content stringlengths 20 64.1k ⌀ |
|---|
भगवती पाण्डे लागु औषध मुद्दामा पक्राउ पुर्जी जारी भएको एकमहिनासम्म पनि पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तालाई पक्राउ गर्न प्रहरी असफल भएको छ। , साझेदारी व्यापारको एक करोड बढी रकम हडप्ने उद्देश्यसहित दुई भारतीयलाई योजनाबद्ध रूपमा लागुऔषध मुद्दामा फसाएको आरोप उनलाई लागेको थियो। गुप्तावि... |
सेतोपाटी संवाददाता देशकै संघीय राजधानी काठमाडौंमा विकासका संरचनाहरू कस्तो हुनुपर्छ? यो सबै हामीलाई थाहा नै छ।, देशकै ठूलो महानगरपालिका, देशभरका मानिसहरू बस्ने ठाउँ, देशभरका सहरमध्ये सबैभन्दा धेरै मानिसहरुको बसोवास गर्ने ठाउँ पनि हो काठमाडौं।, स्वभावैले पनि देशको राजधानी भइसकेपछि देशभरका मानिसहरुको पहिलो रोजाइ काठमाडौं... |
सेतोपाटी संवाददाता स्वर्गीय डा. हर्क गुरूङको १६ औं स्मृति दिवस मनाइएको छ।, नेपाल पर्वतारोहण संघ (एनएमए) सहित विभिन्न चार संघ-संस्थाहरूले संयुक्त रूपमा एक कार्यक्रम आयोजना गरी स्वर्गीय डा. हर्क गुरूङको बहुआयामिक व्यक्तित्वको चर्चा गरिएको हो।, कार्यक्रममा डा. गुरूङले नेपालको भौगोलिक विभाजन, जनसंख्या, बसाइ सराई, पर्वतीय ... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ७४ जनामा संक्रमण पुष्टि भएको हो।,
४ हजार १२६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।,
एक हजार २३४ जनाको पिसिआर र दुई हजार ८९२ जनाको एन्टिजेन परीक्षण गरिएक... |
नवीनबाबु गुरूङ दसैं नजिकिएसँगै न्युरोड-असन बजारमा किनमेल गर्नेको घुइँचो लागेको छ। , शनिबार राजधानीका मुख्य बजार असन, इन्द्रचोक, सपिङ मल तथा खुला बजारमा किनमेल गर्नेको घुँइचो लागेको हो।, खाद्यान्न, लत्ताकपडा, गरगहना, मरमसलालगायत किनमेल गर्न आउने ग्राहकहरूको चाप बढेको हो। , यस्तै काठमाडौंको अत्यधिक भिड हुने न्युरोड गेटब... |
सेतोपाटी संवाददाता चिकित्सा शिक्षाको सुधारको मागसहित अनसनरत डाक्टर गोविन्द केसीले अनसन तोड्ने तयारी गरेका छन्।, डा. केसीको माग पूरा गर्न सरकार तयार देखिएपछि अनसन तोड्ने तयारी भइरहेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।, ‘अहिले सहमतिको मस्यौदा तयार भइरहेको छ। मस्यौदाहरूमा छलफल भइरहेको छ। त्यसमा हस्ताक्षर गरेर उहाँ... |
सेतोपाटी संवाददाता झापाको दमकस्थित भूटानी शरणार्थी शिविर बेलडाँगीका एक व्यक्तिको बुधबार अपराह्न हत्या भएको छ। , दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा बसोबास गर्दै आएका एलबी भनिने ४६ बर्षीय लालबहादुर गुरुङको झापा र इलामको सिमानामा रहेको रतुवाखोलास्थित झोलुंगे पुलमा अज्ञात समूहको खुकुरी प्रहारबाट हत्या भएको प्रहरीले... |
रासस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा ल्याउँदै गरेको सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। , विमानस्थलका अनुसार पक्राउ पर्नेमा मोरङ सुन्दर हरैंचा नगरपालिका–९ घर भएका २४ वर्षीय हिमाल पौडेल, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ घर भएका १९ वर्षीय कवीन्द्र विश्वकर्मा र कालीकोट पलाता गाउँपालिका–७ घर भएका ... |
सेतोपाटी संवाददाता देशका विभिन्न भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ। प्रदेश–१, मधेस, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सुदूरपश्चिम र प्रदेश–१ मा सामान्य बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। , जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदल... |
सेतोपाटी संवाददाता पृथ्वी राजमार्गस्थित धादिङको गजुरीमा आज बिहान यात्रुबहाक बसले ठक्कर दिँदा स्कुल जाँदै गरेका एक बालकको घटनास्थलमै मृत्यु भएको छ।, गजुरीको आदर्श माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्ने ६ वर्षका विद्यार्थी विजय परियारलाई बाटो काट्ने क्रममा बसले ठक्कर दिएको हो।, जेब्राक्रसमै बसले विद्यार्थीलाई ठक्कर दिएको ... |
सेतोपाटी संवाददाता विगतका वर्षझैं यसवर्ष पनि चाडपर्वको समयमा यात्रुहरू ठगिन सक्ने समस्यालाई मध्यनजर गरी बुटवल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।, बुटवल उपमहानगरपालिकाले यातायात व्यवसायी, सुरक्षा निकाय लगायतको सहकार्यमा सहायता कक्ष स्थापना गरेको हो।, बिहीबारदेखि संचालन गरिएको उक्त सहायता कक्षमा यात्रुहरु अल... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले वीर अस्पतालअगाडि संचालन हुँदै आएका फार्मेसीमा डोजर चलाएको छ। , महानगरले वीर अस्पतालले भाडामा लगाउँदै आएको औषधि पसलको संरचनामाथि आज दिउँसो डोजर चलाएको हो। अनधिकृत संरचना हटाउन आजसम्म समय दिए पनि नहटाइएकोले डोजर चलाउनुपरेको महानगरले जनाएको छ।, फार्मेसी सञ्चालन भएका ठाउँ बगैंचा ... |
