content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता अहिले देशभर स्थानीय तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, बिहान पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसमविद् गोविन्दकुमार झाले सेतोपाटीलाई जानकारी दिए।, दिउँसोपख पहाडी भूभागमा आंशिक बदली रही बा... |
रासस अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका तीन जनाको मृत्यु भएको छ। , आगलागीमा परी घाइते भएका भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासेको मृत्यु भएको हो।, पिताम्बरको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरम... |
रासस आरोहणको ७२ वर्षपछि म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालबाट तीन हजार छ सय किलोग्राम फोहर सङ्कलन गरिएको छ।, नेपाली सेनाको हिमाल सरसफाइ अभियानमार्फत अन्नपूर्ण हिमाल र आधार शिविरबाट फोहर सङ्कलन गरिएको हो। , आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्छ।, विसं २०७९ चैत १७ गते ग... |
सेतोपाटी संवाददाता अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ मा आगो निभाउने क्रममा जलेर घाइते भएका थप एकजनाको मृत्यु भएको छ। , आगो निभाउने क्रममा गम्भीर घाइते भएका स्थानीय माधव बेल्बासेको बुधबार बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले जानकारी दि... |
नवीनबाबु गुरूङ पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौं जिल्ला अदालत लगिएको छ। , बुधबार दिउँसो पौने ३ बजे उनलाई जिल्ला अदालत लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।, उनलाई आज बिहान चाबहिलस्थित मैजुबहालबाट पक्राउ गरेको थियो। त्यहाँबाट उनलाई जिल्ला प्रहरी परिसर लगिएको थियो। , अहिले उनलाई ... |
सेतोपाटी संवाददाता डडेल्धुरामा पखाला लागेर अस्पताल आएकी एक बालिकाको मृत्यु भएको छ।, परशुराम नगरपालिका ८ गुप्तेगडाकी १४ वर्षीया संगीता धामी झाडापखालाबाट बिरामी भएर जोगबुढा अस्पताल पुगेकी थिइन्। , उपचारका लागि गएकी उनको मंगलबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ।, झाडापखालाले सिकिस्त भएर अर्धबेहोस अवस्थामा मंगलबार बिह... |
सरिशा अछामी दाङका २६ वर्षीय प्रवीणकुमार (नाम परिवर्तन) ले गत वर्ष त्रिचन्द्र क्याम्पसबाट स्नातक अन्तिम वर्षको परीक्षा दिए।, नतिजा आउन महिनौं समय लाग्ने भएकाले उनी फुर्सदमा थिए। फुर्सदमा के काम गर्ने टुंगो थिएन। उनले चिनेजानेका मान्छेसँग जागिरका लागि अनुरोध गरे। आफैं पनि जागिर खोज्दै धेरै ठाउँ भौंतारिए। सीप र अनुभव नभए... |
सेतोपाटी संवाददाता बाँके प्रहरीले एक युवालाई स्वचालित पेस्तोलसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दियाको बाासगढी नगरपालिका–८ का २८ वर्षीय सुमन रिजाल रहेका छन्।, उनलाई मंगलबार राति बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित किङ क्रस क्लबबाट पक्राउ गरिएको बाँकेका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए। , उनको साथबाट एक अ... |
सेतोपाटी संवाददाता जंगलमा आगलागी हुँदा दैलेखमा १२ जना घाइते भएका छन्।, आठबिस नगरपालिका-६ मा रहेको भाने सामुदायिक वनमा आगलागी हुँदा सडकको काम गर्न गएका १२ जना घाइते भएका हुन्।, 'प्रधानमन्त्री रोजगार कार्यक्रमबाट निर्माण भइरहेको सडकको काम गरिरहेकाहरू आगलागीबाट क्षति नहोस् भनेर निभाउन गएका रहेछन्, आगोले ठूलो रूप लिएपछि घ... |
सबिना श्रेष्ठ सुर्खेतको नदी किनारको शान्ति बिथोल्दै एउटा आवाज परपरसम्म आइरहेको थियो, ट्वाक–ट्वाक–ट्वाक।, ढुंगा फुटाल्दै गर्दा निक्लिएको कर्कश आवाज थियो त्यो।, किनारमा हिमा नाम गरेकी एउटी सानी बालिका थिइन्। करिब पाँच वर्षकी हुँदी हो। अमेरिकाकी म्यागी डोएनले पहिलोपटक जब उनलाई देखिन्, उनी धैलीमैली थिइन्। अनुहार, लुगा सबै... |
सेतोपाटी संवाददाता दैलेखको सामुदायिक वनमा आगलागी हुँदा घाइते भएकाहरूको उद्धार गरिएको छ।, आठबिस नगरपालिका–६ मा रहेको सल्लेरी सामुदायिक वनअन्तर्गत माल्यामा भएको आगलागीमा परी १० जना घाइते भएका थिए।, तीमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दि... |
रासस कोरोना भाइरसको सङ्क्रमण दर घटेको छ।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार पाँच सय पाँच जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ। , इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले अहिले सङ्क्रमितको अवस्था घट्दो रहेको बताए। , ‘भारतमा पनि सङ्क्रमण घट्न थाल्यो। नेपालमा... |
सेतोपाटी संवाददाता आज देशभरको मौसम सामान्यतया सफा रहनेछ। , जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान काठमाडौं उपत्यका लगायत देशका अधिकांश भू–भागको मौसम सफा रहेको छ।, आज दिउँसो गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी द... |
