content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता सार्वजनिक खरिद् अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सन प्रालिसहित दुई दर्जन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।, तोकिएको अवधिमा निर्माण पूरा नगर्ने कम्पनीलाई कारबाहीका लागि विभिन्न निकायले लेखी पठाएअनुसार सार्वजनिक खरिदले कालो सूचीमा राखेको हो।, कम्पनीहरू ३ देखि १ वर्षसम्मका लागि कालोसूचीमा परेका छ... |
नारायण खड्का मंगलबार बिहान दाङको घोराही नगरपालिका-११ का ३१ वर्षीय यमबहादुर विक नजिकैको जंगलमा बाख्रा चराउन गएका थिए।, जंगल गएको केहीबेरमै उनले आफ्ना दाजु सुशीललाई फोन गरी आफूलाई गोली लागेको जानकारी गराए। खबर पाएर सुशील हतारहतार जंगल गए र घाइते भाइलाई उद्धार गरी अस्पताल पुर्याए।, उनले आफ्नो भाइलाई गोली लागेकोबारे प्रह... |
रासस जिल्ला प्रशासन कार्यालय सुनसरीले चालु आर्थिक वर्षको नौ महिनामा १२ हजार एक सय ७७ थान नयाँ नागरिकता जारी गरेको छ।, कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा सो सङ्ख्यामा नयाँ नागरिकता जारी गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए। , कार्यालयले सोही अवधिमा ११ हजार तीन सय ३९ थान ... |
रासस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान अभियान सुरू गरेको छ। , जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको) यस नगरपालिकाले जिल्लास्थित विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा शनिबारदेखि औपचारिकरूपमा श्रमदान अभियान सुरु गरेको हो।, श्रमदान अभियानअन्तर्गत पहिलो चरणमा ग्रामीण सडक निर्माण तथा मर्मत गरिने नगर उपप्रम... |
सेतोपाटी संवाददाता बाबुले हँसिया प्रहार गर्दा लागेर छोराको नाकमा गम्भीर चोट लागेको छ।, गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ३ तोरिपाटाका ५६ वर्षीय दिलबहादुर नेपालीले हँसिया प्रहार गर्दा ३२ वर्षीय छोरा बाबुराम नेपालीको नाकमा चोट लागेको हो।, जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शनिबार राती करिब १ बजेतिर घरायसी बिबादका ... |
रासस महोत्तरी प्रहरीले गएराति नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणको मदिरा र भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको छ। , जिल्लाको पश्चिमी सीमावर्ती मनरासिस्वा नगरपालिका-९ स्थित दशगजा क्षेत्रबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले २२ कार्टुन मदिरा र एक थान मोटरसाइकल बरामद गरेको प्रहरी नायब उ... |
एजेन्सी चीनले बनाएको सी९१९ हवाइजहाजले आइतबारदेखि व्यावसायिक उडान सुरू गरेको छ।, आइतबार १२० यात्रु बोकेर उक्त जहाज सांघाईबाट राजधानी बेइजिङ उडेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।, सी९१९ चीनले बनाएको पहिलो ठूलो यात्रुवाहक जहाज हो। यो जहाज कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइनाले बनाएको हो।, यो जहाज बनाउने प्रक्रिया... |
सरिशा अछामी लागुऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन्। , लागुऔषध नियन्त्रण ब्युरोले ६ जनालाई पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए।, काठमाडौं उपत्यकामा लागु औषधको कारोबार गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको टोलीले विभिन्न मितिमा उनीहरूलाई पक्राउ ग... |
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार तीन जनाको बयान जारी छ। , काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीन जना अभियुक्तको बयान भइरहेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। , इन्द्रजित राई, टंककुमार गुरूङ र सन्दीप रायमाझीको आज बयान भइरहेको छ। , इन्द्रजित पूर्वगृहम... |
सेतोपाटी संवाददाता नागरिकता सम्बन्धी मुद्दामा अदालतको फैसला कार्यान्वयन नहुँदा पिडित पक्षले निकै दयनीय अवस्था झेल्नु परेको सरोकारवालाहरूले औंल्याएका छन्। , आइतबार महिला तथा कानुन विकास मन्च (एफडब्ल्युएलडी) ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममार्फत् सरकोकारवालाहरूले नागरिकता सम्बन्धी मुद्धामा फैसाला कार्यान्वयन नहु... |
सेतोपाटी संवाददाता रक्तचन्दनको अवैध कारोबार गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब दुई करोड बराबरको रक्तचन्दन तेलसहित आठ जनालाई पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए।, काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीमा ८० लिटर रक्तचन्दनको तेल प्रति लिटर साढे २ ला... |
सेतोपाटी संवाददाता काठमाडौंको कलंकीमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ। , आइतबार दिउँसो काठमाडौं महानगरपालिका-१४ कलंकी चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। , सु.प.प्रदेश ०१-००१ ख २९४१ नम्बरको ट्रक र बा.प्र.०२-००४ प ४७०३ नम्बरको स्कुटर ठोक्किएका थिए। , दुर्घटना... |
