content
stringlengths
31
27.4k
सुर्खेतको छिन्चुमा फोर्स गाडीको ठक्करबाट एक जनाको मृत्यु, बजार अशान्त सुर्खेत। सुर्खेतको भेरी–गंगा नगरपालिका १२ मा रहेको छिन्चु बजारमा मंगलबार राति फोर्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा ३ ख ६३५२ नम्बरको फोर्स गाडिले ठक्कर दिँदा भेरी–गंगा नगरपालिका ४ का ३२ वर्षीया राजु बोहोराको मृत्यु भएको हो। आफ्नो भे ४ प ६३३८ न...
राष्ट्रपतिद्वारा ३२९ कैदीको कैद मिनाहा काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गरेकी छन् । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यही फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश थेवेसहित उक्त सङ्ख्याका कैदीको कैद मिनाहा गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा मंगलबार जारी विज्ञ...
दुर्घटनामा दुई भारतीयको मृत्यु सप्तरी । सप्तरीको बोदे बसाइन नगरपालिका–४ गौरास्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी दुई भारतीय नागरिकको मृत्यु भएको छ । बोदे बसाइनबाट विष्णुपुरतर्फ जाँदै गरेको ना१क ५५२७ नम्बरको टिपरको ठक्करले विपरीत दिशाबाट आउँदै गरेको स १ ह ३७९५ नम्बरको अटोमा सवार दुई भारतीयको मृत्यु भएको सप्तरी प्...
null
मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु कलैया। मोटरसाइकल दुर्घटनामा परी बारामा तीन जनाको मृत्यु भएको छ । लङ्गडाचोकबाट कुडवातर्फ जाँदै गरेको लु२१प ६९६३ नंको मोटरसाइकलमा सवार पतरौता नगरपालिका–९ कलावंजरका ३५ वर्षीय मञ्जय ठाकुरको मोटरसाइकल दुर्घटनामा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले जानकारी दिए। ...
अख्तियारद्वारा घुस लिएको अभियोगमा मुद्दा दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय विराटनगर मोरङका तत्कालीन डिभिजन प्रमुख जीतेन्द्रकुमार चौधरीले पदीय मर्यादाविपरीत सडकका विभिन्न आयोजनामा अनियमितता गरी अकूत कमाएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले ठेकेदारसँग मिलेर सम्पत्ति ...
पत्रकार कमल पौडेलको सहयोगार्थ पहिलो दिननै २ हज़ार डलर उठ्यो , २० हजार डलर उठाउने उदेश्यले साताव्यापी अभियान चलाइने डिसी नेपाल भर्जिनिया, अमेरिका । व्लड क्यान्सरवाट पीडित मकालु टेलिभिजनका समाचार सम्पादक कमल पौडेलको उपचारमा सहयोग पुर्याउने उदेश्यले वनाइएको गोफन्डमीमा पहिलो दिननै २ हजार डलर उठेको छ । २० हजार डलर उठाउने लक...
बैधानिक, अवैधानिक सबै बासिन्दालाई अमेरिकी जनगणनामा सामेल हुन बानाको आग्रह डिसी नेपाल वासिंगटन डिसी । अमेरिकामा बसोवास गर्दै आएका नेपाली समुदायलाई केही सातादेखि नै शुरु हुन लागेको अमेरिकाको राष्ट्रिय जनगणनामा सहभागी हुन मेरिल्याण्डस्थित नेपालीहरुको संस्था बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका(वाना) ले आग्रह गरेको छ ।...
चोरीको मोटरसाइकलसहित दुई पक्राउ काठमडौं । चोरीका मोटरसाइकलसहित पक्राउ परेका दुई जनालाई आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङ थाँक्रेका विमल तामाङ र सानुकान्छा तामाङ रहेको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए । मोटरसाइकल धनीको निवेदनका आधारमा खोजी गर्ने क्रमम...
अविरल वर्षाका कारण यूकेमा बाढीको डर बीबीसी । यूकेमा निरन्तर अविरल वर्षा र तीव्र गतिको हावाहुरीका कारण जीवनको क्षति हुनसक्ने सम्भावना रहेको भन्दै दक्षिणी वेल्समा रातो सङ्केत को चेतावनी जारी गरिएको छ। नदीहरूमा जलस्तर बढ्न थालेपछि यूकेभर ३०० वटाभन्दा बढी बाढीको चेतावनी जारी गरिएको छ। आइतवार रातिसम्मका लागि रातो सङ्केत ले ...
दुर्घटनामा एक जनाको मृत्यु, सात घाइते परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–३ मा शनिबार भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनवलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भारतीय कार अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो । मृत्यु हुनेमा कारमा सवार बारा जिल्ल...
ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु हेटौंडा । मकवानपुरको मनहरीमा शनिबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रूपन्देही धकदही गाउँपालिका –३ घर भएका २६ वर्षीय अकबर खान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नारायणगढबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख २३७ नम्बरको गोरु बोकेको ट्रक मनह...
कर्मचारीले टेरेनन् भनेर सुख पाइँदैन : हिमाल शर्मा सरकार गठन भएको दुई वर्ष पूरा भएको छ। अहिले मुलुकमा लामो समयपछि स्थिर सरकार गठन भएको छ। र, यो सरकारबाट जनताले धेरै अपेक्षा पनि गरेका छन्। पार्टीको केन्द्रीय समिति बैठकमा पनि सरकारको कामको विषयमा प्रश्न उठेका थिए। बैठकमा सरकारले गति लिन सकेन भन्ने हिसाबले धेरै चर्चा भएन। ...
