content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता भोलि (बिहीबार) काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुने भएको छ।, गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै रातो मत्स्यन्द्रनाथको भोटो देखाउने दिनका अवसरमा उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा विदा दिइएको जनाएको छ। ,
भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा |
युवराज श्रेष्ठ पोखरामा डेरा लिएर बसेकी छोरी र तीन जना नातिनीलाई घरबेटीले निकालिदिएछन्।, कोठा भाडा तिर्न नसकेको भन्दै घरबेटीले कोठामा ताला लगाइदिएको खबर मादी गाउँपालिकाकी ५६ बर्षीय आमाले थाहा पाइन्। बुधबार पोखरा झरेर घरभाडा तिरिदिइन्।, ‘मलाई छोरी र नातिनीले भनेका होइनन्, छरछिमेकले भनेर थाहा पाएँ,’ उनले भनिन्, ‘आज घरबेट... |
रासस बचतकर्ताको अर्बौ बढी निक्षेप संकलन गरेर सम्पर्कविहीन भएपछि शिवशिखर बहुद्देश्यीय सहकारी संस्थामा आबद्ध बचतकर्ताले धमाधम प्रहरीमा आफ्ना कागजात पेस गर्न थालेका छन्।, शिवशिखरको शाखा रहेको कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, अत्तरिया र लम्की, डडेल्धुराको अमरगढी र डोटीको दिपायलमा प्रहरीले बचतकर्ताका कागजात संकलन गर... |
हरि बुढामगर सगरमाथा आरोहणसँगै मैले नयाँ कीर्तिमान कायम गरेको छु। झट्ट हेर्दा म एक्लैले सगरमाथा चढेकोजस्तो देखिन्छ।, तर यथार्थमा मलाई सगरमाथा चढ्न धेरै मनकारीहरुको साथ र सहयोग छ।, विशेष गरी शेर्पा पथप्रदर्शक र सहयोगी बिना यो सम्भव हुने थिएन।, मेरो परिवार यतिबेला बेलायतमा छ। मेरो यो सफलतामा बेलायतमा रहेको परिवारले ठूलो ... |
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरूद्ध मुद्दा दर्ता भएको छ। , प्रहरीले पक्राउ गरेका १६ जना प्रतिवादी र फरार रहेका १४ जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा बुधबार मुद्दा दर्ता गरेको हो। , सरकारी वकिलको कार्यालय काठमाडौंले उनीहरूविरूद्ध पाँच वटा कसुरमा मुद्दा दर्ता गरेको हो।, राज्यविरूद्धको कसुर, ... |
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले आज सरकारी वकिल कार्यालय काठमाडौंलाई अनुसन्धान प्रतिवेदन बुझाउने भएको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाउन तयारी गरेपनि साढे ५ बजेतिर नभ्याउने बताएको थियो।, प्रतिवेदनको अन्तिम फाइल तयार नभएकाले आइतबार प्रहरीले प्रत... |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशकाे पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यता सफा रहेको छ। , काठमाडौं उपत्यकामा बिहानैदेखि बादल लागेका कारण भिजिबिलिटी केही कम भएको छ भने केही स्थानमा ... |
रासस मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा भेडाबाख्राको ठूलो बथान भेटिन्छन्। अघि–अघि भेडाबाख्रा पछिपछि गोठाला हिँडिरहेका देखिन्छन्। , गत मंसिरमा जाडो र हिमपात छल्न औल झरेका भेडीगोठ यही जेठ पहिलो सातादेखि लेकतिर उक्लिन थालेका छन्। औलमा गर्मी बढेसँगै भेडीगोठ माथिल्लो क्षेत्रतर्फ सार्न थालिएको हो। ६ महिना बेस... |
सेतोपाटी संवाददाता धनगढीमा आज पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन हुने भएको छ।, आइतबार नागरिक अभिनन्दनका लागि पूर्वराजा शाहको परिवार धनगढी पुगेको हो। , पूर्वयुवराज पारस शाह र कोमलबाहेक राजपरिवारका सबै सदस्य धनगढी आइपुगेका छन्।, पूर्वराजाको नागरिक अभिनन्दनका लागि १ हजार १ सदस्यीय नागरिक अभिनन्दन मूल समारोह समित... |
रासस जुम्ला मात्र उत्पादनहुने मार्सीधान रोपाइँको याम सुरु भएपछि यहाँका किसानलाई भ्याइनभ्याइ भएको छ। जिल्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलो विश्वकै उच्च स्थानमा उत्पादन हुने मार्सी धानको पर्यटकीय प्रवर्द्धन गर्नेका लागि धान रोपाइँ महोत्सव समेत आयोजना गरिएको छ। , कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि... |
रासस नेपाल विद्युत् प्राधिकरण बितरण केन्द्र भरतपुरले विगत लामो समयदेखि बक्यौता रकम नतिरेका दुई सय ७० ग्राहकलाई कालोसूचीमा राखेको छ। , वितरण केन्द्रले कालोसूचीमा रहेका ग्राहकको तीन पुस्ते मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र भरतपुर महानगरपालिका पठाउने तयारी सुरु गरेको हो। , कार्यालयका इन्जिनियर राज... |
सेतोपाटी संवाददाता बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती मृत फेला परेको छ।, आज बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। , घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्याल, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीलगायतको टोली पुगिस... |
