content stringlengths 31 27.4k ⌀ |
|---|
एसी मिलान विजयी एजेन्सी । इटालियन सिरि ‘ए’मा एसी मिलान विजयी भएको छ । आइतबार भएको खेलमा उडिनेसलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा उडिनेसविरुद्ध १ गोलले पछि परेको मिलानले दोस्रो हाफमा उत्कृष्ट ‘कमब्याक’ गरेको हो । छैटौं मिनेटमा उडिनेसका जेम्स लार्सेनले गोल गर्दै उडिनेसलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा... |
काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको बसको ठक्कबाट साइकलयात्रीको मृत्यु हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित बसले ठक्कर दिँदा ४० वर्षीय भीमराज स्याङतानको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३८४४ नम्बरको बसले विपरीत दिशाबाट आउँ... |
बाख्रालाई जोगाउन खोज्दा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना, २ जनाको मृत्यु, ५ घाईते लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वामा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुुईको मृत्यु र पाँच घाइते भएका छन्।
जन्ती लिएर जाँदै गरेको स १ त ६५६० नम्बरको ट्रयाक्टर शनिबार दिउँसो दुर्घटना हुँदा ट्... |
टोटेनहमको गोलरहित बराबरी एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले बराबरी खेलेको छ । शनिबार साँझ वाटफोर्डको घरेलु मैदानमा टोटेनहमले गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो।
घरेलु टोलीका ट्रोय डेनीको पेनाल्टी प्रहार असफल बनेपछि टोटेनहम हारबाट जोगिन पुग्यो । डेनीले लिगका पछिल्ला ६ खेलमा प्राप्त तीन पेनाल्टीलाई खेर फा... |
अफगानी तालिवानद्वारा जनवरीको अन्त्यसम्म सम्झौता गर्ने तयारी काबुल । अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गर्ने र अफगानिस्तानमा स्थायी शान्तिका लागि यही जनवरीको अन्त्यसम्ममा सम्झौता गर्ने तयार भइरहेको तालिवान समूहले शनिबार बताएको छ ।
तालिवान समूहले सम्झौताको तयारी भइरहँदा आफ्ना सैनिक गतिविधिलाई पनि बिस्तारै ‘घटाउँदै’ लगेक... |
विद्रोहको झण्डा बोक्न आवश्यक छैनः मुख्यमन्त्री पोखरेल परासी । मुख्यमन्त्री शङ्कर पोखरेलले नेपाली समाजमा अब विद्रोहको झण्डा बोक्न आवश्यक नभएको बताएका छन् । उनले परम्परागत आन्दोलनले निर्माण गरेको मनोविज्ञानको प्रभावले नागरिकहरु राज्यबाट टाढा हुन खोज्ने गरेका समेत बताए।
पश्चिम नवलपरासीको बर्दघाटमा नेपाल स्काउटको प्रदेश नं... |
चीनमा रहेको विश्वको सबैभन्दा विशाल रेडिओ टेलिस्कोप सञ्चालनमा बीबीसी । दक्षिण चीनमा पहाडहरूको बीचमा एउटा ठूलो कचौरा आकाशतिर फर्किएको छ। यो विश्वको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली रेडिओ टेलिस्कोप हो। र, यो जनवरी १२ को सातादेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।
यसको औपचारिका नाम फाइभ–हन्ड्रेड–मिटर एपेर्चर स्पेरिकल टेलिस्को... |
घुस लिएको आरोपमा पशुसेवा विभागका लेखाअधिकृतविरुद्ध मुद्दा दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा पशुसेवा विभाग, हरिहरभवन ललितपुरका लेखाअधिकृत रमेश कार्कीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
लुलु मिडिया एन्ड पब्लिकेशन प्रालिले विभागको सूचना पत्रिका प्रकाशित गरेप... |
अशान्तिका कारण इथियोपियाली विश्वविद्यालयबाट ३५ हजार विद्यार्थी विस्थापित अदिस अबाबा । इथियोपियामा जारी अशान्तिका कारण विभिन्न विश्वविद्यालयबाट ३५ हजार विद्यार्थीले अध्ययनका लागि अनुकुल नभएको भन्दै अन्यत्र गएका अफ्रिकी राष्ट्र इथियोपियाको शिक्षा मन्त्रालयले जनाएको छ ।
विश्वविद्यालयमा हुने राजनीतिक गतिविधिका कारण उनीहरूल... |
देशैभरिको खानेपानीको अवस्था थाहा पाउन नयाँ सफ्टवेयर काठमाडौं । खानेपानी मन्त्रालयले देशैभरिका खानेपानी आयोजनाको अवस्था, आयोजनाको सुचारुपना, दिगोपना र पहुँचबाहिर रहेका उपभोक्ताबारे डिजिटल तथ्याङ्क, जानकारी र सूचना दिने उद्देश्यले वेबमा आधारित सफ्टवेयर तयार गरेको छ ।
विश्व बैंकको सहयोगमा तयार भएको उक्त सफ्टवेयरबारे शुक्र... |
बस दुर्घटनामा घाईते भएका दुई जनाको मृत्यु चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार बिहान भएको दुर्घटनामा परी घाइतेमध्ये दुईको मृत्यु भएको छ । अन्य २१ जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको सनाखत हुन सकेको छैन । मृतकमध्ये एक महिला र एक पुरुष रहेका छन् । उनीहरुको ... |
ट्याङ्करको ठक्करबाट मृत्यु सुरुङ्गा । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट एनएल ०८ ए ७८३० को पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करले ठक्कर दिँदा झापामा बिहिबार एक व्यक्तिको मृत्यु भएको छ । मृतकको नाम थर बतन भने खुल्न सकेको छैन । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साइकललाई ट्याङ्करले पूर्वपश्चिम राजमार्गअन्तर्गत ... |