नवीनबाबु गुरूङ कोशी प्रदेशको नामकरणविरूद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ। , आइतबार दिउँसो माइतीघर मण्डलमा पहिचानपक्षधरहरूले प्रदर्शन गरेका हुन्। प्रदेश सभाले कोशी नामकरण गरेयता विभिन्न ठाउँमा प्रदर्शन हुँदै आएका छन्। माइतीघरमा पनि पटकपटक प्रदर्शन हुँदै आएका छन्। , उनीहरूले प्रदेशको नाम पहिचान झल्किने गरी राख्न... |
सेतोपाटी संवाददाता बर्दियामा ७० वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय एक पुरूष पक्राउ परेका छन्। , मधुवन नगरपालिका-४ की ७० वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय मंगाराम थारू पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी सुदीपराज शाहीले सेतोपाटीलाई बताए। , पक्राउ परेका थारू पहिले पनि बलात्कार मुद्दाम... |
सेतोपाटी संवाददाता फेवातालमाथि सयौं रोपनी सिमसार पुरिएपछि पोखराका सरकारी अधिकारीहरूले स्थलगत अनुगमन गरेका छन्।, सिमसार क्षेत्र पुगेर उनीहरूले संयुक्त अनुगमन गरेपनि कारबाहीबारे कुनै निर्णय लिएका छैनन्।, सिमसारको अनुगमन गर्न पुगेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले सिमसारको अवस्था दर्दनाक देखिएको बताए।,... |
सरिशा अछामी काठमाडौंमा पाँच महिनादेखि लागुऔषध खैरो हेरोइनको कारोबार गर्दै आएका एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।, लागुऔषध नियन्त्रण ब्युरोले आइतबार पक्राउ परेका ६ जनालाई सार्वजनिक गरेको हो। एक साता अनुसन्धान गरी खैरो हेरोइन कारोबार गर्ने गिरोहलाई नै पक्राउ गर्न सफल भएको ब्युरोको दाबी छ।, काठमाडौंमा विक्रेताको भूमिक... |
रासस कलंकीमा ट्रकको ठक्करबाट घाइते भएकी तनहुँ घर भई चन्द्रागिरि नगरपालिका–१४ नैकाप बस्ने महिलाको मृत्यु भएको छ।, ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६४ वर्षीया सन्तुमाया राउतको उपचारका क्रममा सोमबार वीर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। , आइतबार दिउँसो कलङ्की चोकमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख २९४१ नम्बरको ट्र... |
सेतोपाटी संवाददाता सर्लाहीको बागमती किनारामा बनाइएको तालको एउटा छेउको पर्खाल फुट्दा पानी बगेर गएको छ। निर्माणपछि मेयर भरत थापाको नाम कायम भएको 'भरत ताल' फुटेको हो।, पानी बगेपछि तालमा चल्दै आएका 'जेट बोट' तत्कालका बन्द गरिएका छन्।, ‘एउटा तालबाट अर्को तालमा पानी लैजाने ठाउँमा २ मिटर आरसिसी पर्खाल जोड्न बाँकी थियो,’ मेय... |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ।, दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश सहित लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंश... |
रासस अहिले देशैभर पशुमा लम्पीस्किन फैलिँदै गएको छ । तनहुँमा पनि हाल लम्पीस्किन फैलिँदै गइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।, यही जेठ १४ गतेसम्म तनहुँमा छ सय ४६ गाईगोरुमा लम्पीस्किनको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए।, ज... |
नवीनबाबु गुरूङ १६ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ।, विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ। सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए।, सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको ७० औं वषगाँठको सन्दर्... |
युवराज श्रेष्ठ राजा महेन्द्रले पोखरा आउँदा आराम गर्न रत्न मन्दिर बनाएका थिए। पश्चिमाञ्चल भ्रमणका बेला राजपरिवारको बास त्यही मन्दिरमा हुन्थ्यो। हिउँदयाममा काठमाडौं कठ्याङ्ग्रिदा राजपरिवार फेवाताल छेउको चउरमा पारिलो घाम ताप्थे। त्यतिबेलै रत्न मन्दिरलाई राजाको हिउँदे दरबार भनिन्थ्यो।, राजा महेन्द्रले श्रीमती रत्न राज्यलक... |
सेतोपाटी संवाददाता रोल्पामा सोमबार बेलुका जिपले च्यापिएर एक महिलाको मृत्यु भएको छ। , दुर्घटनामा घाइते भएकी जिल्लाको परिवर्तन गाउँपालिका – २ राङ्सीकी ५८ वर्षीया खुबु डाँगीको उपचारका क्रममा प्राथमिक स्वास्थ्य चौकी होलेरीमा बेलुकी पाँच बजेतिर मृत्यु भएको हो।, जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालका अनुसार ल... |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशका तराईका थोरै भूभागहरू साथै देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ। बाँकी भूभ... |
सेतोपाटी संवाददाता काठमाडौंमा टिपर र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ। , कागेश्वरी मनोहरा नगरपालिका-९ खहरे गोठाटारमा टिपर र गाडी (कार) ठोक्किँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, सोमबार राति बा.५ ख ११६० नम्बरको गाडी र ना.८ ख ३५४४ नम्बरको टिपर ठोक्किएको थियो।, उक्त दुर्घटना हुँदा कारका चालक रामेछाप मन्थली गा... |
