जानकारी दिए। अपूर्वको स्वास्थ्य अवस्था पनि सामान्य रहेको उनले बताए।, अस्प... |
सेतोपाटी संवाददाता १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध हालसम्म पक्राउ पुर्जी जारी भएको छैन।, काठमाडौं जिल्ला अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरिनसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले स्पष्ट पारे। उनले ... |
सेतोपाटी संवाददाता धनुषामा दिउँसै रकम लुटेर फरार भएका दुई जना युवक पक्राउ परेका छन्।, लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ६ निकाल बस्ने २० वर्षीय भरोशी भन्ने नरेश यादव र वडा नं. ४ बस्ने २३ वर्षीय सरोज दास पक्राउ परेको प्रहरीले जनाएको छ।, बुधबार दिउँसो साढे २ बजे लक्ष्मीनियाँ गाउँपालिका ४, सपहीस्थित रहेको मेगा बैंकबाट १ ल... |
सेतोपाटी संवाददाता कमेडियन अपूर्व क्षितिज सिंहलाई तारेखमा छाडिएको छ। , बिहीबार उनलाई हिरासतबाट छाडेको काठमाडौंका सरकारी वकिल कार्यालय प्रमुख गंगाप्रसाद पौडेलले जानकारी दिए। , अपूर्वलाई कोरोना संक्रमण पुष्टि भएको कारणले छाडिएको उनले बताए। यसमा प्रहरीको अनुसन्धान पनि नसकिएको उनले बताए।, ‘प्रहरीले सहमति मागेपछि छाड्न अनु... |
सेतोपाटी संवाददाता पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० को लागि प्रस्तुत कार्यक्रम र बजेट पारित गरेको छ।, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा परिषद्का अध्यक्ष एवम् पर्यटनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले ९६ करोड ८४ लाख ४७ हजा... |
सेतोपाटी संवाददाता सामाजिक सञ्जाल टिकटक एपमाथि प्रतिबन्ध लगाउन माग गर्दै युवाहरूको समूहले जनकपुरमा प्रदर्शन गरेका छन्।, टिकटक बन्द संघर्ष समितिको ब्यानर लिएर युवा समूहले प्रदर्शनका साथै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ज्ञापनपत्र समेत बुझाएका छन्।, टिकटक एपमार्फत् देशको आर्थिक, समाजिक, शैक्षिक, सांस्कृतिक ल... |
सेतोपाटी संवाददाता १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।, काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दियो।, मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबरज... |
सेतोपाटी संवाददाता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले दुर्व्यवहार गरेको भन्दै छानबिनका लागि प्रहरीमा निवेदन परेको छ।, केन्द्रमै कार्यरत एक महिला चिकित्सकले आफूमाथि डाक्टर श्रेष्ठले दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ... |
सेतोपाटी संवाददाता यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको क्षमता अभिवृद्धिका लागि कार्यक्रम गरिएको छ।, बेला फाउन्डेसनले क्यानडा दूतावासको सहयोगमा नेपालको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको क्षमता अभिव्यक्तिबारे कार्यक्रम गरेको हो। , पत्रकारिता क्षेत्रमा उक्त समुदायको सहभागिताबारे छलफलसँगै तालिम समेत दिने कार्यक्रममा ब... |
एजेन्सी बेलायतकी महारानी एलिजावेथको स्वास्थ्यमा समस्या देखिएको छ। बकिङ्हम प्यालेसले बिहीबार दिउँसो एउटा वक्तव्य जारी गर्दै उनी अहिले चिकित्सकको निगरानीमा रहेको जानकारी दिएको बिबिसीले उल्लेख गरेको छ।, ९६ वर्षीया महारानीको स्वास्थ्य अवस्था स्थिर र सहज रहेको बताइएको छ। उनी अहिले स्कटल्यान्डमा रहेको बारमोरल क्यासलमा छन्। ... |
युनिक श्रेष्ठ १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।, काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न बिहीबार अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दियो।, मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जब... |