सुदूरपश्चिमलाई हराउँदै पुलिस एमएम कपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब सुनसरीमा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
इनरुवामा बिहिबार भएको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९९ रनले पराजित गर्दै पुलिस फाइनलमा... |
६ महिनाभित्र एनआरएनएको विशेष अधिवेशन गर- डा. पौडेल काठमाडाैं। गैर आवासीय नेपाली संघ युएसएका पूर्व सभापति डा. केशव पौडेलले एक महिनाभित्र संघको विशेष अधिवेशन आह्वान गरी ६ महिनाभित्र विशेष अधिवेशन डाकेर संस्थालाई गतिशील र संस्थागत बनाउन माग गरेका छन् ।
बुधबार एक विज्ञप्ति निकाल्दै डा. पौडेलले गत अक्टुबर महिनाको १५ देखि... |
शिशु हत्याको आरोपमा महिला पक्राउ सप्तरी । सप्तरीमा शिशु हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाइएको छ । सप्तरीको रुपनी गाउँपालिका–३ मा नवजात शिशु जन्माई मारी फालेको घटनाको आरोपमा २५ वर्षीया ती महिलालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
महिलाको नाम भने प्रहरीले ख... |
वडाध्यक्ष खड्का भारतको बहराइचमा मृत फेला काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराइचस्थित एक होटलमा मृतावस्थामा फेला परेका छन् । भारतको बहराइचमा रहेको शङ्कर होटलमा वडाध्यक्ष खड्काको शव फेला परेको कोहलपुर नगरकार्यपालिका सदस्य डिलबहादुर परियारले जानकारी दिए। उनका अनुसार, घटनाबारे ... |
साइकल जोगाउन खोज्दा बस पल्टियो चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–१ ज्यामीरेमा बुधबार दिउँसो साइकललाई जोगाउन खोज्दा यात्रुवाहक बस पल्टिएको छ । लोथरबाट नारायणगढतर्फ आउँदै गरेको बा४ख १३७० नम्बरको बसले साइकलयात्रीलाई जोगाउन खोज्दा आफँै अनियन्त्रित भई सडकबाट २० मिटर तल नालीमा पल्टिएको हो ।
जिल्ला प्रहरी... |
देवघाटमा प्रहरीको गाडी दुर्घटना, एकको मृत्यु, २९ घाइते चितवन । तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा प्रहरीको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा एकको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन् ।
चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटमा लागेको मकर मेलाको सुरक्षाका लागि... |
अवैध लागूऔषध सहित नागढुङ्गाबाट १ जना पक्राउ
काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुंगाले अवैध लागूऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ सेराङ गाउँपालिका–१ बस्ने २१ वर्षीय देवराज लामा रहेको प्रहरीले जनाएको छ । उनलाई अवैध लागूऔषध गाँजा २ सय ५३ ग्राम र अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तु ९ सय ५० ... |
अमेरिकाको मनाससमा नेपालीको आफ्नै भवनका लागि जमिन खरीद गर्ने सर्वसम्मत निर्णय वासिंगटन डिसी। अमेरिका नेपाल सामुदायिक केन्द्र (NACC) को आइतबार स्थानीय लोटस मन्दिरमा बसेको विशेष साधारण सभाले मनाससस्थित चर्चको जमिन र भवन १७ लाख डलरमा खरिद गर्ने प्रस्ताव सर्वसम्मतरुपमा पारित गरेको छ। अव फेब्रुअरी १५ तारिकमा आधिकारिक रुपमा प... |
गाडीमा अश्लिल हर्कत गर्नेलाई ५ बर्ष कैद र ३ लाख जरिवाना हुन सक्ने काठमाडौं । करिब १ बर्ष पहिला काठमाडौंको एउटा सार्वजनिक गाडीभित्र अश्लिल हर्कत गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । अभियुक्तको पहिचान गर्न गाह्रो भएको भन्दै प्रहरीले खोजतलास जारी राख्यो । अन्ततः पक्राउ गरी सार्वजनिकसमेत गरेको छ ।
नेपाल प्रहरी अपराध म... |
बहुविवाह गरेको आरोपमा ५३ वर्षीय तिलकप्रसाद र २१ वर्षीया मुना कारागार चलान भोजपुर । जिल्ला अदालतले बहुविवाह गर्ने एक जोडीलाई कारागार सजायको फैसला सुनाएको छ । अदालतले पौवादुङ्मा गाउँपालिका वडा नम्बर २ तिवारीभञ्ज्याङका ५३ वर्षीय तिलकप्रसाद ढकाल र सोही ठाउँकी २१ वर्षीया मुना धमलालाई जनही एक वर्ष छ महिना कैद र जनही रु १५ हज... |
नयाँ बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न ७३ पक्राउ काठमाडौं । नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रबाट अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रका खाजाघर तथा रेस्टुरेन्टमा चलाएको ‘स्विप अप्रेशन’मा अनैतिक क्रियाकलाप गर्ने ७३ व्यक्... |
कृषि विकास बैंक घोटाला : अख्तियारद्वारा अरोपपत्र दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको न्यूरोडस्थित कृषि विकास बैंकको कर्मचारी दीपिका रेग्मीसहित आठजनाविरुद्ध सरकारी रकम दुरुपयोग गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले सो बैंकको नयाँ सडक शाखाकी ट्रेलर सहायक रेग्मीविरुद्ध चार ... |
ज्यान र हतियार खरखजाना मुद्दामा पक्राउ लहान । कर्तव्य ज्यान र हातहतियार खरखजाना मुद्दामा अदालतबाट १३ वर्षको कैद सजाय पाएर फरार एकसहित तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा १० वर्ष र हातहतियार खरखजाना मुद्दामा तीन वर्ष कैद तथा एक लाख जरिवाना सजाय पाएका सिरहा, कल्याणपुर नगरपालिका ८ निवासी ३५ व... |
