content
stringlengths
20
64.1k
रासस ताराखोला गाउँपालिका–५ मदमडाँडामा तीन वर्ष अगाडि सडक पुग्यो। सडक पुगेपछि स्थानीयले अहिले घरमै दैनिक उपभोग्य सामग्री किनमेल गर्न सक्छन्। , म्याग्दीकोसँग जोडिएको यो ठाउँ पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ। स्थानीय सरकार आउनुपूर्व मदमडाँडासँगै ताराखोला गाउँपालिकाले धेरै गाउँमा सडक पुगेका थिएनन्।, गाउँपालिकाले अधिकां...
रासस नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। , दुर्घटनामा अन्य १० जना घाइते भएकाले काठमाडौँमा उपचार भइरहेको छ ।, बेतिनीबाट यात्रु लिएर शुक्रबार काठमाडौं जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास...
सेतोपाटी संवाददाता पाँचथरको मेचीमार्ग अन्तर्गत फिदिमको कान्छी दोकानमा शुक्रवार राती  कार दुर्घटना हुँदा झापा बिर्तामोड नगरपालिका-१ की १८ वर्षीया रश्मी भुजेलको मृत्यु भएको छ। , ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरी फर्कने क्रममा प्र–१–०१–००१ च ९३४९ नम्बरको कार दुर्घटना भएको हो । , दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ...
सेतोपाटी संवाददाता  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ मिटरब्याज पीडितको समस्या समाधानका लागि आफू गम्भीर रहेको बताएका छन्।, शनिबार बालुवाटारमा मिटरब्याज पीडितहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री बन्ने बित्तिकै मिटरब्याजी समस्या समाधानका लागि ऐन बनाउन निर्देशन दिएको र अहिले त्यो पूरा ह...
रासस दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दोलखाको सुरी केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर २७ मिनेट जाँदा पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो।, उक्त भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौँ उपत्यकामा समेत म...
रासस दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको केही समयमा नै लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङको मालिङ केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर ३९ मिनेटमा तीन दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको हो।, यसअघि आजै बिहान ११ बजेर २७ मिनेट जाँदा दोलखा...
मन्दिरा घिमिरे यसपालि ,'महिनावारीका कुरा', मा हामीले रंगकर्मी एवं निर्देशकद्वय जीवन भट्टराई र लक्ष्मी बर्देवासँग कुराकानी गरेका छौं। जीवन र लक्ष्मी श्रीमानश्रीमती हुन्। रंगमञ्चमा काम गर्ने क्रममै चिनजान भएका उनीहरूको ५ वर्षअघि बिहे भएको हो।, सानो छँदा जीवनलाई महिनावारी के हो भन्ने थाहा थिएन। उनले महिलाहरू हरेक महिना र...
सेतोपाटी संवाददाता रसुवागढी-केरूङ नाका पूर्ण रूपमा सञ्चालनमा आएको छ। , शनिबारबाट उक्त नाका पूर्ण रूपमा सञ्चालनमा आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। , नेपाल-चीन सीमा व्यापार संयन्त्रको ल्हासामा मार्च २९ गते बैठक बसेको थियो। उक्त बैठकमा भएको सहमतिअनुसार नाका पूर्ण रूपमा सञ्चालनमा आएको हो। , सचिव मधुक...
रासस कोरोना संक्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षणबिना नेपाल भित्रिन रोक लगाइएको छ।, भारतबाट नेपाल भित्रिरहेकाहरूमा दैनिक रुपमा संक्रमण देखिरहेकाले मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको हो।  , कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरेर मास्क र...
सेतोपाटी संवाददाता सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, ,घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका तस्बिर’ मा प्रस्तुत गरेको छ।, आजको श्रृंखलामा हामीले चैत १२ देखि चैत १७ गतेसम्म खिचिएका केही तस्बिर समेटेका छौं।, मिटरब्यज पीडितहरू बर्दिवासबाट मार्चपास गर्दै काठमाडौं आएर खुल्लामंचमा बास ...
डा. शिवचन्द्र अमात्य बच्चा, युवा र बुढ्यौली उमेरका मानिसलाई घुँडा दुख्ने समस्या देखिने गर्छ।, बच्चाहरू धेरै दौडन्छन्, खेल्छन्। उनीहरूमा पनि घुँडा दुख्ने समस्या देखिन्छ। कुनै चोटपटक लागेमा पनि घुँडा दुख्छ। कतिपय युवाहरू पनि घुँडा दुख्ने समस्याबाट पीडित हुन्छन्। उमेर बढ्दै गएपछि घुँडा खिएर दुखाइ हुन्छ।, टुक्रुक्क भुइँमा...
सेतोपाटी संवाददाता सर्लाहीमा लागुऔषधसहित शिक्षक पक्राउ परेका छन्। , ईश्वरपुर नगरपालिका वडा नं. १५ मा रहेको राजदेवी बोडिङ स्कुलका शिक्षक राजा हुसेन विद्यालय परिसर भित्रबाटै लागुऔषधसहित पक्राउ परेका हुन्।, सोही विद्यालयमा कार्यरत अर्का शिक्षकसंग झै-झगडा तथा विवाद गर्न थालेपछि तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रण...
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीले स्कुल बसका चालकलाई कारबाही गरेको छ। , स्कुल बस निर्देशिका २०७४ अनुसार मापदण्ड पूरा नगर्ने र ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका बस चलाउने १६ जना चालकलाई बुधबार ट्राफिक प्रहरीले कारबाही गरेको हो। , तीमध्ये ८ जनालाई  बसको अवस्था ठिक नराखेको र ८ जनालाई लापरबाहीका साथ बस चलाएको अ...
