content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता देशभरका दलित जनप्रतिनिधिहरूको राष्ट्रिय सम्मेलन हुने भएको छ।, आइतबार काठमाडौंमा सम्पन्न दलित संघीय सांसद, प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिहरूको तेस्रो राष्ट्रिय सम्मेलनले जेठ २१ र २२ गते देशभरका दलित जनप्रतिनिधिहरूको प्रथम राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो।, सम्मेलनले दलित जनप्रतिनिधिको रा... |
सविता बुढा तराईको जिल्ला भनिए पनि कैलालीकै चुरे गाउँपालिका प्रदेश राजधानी हुदै घण्टौं पहाड चढेपछि पुगिन्छ।, खुटीया दिपायल सडक बने चुरेको धेरै जनसंख्यालाई यातायात पुग्थ्यो। अहिले सहजपुरबाट गाउँपालिकाको कार्यालय पनि सरेको छ। सहजपुरबाट पालिका कार्यालयसम्म पुग्न राम्रै बाटो छ। घोडथरबाट भासु गाउँ र सायलसम्म जान भने निकै कठ... |
रासस दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकाली नदीमा बेपत्ता भएका छन्। , जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी आज दिउँसो तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको ब्याँस गाउँपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले जानकारी दिए।, दिउँसो साढे एक बजेति... |
सेतोपाटी संवाददाता कैलालीको गेटामा स्कारपियो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , गोदावरी नगरपालिकाको गेटा ट्राफिक चेक पोष्ट नजिकै दुर्घटना हुदाँ एक जनाको मत्यु भएको हो। , जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बा १५ च ४६३७ नम्बरको स्कारपियो दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका वडा नं ११ बेलाका ७० वर्षिय भोजरा... |
सेतोपाटी संवाददाता दार्चुलाको महाकाली नदीमा खसेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ। , शनिबार दिउँसो व्याँस गाउँपालिका-२ का दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइनबाट खसेर बेपत्ता भएका थिए।, साढे १ बजेतिर भण्डारी नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार... |
सेतोपाटी संवाददाता काठमाडौंमा दुई वटा छुट्टाछुट्टै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। , काठमाडौं महानगरपालिका-१४स्थित सडकमा एउटा मोटरसाइकल दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। , बा.प्र-०२-०१९ प ९७१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा शनिबार बिहान मकवानपुर थाहा नगरपालिका-७क... |
सेतोपाटी संवाददाता विराटनगरमा शनिबार भएको झडपमा कम्तीमा १० जना घाइते भएका छन्।, छ जना प्रहरी र चार जना पहिचानवादी आन्दोलनकारी घाइते भएको प्रहरीले जनाएको छ। , तर, कोशी नाम खारेजी माग गर्दै आएको संयुक्त संघर्ष समितिले भने आन्दोलकारी नै छ जना घाइते भएको दाबी गरेको छ। , यसअघि चैत ५ को आन्दोलनको क्रममा घाइते भई निधन भएका प... |
मन्दिरा घिमिरे नेपालकै पहिलो कविता रियालिटी शो ‘द पोएट आइडल’ को विजेता बनेपछि निलम गुरूङको व्यस्तता अहिले बढेको छ। शुक्रबारमात्रै नेपालकै पहिलो पोएट आइडल बनेकी निलमलाई अहिले अन्तर्वार्ता दिनमै फुर्सद छैन।, उनले पोएट आइडलको विजेता बनेर १० लाख नगद र पाँच लाख बराबरको पुस्तक सम्झौता पुरस्कार पाएकी छन्।, सिक्किममा जन्मेर... |
राजेश घिमिरे वातावरण संरक्षणमा क्रियाशील शिक्षक तथा विद्यार्थीहरूको सम्मेलनले जैविक विविधता र पर्यावरण संरक्षणका लागि इको क्लबलाई थप प्रभावकारी बनाउनुपर्ने निचोड निकालेको छ।, पृथ्वी दिवसको अवसर पारेर विद्यालय वातावरण संरक्षण शिक्षा सञ्जाल (सेन्स) नेपालले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को सहयोगमा शनिबार चितवनको सौर... |
सेतोपाटी संवाददाता ललितपुरको गोदावरीमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , शनिबार बिहान गोदावरी नगरपालिका-६ टिकाभैरवस्थित सडकमा ४० वर्षीय मनि गुरूङको मृत्यु भएको हो। , पोखरा घर भई ललितपुर महानगरपालिका-५ मानभवन बस्ने गुरूङले चलाएको साइकल अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एस... |
रासस म्याग्दीस्थित धवलागिरि हिमालमा एक जना बेपत्ता भएका छन्।, साथै दुई जनाको सकुशल उद्धार गरिएको छ।, आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थित छ।, धवलागिरि आधार शिविरमा आरोहीको सामान पुर्याएर फर्कने क्रममा शुक्रबार साँझ उनीहरू हिउँ पहिरोमा पुरिएका थिए।, हेलिकोप... |
सेतोपाटी संवाददाता बारा, तनहुँ र चितवनमा आज उपनिर्वाचन हुँदैछ।, उपनिर्वाचनका लागि बिहान ७ बजेदेखि साँझ पाँच बजेसम्म मतदानको समय तोकिएको छ।, बिहानको मौसम देशभर सामान्यतया सफा रहेपनि अपराह्नपछि केही बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , मौसमविद् गंगा नगरकोटीका अनुसार उपनिर्वाचन हुन ... |