चीन, भूटान र म्यान्माले एसीसी ईस्टर्न रिजन क्रिकेट नखेल्ने काठमाडौं । चीन, भूटान र म्यान्माले एसीसी ईस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सहभागी नहुने बताएका छन् । कोरोना भाइरसको कारण देखाउँदै तीनवटै देशको सरकारले उक्त प्रतियोगिता खेल्न खेलाडीलाई अनुमति नदिएपछि तीनै देशले अन्तिम समयमा आएर प्रतियोगिता खेल्न नसक्ने आयोजक रा...
विद्युत प्राधिकरणका सहायक प्रबन्धक अख्तियारको फन्दामा काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण सिन्धुली वितरण केन्द्रमा कार्यरत सहायक प्रबन्धक शेरबहादुर सुनारलाई घुससहित नियन्त्रणमा लिएको छ । निजले कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्न भइसकेपछि अन्तिम बिल भुक्तानीका क्रममा सेवाग्राहीसँ...
स्वर सम्राट नारायण गोपालको सम्मानमा उनका गीतहरु ‘फोनोग्राफ फर्म्याट’मा उपलब्ध वासिङ्टन डिसी, अमेरिका । वाईल्ड याक रेकर्ड्सले स्वर सम्राट नारायण गोपालका कालजयी गीतहरुलाई आफुनो वेवसाईटमा रि–स्टोर गरेको छ। नारायण गोपालका १० कालजयी गीतहरुलाई ‘फोनोग्राफ फर्म्याट’मा रेकर्ड गरेर उपलब्ध गराएको हो। ती गीतहरुमा एउटा मान्छेको, यत...
तस्करीका कपडाको गाडी सहित चालक पक्राउ झापा । झापा प्रहरीले ६० लाख बराबरको अवैध रुपमा भित्र्याउन लागिएको सारी र अन्य कपडाको चाङ बरामद गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी गाडी सहित सामान र चालकलाई सार्वजनिक गरेको हो । झापा जिल्लाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार बिहीबार बिहान अन्दाजी ८ः५० बजेको समयमा ...
गोल्छाले नै किन उठाए महासंघप्रति आर्थिक अनियमितताको प्रश्न ? काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आफ्नै संस्था महासंघप्रति आर्थिक अपारदर्शिताको गम्भीर प्रश्न उठाएका छन्। उनले महासंघको अकाउन्टिङ प्रणाली अपारदर्शी भएको खुलासा गरेका हुन्। विराटनगरमा बिहीबार आयोजित महासंघकै एक कार्यक्रममा...
घुस लिएको आरोपमा दुई जना पक्राउ काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, नवलपरासी (सुस्तापूर्व)मा कार्यरत सहायक वन अधिकृत र सोही कार्यालयका कार्यालय सहयोगीलाई बिहिबार घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ । आयोगको बुटवलबाट खटिएको टोलीले टेण्डर काठ उठाएबापत सेवाग्राहीसँग रु दुई लाख घुस लिएको आरोप...
म्याराथनबाट पोखरालाई विश्व मानचित्रमा स्थापित गरिँदै कास्की । विश्वका विभिन्न चर्चित शहरको नाममा आयोजना हुने ‘सिटी म्याराथन’को अवधारणालाई अनुसरण गर्दै आएको ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ले पोखरालाई विश्वमा चिनाउन मद्दत पु¥याएको छ । विसं २०५८ मा खेलकुदको विकास गर्ने उद्देश्यले स्थापना भएको भूतपूर्व खेलाडी मञ्च नेपालले...
एयरबसको घाटा १ अर्ब ३६ करोड युरो पेरिस । फ्रान्समा मुख्यालय रहेको विश्वप्रसिद्ध हवाईजहाज निर्माता कम्पनी एयरबसले सन् २०१९ मा आफ्नो खूद घाटा १ अर्ब ३६ करोड युरो पुगेको बिहीबार जनाएको छ । घुसखोरी काण्ड बापत भुक्तानी गर्नु परेको ३ अर्ब ६० करोड युरो जरिवाना तथा ए४००एम मोडेलको नयाँ विमान निर्माणमा भएको अतिरिक्त लगानीका कारण...
लागुऔषधसहित पाँच जना पक्राउ भक्तपुर । भक्तपुरको मध्यपुरथिमि र सूर्य विनायकबाट लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ चार दोबाटोबाट तीन र सूर्यविनायक नगरपालिका–१ सिरुटारबाट दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिए। लागुऔषध नाइट...
भरुवा बन्दुकसहित पक्राउ जाजरकोट । भरुवा बन्दुकसहित डोल्पा प्रहरीले एकलाई पक्राउ गरेको छ । नियमित गस्तीको क्रममा रहेको प्रहरीले ठूलीभेरी नगरपालिका–२ लोचा जङ्गलमा पुग्दा ठूलीभेरी नगरपालिका–४ तिप्ला घर भएका २८ वर्षीय खडकबहादुर रोकायलाई हतियारसहित पक्राउ गरेको हो । उनको साथबाट एक थान भरुवा बन्दुक, घरेलु चक्कु एक थान, बारुद...
अवैध यौन सम्बन्धले लियो ज्यान विराटनगर । दुई छोरीकी एक आमाले अवैध यौन सम्बन्धका कारण ज्यान गुमाउनु परेको छ । यही माघ २४ गते विराटनगर–१२ मलङ्गवाको चक्रपथस्थित उखुबारीमा एक महिलाको बेवारिसे शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय मोरङले ती महिलाको हत्या भएको जनाएको छ। महिलाको ज्यान जानुको कारण अवैध यौन सम्बन्ध रहेको प...
पुनःस्थापना केन्द्रमा उपचार गराउन पुगेकी महिलामाथि गार्डले गिद्देनजर लगाएपछि… काठमाडौं। पुनःस्थापना केन्द्र भनेपछि सजिलै बुझ्न सकिन्छ त्यो एउटा सुरक्षित ठाउँ हो। समाजमा व्याप्त लागुऔषध तथा दुर्व्यनीमा फसेकालाई सुधार गृहमा राखिन्छ र नयाँ जीवन दिइन्छ। नयाँ जीवनका लागि पुनःस्थापना केन्द्रमा रहेकाहरु नै असुरक्षित हुन्छन भन...