सेतोपाटी संवाददाता सप्तरीमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ।, हनुमाननगर कंकालिनी नगरपालिका-४ मधवापुरस्थित सोमबार बिहान युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशकुमार सिंहले जानकारी दिए।, मृतक अन्दाजी २०/२२ वर्षीय युवक हुन्।, अहिलेसम्म उनको परिचय खुल्न नसकेको ड... |
नारायण खड्का छात्रालाई जागिर दिलाउने प्रलोभनमा पारी घरमै बोलाई बलात्कार गरेको आरोपमा एक उपप्राध्यापक पक्राउ परेका छन्। , दाङको देउखुरीस्थित बहुमुखी क्याम्पसक उपप्राध्यापक अन्दाजी ५० वर्षीय शेषमणि गौतम एक जना २२ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा आइतबार बेलुका पक्राउ परेका हुन्। , पक्राउ परेका गौतम उक्त क्याम्पसका... |
रासस खानी तथा भूगर्भ विभागले ४२० खानी खोजतलास गर्नका लागि अनुमतिपत्र (लाइसेन्स) प्रदान गरेको छ। , विभागले चालु आवमा नेपालको खनिजजन्य उद्योग प्रवर्द्धनका लागि मुलुकमा सम्भावित खानीको खोजतलास गर्न चार सय २० खानीलाई लाइसेन्स प्रदान गरेको हो । , विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले फलाम, तामा, सुन, चुनढुङ्गा, ग्रेनाइ... |
सेतोपाटी संवाददाता आफूले चलाएको सहकारीबाट निक्षेपकर्तालाई रकम फिर्ता दिन नसकेपछि फरार भएका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई अध्यागमन विभागले निगरानी सूचीमा राखेको छ।, विभागका महानिर्देशक झलकराम अधिकारीका अनुसार आइतबार मेयर नेपालीसहित चार जनालाई विदेश जानसक्ने भन्दै निगरानी सूचीमा राखिएको हो।, ‘उहा... |
सेतोपाटी संवाददाता प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई महिना लामो अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ।, सोमबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौंले प्रतिवेदन बुझाएको सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए। , ‘प्रहरीले प्रतिवेदन ल्याएको छ। ब... |
सेतोपाटी संवाददाता सुख्खा पहिरो खसेर नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध भएको छ। , इच्छाकामना-६ स्थित ३ नम्बर पुलमा दिउँसो साढे २ बजेतिर सुक्खा पहिरो झरेको हो। पहिरोले यातायात अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए। , सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको उनले बताए... |
विनोद सापकोटा झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा रहेको बुधबारे हटियामा नगरपालिकाले डोजर चलाएको छ।, सार्वजनिक सम्पतिको अतिक्रमण गरेर व्यापार व्यवसाय सञ्चालन भएपछि नगरपालिकाले सोमबार डोजर चलाएको हो।, नगरपालिकाको स्वामित्वभित्र रहेको जग्गा खाली गराउन डोजर चलाइएको हो।, बजारको पूर्व भागबाट डोजर चलेपछि व्यापारीहरूले ... |
सेतोपाटी संवाददाता आचरणविपरीत काम गर्ने एक सशस्त्र प्रहरी निरीक्षकलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले कारबाही गरेको छ। , सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्कालाई तीन वर्ष बढुवा रोक्का गरिएको डिएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।, सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण रौतहटमा कार्यरत उनलाई सशस्... |
सेतोपाटी संवाददाता भारतमा अलपत्र परेका ७ महिलालाई प्रहरीले उद्धार गरेको छ।, भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा जान हिडेका सात महिलालाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले दुई साताअघि उद्धार गरेको हो।, कुवेत,ओमन लैजाने भन्दै भारत पुर्याएर एजेन्ट सम्पर्कविहीन बनेपछि अलपत्र परेको ब्युरोका प्रवक्ता प्रहरी उपर... |
निशा भण्डारी वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल लगिँदै छ।, उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ।, पुल्चोकबाट मच्छिन्द्रनाथको रथ तान्न सुरू गरिएको थियो। , मच्छिन्द्रनाथलाई पुल्चो... |
सेतोपाटी नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडित भएको भन्दै हालसम्म एक सय १३ जना प्रहरीको सम्पर्कमा आएका छन्। पीडितका तर्फबाट २२ जाहेरी दर्ता भएको छ। , जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालका जाहेरीमा २७ करोड रुपैयाँभन्दा बढी ठगी भएको उल्लेख छ।, उक्त प्रकरणमा सुरूआतमा ८१ जनाको १३ करोड रुपैयाँ ठगी ... |
सेतोपाटी संवाददाता बलात्कार आरोपमा पक्राउ परेका देउखुरी बहुमुखी क्याम्पसका उपप्राध्यापक शेषमणि गौतमलाई पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। , ५५ वर्षीय पूर्व क्याम्पस प्रमुखसमेत रहेका गौतमले आइतबार दिउँसो जागिरको प्रलोभनमा पारी एक छात्रामाथि बलात्कार गरेको आरोप लागेको थियो। , लमही नगरपालिक... |
निशा भण्डारी वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल ल्याइएको छ।, उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ।, पुल्चोकबाट मच्छिन्द्रनाथको रथ तान्न सुरू गरिएको थियो। , मच्छिन्द्रनाथलाई पुल्... |