छुट्टछुट्टै सवारी दुर्घटनामा परी दुईको मृत्यु तनहुँ । छुट्टछुट्टै सवारी दुर्घटनामा परी घाइते भएकामध्ये तनहुँमा दुई जनाको मृत्यु भएको छ ।
गत शुक्रबार तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा बस दुर्घटना हुँदा सख्त घाइते भएकी घिरिङ गाउँपालिका–१ का ७० वर्षीया आइतीमाया विकको पोखरा मणिपाल अस्पतालमा उपचारको क्रममा गएर... |
देवघाटमा माघे संक्रान्ति मेला शुभारम्भ चितवन। तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ।
नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्न्यास आश्रमका पीठाधीश ज्ञानानन्द सरस्वती, महेश सन्न्यास आश्रमका पीठाधीश रमाणानान्द गिरी, अभय वेदान्त साधना कुटिरका स्वामी कृष्णानन्द सरस्व... |
दुर्घटना न्यूनिकरण गर्ने भन्दै टिप्पर चालकले खाए सपथ काभ्रे । दुर्घटना न्यूनीकरण गर्न चालकको मुख्य भूमिका रहेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय र वाग्मती टिपर व्यवसायी संघ काभ्रेपलाञ्चोकले आज जिल्लामा सञ्चालित टिपर चालकलाई सुरक्षित र धैर्यताका साथ गाडी चलाउन निर्देशन दिँदै शपथ गराएको छ ।
‘भ्रमण वर्ष २०२० को प्रचार... |
लामा पक्राउ प्रकरणः शंकाको घेरामा प्रहरी, नियन्त्रणमा लिएर गोली हानेको आरोप काठमाडौं । अभियुक्त विष्णु लामाका आफन्तले प्रहरीले उनलाई आत्मसमर्पण गरिसकेपछि नियन्त्रणमा लिई गोली हानेको आरोप लगाएका छन् । २७ पौषमा जोरपाटीस्थित मेडिकल कलेज बाहिर खाजा खाइरहेको ठाउँमा प्रहरी आई समातेको र जबमुडाँडामा लगेर गोली हानेपछि घाइते अवस... |
पञ्चको बाटोमा कांग्रेस, कांग्रेसको बाटोमा नेकपा नेपालमा झण्डै दुइ तिहाइको दम्भको नेकपाको ‘खुर्माने’ सरकार छ, इतिहास भएको तर कान्ती गुमाएको निम्छरो नेपाली कांग्रेस प्रमुख बिपक्षी छ । नेपालमा पछिल्लो उपनिर्वाचनले समेत पुष्टी गरेको तथ्य के हो भने कम्युनिष्ट र लोकतन्त्र पक्षधरबीच नेपाली जनमत बिभाजित छ, भोलि पनि त्यस्तै हुन... |
रु ५० करोड राजश्व छलीको आरोप काठमाडौं । विभिन्न कम्पनीमार्फत भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको आरोपमा रुपन्देहीका दुई जनाविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा चलाएको छ ।
रुपन्देहीको सम्मरीमाइका श्रुति ट्रेडर्स सञ्चालक आशिष गुप्तासमेत दुई जनालाई भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको अभियोगमा रु ४९ करोड ६... |
धनुषाको घटनाको निष्पक्ष अनुसन्धान गर्न आग्रह काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले धनुषामा मानवाधिकार रक्षक दिलीप भनिने ओमप्रकाश महतोलाई टिपरले टाउकामा कुल्चाएर हत्या गरेको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेको छ । धनुषाकोे मिथिला नगरपालिका–५ का वातावरण संरक्षण अभियानकर्मी महतोको यही पुस ... |
कुटपिटका कारण एक युवाको ज्यान गयो रसुवा । कुटपिटका कारण उत्तरी रसुवास्थित गोल्जुङ गाउँ निवासी एक युवकको गए राति निधन भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज गिरीका अनुसार मृत्यु हुनेमा रसुवा, आमाछोदिङ्मो गाउँपालिका वडा नं ४ गोल्जुङ निवासी ४६ वर्षीय सार्की गुरूङ छन् ।
सोही स्थानका ४१ वर्षीय मिङ्गार सिंगी ... |
व्यवसायीसँग घुस लिएको अभियोगमा पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माण ठेक्का सम्झौता भई काम गर्दै गर्दा शुरुआती रकम लिन आएका निर्माण व्यवसायीसँग घुस लिएको अभियोगमा पूर्वाधार विकास कार्यालय प्रदेश नं ३ ललितपुरका लेखा अधिकृतलाई पक्राउ गरेको छ ।
आयोगका अनुसार लेखा अधिकृत विष्णुहरि पुडासैनीले निर्... |
कर कार्यालयका कर्मचारीको व्यवहार राम्रो नभएको गुनासो काठमाडौं । कर तिर्ने व्यवसायीहरुलाई कर कार्यालयका कर्मचारीहरुले राम्रो व्यवहार नगरेको व्यवसायीहरुले बताएका छन् । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल आवद्ध व्यवसायीहरुले आइतबार आन्तरिक राजश्व विभागका अधिकारीहरुलाई भेट गरी आफुहरुमाथि कर्मचारीहरुले राम्रो व्यवहार नगरेको ... |
तनहुँमा एनसेल टावरमा आगजनी, सबै उपकरण जलेर नष्ट तनहुँ। तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङस्थित एनसेल टावरमा गए राति आगजनी भएको छ।
अज्ञात समूहले एनसेल टावरमा आगलागी गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ। आगजनीबाट टावरको सबै उपकरण जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख प्रहरी नायब निरीक्षक भेषराज रेग... |
नेपाल भ्रमण वर्ष : खोइ पर्यटक बसपार्क ? काठमाडौं। सरकारले भ्रमण वर्ष–२०२० मनाउन शुरु गरे पनि मुलुकको राजधानी काठमाडौँमा भने अहिलेसम्म पर्यटकीय सवारीसाधनका लागि छुट्टै बसपार्क बन्न सकेको छैन। मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटक बसका लागि व्यवस्थित बसपार्क नहुँदा अस्थायीरुपमा सोह्रखुट्टेको सडकबाट सव... |