सिन्धुलीको टोड्केमा दाउरा बोकेको ट्याक्टर दुर्घटना, एकको मृत्यु सिन्धुली । दुधौली नगरपालिका–४ स्थित डकाहा चकमके सडकखण्डको टोड्केमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु र १३ घाइते भएका छन्। मृत्यु हुनेमा दुधौली नगरपालिका–१ गिचियानीका ७० वर्षीय ब्रमहलाल धामीको रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी न...
विद्युतीय झड्काबाट एकको मृत्यु सिन्धुली । दुधौली नगरपालिका–१० पटियानिमा विद्युतीय झड्कामा परेर युवाको मृत्यु भएको छ । विद्युतीय झड्का लागेर गम्भीर घाइते भएका ३६ वर्षीय कृष्ण कटुवालको शनिबार उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका बताए । पटियानीस्थित सार्वजनि...
सवारी दुर्घटनामा १९ घाइते दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा आज बिहान भएको सवारी दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख ६२६८ नं को ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ४४२४ नं को बस एकआपसमा ठक्कर खाँदा बस चालकसहित १९ यात्रु घाइते भएका हुन् ।...
null
देउराली नजिकै बस र जीप ठोक्किदा एकको मृत्य राँझा । नेपालगञ्ज सुर्खेत जोड्ने रत्नराजमार्गको देउराली नजिकै बस र जीप एकआपसमा ठोक्किँदा गएराति एकको मृत्यु भएको छ। कोहलपुरबाट बर्दियाको बबईतर्फ जाँदै गरेको भे १ च १६३१ नम्बरको जीपलाई सुर्खेतबाट आउँदै गरेको भे १ ख २७५९ नम्बरको बसले ठक्कर दिँदा जीप चालक राजकुमार चौधरीको मृत्यु ...
कार सिकाउँदा एकको मृत्यु बैतडी । कार सिकाउँदै गर्दा दुर्घटना हुँदा गएराति एक जनाको मृत्यु तथा एक घाइते भएका छन् । मृत्यु हुनेमा कारधनि दशरथचन्द नगरपालिका–४ शाहीलेकका २८ वर्षीय हरिश तिरुवा रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । दुर्घटनामा परी कृषि विकास बैंक शाखा शाहीलेक बै...
जन्तीबोकेको ट्याक्टर दुर्घटना तीनको मृत्यु चार घाइते गलकोट । बागलुङ जिल्लाको तमाखोला गाउँपालिकामा बिहीबार साँझ भएको ट्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ग १ त ५७६२ नम्बरको ट्याक्टर तमानखोला–३ को बुलबुलेमा दुर्घटना हुँदा म्याग्दीको मालिका गाउँपालिका–२ का २१ वर्षीया रीता पुन, ५२ वर्षीया मनकुमारी पुन र ५७ वर्षीय ...
तीन दिन भइसक्दा पनि उठेन वडाध्यक्षको शव अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पद्मबहादुर धामीको शव फेलापरेको तीन दिन भइसक्दा परीक्षण हुन सकेको छैन । धामीको २१ गते बिहान गैरीगाउँस्थित गोठछानामा शव फेला परेको थियो । हत्याराको पत्ता नलागेसम्म शव उठाउन नदिने आफन्तको अडानका कारण शवको परीक्षण हुन नसकेको हो ।...
जलाएर मारिएका व्यक्ति भारतीय सुरुङ्गा । परालको कुन्यूमा जलाएर हत्या गरिएको भनिएका व्यक्ति भारतीय नागरिक सुभान शेख भएको खुलेको छ । बिर्तामोड नगरपालिका–२ चारपानेमा डेरा गरी बस्ने अन्दाजी ४० वर्षीय शेख भारतीय हुन् । शेखकी श्रीमती सुष्माले जलेका व्यक्तिको औंठी, चप्पल, स्वीटर र औंलाका आधारमा आफ्ना श्रीमान् भएको भन्दै सनाखत ...
सिमेन्ट उद्योगको धुलो, धुवाँ र ध्वनि प्रदूषणबाट आजित दाङ । घोराही उपमहानगरपालिका–४ मा सञ्चालित घोराही सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नेतर्फ कबुनै ध्यान नदिँदा अहिले स्थानीयवासी त्यसको विरोधमा उत्रिएका छन्। सिमेन्टको धुवाँ, धुलो र ध्वनिले आजित भएपछि त्यहाँका स्थानीयवासीले उद्योग प्...
नागढुङ्गाबाट २२ लाखको मोबाइलसहित विदेशी नागरिक पक्राउ काठमाडौं । प्रहरीले झण्डै २२ लाखको मोबाइलसहित एक जना विदेशी नागरिकलाई मंगलबार नागढुङ्गाबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले १ सय ८९ थान मोबाइलसहित तिब्बतीयनमुलका ४० वर्षीय स्याङ्ग्याल ग्यलाई प...
जलाइएको शव फेला सुरुङ्गा । झापाको बिर्तामोड नगरपालिका– २ चारपाने नजिकै खेतमा आज एक व्यक्तिको शव फेला परेपछि प्रहरीले तीनजनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । चारपाने निवासी रहमान शेखका ज्वाइँ हराएको र नजिकै खेतमा पुरुषको शव जलेको अवस्थामा फेला परेपछि रहमानसहित उनकी श्रीमती र छोरी सुष्मालाई इलाका प्रहरी कार्यालय अन...