पूर्ण विके तनहुँको व्यास नगरपालिका–१० मा पर्ने मादी नदीमा केही व्यक्ति बगाउँदै गरेको भयावह दृश्य देखियो।, देख्नेहरू अत्तालिँदै हारगुहार माग्दै बचाउन आग्रह गर्दै थिए।, तत्कालै नेपाली सेना डुंगा लिएर गोताखोर टोलीसहित बग्दै गरेकालाई बचाउन उद्धारमा जुट्यो। तत्कालै सेनाले उद्धार गर्दा नदीमा बग्दै गरेका पाँच/छ जनाले पुनः जी... |
सेतोपाटी संवाददाता बजारतिर घुम्न जाऔं भनी एक किशोरीलाई मोटरसाइकलमा राखेर जंगलमा पुर्याइ बलात्कार गर्ने दुई युवक पक्राउ परेका छन्। , बर्दियाको ठाकुर बाबा नगरपालिका–६ तुलसीपुरका २४ वर्षीय विनोद परियार र २० वर्षीय नवराज परियारले आइतबार बेलुकी सात बजेतिर बजारतिर घुम्न भनेर स्थानीय एक १८ वर्षीया किशोरीलाई जंगलमा पुर्याइ ... |
निशा भण्डारी काठमाडौंको तीनकुनेमा भ्रष्टाचारविरूद्ध प्रदर्शन भएको छ। , शनिबार दिउँसो तीनकुनेमा युवाहरूले प्रदर्शन गरेका हुन्।, उनीहरूले स्वतन्त्र रूपमा प्रदर्शन गरेका हुन्। , पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिएसँगै भ्रष्टाचारविरूद्ध प्रदर्शन भइरहेका छन्। यस प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। , त... |
दिपकजंग शाही उमेरले ५२ वर्ष पुग्नै लागे नरेन्द्रराज राना। उनलाई प्रायः फुर्सद हुँदैन। बिहानदेखि बेलुकासम्म कार्यालयमा व्यस्त हुन्छन्। त्यसपछि बाँकी समय घरको काममा सक्दो सघाउँछन्।, उमेर जति ढल्किँदै छ, उति फूर्तिला र जोसिला देखिन्छन्। नरेन्द्र अपांगता भएका व्यक्ति हुन्।, उनलाई ओहोरदोहोर गर्न परिवारको अलावा ह्विलचेयरको ... |
सेतोपाटी संवाददाता देशभरको मौसममा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ।, अहिले लुम्बिनी र गण्डकी प्रदेशका केही भूभागमा वर्ष भइरहेको मौसमविद् गोविन्दकुमार झाले सेतोपाटीलाई जानकारी दिए। उनका अनुसार बाँकी भूभागमा पनि बदलीको अ... |
रासस तत्कालीन थारू राजा दङ्गीशरणले राज गरेको तुलसीपर–११ स्थित सुकौरा ओझलेमा परेको छ।, सोही स्थानमा हेर्न आकर्षक संरचना बनेका छैनन्। प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको लगानीमा त्यहाँ पाँच तलाको ‘भ्यूटावर’ मात्र बनेको छ । , त्यो बाहेक अन्य कुनै पनि संरचना छैनन्। बनेका संरचना पनि अलपत्र छन्।, त्यहाँ दङ्गीशरण राजाको... |
सेतोपाटी संवाददाता फेवातालको सिमसार क्षेत्र पुर्ने गिरोहलाई कारबाही गर्न नागरिक समाजले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग माग गरेका छन्।, पोखरा महानगरले जग्गा वर्गीकरणका क्रममा सिमसारलाई आवास क्षेत्रमा वर्गीकरण गरेर पुनः अनुमति दिन थालेपछि नागरिक समाजले प्रदेश सरकार गुहारेको हो।, फेवातालको माथिल्लो तटीय क्षे... |
सविता बुढा चिंगुवा डगौराका बाजेको २० बिघा जमिन थियो। बसोबास थियो कैलाली जिल्लामा पर्ने हालको जोशीपुर गाउँपालिकामा।, अहिले चिंगुवासित बिघा त के एक कठ्ठा जमिन पनि छैन। केही वर्षयता त उनी आफ्नै पहिचानको प्रमाणका लागि ठाउँ-ठाउँ धाइरहेका छन्।, अब उनीसँग बाल्यकालका केही सम्झनाहरू मात्र बाँकी छन्। जसले उनलाई नागरिक हुनुको प्... |
रासस बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुरा जिल्लाको बिछिया वरपर केन्द्रविन्दु भएर सोमबार साँझ ६ बजेर ५४ मिनेट जाँदा ४.१ रेक्टरस्केलको भूकम्प गएको हो।, यसअघि बाजुरा जिल्लाको हुकाम केन्द्रविन्दु भएर जेठ ७ गते बिहान ४.१ रेक्टरस्केलको भू... |
सेतोपाटी संवाददाता धनगढीमा आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी डाक्टर प्रसन्ना शाह मृत्यु प्रकरणको विषयमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।, शुक्रबार मृतक शाहका परिवारले दुई जनाविरूद्ध किटानी जाहेरी दर्ता गराएका थिए। सोही आधारमा प्रहरीले उनीहरूविरूद्ध आत्महत्या दुरूत्साहन मुद्दा दर्ता गरेर दुई जनालाई... |
सेतोपाटी संवाददाता नेपाल पत्रकार महासंघ नवलपरासीले स्वेच्छिक रूपमा महासंघको सदस्यता त्याग गर्ने सदस्यहरूलाई सम्मानसहित बिदाई गरेको छ।, पत्रकार महासंघमा पत्रकारभन्दा गैरपत्रकारहरूको संख्या बढ्दै गएको र नेतृत्वमा उनीहरू नै हावी हुने गरेको गुनासो बढिरहेका बेला नेपाल पत्रकार महासंघले सदस्यता शुद्धिकरण अभियान सुरू गरेको थि... |
भगवती पाण्डे बाँकेमा एक ट्राफिक प्रहरी ड्युटीमै कुटिएका छन्।, शुक्रबार नेपालगञ्ज नगरपालिका-१७ परस्पुरमा ट्राफिक चेकिङमा खटिएका प्रहरी सहायक निरीक्षक जंगबहादुर बस्नेत ड्युटीस्थलमै कुटिएका हुन्।, आफूमाथि स्थानीय युवाहरूले कुटपिट गरेको बस्नेतले बताए। , बस्नेत सहकर्मीको टोलीसहित सवारी चेकिङका लागि शुक्रबार अपराह्न साढे त... |