सेतोपाटी संवाददाता भक्तपुरमा बसले ठक्कर दिँदा वृद्ध पैदलयात्रीको मृत्यु भएको छ। , भक्तपुर नगरपालिका-१ दुधपाटी बस्ने ७२ वर्षीया दिलमाया श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए।, उनका अनुसार बिहीबार सूर्यविनायक नगरपालिका-८ सूर्यविनायक चोकमा दुर्घटना भएको हो। सल्लाघारीबा... |
सेतोपाटी संवाददाता कैलालीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन्।, गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा ३६ वर्षीय शेरबहादुर नामजाली मगरलाई श्रीमतीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ।, बिहीबार बिहान आफ्नी ३३ वर्षीय श्रीमती ललिता नाम्जाली मगरको हत्या गरी फरार रहेकोले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, ... |
नारायण खड्का रुकुम पूर्वमा बस दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ।, बिहीबार दिउँसो झन्डै ३ बजे भएको दुर्घटनामा परि तीन जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले जानकारी दिए। , उनका अनुसार दुई जना पुरुष र एक महिलाको मृत्यु भएको हो। , ‘हाम्रो स्थानीय युनिट... |
सेतोपाटी संवाददाता मकवानपुरको भीमफेदीमा यात्रुबाहक बस दुर्घटना हुँदा मृतकको खंख्या ७ पुगेको छ।, भिमफेदी गाउँपालिकामा बिहीबार दिउँसो सवा २ बजे भएको दुर्घटनामा परेर ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक वामदेव गौतमले जानकारी दिए।, काठमाडौंबाट हेटौंडाका ... |
सेतोपाटी संवाददाता चाडपर्वको बेला भारतसँग सीमा जोडिएका नेपाली बजार सुनसान हुँदा सीमापारिका भारतीय बजार गुल्जार हुने गरेका छन्।, भारतबाट सामान आयात हुने दोस्रो ठूलो नाका रूपन्देहीको बेलहिया हो। सोही नाका हुँदै दैनिक सयौं नेपाली उपभोक्ता किनमेलका लागि भारतीय बजार सुनौली पुग्ने गर्छन्।, बस्तुको गुणस्तरभन्दा पनि चाडपर्वका... |
सेतोपाटी संवाददाता रुकुमपूर्वमा बस दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ।, बिहीबार दिउँसो करिब ३ बजे भएको दुर्घटनामा परेर चार जनाको मृत्यु भएको हो।, साथै दुर्घटनामा परेर १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले जानकारी दिए। , उनकाअनुसार दुई जना पुरुष र एक महिलाको मृत्यु भएको हो। मृतकको सनाखत ... |
सेतोपाटी संवाददाता भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित सूर्यविनायक चोकमा सल्लाघारीबाट जगातितर्फ जाँदै गरेको बा १ प १५५१ नंम्बरको बसले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ। , बसको ठक्करबाट घाइते भएका भक्तपुर नगरपालिका–१ दूधपाटी बस्ने ७२ वर्षीया दिलमाया श्रेष्ठको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालमा उप... |
दिपकजंग शाही कर्णाली प्रदेश सरकारले सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रूपान्तरण गर्न छलफल सुरू गरेको छ। यस सम्बन्धमा प्रदेश सरकारले स्वास्थ्यसम्बन्धी विज्ञहरूको धारणा लिन थालेको छ।, सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कर्णाली अस्पताललाई स्वास्थ्य विज्ञा... |
सेतोपाटी संवाददाता हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।, जसको प्रभावले बागमती प्रदेशका थोरै स्थानमा र प्रदेश १, मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम ... |
सेतोपाटी संवाददाता मकवानपुरको भीमफेदीमा यात्रुबाहक बस दुर्घटना ज्यान गुमाएका सात जनामध्ये दुई जनाको सनाखत भएको छ।, जिल्ला प्रहरी कार्यालय मकवानपुरका निरीक्षक एवं प्रवक्ता रामचन्द्र घिमिरेका अनुसार मृतक सात जनामध्ये हालसम्म दुई जनाको मात्र सनाखत भएको छ। सनाखत भएकाहरू नुवाकोटका ३४ वर्षीय रघुराज न्यौपाने र बाराका अन्दुवा... |
मन्दिरा घिमिरे प्रहरीले काठमाडौंबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित ९ जनालाई पक्राउ गरेको छ। , डिभी परेपछि भिसा प्रक्रियामा कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने सात जना र बनाउने दुई जनासहित ९ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका... |
रासस महोत्तरी जिल्ला अदालतले मिटरब्याजी अनिरूद्ध साहलाई पूर्पक्षका लागि जेल चलान गरेको छ।, अनिरूद्धमाथि महोत्तरीदेखि झापासम्मका दर्जनौं व्यक्तिलाई मिटरब्याजको कुचक्रमा फसाएर उठिबास र घरबारबिहीन बनाउनुका साथै ऋण दिएकै कारण कतिपय महिलालाई यौन शोषण समेत गरेको आरोप छ।, भङ्गाहा नगरपालिका–५ बस्ने ४० वर्षीय अनिरूद्धलाई बुधबा... |
सेतोपाटी संवाददाता दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, शुक्रबार म १ ज २३३ नम्बरको जिप दुर्घटना भएको हो।, मार्माबाट अपिहिमाल मकरीगाड जाँदै गरेको जिप सडकबाट तल खसेको थियो।, तिम्ला भन्ने ठाउँमा जिप दुर्घटनामा परेर अपिहिमाल गाउँपालिका ६ का १८ वर्षीय दिनेशसिंह धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।, जिपमा... |