पर्वत समाज अमेरिकाको नयाँ कार्यसमिति गठन बाल्टिमोर, मेरिल्यान्ड सामाजिक सेवामा सक्रिय संस्था पर्वत समाज अमेरिकाको नयाँ कार्य समितिले आफ्नो कार्यभार सम्हालेको छ । सामाजिक अभियन्ता धन प्रसाद गुरुङ(बिरबल)को अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो । सो समितिमा बरिस्ठ उपाध्यक्ष कृष्ण कुमार जोशी ,उपाध्यक्ष गोपाल चन्द्र लामिछ...
सुर्खेतमा बोलेरो जीप दुर्घटना, एक जनाको मृत्यु, १३ जना घाइते सुर्खेत।  सुर्खेतको बराहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाको वडा नं  १४ को सिमाना फेदखोलामा मंगलवार बोलेरो जीप दुर्घटना हुँदा एक जनको मृत्यु भएको छ, १३ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। कर्णली प्रदेश ००२–००१ ज ००१५ नम्बरको...
ट्याक्टर दुर्घटनामा एकको मृत्यु बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–९ बलघासमा ट्याक्टर दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ । बडिगाड बलघासको बडिगाड खोलाबाट गैरीगाउँतर्फ ढुङ लिएर गएको ध १ त ३७५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १८ वर्षीय सहचालक आश्विन विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागल...
भन्सार कार्यालयका नायब सुब्ब घुस सहित पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनकपुर भन्सार कार्यालयका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर भन्सार कार्यालयका नायब सुब्बा अहमद राज अन्सारी रहेका छन् । अख्तियारले अन्सारीलाई सोमबार साँझ १ लाख ५० हजार घु्स सहित रंगेहात पक्राउ गरेको हो ।...
धादिङबाट २० किलोग्राम लागुऔषध चरेस सहित ५ जना पक्राउ धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले २० किलोग्राम लागु औषध चरेस सहित ५ जनालाई पक्राउ गरेको छ । बेनिघाट रोराङ ४ स्थित मलेखु जाने आउने कच्ची सडकमा लागु औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरीकार्यालय गजुरी समेतबाट खटिएको प्रहरीको टोलीले उनिहरुला...
पचपन्न किलो गाँजासहित ६ जना पक्राउ सिन्धुली । सिन्धुलीमा ५५ किलो गाँजासहित ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले यही माघ १८ गते गाँजासहित छ जनालाई पक्राउ गरेको हो । सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै पक्राउ गरिएका व्यक्ति र गाँजाको परिमाणका बारेमा सार्वजनिक गरेको हो । पक्राउ पर्न...
अदालतले दियो एसएसपी राणालाई ५ दिन थुनामा राख्न अनुमति काठमाडौं । बलात्कारको आरोप लागेका नेपाल प्रहरीका एसएसपी सौरभ राणालाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । इटहरीको एक होटलमा आफूमाथि बलात्कार भयो भनि महिलाले किटानी जाहरी दिए पछि राणाले प्रहरी सामु आत्मसमर्पण गरेका थिए । एसएसपी राणाले आरोपमा सत्यता नभएको बता...
प्रमुख जिल्ला अधिकारी जब ५ वटा मुद्दामा मुछिए… काठमाडौं । अख्तियार दुरुपयाग अनुसन्धान आयोगले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालविरुद्ध ५ वटा मुद्दा दायर गरेको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै रिजालविरुद्ध ४ वटा घुस र १ वटा अनुगमनमै नगई भत्ता बुझेको आरोपमा विशेष अदालत काठमाडौमा मुद्दा दायर...
एकतर्फी प्रेममा पागलझैं पछि लागेका विवाहित पुरुषले २४ वर्षे शिक्षिकालाई जिउँदै जलाइदिए काठमाडौं। २४ वर्षकी एक शिक्षिकाले एकतर्फी प्रेमका कारण गम्भीर परिणाम भोग्नु परेको छ । एकतर्फी प्रेममा पागल २७ वर्षका एक विवाहित पुरुषले उनलाई जिउँदै जलाएका छन् । युवतीले विवाह गर्न अस्वीकार गरेपछि आक्रोशित ती पुरुषले जिउँदै जलाएका हु...
जीपको ठक्करबाट बालकको मृत्यु सुर्खेत। पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत भैरबी गाउँपालिका २ रावतकोटमा जीपको ठक्करबाट आइतबार राति एक बालकको मृत्यु भएको छ। डाडीमाडी बजारबाट दैलेख सदरमुकामतर्फ आउँदै गरेको लु १ च ६२९२ नम्बरको बोलेरो जीपले सडकमा खेलिरहेका ४ वर्षीय प्रकाश थापालाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते बालकको दै...
अपहरण गरी १६ लाख फिरौती माग्ने एक युवक पक्राउ भक्तपुर । आफ्नै मामाको छोराले आइतबार स्कुलबाटै ६ वर्षीया बालिका अपहरण गरी १६ लाख फिरौती माग्ने नासा कलेज तिनकुनेमा स्नातक तहमा अध्ययनरत अपहरणकारी युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–५ स्थायी घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ बस्ने २० ...
कैलालीको लम्की क्षेत्र विहानै देखि तनाव ग्रस्त लम्की । मोटरसाइकल दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको घटनालाई लिएर पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्कीचुहा सडकखण्ड आइतबार तनावग्रस्त बनेको छ । मोटरसाइकल दुर्घटना गराउने व्यक्तिको पहिचान गरी कारवाहीको माग गर्दै स्थानीयवासीले बिहानैदेखि अवरुद्ध पारेको सडक खुलाउने...
सुनसरीमा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो काठमाडौं । सुनसरीमा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । रामधुनी नगरपालिका–२ कृषिफर्मस्थित सडकमा बा.५ ख ३१५७ नम्बरको हाईस र ना.६ ख ७९५ नम्बरको बस एक आपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा परी हाइस चालक धादिङ बैरेनी–३ बस्ने दिप...