सेतोपाटी संवाददाता आज बिहान देशको पहाडी भू–भागहरूमा आंशिक बदली भई बाँकी भू–भागको मौसम सामान्यता सफा रहेको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम पनि सामान्यतया सफा रहनेछ।, पहाड...
सेतोपाटी संवाददाता असनको कोथुननीस्थित कम्तिमा पाँच सय वर्ष पुरानो अशोक वृक्ष विहार र मल्लकालीन व्यापार केन्द्र रहेको 'घडीघर' संरक्षण निम्ति पहल गरिदिन स्थानीय तथा कोथुननी बचाउ अभियानले सांसदहरूसँग आग्रह गरेका छन्।, सांस्कृतिक महत्वको पुरातात्विक घर भत्काएर व्यापारिक 'कम्प्लेक्स' बनाउने गुठी संस्थानको निर्णयविरूद्ध मंग...
चन्द्रकला भण्डारी मोरङको कटहरि–४ की १३ वर्षीया लक्ष्मी सहनीले जीवनमै पहिलोपल्ट खुट्टाले टेकेर हिँडेको अनुभव गर्न पाइन्। बिहीबार कृत्रिम खुट्टा टेकेरै भए पनि आफ्नै भरमा उभिएकी छोरी लक्ष्मीलाई देख्दा उनकी आमा सरिता सहनी भावविभोर भइन्।, जन्मँदै लक्षमीका दुवै हात र दुवै खुट्टा थिएनन्। आमाको काखपछि आफैं हिँड्ने उमेर भए पनि...
शोभा शर्मा आफैंले संरक्षण दिएकी बालिकालाई बलात्कार गरेको अभियोग लागेका कञ्चनपुरका व्यवसायी सुशील चटौत दोषी ठहर भएका छन्। , जिल्ला अदालत ललितपुरले उनलाई दोषी ठहर गरेको हो। , जिल्ला न्यायाधीश सीता अधिकारीको इजलासले दोषी ठहर गर्दै सजाय निर्धारणका लागि अर्को पेशी राख्न आदेश गरेको ललितपुर जिल्ला अदालतले जनाएको छ।, स्रेस्ते...
सेतोपाटी संवाददाता आज रामनवमी पर्व मनाइँदैछ। , चैत्र शुक्ल नवमीको अवसरमा भगवान श्रीरामको जन्म भएको अवसरमा रामनवमी पर्व मनाउने गरिन्छ।, त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको मानिन्छ। , सोही सम्झनामा आजको दिन रामनवमी पर्व विशेष रुपमा मनाइन्छ। त्...
रासस सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो सातादेखि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ। , वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए। , उनका अनुसार भिटामिन ‘ए’ क्या...
राजेश घिमिरे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गरेका छन्। एक अर्ब ९२ करोड ७० लाख ९८ हजार ९७७ रुपैयाँ बजेटमा बन्न लागेको टर्मिनल भवनको प्रधानमन्त्री दाहालले बिहीबार शिलान्यास गरेका हुन्।, तीन वर्षभित्र सम्पन्न गर्नेगरी केसी–क्षमादेवी–प्रतिष्ठा जेभीले निर्माणको जिम्...
सेतोपाटी संवाददाता रूपन्देही शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र बिचौलिया ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। , अख्तियार दुरूपयोग अनुसनधान आयोगले बिहीबार उनीहरू ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।, प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी,...
दिपकजंग शाही चार महिनाअघि मंसिर ६ गते रूकुमको पुथाउत्तरगंगा गाउँपालिका–६ मयाङका २२ वर्षीय संसार घर्ती मगर आफ्नो प्रेमिकालाई भेट्न भनेर हिँडे। उनकी प्रेमिका हुम्लाको चंखेली गाउँपालिकामा जागिर गरिरहेकी थिइन्।, ६ गते हिँडेका संसार सुर्खेत हुँदै ८ गते चंखेली पुगे। चंखेली पुगेपछि बेलुका साढे ४ बजेतिर आफ्ना साथीलाई फोन गरेक...
युनिक श्रेष्ठ नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ७ किलो ८८७ ग्राम कोकिनसहित दुई जनालाई पक्राउ गरेको छ।, ब्युरोले दुइटा अपरेशन चलाएर दुई भारतीय महिलालाई कोकिनसहित पक्राउ गरेको हो। , प्रहरीले भारतको मिजोरोम बस्ने ४५ वर्षीया भालाललमी र २९ वर्षीया इस्थर लालहलिम्पुइलाई पक्राउ गरेको बताएको छ।, विशेषगरी कोलोम्बिया, पे...
भानुभक्त बाँसबारीमा रहेको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अपरेशन टेबल बिग्रिएको धेरै समय भएको थियो। बनाउने मान्छे बोलाउँदा उनीहरू भन्थे- जापानबाट सामान मगाउनुपर्छ नत्र बनाउन सकिन्न।, गत साता राष्ट्रिय आविष्कार केन्द्रका तीन जना इन्जिनियरहरू हृदय केन्द्रमा गए। बिग्रिएको अपरेशन टेबल हेरे। समस्या पत्ता लगाए। केही घ...
रमेश गिरी यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ। भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरू हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।, ‘परीक्षाको सबै तयारी पूरा भइसकेको छ, ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत् बैठक सम्पन्न भएको छ’, उनले भने, ‘परीक्षा...
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यस घटनामा संलग्न थप एक जनालाई पक्राउ गरेको एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।, मोरङ पत्थरीशनिश्चरे नगरपालिका-१० बस्ने ४४ वर्षीय सागर राईलाई पक्राउ गरेको हो। ...
