content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता नेपाली सेनाको साइबर स्पेशमा अनधिकृत पहुँच पुर्‍याएर हमला गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, प्रहरीको साइबर ब्यूरोले स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० घर भई पोखराको बाटुलेचौरमा डेरा गरी बस्दै आएका २१ वर्षीय सागर ढकाललाई पक्राउ गरेको हो।, विभिन्न समयमा सेनाको साइबर स्पेशमा अनधिकृत ...
सेतोपाटी संवाददाता प्रहरीले थप एक तिब्बतियन शरणार्थी नेपाली नागरिकतासहित पक्राउ गरेको छ।, पक्राउ पर्नेमा २७ वर्षकी निमा ल्हामो गुरूङ रहेकी छन्। उनलाई प्रहरीले बिहीबार बौद्धबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।, तिब्बतबाट भारत विहार दिल्...
डा.बाबुराम पोखरेल छारे रोग भनेको ब्रेनमा करेन्ट पैदा हुने बिमारी हो। ब्रेनको एउटा भागमा आगोको झिल्काजस्तो करेन्ट लाग्छ त्यो शरीरको अरू भागमा फैलिँदै जाँदा समस्या देखिन्छ। जस्तैः अनुहार बांगिने, आँखा बांगिने, मुख बांगिने, मुखमा फिज आउने, र्याल आउने, जिउ दह्रो हुने हुन्छ भने कतिपय क्षणमा दिसा पिसाब समेत नियन्त्रणमा हुँद...
सेतोपाटी संवाददाता हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। , जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशका कर्णाली, गण्डकी, बाग्मती, मधेश र कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ।, दिउँसो कोशी र गण्डकी प्रदेशक...
सेतोपाटी संवाददाता गुल्मीको रेसुङ्गा नगरपालिकाले जिल्ला अस्पताल गुल्मीलाई पाँच वटा डायलासिस मेसिन उपलब्ध गराएको छ।, शुक्रबार विश्‍व स्वाथ्य दिवसको अवसर पारेर पालिका प्रमुख खिलध्वज पन्थीले  जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र केसीलाई मेसिन हस्तान्तरण गरेका हुन्।, पन्थीका अनुसार र डायलासिस मेसिन संचालनक...
सुसन चौधरी वकिलसँग कानुनका कुरा, अनुमतिबिना आफ्नो सामूहिक वा एकल फोटो कसैले खिच्दा जो कोहीलाई चित्त बुझ्दैन।, आफूले अनुमति नदिइकन कसैले फोटो खिचेर सामाजिक सञ्जालमा राख्यो भने त झन् चित्त बुझ्ने कुरै भएन।, यसरी अनुमति नलिई फोटो खिच्नु र सामाजिक सञ्जालमा राख्नु अर्काको गोपनीयताको वा व्यक्तिगत इच्छा विरूद्धको काम हो।यदि ...
युनिक श्रेष्ठ विदेशमा ज्यान गुमाएका नेपालीहरूका परिवारलाई बिमावापतको रकम उपलब्ध गराइदिन्छु भन्दै आधाभन्दा बढी रकम आफैं खाने गिरोहका ६ जना पक्राउ परेका छन्।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा सर्लाहीका रूद्रमान गोले, प्रकाशबहादुर गोले, रवीन्द्र मोक्तान, विनोदकुमार लामा, डिकबहादुर मल्ल र ...
रासस एकतर्फी रुपमा चितवनतर्फबाट नारायणी नदी तटबन्धको काम गरिएको भन्दै विरोध भएपछि एक हप्ताभित्र गैँडाकोटतर्फका किनारमा पनि तटबन्ध गर्नका विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरिने भएको छ। , अहिले नारायणी नदीको नारायणगढतर्फको किनारमा ‘सि बिच मोडल’ मा तटबन्धसहितको संरचना बन्दै गर्दा यसको कारण बर्खायाममा नदीको वहाव प...
रासस मधेस प्रदेशका मुक्त हरवाचरवाले  न्यायिक पुनःस्थापनाको माग गर्दै आजदेखि पाँच दिने अधिकार यात्रा सुरु गर्दैछन्। , सरकारले मुक्तिको घोषणा गरेको नौ महिना भइसक्दा पनि पुनःस्थापनाका कार्यक्रम सुरु नगरेको भन्दै सरकार र सरोकारवालाको ध्यानाकर्षणका लागि आजदेखि २९ गतेसम्म प्रदेश राजधानी जनकपुरधाम लक्षित अधिकार यात्रा सुरु ग...
सेतोपाटी संवाददाता नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध परेको मुद्दाको अन्तिम सुनुवाइ बुधबारदेखि सुरू हुँदैछ।, काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा आज उक्त मुद्दाको सुनुवाइ हुन लागेको छ।, यसअघि गत चैत १३ गते सन्दीपविरूद्धको मुद्दा अन्तिम सुनुवाइका लागि पेशीमा चढेको थि...
सेतोपाटी संवाददाता बेलायतले वर्षौंसम्म अफगानिस्तानको राजधानी काबुलमा बेलायती राजदूतावासको सुरक्षामा खटिएका नेपालीलाई अहिले पक्राउ गरेर नेपाल फिर्ता पठाउने तयारी गरेको छ।, समाचार पत्र द गार्डियनका अनुसार सन् २०२१ को अगस्टअघिसम्म काबुलमा बेलायती तथा क्यानडेली राजदूतावासको सुरक्षामा खटिएका नेपाली सुरक्षा गार्डलाई बेलायतल...