जङ्गी अड्डामा पृथ्वीनारायण शाहप्रति सलामी अर्पण काठमाडौं। नेपाली सेनाले २९८ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवन अगाडि अवस्थित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरेको छ।
सो अवसरमा आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्र ... |
पृथ्वी जयन्ती आज, विविध कार्यक्रम गरेर मनाइँदै काठमाडौं। आज २९८ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ।
१७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा चार दर्जनबढी साना साना राज्यलाई जोडेर नेपालको एकीकरण गरेका थिए।
भौगोलिक रुपमा नेपाल ... |
नयाँ बसपार्कको विकृति अन्त्य गरिने काठमाडौं । नयाँ बसपार्क क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि थप प्रहरी परिचालन गरिने भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्रले गोँगबुले आयोजना गरेको ‘शान्ति सुरक्षा सुदृढीकरण कार्यक्रम’मा गोँगबु क्षेत्रलाई अपराधमुक्त क्षेत्र बनाइने बताइएको हो ।
कार्यक्रममा महानगरीय प्रहरी कार्... |
भारतीय नागरिकको हत्या अभियोगमा सात जना पक्राउ चौतारा । एक भारतीय नागरिकको हत्या अभियोगमा सात जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
भारतको विहार घर भई पर्सा जिल्ला पोखरीया नगरपालिका–८ बस्दै आएका २७ वर्षीय राजकुमार मुखियाको हत्या अभियोगमा वीरगञ्ज महानगरपालिका–११ का २७ वर्षी... |
पाल्पाबाट पोखरा जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाकोे मृत्यु दमौली । तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा शुक्रबार बिहान भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पाल्पाको रामपुरबाट पोखरातर्फ जाँदै गरेको ग१ख ६१७५ नंको बस घिरिङ गाउँपालिका–३ स्थित थानीमाइमा अनियन्त्रित भई सडकबाट तल खस्दा बसमा सवार दु... |
पाल्पाबाट पोखरा जाँदै गरेको बस दुर्घटना, एक जनाको मृत्यु, २५ जना घाईते दमौली । तनहुँको मानपुर नजिक अर्चलकोटमा यात्रुवहाक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
उक्त बस दुर्घटनामा परी २५ जना घाईते भएका छन् । घाईतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पाल्पाको रामपुरबाट भिमाद हुँद... |
भीमफेदीमा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु हटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोरमा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ।
गए राति वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ य १२८३ नम्बरको कार अघोरमा दुर्घटना हुँदा ४५ वर्षीय सन्तोषसल्वा कुमारको मृत्यु भएको हो।
दुर्घटनाबाट गम्भीर घाइते भएका उनको आ... |
१५ किलो गाँजासहित तीन पक्राउ हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानी र हेटौँडा उपमहानगरपालिका–१५ गरी दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा १५ किलोसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका–९ का २४ वर्षीय रञ्जितकुमार गुप्ता, सोही ठाउँ बस्ने ३१ वर्षीय बालकृष्ण गुप... |
सुर्खेतबाट जाजरकोट जाँदै गरेको गाडी दुर्घटना सुर्खेत । सुर्खेतबाट जाजरकोटका लागि छुटेको भे १ ख २५७३ नम्बरको काँक्रेविहार यातायातकाको फोर्स गाडी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
सुर्खेतबाट यात्रु लिएर जाजरकोट जाँदै गरेको गाडी आज बिहान साढे ८ बजेको समयमा बनगाड कुपिण्डे–११ बालुवासंग्रही नजिकै दुर्घटना भएर १ सय ५० मिट... |
नेपालको पासपोर्ट विश्वकै खराब पासपोर्टको सूचीमा काठमाडौं । नेपालको पासपोर्ट (राहदानी) विश्वकै खराब पासपोर्टको सुचीमा सामेल भएको छ। हेन्ली पासपोर्ट ईन्डेक्सले सार्वजनिक गरेको नयाँ दशकको रिपोर्टमा नेपालको पासपोर्ट १०१ औं स्थानमा परेको छ। जुन सबैभन्दा खराब सुची हो।
नेपाल उत्तर कोरिया र सुडान भन्दा पनि पछि परेको सीएनएन ट्र... |
रामबाबु र सञ्जय साह रौनियारको ऋण आतंक : न्याय खोज्दै पीडित राजधानीमा काठमाडौं। सर्लाहीका रामबाबु राय र सञ्जय साह रौनियारको ऋण आतंकबाट बन्धक बनेका स्थानीयहरु न्याय खोज्दै राजधानी आइपुगेका छन्। ऋण लिएको पैसा भन्दा तीन गुणाबढीको कागज बनाउन लगाउने र घरजग्गा समेत बन्धकी राखेर हडप्ने गरेको आरोप स्थानीयले लगाएका छन्। फिर्ता न... |
कुलपति डा. गंगा प्रसाद उप्रेती अमेरिकामा अभिनन्दित डिसीनेपाल, क्यालिफोर्निया प्रतिनिधि
नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति, साहित्यकार तथा प्रकाण्ड विद्वान डा गङ्गाप्रसाद उप्रेतीलाई अमेरिकाको क्यालिफोर्नियामा एक सुमधूर समारोहका विच नागरिक अभिनन्दन गरिएको छ। हाल अमेरिकाको नीजी भ्रमणमा रह्नु भएका उप्रेतीलाई नेपाली भाषा, सा... |
सडक दुर्घटनामा दुईको मृत्यु राजविराज । सप्तरीको छुटाछुटै ठाउँमा आज भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बलानबिहुल गाउँपालिका¬–२ झिझहा टोलस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको ज्यान गएको प्रहरीले जनाएको छ ।