रासस बटुवालाई जौँ, चनाको सातु एवं चिसो पानीको सर्वत ख्वाइँदै आज महोत्तरी सहितका मिथिला क्षेत्रमा अक्षय तृतीया पर्व मनाइँदै छ।, वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ।, सघन आवतजावतको बाटोमै बसेर भोका र तिर्खाएका बटुवालाई जौँ र चनाको सातु, सख्खर र चिसो पानीमा बनाइएको गुलियो सर्वत खुवाउने पुरानो मिथिला परम्परा हो।, यस ... |
सविता बुढा कैलालीको चुरे गाउँपालिका वडा नम्बर ४ तुडेपानीकी १९ वर्षीय पुजा विकको गाउँबाट उनको स्कुल जान दुइटा बाटा छन्।, एउटा बाटोलाई उनीहरू माथिल्लो बाटो भन्छन्। यो बाटो गए केही बेरमै स्कुल पुगिन्छ। अर्को तल्लो बाटो छ। यो बाटो जाँदा स्कुल पुग्न डेढ घण्टा लाग्छ।, तुडेपानीका किशोरीहरू महिनावारी हुँदा स्कुल जाने गरेको बा... |
रासस गोरखाको बारपाक र लाप्राक जोड्ने सडक स्तरोन्नतिको काममा ढिलाइ भएको छ।, पूर्वाधार विकास कार्यालय गोरखाले २०७९ जेठसम्ममा सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने गरी शर्मा-विक्वी जेभीसँग ठेक्का सम्झौता गरेको भए पनि उक्त सडक स्तरोन्नतिको काम अहिलेसम्म ४८ प्रतिशतमात्र सम्पन्न भएको कार्यालयले जनाएको छ।, सडक निर्माणको काम निर... |
सेतोपाटी संवाददाता बुटवल पाल्पा सडकखण्डको जोरधारामा बस दुर्घटना भएको छ। , आईतबार विहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस पाल्पाको जोरधारामा दुर्घटनामा भएको हो। , जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरीक्षक (इन्सपेक्टर) फर्सुराम गौतमले दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी घ... |
रासस एक महिनाअघिदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतङ्क फैलाइरहेको चितुवालाई नियन्त्रणमा लिइएको छ।, विश्वविद्यालयको बाटो हुँदै साँझ–बिहान आवतजावत गर्ने सवारीसाधनसँग जुध्ने र केही बटुवालाई आक्रमणसमेत गरेको चितुवालाई आज बिहान त्रिवि सेवा आयोगको कार्यालय नजिक पासोमा पारेर नियन्त्रणमा लिइएको हो... |
सेतोपाटी संवाददाता पाल्पाको जोरधारामा आज बिहान भएको बस दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। , दुर्घटनामा घाइते भएकी महिलालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्य भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र थापाले जानकारी दिए। , मृतकको परिचय नखुलेको डिएसपी थापाले बताए। ... |
रासस काठमाडौँको बाफलस्थित गार्मेन्टमा आगलागी हुँदा एक व्यक्तिको दाहिने खुटृाको पैतलाको भाग जलेको अवस्थामा फेला परेको छ।, शनिबार बेलुकी ९ः३० बजे काठमाडौँ महानगरपालिका–१३ बाफलचोक नजिक नारायणी पेट्रोल पम्प पछाडि श्यामकृष्ण महर्जनको दुई तले टिनको टहरामा रहेको गार्मेन्टमा आगलागी हुँदा एक व्यक्तिको शरीरको उक्त भाग जलेको अवस... |
सेतोपाटी संवाददाता पाल्पाको जोरधारामा भएको बस दुर्घटनामा परी घाइते हुनेको संख्या ३३ पुगेको छ। , बुटवलबाट बागलुङको बुर्तिबाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस आइतबार बिहान सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका-५ जोरधारामा दुर्घटनामा परेको थियो।, उक्त दुर्घटनामा परी एकजना महिलाको मृत्यु भएको र ३३ जना घाइतेको लु... |
सेतोपाटी संवाददाता धनगढीमा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका ट्राफिक सहायक हवलदार जनकराज धामीको मृत्यु भएको छ।, बिहीबार साँझ आफैले मोटरसाइकल दुर्घटनामा परी घाइते भएका धामीको शनिबार राती माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला् ट्राफिक कार्यालय कैलालीले जानकारी दिएको छ। , बिहीबार साँझ मोटरसाइलकमा राजप... |
सेतोपाटी संवाददाता मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित 'कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७९' मिठाइदेवी विश्वकर्मालाई प्रदान गरिने भएको छ।, झन्डै सात दशकदेखि सामाजिक न्यायको क्षेत्रमा गरेको महत्वपूर्ण योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले मिठाइदेवीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।, २०८० मंसिरमा अन... |
सेतोपाटी संवाददाता करिब चार सय २२ तोला सुनसहित बाँके प्रहरीले दुई युवालाई पक्राउ गरेर सार्वजनिक गरेको छ। , पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–९ का ४२ वर्षीय रमेश सोनी र सोही ठाउँका २६ वर्षीय प्रकाश ठाकुर छन्।, उनीहरूको साथबाट ४२२ .५७ तोला विभिन्न सुनका गरगहना बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घ... |
सबिना श्रेष्ठ लेखक तथा निर्देशक उपेन्द्र सुब्बा बिहीबार आफ्नी माइली छोरीका लागि नयाँ स्कुल खोज्न गएका छन्।, उनकी छोरी जाउलाखेलस्थित डिएभी सुशील केडिया विश्व भारती स्कुलमा पढ्थिन्। स्कुलले उनकी श्रीमती र छोरीलाई अपमानजक व्यवहार गरेपछि त्यहाँबाट निकालेर अर्को स्कुल खोज्न गएको सुब्बाले सेतोपाटीलाई बताए।, सुब्बाका साथीहरू... |