सेतोपाटी संवाददाता धादिङमा भीरबाट लडेर आमा-छोराको मृत्यु भएको छ। , बेनिघाट रोराङ गाउँपालिका-२ जौलाखाइस्थित कात्तिके चुली जंगलमा घाँस काट्न जानेक्रममा भीरबाट लडेर आमा-छोराको मृत्यु भएको हो।, सोमबार अपराह्न साढे ५ बजे सोही ठाउँकी १९ वर्षीया अप्सरा चेपाङ आफ्ना २ वर्षीय छोरा साजनसँग जंगलमा घाँस काट्न गएकी थिइन्।, त्यही बे... |
एजेन्सी चीनको सांघाईमा यसपालि पछिल्ला सय वर्षकै सबैभन्दा गर्मी भएको छ।, समाचार संस्था रोयटर्सका अनुसार सोमबार सांघाईको तापक्रम ३६.१ डिग्री सेल्सियस पुगेको छ।, यसअघि सांघाईमा मापन भएको सबैभन्दा धेरै तापक्रम ३५.७ डिग्री थियो। सन् १८७६, १९०३, १९१५ र २०१८ को मे महिनामा यसअघि सांघाईको तापक्रम ३५.७ डिग्री पुगेको थियो। सांघा... |
रासस साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुन्।, छब्बीस वर्षीया उनले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गरिन्। , सगरमाथा क्षेत्रमा झण्डै एक महिना दिनको बसेर लक्ष... |
रासस सिरहाको नवराजपुर गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ।, जनप्रतिनिधिले पोषिलो खानेकुरा, बच्चाका लागि कपडा र तीन हजार पाँच सय रुपैयाँ लिएर पुग्दा स्थानीय महिला खुसी भएका हुन्।, सुरक्षित मातृत्वका लागि गर्भवतीलाई चार चरणमा स्वास्थ्य परीक्षण गराउनुपर्छ।, बर्थिङ सेन्टरमा सुत्केरी गराउन... |
सेतोपाटी संवाददाता धादिङको त्रिशुली नदीमा एक पुरूषको शव फेला परेको छ। , मंगलबार बिहान साढे ८ बजे गजुरी गाउँपालिका-२ छहरास्थित त्रिशुली नदीमा एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सन्तु जैसवालले जानकारी दिए। , मृतक भक्तपुरको दुवाकोट बस्ने अन्दाजी २३/२४ वर्षीय रोमसिंह ठकुरी छन्। , उनी गत शनिबार ... |
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा आज पनि बयान जारी छ।, मंगलबार न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीन जनाको बयान जारी रहेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। सोमबार सार्वजनिक बिदा भएकाले बयान भएको थिएन।, इन्द्रजित राई, नरेन्द्र केसी र सन्देश शर्माको बयान भ... |
सेतोपाटी संवाददाता सरकारले अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धी जाँचबुझ आयोग गठन गरेपछि जिल्लाहरूमा पीडितहरूले उजुरी दिने क्रम जारी छ।, विशेषगरी तराई–मधेशका जिल्लाबाट मिटरब्याज पीडितहरूले आन्दोलन सुरू गरेपछि त्यसको जाँचबुझको लागि सरकारले गत चैत २० गते आयोग गठन गरेको थियो।, सोही आयोगले सम्बन्धित जिल्ला प्रशासनमा गई मिटरव... |
रासस अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेका अवस्थामा जनकपुरधाम उपमहानगरपालिका–११ का वडाअध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। , आयोगले जग्गा दर्ता सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग्दै गरेका आधारमा आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले वडाध्यक्ष अर्जुनकुमार चौध... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले खुला मञ्चभित्र वरिपरि वृक्षरोपण गरेको छ।, काठमाडौंलाई हरियाली क्षेत्र बनाउने उद्देश्यले महानगरभित्रका विभिन्न ठाउँमा बोटबिरूवा रोप्न सुरू गरिएको महानगरका हरियाली प्रवद्धन शाखाका प्रमुख नवराज थापाले जानकारी दिए। , उनका अनुसार अहिले सोही कार्यक्रमअन्तर्गत काठमाडौंको खुलामञ्जमा ... |
भगवती पाण्डे विद्यार्थीहरूले राखेका मागहरू सम्बोधन गर्न लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस सहमत भए पनि विद्यार्थीहरूको आन्दोलन स्थगित नभएपछि पठनपाठन प्रभावित बनेको छ।, विद्यार्थीहरूले राखेका माग र क्याम्पस प्रशासनबीच भएको सहमतिमा विद्यार्थीले राखेका २३ वटै माग पूरा गर्ने उल्लेख गरिएको छ। तर विद्यार्थीहरू भने स... |
रासस राजधानी काठमाडौं छिर्ने नाका नागढुंगा सुरूङ मार्ग निर्माण अहिले तीव्र गतिमा भइरहेको छ। कोरोनालगायत विविध कारणले निर्माण प्रभावित हुँदा एक वर्षको समय थप गरेर निर्माणलाई तीव्रता दिइएको हो। , अहिले सुरूङ मार्ग निर्माणले तीव्रता पाए पनि टनेल जोड्ने काम भने अझै नसकिएको नागढुंगा सुरूङ मार्ग आयोजनाले जनाएको छ। , नेपालको... |
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेकी अभियुक्त लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउ गरेको छ। , उनलाई पक्राउ गरेर शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको स्रोतले जानकारी दियो।, महर्जन पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीले १७ जनालाई हिरासतमा लिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार दर्... |
