content stringlengths 31 27.4k ⌀ |
|---|
बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भरतपुर । चितवनमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–१ दियालो रोडमा बसले ठक्कर दिँदा राप्ती नगरपालिका–१३ बाक्सिलिङका १७ वर्षीय फिलिप प्रजाको मृत्यु भएको छ।
पुल्चोकबाट पोखरा बसपार्क जाँदै गरेको ना४ख ६३३० नंको बसले आज बिहान ७ः३० बजे साइकलयात्रीलाई ठक्कर दिएको... |
७० हजारसहित कम्प्युटर अपरेटर पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग कार्यालय मलङ्गवा, सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर नवीनकुमार सिंहलाई रु ७० हजार घुससहित नियन्त्रणमा लिएको छ ।
उद्योग दर्ता गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिइएको टो... |
वैदेशिक रोजगारीमा ठगी गर्ने पक्राउ काठमाडौं । वैदेशिक रोजगारीमा ठगी गर्ने एक व्यक्तिलाई प्रहरीको महानगरीय अपराध नियन्त्रण महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको छ । धादिङ घर भई ललितपुर बस्ने मानबहादुर गुरुङलाई काठमाडौँको डिल्लीबजारबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।... |
त्रिशूलीमा डुबेर एक बालकको मृत्यु नुवाकोट । विदुर नगरपालिका–७ का एक बालकको बुधबार बिहान नदी तर्ने क्रममा त्रिशूली नदीमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अविनारायण काफ्लेका अनुसार विदुर–७ का १४ वर्षीय शङ्कर तामाङको मृत्यु भएको हो ।
शङ्कर र उनका दुई साथी प्रातः भ्रमणमा निस्किनुभएको थियो । काफ्... |
प्रेमीसँग बस्न महिलाले आफ्नै ‘हत्या’ गराएपछि… काठमाडौं। प्रेमीसँग बस्नको लागि एक महिलाले आफ्नै र आफ्नी छोरीको हत्या भएको हल्ला फैलाइन् । यतिमात्र होइन पिताको मोवाइलमा आफ्नो रगतमा लत्पतिएको फोटो पठाइन् । पुलिसले यो घटनाको अनुन्धान गर्दै जाँदा २ दिनपछि आमाछोरीलाई नै जिउँदै भेट्टायो । त्यसपछि यो नक्कली हत्या काण्डको आश्चर... |
व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको भौचर मेला सम्पन्न काठमाडौं । दुई दिने भौचर मेला मंगलबार सम्पन्न भएको छ । व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको आयोजनामा भएको मेला मंगलबार सम्पन्न भएको हो ।
भौचरमा आधारित छोटो अवधिको तालिमा सहभागि हुन आवेदन दिएका मध्ये छनौट भएकाहरुलाई भौचर वितरण गर्ने उद्देश्यले ... |
झापामा बसको ठक्करबाट बाटो काट्दै गरेकी अपरिचित महिलाको मृत्यु दमक । झापाको दमकमा बसले ठक्कर दिँदा पैदलयात्री महिलाको ज्यान गएको छ ।
पूर्वपश्चिम राजमार्गको दमक पश्चिम बस बिसाउने ठाउँमा आज बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ९३४३ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा अन्दाजी ४६ वर्षीया महिलाको ज्यान गएको इलाका प्रहर... |
मिनीटिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको चाँदनीचोकमा मिनीटिपरले ठक्कर दिँदा एक साइकलयात्रीको सोमबार साँझ मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको पिपरा गाउँपालिका–४ का ५५ वर्षीय रामदिनेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले... |