सेतोपाटी संवाददाता झापामा घरको चार तलामाथिबाट खसेर एक जना महिलाको मृत्यु भएको छ।, घरको चार तलामाथि फलेका करेला टिप्न जाँदा लडेर बिर्तामोड नगरपालिका वडा नम्बर ५ की ६२ वर्षीया मधु शर्मा आचार्यको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ।, इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रूगमबहादुर कुँवरका अनुसार घरको चार तलामाथि बर... |
सेतोपाटी संवाददाता धनगढीको तुलसीराम माध्यमिक विद्यालयको परिसर भित्र एक वृद्ध मृत फेला परेका छन्।, शुक्रबार बिहान धनगढी–उपमहानगरपालिका–४ का ६० वर्षीय खडकसिंह खड्का विद्यालयमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले जानकारी दिए।, घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको ... |
रासस जङ्गली बँदेलको मासुसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट होटल सञ्चालक पक्राउ परेका छन्।, बिहीबार जङ्गली बँदेलको मासु फ्रिजमा राख्दै गरेका अवस्थामा लोकप्रिय होटलका सञ्चालक रमेश रावल पक्राउ परेका हुन्।, उनलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले पक्राउ गरेको हो।, होटलमा जङ्गली बदेलको मासु बिक्री वितरण... |
सेतोपाटी संवाददाता धनगढीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, शुक्रबार से १ त ३५०३ नम्बरको ट्याक्टर धनगढी उपमहानगरपालिका उल्टापानी नालामा दुर्घटनामा परेको थियो।, ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको हो।, दुर्घटनामा ट्याक्टर चालक ४३ वर्षका हरिप्रसाद चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ... |
सेतोपाटी संवाददाता भक्तपुरको लोकन्थलीमा गाडीले किचेर १७ महिने शिशुको ज्यान गएको छ।, मध्यपुर ठिमी-१ लोकन्थलीका १७ महिने सलिन श्रेष्ठको शुक्रबार बिहान गाडीको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।, पाण्डेका अनुसार खेल्दै गरेका बालक पानी झार्न रोकेको बा ५ ख ७८१७... |
रासस विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल जीर्ण भइसकेको छ।, म्याग्दीको बेनीस्थित मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा बनाइएको उक्त पुल हाल जीर्ण अवस्थामा छ।, एक शताब्दी अघि बागलुङ गलकोटका समाजसेवी लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म... |
सेतोपाटी संवाददाता कलाकार राजु मल्होत्रा मृत फेला परेका छन्। , बुटवलको देवीनगरस्थित आफ्नै निवासमा शुक्रबार राति २ बजे उनी झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। , ३५ वर्षीय मल्होत्रा बिहीबार साँझ गायक नन्दु परियारलगायतसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए। उनले बुटवलमै रहेर दर्जनौं म्युजिक भिडियो निर्माण र अभि... |
राजु अधिकारी केही महिनायता खोटाङकी जयन्ता राई विराटनगर र जनकपुर ओहोरदोहोर गरिरहेकी छन्। , यही क्रममा बुधबार अपराह्न उनी प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईका सामु उभिएकी थिइन्। मुख्यमन्त्रीको दायाँबायाँ थिए संस्कृति मन्त्री खिनु लड्वा लिम्बू र उद्योगमन्त्री ओम सरावगी।, नेपालको संघीयताबारे विद्यावारिधि गरिरहेकी जयन्... |
रासस यौनजन्य घटनामा अपराध अनुसन्धानका बखत अभियुक्तको नाम जोडेर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भएका टिका-टिप्पणीविरूद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट निवेदन दायर भएको छ।, कानुन संकायका विद्यार्थी रेजिना पौडेलसमेतका तर्फबाट अधिवक्ता किशोर पौडललगायतले दायर गरेको निवेदनमा व्यक्तिको गोपनीयताको हकको संरक्षण गर्दै अभियुक्तल... |
सेतोपाटी संवाददाता नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरिएको रिट दर्ता गर्न भन्दै परेको निवेदनमा तोकिएको सुनुवाइ सरेको छ। , मंगलबार न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परे पनि हेर्न नमिल्ने भएकाले सुनुवाइ सर्ने भएको हो। , न्यायाधीश शर्माले हेर्न नमिल्ने सर्वोच्चको वेवसाइटमा जनाइएको छ। , संसदका दुवै सदनबाट पास गरेर र... |
सेतोपाटी संवाददाता जिल्ला प्रहरी परिसर काठमाडौंले दसैं तिहारलाई लक्षित विशेष सुरक्षा योजना अघि सारेको छ।, चाडपर्वको बेला सवारी साधनबाट ठगी हुनसक्ने र अपराध हुने भन्दै काठमाडौं उपत्यकामा विशेष सुरक्षा योजना अघि सारिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, उनका अनुसार चाडपर्वको ... |
सेतोपाटी संवाददाता नाबालिगमाथि बलात्कारको आरोपमा दाङ, तुलसीपुर उपमहानगरपालिका-६ गोठलीपुरका ५१ वर्षीय नन्दराम कवर (मगर) पक्राउ परेका छन्।, पीडित १६ वर्षीया बालिकाले आरोपित कवरविरूद्ध सोमबार किटानी जाहेरी दिएपछि सोमबारै उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले सेतोपाटीलाई बताए। ... |