रासस राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–राम्दी खण्ड निर्माणको काम ९० प्रतिशत पूरा भएको छ। यस खण्डका केही स्थानमा कालोपत्र र ‘रोड मार्किङ’को काममात्र बाँकी रहेको जनाइएको छ। , कालीगण्डकी करिडोर, गैँडाकोट–राम्दी–मालढुङ्गा सडक योजनाका प्रमुख शङ्कर पौडेलले गैँडाकोट–राम्दी खण्डमा १६ किल... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले माइतीघरस्थित नक्सा पास नगरी बनाइएका संरचना भत्काएको छ। , महानगरपालिका-११ स्थित माइतीघर मण्डल नजिकै रहेका संरचनाको नक्सा पास नभएको संरचना भत्काइएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। , उनका अनुसार वडा-१९ ले उक्त संरचना हटाइदिनु पर्यो भनी सहयोग मागेको थियो।, 'त्... |
रासस नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल न्युजिल्याण्ड प्रस्थान गरेका छन्।, न्युजिल्याण्डको अकल्याण्ड सहरमा सोमबार हुन लागेको ‘७०औँ माउन्ट एभरेष्ट सेलेव्रेशन डे’ मा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन्। , तेञ्जिङनोर्गे शेर्पा र एडमिन हिलारीले पहिलो पटक सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष... |
रासस प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई शान्ति मिसनका लागि हतियार खरिद गर्नुपर्ने आवश्यकता नै नरहेको बताएका छन्।, अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघीय शान्ति सैनिक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पत्रकारसँग कुराकानी गर्दै उनले संगठनलाई चाहिने आवश्यक हातहतियार पर्याप्त मौज्दात रहेकाले अहिले हातहतिया... |
सरिशा अछामी पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले २०७७ फागुनमा पशुपतिमा सुनको जलहरी राख्दा जलहरीको बेल्ट राखेको तथ्यांक र बिल नभेटिएको बताएका छन्।, शुक्रबार दिउँसो सेतोपाटीसँग कुरा गर्दै उनले फागुन ११ गते १०६.८२ किलो सुनको जलप लगाइएको बताए।, ‘२ किलो जतिको बेल्ट बनाएर एक सातापछि राखिएको थियो। कहिले राख... |
एजेन्सी दक्षिण कोरियामा शुक्रबार उडिरहेको एउटा जहाजको ढोका खुलेको छ।, कोरियाली सञ्चारमाध्यमहरूका अनुसार जेजु आइल्यान्डबाट उडेको एसियाना एयरलाइन्सको जहाज थेगुमा अवतरण हुन लाग्दा आपतकालीन ढोकानेर बसेका यात्रुले ढोका खोलेका थिए।, एयरबस ३२१ जहाजमा चालक दलका सदस्यसहित २०० जना सवार थिए।, ढोका खुल्दा जहाज जमिनबाट २१३ मिटरमाथ... |
रासस सन् २०२३ को 'हज यात्रा' को तयारी अन्तिम चरणमा पुगेको नेपाल हज समितिले जनाएको छ। , हालै नयाँ जिम्मेवारी पाएका समितिका अध्यक्ष मकबुल मिया (शाह) को नेतृत्वमार्फत हज यात्राको व्यवस्थापनको जिम्मेवारी नेपाल हज समितिले लिएको छ।, अध्यक्ष मकबुलका अनुसार सन् २०२३ को हज यात्राका लागि एक हजार ९२ जना छनोटमा परेका छन्। हज यात्... |
युनिक श्रेष्ठ नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा दर्ता भइसकेपछि शुक्रबार थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, फरार सूचीमा समावेश गरी मुद्दा बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौंले ३२ वर्षीया लक्ष्मी महर्जनलाई पक्राउ गरेको हो।, ललितपुरको बुंगमती बस्ने उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको परिसर प्रवक्ता एसपी सीत... |
सेतोपाटी संवाददाता पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले देशका केही स्थानको मौसममा बदली आएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। , मौसमविद् समीर श्रेष्ठका अनुसार न्यूनचापीय प्रणालीका कारण अहिले कोशी र बागमती प्रदेशका केही भूभागमा हल्का पानी परिरहेको छ।, उनले भारतको उत्तराख... |
डा. उमा गिरी घिमिरे शरीरमा थरी-थरीका डाबर आउँछन्। विशेष गरेर कमिलाले टोकेको जस्तो गरी डाबरहरू आउँछन्। २० मिनेटदेखि १ घन्टासम्म आउने डाबरलाई हामी अर्टिकारिया भन्छौं। योअन्तर्गत डाबरहरू नभई आँखा, ओठ सुन्निने अनि श्वास फेर्न गाह्रो हुने हुन्छ।, एउटा एक्युट अर्टिकारिया हो जुन छोटो समयको लागि आउँछ। त्यो भनेको ६ हप्ताभन्दा ... |
रासस हरिचौर बजार बागलुङको पुरानो जिल्ला सदरमुकाम हो। साँघुरा ठाउँमा अव्यवस्थित बस्ती। त्यसले गर्दा बजारको सौन्दर्यता हराउँदै गएको छ। , तर गलकोट नगरपालिकाले बजारको सौन्दर्यलाई जोगाइराख्न व्यवस्थित बजारका रुपमा विकास गरिरहेको छ। बजार क्षेत्रमा आवश्यकपर्ने पूर्वाधारसमेत निर्माण गर्न थालेको छ। सार्वजनिकस्थलमा खानेपानी, शौ... |
सेतोपाटी संवाददाता प्रहरी हुँ भनेर ठगेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , जिल्ला प्रहरी परिसर काठमाडौंले एक जनालाई पक्राउ गरेको एसपी सिताराम रिजालले जानकारी दिए। , पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ बस्ने २३ वर्षीय जीवन श्रेष्ठ छन्। , उनले आफूलाई प्रहरीको परिचय दिएर वैदेशिक रोजगारको लागि विदेश ज... |
रासस पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा पर्ने फेवाताल जलाधार सिमसार क्षेत्रभित्र हुँदै गरेको जमिन पुर्ने तथा खार्ने काम रोक्ने निर्णय भएको छ। , जिल्ला समन्वय समिति कास्की प्रमुख एवं कास्कीका भू तथा जलाधार संरक्षण समितिका अध्यक्ष लीलाधार पौडेलको अध्यक्षतामा शुक्रबार पोखरामा बसेको समितिको बैठकले सो निर्... |