सेतोपाटी संवाददाता दाङमा एक किशोरीको नुहाउने क्रममा डुबेर मृत्यु भएको छ। , बिहीबार दिउँसो हापुर खोला र संक्राम खोलाको दोभानस्थित बाँधमा नुहाउने क्रममा तुलसीपुर उपमहानगरपालिका–१७ वनकट्टाकी १४ वर्षीया चेतना रावतको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए। , गर्मी छल्न भनेर द... |
सेतोपाटी संवाददाता काठमाडौंको कपनस्थित सरस्वती नगरमा चक्कु प्रहारबाट महिलाको मृत्यु भएको छ।, बाग्लुङको बडिगाड गाउँपालिका घर भई काठमाडौं बस्दै आएकी ३५ वर्षीया निरा आचार्यको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। , उनका अनुसार बिहीबार दिउँसो ३ बजेतिर आचार्यको घाँटी तथा शरीरका अन्य भ... |
सेतोपाटी संवाददाता पोखरा–३२ लामेआहालमा ल्याण्डफिल साइटमा थुप्रिएका फोहोर पुर्न मुसाफिर दास तत्मा डोजर चलाउँदै थिए।, सेती नदी किनारमा फालिएका फोहोर पुर्दापुर्दै उनले चलाएको ग १ ग १३४ नम्बरको डोजर अचानक बन्द हुन पुग्यो। डोजर बन्द भएपछि उनी तल भुइँमा ओर्लिए। , डोजर बन्द अवस्थामै थियो। तत्माले भुइँका फोहोर मिलाए। फोहोर प... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले महानगरभित्र सिसिटिभी जडान र सञ्चालन गर्न नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ दिने भएको छ।, सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदूषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्... |
रासस त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते हुने परीक्षा सारेको छ।, वैशाख १० गते तीन स्थानमा संघीय संसदको उपनिर्वाचन हुने भएपछि परीक्षा वैशाख १६ गतेलाई सारिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।, त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको बिहीबार बसेको बैठकले परीक्षा सार्ने निर्... |
रासस गोरखाको पर्यटकीय क्षेत्र बारपाकमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ। , करिब एक हजार चार सय परिवारको बसोबास रहेको बारपाक क्षेत्रमा दुई सातादेखि टेलिकमको नेटवर्कमा समस्या आएको हो । , स्थानीयवासी सुकबहादुर गुरुङका अनुसार नेटवर्कमा समस्या आएपछि फोन गर्न र इन्टरनेट चलाउन कठिनाइ भएको छ। , ‘फोन लाग्दैन, टावर पन... |
सेतोपाटी संवाददाता गुल्मीमा डढेलो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका बालकको मृत्यु भएको छ। , गएराती जिल्लाको धुरकोट गाउँपालिका–३ हारहारे वर्दवासको जंगलमा लागेको डढेलो निभाउन गएका स्थानीय १३ वर्षीय बालक दीपक मुखिया जलेर गम्भीर घाइते भएका थिए।, गम्भीर घाइते भएका मुखियाको पाल्पा मिसन अस्पतालमा उपचारको क्रममा आज बिहान ... |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।, दिउँसो सुदूरप... |
रासस निर्माण सुरू भएको सात वर्ष बित्दा पनि गल्छी–त्रिशूली सडक निर्माण सकिएको छैन। कुल ९० प्रतिशत प्रगति भएको सडक निर्माण अहिले कानुनी अड्चनका कारण रोकिएको हो। , कुल ४६ किमी लम्बाइको गल्छी–त्रिशूली सडकमा हालसम्म ३५ किमी सडक कालोपत्रे सकिएको छ।, बाँकी सडक खण्डमा कतै कानुनी अड्चन, कतै अरू संरचना निर्माण र कतै स्थानीयको अ... |
रासस काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी १४ करोड रुपैयाँ रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन्।, दौपदा बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष तथा पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक रामेछापको गुन्सीभदौरे–७ घर भ... |
सरिशा अछामी नेपाललाई ट्रान्जिट बनाएर कोकिन ओसारपसार गर्ने दुई जना विदेशीलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले मंगलबार (वैशाख ५) नियन्त्रणमा लियो। उनीहरूलाई दुई दिनसम्म अनुसन्धान गरी बिहीबार सार्वजनिक गरिएको छ।, मंगलबार बिहान काठमाडौं महानगरपालिका-१७ ठमेलबाट केन्याली नागरिक ६३ वर्षीया पिलिसिला वान्जा एन्डिरितु ... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले १३ दिन बितिसक्दा पनि राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर उठाएको छैन। , महानगर प्रमुख बालेन शाहको निर्देशनका कारण शुक्रबार पनि सिंहदरबारको फोहोर नउठाएको परिवर्तन नेपालका व्यवस्थापन प्रमुख मित्र घिमिरेले जानकारी दिए। , ‘मेयर बालेनले नभनेसम्म हामी फोहोर उठाउ... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले सडकमा धुँवा आउनेगरी सेकुवा नपोल्न आग्रह गरेको छ। , महानगरले सिनामंगल, पुतलीसडकलगायत अन्य क्षेत्रमा सेकुवा पोल्दा वा अन्य जुनसुकै कार्य गर्दा सडकमा धुँवा नआउने गरी कार्य गर्न अनुरोध गरेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए। , उनका अनुसार अ... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिका र डिएभी सुशील केडिया विश्व भारती स्कुलबीच शुक्रबार बिहान ९ बजे बैठक बसेको छ। विद्यालय व्यवस्थापन समितिले स्कुलमै दुई पक्षीय बैठक बसाएको हो।, लेखक तथा निर्देशक उपेन्द्र सुब्बाले सामाजिक सञ्जालमा लेख्दै डिएभी स्कुलले आफ्नी छोरीलाई अपमानजनक व्यवहार गरेको बताएका थिए। , विद्यार्थी र ... |
