content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता दाङ तुलसीपुरका एक जना सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानेका छन्। , तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ टिकरीका ३५ वर्षीय बसन्त केसीले आइतबार बेलुका ८ बजेर ३५ मिनेटको समयमा आफैंलाई गोली हान्दा घटनास्थलमै उनको मृत्यु भएको हो।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्ल... |
सेतोपाटी संवाददाता रोल्पाका एक वडाध्यक्ष पेस्तोलसहित पक्राउ परेका छन्। , जिल्लाको गंगादेव गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष ३३ वर्षीय कृष्ण वली अटोमेटिक पेस्तोलसहित पक्राउ परेको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामकुमार सारू मगरले सेतोपाटीलाई बताए। , वडाध्यक्षले आफ्नो घरमा अवैध हतियार लुकाएको भन्ने गोप्य सूचनाका आधारमा... |
रासस भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आइपुगेका छन्।, सुदूरपश्चिम प्रदेशमा शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन चौथाइवाले सडकमार्ग हुँदै आइतबार धनगढी आइपुगेका हुन्। , सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चौथाइवालेलाई धनगढीमा स्वागत गरे।, चौथाइ... |
रासस वैशाख महिना सुरु भएपछि म्याग्दीको विभिन्न ठाउँका जङ्गलमा भएको आगलागीले ७० हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ।, आइतबार दिउँसोदेखि जिल्लाको बेनी नगरपािलका–३ भकिम्लीको गजुरे सामुदायिक वनमा लागेको भीषण आगलागी सोमबार बिहानसम्म पनि नियन्त्रणमा लिन सकिएको छैन।, यसैगरी गत शुक्रबारदेखि बेनी –२ ज्यामरुककोटको सल्लेरी र अर्थ... |
सेतोपाटी संवाददाता हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ।, दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहने छ।, महाशाखाका अनुसार गण्डकी, कर्णाली ... |
सेतोपाटी संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरको छतबाट खसेर उनका गाडी चालक गम्भीर घाइते भएका छन्।, सोमबार विहान ४ बजेतिर भरतपुर–११ स्थितमा लामिछानेको घरको छतबाट लडेर उनका निजी चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भनिने दिलबहादुर थापा घाइते भएका हुन्। , उनको खुट्टा ... |
सविता बुढा कैलालीको चुरे गाउँपालिका–१ भासु की २९ वर्षीया सिम्रन मगर (नाम परिवर्तन) को विहे १८ वर्षको उमेरमा भएको थियो। बिहे भएको २ वर्ष नपुग्दै उनी गर्भवती भइन्। , पहिलो गर्भ चेकजाँचका लागि एकचोटी मात्रै धनगढी गएकी थिइन्। त्यसपछि एकैचोटी गाउँका सुडेनीबाट उनले घरमै बच्चा जन्माइन्। तीन वर्ष पनि नपुग्दै उनको दोस्रो बच्चा... |
रासस पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानमा जीप दुर्घटना भएको छ।, आइतबार साँझ दुलेगौंडाबाट पिउरी दोभानतर्फ जाँदै गरेको ग १ ज ७९४२ नम्बरको जिप पिउरी दोभानस्थित भित्री कच्ची सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो। , दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने सात यात्रु घाइते भएको जिल्ला प... |
सेतोपाटी संवाददाता दाङमा मोटरसाइकलमा सवार दुई जनाको ट्रकको ठक्करबाट मृत्यु भएको छ। , दुर्घटनामा परी घोराही उपमहानगरपालिका वडा नं. ११ खैराका २६ वर्षीय मोटरसाइकल चालक सन्देश बस्नेत र स्थानीय १७ वर्षीय गोपाल विकको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले सेतोपाटीलाई बताए। , तुलसीपुर–घोराही सडक खण्ड अन्तरगत स... |
सेतोपाटी संवाददाता राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशले कर्णाली सरकारलाई अपांगता भएकाहरूको लागि गर्नुपर्ने कामबारे सुझाव दिएको छ।, आइतबार वीरेन्द्रनगरमा आयोजित समावेशी पुनर्स्थापनाबारे अन्तर्क्रियामा महासंघले अपांगता भएका व्यक्तिको सहज जीवनका लागि प्रदेश सरकारले गर्नुपर्ने विभिन्न सुझाव दिएको हो।, महासंघका कर्णाली ... |
सेतोपाटी संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्वनिर्धारित चुनावी प्रचार रोकेका छन्।, चितवन-२ मा रास्वपाबाट उम्मेदवार बनेका लामिछाने निजी सवारी चालक दिलबहादुर थापा घरको छतबाट लडेर गम्भीर घाइते भएपछि आज बारामा गर्ने भनिएका चुनावी प्रचारका कार्यक्रम सहभागी नभएका हुन्।, उनी अहिले थापाको उपचार भइ... |
राजेश घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापाको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।, सोमबार विहान ४ बजेतिर भरतपुर-११ स्थित लामिछानेको घरको छतबाट खसेका थापालाई पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको छ।, चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार तीन तलामाथिबाट... |