सेतोपाटी संवाददाता झापाको शिवसताक्षीमा कार दुर्घटनामा परि मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ।, सप्तरीका ४४ वर्षीय बलराम यादव र सुनसरी इटहरीकी ३० वर्षीया गीता चौधरीको मृत्यु भएको विएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए। सो दुर्घटनामा परेर अन्य चार जना गम्भिर घाइते भएका छन्। उनीहरूको विएण्सी अस... |
सेतोपाटी संवाददाता काठमाडौंको गोठाटारमा लाल मोहम्मदको गोली हानेर हत्या गरिएको घटनाको अनुसन्धान गर्न विशेष समिति बनेको छ। , मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईको नेतृत्वमा समिति गठन भएको हो। , काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त म... |
सेतोपाटी संवाददाता धनुषाको बाँसघारीमा एक महिलाको शव फेला परेको छ।, मिथिला विहारी नगरपालिका-५ बस्ने ४५ वर्षीया जिवछी देवी मण्डलको शव मंगलबार दिउँसो बाँसघारीमा भेटिएको प्रहरीले जनाएको छ।, मण्डलको आफ्नै घर नजिककैको बाँस झाडीमा उनको शव फेला परेको हो। उनको टाउकोमा केही प्रहार गरेको देखिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्... |
सेतोपाटी संवाददाता अञ्जली श्रेष्ठ रञ्जितको नेतृत्वमा पोखरा अप्टिमिष्ट क्लबको नयाँ कार्यसमिति चयन भएको छ।, अञ्जलीको नेतृत्वमा बनेको नयाँ कार्यसमितिको उपाध्यक्षमा सन्तोष श्रेष्ठ, सचिवमा सुरज लामगादे र कोषाध्यक्षमा शान्ति थापा निर्विरोध चयन भए।, आगामी २०२२-२०२३ को लागि गठन भएको नयाँ कार्यसमितले बालबालिका तथा किशोर किशोरी... |
सेतोपाटी संवाददाता ललितपुरको धोविघाटस्थित कवाडी गोदाममा लागेको आगो अझै नियन्त्रणमा आएको छैन।, धोविघाट रिङरोडबाहिर रहेको बच्चा साहको कवाडी गोदममा बुधबार दिउँसो १ बजेको समयमा आगलागी भएको हो। आगलागीमा परी ३ जना घाइते भएका छन्। उनीहरूको अस्पतलमा उपचार भइरहेको छ।, गोदाम बच्चु साहले सञ्चालन गर्दै आएका थिए।, विगत १४ वर्षदे... |
रासस बागमती प्रदेशमा डेँङ्गु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्यांक अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य ६ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो।, स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेँङ्गुबाट काठमाडौँमा चार, ललितपुरमा दुई , सिन्धुपाल्चोकमा... |
सेतोपाटी संवाददाता ललितपुरको धोविघाटस्थित एक कवाडी ग्यारेजमा आगलागी भएको छ।, धोबिघाट रिङरोडबाहिर रहेको बच्चा साहको कवाडी कारखानामा बुधबार दिउँसो एक्कासी आगलागी हुँदा ३ जना घाइते भएका छन्।, आगो अझै निन्त्रणमा आएको छैन। ललितपुर प्रहरीका अनुसार आगलागीको कारण थाहा हुन सकेको छैन। , ललितपुरका २ वटा दमकलले आगो निभाउन नसकेपछि... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले नगरभित्रका अनियमित संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ।, ललितपुर महानगरपालिका क्षेत्रभित्र नक्शा स्वीकृत बिना, मापदण्ड विपरित निर्माण भएका संरचनाहरु, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरि निर्माण भएका स्लोप, टप, रयाम्प, सिँढी लगायतका संरचना ३५ दिन भित्र हटाउ... |
रासस कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले अवैधरूपमा सञ्चालन भएका फार्मेसीलाई बन्द गर्न एक साताको अल्टिमेटम दिएको छ।, नगरपालिकाले बजार अनुगमन गर्ने क्रममा अधिकांश फार्मेसी दर्ताबिनै सञ्चालनमा रहेको भेट्टाएपछि एक साताको समय दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले जानकारी दिए। , ‘हामीले एक साताभित्र नग... |
सेतोपाटी संवाददाता कैलालीमा एक युवक मृत फेला परेका छन्।, गोदावरी नगरपालिका वडा नम्बर १२ को शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत फेला परेको प्रहरीले जनाएको छ।, बडेला आफ्नै घरको आँगनमा मंगलबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, मृत अवस्थामा फेला परेका युवकको टाउको र खुट्टामा चोट छ। घटना शं... |
सेतोपाटी संवाददाता ललितपुरको धोविघाटस्थित एक कवाडी गोदाममा आगलागी हुँदा घाइते भएकालाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको छ। , घाइतेमध्ये ६५ वर्षीय शिवनारायण पोदार गम्भीर छन्। भारतीय नागरिक उनको अनुहार र शरीरका केही भाग जलेको छ। , यस्तै चितवनका ३० वर्षीय गणेश गुरूङ र ४५ वर्षीय भारतीय नागरिक राम आश्रित ... |
राजेश घिमिरे गत भदौ ३० गते साँझ एक पुरुष स्कुटर चढेर नारायणी नदीको पुलमा पुगे। चाँदी रङको स्कुटर, निलो चप्पल र सामसुङ मोबाइल फोन पुलैमा राखे अनि आफू नदीमा हामफाले।, ती पुरुष चितवनको कालिका नगरपालिका–७ का बासिन्दा रहेको पत्ता लाग्यो। उनको अवस्था अझै थाहा भएको छैन।, त्यसको ९ दिनअघि त्यही पुलबाट ३० वर्षीय एक पुरुष नदीमा ... |