स८प ७०११ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री सुरुङ्गा नगरपालिका–१० थलाहा बस... |
रोकिराखेको ट्रकमा ठोकिएर मोटरसाइकल चालकको मृत्यु भरतपुर । चितवनमा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
मृतकको पहिचान खुलेको छैन । रत्ननगर नगरपालिका–४ देबैलीस्थित सडकखण्डमा रोकिराखेको ना५ख ६४४५ नंको मिनीट्रकमा सौराहादेखि टाँडीतर्फ आउँदै गरेको ना३८प ८३२८ नंको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो।
दुर्घटनामा घ... |
दाजुको कुटाइबाट भाईको मृत्यु इलाम । इलामको सूर्योदय नगरपालिका–१२ आठघरेका ४६ वर्षीय हर्कबहादुर रसाइलीको आफ्नो दाजुको कुटपिटबाट मृत्यु भएको छ ।
दाजुसँग झगडा गरी घरमा सुत्न गएका हर्कबहादुर बिहान मृत अवस्थामा फेला परेका थिए । आइतबार मादकपदार्थ सेवन गरी ४८ वर्षीय रामबहादुर र हर्कबहादुरबीच झगडा भएको थियो । दाजुले काठको पिरा ... |
पचहत्तर हजार घुस रकमसहित पक्राउ विरगञ्ज । सेवाग्रहीसँग ७५ हजार घुस लिएको अभियोगमा नापी कार्यालय वीरगञ्जका सर्वेक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । जग्गाधनीको प्रमाण पूर्जा बनाइ दिने नाउँमा सेवाग्रहीसँग माग गरेको घुस रकम लिँदै गरेको अवस्थामा आयोगको मकवानपुरको टोलीले नापी कार्यालयका सर्वेक्... |
प्रहरीद्वारा चरेशसहित एक पक्राउ काठमाडौं । नेपाल प्रहरीले नागढुङ्गाबाट चरेशसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–००५ ख ९५७३ नम्बरको यात्रुबाहक बसमा अवैधरुपमा चरेश ल्याउँदै गरेको अवस्थामा पर्सा छिपरमाई गाउँपालिका–६ का ३४ वर्षीय शम्भु साहलाई सोमब... |
निस्सासिएर एकको मृत्यु सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडा नयाँबस्तीमा घरभित्र निस्सासिएर एक महिलाको मृत्यु भएको छ । कोइला बालेर सपरिवार सुतिरहेको अवस्थामा चन्द्रा कामीको आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चन्द्राका पति हरिबहादुर कामीको कोहलपुर मेडिकल कलेजको सघन उपचार कक... |
लागुऔषधसहित पेस्तोल र गोली बरामद सप्तरी । सशस्त्र प्रहरीले छिन्नमस्ता गाउँपालिका–३ गोबिन्दपुरबाट एक थान कटुवा पेस्तोल, दुई राउण्ड गोली र लागुऔषध फेला पारेको छ । बेबारिसे अबस्थामा फेला परेको हतियार र लागुऔषध आज आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी गण नम्बर ६ का सशस्त्र प्रहरी उपरिक्षक उ... |
चितुवाको आक्रमणबाट बालकको मृत्यु दमौली । चितुवाको आक्रमणबाट तनहुँको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँमा आज साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ वर्षीय पुजन सिंजाली मगर रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । घर बाहिर खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको हो । बालकक... |
सर्वोच्चको आदेशविपरीत सडक विस्तार नगर्न माग काठमाडौं। सर्वोच्च अदालतको आदेशविपरीत सडक विस्तार शुरु भएको भन्दै जोरपाटी–सुन्दरीजल सडक पीडित सङ्घर्ष समितिले आपत्ति जनाएको छ।
सहमतिमा काम भइरहेको स्थानमा एकतिर पेलेर निर्माण व्यवासायीले गुण्डागर्दी गर्न खोजेको सङ्घर्ष समितिका अध्यक्ष सरोजकुमार श्रेष्ठले बताए। दुई पक्षको विवा... |
भारतीय ट्रकको ठक्करबाट २ जनाको मृत्यु दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा गए राति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।
दमक–९ स्थित क्याम्पसमोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ह ४९१९ नंको अटोरिक्सालाई विपरीत दिशाबाट आइरहेको भारतीय नम्बरको बीआर०७जीएच७८ को ट्रकले ठक्क... |
टिपरको ठक्करबाट एक महिलाको मृत्यु धनुषा । टिपरको ठक्करबाट जनकपुरधाम उपमहानगरपालिका–६ का ४५ वर्षीया सुधादेवी ठाकुरको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधाम–७ स्थित पगलाबाबा धर्मशाला नजिक ना१क ४५०९ नंको टिपरले ठक्कर दिदाँ गम्भीर घाइते भएका सुधाको उपचारका क्रममा जानकी हेल्थ केयर सेन्टरमा शनिबार मृत्यु भ... |
हत्या र लुटपाटमा संलग्न दुर्गाबहादुर पक्राउ काठमाडौं । धादिङ जिल्लाको उत्तरी भेगमा हत्या, डकैती र लुटपाट मच्चाई सर्वसाधारणलाई त्रासमा पार्दै आएका साइला भनिने दुर्गाबहादुर तामाङ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को विशेष टोलीले उनलाई कास्कीको पोखराबाट पक्राउ गरेको हो ।
पहिचान बदलेर बसिरहेका ... |
५५ केजी गाँजासहित चारजना पक्राउ मकवानपुर । ५५ केजी गाँजासहित चार जना पक्राउ परेका छन् । तीन भारतीय र एक नेपालीलाई शनिबार मकवानपुरबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
करिब २० केजी गाँजासहित मकवानपुरको राक्सीसाङ गाउँपालिका–५ का राजकुमार मोक्तान र ३५ केजी लागुपदार्थसहित भारत मोतीहारीका दिलीपकुमार सिंहसहित अन्य दुई जनालाई... |