सेतोपाटी संवाददाता चालु आर्थिक बर्षको चैत मसान्तसम्म रोल्पा प्रहरीले विभिन्न मुद्दामा सजाय तोकिएका ३४ फरार प्रतिवादी पक्राउ गरेको छ। , बिभिन्न अभियोगमा दोषी ठहर भइ अदालतले जेल र आर्थिक सजाय तोकिएका ३४ जना फरार प्रतिवादी पक्राउ गरी अदालतको आदेशले तोकिएको सजाय भुक्तान गर्न पठाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामकुमार ... |
सेतोपाटी संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका ड्राइभर छतबाट खसेको घटनाबारे चितवन प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ।, अनुसन्धानका लागि लामिछानेका ड्राइभर दिलबहादुर थापासँग आइतबार राति सँगै सुतेका रास्वपा महामन्त्री मुकुल ढकालका ड्राइभर कालुराम राजवंशीलाई प्रहरी कार्यालयमा ल्याइएको छ। , ‘सोधपु... |
सेतोपाटी संवाददाता जनक शिक्षा सामाग्री केन्द्रले नयाँ शैक्षिकसत्र शुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको दाबी गरेको छ। , गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले बताएको हो। , सोमबार पाठ्यपुस्तक बिक्रीवितरण र छपाईको व... |
नवीनबाबु गुरूङ काठमाडौंको शान्तिबाटिकामा मिटर ब्याज पीडित र प्रहरीबीच झडप भएको छ। केही दिनदेखि देशका विभिन्न ठाउँबाट आएर शान्तिबाटिकामा बसिरहेका मिटर ब्याज पीडितहरूले आज सिंहदरबार घेर्ने कार्यक्रम थियो।, मिटरब्याजी तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समिति रौतहटका अध्यक्ष शिवशंकर महतोका अनुसार सोमबार बिहान ११ बजेदेखि प... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र पूर्वाधार निर्माण, मर्मत कार्य सञ्चालन गर्दा आम मानिसलाई कठिनाइ हुने गरी निमार्ण कार्य सञ्चालन गरे कारबाही गर्ने जनाएको छ। , सोमबार सूचना जारी गर्दै महानगरभित्र कुनै पनि सार्वजनिक निकायले सडकपेटी, खुला क्षेत्र वा पार्कमा निर्माण कार्य गर्दा आम मानिसलाई कठि... |
रासस नेपाल पञ्चांग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ।, वैशाख कृष्ण औंसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। , यस वर्ष वैश... |
सरिशा अछामी सोमबार बिहानैदेखि रत्नपार्कको शान्तिवाटिका पार्क प्रहरीले घेरिएको थियो। केही दिनदेखि देशका विभिन्न स्थानबाट आएर काठमाडौंमा बसिरहेका मिटर ब्याज पीडितले आज मार्च पाससहित उच्च सरकारी निकायका कार्यालय घेराउ गर्ने योजना बनाएका थिए। त्यही योजना थाहा पाएर प्रहरी बिहानै शान्तिवाटिका पुगेका थिए।, ९ बजेसम्म सामान्य ... |
सेतोपाटी संवाददाता नेपालमा १०४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् भने थप एक जनाको मृत्यु भएको छ।, योसँगै मृत्यु हुनेको संख्या १२ हजार २३ पुगेको छ।, पछिल्लो २४ घण्टामा १६३२ जनामा नमूना परीक्षण गर्दा १०४ जनामा संक्रमण देखिएको हो।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० जना डिस्चार्ज भएका छन्। , अहिले देशभर ३७९... |
सेतोपाटी संवाददाता मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारदेखि राष्ट्रप्रमुख र संघीय सरकारका पदाधिकारीहरूको निवासबाट फोहोर महानगरले नउठाएको नौ दिन बितिसकेपछि तीन किसिमले सिंहदरबारको फोहोर व्यवस्थापन गर्न थालिएको छ।, महानगरपालिका र सरकारको छलफल कहिले हुने पत्तो नभएका कारण सिंहदरबारबाट उठ्ने फोहोर छुट्याएर तीन तरिकाले व्यवस... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, सोमबार शुक्लाफाँटा नगरपालिका –५ स्थित गर्जमनीमा डिसहोमको फाइबर नेट विस्तार गर्ने क्रममा करेन्ट लागेर सिन्धुलीको तीनपाटन गाउँपालिका–४ का २४ वर्षीय सन्तोष कपाडीको मृत्यु भएको प्रहरीले जनाएको छ।, करेन्ट लागेर घाइते भएर बेहोस भएका उनलाई उपचारका लागि धनगढी... |
रासस सुकुम्बासी बस्ती खाली गर्ने भन्दै काठमाडौं महानगरपालिकाले जारी गरेको सूचना कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरकालीन अन्तरिम आदेश गरेको छ।, न्यायाधीशद्वय दुर्गाबहादुर विश्वकर्मा र दीपेन्द्र अधिकारीको इजलासले यस्तो आदेश दिएको उच्च अदालतको वेबसाइटमा उल्लेख छ।, जानुका पोखरेल लगायतले महानगरको सूचना कार्यान्वयन न... |
सेतोपाटी संवाददाता बैतडीमा एक पुरूषको हत्यामा संलग्न रहेको आरोपमा युवक परेका छन्।, दोगडाकेदार गाउँपालिका–८ सैनीका ३८ वर्षीय वासुदेव जोशीको शनिबार राति धारिलो हतियार प्रहार गरेर हत्या भएको थियो।,
जोशीको हत्यामा गाउँकै मान्छे संलग्न रहेको भन्दै परिवारले एक महिला र एक युवकको नाममा किटानी जाहेरी दिएका थिए।, सोही किटानी ज... |
डा.युजलमान सिंह इन्टरनेटलाई हामीले खराब रूपमा लिन हुँदैन। यसले हामीलाई धेरै सहयोग गरेको छ। तर यसको अत्यधिक प्रयोग गर्नाले कतिलाई इन्टरनेटको लत लागेको छ। यसमा पनि कतिपयमा सामाजिक सञ्जालको लत, गेम एडिक्सन, पोर्न एडिक्सन बढेको छ। सुरूमा लतमात्र लाग्ने पछि लत बढ्दै गएर मानसिक र पारिवारिक तनाव समेत हुने गरेको छ। सम्बन्धमा,... |