सेतोपाटी संवाददाता नेपालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।, स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा (शुक्रबार) एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।, गत मंगलबार मात्रै कोरोनाबाट दुई जनाले ज्यान गुमाएका थिए।, पछिल्लो समय कोरोनाको संक्रमण बढेसँगै ज्यान गुमाउनेको संख्या पनि बढेको हो।, मन्त्रालयका अनुसार ... |
सबिना श्रेष्ठ उनको बुवा चित्र बनाउँथे। बाजे तन्त्रविद्या गर्थे। उनी भने दुवैका संयोजन हुन्— चित्र पनि बनाउँछन्, तन्त्रविद्या पनि सिकाउँछन्।, उनी हुन्, लगनखेलका सुरेशकुमार द्यःला।, केही दिनअघि हामी सुरेशले तन्त्रविद्या सिकाउने ठाउँ गएका थियौं। उनी एक जना व्यक्तिलाई तन्त्रविद्याको मन्त्र सिकाउँदै थिए। त्यतिञ्जेल हामी को... |
सेतोपाटी संवाददाता कञ्चनपुरको बेलौरी नगरपालिका–८ स्थित पचुईमा बाघको आक्रमणमा परेकी एक महिलाको अवस्था अझै अज्ञात छ।, शुक्रबार बिहान घाँस काट्न गएकी स्थानीय ४२ वर्षीया गङ्गा चन्द बाघको आक्रमणपछि बेपत्ता छिन्। , हिजो राति १२ बजेसम्म प्रहरी र स्थानीयवासीले खोजी गरे पनि अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपु... |
मन्दिरा घिमिरे तपाईंले डान्सिङ, सिङ्गिङ, कमेडी रियालिटी शो हेर्नुभएको होला नभए त्यस्ता कार्यक्रमको चर्चा सुन्नुभएको होला। तर कविताको पनि रियालिटी शो पनि हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ।, नेपालमा अहिले कविताको रियालिटी शो चलिरहेको छ। कविहरू पनि अरू विधाका कलाकारजस्तै हुन् भन्ने उद्देश्यले सञ्चालनमा ल्याइएको नेपालकै ... |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।, जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।, दिउँसो कोशी प... |
रासस कञ्चनपुरको बेलौरी नगरपालिकामा महिलालाई आक्रमण गरेको पाटे बाघलाई लामो प्रयासपछि नियन्त्रणमा लिइएको छ।, बाघको आक्रमणमा परेकी महिला भने अझै बेपत्ता छिन्। , प्राविधिक टोलीले करिब २२ घण्टापछि बाघ नियन्त्रणमा लिन सफल भएको हो। टोली पुग्नुअघि बाघलाई घेरा हालेर निगरानी गरिएको थियो। , जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रव... |
रासस काठमाडौंको टोखामा आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ।, टोखा नगरपालिका वडा नं ८ मिलनटोलमा शुक्रबार राति ७ बजेर २० मिनेट जाँदा श्याम श्रेष्ठले निर्माण गरेको मिलन बजारमा धर्मराज डंगोलले सञ्चालन गरेको मासु पसलबाट ग्यास लिक भई आगलागी हुँदा एक करोड बराबरको क्षति भएको हो।, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता,... |
सेतोपाटी संवाददाता सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका तस्बिर’ मा प्रस्तुत गरेको छ।, आजको श्रृंखलामा हामीले वैशाख ३ गते देखि वैशाख ८ गतेसम्म खिचिएका केही तस्बिर समेटेका छौं।, बालकलाई भिटामिन ए खुवाउँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, रातो... |
सेतोपाटी संवाददाता लागुऔषध सेवन गरी सवारीसाधन चलाउने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। , भक्तपुरको जगातीबाट शुक्रबार गरिएको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागुऔषध नियन्त्... |
सेतोपाटी संवाददाता झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। , बुद्धशान्ति-५ खारखोलास्थित बारीमा मकै खान आएको हात्तीलाई धपाउन खोज्दा आक्रमण गरेपछि एक जनाको मृत्यु भएको हो।, आक्रमणबाट सोही ठाउँका भिमबहादुर भट्टराईको मृत्यु भएको हो। शनिबार बिहान साढे ३ बजे भट्टराईलाई हात्तीले किल्चेको जिल्ला प्रहरी कार्यालयले जन... |
सेतोपाटी संवाददाता अमेरिका र पोर्चुगललगायत देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले सिन्धुपाल्चोकका २३ वर्षका टीकाबहादुर भण्डारी र भक्तपुरस्थित मध्यपुर ठिमीका ४४ वर्षका उज्वल खड्कालाई पक्राउ गरेको हो।, खड्कामाथि मध्यपुर ठिमी नगरपालिका व... |
सबिना श्रेष्ठ लेखक तथा निर्देशक उपेन्द्र सुब्बाले केही दिनयता सामाजिक सञ्जालमा आफ्नो नयाँ फिल्म 'जारी' को प्रचार गरिरहेका छन्।, सोमबार भने उनले बेग्लै स्टाटस लेखे। त्यो उनकी माइली छोरीको पढाइको विषयमा थियो। , सुब्बाले कक्षा ९ मा पढिरहेकी आफ्नी छोरीलाई जाउलाखेलस्थित डिएभी सुशील केडिया विश्व भारती स्कुलले पढाउन नसक्ने भ... |