बीस किलो चरेस बरामद वीरगञ्ज । सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट भिस्वाले आज बिहान २१ वटा पोकामा रहेको २० किलो ८६० ग्राम लागुऔषध चरेस बरामद गरेको छ । नेपालबाट भारततर्फ अवैधरुपमा लगिरहेको सो चरेस सशस्त्र प्रहरी निरीक्षक हरि पराजुलीको कमाण्डमा खटिएको टोलीले धोबिनी गाउँपालिका–५ ओरिया खोला नजिकबाट बरामद गरेको हो ।
बिहान ४ः१... |
जीप नियन्त्रणमा लिई लुटपाट गर्ने छ जना पक्राउ धनगढी । कैलालीको धनगढीबाट अत्तरियातर्फ गइरहेको बा१८च ९६४३ नं को जीप आइतबार नियन्त्रणमा लिई तोडफोड र लुटपाट गर्ने समूहका छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोदावरी नगरपालिकाका सुमित भट्टले चलाएको उक्त जीप धनगढीको बोराडाँडीमा नियन्त्रणमा लिई तोडफोड गर्दै निज भट्टका साथबाट मोब... |
यार्सागुम्बासहित तीन पक्राउ काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट ४ किलो २ सय ४५ ग्राम यार्सागुम्बासहित तीन जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला दुहम गाउँपालिका–५ का गर्जेसिंह महरा, भारत उत्तराखण्डका प्रेमसिंह र सोही ठाउँ बस्ने हरिशसिंह रहेको प्रहरी प्रधान कार्यालय ... |
सेवाग्राहीसँग प्रहरीले घुस मागेपछि… काठमाडौं । शान्ति सुरक्षा र अमनचयन कायम गराउने जिम्मेवारी लिएको सुरक्षाकर्मीले नै सेवाग्राहीसँग घुस लिए भन्ने सुन्दा तपाईंलाई कस्तो लाग्छ ? पक्कै पनि नराम्रो लाग्छ होला ।
यस्तै भएको छ मोरङमा । विराटनगर, मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहालले सेवाग्राहीलाई अनावश्यक दु... |
विदेशबाट फर्केर गाउँमै तरकारीखेती गरेका मोहनको आम्दानी वार्षिक सात लाख बागलुङ। बागलुङको गलकोट नगरपालिका–२ तोरिखोलाका ३९ वर्षीय मोहन घर्तीमगरले विदेशबाट फर्केर गाउँमै तरकारीखेती गरी मनग्य आम्दानी गर्दै आएका छन्।
तेह्र वर्ष साउदी अरब र तीन वर्ष दक्षिण कोरिया बिताएर नेपाल फर्किएका मगरले गाउँमै तरकारी उत्पादन गरी विदेशमा भ... |
बिहीबार बिहान झण्डै तीन घण्टा खण्डग्रास सूर्यग्रहण काठमाडौं। यही पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्... |
कर्णालीका प्रत्येक वडामा स्वास्थ्य संस्था निर्माण कार्य शुरु जाजरकोट। कर्णाली प्रदेशमा दुई वर्षभित्र १ सय ७० वटा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्ने उद्देश्यका साथ काम शुरु भएको छ।
स्वास्थ्य संस्था निर्माण कार्य शुरु भएसँगै स्थानीयवासी खुशी भएका छन्। बसैनि कुनै न कुनै समस्याबाट पीडित बन्दै आएको कर्णालीका दुर्गम जिल... |
छ किलो कोकिनसहित चार जना विदेशी नागरिक पक्राउ काठमाडौं । नेपाल प्रहरीले ६ किलोग्राम अवैध लागुऔषध कोकिनसहित चार विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले अवैध रुपमा लागुऔषध लिएर हिँडेको अवस्थामा बेलारुसी नागरिक पाभेल भेसिलयु, एलिना एल्डोसाइना, बोलिभियन नागरिक रोवर्टो कार्लोस मेरुविया... |
इराक कुर्दिस्तानमा रहेका नेपाली इसाई धर्मावलम्बीहरूले मनाए ख्रीष्टमस सुलेमानी । इराक कुर्दिस्तानमा रहेका नेपाली इसाई धर्मावलम्बीहरूले मेरी ख्रीष्टमस मनाएका छन् । गएको शुक्रबार कुर्दिस्तानको सुलेमानी शहरमा नेपाली इसाईहरुद्वारा स्थापना गरेको चर्चमा विशेष कार्यक्रम गरेर मेरी ख्रीष्टमस मनाएका हुन् ।