सेतोपाटी संवाददाता संविधान र कानूनले विद्यालय तहको शिक्षा निःशुल्क हुने व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन नभएको सरोकारवालाले बताएका छन्।, संविधानले आधारभूत तहको शिक्षा निःशुल्क र अनिवार्य तथा माध्यमिक तहको शिक्षा निःशुल्क हुने सुनिश्चित गरेको छ। तर यसको कार्यान्वयन नभएको र निःशुल्क शिक्षा व्यवहारमा भ्रममात्र सावि... |
सेतोपाटी संवाददाता ललितपुरको धोविघाटस्थित एउटा कवाडी गोदाममा लागेको आगो करिब डेढ घन्टामा नियन्त्रणमा आएको छ।, ललितपुर महानगरपालिका-३ धोविघाट, एभेन्स स्कुलस्थित प्रकाश खत्रीको जग्गा भाडामा लिएर बच्चा साहले सञ्चालन गरेको कागजको कवाडी गोदाममा बुधबार दिउँसो १२:५५ बजे आगो लागेको हो।, करेन्ट सर्ट भएर लागेको आगो नियन्त्रणका... |
विवेक राई भारतमा लम्पी भाइरसले पाँच महिनाको अवधिमा एक लाख पशुचौपाया मरेका छन्।, गत अप्रिलमा पहिलोपटक गुजरातमा देखा परेको यो रोग अहिले डेढ करोड बढी पशुचौपायामा देखिसकेको छ।, भारतमा यो रोग तीब्र फैलिरहँदा यसको जोखिम नेपालमा पनि बढेर गएको छ। किनभने अहिले भारतमा यो रोग फैलिएको ८ वटा राज्यमध्ये दुई वटा राज्य नेपालसँग सीमा ... |
सेतोपाटी संवाददाता चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ वटा माग राखेर ९ दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य स्थिति जटिल हुँदै गएपछि थप उपचारका लागि काठमाडौं आएका छन्।, धनगढीबाट श्री एयरलायन्सको नियमित उडानबाट बुधबार साँझ उनी काठमाडौं आएका हुन्। , धनगढीमा अनशन बसिरहेको डा. केसीले आफ्नै खर्चमा केही ... |
भगवती पाण्डे कोभिड केहि मत्थर हुँदा पछिल्लो दुई तीन महिनायता डेंगीको संक्रमण महामारीका रूपमा फैलिन थालेको छ। संक्रमितको संख्या बढिरहँदा मृत्यु हुनेको संख्या पनि त्यतिकै संख्यामा बढिरहेको छ।, लुम्बिनी प्रदेशमा मात्रै डेंगी संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता पुष्पराज पौड... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ८१ जनामा संक्रमण पुष्टि भएको हो।,
३ हजार ४४७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।,
एक हजार ९७ जनाको पिसिआर र दुई हजार ३५० जनाको एन्टिजेन परीक्षण गरिएको... |
एजेन्सी चीनमा कोरोना संक्रमित बोकेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ।, दक्षिण-पश्चिम प्रान्त उइजोमा बस पल्टिँदा २० जना घाइते भएको ,बीबीसी,ले जनाएको छ। दुर्घटनामा परेको बसले कोरोना संक्रमितलाई क्वारेन्टिनतर्फ लाँदै थियो।, दुर्घटनापछि चीनको कोभिडप्रति शुन्य शहनशीलताको नीतिबारे बेइजिङमा आलोचना भइरहेको छ।, उइजोम... |
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारीले मह जोडी वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानित गर्ने घोषणा गरेकी छन्।, उनीहरूसहित १७ जनालाई यो पदकबाट सम्मानित गर्ने घोषणा गरेकी हुन्।, सम्मानित हुनेहरूमा कुलमान घिसिङ, नीर शाह, राजेश हमाल, गंगाप्रसाद उप्रेती, तिलविक्र... |
सेतोपाटी संवाददाता हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।, जसको कारण देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का ... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले टुकुचा खोला खोतल्ने अभियानलाई जारी राखेको छ। , महानगरपालिकाको डोजर सहितको टोलीले सोमबार हात्तीसार-कमलपोखरी क्षेत्रमा पुगेर उत्खनन् जारी राखेको हो।, टुकुचा अतिक्रमण गरेको भन्दै सम्भावित क्षेत्र पहिचान गरेर महानगरले केही दिनदेखि हात्तीसार क्षेत्रमा डोजर चलाइरहेको छ। , महानगरले ... |
एजेन्सी ताइवानमा आइतबार साँझ गएको शक्तिशाली भुकम्पमा परेर कम्तिमा १ सय ४६ जना घाइते भएका छन्। ताइवानको दक्षिणपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको रोयटर्सले जनाएको छ।, शनिबार साँझ पनि त्यस क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमवल ४ रेक्टर स्केलको भुकम्प गएको थियो। ताइवानको दमकल विभाग... |
सेतोपाटी संवाददाता काठमाडौंको कपनमा आगलागी भएको छ। , बुधबार कपनको एक घरमा बेलुकी पौने ७ बजे आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , ‘आगलागी भएको छ,’ उनले भने, ’अहिले घटनास्थलमा छौं। थप विवरण आउन बाँकी छ।’, आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर र भक्तपुरको दमकल प्र... |
सेतोपाटी संवाददाता आगामी असोज ७ र ८ गते काठमाडौंमा तमूस्यो ह्युल छोंज धीं गुरूङ महिला राष्ट्रिय परिषदपको चौथो राष्ट्रिय महाधिवेशन हुने भएको छ।, तमूहरूको हक, हित, अधिकार र पहिचानको लागि तमू महिलाको एकता, राज्यको हरेक निकायमा समावेशी प्रतिनिधित्वको सुनिश्चितता भन्ने मूल नाराका महाधिवेशन हुने भएको हो।, काठमाडौंमा आइतबार ... |
एजेन्सी भारतको केरलाका ३० वर्षीय अटो चालक एकै रातमा करोडपति बनेका छन्।, केरला श्रीबरहमका अनुपलाई २५ करोड भारतीय रुपैयाँको चिठ्ठा परेको टाइम्स अफ इण्डियाले जनाएको छ। आइतबार उनको टिकट नम्बर टिजे-७५०६०५ले २५ करोड रुपैयाँको चिठ्ठा जितेको हो।, शनिबार उनले दुई वर्षीय छोराको खुत्रुके फुटाएर चिठ्ठा किनेका थिए।, ‘मलाई टिकट किन... |