सरिशा अछामी पोहोरसम्म हामी सुन्थ्यौं- वार्षिक परीक्षा आउन लागिसक्यो तर दुर्गमका विद्यार्थीका हातमा पढ्ने किताब छैनन्। समाचारदेखि संसदसम्म विद्यार्थीले किताब नपाएका विषयमा चर्चा पाउँथ्यो। मानिसहरू सोध्थे- देशका अति दुर्गम ठाउँमा पनि चुनावका बेला मतपत्र समयमै पुर्याउने सरकारले विद्यार्थीका किताब किन पुर्याउन सक्दैन?, ... |
भानुभक्त डढेलो विज्ञ सुन्दर शर्मा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव हुन्।, उनले विगत २७ वर्षदेखि नेपालको जंगलमा लाग्ने डढेलोको अध्ययन गरिरहेका छन्। तर यसपालिको जस्तो जताततै डढेलो उनले यसअघि कहिल्यै देखेका थिएन्।, ‘खासमा भन्ने हो भने अहिले नेपाल बलिरहेको छ, हाम्रो वायुमण्डल ग्यास च्याम्ब... |
सेतोपाटी संवाददाता तीन महिनामा ३ हजार १७६ वटा राजनीतिक समाचार छापिँदा १९२ मात्र महिलासँग सम्बन्धित समाचार प्रकाशित भएको तथ्यांक सार्वजनिक भएको छ।, मिडिया एड्भोकेसी ग्रुपले तीन महिनासम्म ८ वटा पत्रिका संकलन गरी बुधबार तंथ्याक सार्वजनिक गरेको हो। , उक्त कार्यक्रममा बोल्दै ग्रुपकी संस्थापक अध्यक्ष बबिता बस्नेतले सन् २०२३... |
सविता बुढा बुधबार बिहान धनगढी उपमहानगरपालिकाको कार्यालय अगाडि विद्यार्थीको एक हुल थियो। धनगढी नमूना माध्यमिक विद्यालय कक्षा ८ का विद्यार्थीहरू आफूलाई फेल गराइएको विरोध गर्न त्यहाँ पुगेका थिए। उनीहरूले उपमहानगरपालिकाको गेटनेर चर्को घाममा बसेर दुई घन्टा धर्ना दिएका थिए।, चैत्र ५ गतेदेखि सुरु भएको परीक्षा १३ गते सकिएको थ... |
सेतोपाटी संवाददाता सुनसरी बराहक्षेत्र नगरपालिका-१ सप्तकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन जनामध्ये एकको शव फेला परेको छ।, दुई जनाको भने खोजी कार्य भइहरेको सशस्त्र प्रहरी बलले जनाएको छ। , झापा दमक नगरपालिका-९ का २० वर्षीय नवीन न्यौपानेको शव नदीबाट बाहिर निकालेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता प्रहरी नायक उपर... |
नारायण खड्का बुधबार दिउँसो दाङमा एक महिलाको शव उनकै घरनजिक गाडेको अवस्थामा फेला परेको छ। घोराही उपमहानगरपालिका वडा नम्बर १२ रतनपुरमा ४० वर्षीया शारदा केसीको शव फेला परेको हो।, मृतक शारदाका श्रीमान ४१ वर्षीय मेघराज केसी फरार छन्। शारदाको हत्या मेघराजले नै गरेको आशंका प्रहरीको छ। शारदाको माइती पक्षले पनि बुधबार मेघराज न... |
रासस काठमाडौंको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ।, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनप्रसाद आचार्यले चन्द्रागिरि नगरपालिकाको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार मातातीर्थ औंसीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए।, नगरपालिकाले सार्वजनिक बिदा दि... |
रासस सप्तरीको तिलाठी कोइलाडी गाँउपालिका–१ स्थित खाँडो खोलाबाट भारतीय नोटसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।,
,
बुधबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त खटिएको टोलीले दुई लाख १२ हजार भारतीय नोटसहित भारतको विहार राज्यअन्तर्गत मधेपुरा जिल्ला ग्रामपञ्चायत रायभिर वडा नं १५ थाना वसन्तपुर घर भएका ४१ वर्षक... |
रासस आमाको मुख हेर्ने पर्व आज मनाइँदैछ।, प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ।, आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ यो पर्व मनाइने गरिएको छ।, आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय पर... |
सेतोपाटी संवाददाता हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभाव रहेको छ। , जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान सदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूको मौसम सफा रहेको छ। , आज दिउँसो सुदूरपश्चिम, कर्णाली... |
नवीनबाबु गुरूङ आमाको मुख हेर्ने पर्वका अवसरमा काठमाडौंको मातातीर्थमा आज मेला लागेको छ।, प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ।, आमालाई मीठा-मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ यो पर्व मनाइने गरिएको छ।, आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थ... |
रासस तनहुँमा चैते धान खेती विस्थापित हुने अवस्थामा पुगेको छ। , दश वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिए पनि अहिले मुस्किलले एक हजार आठ सय क्षेत्रफलमा खेती गरेको पाइन्छ। , चैते धान खेती बर्सेनि घट्दै गएको कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिए। , अहिले... |
सेतोपाटी संवाददाता बञ्चरेडाँडावासीसँग भएको सहमति कार्यान्वयन गर्न सरकार र काठमाडौं महानगरपालिकालाई धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाले १५ दिने अल्टिमेटम दिएका छन्।, धुनीवेशी र ककनीका प्रमुखसहित प्रभावित वडाका अध्यक्ष र सरोकारवाला निकायबीच बिहीबार बिहान भएको बैठकले यसअघि भएको सहमति कार्यान्वयनका ला... |