सेतोपाटी संवाददाता सर्लाहीमा स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन्।, मलंगवा नगरपालिका-८ भन्सार सीमा इलाकाबाट ३ लाख २० हजार नगदसहित एक जनालाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको हो। , भारतका २७ वर्षीय राकेशकुमार तिवारीलाई सीमा सुरक्षा गुल्म मलंगवाबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको हो। , बिआर ३० ए ए ३४५५ नम्बरक...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सडकपेटी मिचेर प्रहरीले नै संरचना बनाएको भन्दै हटाउन भनेका छन्।, शनिबार सामाजिक सञ्जालमा महानगर क्षेत्रमा सडक मिचेर बनाइएका प्रहरी बिटका तस्बिरहरू हालेर हटाउन भनेका हुन्। नहटाए आफैंले हटाउन बाध्य हुने भन्दै चेतावनी समेत दिएका छन्। , फुटपाथमा पैदलयात्री हिँड्नक...
सेतोपाटी संवाददाता सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। , सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्म...
रासस मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन्।, बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उनले जिब्रो छेड्न लागेका हुन्। , जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरूष हुनुपर्ने परम्परा छ। यही परम्पराअनुसार यस वर्ष सुजनले जिब्रो...
सेतोपाटी संवाददाता मकवानपुरको इन्द्रसरोवर तालमा बेपत्ता रहेका एक जना पुरूषको शव फेला परेको छ।, बुधबार दिउँसो इन्द्रसरोवर गाउँपालिका मार्खुस्थित तालमा पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए।, मृत फेला पर्नेमा काठमाडौंको दक्षिणकाली नगरपालिका-८ छैमलेका ३३ वर...
सेतोपाटी संवाददाता गृह मन्त्रालयले निजी गाडीले भाडा लिएर यात्रु बोके कारबाही गर्न भन्दै पत्राचार गरेको छ। , बुधबार ७७ वटै जिल्लामा आवश्यक कारबाही गर्नु भन्दै पत्राचार गरेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतले जानकारी दिए।, नेपाल राष्ट्रिय व्यवसायी महासंघले मन्त्रालय पुगेर एक ज्ञापनपत्र बुझाएको थियो। , व...
सेतोपाटी संवाददाता गैंडाकोट बचाऊँ अभियान संघर्ष समितिले भरतपुरस्थित नारायणी नदी व्यवस्थापन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको छ।, ज्ञापन पत्रमा नारायणी नदीमाथिको भागमा हाल नारायणगढतर्फ एकतर्फी रूपमा बनाउन लागिएको तटबन्ध निर्माणको काम तत्काल रोक्न माग गर्दै त्यसका लागि २४ घन्टे अल्टिमेटम दिइएको छ। त्यसो नभएमा संघर्षक...
सेतोपाटी संवाददाता राष्ट्रिय किताबखानाले नेपाल सरकारका उपसचिव र शाखा अधिकृत सरहका कर्मचारीहरूलाई एक महिनाभित्र व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ। , कर्मचारीको सरुवा-बढुवा, पुरस्कार र पदस्थापन विज्ञताका अधारमा मात्र गर्ने सरकारको तयारीपछि किताबखानाले बुधबार यस्तो सूचना जारी गरेको हो।, धेरैजसो कर्मचारीको स...
सेतोपाटी संवाददाता नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध परेको मुद्दामा आज पनि जिल्ला अदालतमा सुनुवाइ हुन सकेन। , काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा आज उक्त मुद्दा परेको थियो। इजलासले उक्त मुद्दा आज हेर्न नभ्याएको अदालतले जनाएको छ।, यसअघि गत चैत १३ गते सन्दीपविरूद्धक...
सेतोपाटी संवाददाता बलात्कार आरोप लागेका न्यायाधिश भुवन गिरीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। , जिल्ला अदालत कपिलवस्तुले उनीविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको तहसिलदार गोकर्ण लम्सालले जानकारी दिए। , उनी न्याय परिषदमा कार्यरत छन्। यसअघि उनी जिल्ला अदालत कपिलवस्तुमै कार्यरत थिए।, गत फागुन दोस्रो साता उनलाई न्याय प...
सेतोपाटी संवाददाता सर्लाहीमा स्रोत नखुलेको बढी नगदसहित तीन जना पक्राउ परेका छन्। , बुधबार सशस्त्र प्रहरी बल नम्बर १० गणबाट खटिएको टोलीले कविलासी नगरपालिका-८ अगर्वाबाट तीन जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।, हरिवन नगरपालिका-११ बस्ने ४५ वर्षी...
सेतोपाटी संवाददाता दाङमा १६ वर्षीया छात्रामाथि बलात्कार भएको जाहेरी परेपछि शिक्षक फरार भएका छन्। , शान्तिनगर गाउँपालिका वडा नं. ७ का ३५ वर्षीय शिक्षक खुमानन्द पौडेल फरार भएका हुन्। उनी स्थानीय शिवशक्ति मावि धनौरीका शिक्षक हुन्। , सोही विद्यालयमा अध्यनरत विद्यार्थी छात्रावासमा बस्थिइन्। गत चैत २० गते राति बलात्कार गरेक...
सेतोपाटी संवाददाता बझाङमा एक पुरूषको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, जाजरकोटकाे भेरी नगरपालिका- ४ घर भई छबिसपाथिभेरा ४ ब्याँसीमा सडकको काम गर्दै आएका ५२ वर्षीय गोपाल विकको मंगलबार राति हत्या भएको थियाे।, सोही ठाउँका र गोपालसँगै मजदुर काम गर्ने रोहन सुनारले मदिरा सेवन गरी सामान्य विवादका क्रममा गाेपा...
रासस काठमाडौँ उपत्यकामा हुने ट्राफिक जामका कारण वार्षिक एक खर्ब १६ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ। , सवारी जाम हुँदा त्यसबाट सिर्जना हुने वायु र ध्वनि प्रदूषण, तेलको खपत, सवारी साधनमा हुने ह्रास, स्वास्थ्यमा पर्ने समस्या, दुर्घटना जस्ता कारणले आर्थिक क्षेत्रमा एक खर्ब १६ अर्ब बराबरको क्षति हुने गरेको काठमाडौँ ...