सेतोपाटी संवाददाता देशभर थप ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , पछिल्लो २४ घण्टामा तीन हजार नौ सय २४ जनाको कोरोना परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। , ७५ जनाको पिसिआर र १६ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो। , एक सय ६५ जना संक्रमित उपच... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रिय महिला फुटबल टिमले विश्वमै नेपालको नाम चिनाउनुपर्ने बताएका छन्।, काठमाडौंमा जारी छैठौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पुगेका नेपाली टिमलाई बधाई दिँदै शाहले नेपालको नाम विश्वमै चिनाउन शुभकामना दिएका हुन्।, उनले नेपाललाई सँधै सगरमाथा... |
सेतोपाटी संवाददाता बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।, गुलरिया नगरपालिका वडा नं. ९ की ९ वर्षीया खुस्बु धोवी र बारबर्दिया नगरपालिका वडा नं. ८ दूधाका ३३ वर्षीय शनिराम थारुको करेन्ट लागेर मृत्यु भएको हो।, धोवीलाई घरमै करेन्ट लागेको थियो। उनलाई फलामको ढोकाबाट करेन्ट प्रवाह भई करेन्ट लागेको थियो।, त्यस्तै थारु... |
सेतोपाटी संवाददाता संविधानविरूद्ध प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। , सोमबार माइतीघर मण्डलामा ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाइरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।, संविधान दिवसको दिन माइतीघरमा जम्मा भएर संविधान जलाउनेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्ष... |
मन्दिरा घिमिरे काठमाडौं महानगरपालिकाले हात्तिसारस्थित टुकुचा खोतल्ने कामलाई निरन्तरता दिएको छ।, सोमबार बिहानैदेखि पुतलीसडक-हात्तिसार-कमलादी क्षेत्रमा टुकुचा खोतल्ने अभियानलाई निरन्तरता दिएको महानगरपालिकाका नगर प्रहरी नायब उपरीक्षक मिनबहादुर थापाले जानकारी दिए।, टुकुचा उत्खनन् गर्ने क्रम जारी रहेपनि हात्तिसारको एक घरमा... |
सेतोपाटी संवाददाता प्रदेशमा रहेको निजी शैक्षिक संस्थाहरूलाई एकीकरणसँगै नियमन गर्न कर्णाली प्रदेशमा नेपाल निजी शैक्षिक संघ स्थापना गरिएको छ।, प्रदेशमा रहेको विभिन्न निजी शैक्षिक संस्थाहरूलाई एकीकृत गरी उनीहरूको नियमन गर्न नेपाल निजी शैक्षिक संघ गठन गरिएको हो।, निजी शैक्षिक संस्था सञ्चालक त्रिभुवन ढकालको संयोजकत्वमा १३ ... |
सेतोपाटी संवाददाता काठमाडौंको गोठाटारमा गोली चलेको छ।, सोमबार साँझ गोलीले लागेर एक जना घाइते समेत भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए। , घाइतेको उपचारको लागि टिचिङ अस्पतालमा लगिएको छ। घाइतेको अवस्थाबारे खुलेको छैन। , कसले गोली चलाएको हो भन्ने बारे अनुसन्धान भइरहेको छ।,
... |
सेतोपाटी संवाददाता बागलुङको कुश्मी प्राविका शिक्षिका सीता कँडेलले कक्षा–२ मा पढ्ने बालिका लविशा शाहीलाई बोकेर पहिरो पार गरिन्।, गत भदौ २९ गते स्कुलमा विद्यार्थीलाई कोभिड–१९ विर"द्ध दोस्रो डोज खोप लगाउने कार्यक्रम थियो। शिक्षिका कँडेलले बालबालिका बोकेर जोखिमयुक्त पहिरो वारपार गरेकी थिइन्। सोही दिन राष्ट्रिय बालदिवस पर्... |
सेतोपाटी संवाददाता २००७ सालका क्रान्तियोद्धा तोरेन्द्रमानसिंह प्रधानको निधन भएको छ।, त्यसबेला प्रजातान्त्रिक आन्दोलनमा सक्रिय सहभागिता जनाएका विराटनगरका प्रधान जीवनको अन्तिम घडीसम्म पनि लोकतान्त्रिक आन्दोलनका पक्षमा अडिग रहे।, उनै प्रधानको सोमबार विराटनगरस्थित न्यूरो अस्पतालमा ९३ वर्षको उमेरमा निधन भएको हो।, अध्येता भ... |
सेतोपाटी संवाददाता काठमाडौंको गोठाटारमा सोमबार साँझ गोली हानी आक्रमण गरिएका लाल मोहम्मद १० वर्ष जेल बसेर छुटेको खुलेको छ।, मोहम्मदको परिवारसँग सोधपुछका क्रममा उनी पाँच वर्षअघि दस वर्षको जेल सजाय काटेर छुटेका प्रहरीले जनाएको छ।, 'उनी कुन मुद्दामा जेल परेका थिए भन्नेबारे यकिन भइसकेको छैन। थप अध्ययन तथा अनुसन्धान भइरहेको... |
सेतोपाटी संवाददाता काठमाडौंको गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुलेको छ। , कागेश्वरी मनोहरा नगरपालिका- ८ मा एक जना पुरूषमाथि गोली हानेर भागेको प्रहरीले जनाएको छ। , घाइते हुनेमा सर्लाहीका लाल मोहम्मद छन्। उनी गार्मेन्ट व्यवसायी भएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयका प्रहरी उपरीक्... |
सेतोपाटी संवाददाता काठमाडौंको गोठाटारमा सोमबार साँझ गोली हानी आक्रमण गरिएका लाल मोहम्मदको मृत्यु भएको छ। , गोली लागेपछि घाइते भएका मोहम्मदको त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।, मोहम्मदको टाउको र तिघ्रामा गोली लागेको थियो।, काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयक... |