रमेश गिरी मध्याह्नदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मानिसहरूको भीड बढ्दै गयो।, हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसको भीड निकै बाक्लो भयो। , बिस्केट जात्राको अवसरमा हरेक वर्ष २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा ... |
सेतोपाटी संवाददाता रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको घर नजिक प्रेसर कुकर बम फेला परेको छ। , सियारी गाउँपालिका–६ स्थित अध्यक्ष घिमिरेको घरको पछाडिपट्टी शनिबार बिहान साढे १० बजेतिर बम फेला परेको हो।, शंकास्पद वस्तु फेला परेपछि घिमिरेले सुरक्षा निकायलाई खबर गरेका थिए।, लगत्तै नेपाली सेनाको बम डिस्पो... |
रासस सिरहामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।, गोलबजार नगरपालिका–१ लामाडाँडामा गए राति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको ज्यान गएको हो।, नाच हेरेर फर्किने क्रममा गोलबजार नगरपालिका–१ गुलरियामा एक्कासि हात्ती देखिएपछि अन्य साथीहरू भागे... |
रासस नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमाली पुन मगरमाथि गोली प्रहार हुनुको कारण दुर्घटना भएको नेपाल प्रहरीले बताएको छ।, उनीमाथि नियतले नभई दुर्घटनावश गोली लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो।, ७४ वर्षीया तीर्थमाली बस्दै आएकी बालुवाटारस्थित घरमा गए राति करिब १० बजे गोली चलेको थियो। प्रहर... |
रासस रौतहटको गढीमाई नगरपालिकामा जमिनसम्बन्धी विवादमा गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको छ।, गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले बताए।, गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको हो। वि... |
सेतोपाटी संवाददाता कास्की, पोखरा महानगरपालिकामा मैदान फाटेर बनेको प्वालमा खसेकी बालिकाको मृत्यु भएको छ।, पोखरा महानगरपालिका- ८ नागढुंगा बस्ने १२ वर्षीया स्मृति पराजुली शनिबार खेल्ने क्रममा उक्त प्वालमा खसेको जानकारी आएको सशस्त्र प्रहरीले जनाएको छ।, पोखरा महानगरपालिका-१५ स्थित सिताराम हाउजिङ नजिकै रहेको खेल मैदान भासिए... |
सेतोपाटी संवाददाता दार्चुलाको मार्मामा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ।, मार्मा गाउँपालिका -१ घुल्जरमा लागेको बिसु जात्रा हेर्न गएका साेही ठाउँका ५१ वर्षीय कुटुमा देवी ठगुन्ना र उनकी दुई वर्षीया नातिनी सोनिया धामीको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।, उनीहरू शुक्रबार राति बिसु जात्राबाट घर फर्किने बेला भिर... |
रासस बाँकेको जंगल क्षेत्रमा रहेको ऐलानी जग्गामा बसोबास मिलाइदिने प्रलोभनमा पारी ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।, दुर्गम पहाडी जिल्लाबाट थुप्रैको संख्यामा बाँकेको बैजनाथ गाउँपालिकाको पितमारी नजिकैको जंगलमा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने भन्दै उनीहरूले ठगी गरेको प्रहरीले जनाएको छ।, प्रतिव्यक्ति पाँच सयदेखि... |
सेतोपाटी संवाददाता हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। , जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक बदलीदेखी सामान्यतया सफा रहेको छ। , दिउँसो कोशी प्रदेशको पहाडी भू–भागका थोरै ... |
सेतोपाटी संवाददाता रौतहटको गढीमाई नगरपालिकामा जमिनसम्बन्धी विवादमा गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको छ। , गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले बताए। , गोली लागेर स्थानीय राजकुमार राय यादवको मृ... |
सेतोपाटी संवाददाता सेती प्रादेशिक अस्पतालमा कोराना संक्रमित वृद्धाको मृत्यु भएको छ। , आइतबार बिहान भिमदत्त नगरपालिकाकी ७३ वर्षीया वृद्धाको उपचारको क्रममा निधन भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। , उनी मुुटु सम्बन्धी समस्या भएर अस्पताल भर्ना भएकी थिइन्।, अस्पतालका सूचना अधिकारी मेघराज उपाध्यायका अनुसार गत चैत २१ ग... |
रासस बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ। , अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। , शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको हो। , उनको धारिलो हतियार प्रहार गरी... |
सेतोपाटी संवाददाता रूकुम पश्चिममा वैशाख १ गतेदेखि हराइरहेका पाँच बालक दुई दिनपछि फेला परेका छन्।, रूकुम पश्चिमको आठबिसकोट नगरपालिका-२ स्यालाबाट नयाँ वर्षका दिन बेपत्ता भएका पाँच बालकहरू जाजरकोटतर्फ जाँदै गरेको अवस्थामा आज बिहान साढे ९ बजे भेटिएका हुन्।, इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले १३ वर्षीय कबिराम ... |