सेतोपाटी संवाददाता आज बिहान देशभरको मौसम सामान्यतया सफा रहेको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली भई मौसम सामान्यता सफा रहेको छ। , शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघगर्जन,चट्याङ र हावाहु...
सेतोपाटी संवाददाता तनहुँमा महिलाको हत्या गरी पानीट्यांकीमा फ्याँकेको घटनामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। , दुई जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय तनहुँले बिहीबार घटनाबारे सार्वजनिक गरेको हो। , धादिङ गंगाजमुना गाउँपालिका-४ घर भई पोखरा महानगरपालिका-१२ अमरसिंह चोकमा डेरा गरी बस्ने ४४ वर्षीया शान्ति श्रेष्ठको...
सेतोपाटी संवाददाता राष्ट्रिय तथ्यांक कार्यालयले जनगणना २०७८ मा जातजाति, भाषा र धर्मबारे तथ्यांक सार्वजनिक नगरिएको बताएको छ। यी विषयमा गलत हल्लाहरू फिँजाइएको भन्दै कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ।, कार्यालयले जनगणनाको तथ्यांक सार्वजनिक गर्ने बेला यस्ता तथ्यांक सार्वजनिक नगरिएको र सामाजिक सञ्जालहरूमा यी तथ्यांकबारे...
रासस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी तुल्याउँदै विमानस्थलको छविलाई सकारात्मक राख्न कार्यरत कर्मचारीको कामबारे दैनिक अभिलेख राखिने भएको छ।, विमानस्थलबाट प्रवाह हुने सेवा, यात्रुको सुविधा सन्तुष्टि सुनिश्चित गर्न कार्ययोजना बनाइएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए।  , उनका...
सेतोपाटी संवाददाता माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहानदेखि सुरू हुने भएको छ।, शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा चल्नेछ।, एसईईका लागि करिब पाँच लाख विद्यार्थी सहभागी हुँदैछन्।, एसइई परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार देशभर गरी २ हजार ३६ परीक्षा केन्द्र र जापानमा १ गरी परीक्षा केन्द्र छ।, रोजग...
सुसन चौधरी वकिलसँग कानुनका कुरा, पारिवारिक सम्पत्ति अंशियारहरूले भागबन्डा गर्नुलाई अंशबन्डा भनिन्छ। अंशबन्डा के आधारमा हुन्छ? नेपाली नागरिकता त्यागिसकेका अंशियारले आफ्नो अंश दाबी गर्न मिल्छ कि मिल्दैन? कसैले धेरै–थोरै अंश पाउने अवस्था हुन्छ कि हुन्न? अंशबन्डा बारे यिनै जिज्ञासा बुझ्न हामीले अधिवक्ता प्रवीण सुवेदीसँत क...
नवीनबाबु गुरूङ माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरू भएको छ।, विद्यार्थीहरू ८ बजेअघि नै तोकिएको परीक्षा केन्द्र पुगेका छन्। शुक्रबार बिहान ८ बजेदेखि परीक्षा सुरू भएको हो।  , एसईईका लागि करिब पाँच लाख विद्यार्थी सहभागी हुँदैछन्।, एसइई परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार देशभर गरी २ हजार ३६ परीक्षा केन्...
सेतोपाटी संवाददाता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि सुरू हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई व्यवस्थित र भयरहित बनाउन अपिल गरेका छन्। , शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले एसईईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सम्बन्धित सबै पक्षलाई आ–आफ्नो ठाउँबाट भूमिका खेल्न अपिल गरेक...
रासस ६ दशकपछि भरतपुर विमानस्थलको स्तरोन्नति र विस्तार हुने भएको छ। , भरतपुर महानगरपालिकाले नगरभित्रको गौरवको आयोजनाको रुपमा लिएको उक्त विमानस्थलको स्तरोन्नति र विस्तार गर्न लागिएको हो । , भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालका अनुसार तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी हुँदा सुरु गरि...
रासस भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीहुँदै घर फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ।, जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना सङ्क्रमण देखिन थालेको हो।, ‘भारतबाट आएका दुई जनामा सङ्क्रमण देखिएको छ,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले भने,...
रासस श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने भएको छ। , श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि सात सय ५३ वटै स्थानीय तहबाट आवेदन दिन मिल्ने व्यवस्था गर्न लागेको हो। , स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत आवेदन फारम भर्न स...
रासस तनहुँको भानु नगरपालिका–२ भकुन्थोकमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। , मल ल्याउँदै गरेको ट्र्याक्टरको टेलर छिनेर सोही टेलरले च्यापिएर एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। , मृतकको विवरण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नि...
रासस आजदेखि सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा लुम्बिनी प्रदेशबाट ८५ हजार चार सय २४ परीक्षार्थी सहभागी भएका छन्। , नियमित साधारणतर्फ ८० हजार एक सय ६५, प्राविधिक धारतर्फ दुई हजार नौ सय ५७ र ग्रेडवृद्धितर्फ दुई हजार तीन सय दुई परीक्षार्थी सहभागी छन्। , लुम्बिनी प्रदेश शिक्षा तथा सामाजिक विकास निर्देशना...
सेतोपाटी संवाददाता नेपालमा पर्यटक भित्र्याउने पहल स्वरूप अमेरिकाको न्युयोर्कमा विशेष कार्यक्रम गरिएको छ।, आफूलाई नेपालमा पुनः कल्पना गर्नुहोस् भन्ने नारासहित न्युयोर्कको म्यानहाटनमा बिहीबार नेपाली महावाणिज्य दूतावासले अन्तर्क्रिया कार्यक्रम गरेको हो। , नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठको उपलक्ष्यमा आयोजन...