रासस बाजुरा जिल्लाको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर बिहीबार बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो।, यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्... |
रासस चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदी किनारबाट गोहीका दुई सय ५९ अण्डा सङ्कलन गरेको छ । बगरमा भेटिएकामध्ये नौ वटा गुँडबाट अण्डा सङ्कलन गरिएको हो।,
,
खोजीको क्रममा भेटिएका थप छ वटा गुँडका अण्डा प्राकृतिमा छाडिएको छ।, गोही प्रजनन केन्द्र हेर्दै आउनुभएका सहायक संरक्षण अधिकृत सान्तबहादुर मगरका अनुसार नौवटा गुँडमध्ये ए... |
सेतोपाटी संवाददाता दैलेखको सामुदायिक वनमा आगलागी हुँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार आठबिस नगरपालिका–६ का भैरे विकको मृत्यु भएको हो।, नेपालगञ्जको भेरी प्रादेशिक अस्पतालमा उनको उपचारका क्रममा बुधबार राति मृत्यु भएको दैलेखका प्रहरी प्रमुख डिएसपी किशोर लम्सालले जा... |
रासस क्यानडा र चेक रिपब्लिक पठाइदिन्छु भनी लाखौँ रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। , सिन्धुलीको कमलामाई नगरपालिका–४ घर भई हाल काठमाडौँको नयाँ बजार बस्ने ३४ वर्षका उद्धव नेपाल भन्ने सुवर्ण मग्रातीलाई प्रहरीले पक्राउ गरेको हो । , उनले बाबुराम सापकोटासमेत चार जनालाई वैदेशिक रोजगारीका लागि क्यानडा तथा चेक ... |
सेतोपाटी संवाददाता धादिङमा धारिलो हतियार प्रहार गरी एक जना पुरूषको हत्या भएको छ। , बुधबार राति ११ बजे गल्छी गाउँपालिका-८ मा रहेको शानदार होटलका सञ्चालक निरज पण्डितले स्थानीय विनोद थापा मगरमाथि धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए।, केही विषयमा विवाद हुँदा पण्डितले थापा मगरम... |
सेतोपाटी संवाददाता दोस्रो जनआन्दोलन (२०६२/०६३)का जिउँदा सहिद मुकेश कायस्थको निधन भएको छ। उनको उपचारको क्रममा बुधबार साँझ निधन भएको मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हीरा शर्मा नेपालले जानकारी दिए।, स्वास्थ्यमा समस्या देखिएपछि कायस्थलाई गत सोमबार शिर मेमोरियल अस्पताल बनेपामा भर्ना गरिएको थियो।, २०६२ चैत २७ गते बनेपामा ... |
सेतोपाटी संवाददाता सामाजिक सञ्जालको दुरूपयोग गरी एक महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , साइबर ब्युरोले एक जनालाई बुधबार कीर्तिपुरबाट पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए। पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका-६ का ३५ वर्षीय नरेन्द्र केसी छन्। , उनले एक महिलालाई फेसबुकमा साथी ... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले झन्डै १ करोड ४७ लाख रुपैयाँमा 'इन्द्र सभा' पुनर्निर्माण गरेको छ।, महानगरको १९ वडामा पर्ने उक्त सभा १ करोड ४६ लाख ५९ हजार खर्च गरी पुनर्निर्माण गरिएको सम्पदा विभाग तथा पर्यटन विभागका सहायक निर्देशक इञ्जिनियर नरेन्द्रमान बज्राचार्यले जानकारी दिए। , उनका अनुसार दुई रोपनी ३ पैसा... |
सेतोपाटी संवाददाता देशभर स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, अहिले लुम्बिनी, सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको, बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको र यो क्रम दिनभर नै रहने मौसमविद् सचिना ... |
रासस नेपाल प्रहरीले बैदेशिक रोजगाकारका लागि कम्बोडिया पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा गोरखा नगरपालिका–१०, गोरखा घर भई काठमाडौंको नयाँ बसपार्क बस्ने ३१ वर्षीया सुदीप लामा तामाङ रहेका छन्। उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। , तामाङले वै... |
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले आजबाट महानगरभित्रको तार व्यवस्थापन सुरू गरेको छ।, सोमबार माइतीघर मण्डला र न्यूरोडबाट तार व्यवस्थापनको काम सुरू भएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। , 'अहिले दुइटा टोलीले दुईतिरबार काम सुरू भएको छ,' उनले भने, 'बिस्तारै अन्य ठाउँमा पनि तीन-चार वटा टोलीले काम गर्... |
सेतोपाटी संवाददाता मुगुको कार्मारोङ गाउँपालिका च्यार्खु लेकमा हिमपहिरोमा परेकाहरुको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको छ।, यार्सागुम्बा संकलन गर्न अनुमति खुला नगरिएपनि अवैध बाटो भएर च्यार्खु लेक पुगेका पातारासी र छायानाथ राराका १५ जनामध्ये तीन जना शुक्रबार हिमपहिरोमा परेका थिए।,... |
रासस तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ३२ टावर जडान भएका छन्। , आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ती टावर जडान गरिएको हो। हालसम्म ५१ टावरको जग हाल्ने काम सकिएको आयोजनाका इन्जिनियरिङ तथा प्राविधिक महाशाखा प्रमुख श्यामजी भण्डारी... |