सेतोपाटी संवाददाता आज वायु प्रदुषण धेरै भएका विश्वका सहरहरूको सूचीमा काठमाडौं पहिलो नम्बरमा आएको छ।, संसारभरिका सहरको वायु प्रदुषणको मात्रा नाप्ने आईक्युएयरका अनुसार आइतबार सबैभन्दा धेरै वायु प्रदुषण भएको सहरमा काठमाडौं एक नम्बरमा पुगेको हो।, काठमाडौंको एयर क्वालिटी इन्डेक्स २०८ छ भने दोस्रो स्थानमा थाइल्यान्डको चियाङ... |
रासस प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ।, बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुँदा पोखरा, भरतपुर, तुम्लिङटारलगायत गन्तव्यको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।, विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार पोखरासहित तीन आन्तरिक गन्तव्यमा पूर्णर... |
एजेन्सी भारतको उत्तर प्रदेशमा लोकसभाका पूर्वसांसदको गोली हानी हत्या गरिएको छ।, टाइम्स अफ इन्डियाका अनुसार प्रयागराजस्थित एक अस्पताल अगाडि पत्रकारसँग कुरा गरिरहेका बेला पूर्वसांसद अतिक अहमद र उनका भाइमाथि गोली हानिएको थियो।, एएनआईद्वारा सार्वजनिक भिडिओमा उनीहरू प्रहरीको गाडीबाट उत्रिएर प्रहरीसँगै हिँड्दै गरेको देखिन्छ।... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ। यस्तै सोही दुर्घटनामा एक जना घाइते भएका छन्।, शनिबार बेलौरी नगरपालिका–४ रानाटोलस्थित सडकमा भकुण्डादेखि बेलौरी बजारतर्फ जाँदै गरेको से ७ प ५९४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो।, उक्त दुर्घटनामा सोही नगरपालिका–१० शिवनगर... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा पोखरीमा डुबेर एक किशोरीको मृत्यु भएको छ।, दशरथचन्द नगरपालिका -१ बैतडीकी १४ वर्षीया बविता टेरको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।, डुबेर गम्भीर घाइते भएकी बविताको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा शनिबार बिहान १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्... |
सेतोपाटी संवाददाता संसारमा गर्न नसकिने कुरा केही छैन तर आत्मबल र आत्मविश्वास भने अवश्य चाहिन्छ।, आत्मविश्वास र आत्मबलका पर्याय हुन् हरि बुढामगर।, पूर्व गोरखा सैनिक समेत रहेका उनका दुवै खुट्टा छैनन्। अहिले उनी विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न आधार शिविर गइसकेका छन्।, बेलायती सेनामा कार्यरत रहेका बेलामा सन् २०... |
सेतोपाटी संवाददाता कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरूमा कोरोनाविरूद्धको खोप लगाउनेहरूको संख्या बढ्न थालेको छ। , पछिल्लो केही हप्तादेखि कोरोना संक्रमितहरूको संख्या बढिरहेको छ।, कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरूमा कोभिड १९ विरूद्धको खोप लगाउनेहरूको उपस्थिति बाक्लिएको हो।, केही दिनयता नेपालमा दैन... |
नवीनबाबु गुरूङ देशका विभिन्न स्थानमा लागेको डढेलोका कारण काठमाडौं उपत्यकामा वायु प्रदुषण ह्वात्तै बढेको छ।, आइतबार बिहान काठमाडौं विश्वको सबैभन्दा धेरै वायु प्रदुषण भएको सहरमा पहिलो नम्बरमा आएको थियो। संसारभरिका सहरको वायु प्रदुषणको मात्रा नाप्ने आईक्युएयरका अनुसार अहिले भने काठमाडौं दोस्रो नम्बरमा झरेको छ।, बाक्लो तु... |
सेतोपाटी संवाददाता लगानी बोर्डले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने निर्णय गरेको छ।, बिहीबार लगानी बोर्डको कार्यालयमा बसेको बैठकले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने निर्णय गरेको हो।, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बोर्डको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ... |
सेतोपाटी संवाददाता प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवारलाई घुस रकमसहित नियन्त्रणमा लिइएको छ।, इलाका प्रहरी कार्यालय, मिर्चैया, सिरहाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक भदैसवारले जबरजस्ती करणी सम्बन्धी जाहेरी दर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको उजुरी परेको थियो।, उजुरी निवेदनका आधारमा अख्तियार... |
सेतोपाटी संवाददाता बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ को विरोध गर्दै द्वन्द्व पीडितहरूले आफ्नो आन्दोलन जारी राखेका छन्।, सरकारले पीडकलाई उन्मुक्ति दिनेगरी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ संसदमा लगेको ... |
सेतोपाटी संवाददाता धनगढीमा एक जना पुरूषको पेटभित्रको रक्सीको बोतल शल्यक्रिया गरी निकालिएको छ।, पेट दुख्यो भन्दै सेती प्रादेशिक अस्पतालमा जाँचका लागि पुगेका धनगढी -१४ का ६१ वर्षीय जवानसिंह रोक्का मगरको पेटभित्रको रक्सीको बोतल अस्पतालले शल्यक्रिया मार्फत निकालेको हो।, उनको पेटभित्रको बोतल सकुशल निकालिएको अस्पतालका सूचना... |