रासस दुई दिनदेखि बागलुङ कालिका परिसरमा ठूलो भीडभाड छ। यतिबेला यहाँ चैते दसैँको मेला लागेको छ। मेलाको त्यो रमझमका बीचमा आठ/दश बूढापाका र अर्धबैँसे युवा आफ्नै धुनमा देखिन्छन्। , चार दिनअगाडि बडिगाड गाउँपालिका–४ जलजलाबाट आएका उनीहरुलाई मेलाको भन्दा बढी डालो, नाङ्लो र डोरी बेच्ने चटारो छ। तर सयौँका सङ्ख्यामा डालो र नाङ्लो...
मन्दिरा घिमिरे काठमाडौं महानगरपालिकाले साढे तीन सय वर्षअघि राजा प्रताप मल्लको समयमा बनेको रानीपोखरी सर्वसाधारणका लागि दैनिक रूपमा खोल्न थालेको छ।, यसअघि भाइटीका र छठ पर्वमा मात्र खोलिने रानीपोखरी पुनर्निर्माणपछि फागुन २७ देखि सर्वसाधारणका लागि निश्चित समय तोकेर दिनहुँ खोल्न थालेको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्...
सेतोपाटी संवाददाता मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष चिन्तामणि पौड्यालले आफूलाई कुटपिट गर्नेविरूद्ध कारबाहीको माग गर्दै उर्लाबारी प्रहरीमा उजुरी दिएका छन्।, प्रहरीमा पथरीशनिश्चरेका मनाेज लिम्बूसहितले कुटपिट गरेकाे उजुरी परेकाे छ।, कोशी प्रदेशको विरोधमा आन्दोलनरत संयुक्त संघर्ष समितिले स्थानीय तह ताला...
सेतोपाटी संवाददाता कृषि तथा वन विज्ञान विश्वविद्यालयको डीनबाट निलम्बनमा परेका जयप्रकाश दत्तले प्राध्यापक पदबाट पनि राजीनामा दिएका छन्।, जुम बैठकमा महिला कर्मचारीमाथि अश्लील हर्कत गर्ने कृषि संकायका डीन दत्तले प्राध्यापक पदबाट पनि राजीनामा दिएको उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले बताए।, दत्तले जुम मिटिङ चलिरहेका बे...
रासस बर्दिया राजापुर नगरपालिका-९ की शैलाजा थारू बागलुङको धौलागिरि बहिरा आवासीय माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन्। सोही विद्यालयको कक्षा ३ मा  बाजुरा जगन्नाथ गाउँपालिका-१ का भविन्द्र विष्ट पनि पढ्छन्।, थारू र विष्टमात्रै होइन बागलुङ रामरेखाको यस विद्यालयमा ५२ जिल्लाका दुई सय ९५ विद्यार्थी अध्ययरत रहेको प्रधा...
सेतोपाटी संवाददाता ललितपुरको महांकालमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान-श्रीमतीको मृत्यु भएको छ।, मंगलबार बिहान पौने ११ बजे महांकाल गाउँपालिका वडा नम्बर १ बुखेल रातोपहिरोस्थित भित्री सडकमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर साहले जानकारी दिए।, बुखेलबाट गोटीखेल जाँदै गरेको बा ३...
सेतोपाटी संवाददाता विराटनगरमा मंगलबार पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा कम्तीमा १२ जना घाइते भएका छन्।, होटल बिगमा आयोजित दीगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तर्क्रियात्मक कार्यशालामा सहभागी हुन आएका सांसदलाई घेराउ गर्ने भन्दै भेला भएका आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो।, आन्द...
सेतोपाटी संवाददाता आज मुलुकको पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ। , जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पनि पहाडी भू–भागको आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। , पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावन...
सेतोपाटी संवाददाता दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर २ मर्फेसमा एक जनाको हत्या भएको छ।, मंगलबार बेलुकी करिब ८ बजे ४२ वर्षीय रेशम सुनारको हत्या भएको हो। , जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ३२ वर्षीया चन्द्रा सुनार र १७ वर्षीय शिवराज सुनारले कोदालो प्रहार गरी रेशमको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।, चन...
रासस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ (काेराेनाभाइरस) संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ।, मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना संक्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो।, मन्त्रालयले ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउ...
सेतोपाटी संवाददाता अष्ट्रेलियामा रहेको सूचना प्रविधिसम्बन्धी काम गर्ने 'एक्स्ट्राटेक' ले क्रिकेटर अर्जुन कुमाललाई आर्थिक सहयोग गरेको छ।, नेपाललाई यु १९ विश्वकपमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका कुमाललाई संस्थाले ५० हजार रूपैयाँ सहयोग गरेको हो।, 'एक्स्ट्राटेक'का डाइरेक्टर विनोद कुँवरले क्रिकेटरलाई गरिएको सहयोगले उनल...
रासस आफ्ना समस्या सरकारलाई सुनाउन मिटरब्याज पीडित महोत्तरीको बर्दिवासदेखि ११ दिन पैदल हिँडेर काठमाडौं आए। उनीहरूले मङ्गलबार टङ्गालमा धर्ना दिएपछि छलफलका लागि सरकारले चार सदस्यीय वार्ता टोली गठन गर्‍याे। , धर्ना बसेका पीडितसँग छलफलका लागि मङ्गलबार बिहान गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा, काठमाडौँका प्रमुख जिल्ला अध...
रासस दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई जनाको ज्यान लियो । आठ घर पुरिए, दर्जन बढी घर जोखिममा परे। , पहिराले आक्रान्त बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको टुनिबोट गाउँमा ४५ घरपरिवार थिए । बसाइँसराइले अहिले गाउँ नै रित्तिएको छ।, सोही वर्ष जैमिनी–९ पैञ्युथन्थापको पिप्लेगाउँका सबै उठ्ने गरी पहिरो खस...