बस दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते मध्यपुरथिमि । चाँगुनारायण नगरपालिका– १ दुवाकोटस्थित चाँगुनारायण इञ्जिनयिरिङ कलेजबाट दुवाकोटतर्फ आउँदै गरेको बा१ख ९०९० नं को बस अनियन्त्रित भई सडक छेउमा खसेर दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु भएको छ ।
मृत्युहुनेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका– ६ घर भई हाल दुवाकोट बस्ने ३० वर्... |
काठमाडौंबाट धुन्चेका लागि गएको बस रसुवाको थाडेमा दुर्घटना काठमाडौं। काठमाडौंबाट रसुवाको धुन्चेका लागि गएको यात्रु बाहक बस शनिबार रसुवाको थाडे भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको छ।
रसुवाको धुन्चे नजिकैको थाडे भन्ने स्थानमा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। प्रहरीका अनुसार प्रदेश ३–०३००५–९४६५ नम... |
स्कुटरको ठक्करले सहचालकको मृत्यु भक्तपुर । अरनिको राजमार्गअन्तर्गत भक्तपुर नगरपालिका–१ सिर्जनानगरमा स्कुटरले ठक्कर दिँदा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको एनएल ०१ एडी ५९१८ नंको कन्टेनरका सहचालकको मृत्यु भएको छ ।
कन्टेनर गाडी पछाडि सार्ने क्रममा ठाउँ माग्दै गरेका सहचालक फरकुवावाद भारतका २५ वर्षीय नरेन्द्र पाललाई काठमा... |
दाङमा लागुऔषध कारोवार बढ्दो लुम्बिनी । ङमा लागुऔषध कारोवार बढिरहेको छ । चालू आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा ११ लागुऔषधका मुद्दा दर्ता भएका छन् । यसमा २१ पुरुष, चार महिलालाई पक्राउ गरिएको छ । यस्तै पाँच सेवनकर्ता, तीन बिक्री वितरण र तीन ओसारपसारको रूपमा पक्राउ परेका छन् ।
चालू आवको अहिलेसम्म तीन किलोग्राम अफिम, आठ ... |
सिन्धुपाल्चोकको सुनकोशीमा जीप दुर्घटना, ७ जना घाइते सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा आज बिहान बलेरो जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।
घाइतेमध्ये एक जनाको टाउकोमा गहिरो चोट लागेकाले उपचारको लागि काठमाडौँ लगिएको र अरुको अवस्था सामान्य रहेको इलाका प्रहरी ... |
कविता – “कठघरामा उभिएको म” – अस्मिता आचार्य मिथ्या पुज्नेहरुमाझ
साँचो बोल्दा
फटाहा बनेको म,
कहिल्यै निरअपराध साबित भइन
झूठको अदालतमा।
तिमीहरुले पुज्ने ढुङ्गा ढोग्दिन
आफ्नो देउता आफैं रचेको हुन्छु ।
तिमीहरुझैं सर्वज्ञाता हुने भ्रममा बाँच्दिन
अज्ञानी हुनुको अभिमान सँगै लिएर मर्छु ।
सदियौं देखी सहिरहेछु सास्ती अझै
बारबार ... |
धनुषा बम विस्फोटका योजनाकार पक्राउ धनुषा । धनुषामा एक प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु भएको बम विस्फोटका योजनाकार पक्राउ परेका छन् । प्रहरीले मुख्य योजनाकार मानेका आदम राइन पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा बम विस्फोटको करिब तीन सातापछि घटनाको मुख्य योजनाक... |
भरुवा बन्दुकसहित दुई पक्राउ धरान । बराह सबडिभिजन वन कार्यालय चतराले एक नाल भरुवा र गोलीसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । वन गस्ती गर्ने क्रममा बराह क्षेत्र नगरपालिका–३ बस्ने ४५ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय पे्रम कार्कीलाई पक्राउ गरिएको बराह सबडिभिजन वन कार्यालय चतराका अधिकृत शिवलाल बिकले जानकारी दिए ।
शिवलाल... |
ईन्जा द्वारा पुरस्कारका लागि आवेदन आह्वान डिसी नेपाल वासिंगटन डिसी ।
प्रिय पत्रकार तथा लेखक मित्रहरु,
पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल (ईन्जा) द्वारा प्रदान गरिने १ हजार अमेरिकी डलर राशीको ईन्जा सामुदायिक पत्रकारिता पुरस्कारकालागि जनवरी १ , २०२० वाट आवेदन खुल्ला भइसकेको छ । त्यसैले इच्छुक पत्रकार तथा लेखकहरुले सन् २... |
विमानस्थलमा भारतीय नागरिकको तलासी गर्दा भित्री वस्त्रमा भेटियो एक किलो सुन काठमाडौं। भित्री बस्त्रमा सुन लुकाएर ल्याउने भारतीय नानगरिकलाई बिहीबार प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रामत्रिपाल शाहका अनुसार भारतीय नागरिकले नौलो तरिका अपनाएर एक... |
पाँच किलो चरेससहित पक्राउ काठमाडौं । काठमाडौँको नागढुङ्गाबाट झण्डै पाँच किलो चरेससहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यहाँको चन्द्रगिरि नगरपालिका–२ नागढुङ्गाबाट चार किलो ८ सय ग्राम चरेससहित मकवानपुर थाहा नगरपालिका–७ का ५९ वर्षीय भगवान् खत्रीलाई आज प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खट... |
दुर्घटनामा दुईको मृत्यु कास्की । पोखरामा बुधबार बिहान भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
पोखरा महानगरपालिका–१४ चाउथेमा बिहान अन्दाजी २ः५० बजेको समयमा बस, जिप र मोटरसाइकल एकापसमा ठोक्किँदा जिप चालक पोखरा–२९ बस्ने ३६ वर्षीय सरोज लामा र मोटरसाइकल चालक तनहुँ थप्रेक घर भई हल पोखरा च... |
बाराको पिलुवास्थित एनसेलको टावरमा आगजनी बारा। बाराको जितपुर सिमरा उपमहानगरपालिका– १६ पिलुवास्थित एनसेल टावरमा आगजनी भएको छ।