रोहित महतो दुई साताअघि वीरगन्जका पत्रकार साथी आशु सर्राफले चिया गफमा भने– पर्सा जिल्लामा काठमाडौं, ललितपुर र वसन्तपुर छ।, उनले कविशिरोमणि लेखनाथ पौडेल यही काठमाडौंमा बसेको पनि बताए। उनको कुराले मनमा खुलदुली मच्चियो। ती ठाउँ हेर्न र केही बुझ्न हुटहुटी भयो।, पत्रकार सर्राफले काठमाडौं टोलनजिकै घर भएका स्थानीय पत्रकार कृष... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका काठमाडौं प्लाजामा सामान सार्न सुरू गरेको छ। , बिहीबार महानगरको प्रशासन विभागले जेडिए कम्प्लेक्समा पार्टेसन गरी बनाएका संरचना लिएर काठमाडौं प्लाजामा सार्न सुरू गरेको हो।, सामान सार्ने काम महानगरको प्रशासन विभागबाट सुरू भएको छ।, कम्प्लेक्सको छैटौं तलामा रहेको विभागसँगै प्रमुख प्... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।, प्रहरीका अनुसार पक्राउ पर्नेमा दोधारा–चाँदनी नगरपालिका–७ टाउके टोलका ४० वर्षीय मुकेश क्षेत्री पक्राउ परेका छन्।, उनी शनिबार ८० वर्षीया वृद्धा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा डिएसपी प्रक... |
सेतोपाटी संवाददाता दार्चुलामा किशोर–किशोरीको शव फेला परेको छ। , जिल्लाको नौगाड गाउँपालिका–५ बासिडाँडामा बिहीबार अन्दाजी १६/१७ वर्षका किशोर किशोरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। , दार्चुलाका प्रहरी निरीक्षक (इन्सपेक्टर) जगत गाहा मगरका अनुसार नौगाड नगरपालिका–४ का सञ्जिला धामी सोही स्थानका लोकेन... |
सेतोपाटी संवाददाता हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा छ। , दिउँसो पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक ब... |
एजेन्सी अमेरिकाको टेक्सासमा एउटा पारिवारिक डेरी फार्ममा बिस्फोट र आगलागी हुँदा १८ हजारभन्दा बढी गाई मारिएका छन्।, समाचार संस्था रोयटर्सका अनुसार टेक्सासको पश्चिमी क्षेत्र डिम्मितमा रहेको उक्त डेरी फार्ममा गत सोमबार बिस्फोट र आगलागी भएको हो। अग्नि नियन्त्रकहरूले फार्मबाट एक जना घाइते कामदारको उद्धार गरेका छन्।, बिस्फोट... |
रासस सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ। यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसुपर्वका रूपमा मनाउने चलन छ। हरेक वर्ष बिसुमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने चलन रहिआएको छ।, यसका साथै देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एकापसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्... |
रासस नयाँ वर्षको अवसरमा पशुपतिनाथलगायत राजधानीका मुख्य–मुख्य मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ।, विगत एक दशकअघिदेखि नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनको भीड हुन थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।, भक्तजनलाई सहज होस् भनेर आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मूल मन्दिरका चार ढोका खुला गरिएको... |
रासस संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथांका नाकाबाट पक्राउ परका चिनियाँ नागरिकलाई काठमाडौं पठाइएको छ।, सोमबार निषेधित क्षेत्र भोटखोला–१ को किमाथांका नाकाबाट चिनियाँ नागरिक ३४ वर्षीय याङ यी पक्राउ परेका थिए।, पक्राउ परेका चिनियाँ नागरिकलाई बिहीबार काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपर... |
सरिशा अछामी एक साताअघि काठमाडौं अनामनगर अस्थायी रूपमा बस्दै आएका १७ वर्षीय बालक पक्राउ परे। उनी लागुऔषध खाएको अवस्थामा भेटिएका थिए। उनको साथमा लागुऔषध पनि भेटिएपछि प्रहरीले नियन्त्रणमा लियो। , १० दिनअघि भक्तपुर बाल सुधार गृहमा तीन जना बालक थपिए। काभ्रेका दुई बालकविरूद्ध जबरजस्ती करणीको उजुरी थियो । रामेछापका एक बाल... |
सेतोपाटी संवाददाता छ दिन बितिसक्दा पनि काठमाडौं महानगरपालिकाले राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर उठाएको छैन। , महानगर प्रमुख बालेन शाहको निर्देशनका कारण शुक्रबार पनि सिंहदरबारको फाहोर नउठाएको परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले जानकारी दिए। , ‘महानगरले नभनेसम्म हामी फाहोर उठाउन सक्... |
सबिना श्रेष्ठ भक्तपुरको सबभन्दा ठूलो सांस्कृतिक उत्सव बिस्का: जात्राका क्रममा नयाँ वर्षको दोस्रो दिन अर्थात् वैशाख २ गते मध्यपुर थिमिको बोडेमा जिब्रो छेड्ने जात्रा हुन्छ। ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले अहिलेसम्म नौपटक जिब्रो छेडेका छन्। यसपालि उनका २७ वर्षीय छोरा सुजन बाग श्रेष्ठले आफ्नो जिब्रो छेडाएर यो परम्पराला... |
रासस समयमै पाठ्यपुस्तक नपुग्ने हिमाली जिल्ला हुम्लामा यस वर्ष शैक्षिक सत्र सुरू हुनुअगावै विद्यालयमा पाठ्यपुस्तक पठाइएको छ। जिल्लाका चार गाउँपालिकाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको हो।, शैक्षिक सत्र सुरू भएको महिनौं दिनसम्म पुस्तक नपाएको गुनासो गर्ने विद्यार्थीले यस पटक भने शैक्षिक सत्र सुरू भएको दिन नै पुस्त... |