रासस च्याखु लेकमा हिउँ पहिरोमा परी बेपत्ताको खोजीका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान गरेका छन्। , हेलिकप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् उद्घारकर्मी र बेपत्ता भएकाका आफन्त सहित २० जना रहेका जिल्ला प्रहरी कार्यालयका निमित प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानक... |
सेतोपाटी संवाददाता भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि भैरहवामै फर्काइएको छ। सोमबार बिहान ९:४० मा चालक दलसहित ८१ जना यात्रु लिएर उडेको श्री एयरलाइन्सको ९ एनए एनई जहाज उडेको १० मिनेटमै फर्किएर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो।, गौतमबुद्ध अन्तर्राष्ट्र... |
मनिका विश्वकर्मा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका कथाः, गत साताको मंगलबार काठमाडौंमा 'अन्तर्राष्ट्रिय गृहश्रमिक सम्मेलन' भएको थियो। सम्मेलनमा विश्वका २९ देशका गृहश्रमिकहरू सहभागी थिए।, यहाँ 'गृहश्रमिक' शब्दले आफ्नै घरमा बसेर आयआर्जनका लागि काम गर्ने व्यक्ति बुझाउँछ, अंग्रेजी भाषामा 'होमबेस्ड वर्कर'।, यीमध्ये एक थि... |
सेतोपाटी संवाददाता पोखरामा परराष्ट्र मन्त्रालयमा कार्यरत एक जना कर्मचारी मृत फेला परेका छन्। , सोमबार बिहान साढे ८ बजेतिर बेगनास ताल किनारमा उदयपुर घर हुने ३१ वर्षीय अनुप भण्डारी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार विकले जानकारी दिए। , उनी तालको किनारमा घोप्टो परेको अवस्थामा फेला परेका थिए... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका २० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले दर्ज्यानी चिन्ह पाएका छन्। , उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको वैशाख २४ गतेको निर्णयले प्रशासन तथा प्राविधिकतर्फ प्रहरी उपरीक्षक (एसपी)बाट एसएसपी पदमा बढुवा भएका २० जनाले दर्ज्यानी चिन्ह पाएका हुन्। , सोमबार प्रहरी महानिरीक्षक बसन्तबहादुर क... |
सविता बुढा असारको झरीमा घरको छानो चुहिने भयो। विदामा घर आएका थिए प्रहरी सहायक हल्वदार मोहनसिंह कुँवर। बर्खा लागिसकेकाले लामो समयलाई हुने गरि छानो टाल्न भ्याइएन। कुँवरले घरलाई ओत दिन छानामा त्रिपाल हाले।, उनी छानो हाल्ने काम सकिएपछि गोरखा हिँडे। उनलाई गोरखा प्रहरीमा ड्युटी खटाइएको थियो। , त्यो दिन उनी अफिस पुगेनन्। न ... |
सेतोपाटी संवाददाता कालीकोटमा बलात्कार आरोपितलाई पक्राउ गर्न गएका प्रहरीमाथि ढुंगामुढा भएको छ।, सोमबार बिहान पलाँता गाउँपालिका–६ सैनमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोलीमाथि आरोपितका आफन्तले ढुंगामुढा गरेका हुन्।, सोही ठाउँका ३१ वर्षीय संक बुढालाई पक्राउ गर्न जाँदा उनका आफन्तले प्रहरीमाथि ढुंगामुढा गरेक... |
सेतोपाटी संवाददाता बझाङमा हिमपहिरोले परिएर बेपत्ता भएकी महिलाको शव फेला परेको छ। , सुर्मा गाउँपालिका– १ देवडी घर भएकी ३३ वर्षीया झल्नादेवी बोहराको शव फेला परेको प्रहरीले जनाएको हो।, यार्सागुम्बा संकलनको लागि पार्थिहिमाल गएको अवस्थामा उनी वैशाख १९ गते हिमपहिरोमा परेर बेपत्ता भएकी थिइन्।, बेपत्ता भएको दिनदेखि नै स्थानीय... |
सेतोपाटी संवाददाता दार्चुलाको हिमपहिरोमा बेपत्ता भएका एक जनाको शव फेला परेको छ। , गत १९ गते व्यास गाउँपालिकामा गएको हिमपहिरोमा पुरिएकी एक महिलाको शव सोमबार फेला परेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। , डोटी जोरायल गाउँपालिका-२ की २८ वर्षीया इश्वरी थापाको शव फेला परेको हो। , सशस्त... |
रासस कास्कीको अन्नपूर्ण गाउँपालिकाले अनलाइनबाटै राजस्व भुक्तानीको सुरूआत गरेको छ। सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत पालिकाले अनलाइन भुक्तानी सेवा थालनी गरेको हो।, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका सचिव मनमाया भट्टराई पंगेनी र अन्नपूर्ण गाउँपालिका अध्यक्ष बिष्णुबहादुर केसीले संयुक्त रू... |
सेतोपाटी संवाददाता टुकुचा पुनर्स्थापनाका लागि काठमाडौं महानगरपालिकाले टुकुचा क्षेत्रको लगत कट्टा गर्न आग्रह गर्दै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको छ। , उच्च अदालत पाटनले माघ १० गते दिएको आदेशपछि महानगरका प्रमुख बालेन शाहले सोमबार मन्त्रालयलाई टुकुचा क्षेत्रको लगत कट्टा गर्न माग गर्दै प... |
सेतोपाटी संवाददाता गत वैशाख १७ गते अपराह्न ३ बजे बैतडी पाटन नगरपालिका-६ मा एक व्यक्तिको टाउको प्रहरीले भेटाएको थियो। घटना भएको ८ दिन बितिसक्दासम्म समेत प्रहरीले शरीरका अन्य भाग भने भेटाउन सकेको छैन। बाँकी भागको खोजी भइरहेको प्रहरीले बताएको छ।, पाटन बजारको श्री कृष्ण माध्यमिक विद्यालय हुँदै पारी पाटन जाने सडकको बायाँतर... |