रासस ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको हो।, उक्त भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो।, पछिल्लो समय नेपालको पूर्वी...
सुदीप श्रेष्ठ ललितपुर महानगर र कीर्तिपुर नगरपालिकाका मेयरको उपस्थितिमा रातो मच्छिन्द्रनाथ जात्राका सरोकारवाला समूहहरूको बैठकले कीर्तिपुरको प्यंगथाँमा राखिएको रातो मच्छिन्द्रनाथ र ‘जीवित देवी’ भनिने याकः मिसा (एक्ली केटी) को प्रतिमूर्ति हटाउने निर्णय गरेको छ।, ललितपुर महानगरपालिकाको सभाकक्षमा मंगलबार दिउँसो साढे तीन घन...
सेतोपाटी संवाददाता सेतो मछिन्द्रनाथको रथयात्रा आजदेखि सुरु हुँदैछ। , पहिलो दिन बुधबार अपराह्न ४ बजे मछिन्द्रबहालदेखि तीनधारा पाठशालासम्म रथयात्रा हुनेछ।, त्यसपछि साँझ ५ बजेदेखि साढे ६ बजेसम्म जमल, रत्नपार्क भोटाहिटी हुँदै असन पुग्नेछ। चैत्र १६ गते ५ बजेदेखि ६ः३० बजेसम्म असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनु...
सेतोपाटी संवाददाता मोरङ प्रहरीले २३४ केजी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। , मंगलबार इलाका प्रहरी कार्यालय रङ्गेली र प्रहरी चौकी अमाहिवरियाती मोरङबाट खटिएको टोलीले रङ्गेली नगरपालिका–२ चेका खोलास्थित गहुँबारीमा पैदलयात्रीलाई चेकजाँच गर्ने क्रममा दुई भारतीय नागरिक गाँजासहित पक्राउ परेका थिए। , भारत अररियाका २९ वर्ष...
रासस खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन्। , वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरवाहीका कारण अलपत्र परेका हुन्। , मलेसियामा अलपत्र पर्ने युवामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका सोम मगर, खोटाङकै क...
रासस म्याद गुज्रिएका खाद्यवस्तु बिक्री वितरण गरेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका–१३ स्थित दुई उद्योगलाई संयुक्त अनुगमन टोलीले सिल गरेको छ।, अनुगमन टोलीले म्याद गुज्रिएको सामान प्याकिङ गरिरहेको पाएपछि वीरगञ्ज महानगरपालिका–१३ श्रीपुरस्थित श्रवण रुङटाको घरमा सञ्चालित फुडको नेपाल प्रालि र स्न्याक एन्ड प्याक इन्डिस्ट...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन सुरू गरेको छ। , काठमाडौं महानगरको नेतृत्व र उपत्यकाका सबै पालिकाको साझा आयोजनामा पहिलोपटक न्यायिक समिति राष्ट्रिय सम्मेलन सुरू भएको हो।, दुई दिने सम्मेलन आज र भोलि हुनेछ। , 'देशभर स्थानीय तहका न्यायिक समितिहरूमा के कस्ता कामहरू भइरहेका छन् र का...
सेतोपाटी संवाददाता सिराहाको गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेको भन्दै नेकपा एमालेका कार्यकर्ताले राजमार्ग अवरूद्ध गरेका छन्। , बुधबार बिहान एक घण्टा एमालेका कार्यकर्ताले राजमार्ग अवरूद्ध गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए। , ‘हिजो मेयरमाथि मो...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) हरूको पदस्थापन भएको छ। , मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले चार जना एआइजीहरूको पदस्थापन गरेको हो। बैठकले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा एआइजी श्याम ज्ञवालीको पदस्थापन गर्ने निर्णय गरेको हो। , यस्तै, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा किरण...
राजु अधिकारी भनिन्छ, मान्छेको मुटु कमलो हुन्छ। कमलो मुटु भएका मान्छेहरू माया, दया, करूणाजस्ता भावले भरिएका हुन्छन्। जो मानिस अरूप्रति बेपरवाह छन् वा यस्ता भावनाहरू अभिव्यक्त गर्दैनन् उनीहरूका लागि प्रयोग हुने विम्ब हो, ढुंगाको मुटु। , ‍निरश मानिसको विम्बका रूपमा रहेको ‘ढुंगाको मुटु’ सुनसरीको इटहरीमा सुन्दर आकृतिका साथ...
सेतोपाटी संवाददाता अनलाइनबाट ठगी गरेको आरोपमा ९ जना चिनियाँ नागरिकसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ।, काठमाडौंका विभिन्न ठाउँमा घर भाडामा लिई अनलाइनबाट ठगी गर्न संलग्न रहेको आरोपमा प्रहरीले बूढानिलकण्ठ नगरपालिका ४ महादेवखोला र काठमाडौं महानगरपालिका ४ चण्डोल क्षेत्रबाट १९ जनालाई पक्राउ गरेको हो।, ह्वाट्सएपलगायतबाट...
नवीनबाबु गुरूङ बर्दिबासदेखि हेटौंडा हुँदै काठमाडौंसम्म मिटरब्याजविरूद्ध पीडितहरूले मार्च गरेका छन्।, ११ दिन हिँडेर उनीहरू काठमाडौं आइपुगेका हुन्।, मिटरब्याजविरूद्धको संघर्ष समितिले आयोजना गरेको मार्चमा पीडितहरूले विभिन्न प्लेकार्ड बोकेका छन्।, तमसुक व्यवस्थम खारेज गर, मिटरब्याजीलाई खारेज गर, मिटर ब्याजीको अवैध सम्पत्त...