सेतोपाटी संवाददाता काठमाडौंमा एक पुरूष मृत फेला परेका छन्। , नुवाकोट घर भई बूढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलमा बस्दै आएका ४० वर्षीय वीरे राई मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।, 'उनी आफ्नै कोठामा मृत फेला परेका थिए,' उनले भने, 'घटना शंकास्पद छैन।', मृतकको शरीर पोष्... |
सेतोपाटी संवाददाता निवासका कर्मचारीलाई सिकाउने क्रममा लुम्बिनी प्रदेशसभा सचिवालयको गाडी दुर्घटनामा परेको छ।, लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती बसन्तको बुटवलस्थित निवासमा प्रयोग हुँदै आएको लु १ झ ४४७ नं को टाटा स्टोम जिप दुर्घटनामा परेको हो।, शुक्रबार बिहान करिब ११ बजे सभामुखको सचिवालयका एक कर्मचारीलाई सिकाउने... |
सेतोपाटी संवाददाता नयाँ वर्ष मनाउन गएका रूपन्देहीका एक युवाको खोलामा डुबेर मृत्यु भएको छ।, सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियाका ३० वर्षीय शिभम जैसवालको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।, जैसवालको पाल्पास्थित भुतखोलामा डुबेर मृत्यु भएको हो।, प्रहरी चौकी दोभानका अनुसार जैसवाल घुमघामको लागि शुक्रबार बिह... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले आजदेखि पूर्णरूपमा अनलाइन नक्सापास प्रणाली सुरूआत गरेको छ।, शुक्रबारदेखि महानगरले पूर्णरूपमा अनलाइन नक्सापास प्रणाली सुरूआत गरेको महानगरपालिकाका मेयर बालेन शाहले जानकारी दिए। , 'हामीले अहिले नक्सा पास प्रणालीलाई पूर्ण रूपमा विद्युती प्रणालीमा गरेका छौं,' उनले भने, 'पहिले पनि व... |
राजु अधिकारी नर्सरीदेखि कक्षा ७ सम्म निजी स्कुल पढेका विराटनगरका पवन घिमिरेले यसपटकको शैक्षिक सत्र सुरू हुनै लाग्दा आमाबुवासँग भनेछन्, ‘यसपालिदेखि म पोखरिया स्कुल पढ्छु।’,
निजी स्कुलमा अभ्यस्त भइसकेको छोरोले एक्कासी सामुदायिक स्कुल पढ्ने रहर सुनाएपछि दुवैजना केहीबेर अचम्मित भए। पोखरियाको ख्याति र विश्वसनियता बढ्दै गए... |
सेतोपाटी संवाददाता हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। , जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ। , दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान र ब... |
रासस पाल्पा रामपुरका जयनारायण न्यौपानेको समय बुढ्यौलीमा पनि मौरीको हेरचाह र मह उत्पादनमा बित्ने गरेको छ।, रामपुर नगरपालिका–६ स्थित किसानटोलमा मौरी उद्योग सञ्चालन गर्दै आएका न्यौपाने पाल्पाकै नमूना र सफल मौरीपालन व्यवसायी हुन्। , घर वरिपरिका फलफूलसहितको मौरीघारले भरिएको बगैँचामा दिनभर मौरीको रेखदेख, हेरचाहमै रमाउने न्य... |
नवीनबाबु गुरूङ नयाँ वर्षको पहिलो दिन ओशो तपोवनले काठमाडौंको टुँडिखेलमा ओशो महोत्सवको आयोजना गरेको छ।, शुक्रबार बिहान ९ बजेदेखि सुरू भएको महोत्सवमा ध्यान, योग, गायन, नृत्य, लाइभ म्यूजिक, हाँस्य ध्यान, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहसनलगायत प्रस्तुति रहेको थियो। विभिन्न प्रस्तुति रातको ९... |
रासस बाँकेको नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगर बरामद गरिएको छ। , शुक्रबार बिहान विमानस्थल सुरक्षा गार्डको प्रहरी टोलीले जाँचका क्रममा एक युवकको साथबाट ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ। , प्रहरीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका–२ बस्ने २२ वर्षीय अमुल क्षत्रीको साथबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला परे... |
रासस तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङमा एकको ज्यान गएको छ। , आठराई त्रिवेणी गाउँपालिका–३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।, आङबुहाङ फुलबारीस्थित सिरुवामा पर्ने तमोर नदीमा माछा मार्न गएका थिए। , आङबुहाङको टाउकोमा गम्भ... |
रासस सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। , शुक्रबार तीन सय ८३ जनाको परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।, सीमा नाकामै गरिएको एन्टीजेन परीक्षणमा उनीहरूमा सङ्क्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी ... |
सेतोपाटी संवाददाता माओवादी नेता वर्षमान पुनकी आमा बस्ने घरमा गोली चलेको छ। , पुनकी आमा ७४ वर्षीया तीर्थमाली पुन मगर बस्दै आएकी बालुवाटारस्थित घरमा गएराती करिब १० बजे गोली चलेको हो। , प्रहरीका अनुसार भीआइपी सुरक्षामा खटिएका प्रहरी सहायक हवलदार प्रकाश पुनले गोली चलाएका हुन्। , पुन कायमुकाय प्रधानन्यायाधीशको सुरक्षामा खट... |
निशा भण्डारी भक्तपुरको मध्यपुर ठिमीका बासिन्दाले सिन्दुर जात्रा मनाएका छन्।, मध्यपुर ठिमीका बासिन्दाले शनिबार बिहान खटसहितको सिन्दुरजात्रा मनाएका हुन्। नयाँ वर्षको भोलिपल्ट मध्यपुर ठिमीमा सिन्दुरजात्रा मनाउने गरिन्छ।, चलन अनुसार मध्यपुर ठिमीबासीहरूले एक आपसमा सिन्दुर छ्यापेर बाजागाजा तथा नाचगानसहित जात्रा मनाए।, जात्र... |