सशस्त्र औद्योगिक सुरक्षा बलको ३०० मिटर पूर्वमा रहेको सो टावरमा मङ्गलबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए।
आगजनी कसले गर्यो भ... |
भरतलाल र पुष्करलालका नाममा एक लाख राशीको अवार्ड घोषणा काठमाडौं। सुप्रसिद्ध समाजसेवी तथा व्यवसायी स्व. भरतलाल श्रेष्ठ र पत्रकार तथा सञ्चार उद्यमी स्व. पुष्करलाल श्रेष्ठको नाममा कामना न्यूज पब्लिकेसन्स प्रालिले सम्मान अवार्ड स्थापना गरेको छ।
सो अवार्ड यही पुस १९ गते सीजी इन्टरटेनमेन्टको प्रस्तुतिमा राजधानीमा हुने गोदरेज ... |
तमु ल्होसारको विदा कटौति गरिएकोमा अमेरिकामा आक्रोश डिसी नेपाल वासिंगटन डिसी ।
तमु ल्होसारको उपलक्ष्यमा अमेरिकाको भर्जिनियामा आयोजित कार्यक्रममा नेपाल सरकारले तमु ल्होसारको विदा कटौति गरेकोप्रति राजदूतसमक्ष आक्रोश पोखिएको छ । तमु ल्होसारको उपलक्ष्यमा तमु धीं भर्जिनियाले डिसेम्बर २९ मा आयोजना गरेको सो कार्यक्रममा मन्तव्य... |
लागुऔषधसहित पक्राउ भक्तपुर। महानगरीय प्रहरी वृत्त थिमिले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सर्लाही लालबन्दी नगरपालिका–१ घर भई हाल मध्यपुरथिमि–१ लोकन्थली बस्ने वर्ष २६ को धर्मेन्द्रकुमार कुशवाहालाई पक्राउ गरेको प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।
प्रहरीले पक्राउ गरेका कुशवाहको कोठामा छापामा मार्दा ल... |
छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु काठमाडौं । सप्तरी, डोटी, सुनसरी, भोजपुर, चितवन र बाँकेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।
सप्तरी, सुरुङ्गा नगरपालिका–५ स्थित सडकमा ना.७ ख ३७०२ नम्बरको ट्याङकरले स.२ प ६५८८ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा गम्भीर घाइते... |
घुस लिएको अभियोगमा पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग १५ हजार घुस लिएको अभियोगमा वीरगञ्ज महानगरपालिकाको कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर राकेशकुमार जैसवाललाई पक्राउ गरेको छ ।
आयोगका अनुसार जैसवालले उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरी दिएबापत सेवाग्राहीसँग घुस माग गरेको भ... |
तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । केहीबेरअघि घरमा कोही नभएको मौका छोपी स्थानीयवासी इन्द्र चुनाराले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी ... |
अबको जनगणनामा राउटेलाई पनि समेटिने सुर्खेत । राउटेको यकिन सङ्ख्या कति छ ? जनगणना अद्यावधिक गर्ने केन्द्रीय तथ्याङ्क विभागसँग यसको उत्तर छैन । यही प्रश्न राउटे अगुवालाई सोध्दा पनि सिधा जवाफ आउँदैन । ‘टाउको गन्न हुन्न’ भन्ने मान्यताका कारण राउटे समुदाय अहिलेसम्म राष्ट्रिय जनगणनामा अटाउन सकेको छैन ।
सरकारले १२ औँ राष्ट्रि... |
तीनकुनेमा वृद्धालाई ठक्कर दिएर भागेको टिप्पर क्षेत्रपाटीबाट नियन्त्रणमा काठमाडौँ । काठमाडौँको तीनकुनेमा एक वृद्धालाई ठक्कर दिएर भागेको टिप्पर क्षेत्रपाटीमा फेला परेको छ ।
शनिबार राति नाम नखुलेकी वृद्धालाई ठक्कर दिएर भागेको बा ३ क १७४२ नम्बरको टिप्परलाई क्षेत्रपाटीबाट नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले... |
मोहनले हराए जापानी बक्सरलाई टोकियो, जापान । किक बक्सिङ खेलका नेपाली खेलाडी मोहन ड्रागनले जापानी बक्सरलाई पराजित गरी बिगव्याङ ३७ को उपाधि जितेका छन् ।
नेपाली झण्डा फहराउदै रिङमा गएका उनले तीन चरणको भिडन्तमा जापानी बक्सरलाई हराउन सफल भएका थिए ।खेल टोकियो डोममा रहेको कुराकोएन हलमा भएको थियो । निर्णायकले प्रदर्शित खेलका आध... |
काठमाडौँको मीनभवनमा सवारीको ठक्करबाट एक जनाको मृत्यु काठमाडौँ । काठमाडौँको मीनभवनमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
शनिबार राति नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एक वृद्धाको ज्यान गएको प्रहरीले जनाएको छ।
ज्यान गुमाउने वृद्धाको परिचय र ठक्कर दिने सवारी साधनको नम्बर पनि नखुलेको प्रहरीले ज... |
जर्मनीमा यसरी हुर्किदा रहेछन् बालबालिका दीपक धिताल, जर्मनी
हामी जर्मनीको एक सानो सहर कुस्कहाफेनमा बस्छौं । यहाँ बच्चा जन्मिएपछि उसलाई गाडीमा राख्ने सिटदेखि उसको सुरक्षाका लागि चाहिने सम्पूर्ण व्यवस्था अनिवार्यरुपमा गर्नैपर्ने हुन्छ । बच्चा जन्मेको करिब ३ महिना पुगेपछि अभिभावकले पौडी खेलाउन स्वीमिङ पुलमा लैजाने गर्दछन ।... |
ललितपुरको कबाडी कारखानामा आगलागी ललितपुर । ललितपुर नगरपालिका–३ सानेपास्थित कबाडी कारखानामा भीषण आगलागी भएको छ ।
प्रहरी सहायक निरिक्षक पुरन बर्देवाका अनुसार आज बेलुकी करीब ८ः१५ बजेतिर लागेको आगो नियन्त्रणका लागि काठमाडौँ, भक्तपुर, ललितपुरका ६ दमकल, केही पानीट्याङ्कर प्रयोग गरिएको छ ।
आगो नियन्त्रण अहिलेसम्म ६० प्रतिशत भ... |