रासस तुलसीपुर उपमहानगरपालिका–६ का विष्णुमणि आचार्यले व्यवसायिक रूपमा कालिजपालन गर्दै आएका छन्। उपमहानगरको १० नम्बर वडास्थित नयाँ गाउँमा उनले कालिज फार्म सञ्चालन गरेका छन्। , आचार्य अवकाशप्राप्त राष्ट्रसेवक हुन्। आजकाल कालिजलाई दानापानी खुवाउने र रेखदेख गर्ने उनको दैनिकी बनेको छ। ‘अवकाश भएपछि चार महिनासम्म घरमै बसें । ...
रासस काठमाडौँको नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । , शङ्खरापुर नगरपालिका वडा नं १ तल्लो नाङ्लेभारेमा जहरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा ४५ प ५४४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीय रामबहादुर तामाङको गए राति मृत्यु भएको हो।, मोटरसाइकलको ठक्करबाट गम्भीर घाइत...
सबिना श्रेष्ठ यो समय मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमजानको हो। यस महिना मुस्लिम धर्मावलम्बीहरू ३० दिनसम्म रोजा (व्रत) बस्छन्।, बोदेबसाइन, सप्तरीका ६० वर्षीय तयाब अली भने महोत्तरीको बर्दिबासदेखि ११ दिन हिँडेर काठमाडौं आएका छन्। उनी र उनीजस्ता करिब ८० मिटरब्याज पीडितहरू न्याय खोज्दै यति बेला काठमाडौं आएका हुन्।, ११...
सेतोपाटी संवाददाता गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ। , पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टले जानकारी दिए। , उनीविरूद्ध आइतबार ठाडो निवेदन परेको हो।, ‘साथीभाइबीच कै कुरा हो जस्तो छ। पिकनिकमा जाँदा दुर्गेश थाप...
भगवती पाण्डे रूपन्देहीको सालझण्डी बजारबाट उत्तरतर्फ दुई किलोमिटर पर गएपछि पुगिन्छ सैनामैना नगरपालिका–१० को फूलबारी टोल।, पूर्व–पश्चिम राजमार्ग छोडेपछि पनि फराकिलो र चिल्लो कालोपत्रे सडकले फूलबारी टोल भौतिक विकासमा निकै अगाडि रहेको देखिन्छ।, तीन साताअघि १४ वर्षीया एक बालिकाको झारफुकका नाममा मृत्यु भएपछि भने फूलबारी टोल...
नवीनबाबु गुरूङ बर्दिबासबाट काठमाडौंसम्म मिटरब्याजीविरूद्ध मार्च गरेर आएका पीडितहरूलाई खुलामञ्च छिर्न रोक लगाइएको छ।, ११ दिन लगाएर बर्दिबासदेखि हेटौंडा हुँदै काठमाडौंसम्म आएका मिटरब्याज पीडितहरूलाई काठमाडौं महानगरपालिकाले खुलामञ्चमा गेट बन्द गरेको हो।, सार्वजनिक स्थानमा बस्न दिन हुँदैन भनेर खुलामञ्चको गेट बन्द गरेको का...
युनिक श्रेष्ठ भारतमा खलिस्तानको अभियान चलाइरहेका अमृतपाल सिंहलाई नेपालको अध्यागमन विभागले निगरानी सूचीमा राखेको छ। , काठमाडौंस्थित भारतीय दूतावासले उनी नेपाल आउन सक्ने भन्दै अध्यागमन विभागलाई पत्र लेखेको थियो। आइतबार दूतावासले पत्र पठाएपछि सोमबार उनलाई अध्यागमन विभागले ‘निगरानी सूची’मा समावेश गरेको हो। , विभागका महानि...
नवीनबाबु गुरूङ मिटरब्याजीविरूद्ध मार्च गरेर बर्दिबासबाट काठमाडौं आएका पीडितहरूलाई काठमाडौं महानगरपालिकाले खुलामञ्च छिर्न रोक लगाइएको छ।, सोमबार साँझ खुलामञ्च छिर्न खोज्दा पीडितहरूलाई महानगर प्रहरीसँग धकेलाधकेल गरेको हो। बर्दिबासबाट हिँड्दै ११ औं दिनमा काठमाडौं आइपुगेका उनीहरू खुलामञ्चमा बस्न चाहन्थे। , सार्वजनिक स्थान...
युवराज श्रेष्ठ यसपालि हिउँदभरि हिउँ परेन। जब  चैत लाग्यो, तब माछापुच्छ्रे हिमाल सेताम्मे देखिन थाल्यो। पुस र माघ महिनाको जाडोमा समेत हिउँ नपरेको माछापुच्छ्रेमा चैतमा हिउँ पर्दा स्थानीय अचम्म परेका छन्।, ‘पुस, माघको जाडोमा पनि यसपालि हिउँ परेन, अहिले आएर हिमपात भएको छ,’ माछापुच्छ्रे मोडल ट्रेक अन्तर्गत खुमैडाँडामा होटल...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिटरब्याजी पीडितहरूको मागप्रति ऐक्यबद्धता जनाएको बताएका छन्।, मिटरब्याजीविरूद्ध बर्दिबासदेखि ११ दिन हिँडेर काठमाडौं आइपुगेका पीडितहरू सोमबार खुलामञ्चमा पुगेका थिए। तर महानगर प्रहरीले उनीहरूलाई त्यहाँ प्रवेश दिएन। , त्यसबीच महानगर प्रहरी र पीडितबीच धकेलाधकेलको...