सबिना श्रेष्ठ एउटा मन्दिर बन्न के–के चाहिन्छ?, श्रम, मिहिनेत अनि लागत।, र, त्योभन्दा बढी चाहिने त भगवानको आस्था नै हो।, त्यो आस्था नै त थियो, जसले राजा श्रीनिवास मल्लका विश्वासिला चौतारा (मन्त्रीसरहका भारदार) भगीरथ भैयालाई पाटनमा काष्ठकलाले भरिएको भव्य विश्वनाथ मन्दिर बनाउन प्रेरित गर्‍यो।, विक्रम सम्बत् १७२६ मा मुगल ...
सेतोपाटी संवाददाता मोरङ प्रहरीले मोटरसाइकल चोरी गर्ने दुई भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा सुनसरीको देवान्गजन गाउँपालिका–३ का १८ वर्षीय राजकुमार यादव, भारतको अररिया लक्ष्मीपुरका २५ वर्षीय सुशिल कुमार यादव र भारतकै पोसदाह पञ्चायतका २५ वर्षीय शौरभ कुमार यादव रहेका छन्। , उनीहरूले चैत १० गते ...
रासस गृह मन्त्रालयले भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न निर्देशन दिएको छ। , मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न निर्देशन दिएको हो। , यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आफूखुसी भाडा तोकेर यात्रु ओसार गर्ने सवारीमाथि क...
सेतोपाटी संवाददाता हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। , जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। , दिउँसो कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी पहाडी भ...
रासस तीस महिनामा सक्नुपर्ने हुलाकी सडक निर्माण छ वर्ष वितिसक्दा पनि सम्पन्न हुनसकेको छैन। , कञ्चनपुरको डोकेबजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक निर्माणका लागि २०७३ फागुनमा सम्झौता भएको थियो। , तर अझै २६ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ।, हुलाकी राजमार्ग योजना कार्यालयका इञ्जिनीयर दीपक सुनारले निर्माणम...
सेतोपाटी संवाददाता बसपार्कमा पार्किङ गरेको गाडीबाट डिजेल चोर्दाचोर्दै पक्राउ परेका दुई जनालाई ७ दिन म्याद थप गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ।, बुधबार राति करिब २ बजे दाङको तुलसीपुरस्थित बसपार्कमा रहेको गाडीबाट युवाहरूले डिजेल निकालेका थिए।, तुलसीपुर उपमहानगरपालिका ९ का १८ वर्षका नवीन केसी र सोही ठाउँका १८ वर्षकै ...
एजेन्सी तालिबानले अफगान महिलाहरूलाई संयुक्त राष्ट्र संघमा काम गर्न प्रतिबन्ध लगाएको छ।, मंगलबार महिलालाई काम गर्न रोकेपछि राष्ट्र संघले उक्त निर्णय फिर्ता लिन अनुरोध गरेको समाचार संस्था एएफपीले जनाएको छ।, उक्त निर्णय स्वीकार्य नहुने भन्दै राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले तत्काल फिर्ता लिन माग गरेका छन्। , ‘यो...
सेतोपाटी संवाददाता मोरङका एसईई परीक्षा केन्द्रहरुमा नक्कली परीक्षार्थीको लर्को देखिएको छ। , मोरङ प्रहरीले विहीबार एकैदिन १९९ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालका अनुसार आज जिल्लाका तीन परीक्षा केन्द्रबाट १९९ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको ...
निशा भण्डारी बिहीबार काठमाडौंको  बालाजुमा बाइसधारा मेला लागेको छ। बालाजुमा रहेका २२ धारामा स्नान गर्न मानिसहरूको घुइँचो लागेको छ।  , प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका उक्त ठाउँमा मेला लाग्ने गर्छ।, बाइस वटा ढुंगेधाराबाट निस्केको जलमा स्नान गरे शरीरमा भएका रोगब्याधी सबै पखालिने र दीर्घजीवन तथा पारिवारिक सुख, शान्ति ए...
राजेश घिमिरे वरपर घना जंगल। बीचमा काठको बारभित्र समीको बोट छ।, त्यही समीको फेदमा रहेको सालको जरा र स–साना मूर्तिहरू पूजा गर्न चैत महिनाका पन्ध्र दिन भक्तजनहरूको घुइँचो लाग्छ।, जगतपुर बजारबाट करिब दुई किलोमिटर भित्र, चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय नजिकै छ विक्रमबाबाको थान! , चितवनका थारु समुदायले आस्थाको धरोह...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिका वडा नम्बर ३ धोबिघाट ओरालोमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।, इलाम घर भई कीर्तिपुर बस्ने २७ वर्षीय धनराज लिम्बुले चलाएको प्रदेश नम्बर १-०३-००१ प १६६३ नम्बरको मोटरसाइकलको ठक्‍करबाट एक पुरूषको मृत्यु भएको प्रहरीले जनाएको छ।, करिब ४५ वर्षका उनको पहिचान खुलेको...
सेतोपाटी संवाददाता मोरङको ग्रामथानमा एउटै परीक्षा केन्द्रबाट एसईईका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। , विहीबार बिहान जिल्लाको  ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिदै गरेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्र...
रासस रूकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मामा दुई दिदीबहिनी मृत फेला परेका छन्।, बुधबार साँझ सिस्नो टिप्न भनी निस्केका उनीहरू आज बिहान मृत फेला परेका हुन्।, स्थानीय तारामान बुढाका दुई छोरी ११ वर्षीया रिना बुढामगर र नौ वर्षीया कालिमाया बुढामगर मृत फेला परेका गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले जानकारी दिए। ...