सेतोपाटी संवाददाता उदयपुरको वेलका नगरपालिका–४ स्थित लालबजारमा टिपरले किचेर ४ वर्षीया बालिकाको मृत्यु भएपछि रामपुर बजार शनिबार बिहानबाटै तनावग्रस्त बनेको छ। , शुक्रबार दिउँसो तीन बजे लालबजारमा मधेश प्रदेश २–०३–०००१ ख ४३०९ नम्बरको टिपरको ठक्करबाट स्थानीय नवराज रानामगरकी चार वर्षीया छोरी एन्जिलाको घटनास्थलमै मृत्यु भएक... |
सेतोपाटी संवाददाता कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, कैलारी गाउँपालिका–३ ओमनगर शिविरका ३२ वर्षीय कुन्कु चौधरीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको हो।, उनी घोडाघोडी नगरपालिका–४ सुन्दरपुरस्थित कौवा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।, उनको उपचारका ल... |
सेतोपाटी संवाददाता शनिबार नक्सालस्थित मेरियट होटल अगाडि बिहानैदेखि युवाहरूको भिड थियो।, उनीहरू फेसबुक र टिकटकमा एउटा भिडिओ हेरेर पोल्याण्ड र युरोप जानेबारे बुझ्न मेरियट पुगेका थिए।, केहीदिन अघि टिकटकमा nasc198 नाम रहेको आइडीबाट एउटा भिडिओ सार्वनजनिक भएको थियो। भिडिओमा 'रिता' नामले चिनाएकी एक युवतीले आफू पोल्यान्ड रिक... |
भगवती पाण्डे रूपन्देहीका सन्तोष अधिकारीले अघिल्लो शनिबार मात्रै अस्ट्रेलियाको मेलबर्नबाट घरमा फोन गरेका थिए। सियारी गाउँपालिका वडा नम्बर ४, छपिया रहेको उनको घरमा ८४ वर्षीया हजुरआमा जयकला, आमा पुनम र बुवा गणेश छन्।, भिडिओ-कलमा भएको उक्त कुराकानीमा सन्तोषले तीनै जनासँग लामो गफगाफ गरे। अब अस्ट्रेलियाको बसाइ छोट्याउने र आ... |
रासस न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ३४ हजार एक सय २५ रुपैयाँ बनाउन सरकारलाई सिफारिस गरेको छ।, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष न्यूनतम पारिश्रामिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्कासहितको टोलीले सो प्रतिवेदन बुझाउँदै पारिश्रामिक बढाउन प्रस्ताव गरेको हो।, मन... |
नारायण खड्का आँखामा हेरेर, छोएर र शरीरमा तेल लगाएर विभिन्न रोग निको पार्छु भन्दै ठग्ने सिमान्त गुरू भनिने भरत केसी आइतबार दाङ पुगेका छन्।, दाङमा उनी आउने भएपछि आसपासका जिल्ला सल्यान र रोल्पाका मानिसहरूको घुइँचो लागेको छ।, 'अलौकिक मनोवैज्ञानिक क्षमता' का ज्योतिष भएको दाबी गर्ने केसी आएको खबर फैलिएलगत्तै मानिसहरू बिहान ... |
सेतोपाटी संवाददाता गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ७ स्थित बुंकोट स्वास्थ्य चौकीमा आगलागी भएको छ।, आइतबार बिहान करिब ४:३० बजे बिजुली सर्ट भई आगलागी भएको हो।, वडाध्यक्ष शरण श्रेष्ठका अनुसार आगलागीबाट स्वास्थ्य चौकीको माथिल्लो तलामा रहेको स्टोर रूम, प्रशासन कक्ष र महत्वपूर्ण कागजात र साम्रगी जलेर नष्ट भएको छ।, वडा... |
रासस पूर्वीरूकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वीरुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज बिहान २ः५९ बजे ४.१ रेक्टरस्केलको भूकम्प गएको हो।, यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएक... |
सेतोपाटी संवाददाता बिरामीको आँखामा हेरेर, छोएर र शरिरमा तेल लगाएर विभिन्न रोग निको पार्छु भन्दै ठग्ने ‘सिमान्त गुरू’ भनिने भरत केसी दाङको तुलसीपुरबाट कार्यक्रम नै नगरी फर्किएका छन्।, स्थानीय प्रशासनले सुरक्षा दिन नसक्ने बताएका कारण उनी सयौं मानिस जम्मा भइसकेपछि पनि कार्यक्रम नगरी फर्केका हुन।, इलाका प्रहरी कार्यालय तु... |
रामबहादुर थापा पूर्वराजपरिवारको हिउँदकालीन दरबारका रूपमा चिनिने पोखराको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गरिँदै छ। गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गतेदेखि मन्दिर खुला गर्न लागिएको हो।, नवौँ शाहवंशीय राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नको नाममा ‘रत्नमन्दिर’ बनाएका थिए। राजसंस्थाको अन्त्यपछि २०६४ सालमा नेपाल ट... |
रासस वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ। , बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा निधन भएको हो।, साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिक... |
सेतोपाटी संवाददाता आफू अध्यक्ष रहेको सहकारीबाट निक्षेपकर्तालाई रकम दिन नसकेपछि बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली फरार भएका छन्।, इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका नेपाली शुक्रबारदेखि सम्पर्कविहीन भएको ढोरपाटनका उपमेयर धनबहादुर कायतले जानकारी दिए।, ‘शुक्रबार म एउटा कार्यक्रममा गएको थिएँ... |
सेतोपाटी संवाददाता 'शुभद्रा मदन फाउन्डेसन' मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोपमा पक्राउ परेका मदन राईलाई थप ८ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक वेनुकुमार कार्कीका अनुसार शुक्रबार जिल्ला अदालतले थप ८ दिन थुनामा राखेर अनुसन्धान गर्... |