सबिना श्रेष्ठ मिथिलाक कथासभ : अध्याय १७, केही साताअघि विराटनगरबाट मेरो नाममा एउटा कुरियर आयो।, ‘मिथिलाक कथासभ’ श्रृंखलामा अहिलेसम्म प्रकाशित सोह्रवटा कथा पढेपछि मलाई थप लेख्न सहयोगी होला भनेर विराटनगरका अधिवक्ता अमरकुमार मल्लिकले दुईवटा किताब र एउटा लामो चिठी पठाएका थिए। चिठीमा उनले आफूले पठाएका किताबको चर्चा गर्नुका ...
सेतोपाटी संवाददाता नेपालमा कोरोना भाइरसको संक्रमण आज ह्वात्तै बढेको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा संक्रमण देखिएको छ। यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको संक्रमण देखिएको थियो। , संक्रमित बढेसँगै सक्रिय संक्रमित पनि बढेको पाइएको छ। इ...
सेतोपाटी संवाददाता नेपाल प्रहरीले कोशी प्रदेशमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोला र सुदूरपश्चिम प्रदेशमा एसएसपी भरत बोहराको सरूवा गरेको छ।, सोमबार दुई जनालाई निमित्त प्रमुखको रूपमा काज खटाइएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेलले जानकारी दिए। , बास्‍तोला त्यही प्...
रासस पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ। , थ्री फेज विद्युत् लाइन र स्पेपलाइजर ५० केभीए जडान नहुँदा दाताले दिएको मेसिन प्रयोगविहीन भएको हो। एक्सरे मेसिन प्रयोगमा नआउँदा बिरामीलाई सदरमुकाम बेनी आउनुपर्ने बाध्यता छ।, लायन्स क्लब अफ ...
रासस अक्षते पहिलेको गाउँ, अहिलेको बजार। वरपर खेतीयोग्य जमिन । जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको बजारका रूपमा लिइने अक्षते पछिल्लो एक दशकमा यसको मुहार नै बदलिएको छ । , राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने अक्षते ग्रामीण क्षेत्रको व्यापारिक केन्द्रजस्तै हो । खासगरी काठेखोला गाउँपालिकाअन्तर्गतक...
सेतोपाटी संवाददाता आज देशभरको मौसम सामान्यतया सफा रहेको छ।, जल तथा मौसम विज्ञान विभागले मंगलबार बिहान ६ बजे सार्वजनिक गरेकाे विवरण अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागकाे मौसम सफा छ। , दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागक...
सेतोपाटी संवाददाता नेपाली युवतीहरूलाई भारतमा बेचबिखन गरी यौन व्यवसायमा लगाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोले तीन जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी कृष्ण पंगेनीले जानकारी दिए।, मकवानपुर भिमफेदी-९ की २० वर्षीय सेन्जी भनिने सम्झना तामाङ, धादिङ धुनिबेशी-२का २५ वर्षीय भुवन ता...
रासस यस वर्ष दाङमा विगतभन्दा अत्यधिक मात्रामा आँप फुलेको छ। फूलले आँपको रुख नै ढाकेको छ। यसले किसानमा खुसी ल्याएको छ। , ‘अहिलेसम्म हामीले यसरी आँप फुलेको देखेका थिएनौँ,’ तुलसीपुर–७ प्रसेनीका किसान नवराज सुवेदीले भने, ‘यसले हामीलाई खुसी बनाएको छ। हेर्दा पनि मनमोहक देखिन्छ।’, आँप धेरै फुले पनि यसलाई जोगाउन भने चुनौती रह...
नवीनबाबु गुरूङ बालुवाटारमा मिटरब्याजी पीडितहरूले धर्ना दिएका छन्।, उनीहरूले आफूहरूका समस्या प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सुनाउन चाहेका छन्।, तर आज बिहान बालुवाटारतर्फ लम्किरहेका उनीहरूलाई प्रहरीले रोकेको छ। उनीहरूले बालुवाटार नजिकै सडकमा प्रदर्शन गरेका थिए भने धर्ना पनि दिए।, उनीहरूले तमसुक व्यवस्था ख...
रासस बाराको सिम्रौनगढमा आज बिहान भएको आगलागीबाट ६ घर–गोठ जलेर नष्ट भएका छन्।   , सिम्रौनगढ नगरपालिका–२ रानीवास बजारमा लागेको आगलागीबाट करिब रु १० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र साहले जानकारी दिए।, रामप्रित हाजराको  घुरबाट सल्केको  आगोले रामसुरत हाजरा, लालबाबु पासवान,...
सेतोपाटी संवाददाता आन्दोलनरत मिटरब्याज पीडितलाई गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले भेटेका छन्। , मंगलबार बिहान प्रधानमन्त्री निवासअगाडि धर्ना दिन गएका पीडितहरूसँग बालुवाटार पुगेर सहसचिव शर्माले कुराकानी गरेका हुन्।, शर्मासँगै काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय पनि मिटरब्याज पीडितलाई भेट्न बालुवाटार...
नवीनबाबु गुरूङ काठमाडौंको रानीपोखरी सर्वसाधारणका लागि खुला गरिएको छ।, रानीपोखरी सर्वसाधारणका लागि खुला गरेपछि हिजोआज मानिसहरूको चहलपहल पनि बढ्न थालेको छ।, गत फागुन २७ गतेदेखि काठमाडौं महानगरपालिकाले बिहान ६ बजेदेखि ८ बजेसम्म सर्वसाधारणका लागि खुला गरिएको हो।  , रानीपोखरी खुलेसँगै स्थानीय बासिन्दा खुसी भएका छन्।, असन, ...
रासस सिकार खेल्ने क्रममा भरूवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको छ। , ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललितको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दि...