भगवती पाण्डे सत्र वर्षमा पूरा गर्ने भनिएको लुम्बिनी विकास गुरूयोजनाको काम ४५ वर्ष पूरा हुँदा जम्मा ८६ प्रतिशत पूरा भएको छ।, जापानका वास्तुविद् प्रोफेसर केञ्जो टांगे नेतृत्वको टिमले सन् १९७८ मा लुम्बिनी विकास गुरूयोजना तयार गरेको थियो। ६ वर्षमा तयार गरिएको लुम्बिनी गुरूयोजना अनुसारको काम सन् १९९५ सम्ममा पूरा गर्ने लक्ष... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवरको अमेरिकाको भ्रमण रद्द भएको छ।, त्यहाँ आयोजना हुने लिडरसिप एक्सचेन्ज कार्यक्रममा आइजिपी कुँवर जाने तय थियो। तर उनले आफ्नो भ्रमण रद्द गरेका हुन्। , भुटानी शरणार्थी प्रकरणका कारण उनले भ्रमण रद्द गरेको हुनसक्ने प्रधान कार्यालय स्रोत बताउँछ।, उनको सट्टामा एआइजी कि... |
सेतोपाटी संवाददाता कक्षा १२ को परीक्षा मंगलरबार (आज)बाट सुरू हुँदै छ। परीक्षा बिहान ८ बजेबाट सुरू हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।, कक्षा १२ को यस वर्षको वार्षिक परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माल... |
रासस आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ ।, नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो। सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने ग... |
रासस बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ भित्रीवनका ललिता छन्त्याल बिहानै ७ बजे विद्यालय अध्ययनका लागि हिँड्छन्। तमानखोला गाउँपालिका–५ खुङ्खानीस्थित शान्ति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छन्त्याल बिहानै उठेर विद्यालय हिँड्न थालेको एक वर्ष बित्यो।, गाउँकै डिल्ली प्राथमिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेका छ... |
एजेन्सी पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्। , इस्लामावादस्थित उच्च अदालत बाहिरबाट उनलाई प्रहरीले पक्राउ गरेको अलजजिराले जनाएको छ। उनी अदालतमा उपस्थित हुन पुगेका थिए। , पाकिस्तान तहरिक-इ-इन्साफ (पिटिआई)का नेता फवाद चौधरीले मंगलबार ट्विट गर्दै खानलाई पक्राउ गरेको जानकारी दिएका हुन्। , पिटिआईले राख... |
सेतोपाटी संवाददाता जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि अर्घाखाँचीमा पाँच जना जलेर घाइते भएका छन्।, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं. २ तिरतिरे खोलाको जंगलमा मंगलबार बिहानैदेखि लागेको डढेलो एक्कासि बस्तीमा पसेको थियो।, जंगलबाट सल्किएको डढेलोबाट स्थानीय ५५ वर्षीय पदम बेलबासेको टिनले छाएको २ तले कच्ची घरमा आगलागी... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका बढुवा भएका १८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पदस्थापन र १२ जनाको सरूवा भएको छ। , गृह मन्त्रालयले मंगलबार बढुवा भएका १८ जनाको पदस्थापन र १२ जनाको सरूवा गरेको हो। , हाल बढुवा भएका विश्व अधिकारीको प्रहरी प्रधान कार्यालय युएन शाखाबाट अन्वेषण योजना तथा विकास निर्देशनालयमा पदस्थापन ... |
नवीनबाबु गुरूङ श्रीपञ्चमीदेखि सुरू भएको सतीघाटुको अध्याय यस वर्षका लागि सकिएको छ। गुरूङ समुदायमा इष्टदेवीहरूको साथमा आमा, धर्ती र आकाशलाई साक्षी राखेर सुरू गरिएको घाटु चण्डी पूर्णिमा अर्थात् बुद्ध जयन्तिसम्म निरन्तर नाच्ने गरिन्छ। विभिन्न चरण पूरा गर्दै यसपालिको घाटु नाच सेलाइएको हो।, यसपालि पूर्वी लमजुङका विभिन्न ठ... |
रासस कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरू भएको छ । यस वर्ष भएका छन्। यसका लागि एक हजार चार सय ५३ परीक्षा केन्द्र तोकिएका छन् भने परीक्षा आउँदो जेठ ५ गतेसम्म सञ्चलन हुनेछ। , बिहान ८ बजेबाट सुरु भएको परीक्षा दिउँसो १२ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।, बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा... |
मन्दिरा घिमिरे अहिले संस्कृत दरबार हाइस्कुल परिसर जानुभयो भने सिमी खुर्सानी, साग, गोलेभेंडा, भिन्डीजस्ता तरकारीमा चिचिला लागेको देख्न सक्नुहुन्छ। हरिया फर्सीका मुन्टा र साग पनि त्यहीँ पाइन्छ। अरू विभिन्न तरकारीका बिरूवा पनि हुर्किरहेका छन्। यी तरकारी रोप्ने, गोडमेल गर्ने सबै काम यही विद्यालयमा पढ्ने विद्यार्थी आफैंले ... |
सेतोपाटी संवाददाता दार्चुलाको शैल्यशिखर नगरपालिका–३ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।, प्रहरीका अनुसार सोमबार बेलुका साढे ६ बजेतिर खेत काम गरिरहेको एकै घरका तीन जना घाइते चट्याङ लागेर घाइते भएका थिए।, तीनै जनालाई गोकुलेश्वर अस्पतालमा उपचारका लागि लगिएकोमा १५ वर्षीय नरेश खत्रीलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी... |
सेतोपाटी संवाददाता लिखतसम्बन्धी कसूरमा पत्रकार मदनबाबु भण्डारी पक्राउ परेका छन्। , शनिबार भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक कक्षतर्फबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिए। , उनीविरूद्ध लिखतसम्बन्धी कसुरमा उजुरी परेको थियो। उजुरी परेपछि काठमाडौं जिल्ला अदा... |