कार्यक्रममा कुर्दिस... |
नुवाकोटको मुल्थलामा आइचर दुर्घटना, २ जनाको मृत्यु विदुर । नुवाकोटको विदुर नगरपालिका–६ स्थित मुल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिका कर्मचारीको आइचर दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।
मुल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा२क ७९१० नंको आइचरमा सवार सोही कम्पनीका कर्मचारी दुईजनाको दुर्घ... |
किन बोलाइन् राष्ट्रपतिले शितल निवासमा नेकपाका नेताहरु ? काठमाडौंं। राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ दलका नेता र केही मन्त्रीलाईसमेत शितल निवास बाेलाएको विषयले सोही दिनको पार्टी स्थायी कटिमीको बैठकमा उग्ररुप लिन पुग्यो।
राष्ट्रपति पदीय मर्यादा भन्दा बाहिर गई सक्रिय भूमिका निर्वाह गर्न खोजेकोले पार्टीलाई अप्ठेरो ... |
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौं । काठमाडौँको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–११ कपन कृष्णमन्दिर सडकमा बा७प ८८५१ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा धुलाबारी नगरपालिका–१३ का ५५ वर्षीय यासाङ ढुन्दु शेर्पाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भी... |
प्रेस सङ्गठनको राष्ट्रिय भेला पुस १२ मा काठमाडौं । प्रेस सङ्गठन नेपालको एकतापछि शपथ ग्रहण प्रथम राष्ट्रिय भेला तथा कार्यक्रम यही पुस १२ गते काठमाडौँमा हुने तय भएको छ ।
भेलामा सङ्गठनका केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय आयोगका सदस्य, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला (प्रतिष्ठान र एसोसिएट) का संयोजक र सहसंयोजक सहभागी हुन... |
रामपुरलाई फोहोरमैला व्यवस्थापनको चुनौती पाल्पा। प्रकृतिले धेरै सुन्दरता दिए पनि आन्तरिक फोहोरमैलाको व्यवस्थापन नहुनु पाल्पाको रामपुर नगरपालिकाका लागि चुनौतीको विषय बनेको छ।
प्रकृति र संस्कृतिको बरदानजस्तै बनेको रामपुरमा फोहरमैला सङ्कलन गरेर नगरपालिकाले राम्रो आम्दानी गर्न सक्ने भए पनि उचित व्यवस्थापन नहुँदा फोहर मोहरमा... |
चिसो बढेसंगै राजविराजका विद्यालय तीन दिनका लागि बन्द गरियो सप्तरी। सप्तरीको राजविराज नगरपालिकाका सम्पूर्ण विद्यालय अगामी तीन दिनका लागि बन्द गरिने भएको छ।
राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले शनिबार जारी गरेको विज्ञप्तिमा केही दिनयता अत्यधिक चिसो बढेकाले विद्यालय जाने बालबालिकालाई असर पर्ने भएकाले यही पुस ६ द... |
चिसो अझै बढने, धनगढीको न्यूनतम तापक्रम माइनसमा झर्यो काठमाडौं। पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज एक बुलेटिन जारी गदैँ पश्चिमी वायुक... |
बागलुङको सिसाखानीतर्फ जाँदै गरेको जिप दुर्घटना बागलुङ । बागलुङको खर्वाङ बजारबाट सिसाखानीतर्फ जाँदै गरेको जिप आज बिहान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्र्यालयले जनाएको छ।
लु१च ७७१८ नंको पिकअप जिप बडिगाड गाउँपालिका–२ सक्न्यार टुटीफेदमा दुर्घटना भएको हो। खर्वाङ... |