सेतोपाटी संवाददाता बाख्राका पाठाहरूको तौल बढ्ने भन्दै गुल्मीमा महिलामा प्रयोग गरिने गर्भनिरोधक संगिनी सुई लगाउने गरेको पाइएको छ।, गुल्मीको धुर्कोट गाउँपालिकाले सोमबार सूचना नै जारी गरी कतिपय वडामा रहेका ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताले नियमविपरीत बाख्राका पाठाहरूलाई महिलालाई लगाउने गर्भनिरोधक तीन महिने सुइ लगाउने गर...
सेतोपाटी संवाददाता कर्णाली प्रदेश सरकारले बिहीबार बिदा दिएको छ। , रामनवमीको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता एवं उपसचिव निधिराज न्यौपानेले जानकारी दिए। , त्यसदिन प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा बिदा दिइएको हो।, गत फागुन २९ गते ब...
सेतोपाटी संवाददाता आफ्नै साथीकी आमालाई हैरानी दिएको आरोपमा एक युवक पक्राउ परेका छन्।, पक्राउ पर्नेमा दाङको लमही नगरपालिका वडा नं. ५ सनलाइट चोक बस्ने ३० वर्षीय रवि थापालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले सेतोपाटीलाई बताए। , थापाले करिब एक/डेढ वर्षदेखि अनलाइन सपिङ गरी छिमेक...
रासस रामेछापको गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ। , बेतालीको लिसेखानी टोलमा बस्दै आएका शमशेरबहादुर थापामगरको गए राति हत्या भएको हो। , खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि जिल्ला सदरमुकाम मन्थली ल्याउँदै गर्दा अत्याधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको जि...
एजेन्सी अमेरिकामा शुक्रबार आएको एउटा भूमरीमा परी मिसिसिपी राज्यको एउटा सानो सहर नै तहसनहस भएको छ।, द न्युयोर्क टाइम्सका अनुसार मिसिसिपी र अलाबामा राज्यमा आएको उक्त भूमरीमा परी कम्तीमा २६ जना मानिसले ज्यान गुमाएका छन् भने दर्जनौं घाइते भएका छन्।, शक्तिशाली भूमरीको सबैभन्दा धेरै प्रभाव मिसिसिपी राज्यको रोलिङ फर्कमा परेक...
सेतोपाटी संवाददाता रोल्पामा ८ वर्षीय बालक मृत फेला परेका छन्। , लुङ्ग्री गाउँपालिका-७ घर भई रोल्पा नगरपालिका-४ ठकुरी टोलमा कोठा भाडामा बस्दै आएका ८ वर्षीय विष्णु गिरी कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामकुमार सारू मगरले जानकारी दिए। , उनी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। , स्थानीय होली भि...
सेतोपाटी संवाददाता तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्यांकीमा शव भेटिएको छ।, पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्यांकीमा आइतबार बिहान शव भेटिएको हो। , घरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्यांकी खोलेर हेर्दा शव फेला...
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बलले सर्लाहीबाट झन्डै १८९ किलो गाँजा बरामद गरेको छ। , शनिबार राति साढे १० बजे सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीबाट खटिएको टोलीले मलंगवा नगरपालिका-११ गम्हरीयास्थित झिम खोलाबाट १८८.९ किलो गाँजा बरामद भएको हो। , विशेष सूचनाको आधारमा खटिएको टोलीले उक्त गाँजा बरामद गरेको सशस्त्र ...
रासस जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यहीँ चैत महिनाभित्र सबै जिल्लामा विद्यालयस्तरीय पाठ्यपुस्तक पुर्‍याउने भएको छ । जनक शिक्षाले हालसम्म एक करोड ३५ लाख थान पुस्तक छपाइ सकिएको जनाएको छ।,     , यस वर्ष कक्षा ६ देखि १० सम्मको एक करोड ५० लाख थान पुस्तक छपाइको जिम्मा लिएको केन्द्रले नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै व...
सेतोपाटी संवाददाता चैत १० गते नेपाल एयरलाइन्स र एयर इन्डियाको जहाज ठूलो दुर्घटना हुने अवस्था टरे पनि नागरिक उड्डयन प्राधिकरणले एयर कन्ट्रोलरका दुई कर्मचारीलाई कारबाही गरेको छ।, प्राधिकरणले उक्त समय कन्ट्रोल रूममा रहेका दुई अधिकारीलाई तत्कालको लागि निष्क्रिय रहन निर्देशन दिएको हो। ती कर्मचारीहरूको नाम खुलाइएको छैन।, चै...
दिपकजंग शाही हलिया प्रथा अन्त्य घोषणापछि सरकारले ‘मुक्त हलिया’ परिवारहरूको पुनर्स्थापनाका लागि घर बनाइदिने योजना ल्यायो। सोही अनुसार सुर्खेतका वीरेन्द्रनगर नगरपालिका, गुर्भाकोट नगरपालिका, सिम्ता गाउँपालिका, चिंगाड गाउँपालिका लगायतका विभिन्न ठाउँमा केही घर बने।, तीमध्ये सबैभन्दा धेरै घर गुर्भाकोट नगरपालिकामा बनेका थिए।...
सेतोपाटी संवाददाता लोकतन्त्रलाई न्याय चाहियो भन्दै ३१ दिनदेखि माइतीघरमा प्रदर्शत भएको छ। , जय महाकाल युवा समूहका अभियन्ता नन्दराज उपाध्याय नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै आएका हुन्। उनीहरूले रिले अनशन गरिरहेका हुन्। , उनीहरूले चारवटा माग राखेका छन्।, प्राइमरी इलेक्सन (प्राभमिक निर्वाचन), राइट टू र...