अनेसास न्यूह्यामसायरको सरस्वती पूजामा अमेरिकी पनि सहभागी डिसी नेपाल न्यूह्यामसायर । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्यूह्यामसायर च्याप्टरले शनिवार अमेरिकाको न्यूह्यामसायरमा सरस्वती पूजाको आयोजना गरेको छ | पंडितको शास्त्रीय मन्त्रोच्चारण सहित गरिएको उक्त पूजामा नेपाली , भारतीय र अमेरिकीहरूले टीका र प्रसाद ग्रहण गरेक...
चितवनमा सवारी दुर्घटना, २ जनाको मृत्यु, ९ घाइते चितवन । जिल्लामा भएका दुई दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी नौ जना घाइते भएका छन्। मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय पुरुष र आठ महिनाको शिशु रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार राति पूर्वपश्चिम राजमार्गअन्त...
बसको ठक्करबाट स्कुटर चालक आमाको मृत्यु, छोरी घाइते काठमाडौं। काठमाडौँको नागार्जुन नगरपालिका–१ रानीवनमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। नागार्जुन नगरपालिका–१ स्थित सडकमा शुक्रबार साँझ बा१ख ६६४५ नंको बसले बा ८५ प १४९३ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धादिङकी ४८ वर्षीय लीला घलेको घटनास्थलमै मृत्यु भएको हो...
मोटरसाईकल दुर्घटनामा परी सिन्धुलीमा २ जनाको मृत्यु सिन्धुली । मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीमा दुईको मृत्यु भएको छ। बिपी राजमार्गअन्तर्गत यहाँको कमलामाई नगरपालिका–७ माझइीटारमा प्रदेश नं २ को ०२–००१ प २५१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु स...
ट्रक र ट्याक्टर जुध्दा चालकको मृत्यु सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत सुब्बा कुनास्थित ट्रक र ट्याक्टर जुध्दा ट्याक्टर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्राक्टर चालक वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेत निवासी ३४ वर्षीय प्रेम कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक...
श्रीमतीले धकेल्दा श्रीमानको मृत्यु बलेवा । बागलुङको तमानखोला गाउँपालिका–१ बिसोकमा श्रीमतीले धकेलेर ठोकिँदा चोट लागेर श्रीमान्को मृत्यु भएको छ । सामान्य घरायसी विवादमा उनीहरुबीच कुटाकुट नै भएको स्थानीयवासीले बताएका छन् । श्रीमती भने गम्भीर घाइते भएकी छिन् । माघ १६ गते घरायासी विवादको क्रममा ६४ वर्षीय रविलाल विकले ६० वर्...
प्रहरीको सई हुँ भन्दै ठगी धन्दा चलाएपछि… काठमाडौं। भनिन्छ, चोर अगाडि हुन्छ प्रहरी पछाडि। तर, जब चोर नै प्रहरी बनेपछि कथा अर्कै बन्छ। ठगी धन्दा झन नाटकीय र रहस्यपूर्ण बन्छ। यस्तै नाटकीय ठगी धन्दा चलाउने एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीको नायब निरीक्षक (सई) हुँ भन्दै ठगी धन्दा चलाउने रामेछापको मन्थली नगरपालिकाका २६ वर...
पत्रकारले जाँच दिने व्यवस्था हटाइन्छ : सञ्चारमन्त्री विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जाँच दिनुपर्ने व्यवस्था हटाउने तयारी भइरहेको बताए । विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले पत्रकारको जाँच लिनेसम्बन्धी व्यवस्था हटाउने बताए। सञ्चारमन्त्री बाँस्कोटा...
चेक किर्ते गरी बैंकबाट पैसा निकाल्ने पक्राउ काठमाडौं । प्रहरीले चेक किर्ते गरी बैंकबाट २० लाख रुपैयाँ निकाल्ने एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरी ताहाचल सामुदायीक आवास व्यवस्थापन समाजका कार्यालय सचिव ५६ वर्षिय सन्तोष घिमिरेलाई चेक किर्ते गरेको आरोपमा पक...
रक्सी पिएर साथीको हत्या गरी फरार मियाँ पक्राउ काठमाडौं । आफ्नै साथीको हत्या गरी फरार भएको भनिएका व्यक्ति बुधबार पक्राउ परेका छन् । उनलाई तीन वर्षपछि पक्राउ गरिएको हो । वीरगञ्ज महानगरपालिका १६ का ३५ वर्षीय फिरोज मियाँलाई हत्या आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बुधबार पक्राउ गरेको हो । उनीमाथि विसं २०७२...
बाल यौन शोषणमा नेपाल ३९ स्थानमा काठमाडौं । बाल यौन शोषण र दुव्र्यवहारलाई लिएर ‘आउट अफ द श्याडो’ प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रतिवेदनअनुसार ४६.४ अङ्क प्राप्त गर्दै नेपाल ६० देशमध्ये ३९ स्थानमा रहेको छ । दक्षिण एशिया क्षेत्रमा बङ्गलादेश (३५.३) र पाकिस्तान (२८.६) भन्दा माथि तर भारत (५८.२) र श्रीलङ्का (५१.५) रहेका छन् ...
भर्जिनियाका नेपाली बालबालिकालाई आफ्नो समाजबारे सिकाउने प्रयास भर्जिनिया। स्थानीय नेपाली संस्था NACC को आयोजनामा अमेरिकामा भएका नेपाली बाल बालिकाहरु लाई आफ्नो भाषा, संस्कृति, सभ्यता र संस्कारमा कसरी सहभागी र समाहित गराउन सकिन्छ भन्ने उद्देश्यले भर्जिनियाको लोरटन स्थित दुर्गा मन्दिरमा आइतबार बृहत कार्यक्रम सम्पन्न भयो। क...