अन्तर्राष्ट्रिय मिडियाको नजरमा मोदी ‘धर्मान्ध’, जबरजस्ती हिन्दूधर्म लाद्न खोजेको आरोप काठमाडौं। भारतमा नागरिकता कानुनका विषयमा भइरहेको प्रदर्शन र प्रदर्शनकारीहरुमाथि पुलिस दमनका विषयमा अन्तर्राष्ट्रिय मिडियाहरुले लगातार समाचार र विचार प्रकाशन गरिरहेका छन् । धेरैजसो अन्तर्राष्ट्रिय मिडियाहरुले भारतको संविधानमा धर्म निरप... |
अर्टेटा बने आर्सनलको मूख्य प्रशिक्षक एजेन्सी । इन्ग्लिश क्लब आर्सनलले मिकेल अर्टेटालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
आर्सनलले शुक्रबार म्यानचेस्टर सिटीका सहायक प्रशिक्षक अर्टेटालाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । पेप ग्वार्डीवाला सन् २०१६ मा सिटी आएपछि उनी सहायक प्रशिक्षक बनेका थिए ।
आर्सनलले मुख्य प्रशिक्षक उना... |
आव २०७५/०७६ मा १३ हजार ३ सय ६६ दुर्घटना, २ हजार ७८९ को मृत्यु काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सडक दुर्घटना न्यूनिकरण गर्न मन्त्रालय एक्लैले नसक्ने बताएका छन्।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा मन्त्रालयका सचिव कार्कीले सडकको क्षेत्... |
झापाको बिर्तामोडमा बसको ठक्करबाट सेक्युरिटी गार्डको मृत्यु सुरुङ्गा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा आज बिहान यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा इलाम घर भई हाल कनकाई नगरपालिका–३ लक्ष्मीपुर बस्दै आएका ५६ वर्षीय होमनाथ ढुङ्गेल रहेका छन्।
बिर्तामोडस्थित कृषि थोक बजारमा... |
नेपाल फोटो पत्रकार महासङ्घको अध्यक्षमा आले विराटनगर । नेपाल फोटो पत्रकार महासंघको बिहिबार भएको पहिलो महाधिवेशनले ध्रुव आलेको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ । महासंघको उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहसचिव र सहकोषाध्यक्षमा क्रमशः सागर श्रेष्ठ, हरि रेग्मी, रत्नकृष्ण श्रेष्ठ, ब... |
नेकपा निकट प्रेस सङ्गठन काठमाडौँले पायो पूर्णता काठमाडौं । प्रेस सङ्गठन काठमाडौँले पूर्णता पाएको छ । प्रेस चौतारी र प्रेस सेन्टरको एकतापछि बनेको प्रेस सङ्गठन काठमाडौँ जिल्लाको संयोजकमा सागर पन्त र सहसंयोजकमा पुकार तिमल्सिना चयन भएका छन्।
सङ्गठनका प्रदेश नं ३ इन्चार्ज विश्वमणि सुवेदी, उपत्यका प्रदेश इन्चार्ज सुरोजङ्ग पा... |
एकलाख नगदसहित नौ जुवाडे पक्राउ काठमाडौं । नेपाल प्रहरीले १ लाख सात हजार ५ सय १० नगदसहित नौ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग स्वीचाटारबाट खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका–९ स्वीचाटारस्थित सीताराम बुढाथोकीको घरमा जुवा खेलिरहेको अवस्थामा बुधबार राति पक्राउ गरेको हो ।
पक्राउ परेकासँग प्रहरीले तास र... |
सवारी दुर्घटनामा परी २ जनाको मृत्यु काठमाडौं । ललितपुर र काभ्रेका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ।
ललितपुर महानगरपालिका–९ बालकुमारी खरीबोटस्थित सडकमा बिहीबार बिहान बा.२ ज २८०६ नम्बरको ट्याक्सीको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको ज्यान गएको छ ।