पाल्पामा टिपरसँग ठोक्किएर स्कुटर चालकको मृत्यु बेझाड । टिपरसँग ठोक्किएर पाल्पाको तिनाउमा स्कुटर चालकको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३ ड्यामसाइटस्थित सिद्धार्थ राजमार्गमा टिपरलाई ओभरटेक गर्दा स्कुटर चालक बुटवल उपमहानगरपालिका–१३ रुपन्देहीका २५ वर्षीय सिद्धान्त थापाको शनिबार मृत्यु भएको छ ।
पाल्पाबाट बुटवलतर्फ जाँदै ग... |
घुस दिएको अभियोगमा पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शान्ति सुरक्षाको काममा खटिएका प्रहरीलाई घुस दिन खोजेको अभियोगमा वीरगन्ज महानगरपालिका २ छपकैयाका अम्बेया खातुनलाई पक्राउ गरेको छ ।
वीरगन्जबाट हेटौडा जाँदै गरेको भाडाको बसमा भन्सार छलेर आयात गरेको लत्ता कपडा नियन्त्रणमा लिए पश्चात् ती सामान छुटाइदिन ... |
ईञ्जा कार्यसमिति पुनर्गठन, पुरस्कारका लागि आवेदन माग वासिङ्टन डिसी, अमेरिका । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (ईञ्जा) ले आगामी दुई वर्षका लागि ग्लोबल कमिटी र युरोप तथा एशिया महादेशीय कमिटीहरुको चयन गरेको छ ।
वरिष्ठ पत्रकार गुणराज लुइटेलको अध्यक्षतामा निर्वाचित ग्लोवल कमिटीको वरिष्ठ उपाध्यक्षहरुमा सुनिलमणि दा... |
तारकेश्वरमा फोहोर बोक्ने टिपर पल्टिँदा चालक र सह–चालकको मृत्यु काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–३ पोटगाउँस्थित सडकमा ना२क ३३८ नम्बरको फोहोर बोक्ने टिपर अनियन्त्रित भई पल्टिँदा आज दुई जनाको मृत्यु भएको छ।
टिपर सडकबाट करिब ५० मिटर तल खसेर भएको दुर्घटनामा चालक मकवानपुर घर भएका ३० वर्षीय माइला लामा र सहचालक धादिङ ... |
जापानबासी संखुवासभालीद्वारा गाउंमा ब्लड बैंक खोल्न सहयोग डिसी नेपाल
जापान । संखुवासभाका विभिन्न गाउंबाट काम र अध्ययनका लागि जापान पुगेका नेपालीहरुले संखुवासभामा ब्लड बैंक खोल्न १ लाख १ हजार ५ सय जापानी येन सहयोग गरेका छन् । विरामी गाउंलेहरुलाई सदरमुकाम खांदबारीको अस्पतालमा पु¥याउंदा पनि रगतको अभावले कतिपयको मृत्यु हुने... |
हत्या आशङ्कामा दुई पक्राउ जुम्ला । चन्दननाथ नगरपालिका–३ डाँडाकोट गाउँका ५० वर्षीय परबहादुर कामीको हत्या आशङ्कामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गुठीचौर गाउँपालिका–३ गज्याङकोटका २८ वर्षीय दल रावत र सोही गाउँपालिका–५ का २३ वर्षीय उपेन्द्र भण्डारीलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो ।
“नियन्त्रणमा लिएकाहरु... |
टिपर पल्टिँदा दुई जनाको मृत्यु काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका–३ पोटगाउँस्थित सडकमा ना२क ३३८ नम्बरको फोहोर बोक्ने टिपर अनियन्त्रित भई पल्टिँदा शुक्रबार दुई जनाको मृत्यु भएको छ ।
टिपर सडकबाट करिब ५० मिटर तल खसेर भएको दुर्घटनामा चालक मकवानपुर घर भएका ३० वर्षीय माइला लामा र सहचालक धादिङ गल्छीका २५ वर्षीय कमल लाम... |
मकवानपुर दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो हेटौंडा । मकवानपुरमा शुक्रबार भएको सुमो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।
रौतहटबाट काठमाडौँका लागि जाँदै गरेको सुमो मकवानपुरमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु ह... |
सुमो दुर्घटनामा तीनको मृत्यु हेटौँडा। मकवापुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ ओखरेडाँडा नजिक सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु र पाँच घाइते भएका छन्।
चन्द्रनिगापुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना१ज ३४३३ नंको सुमो अन्दाजी ३०० मिटर तल खसी आज दुर्घटना भएको थियो। मृतकको सनाखत हुन नसकेको भीमफेदी प्रहरीले जनाए... |
अख्तियारमा स्थानीय तहका उजुरी धेरै नेपालगञ्ज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयमा स्थानीय तहका उजुरी धेरै परेका छन्। बाँके, बर्दिया र दाङ कार्य क्षेत्र रहेको अख्तियारको नेपालगञ्जस्थत सम्पर्क कार्यालयमा आर्थिक बर्ष २०७६/७७ को पहिलो पाँच महिनामा परेका ४३३ उजुरीमध्ये करिब आधा स्थानीय तहका ... |
महिनावारी महिलालाई छाउगोठमा राख्नेलाई कारवाही डोटी। जिल्लामा भएका छाउगोठ हटाउन जिल्ला प्रशासन कार्यालयले उर्दी जारी गरेको छ।
महिनावारी भएकी महिलालाई छाउगोठमा राख्नेलाई कारवाही गर्ने भन्दै प्रशासन कार्यालय ले यस्तो उर्दी जारी गरेको हो। जिल्लामा रहेका छाउगोठ हटाउन जिल्लाव्यापी अभियान चलाइएको जिल्ला प्रशासन कार्यालयले जना... |
दुर्घटनामा एकको मृत्यु बनेपा । धुलिखेल नगरपालिका–११ पात्लेखेतस्थित बिपी राजमार्गमा बिहिबार अपराह्न सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–८ की अन्दाजी २५ वर्षीया मीनाकुमारी बोगटी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको... |
भन्सार छलेर ल्याएकोे सामानसहित दुई पक्राउ काठमाडौं । नेपाल प्रहरीले भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–२५ टङ्गालस्थित हरिबहादुर श्रेष्ठको घरमा भन्सार छलेर अवैध रुपमा लुकाएर राखेको रु ५५ लाख मूल्य बराबरको सामान र नगदसहित दुई जनालाई बुधब... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.