सेतोपाटी संवाददाता रौतहटमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा चार जना प्रहरी घाइते भएका छन्। , बुधबार दिउँसो गरूडा नगरपालिकामा आन्दोलन गर्न आएका स्थानीय र प्रहरीबीच झडप हुँदा चार प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी उमाशंकर अर्यालले जानकारी दिए। यस्तै एक जना प्रदर्शनकारी पनि घाइते भएको प्रहरीले जनाए... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले आफ्ना १४ माग पूरा नगरेसम्म फोहोर नउठाउने भएको छ।, सरकारले वार्तामा बोलाएर माग पूरा नगरेसम्म भिआइपी एरियाको फोहोर नउठाउने भएको हो। , महानगरका मेयर बालेन शाहलाई उदृत गर्दै महानगर-१ का वडाध्यक्ष हिरालाल तण्डुकारले भने, ‘वार्ता गर्न बोलाएर जबसम्म १४ वटै माग पूरा हुँदैन तबसम्म फोह... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका मातहतमा रहेका सबै शाखा र वडाहरूमा तिर्नुपर्ने सम्पूर्ण कर अबदेखि अनलाइनबाटै तिर्न मिल्ने भएको छ।, बुधबारदेखि महानगर मातहतका सबै शाखा र वडाहरूमा तिर्नुपर्ने सम्पूर्ण कर अनलाइनबाटै तिर्न मिल्ने भएको महानगरपालिकाले जानएको छ। , अनलाइनबाटै सम्पूर्ण कर अनलाइनबाटै तिर्दा महानगरमा भिडभ... |
सेतोपाटी संवाददाता कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। , पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। , योसँगै मृत्यु हुनेको संख्या १२ हजार २२ पुगेको छ।, यस्तै, १२१ जना संक्रमित पनि थपिएका छन्। योसँगै अहिले देशभर ४४५ जना सक्रिय संक्रमित छन्। २३७७ नमूना पर... |
सेतोपाटी संवाददाता सिराहा प्रादेशिक अस्पतालमा रहेको जेनेरेटरमा आगलागी भएको छ। , बुधबार दिउँसो सवा २ बजे अस्पतालमा रहेको जेनेरेटरमा आगलागी भएको हो। आगलागी नियन्त्रणमा आइसकेको छ।, आगलागी भएपछि डायलासिस गराउन ल्याएका बिरामीलाई अस्पताल बाहिर निकालिएको थियो। बाहिर निकालेको केहीबेरमै एक जना बिरामीको मृत्यु भएको जिल्ला प्र... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीले १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस गरेको छ। , प्रहरी प्रधान कार्यालयले बुधबार १३ जना एसएसपीलाई बढुवा गर्न सिफारिस गरेको हो। , बढुवामा पहिलो नम्बरमा कुबेर कडायत, दोस्रोमा केदार ढकाल, तेस्रोमा विष्णुकुमार केसी र चौथोमा भरतबहादुर ... |
सेतोपाटी संवाददाता काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज केहीबेरमै फर्किएको छ। , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित डोमेस्टिक तर्फको काठमाडौंबाट सिमराका लागि उडेको बुद्ध एयरको जहाज फर्किएको यात्रु सुरजकुमार दाहालले जानकारी दिए। , एटिआर यु ४५५७को जहाज सवा ५ बजे काठमाडौंबाट उडेको थियो। तर समस्या आएको भन्दै १५ मिनेटमै... |
नारायण खड्का रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-३ का १० वर्षीया रिना बुढा र ८ वर्षीया कालीमाया बुढाको हत्यापछि आरोपित दुई किशोरी त्रासले आफैं घर छोडेर हिँडेको तथ्य खुलेको छ। , प्रहरीका अनुसार हत्यामा संलग्न किशोरीहरू १५ वर्षभन्दा कम उमेरका छन्।, बुढा दिदीबहिनीको हत्या उनीहरूले कान र नाकमा लगाएका झन्डै एक तोलाभन्द... |
रासस अवैध रूपमा लुकाइछिपाई बाह्य मुलुकतर्फ लैजान लागेको २७ हजार एक सय २९ अमेरिकी डलरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा दुई जना बंगालादेशी नागरिक ३७ वर्षीय एमडी मोफिजुल इस्लाम र ४७ वर्षीय देवा सहिसकुमार साह र अर्का भारतीय नागरिक ४३ वर्षीय सन्दीपकुमार रहेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्ष... |
सेतोपाटी संवाददाता नेपाली सेनाले नेपालको सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यका साथ गोरखा–जितगढी पदयात्रा सुरू गरेको छ।, मुलुकका ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्गलगायतका धरोहरको संरक्षण‚ सम्वर्द्धन र प्रवर्द्धन गर्न यस्ता पदयात्रा र कार्यक्रमले ठूलो योगदान पुर्याउने विश्वास लिइएको छ।, पश्चिम पृतन... |
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जमा एकै दिनमा दुई मृत केटाकेटी (गैंडाका बच्चा) भेटिएका छन्। , निकुञ्ज कार्यालयले दिएको जानकारीअनुसार अमलटारी सेक्टर र बगई माडी सेक्टरमा गैंडाका बच्चाहरू मृत भेटिएका हुन्।, सोमबार दिउँसो अमलटारी सेक्टरको मर्दी घोलस्थित कोर क्षेत्रमा अन्दाजी ७ महिनाको गैंडाको पोथी बच्चा मृत भेटिए... |
सेतोपाटी संवाददाता कञ्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ९ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। , महाकाली नदीमा नदीजन्य पदार्थको बोलपत्र आह्वान गर्दा ठेकेदारलाई आर्थिक लाभ हुने गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयले ९ जनाविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दा... |