ट्याक्सीको ठक्करबाट गम्भीर घाई... |
कसले घन्कायो मन्त्रिपरिषद्को बैठकमा अंग्रेजी गीत ? काठमाडौं । मन्त्रीपरिषद्को बैठक शुरु भइसकेको थियो। सबै मन्त्रीहरुले आ—आफ्नो ल्यापटप खोल्न थाले । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठकका एजेण्डाहरु कागजमा नभई ल्यापटपमै राख्न दिएको निर्देशनवमोजिम प्रधानमन्त्री कार्यालयले मन्त्रीहरुलाई पासवर्ड राखेर बैठकका एजेण्डाहरु... |
बग्गीखाना क्षेत्रमा विशेष सफाइ काठमाडौँ । उपत्यकाका विभिन्न स्थानका सफाइ अभियानकर्मीले मुलुककै प्रमुख प्रशासनिक स्थल सिंहदरबारअघिको बग्गीखाना क्षेत्रको सफाइ गरेका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखा रहेको यस क्षेत्रमा चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा दिन दैनिक सयौँको सङ्ख्यामा सेवाग्राही आउने भएकाले सफाइका क्रममा... |
जिप दुर्घटना, प्रहरी जवानको मृत्यु बैतडी । यात्रुबाहक जिप पल्टिँदा बैतडीमा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–१ का २४ वर्षीय सुदीप श्रेष्ठ रहेको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिए ।
मृतक श्रेष्ठ बैतडीस्थित पुरघाट प्रहरीचौकी हाटमा कार्यरत थिए । आज खोड्पेबाट पुर्चौडी... |
घुससहित प्रहरी रङ्गेहात पक्राउ कलैया । अपराध नियन्त्रणका लागि सादा पोशाकमा खटिएका घुमुवा प्रहरीलाई अख्तियारको टोलीले रु १५ हजार घुससहित रङ्गेहात पक्राउ गरेको छ । पक्राउपर्नेमा जिल्ला बारा देवताल गाउँपालिका वडा नं १ बडकी फूलबरिया बस्ने प्रहरी जवान सरोज यादव रहेको अख्तियारका प्रहरी नायब उपरीक्षक केशव भट्टराईले जानकारी दि... |
जबर्जस्ती करणी कसुरमा १७ वर्ष कैद नुवाकोट । बालिकालाई जबर्जस्ती करणी गरेको कसुरमा थुनामा रहेका विदुर नपाका ४० वर्षीय चन्द्रबहादुर सुनारलाई जिल्ला अदालतले १७ वर्ष कैद सजाय सुनाएको छ । छ वर्षीय बालिकालाई विसं २०७३ पुस २० गते सुनारले जबर्जस्ती करणी गरेको मुद्दामा दोषी ठहर गर्दै उक्त फैसला गरिएको हो ।
जिल्ला न्यायाधीश उमेश... |
अधिकांश सडक दुर्घटनाहरु मानविय कारणले हुन्छन् : महानिर्देशक शर्मा काठमाडौं । सडक विभागका महानिर्देशक केशव शर्माले अधिकांश सडक दुर्घटनाहरु मानविय कारणले हुने गरेको बताएका छन् ।
रिपोर्टस क्लबमा भएको साक्षत्कारमा महानिर्देशक शर्माले विश्वव्यापी अध्ययनले पनि सडक दुर्घटनाको पहिलो कारण मानविय त्रृटी नै भएको देखाएको बताएका हु... |
काँग्रेस नेता ढुङ्गेलको पुशपति आर्यघाटमा अन्त्येष्टि काठमाडौं । नेपाली काँग्रेसका नेता एवं दोस्रो संविधानसभा सदस्य सूर्यविनायक नगरपालिका–५ कटुञ्जे निवासी रामेश्वर ढुङ्गेलको पुशपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । विसं २०१६ असार २९ गते कटुञ्जेमा जन्मनुभएका ढुङ्गेलको गत आइतबार मष्तिस्काघात भएपछि त्रिवि शिक्षण अस्पताल महार... |
भारतीय नम्बर प्लेट भएको जीपको ठक्करबाट मृत्यु कञ्चनपुर । भारतीय नम्बर प्लेटको स्कारपियो जीपको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगरपालिकामा मंगलबार बेलुकी एक जनाको मृत्यु भएको छ । भीमदत्तनगर बजारबाट गड्डाचौकीतर्फ गइरहेको डिएल १ आरटी ८९४२ नंको जीपले विपरीत दिशाबाट आइरहेको म२प ९४९५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भ... |