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै १६ जनालाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। ।, सरकारी वकिलको कार्यालयका प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो। , प्रहरीको यो प्रकरणको अनुसन्धान प्रतिवेदन आ... |
सेतोपाटी संवाददाता जिल्ला अदालत काठमाडौंले नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछानेको मुद्दामा पीडितको जन्मदर्ता र जन्मिएको प्रमाण पत्रको सक्कल फाइल मागेको छ।, न्यायाधीश फणिन्द्र पराजुलीको इजलासले उक्त मुद्दामा गौशाला २६ को जन्मदर्ता र जन्मिएको प्रमाण पत्रको सक्कल फाइल स्थानीय तह र अस्पतालबाट मगाउने आदेश गरेको जिल्... |
सेतोपाटी संवाददाता मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ।, शनिबार साँझ रौतहट गढीमाई नगरपालिका-७ धरमपुरकी १२ वर्षीया रञ्जिताकुमारी महतोको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। , रौतहट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) उमाशंकर यादवले आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा क... |
नवीनबाबु गुरूङ नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै १६ जनालाई म्याद थप गर्न आज अदालत लगिएको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा अहिले आरोपीहरू र मिसिल लगिएको छ।, सरकारी वकिलको कार्यालयबाट उनीहरूलाई काठमाडौं जिल्ला अदालत लगिएको छ।,... |
सेतोपाटी संवाददाता कान्तिपुर दैनिकको प्रधान सम्पादकमा उमेश चौहान नियुक्त भएका छन्। , कान्तिपुर पब्लिकेशन्स प्रालिले आइतबार चौहानलाई प्रधान सम्पादक नियुक्त गरेको हो। प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले चौहानलाई स्वागत गरेका छन्। , आजै कान्तिपुरका निवर्तमान प्रधान सम्पादक सुधीर शर्मालाई बिदाइ गरिएको छ... |
सेतोपाटी संवाददाता उच्च अदालत पाटनले बुढानिलकण्ठ सवारी दुर्घटना प्रकरणका अभियुक्त पृथ्वी मल्ललाई लापरबाहीपूर्वक सवारी चलाएको अभियोगमा ४ वर्ष कैद सजाय र ४० हजार जरिवाना गरेको छ।, आइतबार न्यायाधीश राजेन्द्र खरेल र जगदीश घिमिरेको इजलासले मल्ललाई उक्त कसुरमा ४ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको उच्च अदालतकी प्रवक्ता मन्दि... |
सेतोपाटी संवाददाता ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।, आइतबार बिहान चितवन भरतपुर महानगरपालिका-१२ टिकौली जाँदै गरेको ट्रकले सोही दिशामा जाँदै गरेको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विजय पण्डितले जानकारी दिए।, ना.४ ख ६६७४ नम्बरको ट्रकले बागमती प्रदेश ०३-००२प ... |
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले इन्गेजमेन्ट गरेका छन्।, पारिवारिक स्रोतका अनुसार काठमाडौंमा गत जेठ १ गते दुई परिवार र केही साथीहरू उपस्थित समारोहमा जयवीरले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका हुन्। जयवीर र शिवाना दुबै छुट्टाछुट्टै व्यवसायमा संलग्न छन्।, देउवाको पारि... |
रोहित महतो जवानीमा शम्भु रामले इटाको दुई कोठे घर बनाउने सपना देखेका थिए।, उनीभित्र अठोट थियो- मजदुरी गर्नुपरोस् वा महाजनको नोकरी, मैले दिनरात गरेर पैसा कमाउने छु र बनाउने छु इटाको घर। , उनी हाल ५४ वर्षका भए तर इटाको घर बनाउने सपना अझै पूरा भएको छैन। , पर्साको जगरनाथपुर नगरपालिका–४, मोर टोलमा उनको खरको झुपडी छ। जीर्ण भ... |
सुसन चौधरी आमाबुवाले आफ्नो सन्तानलाई राम्ररी हुर्काउने जिम्मेवारी हुन्छ। सन्तानले पनि वृद्धा आमाबुवाको रेखदेख गर्नुपर्छ भन्ने त छँदै छ। तर वृद्ध बुवाआमाको रेखदेख गर्नुपर्ने अनिवार्य अवस्था कानुनले नै सिर्जना गरेको छ भन्नेबारे धेरैलाई थाहा हुँदैन। , किनभने यो कानुन हाम्रा लागि नयाँ हो। , २०७४ सालमा संशोधन भएको ‘जेष्ठ न... |
सेतोपाटी संवाददाता जापानमा सवारी दुर्घटनामा परी मृत्यु भएका दुई नेपाली विद्यार्थीको परिचय खुलेको छ।, ओखलढुंगा चिशंखुगढी गाउँपालिका -२ का २७ वर्षीय युवराज थापा र काभ्रे भुम्लु गाउँपालिका-९ का २२ वर्षीय नवराज तामाङको सवारी दुर्घटनामा परी मृत्यु भएको हो।, जापान टाइम्सका अनुसार मियाग प्रान्तको कुरीहारास्थित तोहोकु एक्सप्र... |
सेतोपाटी संवाददाता बर्दियामा हात-खुट्टाबिना एक जना पुरूषको शव फेला परेको छ। , गेरूवा गाउँपालिका वडा नं. ४ दंगपुरका ५१ वर्षीय शिवप्रसाद थारूको शव परेको प्रहरीले जनाएको छ। , थारू जेठ २ गते साँझपख गाउँका अन्य मानिसहरूसँगै स्थानीय खोलामा माछा मार्न भनेर गएका थिए। थारू घर फर्केर नआएपछि उनको खोजी भएको थियो। , शव फेला परेको ... |
सरिशा अछामी काठमाडौंको माइतीघरमा यौन हिंसामा परेको भनी न्याय माग गर्दै ९ दिनदेखि बिनु यादव अनशनमा बसेकी छन्।, वैशाख २७ गतेदेखि सुरू भएको उनको अनशन बिहीबार नवौं दिन पुगेको हो। उनले सर्वोच्च अदालत अगाडि बसेर अनशन सुरू गरेकी थिइन्। तर त्यसदिन प्रहरीले उनलाई नियन्त्रणमा लिएर ९ घण्टापछि छाडेको थियो। , प्रहरीले छाडेपछि उनी... |