रमेश लम्साल नेपाली समाजमा एउटा लोकोक्ति प्रचलित छ ‘घुमीफिरी रुम्जाटार’। यस्तै भएको छ बूढीगण्डकी जलविद्युत् आयोजनामा पनि। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सो आयोजना अन्ततः घुम्दैफिर्दै फेरि नेपाल विद्युत प्राधिकरणको बहुमत शेयर स्वामित्व हुनेगरी अगाडि बढाउने तयारी गरिएको छ।, शेयर संरचनालगायतका विषयमा अन्तिम टुङ्गो ...
सेतोपाटी संवाददाता छाडा छोडिएका र भुस्याहा कुकुरहरूको टोकाइका घटना बढ्दै जान थालेपछि कुकुरहरूको नियन्त्रणका लागि बुटवलमा स्थायी बन्ध्याकरण गर्न सुरू गरिएको छ।, बुटवल उपमहानगरपालिकाभित्र सडकमा छाडिएका कुकुरहरूको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नपाओस् भन्ने उद्देश्यले स्थायी बन्ध्याकरणसँगै रेबिजविरूद्धको खोप लगाउन...
रासस बैतडीका तीन युवती बेपत्ता भएका छन्। मेलौली नगरपालिकाका दुई र पाटन नगरपालिकाकी एक युवती बेपत्ता भएका हुन्।  , मेलौली–१ सिराडकी लक्ष्मी पोखरेल सोमबार बिहानदेखि सम्पर्कविहीन भएकी हुन्। सोमबार बिहान ३ बजेतिर १ वर्षीय छोरा कोठामा एक्लै रूँदै गरेको भेटिएको र लक्ष्मी कोठामा नभेटिएको उनका देवर निराजन पोखरेलले बताए।, भाउज...
सेतोपाटी संवाददाता जनकपुरधाममा अवैधरूपमा सञ्चालनमा रहेको कल सेन्टरबाट प्रहरीले २३ जनालाई पक्राउ गरेको छ।, पिडारी चोक नजिक रहेको बीरबहादुर राउतको घरको दोस्रो तलामा गैरकानुनी रुपमा कल सेन्टर चलाएर शंकास्पद गतिविधि गरिरहेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।, ९ महिला र १४ जना पुरुषला...
रासस लोपोन्मुख गिद्ध संरक्षण गर्न १७ वर्ष अगाडि पूर्वी नवलपरासीको कावासोती–१३ मा स्थापना गरिएको जटायु रेष्टुरेन्ट पर्यापर्यटनको गन्तव्य र जैविक विविधता अध्ययन गर्नेहरूको केन्द्रका रूपमा विकास हुँदै गएको छ।, यस ठाउँमा जैविक विविधता, पर्यापर्यटन एवं वन तथा वातावरण अध्ययन गर्ने विद्यार्थी तथा सोधकर्ताहरू गिद्ध, तिनका प्र...
एजेन्सी अमेरिकामा एक शिक्षकले ६ वर्षीय विद्यार्थीले आफूलाई गोली हानेपछि क्षतिपूर्ति माग्दै मुद्दा हालेकी छन्।, भर्जिनिया राज्यको रिचनेक प्राथमिक विद्यालयकी शिक्षक अबिगेल ज्वेर्नरले विद्यालय प्रशासनलाई पूर्वसूचना दिँदादिँदै पनि आवश्यक कदम नचालेको भन्दै मुद्दा हालेकी हुन्। उनले ४ करोड अमेरिकी डलर क्षतिपूर्ति मागेको समाच...
रासस बैतडीको तल्लोस्वराडस्थित नेपाल–भारत सीमा नदी महाकालीमा डुंगा सञ्चालन गर्न भारतीय पक्षले रोक लगाएको छ।, पञ्चेश्वर गाउँपालिकास्थित हल्दुविनायक घाटमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले डुंगा सञ्चालनमा रोक लगाएको हो। , यहाँका अन्य घाटमा सहजै रूपमा डुंगा सञ्चालनमा भए पनि हल्दुविनायक घाटमा एसएसबीले एक वर्षदेखि अवरोध गर...
सेतोपाटी संवाददाता १० हजार शाक्यहरूको विनाश गरिएको इतिहास बोकेको कपिलवस्तुको सगरहवामा राष्ट्रिय मूर्तिकला कार्यशाला हुँदैछ। लुम्बिनी र कपिलवस्तुको तिलौराकोटको समिपमै रहेर पनि प्रचारमा आउन नसकेको भन्दै लुम्बिनी विकास कोषले सगरहवामा पन्ध्र दिने राष्ट्रिय मूर्तिकला कार्यशाला आयोजना गरेको हो।, चैत २३ देखि वैशाख ७ गतेसम्म ...
रोहित महतो आफू तन्नेरी हुँदै उनले होटल व्यवसाय गर्ने सपना साँचेका थिए। , मनभरि यस्तो सपना पालेका बंगाली मल्लिक आफ्नै आँगनमा बाँसको चोया काढ्दै गरेका भेटिए। , चोयाबाट घरासयी प्रयोगका विभिन्न सामान बनाउनु र त्यसैबाट आर्जन गर्नु डोम समुदायको पुर्ख्यौली पेसा हो। उनी पनि बाँसको ढाकी, नाङ्लो, चंगेरा आदि बुनेर बेच्छन्।, बंगा...
विवेक राई पछिल्लो समय भारतमा संक्रमण तीव्र बढाइरहेको कोरोनाको नयाँ भेरियन्ट XBB.1.16 नेपालमा पनि देखा परेको छ। हिजो (सोमबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार २४ वटा नमूनाको सिक्वेन्सिङ गर्दा १० वटा नमूनामा XBB.1.16 भेरियन्ट देखिएको हो।, विज्ञहरूका अनुसार XBB.1.16 भेरियन्ट अहिले संक्रिय रहेका...