सुर्खेतमा गोली चल्यो ८ जना घाइते, बुधबार विहानसम्म कर्फ्यू सुर्खेत । टिपरले मोटरसाइकलाई ठक्कर दिएर चालकको मृत्यु भएपछि तनावग्रस्त बनेको कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मंगलबार साँझ ६ः३० देखि लागु हुने गरी कर्फ्यू लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक विज्ञप्ति जारी गर्दै कफ्र्यू लागेको जानकारी दिएको हो । ...
आफैले बोकेको बन्दुक पड्किँदा बर्दियामा १ जना प्रहरी घाइते काठमाडौं । बर्दियामा आफैले बोकेको बन्दुक पड्किँदा एक जना प्रहरी घाइते भएका छन् । विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्न गएका प्रहरीले आफैले बोकेको बन्दुक पडकिएको हो । प्रारम्भिक जानकारी आएको आए अनुसार प्रहरीको दाहिने खुट्टामा गोली लागेको छ । घाइते प्रहरीको परिच...
अपराध र प्रकृति बढ्योः महान्यायाधिवक्ता खरेल चितवन । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अपराध र यसको प्रकृति बढेको बताएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय भवनको आज यहाँ शिलान्यास गर्दै उनले अनुसन्धान फितलो भए अभियोजन पनि फितलो हुने भएकाले अपराधीले उन्मुक्ति पाउन सक्ने बताए । पाँच वर्षयता मुद्दाको वृद्धिदर ६५ प्रतिश...
भैरहवामा ३ वटा ट्रक ठोकिँदा घटनास्थलमै ३ जनाको मृत्यु, २ गम्भीर भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा आज तीन वटा ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन्। भैरहवा परासी सडकखण्डमा पर्ने रोहिणी गाउँपालिका–४ सिपागढमा भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि ...
हिउँले पुरिएका दुई युवकको शव फेला मेलम्ची । लाङटाङ राष्ट्रिय निकुञ्जमा ११ दिनदेखि बेपत्ता दुई युवकको शव सोमबार हिउँले पुरिएको अवस्थामा फेला परेको छ । गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल लामा र काठमाडौँ जोरपाटीका २० वर्षका जापान तामाङ हिउँमा पुरिएर मृत्यु भएको अवस्थामा भेट...
ओखलढुङ्गामा जीप दुर्घटना, एकको मृत्यु, तीन घाइते ओखलढुङ्गा। ओखलढुङ्गामा आज बिहान सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका छन्। चम्पादेवी गाउँपालिका–५ को सिद्धडाँडामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका ५५ वर्षीय सन्तोष विश्वकर्माको घटनास्थलमै ज्यान गएको हो। गाउँबाट ...
बिरामी लिएर अस्पताल आउँदै गरेको बोलेरो दुर्घटना, एक जनाको मृत्यु, तीन गम्भीर ओखलढुङ्गा । ओखलढुङ्गामा आज बिहान सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका छन्। चम्पादेवी गाउँपालिका–५ को सिद्धडाँडामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका ५५ वर्षीय सन्तोष विश्वकर्माको घटनास...
म्यानचेस्टर यूनाइटेडको आधा दर्जन गोल एजेन्सी । म्यानचेस्टर यूनाइटेड एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा लिग वान क्लब ट्रान्मेरे रोभर्सलाई ६–० गोल अन्तरले पराजित गर्दै युनाइटेड पाँचौं चरणमा पुगेको हो । युनाइटेडको जितमा ह्यारी मागुएर, डिगो डालोट, जेसे लिंगार्ड, फिल जोन्स, एन्थोनी मार्सियल र मासु...
एक्काइस तोला सुनसहित युवक पक्राउ जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित सडकबाट सशस्त्र प्रहरीले आज बेलुका २१ तोला सुनसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ बस्ने २३ वर्षीय दीपक महतो रहेको सशस्त्र प्रहरी बिओपी मटिहानीका प्रहरी निरीक्षक हिमाल थापाले...
माइक्रोबस दुर्घटनामा चालकको मृत्यु सिन्धुली । झापाबाट काठमाडौँ जाँदै गरेको बा४ख ६९६ नंको माइक्रोबस बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायबउपरीक्षक श्यामबहादुर खत्रीले काठमाडौँ महानगरपालिका–११ गठ्ठाघ...
बसको ठक्करबाट मृत्यु हरिवन । सर्लाहीको वाग्मतीमा आज बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ग१ख ८१४० नंको यात्रुवाहक बसले ठक्कर दिँदा वाग्मती नगरपालिका– २ धरहरा निवासी ५२ वर्षीय छोयाङ दोर्जे लामाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक सुवास भट्टराइले जानकारी दिनुभयो । नयाँरोड मधुवनी सडकखण...
भारतमा आयोजना हुने टी–२० विश्वकप पाकिस्तानले बहिस्कार गर्ने! एजेन्सी । पाकिस्तानले आगामी बर्ष सन् २०२१ मा भारतमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप बहिष्कार गर्ने भएको छ। पाकिस्तान क्रिकेट बोर्डका प्रमुख कार्यकारी वसिम खानले सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा भारत सहभागि नभए अर्को वर्ष भारतमा हुने टी–२०...
माटो ढिस्कोले पुरिँदा तीन घाइते पाल्पा । कालीगण्डकी नदीको किनारामा पूजा गर्ने क्रममा माटो ढिस्कोले पुरिँदा तीनजना घाइते भएका छन् । तानसेन नगरपालिका–१४ ऋषिकेश मन्दिरदेखि तल कालीगण्डकी नदीमा स्नान गरी पूजा गर्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिँदा तीनजना महिला घाइते भएका हुन् । घाइते हुनेमा कपिलवस्तु बाणगङ्गा नग...