सेतोपाटी संवाददाता कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको छ।, कोशी नामकरणको विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिँदै विराटनगरका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको छ।, जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकाले ... |
रासस ‘हाम्रो ठमेल, सफा ठमेल’ नाराका साथ राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सरसफाइ अभियान सुरू गरिएको छ।, ठमेल पर्यटन विकास परिषद्को आयोजनामा ठमेललाई सफा, स्वच्छ र पर्यटकमैत्री बनाउन सरसफाइ अभियान थालिएको हो।, परिषद्को अगुवाइमा काठमाडौं महानगरपालिका, नेपाल प्रहरी, पर्यटक प्रहरी, ठमेलका पर्यटन व्यवसायी र घरधनीले आ... |
सेतोपाटी संवाददाता काठमाडौंको कपनकी निरा पाण्डेको हत्या अभियोगमा पक्राउ परेका विनोद विश्वकर्मा पुर्पक्षका लागि थुनामा पठाइएका छन्। , काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलाशले विश्वकर्मालाई पुर्पक्षमा पठाएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख एवं सहन्यायधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए... |
रोहित महतो गत फागुन तेस्रो साता अनामिका (परिवर्तित नाम) सदाको विवाह टुंगो लागेको थियो।, धनुषाको लक्ष्मीनिया गाउँपालिकाकी जीवनको बिहे धनुषाधाम नगरपालिका, तेजनगरका महेश सदासँग हुने पक्का भयो। , उनका आमाबुवा खुब खुसी भए। उनीहरू बिहेका सामान किन्ने तयारी गर्दै थिए। आफन्तलाई निम्तो पठाउने तयारी पनि सुरू भएको थियो।, मधेसी ... |
नवीनबाबु गुरूङ काठमाडौं उपत्यकामा नेवारी समुदायले आज सिथि नखः पर्व मनाएका छन्। , सिथी नखः को दिन काठमाडौं उपत्यकाभरि इनार, कुवा, धारा लगायत पानीका स्रोत सरसफाइ गर्ने चलन छ। , सिथि नखः काठमाडौं उपत्यकामा नेवारी समुदायले मनाउने वार्षिक जात्रापर्वको अन्तिम दिन हो। , जेठ शुक्ल षष्ठीमा मनाइने भएकाले यो पर्वलाई षष्ठी वा सि... |
सेतोपाटी संवाददाता पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका-८ मा बिहीबार बिहान भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। २२ दिनकी सुत्केरी, उनका नवजात शिशुसहित ५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दियो।, सानीभेरी-५ मेल्चोरबाट मुसिकोट आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको थियो।, ‘जिप सडकबाट निकै तल पुगेकाले स... |
सेतोपाटी संवाददाता रूकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना भएको छ।, सानीभेरी–५ मेल्चोरबाट खलङ्गा आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान पौने ८ बजे बाँफिकोट गाउँपालिका–८ दुलीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी इन्स्पेक्टर विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए। , उनका अनुसार जिप सडकबाट... |
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका शंकास्पदमाथि अनुसन्धान नै नगरी मुद्दा अघि बढाइएको भन्दै नागरिक अगुवाले खबरदारी गरेका छन्।, पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, पूर्वन्यायाधीश बलराम केसी, निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेल... |
सेतोपाटी संवाददाता नेपाल र चीनबीचको व्यापारिक नाका तातोपानी सञ्चालनमा आए पनि सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढाएको छ। , लामो समयदेखि बन्द रहेको तातोपानी नाका वैशाख अन्तिमबाट दुवैतर्फ सञ्चालनमा आएको हो। तर नेपालतर्फको बाह्रबिसेदेखि नाकासम्मकै सडकको अवस्था दयनीय हुँदा दुर्घटनाको जोखिमका कारण नेपाली व्यवसायीहरूले आवश... |
सरिशा अछामी राष्ट्रिय महिला आयोगमा केही वर्षअघिसम्म घरेलु तथा यौन हिंसाका उजुरी लिएर धेरै महिला पुग्ने गर्थे। आयोगले ती उजुरीमाथि आवश्यक छानबिन र छलफल गरेर किनारा लगाउँथ्यो।, पछिल्लो समय भने आयोगमा आउने उजुरीको प्रकृति फेरिएको छ। अहिले आयोगमा महिलाहरू मात्र होइन पुरूषहरू पनि पुग्ने गरेका छन्। आयोगमा पुग्नेहरूमध्ये धेर... |
नारायण खड्का रूकुम पश्चिको बाँफिकोटमा चिप्लो बाटोमा ब्रेक नलागेपछि जिप दुर्घटना भएको प्रहरीले बताएको छ।, बाँफिकोट–८ मा बिहीबार बिहान जिप दुर्घटना हुँदा ५ जना यात्रुको मृत्यु भएको थियो। मृत्यु हुनेमा २२ दिनकी सुत्केरी र उनका नवजात शिशुसमेत परेका छन्।, दुर्घटनामा ३५ वर्षका चालक दीपक बाँठा मगर घाइते भएका छन्।, खुट्टा फ्य... |
रासस पाँच महिनादेखि अवरूद्ध भएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ मा पर्ने नारा लेक सडकखण्ड सञ्चालनमा आएको छ।, गत पुसको भारी हिमपातले अवरूद्ध भएको उक्त सडकखण्ड केही दिनअघिदेखि सञ्चालन भएको हो। , डोजरले नौ दिन लगाएर हिउँ, पहिरो पन्छाएपछि सिमकोट–हिल्सा सडक सञ्चालन आएको हो।, नाम्खा–५ को यारीमा पर्ने नारा लेकमा जमेको ... |