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले बिहीबार पक्राउ परेका दुई जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ। , गृह मन्त्रालयअन्तर्गत हज समितिका अध्यक्ष शमशेर मियाँ र भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको सरकारी वकिल कार्यालय प्रमुख अच्य... |
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंहले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका छन्।, उनीहरूले गत जेठ १ गते काठमाडौंमा एक समारोहबीच इन्गेजमेन्ट गरेका हुन्।, जयवीरसिंह शेरबहादुर र आरजु देउवाका एक्ला सन्तान हुन्।, शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी ना... |
रासस हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–२ मा पर्ने कर्णाली नदीमा एक पुरूष बेपत्ता भएका छन्।, अदानचुली–२ निवासी ४० वर्षीय छक्क बुढा पौडी खेलेर कर्णाली नदी पार गर्ने क्रममा बेपत्ता भएका हुन्।, बिहीबार दिउँसो कर्णाली नदीमा माछा मार्ने जाल हाल्ने क्रममा कर्णालीमा बगेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै श्रीनगर प... |
रासस पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि मिथिलाञ्चलका महिलाले आज बरसाइत (बटसावित्री) पर्व मनाउँदै छन्। , जेठ कृष्णपक्ष आमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र अन्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ। , नवविवाहिता महिलाले पहिलो वरसाइत (बिहेपछि आउने पहिलो पर्व) अनिवार्यरुपमा ससुराल (श्रीम... |
रासस नक्कली नागरिकता प्रकरणमा पक्राउ परेका सप्तरीको राजविराज नगरपालिका–११ का वडाध्यक्ष उदितनारायण यादव बिहीबार एक लाख रूपैयाँ धरौटी राखी रिहा भएका छन्। , सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले धरौटी मागेपछि वडाध्यक्ष यादव एक लाख धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएको अदालतले जनाएको छ।, सर्... |
रासस आफू अपहरणमा परेको भनेर भ्रम फैलाउने झापा, बुद्धशान्ति गाउँपालिका–४ निवासी ३२ वर्षीय शेरबहादुर सुहाङ र ३९ वर्षीय फूलबहादुर गौतम दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार वैशाख ३१ गते नेपाल विद्यार्थी संघका कार्यकर्ताले भ्रष्टाचारविरूद्ध बुधबारेमा आय... |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिए।, ‘गण्डकी प्रदे... |
सेतोपाटी संवाददाता दाङको देउखुरीमा दुई बस आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। , शुक्रबार बिहान ६ः२० बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका –३ फल्कापुरमा दुई बस आपसमा ठोक्किँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो। , जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन गौतमका अनुसार पश्चिमबाट पू... |
झलनाथ खनाल विक्रम विश्वकर्माको कैलालीको टीकापुर नगरपालिका–८ अरुणाफाँटमा बसाइ थियो। त्यहीँ ठाउँमा खेतीपाती गरेर गुजारा गर्दै आएको उनको परिवार कर्णाली नदीको बाढीले विस्थापित भयो। त्यसपछि विश्वकर्मालगायत दर्जनौं परिवार तितरवितर भए। जग्गा बगरमा परिणत भयो। अहिले जग्गाको नामनिसान नै छैन। बाजे मोहनको नाममा रहेको जग्गाको भोग... |
भगवती पाण्डे पेट्रोलियम पदार्थको तस्करीमा संलग्न भएको आरोप लाग्दै पटक-पटक जरिवाना र कारबाही भोग्दै आएका बुटवलका ट्यांकर व्यवसायी चोपनारायण श्रेष्ठ फेरि कारबाहीमा परेका छन्।, लकिङ प्रणाली जडान भएकै एक्सप्रेस परिवहन सेवा प्रालिको ट्यांकरबाट पेट्रोल तस्करी गरेको पाइएपछि श्रेष्ठले भैरहवा भन्सार कार्यालयलाई २९ लाख बढी रकम ... |
सेतोपाटी संवाददाता कीर्तिपुरको प्यंगथाँमा स्थापना भएको रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति बुंगमती लगिएको छ। यससँगै कीर्तिपुर र ललितपुरबीचको मूर्ति विवाद समाधान भएको छ।, कीर्तिपुर नगरपालिकाले बिहीबार मध्यरातमा रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति ह्यागृव भैरवनाथ र ३२ पानेजु संघलाई हस्तान्तरण गरेपछि विवाद मिलेको हो।, मच्छिन्द... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले पाटन अस्पतालमा शव गृह विस्तार गर्नका लागि आर्थिक सहयोग गरेको छ। , शुक्रबार ललितपुर महानगरले शव गृह विस्तार गर्न पाटन अस्पताललाई ५० लाख रुपैयाँ सहयोग गरेको महानगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए।, उनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालका मेडिकल डाइरेक्टर डाक्... |