रासस रुखको हाँगा खसेर कञ्चनपुरका आज एक जनाको मृत्यु भएको छ। , सामुदायिक वनमा दाउरा खोज्न हिँडेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको मृत्यु भएको हो।, गाउँलेसित स्थानीय बैजनाथ सामुदायिक वनमा दाउरा खोज्न हिँडेका डगौरालाई रूखको हाँगा खसेर टाउकोमा चोट लागेको थियो।, उपचारका क्रममा महेन्द्रनगरस्थित ... |
सेतोपाटी संवाददाता विराटनगरमा ५४ तोला सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। , कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले तीन जनालाई सुनसहित पक्राउ गरेको डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए। , शुक्रबार दिउँसो साढे ३ बजे विराटनगर महानगरपालिका-१५स्थित रानीतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको भ्यानमाथि प्... |
रासस पाथीभरा दर्शनका लागि जाने क्रममा झापाको अर्जुनधारा नगरपालिका–५ का लोकप्रसाद पराजुली बेपत्ता भएका छन्।, पाथीभरा क्षेत्रमा पर्ने माथिल्लो फेदीमा बास बसेर शुक्रबार बिहान भरियामार्फत मन्दिरतर्फ जाने क्रममा पराजुली बीच बाटोबाटै बेपत्ता भएका हुन्।, भरियालाई पिसाब गर्न जाने भनेर निस्किएका अन्दाजी ६० वर्षीय पराजुली नफर्क... |
सेतोपाटी संवाददाता सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका तस्बिर’ मा प्रस्तुत गरेको छ।, आजको श्रृंखलामा हामीले वैशाख १७ गते देखि वैशाख २३ गतेसम्मका तस्बिर समेटेका छौं।, तस्बिरहरू:, कीर्तिपुरमा नेपालले युएईलाई पराजित गर्दै एसिसी कप जितेपछि रमाउँदै ... |
नारायण खड्का बर्दियामा घरको भित्ता फोडेर भित्र प्रवेश गरी सुतिरहेकी एक नाबालिकामाथि बलात्कार भएको छ। , राजापुर नगरपालिका जोगी डाँडाकी स्थानीय १३ वर्षीया बालिका घरमा एक्लै सुतिरहेको बेला घरको भित्ता फोडेर भित्र प्रवेश गरी उनीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ।, इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डिएसपी प्रकाश साप... |
सेतोपाटी संवाददाता जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दिनैपच्छे सरकार परिवर्तन हुने हल्ला चलाउन नहुने बताएका छन्। , शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार परिवर्तन हुने हल्ला चलाएर कसैको हित नहुने बताए।, यस्तै परिवर्तन गरिराख्नु पनि गलत हुने उनले बताए। , ‘सुशासन र विकासको गति अघि बढाउन, ... |
रासस पूर्वीसीमा काँकडभिट्टाबाट ९७० किलोमिटर पूर्व भारतको मणिपुरमा चार दिनयता जातीय हिंसाले उग्ररुप लिए पनि त्यहाँका नेपाली भाषी सुरक्षित छन्।, कुकी र मैतेयी जातिबीच आरक्षणको विषयलाई लिएर हिंसा चर्किएको हो। जसका कारण मणिपुरको प्रान्तीय राजधानी इम्फाल लगायतका प्रदेशका अधिकांश क्षेत्रमा सेना परिचालन र कर्फ्यू लगाइएको छ। ... |
एजेन्सी बेलायतका राजा चार्ल्स तृतीय र रानी क्यामिलियाले राजमुकुट पहिरिएका छन्। , शनिबार वेष्टमिनिस्टर एबीमा आयोजित राज्याभिषेक कार्यक्रममा उनीहरूलाई राजमुकुट लगाइदिइएको हो। , उक्त कार्यक्रममा राजा चार्ल्सले उनका हजुरबुवाको क्रिमशन भेल्भेट रोब पहिरिएका थिए। , राजमुकुट लगाइदिनु अघि उनले शपथ लिएका थिए भने पवित्र तेलले अभ... |
मन्दिरा घिमिरे काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले टेलिफोन, इन्टरनेट तथा केबलका तार व्यवस्थापन गर्नेबारे शुक्रबार सामाजिक सञ्जालमा लेखेको स्ट्याटसले तरंग उत्पन्न गराएको छ।, उनले लेखेका छन्, 'समस्या यथावत् राखेर हामीले व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न सक्दैनौं। आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न काठमाड... |
सेतोपाटी संवाददाता कर्णाली प्रदेशमा प्रादेशिक नीति संवाद एवम् कर्णाली युवा महोत्सव हुने भएको छ।, बालबालिका, किशोर-किशोरी तथा युवाको क्षेत्रमा काम गर्दै आएको संस्था युवालयको आयोजनामा आइतबार र सोमबार दुई दिने युवा महोत्सव गर्न लागिएको हो।, राष्ट्रिय युवा परिषद्को सहकार्य र कर्णाली प्रदेश सरकारसँगको समन्वय तथा विभिन्न रा... |
रासस गोरखाको मनास्लु क्षेत्रमा पदयात्राका क्रममा हराएको पदयात्रीको शव पाँच दिनपछि भेटिएको छ।, गत वैशाख १८ गते मनास्लु क्षेत्रमा आरोहणका क्रममा गएका धादिङ निलकण्ठ नगरपालिकाका–११ का प्रकाश दवाडीको शव शनिबार मनास्लुको लार्केपास क्षेत्रमा भेटिएको हो।, लार्केपास क्षेत्रमा भेटिएको उक्त शवलाई हेलिकप्टरमार्फत सामागाउँ ल्याइएक... |
रासस हिमपहिरोमा परी जुम्लाका तीन व्यक्ति बेपत्ता भएका छन्। , जुम्लाको पातारासी गाउँपालिका वडा नं २ तल्फी गाउँका तारासिंह सार्की, पुन्न सार्की र वीर बोहोरा बेपत्तामा भएको पातारासी गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले जानकारी दिए। , पन्ध्र जनाको टोली बनाई मुगुको पाटनमा यार्सा टिप्न गएकामध्ये उहाँहरु मुगु कार्मारोङ्ग... |