रासस ताप्लेजुङमा सवारी दुर्घटनामा परी पाँच वर्षीय बालकको मृत्यु भएको छ। , आज बिहान भएको मे १ च ७३५३ नं को स्कर्पियो दुर्घटनामा परी फुङलिङ नगरपालिका–६ का सागर गुरुङका पाँच वर्षीय छोरा अंशुमन गुरुङको मृत्यु भएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन गुरुङले जानकारी दिए। , सवारी चालक फुङलिङ–६ का कृष्णमान ... |
सेतोपाटी संवाददाता रौतहटमा एक वृद्धको हत्या भएको छ। , बिहीबार देवाही गोनाही नगरपालिका-१ करूनिया टोलमा एक वृद्धको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी उमाशंकर यादवले जानकारी दिए। , उनका अनुसार बिहान साढे ६ बजे शव फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो। , मृतक सोही ठाउँका ७५ वर्षीय शेख तैयब छन्। , उनको टाउकोमा च... |
नारायण खड्का जीपको ठक्करबाट दाङको तुलसीपुरमा एक जना शिक्षिकको मृत्यु भएको छ। , जीपको ठक्करबाट घाइते भई उपचारका लागि बाँके लगिएकोमा दिउँसो २ बजे तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाकी ३७ वर्षीया शिक्षिक सीता लम्सालको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले सेतोपाटीलाई बताए। , सीता शान्तिनग... |
एजेन्सी भारतको झारखण्डमा एक महिलाले एकै पटकमा पाँच सन्तानलाई जन्म दिएकी छन्। , बिबिसी हिन्दीका अनुसार झारखण्डको राँचीस्थित राजेन्द्र आयुर्विज्ञान संस्थान (रिम्स)मा गत सोमबार २७ वर्षीया अंकिताले पाँच सन्तानलाई जन्म दिएकी हुन्।, उनी झारखण्डकै चतरा जिल्लास्थित मकलपुर गाउँकी हुन्।, स्थानीय अस्पतालले रेफर गरेपछि उनका श्रीम... |
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान, विभाग अन्तर्गतको बाढी सूचना केन्द्रले तनहुँ, गोरखा, धादिङ, नुवाकोट, चितवन, मकवानपुरका तटीय क्षेत्रमा बाढी आउन सक्ने पूर्वानुमान गरेको छ।, पछिल्लो तीन घण्टामा नवलपरासी, स्याङ्जा, कास्की, लमजुङ र आसपास केही स्थानमा मध्यम–भारी वर्षा भएकाले ती जिल्लाको तटीय क्षेत्रमा सतर्कता अपनाउन ... |
एजेन्सी जापानमा बिहीबार एक जना आक्रमणकारीले दुई प्रहरीसहित तीन जनाको हत्या गरेका छन्।, जापानी सञ्चारमाध्यमहरूका अनुसार मध्य जापानको नागानोमा ती आक्रमणकारी विभिन्न व्यक्ति गोली हान्नेसँगै चक्कु घोप्ने गरेका थिए।, प्रहरीका अनुसार आक्रमणमा परी एक जना घाइते भएका छन्।, ती पुरूष आक्रमणकारीले सैनिकको जस्तो लुगा लगाएको प्रहरी... |
रासस २०७८ सालको जनगणनाअनुसार जनसंख्या वृद्धिका हिसाबले चितवन तेस्रो स्थानमा छ।, पहिलोमा भक्तपुर, दोस्रोमा रूपन्देही र तेस्रोमा चितवन रहेको तथ्यांक कार्यालय चितवनले जनाएको हो।, कार्यालयले बिहीबार आयोजना गरेको जिल्लास्तरीय नतिजा सार्वजनिक कार्यक्रममा कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीले यसबारे जानकारी दिएका हुन्। उनका... |
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथा, बबी तामाङले त्यो दिन आफ्नो छोटो कपाल बाँधेकी थिइन्। केटाको जस्तो पाइन्ट, ज्याकेट र जुत्ता लगाएकी उनको काँधमा झोला थियो। झट्ट हेर्दा केटाजस्तै देखिन्थिन्।, अरू बेला त उनी केटीकै हुलियामा हिँड्छिन्। त्यो दिन अलग रूपमा भेटिइन्।, बबीले कारण खुलाउँदै भनिन्, 'म आफन्... |
सेतोपाटी संवाददाता बलात्कार अभियोगमा प्रहरी हिरासतमा परेका देउखुरी बहुमुखी क्याम्पसका उपप्राध्यापक शेषमणि गौतम पदबाट निलम्बित भएका छन्। , क्याम्पस सञ्चालक समितिको बिहीबार बसेको बैठकले क्याम्पस सञ्चालक समितिको कोषाध्यक्षसमेत रहेका गौतमलाई निलम्बित गरेको क्याम्पस प्रमुख शिव वलीले सेतोपाटीलाई जानकारी दिए। , क्याम्पस सञ्च... |
निशा भण्डारी कीर्तिमानी आरोही कामिरिता शेर्पा २८ औं पटक सगरमाथाको सफल आरोहण गरेर काठमाडौं फर्किएका छन्।, उनलाई काठमाडौं विमानस्थलमा भव्य स्वागत गरिएको छ।, सगरमाथाको सफल आरोहण गरेर बिहीबार काठमाडौं फर्किएका कामिरितालाई शुभेच्छुकहरूले भव्य स्वागत गरेका हुन्।, फेरि सगरमाथा आरोहण गरेर उनले आफ्नै रेकर्ड तोडेका छन्।, यसअघि ... |
नवीनबाबु गुरूङ वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको जात्राको अवसरमा भोटो देखाउने जात्रा आज अपराह्न ललितपुरमा सम्पन्न भएको छ।, रातो मच्छिन्द्रनाथको रथ तानेर ललितपुरको थटिटोलबाट जावलाखेल पुगेको चौथो दिन आज भोटो देखाइएको हो।, जावलाखेलमा आज विशेष समारोहकाबीच भोटो देखाइएपछि रथजात्रा पनि औपचारिक रूपमा स... |
सेतोपाटी संवाददाता विराटनगरमा चोरी गरेको सुन र चाँदी बेच्न भारतीय बजार जाँदै गर्दा तीन जना युवा प्रहरीको फन्दामा परेका छन्।, पटकपटक चोरी आरोपमा पक्राउ परेका विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत र २२ वर्षीय श्रीकान्त दास पेसेवर चोरीमा संलग्न गिरोह रहेको प्रहरीले जनाएको छ।, उनीहरूमाथि जेठ ३ गते र... |