प्रसिद्ध जापानी आरोही हिरोताका भन्छन्– नेपाल पृथ्वीको स्वर्गजस्तो काठमाडौँ। “पाकिस्तानको गासेरब्रुम हिमाल चढ्दा दुर्घटनामा परेँ। मेरुदण्डको हड्डी भाँच्चियो, सँगैका केही साथी पनि त्यसैमा परेर मरे। मलाई पनि बचुँलाजस्तो लागेन। भ्रमण दलका एकजना आरोही चिकित्सक रहेछन्। उनले भने– तिमी भोलिसम्म मर्छौं, तिम्रो घर परिवारलाई केही... |
सामाखुशीमा दुई बस एकापसमा ठोक्किँदा पच्चीस यात्रु घाइते काठमाडौं । काठमाडौँको सामाखुशीमा दुई बस एकापसमा ठोक्किँदा २५ यात्रु घाइते भएका छन् । नयाँ बसपार्कबाट महाराजगञ्जतर्फ जाँदै गरेको बा ५ ख ८२२६ नं को यात्रुबाहक बस र महाराजगञ्जदेखि नयाँ बसपार्कतर्फ जाँदै गरेको बा १ ख ८६९३ नं को यात्रुबाहक बस आज साँझ ६।१५ बजे ठोक्किँदा... |
नेपाली काँग्रेसद्वारा शाेक वक्तव्य जारी, मृतक ४ जनाप्रति श्रदाञ्जली काठमाडाैं । नेपाली काँग्रेसले प्रजातन्त्र सेनानी बलाराम नायक, बष्ठि अभिनेता दिपक क्षेत्री, चलचित्र बार्डका अध्यक्ष केशव भट्टराई र नेविसंघका संस्थापक सदस्य चित्रबहादुर कार्कीको निधन प्रति गहिरो दुख व्यक्त गरेको छ । सोमबार एक शोक वक्तव्य जारी गर्दै काँग... |
सिन्धुपाल्चोक बस दुर्घटना : गाउँ शोक र चिन्तामा चाैतारा। पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा आज बिहान दुई वटा ट्रक एकापसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा ट्रकका चालक कन्काई नगरपालिका–१ झापाका ४० वर्षीय अर्जुन जोगी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको ज... |
एक किलो चाँदीसहित भारतीय नागरिक पक्राउ महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर–मटिहानी सडकखण्डमा सशस्त्र प्रहरीले एक किलो चाँदीसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत, बिहार राज्यस्थित मधुबनी जिल्लाको महरैल गाउँ पञ्चायत बस्ने २१ वर्षीय प्रदीपकुमार ठाकुर रहेको सशस्त्र प्रहरी नेपाल ९ नं गण हेडक्वार्टर जलस... |
चितवनको लोथरमा २ वटा ट्रक ठोक्किए, एकको मृत्यु, ३ जना घाइते चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।
मृत्यु हुनेमा ट्रकका चालक हेटौँडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चन रहेका छन्।
जिल्ला प्रहरी का... |
सिजी कम्युनिकेशनद्वारा सर्वोच्चमा रिट काठमाडौं । सर्वोच्च अदालतमा चौधरी समूहद्वारा सञ्चालन गरेको सिजी कम्युनिकेशन प्रालिले फ्रिक्वेन्सी बढाबढ गर्ने कार्य रोक्न माग गर्दै रिट निवेदन दायर गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइ आइ... |
सिन्धुपाल्चोक दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १५ पुग्यो, १४ को सनाखत काठमाडौं । सिन्धुपाल्चोकदेखि दोलखाको कालिञ्चोक तीर्थ यात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु भएका १५ मध्ये हालसम्म १४ यात्रुको सनाखत भएको छ । दुर्घटनामा दोलखा, भीमेश्वर नगरपालिका–९ की ४२ वर्षीया लक्ष्मी श्रेष्ठ, दोलखा, शैलुङ्गेश्वरी गाउँपालिका फ... |