एजेन्सी भारतले २ हजार रुपैयाँका नोट नचलाउने निर्णय गरेको छ।, भारतको केन्द्रीय बैंकले शुक्रबार अबदेखि २ हजारका नोट बजारमा नपठाउने घोषणा गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ।, सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि भारतीय रिजर्भ बैंकले २ हजारका नोट चलनमा ल्याएको थियो।, तर ७ वर्षमै उक्त... |
सेतोपाटी संवाददाता
सरकारले पढ्दै कमाउँदै कार्यक्रमलाई कमाउँदै, पढ्दैमा पनि परिमार्जन गर्ने बताएको छ।, राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयमा बालबालिकालाई ल्याउने, सिकाउने र टिकाउने कार्यक्रम अघि बढाउने बताएका हुन्। यसलाई प्रोत्साह गर्ने र अभियानकैरूपमा अघि बढाउ... |
डा. चन्द्रमणि पौडेल नेपालमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र गंगालाल हृदय केन्द्रमा मुटुको विशिष्ठिकृत अस्पताल हुन्। हरेक प्रादेशिक तथा जिल्ला स्तरका अस्पतालहरूमा समेत मुटुको उपचार हुन्छ। धेरै समस्या परेमा मात्रै यी अस्पतालमा आउनुपर्छ। मुटुरोगको सेवा भने अस्पतालबाट पाउन सकिन्छ। अपरेसन गरेको ... |
सेतोपाटी संवाददाता सरकारले मेलम्ची खानेपानी आयोजनालाई १२ महिना नै राजधानीमा आउने गरी आवश्यक काम गर्ने भएको छ।, शुक्रबार सार्वजनिक गरिएको सरकारको नीति तथा कार्यक्रममा आगामी राजधानीको खानेपानी समस्याको दिगो समाधानका मेलम्ची आयोजनालाई स्थायी बनाउने उल्लेख गरिएको छ। , दोस्रो चरणको याङ्री र लार्के खोलाको पानी राजधानी ल्याउ... |
राजु अधिकारी बचतकर्ताले बैंकमा राखेको डेढ करोड रुपैयाँ चोरी गरेको अभियोगमा एभरेष्ट बैंक इटहरीका शाखा प्रबन्धकसहित नौ जना पक्राउ परेका छन्। , सुनसरी प्रहरीका अनुसार प्रबन्धक विश्वराज शाक्यसहित नौ जनालाई बचतकर्ताको १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी गरेको अभियोगमा पक्राउ गरिएको हो। , सर्वसाधारणको खाताबाटै रकम चोरी भ... |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले लुम्बिनी प्रदेशका पहाडी भूभागहरूको मौसम सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्तया सफा रहेको छ। , दिउँसाे बागमती, गण्डकी र काेशी प्रदेशका पहाडी भूभागमा मेघगर्ज... |
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका गृहमन्त्रालय अन्तर्गत हज समितिका अध्यक्ष शमशेर मियाँ र शरणार्थी नेता टेकनाथ रिजालको बयान जारी छ। , शनिबार दिउँसो उनीहरू दुबै जनाको छुट्टाछुट्टै सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान भइरहेको सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए।, ‘दुबै जनाको ब... |
रासस शुक्लाफाँटा नगरपालिका– ८ धारापानीका साईमले धामीलाई खानेपानीकै चिन्ता छ। जेठको बढ्दो गर्मीसँगै खोलामा पानी सुक्दै गएपछि पानीको जोहो गर्न हम्मेहम्मे नै पर्छ। , ‘गर्मीका बेला खोला सुक्दा पानी खोज्दै जानुपर्छ,’ उनले भने, ‘बर्सातका बेला धमिलो पानी बाध्य भएर पिउनुपर्छ, पानीको अर्को विकल्प नहुँदा ५६ वर्षदेखि खोलाकै पानी... |
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंको तार्केश्वर नगरपालिका-७ स्थित एक ज्योतिष केन्द्र बन्द गराएको छ। , अत्यधिक भीड भएपछि प्रहरीले उक्त ठाउँ बन्द गरेको प्रहरी वृत्त बालाजुका डिएसपी मनोजित कुँवरले जानकारी दिए। , वडा ७ मा रहेको एक घर भाडामा लिएर अलौकिक मनोवैज्ञानिक ज्योतिष प्रालि नाममा कम्पनी दर्ता गरिएको थियो। जहाँ गुर... |
रोहित महतो गत वैशाख ११ गते जनकपुरधाम उपमहानगरपालिका–२३, बसपार्कमा एक महिला एउटा कालो ब्याग बोकेर डुल्दै थिइन्। गतिविधि शंकास्पद लागेर प्रहरीले उनलाई पछ्याएको थियो।, धनुषाको विदेह नगरपालिका–६ निवासी ती महिला थिइन् २५ वर्षीया अनुकुमारी साह। प्रहरीले बसपार्कमा उनको खानतलासी गर्यो। ब्यागमा एक हजार रुपैयाँ दरका ४९२ वटा र ... |
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका तस्बिर’ मा प्रस्तुत गरेको छ।, आजको श्रृंखलामा हामीले वैशाख ३१ गते देखि जेठ ५ गतेसम्मका तस्बिर समेटेका छौं।, , नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझी। तस... |
सेतोपाटी संवाददाता सरकारले लामो दुरीको सवारी भाडा घटाएको छ।, नेपाल आयल निगमले मंगलबार राति १२ बजेबाट लागु हुनेगरी डिजेलको मूल्य घटाएपछि स्वचालित प्रणालीबाट मूल्य समायोजन भएको हो।, डिजेलको मूल्य प्रतिलिटर १७ रूपैयाँ घटाइएको थियो।, डिजेलको मूल्य घटेसँगै यात्रुवाहक सवारीमा ३ दशमलव २० प्रतिशतले घटेको छ। , त्यस्तै पहाडी बा... |
रासस सप्तरीकी १७ वर्षीया एक बालिकासँग बाल विवाह गर्ने भारतीय नागरिकलाई मंगलबार तीन महिना कैद सजायको फैसला भएको छ।, जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले जम्मू-कश्मिर राज्य श्रीनगर अविकरपोरा पालामोराका ४१ वर्षीय गुलाम जिलानीलाई कैद सजायको फैसला भएको हो।, बाल विवाह गराउन सहयोग गर्ने भारत जम्मू-कश्मिर राज्य रैनवारीका ४०... |