नारायण खड्का म्याद थप्नका लागि लगिएका एक जना बन्दी दाङ जिल्ला अदालतबाट फरार भएका छन्। , सुन चोरी आरोपमा बुधबार घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर बजार क्षेत्रबाट पक्राउ परेका घोराही– १७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा बिहीबार बेलुका जिल्ला अदालतबाट फरार भएका हुन्। , जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले म्... |
सेतोपाटी संवाददाता क्रिकेट एसोसिएशन नेपाल (क्यान)ले राष्ट्रिय क्रिकेटका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ।, १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई क्यानले राष्ट्रिय टिमबाट निलम्बन गरेको कार्यबाहक सचिव प्रशान्त विक्रम शाहले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्।, भदौ ५ गते काठमाडौंको एक... |
सेतोपाटी संवाददाता दार्चुलामा डेंगी संक्रमणबाट ५ वर्षीया एक बालिकाको मृत्यु भएको छ। , संक्रमणबाट मालिकार्जुन गाउँपालिका–४ हुनैनाथकी उषा धामीको मृत्यु भएको सोही गाउँपालिकाका स्वास्थ्य संयोजक गुणराज ओझाले जानकारी दिए।, उनका अनुसार बालिकालाई एक हप्ताअघि अकस्मात ज्वरो आएको थियो। त्यसपछि भदौ २० गते जिल्ला अस्पताल दार्चुला ... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार बिहानैबाट पानी परिरहेको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ । सोही कारण ब... |
युवराज श्रेष्ठ अभिनेता पल शाह (पूर्णविक्रम शाह) ले नाबालिग बलात्कार अभियोगबाट सफाइ पाएका छन्।, जिल्ला अदालत नवलपुरका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले मंगलबार उक्त फैसला गरेका हुन्।, बलात्कार आरोपबाट सफाइ पाए पनि पललाई बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय र २५ हजार जरिवाना फैसला भएको नवलपुर अदालतका स्रेस... |
सेतोपाटी संवाददाता चेपाङ समुदायले आज न्वागी (छोनाम) पर्व मनाउँदै छन्।, यस अवसरमा चितवन, मकवानपुर, धादिङलगायत जिल्लामा बिदा दिइएको छ।, चेपाङ समुदायले मनाउने प्रमुख पर्व न्वागीको अवसरमा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक बिदा दिएको हो।, जिल्ला प्रशासन कार्यालय चितवनले पनि मंगलबार सूचना जारी ग... |
सेतोपाटी संवाददाता धनुषामा दुई युवतीको शव फेला परेको छ।, नगराईन नगरपालिका ६ पुर्वारी टोलस्थित अम्बाघाटको बाँस घारीमा दुबै जनाको शव फेला परेको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार मृतक नगराईन नगरपालिका ७ स्थित डेवडिया बस्ने दशरथ महराको १८ वर्षीया छोरी पूजा महरा र भारत मधुवनी जिल्लास्थित हर्निया हरलाखी घर भई डेवडियास्थि ... |
नवीनबाबु गुरूङ इन्द्रजात्राको लिंगो (य:सिं) बुधबार बिहान हनुमानढोकामा ठड्याइएको छ। , प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएसँगै जात्रा सुरू हुने गर्छ। बुधबार बिहान ७:१५ बजेको साइतमा लिंगो ठड्याइएको हो ।, इन्द्रजात्रालाई नेपाल भाषामा ‘... |
सेतोपाटी संवाददाता १७ वर्षीया नाबालिगलाई बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने बसेका दुइटा होटलको सिसिक्यामेरा फुटेज संकलन गर्न प्रहरीले सुरू गरेको छ।, गत भदौ ५ गते लामिछानेले सिनामंगलस्थित एक होटलमा लगेर ती किशोरीमाथि पटक-पटक बलात्कार गरेको जाहेरी प्रहरीमा मंगलबार परेको थियो। जाह... |
सेतोपाटी संवाददाता लागुऔषध (चरेश) मुद्दामा एक वर्ष तीन महिना कैद सयाज पाएकी जाजरकोटकी ६७ वर्षीया एक महिलालाई पक्राउ गरी प्रहरीले जेल चलान गरेको छ।, जाजरकोट नलगाड नगरपालिका ३ की ओमकुमारी थापालाई घरबाटै पक्राउ गरेर जिल्ला अदालत उपस्थित गराई भदौ १९ मा कारागार चलान गरिएको प्रहरीले जनाएको छ।, उनीविरूद्ध २०७१ मंसिर २५ मा बा... |