सेतोपाटी संवाददाता उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण गरेका छन्। , मंगलबार उनले प्रधान कार्यालयमा पुगेर भ्रमण गरी सशस्त्र प्रहरीसँग छलफल तथा निर्देशन दिएका हुन्। , उनले सशस्त्र प्रहरी बल नेपालले शान्ति, सुरक्षा, प्रतिबद्धताको मुल मन्त्रलाई आत्मसात गरी नागरिकको ज...
सेतोपाटी संवाददाता सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन नगर प्रमुख उपेन्द्रबहादुर थापासहित ७ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार दिउँसो सात जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। , तत्कालीन मेयर उपेन्द्रबहादुर थ...
सेतोपाटी संवाददाता नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई मंगलबार पक्राउ गरेको एसपी रवीन्‍द्र रेग्मीले जानकारी दिए। , प्रहरीले काठमाडौंको टोखा नगरपालिका-६ धापासी बस्ने २१ वर्षीय आशिष तामाङ भन्ने निमा तामाङ र उनका साथी काभ्रे महाभारत...
सेतोपाटी संवाददाता युनेस्को विश्व महासंघ अन्तर्गत एसिया तथा प्रशान्त क्षेत्रका लागि नेपाल उपाध्यक्षमा निर्विरोध निर्वाचित भएको छ।, युनेस्को महासंघ एसिया तथा प्रशान्त क्षेत्रको काजकस्तानको राजधानी अलमाटीमा सम्पन्न २६ औं साधारण सभाबाट नेपाल उपाध्यक्षमा चुनिएको हो।, त्यस क्षेत्रको १२ देशले सहभागिता जनाएको अधिवेशनमा दुई उ...
सेतोपाटी संवाददाता बर्दियाको बबई नदीमा महिलाको शव फेला परेको छ।, मंगलबार बिहान १० बजे गुलरिया नगरपालिका-४ जब्दीघाट स्थित बबई (भादा) नदीमा सडेगलेको अवस्थामा एक महिलाको शव फेला परेको हो। , अन्दाजी ३०-३५ वर्षीया ती महिलाको पहिचान खुल्न नसकेको जिल्ला सूचना अधिकारी डिएसपी हिक्मतबहादुर बोहोराले जानकारी दिए। , शव पोष्टमर्टमक...
सेतोपाटी संवाददाता बर्दिया प्रहरीले लागु औषध मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ पछि सार्वजनिक गरेको छ। , गुलरिया नगरपालिका वडा नं. ५ का सुशिल थापा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। , जिल्ला अदालत बर्दियाले वैशाख ७ गते प्रतिबन्धित लागु औषध मुद्दामा दोषी ठहर गर्दै थापालाई ९ महिला काराबास सजाय तोके...
सेतोपाटी संवाददाता हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। , जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ। , दिउँसो पनि पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहनेछ। , महाशाख...
सेतोपाटी संवाददाता प्रतिनिधि सभा सदस्य तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले धादिङमा मोबाइल नेटवर्कको समस्या समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गरेका छन्। , मंगलबार सञ्चार मन्त्री रेखा शर्मासँग भेटेर पाण्डेले जिल्लाका विभिन्न स्थानहरूमा मोबाइल नेटवर्कको समस्या रहेकाले समस...
नारायण खड्का सल्यानमा भरूवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु भएको छ। कालिमाटी गाउँपालिका– ७ की ९ वर्षीया पूजा घर्तीको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीले जानकारी दिए।, घटनामा थप तीन जना बालबालिका घाइते भएका छन्। घाइतेमध्ये पाँँच वर्षीया यमुना आलेको अवस्था गम्भीर छ। उनको उपचार ...
नारायण खड्का दाङको तुलसीपुरस्थित पातुखोलामा रहेको नयाँ बसपार्कमा गए राति करिब २ बजेतिर एउटा कार प्रवेश गर्‍यो।, ना ४ च ५७८७ नम्बरको कारमा २ जना रहेछन्। कारबाट उनीहरू ओर्लिए, यताउता हेरे, कारबाट दुइटा जर्किन निकाले र हातमा झुण्डाए। लगत्तै पार्किङमा राखेको ना ४ ख ६४९५ नम्बरको गाडीनजिकै पुगे।, उनीहरूले बसबाट एक जर्किन डि...
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा उद्धारपछि अस्पतालमा उपचारका लागि लगिएकी एक युवतीको मृत्यु भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ बसपार्कस्थित सडकपेटीमा बस्दै आएकी २८ वर्षीया पुष्पा डाँगीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मंगलबार मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।...
रासस सेतै फुलेको दारी, सेतै फुलेको कपाल, चाउरिएको मुहार। शिरमा ढाकाटोपी, खुट्टामा चप्पल । बाँस र निगालोको चोयासँगै आफ्नो आफ्नो दैनिकी सुरुवात गर्छन् ग्याल्बो शेर्पा। , सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ लामिडाँडाका शेर्पा  ७० वर्ष पुगे। उनले सानै उमेरदेखि बाँस र निगालोको चोयाबाट डोको र डालो बनाउन थालेका हुन्। , चाडबाड,...
सेतोपाटी संवाददाता भारतको सिक्किममा गएको हिउँ पहिरोमा परेर ३ नेपाली र ४ जना भारतीय नागरिकसहित ७ जनाको मृत्यु भएको छ।, साथै ३ नेपालीसहित १३ जना घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ।, चितवनका शिवप्रसाद लामिछाने र २२ वर्षकी आशिका ढकाल तथा रूपन्देहीकी २९ वर्षीया मुना शाह श्रेष्ठको मृत्यु भएको गान्तोकका डिस...
रासस कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताएका छन्। , गल्लीगल्ली संस्थाद्वारा वीरेन्द्रनगर सुर्खेतमा शनिबार आयोजित ‘शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर) कर्णाली २०७८’ को वार्षिक प्रतिवेदन विमोचन कार्यक्रममा उनले शिक्षा समग्र चिजको आर्थिक आधार एवं मूल जग रहेको बताए। , प...