सेतोपाटी संवाददाता गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सल्लेरीनजिकै ढुंगा लागेर घाइते भएका ४८ वर्षका गणेश गुरूङलाई उद्धार गरी काठमाडौं ल्याइएको छ।, पहाडबाट खसेको ढुंगा शरीरमा लागेपछि गुरूङ घाइते भएका छन्।, मनास्लु पदमार्गमा हिँडिरहेका बेला गुरूङमाथि भिरबाट खसेको ढुंगा लागेको थियो।, उनलाई बुधबार नेपाली सेनाको हेलि... |
रासस युरोपेली सङ्घले कोरोना भाइरसविरूद्धको करिब १५ लाख मात्रा खोप उपलब्ध गराएको छ। , बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेजले उक्त खोप हन्तान्तरण गरे।, संयुक्त राष्ट्र सङ्घको संयोजनमा कोभ्याक्स सुविधामार्फत बुस्टर ... |
रासस अमेरिका र कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ।, काठमाडौं महानगरपालिका–१४ घर भई बूढानीलकण्ठ नगरपालिका कपन बस्ने ४२ वर्षीय पवन राणालाई प्रहरीले पक्राउ गरेको हो।, राणाले सयौँ व्यक्तिलाई वैदेशिक रोजगारी... |
रासस उदयपुरको सदरमुकाम गाईघाट आसपासका जङ्गल क्षेत्रमा शनिबारदेखि डढेलो फैलिन थालेपछि यहाँका बस्ती जोखिममा परेका छन्।, त्रियुगा नगरपालिकाको साउने, खाँबु असारी र भुसुने सामुदायिक वन क्षेत्रमा लागेको डढेलो तीव्ररूपमा फैलिँदै गएको छ।, मानवबस्तीसम्म डढेलो फैलिन थालेपछि साउने, असारी र भुसुने क्षेत्र आसपासका झन्डै सात सयभन्द... |
सबिना श्रेष्ठ सबभन्दा पहिला नामबाटै सुरू गरौं।, आठ रात, नौ दिन चल्ने भक्तपुरको सबभन्दा ठूलो सांस्कृतिक उत्सवलाई बिस्का: जात्रा भन्ने कि बिस्केट जात्रा? यसलाई बिस्केट भन्नु र बिस्काः भन्नुमा के अन्तर छ?, बिस्काः नेवारी शब्द हो। 'बि सि खात' बाट 'बिस्यात' र 'बिसिख्याट' हुँदै बिस्काः भएको हो। भक्तपुरका बासिन्दा अहिले पनि ... |
रासस दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका भेन्टिलेटर प्रयोगविहीन बनेका छन्। अस्पतालमा सातवटा भेन्टिलेटर छन्।, भेन्टिलेटरको आवश्यकता परे बिरामीले प्रयोग गर्न पाउने अवस्था छैन। कोभिड–१९ का सङ्क्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर जनशक्ति अभावका कारण हालसम्म प्रयोगमा आउन नसकेका हुन्। , गण्डकी प्रदेश सरकारले दिएको एक... |
रासस जनकपुरधामको न्युरो अस्पतालमा उपचार खर्च तिर्न नसकेर बन्धक बनेकी धनुषाको सबैला नगरपालिका-९ की मन्तोरियादेवी राय ३९ दिनपछि घर फर्केकी छिन्। अस्पतालमै बन्धक बनेकी मन्तोरियालाई सबैला नगरपालिकाकाको पहलमा घर फर्काइएको हो।, नगरपालिकाका प्रमुख कारीराम यादवले जिल्ला प्रशासन कार्यालय धनुषासँग समन्वय गरी मन्तोरियालाई बुधबार... |
रासस बैतडीमा भएको जिप दुर्घटनाका चालकलाई प्रहरीले पक्राउ गरेको छ। , मङ्गलबार राति खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा से१ज ७६४ नंको जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको थियो। ,
,
दुर्घटनालगत्तै फरार रहेका चालक बझाङको केदारस्युँका २७ वर्षीय अर्जुन बोहरालाई प्रह... |
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीले चोरीको मोटरसाइकल सहित काठमाडौँबाट एकजनालाई नियन्त्रणमा लिएको छ।, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले नुवाकोटको लिखु गाउँपालिका २ घर भई हाल काठमाडौँको लोलाङ बस्दै आएका ३९ वर्षीय रमेश बहादुर राईलाई बुधबार तारकेश्वर-४ लोलाङ हाइटबाटै नियन्त्रणमा लिएको एसएसपी राजेन्... |
रासस बैतडीमा मङ्गलबार राति भएको जीप दुर्घटना परी ज्यान गुमाएका ६ जनाको अझै शव परीक्षण हुनसकेको छैन। क्षतिपूर्तिको लागि आन्दोलन गरिरहेका मृतकका आफन्तले लिखित सहमति नहुँदासम्म शव परीक्षण गर्न नदिने बताएका छन। , शव परीक्षणका लागि देउलेक स्वास्थ्यचौकी पु¥याइए पनि क्षतिपूर्तिका लागि लिखित सहमति हुनुपर्ने भन्दै मृतकका आफन्त... |
रासस गर्मीयाम सुरू भएसँगै बाजुरामा कालाजारका बिरामी भेटिन थालेका छन्। हिमाली गाउँपालिका-३ बौडीका छ वर्षीय बालकमा कालाजार देखा परेको जिल्ला अस्पताल बाजुराले जनाएको छ।, लगातार तीन महिनादेखि बिरामी भई थला परेका उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार बेलुकी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। उपचार... |
सेतोपाटी संवाददाता कैलालीको धनगढीमा एक जना वृद्धको पेटभित्र रक्सीको बोतल भेटिएको छ।, पेट दुख्यो भनेर अस्पतालका आएका धनगढी-१४ की ६१ वर्षीय जवानसिंह रोक्का मगरको पेटमा रक्सीको बोतल भेटिएको सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले जानकारी दिए।, ‘भिडिओ एक्स रे गर्दा उहाँको पेटभित्र ८८४८ को क्वार्टर... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.