रामबहादुर थापा/रासस बर्सेनि दुई याममा नाउर र झारलको वैधानिक सिकार हुँदै आएको ढोरपाटन सिकार आरक्षमा अबदेखि बँदेलको पनि सिकार गर्न पाइने भएको छ। , नेपाली सिकारीलाई लक्षित गरी बँदेल सिकार खुला गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी थालेको हो। , आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अन... |
सेतोपाटी संवाददाता राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरी काठमाडौं जिल्ला अदालत जाने भएको छ। , १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा मंगलबार उनीविरूद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएकाले पक्राउ गर्ने अनुमति माग्न प्रहरी अदालत जाने भएको हो। , कानुनी प्रक्रिय... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले इन्द्रजात्रा अवलोकनका लागि देशभित्र र बाहिरबाट पाहुना बोलाएको छ।, महानगरले बुधबार पत्रकार सम्मेलन गर्दै ईन्द्र जात्रा पर्यटकीय सम्भावनाको आकर्षक क्षेत्र भएकाले यसको गरिमालाई देशभरि नै अपनत्व गराउन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न काठमाडौं महानगरपालिकाले जात्रा अवलोक... |
युनिक श्रेष्ठ १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अहिले क्यारेबियन मुलुक सेन्ट लुसियामा छन्।, क्यारेबियान प्रिमियर लिग (सिपिएल) खेल्न गएका उनी कहिले नेपाल फर्किन्छन् टुंगो छैन।, उनी आबद्ध जमैका तलावाजले नेपाली समयअनुसार भोलि (बिहीबार) बिहान पौने ५ बजे सेन्ट... |
सेतोपाटी संवाददाता नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र पीडित किशोरी काठमाडौंको होटलमा करिब सात घन्टा बसेको खुलेको छ।, भदौ ५ गते राती सन्दीप र ती किशोरी राति ११:५५ मा होटल पसेको देखिएको छ।, मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले प्रमाणहरू संकलन ग... |
सेतोपाटी संवाददाता नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध नाबालिगलाई बलात्कार गरेको आरोपमा जाहेरी परेको छ।, लामिछानेविरूद्ध आएको जाहेरी मंगलबार दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले आज विज्ञप्ति निकालेर जानकारी दिएको छ।, लामिछानेले १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको जाहेरी आएको प्रहरीको भ... |
नारायण खड्का दिउँसोको टन्टलापुर घाम छ। विशाल गुप्ता पसिना पुछ्दै फलफूलको ठेला गुडाउँदै छन्। उनी फलफूल बेच्छन्। विशाल व्यवस्थापन संकायमा स्नातक तहको चौथो वर्षका विद्यार्थी हुन्। उनी राप्ती बबई क्याम्पसमा पढ्छन्।, उनको ठेला बजारमा निर्वाध गुड्न पाउँदैन। तुलसीपुर उपमहानगरपालिकाको गाडीले कति बेला कहाँ भेट्छ र ठेलासहित सबै... |
दिपकजंग शाही जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरूले मंगलबारदेखि ओपिडी सेवा बन्द गरेका छन्। जुम्ला जिल्ला अदालतले प्रतिष्ठानमा कार्यरत डाक्टर करण साहलाई पक्राउ पुर्जी जारी गरेपछि त्यसको विरूद्धमा संस्थाका सबै चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गरेका हुन्... |
सेतोपाटी संवाददाता दाङको घोराही–लमही सडकखण्डमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, दुर्घटनापछि ट्रकमा च्यापिएका एक पुरूषको उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए।, उनका अनुसार मृतक रुपेन्देहीको रोहिणी गाउँपालिक... |
सेतोपाटी संवाददाता कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।, सिंहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।, अपूर्व क्षतिजिले नेवा समुदायमाथि लक्षित गर्दै व्यंग्य गरेको आरोपमा ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.