सेतोपाटी संवाददाता नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १० मानिन्छ भने सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ।, मनसुनको अहिलेको सक्रियता हेर्दा अझै केही दिनसम्म मनसुन कायम रहने संकेत देखिएको छ। यो वर्ष नेपालमा मनसुन साधारण मितिभन्दा एक हप्ता अघिनै अर्थात् जुन २२ मा प्रवेश गरेको थियो। त्यस अर्थमा सोही अनुपात... |
रासस मकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।, वकैया–११ आहालडाँडाका करिब ५५ वर्षीय आइतसिंह भोलनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।, उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जनाइएको छ।, चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको ए... |
सेतोपाटी संवाददाता मेक्सिकोको पश्चिमी क्षेत्रमा शक्तिशाली भुकम्प गएको छ। सोमबार ७ दशमलव ६ रेक्टर स्केलको भुकम्प जाँदा दुई जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ।, जनघनत्व बढी रहेको पश्चिमी शहर मिचुवाकानलाई केन्द्रविन्दु बनाएर स्थानीय समय अनुसार दिउँसो १ बजे भुकम्प गएको थियो। भुकम्पका कारण प्यासिफिक पोर्टस्थित मन्जानिल... |
रासस ट्राफिक प्रहरीले चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्ष्य गरी उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ।, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले चाडपर्वको समयमा सवारीसाधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यसम्म पुग्ने वातावरण निर्माण गर्न नाकाहरूमा विशेष ‘चेकिङ’को व्यवस्था गर्न लागेको हो।, क... |
सेतोपाटी संवाददाता सर्लाहीमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ।, चार जना घाइते भएका छन्।, सोमबार साँझ हावाहुरी र वर्षासँग परेको चट्याङ लागेर ईश्वरपुर नगरपालिका १२ गुईडुङका २८ वर्षीय प्रेमबहादुर घलानको मृत्यु भएको प्रहरीले जनाएको छ।, चट्याङ लागेर गम्भिर घाइते भएका उनलाई बर्दिबासस्थित जनसेवा अस्पतालमा लगिएको थियो। त्... |
युनिक श्रेष्ठ काठमाडौंको गोठाटारमा सोमबार साँझ लाल मोहम्मदको गोली हानेर हत्या भयो।, कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटारमा पेस्तोलसहित आएका अज्ञात व्यक्तिले मोहम्मदलाई लखेटी-लेखेटी गोली हानेका थिए। गाडीबाट बाहिर निस्किए लगत्तै उनलाई पछाडिबाट एक व्यक्तिले गोली हानेको सिसिटिभी फुटेजमा देखिन्छ।, गोली प्रह... |
सेतोपाटी संवाददाता अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि, एनएमए र सरकारी प्रतिनिधिबीच वार्ता सुरू भएको हो। आइबार प्रारम्भिक छलफलपछि सोमबार बैठक बसेको हो।, डा. केसीले उठाएका मागका सवालमा सुरु भएको छलफलमा सरकारका तर्फआट प्रधानमन्त्री कार्यालयका सचिव डा राम प्रसाद घिमिरे, स्वास्थ्य सचिव डाक्टर रोशन पोखरेल र शिक्षा सचिव रा... |
सुदीप श्रेष्ठ टुकुचाको भूमिगत सुरूङ राणाकालमै निर्मित पुरातात्विक सम्पदा भए पनि त्यसमाथिको जग्गा कसैले अतिक्रमण गर्न नपाउने र उनीहरूलाई त्यहाँबाट हटाउनुपर्ने जिकिर धेरैले गरिरहेका छन्।, कतिले त जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्मको हात्तीसार क्षेत्रमा बसोबास गर्नेहरूलाई अनधिकृत रूपमा टुकुचा पुरेर घर बनाएको भन्दै ‘भूमाफ... |
राजेश घिमिरे चितवनको सौराहा ‘वाइल्डलाइफ टुरिजम’ को केन्द्र मानिन्छ। चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहामा वन र वन्यजन्तुको अवलोकन गर्न लालायित देशी, विदेशी पर्यटकहरू पुग्ने गर्छन्।, निकुञ्जभित्रका दुर्लभ वन्यजन्तु हेरेर लोभिन्छन्। आडैमा रहेको राप्ती नदीमा देखिने घडियाल गोही हेरेर दंग पर्छन्।, पर्यटकको आकर्षणको क... |
सेतोपाटी संवाददाता बाँकेमा ठूलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा श्रीमान-श्रीमतीसहित तीन जना छन्।, कोहलपुर नगरपालिका वडा नं. १२ चप्परडौडीकी ३८ वर्षीया यशोदा कार्की, उनका श्रीमान रुद्रबहादुर कार्की र सोही ठाउँ बस्ने २४ वर्षीय मनोज गिरी पक्राउ परेका हुन्।, जिल्ला प्रहरी प्रवक्ता ड... |
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले कमलादीस्थित लक्ष्मी बैंक नजिकै खोतल्दा टुकुचा खोला फेला पारेको छ। , शनिबार महानगरले टुकुचा खोला पत्ता लगाउन डोजर लगेर खोतलेको हो। सोहि क्रममा १०-१२ फिट तल टुकुचा खोला फेला परेको महानगरले जानाएको छ। , खोलाको बहाब क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला पारिएको महानगरले जनाएक... |
सविता बुढा अछामको तर्माखाद गाउँपालिका-५ नाडामा पहिरो गएको १० घण्टा बढी बितिसकेको छ। , गाउँमा पहिरोले ठूलो मात्रामा धनजनको क्षति गरेपछि त्यहाँका स्थानीयहरू डराइरहेका छन्।, पहिरोमा दुई घर पुरिँदा नौ जनाको मृत्यु भएको छ। उनीहरूको खोजी गाउँले आफैंले गरेका थिए।, अहिले पनि सिमसिमे पानी परिहेको छ। डाँडाबाट पहिरो खस्ने अझै उच... |