रासस चितवन राष्ट्रिय निकुञ्जले पश्चिम सेक्टरबाट पनि निकुञ्जभित्र जङ्गल सफारीको अनुमति दिएको छ। , निकुञ्जको अनुमतिपछि दिएपछि नवलपुरको अमलटारी र पिप्रहरबाट निकुञ्जभित्र जङ्गल सफारी सुरु भएको छ। , यो सँगै चितवन राष्ट्रिय निकुञ्जभित्रको ‘कोर एरिया’मा गैँडासहितका वन्यजन्तु अवलोकन गर्नका लागि सौराहा पुग्नुपर्ने बाध्यता हटेक...
रासस घर्कँदो उमेर । सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा छन् टीकाराम सापकोटा। , बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त हन्छन्। , कहिले आफ्नै त कहिले अरुका तरकारी फार्ममा देखिने सापकोटा ६७ वर्ष नाघिसके ।उमेरले सात दशक लागेपनि जोश र जाँगर भने २० वर्...
रासस सूर्योदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी। पातलो गाउँको बीचमा रहेको उनको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ। , ४५ वर्षीय न्यौपानेले दुई विघा क्षेत्रफलमा कागती खेती गरेका छन्। उनी चार वर्षदेखि मोरङको पथरी शनिश्चरे–२ कालापानीमा पथरी कृषि फार्म सञ्चालन गरी कागती खेती गर्दै आइरहेका छन्। , उनले सुरू ...
रासस उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत मिटरब्याज पीडितलाई माग सम्बोधन हुने आश्वासनसहित बिदाइ गरेका छन्। , अनामनगरस्थित तमु बौद्ध गुम्बा हलमा उनले सरकारले सहमति जनाइसकेको अवस्थामा समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे। , मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकारसँग सहमति भएपछि उनीहरु गृहज...
सेतोपाटी संवाददाता रौतहटमा एसइई परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन्। , मौलापुर नगरपालिका वडा नम्बर ५ स्थित लक्ष्मीनियाँ माविमा संचालन भइरहेको गणित विषयको परीक्षा दिइरहेका नक्कली परीक्षार्थीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिए। , प्रवेश पत्रमा प्रेमलाल स...
रासस ललितपुरको चापागाँउमा चोरी भएको मूर्ति खोज्न प्रशासनले बेवास्ता गरेको भन्दै स्थानीयले दबाबस्वरुप सडक अवरुछ गरेका छन्।, स्थानीयले प्रशासन, जनप्रतिनिधिमाथि खबरदारी गर्दै बिहान २ घण्टा सडक अवरुद्ध गरेका हुन्। चापागाँउ पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको चैत्यबाट बुद्धको तीन वटा मूर्ति फागुन १७ गते बुधबार र फ...
सेतोपाटी संवाददाता काठमाडौंको बल्खुमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।, आइतबार दिउँसो साढे १२ बजे बल्खु चोकमा मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टले जानकारी दिए। , अर्घाखाँची छत्रदेव गाउँपालिका-५ चन्द्रागिरि नगरपालिका-१२ सतुंगल बस्ने ...
सेतोपाटी संवाददाता फेसबुक ह्याक गरी अश्लिल फोटो, भिडिओ राखेर महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए। , मोरङ धनपालथान गाउँपालिका-४ कर्सिया बस्ने २२ वर्षीय दिपेश लोहनीलाई पक्राउ गरेको हो।...
सेतोपाटी संवाददाता सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , आइतबार बिहान अन्दाजी १० बजे बोदेबर्साइन नगरपालिका-३ सारसर पुर्वारी टोलस्थित भित्री सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।, सारसरबाट धनगढी तर्फ जाँदै गरेको प्र-२-०१-००१ त २५१७ नम्बर...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अवकाशप्राप्त नायब सुब्बा रघुनाथ घिमिरेविरूद्ध २ करोड बढी रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।, आइतबार आयोगले विशेष अदालत घिमिरेविरूद्ध २ करोड १४ लाख ४६ हजार ६  सय ५७ रुपैयाँ बीगो दाबी गर्दै मुद्दा दर्ता गरेको हो।, घिमिरेले एयरपोर्ट भन्सार, विभिन्न भ...
नवीनबाबु गुरूङ काठमाडौंको भृकुटीमण्डपमा फूलको प्रदर्शन भइरहेको छ।, पुष्प व्यवसाय प्रबर्द्धनका लागि फ्लोरिकल्चर एसोसिएसन नेपालले प्रदर्शनी गरेको हो।, विभिन्न प्रकारका फूल प्रदर्शनमा राखिएका छन्।, यहाँ फूल प्रदर्शनीका लागि करिब ५० स्टल राखिएका छन्। फूलको प्रदर्शनी सोमबारसम्म चल्नेछ।, हेर्नुस् तस्बिरहरू:,  , ...
सेतोपाटी संवाददाता मालपोत कार्यालय बारामा कार्यरत खरिदार र लेखापढी गर्ने पक्राउ परेका छन्। , अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले दुई जनालाई १५ हजार घुससहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। , पक्राउ पर्नेमा मालपोत कार्यालय बाराका खरिदार रामविश्वास साह र लेखापढी गर्ने गौरीशंकर कुशवाह छन्।, जग्गा रजिष...
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।, जसका कारण हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही काठमाडौं उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका मौसमविद् गंगा नगरकोटीले पश्चिमी वायु...