सेतोपाटी संवाददाता हाल देशभर स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको छ। प्रि–मनसुन पनि भएकाले देशैभर बदलीको अवस्था रहेको छ। आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, दिउँसोपख देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य... |
सेतोपाटी संवाददाता अर्घाखाँचीको भूमिकास्थानमा चार जनाको ज्यान जाने गरी भएको आगलागीको घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।, गत वैशाख २६ गते भूमिकास्थान नगरपालिका वडा नम्बर २ स्थित तिरतिरे जंगलमा लगाइएको डढेलो घरमा सल्किन पुग्दा जलेर चार जनाको ज्यान गएको थियो। आगलागीमा परी गम्भीर घाइते भएका भूमिकास्थान २ बे... |
रासस यही जेठ ५ गतेदेखि खोटाङमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ।, कोभिड–१९ खोप समन्वय समितिको बैठकले कोभिडविरुद्धको कुनै पनि वा दुवै खोपको मात्रा लगाइ छ महिना म्याद नाघेकालाई बुस्टर डोज लगाउने निर्णय गरेको छ।, दुई नगरपालिका र आठ गाउँपालिकाका गरी दुई सय ५० खोप केन्द्रमार्फत जेठ ७ गतेसम्म १४ हजार तीन सय ४० जन... |
रासस पोल्याण्डका दुई आरोहीले मङ्गलबार धवलागिरि हिमाल आरोहण गरेका छन्। यस याममा आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्ने दुवैजना पहिलो हुन्। , सेभेन समिट टेक्ससमार्फत बार्टेक जिम्स्की र ओसवाल्ड रोड्रिगो पपेराको टोलीले धवलागिरिको सफल आरोहण गरेको सेभेन समिट टेक्ससका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईँले जानक... |
रासस मकवानपुरको हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ।, हेटौँडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौँडातर्फ आइरहेको बागमती प्रदेश ०३–००१च १५९७ नं को जिपले ठक्कर दिँदा सिमलटारका दई वर्षीय समर लोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , ठक्करबाट गम्भिर घाइते भएका उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो... |
मनोज सत्याल नेपाली नागरिकलाई भुटानी शरणार्थीका रूपमा अमेरिका लगायत देश पठाउने भन्दै उनीहरूबाट करोडौं रूपैयाँ असुलेको घटनामा अहिले छानबिन जारी छ।, जुन गिरोहले विदेश पठाउने नाममा सैयौं मानिसहरूबाट लाखौं रूपैयाँ उठाइरहेको थियो, त्यसका सदस्यहरूलाई थाहा थियो- ती मानिस भुटानी शरणार्थीका रूपमा कहिल्यै विदेश जान पाउने छैनन्।,... |
सरिशा अछामी पशुपतिमा रहेको विद्युतीय शवदाह गृहमा तत्कालै नि:शुल्क शव जलाउन नपाइने भएको छ।, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विद्युतीय शवदाह गृह नि:शुल्क हुने बताएका थिए।, वैशाख २४ गते बसेको मन्त्रालय र कोष सञ्चालक परिषद्को बैठकले मेसिन थप्ने मेसिनमा शवदाह गर्दा शुल्क नलाग्ने बनाउने निर्णय गरे प... |
सेतोपाटी संवाददाता प्राचीन तथा ऐतिहासिक महत्व बोकेको दोलखास्थित चरणावती त्रिवेणीधाममा श्रीमद देवीभागवत नवाह ज्ञान महायज्ञ हुने भएको छ।, सो धामलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गरी मुलुकको समृद्धिमा समेत योगदान पुर्याउने उद्देश्यका साथ सो महायज्ञ गर्न लागिएको बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको... |
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बलले सर्लाहीमा १६६ किलो गाँजा बरामद गरेको छ। , मलंगवा नगरपालिका-९ स्थित सीमा इलाकाबाट मंगलबार सशस्त्र प्रहरीले १६६ किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। , नेपालबाट भारततर्फ लैजाँदै गरेको १२ पोका गाँजा सशस्त्र प्रहरी बलले बरामद ग... |
सेतोपाटी संवाददाता काठमाडौंको तारकेश्वरमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। , काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार तारकेश्वर नगरपालिका-६ जरंखुमा भएको दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको हो। बुधबार दिउँसो बा ३ ख ६३६७ नम्बरको बसले बा ४९ प ६०९ न... |
सेतोपाटी संवाददाता जापानमा पढ्न गएका दुई जना नेपाली विद्यार्थीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। , जापान टाइम्सका अनुसार मियागी प्रान्तको कुरीहारास्थित तोहोकु एक्सप्रेस वेमा मंगलबार राति रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो। दुर्घटनामा बसकी चालकको पनि मृत्यु भएको छ।, स्थानीय समयअनुसार दुर्घ... |
नवीनबाबु गुरूङ नेपाल आर्ट काउन्सिल परिषद्मा अहिले सडक सुरक्षासम्बन्धी विभिन्न कार्टुनहरू प्रदर्शनीमा राखिएको छ।, कार्टुनिष्ट क्लब अफ नेपालले भौतिक पूर्वाधार तथा मन्त्रालयअन्तर्गतको राष्ट्रिय सडक सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय गैरसरकारी मानवीय संस्था रोटरी क्लब इन्टरनेसनलसँगको सहकार्यमा सातौ संयुक्त राष्ट्र विश्व स... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.