रासस अछाममा पहिरोमा परी ज्यान गुमाउनेको संख्या १७ पुगेको छ। , लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ।, अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ। यस्तै छ जना बेपत्ता छन्।, उनका अनुसार घाइते ११ जना... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६३ जनामा संक्रमण पुष्टि भएको हो।,
३ हजार ७४० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।,
एक हजार ५७४ जनाको पिसिआर र २ हजार १६६ जनाको एन्टिजेन परीक्षण गरिएको ... |
सेतोपाटी संवाददाता विगत चार महिनादेखि भारतमा बाध्यकारी तथा बेचबिखनको उच्च जोखिममा रहेका १० जना बालकको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ।, भारतीय सामाजिक संस्था, भारतीय प्रहरी, बाल कल्याण समिति मुम्बइको समन्वयमा बालकहरूको उद्वार गरिएको हो।, विगत २४ वर्षदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ‘साथसाथ’ संस्थाले बाल... |
नारायण खड्का दाङको घोराहीमा सहोदर बहिनीले नै केटा साथीसँग मिलेर आफ्नै दाजुको अटो-रिक्सामा आगो लगाएकी छन्। , घोराही उपमहानगरपालिका-१५ बिपी चोक नजिक कोठा भाडामा बसी अटो चलाउने टेकबहादुर खत्रीको रा-१-ह ८६६० नम्बरको अटोमा शनिबार बिहान साढे १ बजेतिर अज्ञात समूहले आगो लगाएको थियो। , उक्त अटो खत्रीको घरअगाडि पार्किङ गरी राखि... |
सेतोपाटी संवाददाता हाल देशभर सामान्य बदली रही सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको अधिकांश स्थान र बाँकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानमा र पूर्वी भू–भागम... |
एजेन्सी दक्षिणपूर्वी ताइवानमा शनिबार साँझ शक्तिशाली भूकम्प गएको छ।, अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो।, युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु ताइवानको युजिङबाट ९१ किलोमिटर पूर्वमा छ। ताइवान मौसम विभागका अनुसार भूकम्पको केन्द्रविन्दु सतहबाट ७.३ किलोमिटर गहिराइमा थि... |
सेतोपाटी संवाददाता डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि शनिबार धनगढीको पार्क मोडमा युवाहरूले प्रदर्शन गरेका छन्।, विद्यार्थी तथा स्वास्थ्य क्षेत्रमा आवद्ध रहेका युवाहरूको एक समूहले पार्क मोडमा डाक्टर केसीको स्वास्थ्य अवस्थाप्रति सरकारको ध्यान आकर्षण गर्न प्रदर्शन गरेको हो।, धनगढीको एलएनचोकस्थित कृष्... |
रासस अछाममा पहिरोमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ।, कमलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, ढकारी गाउँपालिका–६ का दुई वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका–५ का १७ वर्षीय जानकी शाही, १७ वर्षीया विमला शाही, ४५ वर्षीय नेत्र शाह... |
सेतोपाटी संवाददाता काठमाडौंको गैरीगाउँमा एक युवाको शव फेला परेको छ।, आइतबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित गैरी गाउँमा एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।, करिब ३० वर्षीय पुरूषको शव सडकमुनि फेला परेको हो। , शव फेला परेपछि घटनास्थलमा परिसर, काठम... |
सविता बुढा गत वर्ष कात्तिकमा परेको अविरल वर्षाका कारण सुदूरपश्चिममा ठूलो जनधनको क्षति भएको थियो। कैलाली र कञ्चनपुरमा लगाएको धान बालीमा त्यतिबेला धेरै नोक्सानी पुगेको थियो। , अहिले त्यहीँको प्रभावले यहाँको जनजीवनमा असर परेको छ। , यो वर्षपनि सुदूरपश्चिममा भारी वर्षाका कारण ठूलो धनजनको क्षति भएको छ। , पछिल्लो सातायता मात... |
सेतोपाटी संवाददाता दार्चुलामा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।, घाइते चार जनामध्ये जिप चालक धनबहादुर धामीको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।, नौगाड गाउँपालिका वडा नम्बर ४ होपरीमा आइतबार बिहान से १ ज १०७८ नम्बरको जिप दुर्घटना दुर्घटना भएको थियो।, दुर्घटनामा चालक धामीसहित २८ वर्षीय कमलेश टमटा, १९... |
एजेन्सी दिवंगत बेलायती महारानी एलिजावेथ द्वितीयको आज अन्त्येष्टि हुँदैछ। स्थानीय समय अनुसार ११ बजे अन्त्येष्टि हुने बीबीसीले जनाएको छ। उनको अन्त्येष्टि वेस्टमिनिस्टर अब्बेमा हुनेछ।, उनीप्रति अन्तिम श्रद्धाञ्जली अपर्ण गर्न विश्वभरबाट पाँच सय प्रतिनिधि उपस्थित हुनेछन्। नेपालबाट परराष्ट्र मन्त्री कार्यक्रममा सहभागी भएका ... |
प्रशन्न पोखरेल काठमाडौंनजिकै बर्खाको पानी संकलन गरेर ताल बनाइएको छ।, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जभित्र गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा रहेको सिमसार क्षेत्रलाई केही विस्तार गरेर २४ मिटर अग्लो ड्याम बनाएर 'धाप ताल' बनाइएको हो।, यहाँ धापमा बाँध बाँधेर ताल बनाउनुको उद्देश्य हिउँदमा बागमतीमा पानीको बहाब बढाउनु ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.