रासस शुक्लाफाँटा नगरपालिकामा जग्गा कित्ताकाट  खुला गरिएको छ । जग्गा वर्गीकरण गर्ने कार्य पूरा नहुँदा छ महिनादेखि जग्गासम्बन्धीका कार्य अगाडि बढ्न सकेका थिएनन्। , नगरपालिकाको स्थानीय भूउपयोग परिषद्ले क्षेत्राधिकारभित्रको जग्गाको वर्गीकरणको सूचना राजपत्रमा प्रकाशित गरेसँगै जग्गा कित्ताकाटको कार्य खुला भएको हो। , राजपत्र...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले ३० वटा वडामा ई-सिफारिस सुरू गरेको छ। , आइतबार महानगरपालिकाले एकीकृत विद्युतीय सेवा प्रणाली अन्तर्गतको ई-सिफारिस ३० वटा वडामा सुरू गरेको हो। , वडा नम्बर १३ र ३२ मा पनि ई-सिफारिस प्रणाली सुरू भएपछि सबै वडाका शिफारिस विद्युतीय प्रणलीमा आवद्ध हुने महानगरपालिकाका सूचना प्रविधि विभ...
सेतोपाटी संवाददाता एलपी ग्यास लोड गरेको ट्यांकर पृथ्वी राजमार्गमा पल्टिँदा एक जनाको मृत्यु भएको छ।, चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ लेवाटारमा आज बिहान ६ बजेतिर ट्यांकर पल्टिएको थियो।, चितवनको मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो।, दुर्घ...
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। , जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ।, महाशाखाका अनुसार आज दिउँसो  देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भ...
रासस कञ्चनपुरमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउनेको सङ्ख्या न्यून छ।, जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले बिहीबारदेखि  ‘बुस्टर डोज’ खोप अभियान सुरुआत गरेको थियो। खोप लगाउनेको सङ्ख्या न्यून रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड चेन अधिकृत जनक कुँवरले जानकारी दिए।, भारतबाट नेपाल फर्किनेमा कोरोना सङ्क्रमण ...
सेतोपाटी संवाददाता सप्तरीमा एक जना मिटरब्याजी पक्राउ परेका छन्। , इलाका प्रहरी कार्यालय कल्याणपुरले सोमबार बिहान राजविराजबाट मिटरब्याजी आरोपी एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेशकुमार सिंहले जानकारी दिए।, राजविराज नगरपालिका-७ बस्ने सुरेन्द्रप्रसाद शर्मालाई प्रहरीले पक्राउ गरेको हो। उनी सिके राउत...
नारायण खड्का सामान्यतया कुनै पनि विकास निर्माणको काम होस् या भवन निर्माणको काम सुरूमा शिलान्यास गर्ने गरिन्छ। शिलान्यासपछि निर्माणको काम अघि बढ्छ। तर दाङको तुलसीपुरमा भने एउटा भवन निर्माण प्रक्रिया सुरू भएपछि शिलान्यास गरिएको छ।, लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले तुलसीपुरमा ‘तुलसी ट्रेड टावर’को शिलान्यास गरेक...
नवीनबाबु गुरूङ काठमाडौंको भद्रकालीमा मिटरब्याज पीडितले धर्ना र प्रदर्शन गरेका छन्।, विभिन्‍न जिल्लाबाट काठमाडौं आइपुगेका पीडितहरूले सोमबार दिउँसो भद्रकालीमा प्रदर्शन गरेका हुन्।, उनीहरूले र्‍याली गर्दै भद्रकालीसम्म पुगेका हुन्। , गत शनिबार मात्रै गृह मन्त्रालयका सहसचिव नेतृत्वको वार्ता टोली र महोत्तरीका पीडितहरूबीच पा...
भगवती पाण्डे पौने एक अर्ब रुपैयाँको लगानीमा बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण गरिएको अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्रमा पानी चुहिएको छ।, गत शुक्रबार परेको वर्षापछि सभाहलको छानोमा लगाइएको स्याण्डवीच प्यानलबाट पानी चुहिएको हो।, सभाहलमा पानी चुहिएको देखिएको भन्दै लुम्बिनी विकास कोषले तत्काल मर्मत गर्न निर्माण कम्प...
सेतोपाटी संवाददाता जिल्ला प्रशासन काठमाडौंबाट तिब्बती नागरिकलाई नेपाली नागरिकता दिलाउने घटनामा संलग्न नायब सुब्बालाई प्रहरीले पक्राउ गरेको छ। , प्रहरीले देवराज गौतमलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थ...
सेतोपाटी संवाददाता बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , सोमबार बिहान ११ बजे पञ्चेश्वर गाउँपालिका–५ तिलकपुरस्थित भिटा भन्ने ठाउँमा जिप दुर्घटना हुँदा सोही ठाउँमा ५५ वर्षीय महादेव भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।, पञ्चेश्वरबाट देहीमाडौं जाँदै गरेको से १ ज २९५ नम्बरको...
सेतोपाटी संवाददाता जाजरकोटको छेडागाड नगरपालिका-१२ वडा कार्यालयका तत्कालीन वडा सचिव र प्रशासन सहायकविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई जनाविरूद्ध सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। , तत्कालीन वडासचिव देवीलाल जैसी र प्रशासन सहायक रत्न...
सेतोपाटी संवाददाता नेपालमा ७६ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार एक हजार एक सय ५१ जनाको परीक्षण गरिएकोमा ७६ जनामा संक्रमण पुष्टि भएको हो। , १६ जना भने डिस्चार्ज भएका छन्। यस्तै २२७ जना सक्रिय संक्रमित छन्।, गत दुई सातादेखि भारतमा पनि संक्रमण बढिरहेका...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले ५१ जना कार्यालय सहयोगी माग गरेको छ।, सोमबार सूचना जारी गर्दै महानगरले करार सेवाका लागि ५१ जना कार्यालय सहयोगी माग गरेको हो।, काठमाडौं महनगरपालिकामा कायम रहेको खाली दरबन्दीमा कार्यालय सहयोगी पद करारमा पूर्ति गर्न दरखास्त आह्वान गरिएको महानगरले जनाएको छ।, पुरूषको हकमा ३५ वर्ष र...