सेतोपाटी संवाददाता पोखरीमा डुबेर धनुषामा जुम्ल्याहा बालकको मृत्यु भएको छ। , मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरू ९ वर्षीय मोहम्मद अब्दुल अन्सारी र मोहम्मद अल्कामा अन्सारी छन्। , जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकृत प्रहरी निरीक्षक (इन्सपेक्टर) विक्रम शाहका अनुसार सो... |
सेतोपाटी संवाददाता देशमा पश्चिम वायु प्रणाली कमजोर बन्दै गएको छ।, पश्चिमी न्यून चापीय प्रणाली नहुँदा मौसममा सुधार देखिएको र केही ठाउँमा आंशिक बदलीको सम्भावना रहे पनि अधिकांश ठाउँमा घाम लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, ‘दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा... |
रासस
मुगुको च्यार्खु लेकमा हिउँ पहिरामा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।, पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए।, यार्सा सङ्कलनका लागि पातारासीबाट... |
सेतोपाटी संवाददाता नेपाली नागरिकता लिएको पाइएपछि १० जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयले शनिबार १० जनालाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।, उनीहरूले विभिन्न जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बनाएको खुलेको छ।, झुटा विवरण दिएर नेपाली नागरिकता लिएका हुन् वा... |
सेतोपाटी संवाददाता पूर्वाधार विकास कार्यालय पर्वतले जिल्लामा विभिन्न सडक निर्माणको ठेक्का लिएर काम नगर्ने तीन ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोधेको छ। , काठमाडौंको हिम्दुङ एन्ड थोकर कन्स्ट्रक्सन, पर्वतको शिवालय निर्माण सेवा कुश्मा र काठमाडौंकै गजुरमुखी निर्माण सेवालाई १५ दिने स्पष्टीकरण सोधेको हो। , पूर्वाधार विकास कार्... |
रासस ‘पहिला–पहिला हरेक टोलमा घाटु नचाइन्थ्यो, अहिले अवस्था बदलिएको छ। नयाँ पुस्ताको चासो कम छ’, तनहुँको भानु नगरपालिका–१३ रयालेका गलबहादुर गुरुङले भने, ‘अहिले कतै–कतैमात्रै घाटु नचाएको पाइन्छ।’, बदलिँदो अवस्थाअनुसार नयाँ पुस्तामा संस्कृतिप्रति कम चासो भएकाले घाटु लोप हुँदै गएको उनको भनाइ छ।, उनले भने, ‘पहिला–पहिला घाट... |
रासस साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङको सात जनाको परिवार छ। , गाउँमै बस्ने उनीहरूको आयस्रोत ‘सिजन’अनुसार यार्सागुम्बा सङ्कलन नै हो। दुई वृद्धावस्था उमेरका बाहेक पाँचै जना यार्सागुम्बा सङ्कलनमा हिमाल चढ्छन्। , यसबाट तामाङको परिवारले वार्षिक ५÷६ लाख आम्दानी गर्छ। त्योबाहेक उनीहरूको अन्य आम्दानीको स्रोत छैन।, एक मह... |
सेतोपाटी संवाददाता नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन र इन्टरनेटका तारमा क्षति नपुर्याउन अनुरोध गरेको छ।, शनिबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले दशकौंदेखि टाँगिएका र सेवा प्रवाह भइरहेका तार एकै पटक व्यवथापन गर्न कठिनाइ हुने साथै दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी यसको व्यवस्थापन गर्न काम भइरहेको प्राधिकरणले उल्लेख... |
सेतोपाटी संवाददाता नक्कली कागजात देखाएर नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले १० जना भारतीय नागरिकलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। , पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौंको शंखमुल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षी... |
रासस निर्माण सुरु भएको साढे दुई दशक बित्दा पनि बागमती करिडोर सडक सुरुको बिन्दु र अन्तिम बिन्दुमा ट्र्याक खोल्न बाँकी रहेको छ।, काठमाडौंको उत्तर-पूर्वी क्षेत्रलाई उपत्यकाको दक्षिणी क्षेत्रसम्म पुर्याउने सो करिडोर सडक सुरू बिन्दुमा पर्ने गोकर्णबाट सुन्दरीजलसम्म खुल्न बाँकी रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विका... |
नवीनबाबु गुरूङ काठमाडौंको बौद्धमा आज धुमधामले बुद्ध जयन्ती मनाइएको छ।, २५६७ औं बुद्धजयन्तीका अवसरमा बौद्धमा दर्शनार्थीको घुइँचो छ।, प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ।, बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले... |
सेतोपाटी संवाददाता चितवनका पोल्ट्रि व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा छबिसपाथिभेरा गाउँपालिका–१, बझाङका ३६ वर्षीय जीवनबहादुर रावल रहेका छन्। , रावललाई बिहीबार जितपुरसिमरा उपमहानगरपालिका–२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले जा... |
युवराज श्रेष्ठ पृथ्वी राजमार्गको मुग्लिनदेखि पोखरासम्म सडक आसपासका शहर र गाउँ घाम लागेका दिन धुलोले ढाकिन्छन्। पानी परेका दिन हिलो छ्यापिन्छन्। घाम लागेका बेला सडकबाट उडेका धुलोले अगाडी यात्रा गरिरहेका सवारी देख्न मुस्किल पर्छ। सडकको वारीबाट पारीका बजार हेर्न आँखा तन्काउनुपर्छ।, हिलो र धुलोले सडकमा पैदलयात्रा गर्न त क... |