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु बैतडी । ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक कैलालीको धनगढी उपमहानगरपालिका–६ मनहेरा का २६ बर्षीय दीलकुमार चौधरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले महाकाली राजमार्गअन्तर्गत सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा गएराती से २ त ९०१ नम्ब...
घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपीडितको पुनःनिर्माण भएको घरको निर्माण सम्पन्न भएको कागजात बनाउने क्रममा घुस मागेको अभियोगमा पुनःनिर्माण प्राधिकरणका सबइञ्जिनीयर प्रकाश तिवारीलाई पक्राउ गरेको छ । आयोगको इटहरीबाट गएको टोलीले तिवारीलाई भोजपुर नगरपालिका–७ मा रहेको प्...
गाई काटेको आरोपमा पक्राउ इटहरी । गाई काटेको आरोपमा सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहाका ४५ वर्षीय सदुल अन्सारी र हरिनगरा–४ का ४२ वर्षीय लुकमान अन्सारीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । शुक्रबार बिहान सदुल अन्सारीको घरमा गाई काटेको सूचनाका आधारमा खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनी...
सात छोराछोरी सुरक्षा फौजमाः आमा बुबा सम्मानित डोटी । दिपायल जोगीडाब्रेमा रहेको सशस्त्र प्रहरी ३६ नम्बर गणले केआइसिंह गाउँपालिका–६ का प्रेमराज जैसी र वासुदेवी जैसीलाइ सम्मान गरेको छ। उनका सात सन्तानमध्ये ५ छोरा र एक छोरी नेपाली सेना र एकछोरा सशस्त्रप्रहरी बलमा कार्यरत रहेका छन्। गणपति जहरसिंह बुढामगरले प्रमाणपत्र तथा दो...
सवारी दुर्घटनामा १ महिलाको मृत्यु दमक । सवारी दुर्घटनामा परेर झापा गौरीगञ्जकी एक महिलाको भारतमा मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–५ फत्तेपुरकी ३५ वर्षीया करिस्मा गनगाइ रहेकी छन् । गौरीगञ्जस्थित फत्तेपुरबाट टेम्पुमा सवार भएर आफन्तको घर जाने क्रममा भारतको टेढागाछ लालपानी भन्ने स्थानमा दुर्घटना हुँदा उनको ...
एक प्रदेशमा तीन ‘राजधानी’, कसरी हुन्छ काम? बीबीसी । भारतको आन्ध्र प्रदेशको विधानसभाले सोमवार राजधानीको विकेन्द्रीकरण गर्ने कानुन पारित गरेको छ। उक्त कानुनअनुसार प्रदेश राजधानी तीन ठाउँमा हुने छन् जुन भारतमै पहिलो अभ्यास हो। अब आन्ध्र प्रदेशको कार्यपालिका अर्थात् सरकारले विशाखापत्तनमबाट काम गर्नेछ भने राज्यको विधानसभा अ...
मोटरसाइकल बिजुलीको पोलमा ठोकिँदा चालकको मृत्यु भक्तपुर । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । चाँगुनारायणमा भएको मोटरसाइकल दुर्घटनामा परी सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भई हाल दुवाकोट बस्ने २० वर्षका गणेश वयलकोटीको ज्यान गएको हो । बुधबार राति चाँगुनारायण नगरपालिका २ को महाङ्कालमा बा ६७ प ४८७१...
मदिरा सेवनपछि सामान्य विवादमा साथीको हत्या, २ जना पक्राउ भक्तपुर । मदिरा सेवन गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ। भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको विवादमा छुरा प्रहार गर्दा भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। छुरा ...
करेन्ट लागेर महिलाको मृत्यु कैलाली । धनगढी उपमहानगरपालिका– १३ स्थित श्रीलङ्का गाउँमा बुधबार एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा मोटर चलाएर लुगा धुने क्रममा अचानक करेन्ट लागेर ४० वर्षीया हरिनादेवी विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । मृत...
आयोगद्वारा खातुन उपर २८ हजार बिगो सहित आरोपत्र दायर काकाठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पर्साको वीरगञ्ज महानगरपालिका–२ छपकैयाकी अम्बेया खातुन उपर बिगो २८ हजार कायम गरी आरोपपत्र दायर गरेको छ । भन्सार छलेर आयात गरेको लत्ताकपडा नियन्त्रणमा लिएपश्चात सो सामानहरू छुटाइदिने भनी खातुनले इलाका प्रहरी कार्यालय जीतपुर ...
आईसीसी टी–२० वरियतामा नेपालको स्थान यथावत काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी विश्व वरियतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा अनुसार नेपाल यथावत रहदै १२ औं स्थानमा रहेको हो । नयाँ वरियतामा नेपालले २४ खेलमा १ सय ९२ रेटिङ पाएको छ । यसअघि पनि नेपाल टी-ट्वान्टीत...
मोटरसाइकल चोरी गर्ने पक्राउ विराटनगर । झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पताल परिसरबाट मोटरसाइकल चोरी गर्ने एक व्यक्तिलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१३ चारआली बस्ने २० वर्षीय विनोद तामाङलाई मे११प २२७३ नंको मोटरसाइकल चोरेर भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको हो । स्थानीयको सहयोगमा...
जापानी बक्सरलाई ढालेर भिजिट नेपालको प्रचार, अविरलले जिते ठूलो उपाधि टोकियो, जापान । हिट ४६ किक बक्सि¨ खेलमा नेपाली किक बक्सि¨का खेलाडी अविरल घिमिरेले जापानी बक्सरलाई हराउंदै टाइटल उपाधि जित्न सफल भएका छन् । जनवरी २० आइतवार जापानको टोकियमा भएको भीडन्तमा जापानी च्याम्पियनलाई पहिलो राउण्डमै ढालेर घिमिरेले उपाधि जितेका हुन...