रासस महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका एक पूर्ववडा अध्यक्ष लेनदेन मुद्दामा पक्राउ परेका छन्। , विगत पाँच वर्षदेखि फरार रहँदै आएका जलेश्वर–१२ का पूर्ववडा अध्यक्ष रामतपेश्वर ठाकुर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए। , वि.सं २०७५ वैशाख ४ गते महोत्तरी ज... |
सेतोपाटी संवाददाता कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनी नगरपालिका–२ रजवाराका ४० वर्षीय लोकबहादुर डगौराको करेन्ट लागेर बुधवार बिहान मृत्यु भएको हो।, स्थानीय काँडा नदीबाट पानी तान्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको हो।, घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिर... |
सेतोपाटी संवाददाता उच्च अदालत तुलसीपुरको आदेशपछि पाल्पा दरबार क्षेत्रको संरचना भत्काउने कार्य स्थागित भएको छ। , पाल्पा दरबार परिसरका संरचना सम्बन्धमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले छलफलका लागि बोलाएसँगै नगरपालिकाले संरचना भत्काउने कार्य रोकेको हो।, दरबार क्षेत्रलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने योजनाकासाथ अगाडी... |
सेतोपाटी संवाददाता जाजरकोटमा निर्माणाधीन मोटरेबल पुल भाँच्चिदा ९ जना गम्भीर घाइते भएका छन्। बिहीबार दिउँसो जाजरकोट-डोल्पा सडक खण्डअन्तर्गत निर्माण भइरहेको बेलिब्रिज भाँच्चिएको इलाका प्रहरी कार्यालय आठविसकोट रूकुम पश्चिमले जनाएको छ।, रूकुम पश्चिमको आठबिसकोट नगरपालिकामा पर्ने गोतामकोट र जाजरकोटको नलगाड नगरपालिकाको तल्लु... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका नायब सुब्बा रामकृष्ण पण्डितविरूद्ध ९ हजार रुपैयाँ बिगो माग्दै विशेष अदालतमा मुद्दा हालेको छ।, आयोगका प्रवक्ता भोला दाहालका अनुसार पण्डितले र भू-सेवा केन्द्र, जलेश्वर, महोत्तरीका लेखापढी व्यवसायी शुभाषचन्द्र लाल कर्... |
रासस म्याग्दीस्थित अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरबाट बेपत्ता भएका एक जना आरोहीको तीन दिनपछि जीवितै उद्धार गरिएको छ।, भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु बिहीबार बिहान अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरमा भेटिएका हुन्। सोमबारदेखि बेपत्ता मालुलाई प्रभु एयरको हेलिकप्टरले बिहान १०:३० बजे सात हजार ५०० मि... |
सेतोपाटी संवाददाता सिरहाको मिर्चैया बजार तनावग्रस्त बनेको छ।, बिहीबार प्रदर्शन गर्दै नगरपालिका घेराउ गर्न पुगेका स्थानीयवासी र प्रहरीबीच झडप भएको हो।, स्थानीयले आफूहरूले उठाएका विषयको जवाफ मेयर श्रवणकुमार यादवले दिनुपर्ने माग गरी प्रदर्शन गरेका थिए। तर, मेयर यादव बाहिर नआएपछि प्रदर्शनकारी नगरपालिकाभित्र प्रवेश गर्न ख... |
सेतोपाटी संवाददाता मधेश सरकारको कृषि मन्त्रालयले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।, ३१ बुँदे नीति तथा कार्यक्रममा हरेक पालिकामा साना कृषि बजार प्रवर्द्धन केन्द्र, निर्वाचन क्षेत्र तहमा कोड स्टोर स्थापना गर्ने कुरा उल्लेख छ। त्यस्तै हरेक जिल्लामा भेटेरिनरी एम्बुलेन्स चलाउने पनि नीति तथा क... |
सेतोपाटी संवाददाता लागुऔषध नियन्त्रण व्यूरोले १ किलो ८० ग्राम कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।, पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेशस्थित अलिगढ २०२००१ ठेगाना भएका ५१ वर्षीय रवीन्द्र कुमार परासर र केन्याली नागरिक ६३ वर्षीय पिलिसिला वान्जा एन्डिरितु छन् ।, व्युरोका प्रवक्ता एसपी चक्रराज जो... |
सुसन चौधरी वकिलसँग कानुनका कुरा, हामीकहाँ घरव्यवहार, कामकाज वा व्यापारको लागि पैसा चाहियो भने साथीभाई, आफन्त, चिनजानका मानिससँग सापटी लिने चलन छ। केही समयभित्र फिर्ता गर्ने भाका दिएर पैसा सापटी लिन्छन्। कतिले तमसुकै बनाएर लेनदेन गर्छन्। अनि भाका दिएको समयमा फिर्ता नगर्ने पनि हुन्छन्। भाका दिएर लिएको पैसा फिर्ता नगरेपछ... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले सिंहदरबार, राष्ट्रपति कार्यालय, मन्त्रीहरूको क्वार्टर लगायतका ठाउँमा फोहोर नउठाएको भन्दै सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाइ हुँदैछ।, अधिवक्ता पदम श्रेष्ठले फोहोर उठाउने आदेश माग गर्दै दिएको रिटमा न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा सुनुवाइ हुन लागेको हो।, फोहोर उठाउने जि... |
नारायण खड्का वरिपरि अजंगका पहाड छन्। ती पहाडमा मुसाले सुरुङ खनेजस्तै खनेर मजदुरहरू कोइला निकाल्छन्।, हरेक दिन बिहान सुरुङभित्र पस्नु र बेलुका घाम डुब्नै लाग्दा निस्कनु उनीहरूको नित्य कर्म हो। ती सुरुङहरू चार सय मिटरदेखि सात सय मिटरसम्म गहिरा छन्।, भित्र कतै ठूलो ढुंगो खस्छ कि, भत्किएर बाटो नै बन्द हुन्छ कि भन्ने भय हु... |