रासस इलाम कारागारबाट एक थुनुवा फरार भएका छन्। झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय साइला भनिने मनराज राई फरार भएका हुन्।, इलाम कारागार देशकै नमूना सुधारगृहका रुपमा परिचित भए पनि यहीबाट थुनुवा फरार भएकाले घटनालाई  आश्चार्यको रूपमा लिइएको छ। , बिहीबार साँझ साढे ५ बजेपछि कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फ...
डाक्टर प्रदीपकृष्ण श्रेष्ठ संसारभरि ‘टाइप टु’ डायबेटिजले महामारीको रूप लिँदै छ। नेपालमा पनि यो घर-घरको व्यथा भइसकेको छ।, चार प्रकारका डायबेटिजमध्ये दोस्रो प्रकारको डायबेटिज महामारी बन्ने खतरा छ। पहिला शारीरिक व्यायाम धेरै हुन्थ्यो। मानिसहरू कडा परिश्रम गर्थे। अहिले श्रम गर्ने चलन कम हुँदै गएको छ, तर खाना भने घटेको छैन...
सेतोपाटी संवाददाता महोत्तरीको बर्दिबासबाट ११ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याजी पीडितहरू अहिले सरकारसँग वार्तामा छ। , गृह मन्त्रालयकी सहसचिव रूद्रदेवी शर्माको नेतृत्वमा बनेको वार्ता टोलीले भोलि फेरि वार्ता गर्ने उपसचिव दिलकुमार तामाङले जानकारी दिए। , ‘हाम्रो वार्ता निरन्तर जारी नै छ। हिजो पनि बस्यौं। आज पनि ...
रासस भक्तपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका एक चालकको मृत्यु भएको छ। , भक्तपुर सूर्यविनायक नगरपालिका–९ पलासे चोकमा प्रदेश ३–०२–०१० प ६८९० नम्बरको मोटरसाइकल आज अनियन्त्रित भइ दुर्घटना हुँदा स्थानीय २४ वर्षीय निश्चल महत घाइते भएका थिए। , दुर्घटनामा घाइते भएका महतलाई सुरुमा सूर्यविनायक नगर अस्पतालमा उपचारका लगिएको थिय...
सेतोपाटी संवाददाता नुवाकोटमा टाटासुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। , शुक्रबार दिउँसो दुप्तेश्वर गाउँपालिका–४ गोल्खुभञ्ज्याङबाट काठमाडौं जाँदै गरेको ना १ ज ३९८४ नम्बरको टाटासुमो सिन्दुरेडाँडास्थित सडकबाट खोलामा खसेर दुर्घटनाग्रस्त भएको हो। , ११ जना सवार सुमो खोलामा खस्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको नुवाक...
नवीनबाबु गुरूङ बृहत् नागरिक आन्दोलनले संघीय मार्च गरेको छ।, प्रदेशको नाम कोशी खारेजीको माग गर्दै शुक्रबार बृहत् नागरिक आन्दोलन र  किराँत याक्थुङ चुम्लुङ ललितपुर, लिम्बू विद्यार्थी मञ्च केन्द्रीय कार्य समितिले संयुक्त रूपमा मार्च गरेका हुन्।, उनीहरूले माइतीघर मण्डलादेखि बानेश्वरसम्म मार्च गरेका थिए। , पहिचानवादीहरू एक ...
सेतोपाटी संवाददाता कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै र पहिचानको आधारमा पुनः नामकरण माग्दै सडकमा उत्रेका आन्दोलनकारीले आज इटहरी उपमहानगरपालिकाको वडा नम्बर २० कार्यालयमा तोडफोड गरेका छन्।, पहिचानवादीहरूले वडा कार्यालयमा तालाबन्दी गर्ने क्रममा इटहरीमा तोडफोड गरेका हुन्।, तालाबन्दी गर्न गएका आन्दोलनकारीले इटहरी २० नं ...
सेतोपाटी संवाददाता शुक्रबार एकैदिन एक सय ४२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार एक हजार ७९ जनाको परीक्षण गरिएकोमा एक सय ४२ जनामा संक्रमण पुष्टि भएको हो। , यो पछिल्लो ६ महिनायताकै सर्वाधिक संक्रमित संख्या हो। गत दुईसातादेखि भारतमा पनि संक्रमण बढिरहेकाल...
सेतोपाटी संवाददाता पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश भू–भागमा हल्का वर्षा भइरहेको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । , दिउँसो कोसी, बाग्मती, तथा गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ र हावाहुरी...
सेतोपाटी संवाददाता ल्यारिङगोलोजी एण्ड थाइरोइड एसोसियएसनको आयोजनामा  थाइरोइड क्यान्सरको उपचार सम्बन्धि दुईदिने विशेष कार्यक्रम हुदैछ।, थाइरोइड क्यान्सरको पहिचान,निदान र रोकथामका लागि कार्यक्रम गर्न लागिएको एसोसियसनका सदस्य एवम् त्रिवि शिक्षण अस्पतालका नाक,कान घाटी रोग विशेषज्ञ डा कुञ्जन आचार्यले सेतोपाटीलाई बाताए। , का...
रासस महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले तीन महिलालाई छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरी अनुसन्धान थालेको छ। , आफ्नो पूर्वप्रेमीसँग भएको गोप्य कुराकानी तथा फोटा आफ्नो हुने वाला श्रीमान्को म्यासेञ्जरमा पठाई चरित्रहत्या गरेको आरोपमा ब्यूरोले जुम्ला घर भई हाल काठमाडौँको नेपालटार बस्ने १९ वर्षकी देवकी न्...