सेतोपाटी संवाददाता आजबाट मौसममा सुधार आउने जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, महाशाखाका अनुसार हाल देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण बदली र वर्षात् भइरहेको छ ।, शुक्रबार पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती, कोशी प्रदेशका विभिन्न भूभागमा केही ठाउँमा वर्षा र सामान्यतया ब... |
सेतोपाटी संवाददाता पैसा सापट दिएर मिटर ब्याज उठाउनेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ।, सरकारले केही नेपाल ऐन संशोधन गर्दै अनुचित लेनदेन कारोबारीलाई सजाय थप गरेको अध्यादेश शुक्रबार राजपत्रमा प्रकाशित भएको छ। मौजुदा मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ (क) थप गर्दै सरकारले मिटरब्याजीलाई सजाय ब... |
सरिशा अछामी गत मंगलबार राति १२ बजे। बर्दियाकी ३६ वर्षीय जानकी (नाम परिवर्तन) कुवेत जाने टिकट बोकेर त्रिभुवन विमानस्थलभित्र पसिन्। उनले टिकट काटेको जहाज १:४५ बजे उड्ने तालिका थियो। , जानकीसँग कुवेतको भिजिट भिसा थियो। विमानस्थलबाहिर आफन्त र परिवारसँग विदा मागेर उनी भित्र पसेकी थिइन्। भित्र पुगेकी जानकी जहाजसम्म भने जान ... |
सेतोपाटी संवाददाता राष्ट्रिय मानव अधिकार आयोगले एचआइभी/एड्स संक्रमितलाई विभेद नगर्न आग्रह गरेको छ। , काठमाडौंमा आयोजित एचआइभी/एड्स संक्रमितहरूको मानव अधिकारको सम्बन्धमा आयोजित कार्यशाला गोष्ठीमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले एचआइभी/एड्स संक्रमितलाई विभेदपूर्ण व्यवहार नगर्न आग्रह गरेका हुन्।, उ... |
सेतोपाटी संवाददाता दाङमा यात्रुवाहक जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।, सल्यानको कपुरबोटबाट तुलसीपुर आउँदै गरेको रा १ च ३२१ नम्बरको जिप मध्याह्न १२ बजे तुलसीपुर उपमहानगरपालिका–३ शीरखोलामा दुर्घटना भएको हो।, दुर्घटनामा पाँच जना घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प... |
निशा भण्डारी किरात राई समुदायले आज उभौली पर्व मनाएका छन्।, भूमेस्थानमा पूजा आराधना गरी उभौली पर्व मनाइँदैछ।, बाली लगाउनुअघि प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ।, गर्मी बढ्ने भएकाले यो समुदाय बेसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको बताइन्छ। वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जना... |
रासस वैशाख शुक्ल पूर्णिमाका दिन आज बेलुकी विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण लाग्ने भएको छ।, नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)का अनुसार विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण राति ८:५९ बजे सुरू भई ११:०७ बजे मध्य हुन्छ। राति १:१६ बजे ग्रहण सकिने जनाइएको छ। यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर विरल छायाँजनित अर्... |
सेतोपाटी संवाददाता संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। , संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले हेलिकप्टर सम्पर्कविहीन भएको बताए। , सिम्रिक एयरको एयरपोर्ट कार्यालयले पनि अरूण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेको हेलिकप्टर सम्पर्कविहीन भएको जानकारी दिएको छ। , ,
... |
सेतोपाटी संवाददाता संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ। , संखुवासभाको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाका अनुसार भोटखोला-४ सिप्रुङको जिजिङ्खामा हेलिकप्टर दुर्घटनामा परेको हो। , उक्त हेलिकप्टर माथिल्लो अरूण जलविद्युत आयोजनाको सामान बोकेर उडेको थियो। , उक्त हेलिकप्टरमा ४ जना ... |
सेतोपाटी संवाददाता संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ। दुर्घटनामा परी हेलिकप्टरका पाइलट घाइते भएका छन्। , संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष विकास तामाङका अनुसार पाइलट र हेलिकप्टरमा सवार एक जना स्थानीय घाइते छन्।, उनीहरूको उद्धार गरेर उपचारका लागि पठाउने तयारी... |
सेतोपाटी संवाददाता संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ। दुर्घटनामा परी हेलिकप्टरका पाइलट घाइते भएका छन्। , संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष विकास तामाङका अनुसार पाइलट र हेलिकप्टरमा सवार एक जना स्थानीय घाइते छन्। , उनीहरूको उद्धार गरेर उपचारका लागि काठमाडौं पठ... |
सेतोपाटी संवाददाता हेलिकप्टर दुर्घटनामा घाइते भएका चारजनाको उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ।, शुक्रबार सिम्रिक एयरको हेलिकप्टर संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको थियो।, दुर्घटनाका घाइतेमध्ये चारजनालाई उपचारका लागि काठमाडौं पठाइएको वडाध्यक्ष विकास तामाङले जानकारी दिए।, ‘घाइतेलाई ... |