सेतोपाटी संवाददाता शुक्रबार मौसममा तुलनात्मक रूपमा सुधार आएको छ। , जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी प्रदेश लगायत देशका पहाडी भू–भागको मौसम बदली रही बाँकी भूभागको मौसम सामान्तया सफा रहेको छ। , पश्चिमी र स्थानीय वायुकाे प्रभावले दिउँसो काेशी, बागमती र गणडकी प्रदेशका पहाडी भू-भागमा... |
रासस दाङको तुलसीपुर उपमहानगरपालिकाले घरको नक्सापास नगर्नेको सेवा कटौती गर्ने भएको छ।, उपमहानगरपालिकाको ११औँ कार्यपालिका बैठकले भूकम्प प्रतिरोधी घर निर्माण गरेर नक्सापास नगर्नेलाई पानी, विद्युत्, टेलिफोनलगायतका लागि सिफारिससमेत नदिने निर्णय गरेको छ।, उपमहानगरपालिकाले नक्सापास नगरी निर्माण गरिएका कच्ची वा पक्की घर असार ... |
सेतोपाटी संवाददाता बागमती प्रदेश सरकारले सवारी भाडा घटाएको छ।, डिजेलको मूल्य घटेसँगै बागमती प्रदेश सरकारले सवारी भाडा समायोजन गरेको हो।, यसअघि ५ किलोमिटरसम्मको सवारी भाडा २० रूपैयाँ काय गरिएकामा १ रूपैयाँ घटाएर १९ रूपैयाँ कायम गरिएको छ।, त्यस्तै १० किलोमिटरसम्मको भाडा २५ रूपैयाँ कायम गरिएको बागमती प्रदेशको श्रम, रोजगा... |
सेतोपाटी संवाददाता दाङको घोराहीमा ६० बर्षीया वृद्धमाथि धारिलो हतियार प्रहार भएको छ। , जिल्लाको घोराही उपमहानगरपालिका–१३ सेवारकी ६० बर्षीया राकीमाया रोकामाथि बिहीबार अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी उनको सुन र मोबाइल लुटेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सन्तोष न्यौपानेले जानकारी दिए। , उनका अन... |
रासस पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङमा तीव्रगतिमा बजार विस्तार भइरहेको छ।, बजारमा जनघनत्व बढ्दो छ। गाउँबाट बसाइँसराइ गरेर यहाँ आउनेको सङ्ख्या दैनिक बढ्दै गएको छ ।, वर्षौ अगाडि निर्माण भएका पूर्वाधारले अहिले थेग्न सक्ने अवस्था छैन। बजारको फोहर व्यवस्थितरूपमा व्यवस्थापन हुनसकेको छैन। , ढोरपाटन नगरपालिकाको क... |
सेतोपाटी संवाददाता सवारी दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाकी ३७ वर्षीया शिक्षिका सीता लम्सालको मृत्यु भएपछि उनका आफन्तले तुलसीपुरको पुल्चोक सडक बन्द गराएका छन्। , उनीहरूले उचित क्षतिपूर्तिको माग गर्दै बिहान पौने ९ बजेदेखि सडक बन्द गराएको तुलसीपुर बसपार्कका प्रहरी इञ्चार्ज प्रहरी सहायक निरीक्षक सञ्तोष आचार्य... |
रासस सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ।, सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो। , जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार सभापोखरी गाउँपालिका–१ कै २३ वर्षीय नन्दराम गदालले दर्न... |
सेतोपाटी संवाददाता गृह मन्त्रालयले सशस्त्र प्रहरी निरीक्षक डा. समिर केसीलाई स्पष्टीकरण सोधेको छ।, नेपाल एपिएफ अस्पतालमा कार्यरत केसी गत चैत १३ गतेदेखि अस्पतालमा अनुपस्थित छन्।, कसैलाई कुनै किसिमको जानकारी नगराई लामो समयदेखि गैर हाजिर रहेकोले केसीलाई स्पष्टीकरण सोधिएको हो।, केसीलाई सशस्त्र प्रहरी सेवाबाट हटाउन आवश्यक क... |
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा भोलि (बुधबार) अदालतमा दर्ता गरिने भएको छ। , सरकारी वकिलको कार्यालय काठमाडौंले अभियोजनको काम नसकिएको भन्दै भोलिमात्रै मुद्दा काठमाडौं जिल्ला अदालत लैजाने तयारी गरेको हो। , सरकारी वकिल कार्यालय प्रमुख एवं सहन्यायधिवक्ता अच्युतमणि न्यौपानेले सोमबार अभियोजनको काम न... |
सेतोपाटी संवाददाता गणतन्त्रले नेपालमा महिलाहरूलाई राष्ट्र प्रमुखसम्म बन्न मद्दत पुर्याएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले बताएकी छन्।, केही समय अघिसम्म परिकल्पना समेत नगरिएको कुरा अहिलेको गणतान्त्रिक समाजमा सम्भव भएको उनको भनाइ हो। , 'कतिपय मानिसबाट गणतन्त्रले के दियो भन्ने प्... |
नारायण खड्का दाङको सिद्धपृथ्वी जनता माध्यमिक विद्यालयमा दुई जना निमित्त प्रध्यानाध्यापकबीच कुर्सी खोसाखोस भएको छ।, उक्त विद्यालयमा दुई जना निमित्त प्रअका कारण विवाद भएको थियो। विद्यार्थी र अरू शिक्षकले आन्दोलन गरेका थिए। विद्यार्थीको आन्दोलन सोमबारदेखि फिर्ता भए पनि विद्यालयका दुई निमित्त प्रअबीच लफडा भने रोकिएको छैन।... |