रासस बाँकेको दोस्रो ठूलो सहर कोहलपुरमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’सहितको बसपार्क निर्माण भएको छ। कोहलपुर नगरपालिकाद्वारा नगर विकास कोषसँगको ऋण सम्झौतामा निर्माण गरेको सो बसपार्कको निर्माण सम्पन्न गरी सञ्चालनको तयारी भइरहेको नगरपालिकाले जनाएको छ।, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बस पार्किङ, ... |
नवीनबाबु गुरूङ बानेश्वरमा द्वन्द्व पीडित र प्रहरीबीच धकेलाधकेल भएको छ।, मंगलबार निषेधित क्षेत्र तोड्न खोजेपछि द्वन्द्व पीडित र प्रहरीबीच धकेलाधकेल भएको हो।, सोही क्रममा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको पीडित पक्षले बताएका छन्।, विगत २५ दिनदेखि उनीहरूले प्रदर्शन गर्दै आइरहेका छन्।, आफ्नो माग पूरा नभएसम्म आन्दोलन जा... |
नवीनबाबु गुरूङ शिक्षा मन्त्रालयले प्लस टु पास गरेपछि मात्र अध्ययनका लागि विदेश जान दिने भनी ल्याएको व्यवस्था खारेजीको माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। मंगलबार उनीहरूले बानेश्वरमा प्रदर्शन गरेका हुन्।, उनीहरूले 'शिक्षा हाम्रो भविष्य हो', 'हामीलाई एनओसी चाहियो' लगायत लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका ह... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका विद्यालयहरूमा नयाँ शैक्षिक सत्रदेखि हरेक विद्यालयमा हरेक शुक्रबार 'बुक फ्रि डे' लागू हुने भएको छ। , महानगरले यही शैक्षिक सत्रदेखि महानगरमा सञ्चालनमा रहेका ५७ वटा सामुदायिक विद्यालयहरूमा कक्षा ९ का विद्यार्थीहरूलाई शुक्रबार ‘बुक फ्रि डे’ लागू गर्ने काठमाडौं महानगरका मेयर बालेन... |
रासस म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार एकजना बेपत्ता छन् भने अर्का एकजनाको जीवितै उद्धार गरिएको छ।, काठमाडौंको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा गएकी भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टरमार्फत आज दिउँसो उद्धार... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले विष्णुमती नदीलाई छुने काठमाडौं महानगरका १० वटा वडा समेटेर वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन गरेको छ।, निरू महर्जनको अध्यक्षतामा ११ सदस्यीय वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन गरिएको वातावरण व्यवस्थापन विभागका सहायक निर्देशक सानुमैयाँ महर्जनले जानकारी द... |
रासस चीन सरकारको आर्थिक सहयोगमा विस्तार हुन लागेको चक्रपथको दोस्रो खण्डमा भविष्यमा आवश्यक संरचना बनाउँदा भत्काउन नपर्ने गरी त्यसका लागि स्थान राख्न लागिएको छ। आगामी दिनमा सरकारले चाहदा चक्रपथमा मेट्रो रेल, मोनो रेल वा अरु कुनै संरचना बनाउन सकिने गरी केन्द्रमा कम्तीमा तीन मिटरको खाली ठाउँ राखिने गरी छलफल भइरहेको सडक व... |
सेतोपाटी संवाददाता मिटरब्याज पीडितमाथि भएको दमनविरूद्ध बृहत् नागरिक आन्दोलनले 'मानव–अधिकार मार्च' गर्ने भएको छ।, नागरिक आन्दोलनले बुधबार मार्च गर्ने भएको हो। नागरिक आन्दोलनले बुधबार दिउँसो ३ बजे शान्तिवाटिकादेखि संसद भवनसम्म मार्च गर्ने बताएको छ।, मिटरब्याज पीडितहरूमाथि सोमबार प्रहरीले गरेको अनावश्यक, निर्मम र अमानवी... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले सिंहदरबार, राष्ट्रपति कार्यालय, मन्त्रीहरूको क्वार्टर लगायतका ठाउँमा फोहोर नउठाएको भन्दै सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाइ हुन सकेन। , अधिवक्ता पदम श्रेष्ठले फोहोर उठाउने आदेश माग गर्दै दिएको रिटमा न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको थियो।, तर उक्त रिट आज हेर्न नभ... |
मनिका विश्वकर्मा हामीलाई भेदभाव नगर्नुहोस् ,
अपांगता भएका कारण ,
आफैंलाई हामीमा राखेर हेर्नुहोस् ,
कति पीडा छ ,
हामीसँग केही लुकेका छन् ,
तपाईं जस्तै प्रतिभा।, प्रकृति भट्टराईलाई यो कविता आफ्नै जीवनको अनुभवले फुराएको हो। उनका दुवै खुट्टा चल्दैनन्। हिँडडुलको स्थायी सहारा ह्विलचेयर हो।, ललितपुर महानगरपालिका कार्य... |
सेतोपाटी संवाददाता नेपालमा एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।, स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ जना संक्रमितको मृत्यु भएको छ।, केही दिनअघिसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउने संख्या शून्यमा झरेको थियो।, पछिल्लो समय कोरोनाको संक्रमण बढेसँगै ज्यान गुमाउनेको संख्या पनि बढेको हो।, मन्त्रालयका अ... |
सेतोपाटी संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।, सोमबार बिहान घरको छतबाट खसेका थापालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो।, लामिछानेले सामाजिक सञ्जालमा दिएको जानकारीअनुसार भरतपुरका चिकित्सकको सल्लाहमा उनलाई काठमाडौं ल... |