पारस मैनाली शुक्रबार दिउँसो म संखुवासभाको भोटखोला-४ सिप्रुङमा थिएँ। अन्दाजी सवा १ बजेतिर डोरीमा सामान बाँधेर एउटा हेलिकप्टर उडेर आइरहेको थियो।, हामीले हेर्दाहेर्दै हेलिकप्टर अनियन्त्रित भएर आकाशबाट भुइँमा बजारियो।, हेलिकप्टर दुर्घटना हुँदा म नजिकैँ थिएँ। हेलिकप्टरमा तीन जना सवार हुनुहुन्थ्यो।, हेलिकप्टरका चालक र सहचाल... |
सेतोपाटी संवाददाता दूरसञ्चार सेवा प्रदायकले जडान गरेका केवल नेटवर्कका तार व्यवस्थापन नगरे तार काटिदिने काठमाडौं महानगरपालिकाले चेतावनी दिएको छ।, महानगरले सूचना जारी गर्दै वैशाख २७ सम्म तार व्यवस्थापन गर्न भनेको छ। सूचनामा दिइएको म्याद सकिएका दिनसम्म व्यवस्थापन नगरे आफूहरूले तार काट्ने महानगरका प्रवक्ता नवीन मानन्धरल... |
सेतोपाटी संवाददाता वीरगञ्ज महानगरपालिकाले जथाभावी फोहोर फालेर दुर्गन्ध फैलाउने एक जनालाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । , सफा, स्वच्छ वीरगञ्ज बनाउने अभियान चलाएको महानगरले जथाभावी फोहोर फालेका वीरगञ्जका शिवपुजन चौरसियालाई नियन्त्रणमा लिएर जरिवाना गरेको हो। , वीरगञ्जको बाइपास सडक खण्ड अन्तर्गत नगवाको वैष्णवी मन्दिर ... |
सेतोपाटी संवाददाता ब्राउन सुगरसहित दुई महिला पक्राउ परेका छन्।, पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१ घर भई झापाको मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ र सन्ध्या श्रेष्ठ रहेका छन्।, बिहीबार राति ९ बजे झापाको भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजबाट काठमाडौं आउने क्रममा उनीहरू पक्राउ परेका हुन्।, उनीहरूको ... |
सुजन बज्राचार्य/रासस संखुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एकको मृत्यु भएको छ।, दुर्घटनामा परेर स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले बताए।, हेलिकप्टरमा सवार चार जना गम्भीर घाइते छन्।, आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेल... |
सेतोपाटी संवाददाता काभ्रेका अजित मिजार मृत्यु प्रकरण पुनः अदालत पुगेको छ। , अजितको हत्या आरोप लागेका व्यक्तिलाई सफाई हुनेगरि उच्च अदालत पाटनले गरेको फैसला दोहोर्याएर हेर्न माग गर्दै उनका बुबा हरिभक्त ढकालले सर्वोच्च अदालतमा निवेदन दिएका हुन्। , सर्वोच्चले जेठ २१ गते साधारण तारेख तोकेको ढकालकि वकिल अधिवक्ता यमकुमारी द... |
सेतोपाटी संवाददाता करेन्ट लागेर ट्रक चालकको मृत्यु भएको छ।, बाँके राप्तीसुनारी गाउँपालिका-२ समशेरगंज बस्ने ३२ वर्षीय खुमबहादुर रोक्काको मृत्यु भएको प्रहरीले जनाएको छ।, शुक्रबार बिहान भीमदत्त नगरपालिकाबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३९५३ नम्बरको ट्रकले बिजुलीको मेन लाइनमा छुँदा चालकको मृत्यु भएको प्रहरीले बताएको छ।, ... |
प्रा.डा. रमेशसिंह भण्डारी त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सुरू भएको २०७६ सालदेखि हो। अहिलेसम्म हामीले १० जनामा कलेजो प्रत्यारोपण गरेका छौं। अस्पतालमा कलेजो प्रत्यारोपणका लागि सोमबार र बुधबार सर्जरी हुन्छ। कलेजो प्रत्यारोपणका लागि विभिन्न अस्पतालबाट रिफर हुन्छन्। तर रिफर हुँदैमा प्रत्यरोपण हुन्छ भन्ने होइन।... |
सेतोपाटी संवाददाता बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आइरहेको विमान बंगलादेशको जहाज भारतको पटनामा आकस्मिक अवतरण भएको छ।, शुक्रबार ढाकाबाट उडेको फ्लाइट नम्बर बिबिसी ३७१ नम्बरको जहाजका पाइलटले प्राविधिक समस्या भएको बताएपछि पटना डाइभर्ट गरिएको भारतीय समाचार संस्था पिटिआईले जनाएको छ।, जहाजमा ७७ यात्रु र चालक दलका सदस्य छ... |
सेतोपाटी संवाददाता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरस अब विश्वव्यापी स्वास्थ्य आपतकाल नरहेको घोषणा गरेको छ।, डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले शुक्रबार कोभिड-१९ महामारी विश्वव्यापी स्वास्थ्य आपतकाल नभएको बताएको बिबिसीले जनाएको छ।, यसअघि डब्लुएचओको आपतकालीन समितिको बैठक बसेर कोभिड-१९ लाई विश्व स... |
सेतोपाटी संवाददाता आजबाट मौसममा सुधार आउने जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, महाशाखका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा छ।, दिउँसोसम्म कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली भइ तीनै प्रदेशका पहाडी भूभागमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले जानकार... |
रासस नेपाल प्रहरीले पाँचसय र एक हजार रूपैयाँको नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ।, प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती क्षेत्रबाट नक्कली नोटबाट सामग्री किनबेच गरेको सूचनाका आधारमा जाजरकोटकी ३१ वर्षीया सम्झना गहतराज र बाँकेका ३२ वर्षीय सादाय हलुवाईलाई पक्राउ गरी आज सार्वजनिक गरे... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.