नवीनबाबु गुरूङ सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणपछि पूर्वब्रिटिस गोर्खा सैनिक हरि बुढामगरलाई काठमाडौंमा स्वागत गरिएको छ।, त्रिभुवन विमानस्थलमा संस्कृति तथा पर्यटन मन्त्री सुदन किराती, थबाङी समाज, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज, नेपाल मगर एसोसिएनलगायतले भव्य स्वागत गरेका हुन्। बुढामगर यही जेठ ५ गते दिउँसो तीन बजे स... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय सामान्पय प्रशासन महाशाखा कीर्तिपुरले काठमाडौं महानगरपालिका वडा नम्बर १४ बल्खुस्थित सुमोपार्क रहेको जग्गा खाली गर्न निर्देशन दिएको छ।, त्रिविले सो जग्गा प्राध्यापक संघ भवन बनाउने प्रयोजनलाई दिएको थियो। तर प्राध्यापक संघले प्रशंसा बस्नेतलाई सो जग्गा सम्झौता गरी भाडामा दिएको थियो... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डिएसपी)बाट बढुवा भएका २२ प्रहरी उपरीक्षक (एसपी)को सरूवा गरेको छ। , सोमबार प्रहरी प्रधान कार्यालयले २२ जना एसपीको पदस्थापन गरेको हो। उनीहरूको गत शुक्रबार बढुवा भएको थियो। , बढुवा भएका गौतमकुमार केसीको नेपाल प्रहरी प्रधान कार्यालय युएन शाखामा पदस्थापन भएको छ। , मान... |
रासस जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आज म्याद थपका लागि अदालतमा पेश गरिएकोमा अदालतले थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो।, थपिएको दुई दिनको म्य... |
प्रशन्न पोखरेल वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रूइतको जीवनी कक्षा १० को नेपाली किताबबाट हटाएकोमा पाठ्यक्रम विकास केन्द्र र सरकारको आलोचना भएको छ।, प्रतिनिधि सभा बैठकदेखि विद्यार्थी संघसंगठनहरूले पनि यसबारे चासो राखेका छन्।, रूइतको ८ पृष्ठ लामो जीवनी खण्ड कक्षा १० को नेपाली किताबबाट हटाइएकोमा प्रमुख प्रतिपक्षी नेकपा ए... |
रासस कोशी प्रदेश सरकारले १६ औँ गणतन्त्र दिवस तीन दिन भव्य रूपमा मनाउने निर्णय गरेको छ। , मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले यही जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो । , जेठ १४ गते विराटनगर महानगरपालिको नेतृत्वमा नगर क्षेत्रका ऐतिहासिक तथा ... |
रासस बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ। , डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरूको मङ्गलबार साँझ डुबेर मृत्यु भएको हो। , जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–२... |
रासस सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको छ। , राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ६ मिनेटमा चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको हो।, यसअघि पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर यही जेठ ७ गते बिहान चार दशमलव ... |
राजेश घिमिरे अपराधीको निशानामा परेको हात्ती चञ्चलकलीले बुधबार विहान सुँडबाटै दाना पनि खान थालेको छ।, गत चैत २१ गते राति चितवन, सौराहास्थित हात्तीसारमा रहेको ४५ वर्षको पोथी हात्ती चञ्चलकलीको सुँड काटिएको थियो। दुखाइले छट्पटाएको घाइते हात्तीले पाँच दिनपछि बल्ल सुँडमा पानी भरेर मुखमा पुर्याउने प्रयास गरेकी थिई।, सुँड का... |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशकाे पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा छ। , बिहान गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइ... |
रासस सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ।, रितुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ। विद्यालय जानुअघि एक भारी घाँस काट्नु उनको दैनिकी हो। यसैगरी उनले कक्षा १० सम्मको पढाइ सकाए। , कक्षा ११ पछि माथिल्लो कक्षा पढ्न मरिण गाउँपालिकाले निःशुल्क साइक... |
रासस कञ्चनपुरमा मङ्गलबार राति आएको हावाहुरीबाट दुई मजदुर घाइते भएका छन् ।, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१८ सालघारीमा रहेको जस्तापाताले छाएको अस्थायी टहरा हावाहुरीले भत्किँदा टहरामा आश्रय लिइरहेका बर्दिया घर भएका गणेश चौधरी र हेलो चौधरी घाइते भएका छन्।, ‘बजार क्षेत्रमा काम गरिरहेको लामा नि... |
रासस सुन्तला उत्पादनका हिसाबले छुट्टै पहिचान रहेको गोरखाको मनकामनामा सुन्तलाको प्रतिमा स्थापना गरिएको छ। , सहिद लखन गाउँपालिका–२ स्थित मनकामनाको ढाँटबारीमा सुन्तला खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सुन्तलाको प्रतिमा स्थापना गरिएको वडाध्यक्ष सकुन थापामगरले जानकारी दिए।, ‘मनकामनाको सुन्तला ग्राहकको पहिलो रोजाइमा प... |
रासस हेटौंडामा यात्रुबाहक बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ। , आज बिहान मकवानपुरको मनहरि गाउँपालिका–६ नयाँ बस्तीस्थित पूर्व–पश्चिम सडक खण्डमा गौरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख १७४० नं को यात्रुबाहक बसले ठक्कर दिँदा मनहरि–७ का ६० वर्षीया मनमाया स्याक्तानको मृत्यु भएको मकवानपुर प्रहरी नायब उपरीक्षक टेकबहा... |
रासस सामाजिक सञ्जालको अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको आरोपमा कास्कीको पोखरा महानगरपालिका–१९ पुरनचौर बस्ने २१ वर्षीय मनीष भुजेललाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। , भुजेलले सामाजिक सञ्जाल स्न्याप च्याट एवम् भाइबरमार्फत पीडित नाबालिकासँग कुराकानीकै क्रममा विभिन्... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.