धादिङमा दर्शनार्थी चढेको मिनी ट्रक दुर्घटना ६ जनाको मृत्यु काठमाडौं । धादिङको निलकण्ठ नगरपालिका–८ मा दर्शनार्थी चढेको मिनी ट्रक दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । मृतकको सनाखत भएको छैन । धादिङ प्रहरीका अनुसार दुर्घटनामा घाइते १५ जना मध्ये ५ जना गम्भीर घाइते छन् । ...
सवारी लाइसेन्स बनाइदिने भनी पैसा लिने दुई पक्राउ काठमाडौं । ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिन्छु भनी पैसा लिने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले यातायात व्यवस्था कार्यालय ठूलोभ¥याङमा लाइसेन्स परीक्षामा पास गरिदिने भन्दै रकम लिने बाजुराका २५ वर्षीय मानबहा...
धादिङ दुर्घटना : मापसे गरी गाडी हाक्दा सात जनाको ज्यान गयो धादिङ । मध्य धादिङको ढोलामण्डली पुलाको प्रसाद खाएर घर फर्कंदै गरेका यात्रु बोकेको ट्रक मंगलबार नीलकण्ठ नगरपालिका–८ ससाह ज्यामिरेमा सडकमा पल्टिएर भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । ज्वालामुखी गाउँपालिका–४ ढोला मण्डलीको दर्शन गरेर फ...
स्कुलबाट फर्कंदै गरेका बालकको मृत्यु सप्तरी । स्कुलबाट फर्कंदै गरेका एक बालकको सडक दुर्घटनामा परी मंगलबार अपराह्न मृत्यु भएको छ । काठमाडौँबाट झापातर्फ तीव्र गतिमा गइरहेको बा३ख ७९७७ नंको हायस गाडीको ठक्करबाट शम्भुनाथ नगरपालिका–१ खोक्सर प्रवाहा बस्ने रामकुमार चौधरीको आठ वर्षीय छोरा प्रशान्तको मृत्यु भएको प्रहरीले जनाएको ...
धादिङमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो काठमाडौं । मंगलबार साँझ धादिङको निलकण्ठ ८ मा मिनिट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ। ज्वालामुखी गाउँपालिकामा रहेको मण्डलीथान दर्शन गरेर फर्कंदै गरेका दर्शनार्थीहरू चढेको ग १ ख १२८० नम्बरको मिनिट्रक दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय धादिङ...
घट्दो छ बाँकेमा लागुऔषधका घटना नेपालगञ्ज । बाँके जिल्लामा लागुऔषध सेवन र कारोवारको घटना १३ प्रतिशतले घटेको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार, प्रभावकारी सूचना संयन्त्र, चेकजाँचमा कडाइ, प्रहरी सक्रियता र ब्यूरो कार्यालयको स्थापनाका कारण यसवर्ष ती घटनामा...
डिसी मेट्रो क्षेत्रमा नेपाली समुदायलाई थप संगठित गर्दै एनइसीसी डिसी नेपाल मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्डस्थित नेपाली शिक्षा तथा सांस्कृतिक केन्द्र (एनइसीसी) ले सामाजिक, धार्मिक कार्यका माध्यमबाट डिसी मेट्रो क्षेत्रमा बसोबास गर्ने नेपालीहरुबीच आपसी सहयोग र सद्भाव बृद्धि गर्न थप प्रयासहरु गर्ने निर्णय गरेको छ । जनव...
मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा गएराति मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्षको मृत्यु भएको छ। मोटरसाइकल दुर्घटनामा परी अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनप...
ट्रकको ठक्करबाट एक युवकको मृत्यु लम्की । कैलालीको लम्की चुहा नगरपालिका–२ गणेशपुरमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको ना २ ख ४५८ नं को ट्रकले प्रदेश न २–०३००४ प ९६११ नं को मोटरसाइकललाई ठक्कर दिँदा वडा नं–६ का ३६ वर्षीय रतन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्...
सूर्योदय र सूर्यास्त हेर्ने बतासे डाँडामा नगरकोट महोत्सव भक्तपुर । ‘प्राकृतिक सम्पदा कला र संस्कृति, पर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने मूल नाराका साथ पर्यटन वर्ष २०२० लाई सफल बनाउन दोस्रो नगरकोट महोत्सव हुने भएको छ। नगरकोट नाल्दुम पर्यटन विकास समितिको संयोजनमा यही माघ १०, ११ र १२ गते बतासे डाँडामा हुने महोत्सवको तय...
घुस लिएको अभियोगमा मुद्दा दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माणमा अनियमितता गरेको अभियोगमा बागचौर नगरपालिका सलयानका तत्कालीन सबइञ्जिनीयर सहितका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले नेपाल सरकारलाई गैरकानूनीरुपमा हानि पु¥याइ मापदण्डविपरीत काम गरेको पाइएपछि सवइञ्जिनीयर थमन योग...
चीनको शहरी जनसङ्ख्या ६०.६ प्रतिशत बेइजिङ । चीनको कुल जनसङ्ख्याको ६०.६ प्रतिशत शहरी क्षेत्रमा बसोबास गर्दै आएका चीनको आधिकारिक तथ्याङ्कले देखाएको छ । तथ्याङ्क सन् २०१८ को तुलनामा १.२ प्रतिशतले बढेको देखिएको छ । सन् २०१९ को अन्त्यसम्ममा चीनको शहरी क्षेत्रमा कुल ८४ करोड ८४ लाख ३० हजार जनसङ्ख्या रहेको छ भने गाउमा ५५ करोड १...