सेतोपाटी संवाददाता गोरखा–जितगढी पैदलयात्रामा निस्केको नेपाली सेनाको टोली बुधबार बुटवल आउँदै छ।, गत चैत २९ गते नेपालको राष्ट्रिय झण्डासँगै नेपाली सेनाको श्रीनाथ गण, कालिबक्स गण, बर्दवाणी गण, सबुज गण, पुरानो गोरख गण र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर ४८ जना नेपाली सेनाको टोलीले गोरखाबाट जितगढीको लागि प... |
सेतोपाटी संवाददाता हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। , जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ। , दिउँसो गण्डकी, क... |
सेतोपाटी संवाददाता गुल्मीमा सडेगलेको अवस्थामा शव फेला परेको छ। , जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मंगलबार दिउँसो करिब साढे दुई बजे जिल्लाको रूरूक्षेत्र गाउँपालिका–५ दाङसिरस्थित पानीयाटे खोलामा शव फेला परेको हो। , गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र कुमार श्रेष्ठका अनुसार वेवारिसे अवस्थामा फेला परेको शव पहिचान गर्न... |
रासस गुल्मीको छत्रकोट गाउँपालिकामा आगो निभाउने क्रममा एक जना घाइते भएका छन्।, छत्रकोट–२ का ७१ वर्षीय सूर्यबहादुर रजाली मंगलबार आगो निभाउने क्रममा घाइते भएको सशस्त्र प्रहरी बल नेपाल गुल्मीका सशस्त्र प्रहरी नायब उपरीक्षक नीवनकुमार खड्काले जानकारी दिए।, आगलागीबाट घाइते भएका रजालीको स्थानीय श्रृंगा प्राथमिक स्वास्थ्य केन्... |
रासस नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विभिन्न वनका ५३ स्थानमा डढेलो लागेको छ। फागुनयता ती स्थानमा डढेलो लागेको हो। , डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमका अनुसार हाल दुई हजार छ सय ५० हेक्टरमा डढेलो लागेको छ। डढेलो लागेको क्षेत्र बढ्न सक्ने उनले बताए। , ‘फागुनभन्दा चैतमा यहाँका सामुदायिक वनम... |
रासस सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैैछ।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा व... |
सेतोपाटी संवाददाता बैतडीमा एक बालिका मृत फेला परेकी छिन् । , पाटन नगरपालिका –४ पलेटाकी ८ वर्षिया ललिता चन्द मृत फेला परेको प्रहरीले जनाएको हो।, सोमबार दिउंसोबाट सम्पर्क विहिन भएकी ललिता मंगलबार विहान वडाकै मङराउ खोलामा मृत अवस्थामा भेटिएकी हुन् ।उनको मृत्युको कारण खुलाउन प्रहरीले अनुसन्धान गरिरहेको छ।, घटनाबारे थप अनु... |
रासस म्याग्दीमा गए राति मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको छ।, बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा बागलुङबाट आउँदै गरेका सुशील खत्रीको बा८प ४०७२ नम्बरको मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको हो।, सडक पार गर्दै गरेको चितुवा मोटरसाइकलसित ठोक्किएपछि घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख ... |
रासस कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन्। , सङ्घीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ४० स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाउन सकेका छैनन् ।, नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख कैलाश चौधरी स्वास्थ्यकर्मीले तलबभत्ता नपाउँदा दिनहुँ किचलो हुने गरेको बताउँछन्। , नगर... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा मलामी गएर नदीमा नुहाउने क्रममा बेपत्ता भएका किशोर मृत फेला परेका छन्।, आइतबार मलामी गएर नदीमा नुहाउने क्रममा शुक्लाफाँटा नगरपालिका–५ का १८ वर्षीय दीपेन्द्र हमाल बेपत्ता भएका थिए। , बेपत्ता भएपछि सशस्त्र प्रहरीको टोलीले उनको खोजी गरेको थियो। , बेपत्ता भएको किशोरको साँझ शव फेला परेको जिल्ला... |
सेतोपाटी संवाददाता लघुवित्त संस्थाविरूद्ध आन्दोलनरत लघुवित्त पीडित र प्रहरीबीच सुनसरीको इनरूवामा झडप भएको छ।, आइतबार सुनसरीको इनरूवामा लघुवित्त संस्थाको विरोधमा संघर्षमा उत्रिएका लघुवित्त पीडित र प्रहरीबीच झडप भएको हो। , लघुवित्त पीडितहरूले तीन घण्टा बढी समय सडक अवरोध जारी राखेपछि प्रहरीले सडक खुला गर्ने क्रममा झडप भए... |
सेतोपाटी संवाददाता भक्तपुरमा माटो ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा सुनसरी गढी गाउँपालिका वडा नं. २ घर भई हाल भक्तपुर बालकोट बस्ने २२ वर्षीय नितेश ऋषिदेव रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।, आइतबार दिउँसो ४ बजेतिर भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट राग... |
रोहित महतो बारामा भइरहेको विष्णु महायज्ञमा दलित समुदायलाई पूजापाठ र प्रवेशमा रोक लगाइएको छ।, सुवर्ण गाउँपालिका वडा नम्बर १ स्थित घुसुकपुरमा गत चैत २६ गतेदेखि वैशाख ५ गतेसम्म पूजापाठ हुने गरी आयोजना गरिएको महायज्ञमा स्थानीय चमार समुदायलाई छुवाछुत मानेर प्रवेश गर्न दिइएको छैन।, स्थानीयका अनुसार कलश यात्रामा चमार समुदायक... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.