सिन्धुपाल्चाेकमा दुर्घटना अपडेट : चौध मृतकमध्ये १२ को सनाखत काठमडौं । सिन्धुपाल्चोकदेखि दोलखाको कालिञ्चोक तीर्थ यात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु भएका १४ मध्ये हालसम्म १२ यात्रुहरुको सनाखत भएको छ ।
दुर्घटनामा दोलखाको भिमेश्वर नगरपालिका–९ की वर्ष ४२ की लक्ष्मी श्रेष्ठ, रामेछाप उमाकुण्ड गाउँपालिका–४ प्रितिका वर्ष २... |
धनुषा विस्फोट ‘रिसइवी’का कारण ! धनुषा। धनुषा जिल्लाको सखुवा महेन्द्रनगरमा शुक्रवार राति भएको बम विस्फोटको घटनाको अनुसन्धान साँघुरो पार्दै लगिएको प्रहरीले जनाएको छ।
प्रदेश नं २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रद्युम्नकुमार कार्कीले अनुसन्धानको घेरालाई साँघुरो बनाइँदै गरिएकाले अनुसन्धान चाँडै निष्कर्ष... |
पन्ध्र वर्षपछि हत्यारा पक्राउ काठमडौं । नेपाल प्रहरीले १५ वर्षअगाडि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विस २०६१ वैशाखमा नुवाकोटको तारकेश्वर गाउँपालिकाका १५ वर्षीय लैलु लामाको हत्यामा सङ्लग्न सन्तबहादुर तामाङ र केशव लामालाई शनिबार पक्राउ गरी आ... |
कालिञ्चोक दर्शन गरेर फर्किँदै गरेको बस दुर्घटना, ठुलो हताहतिको आशंका नयाँ बानेश्वर । सिन्धुपाल्चोकको सुनकोशी–७ मा यात्रुवहाक बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा ठुलो हताहति भएको बताईएको छ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ७ स्थित छ किलो भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको यात्रुवहाक बस दुर्घटना भएको जिल्ला प... |
गुल्मीमा एक युवक मृतावस्थामा भेटीए गुल्मी । गुल्मीमा एक युवक मृतावस्थामा फेला परेका छन् । गुल्मी, धुर्कोट गाउँपालिका–४ को जैसीथोक बस्ने २२ वर्षीय कमल खत्री मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।
शुक्रबार बेलुकी घरबाट निस्केका खत्री रातिसम्म पनि घर नफर... |
काठमाडौँ आउँदै गरेको मोटरसाइकल काभ्रेमा दुर्घटना, चालकको मृत्यु, एक घाईते बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं ६ चौकीडाँडास्थित बिपी राजमार्गमा पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
शुक्रबार दिउँसो बा९२प ५१९२ नंको मोट... |
चितवनमा सवारी दुर्घटना, ६३ जना घाईते चितवन । सिमसिम पानी परेसँगै ठाउँठाउँमा सवारी दुर्घटना हुँदा ६३ जना घाइते भएका छन्। बिहीबार राति १०ः४५ बजे यता भएका पाँच सवारी दुर्घटनामा ती व्यक्तिहरु घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार आज दिउँसो भरतपुरको मालपोत चोकमा स्कुटर र मोटरसाइक... |
उत्पादनशील क्षेत्रमा विप्रेषणको प्रयोग नभएकोप्रति चिन्ता काठमाडौं । ठूलो सङ्ख्यामा विदेशमा श्रम र पसिना बगाएर स्वेदश पठाएको विप्रेषणको सही सदुपयोग नभएकोमा चिन्ता व्यक्त गरिएको छ । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०१९ को सन्दर्भमा पारेर नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघ (फियोजना) ले आयोजना गरेको ‘कामद... |
विद्यालयमा विद्यार्थी घट्दै गए, जग्गा मिचिदै गयाे काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको वडा नं २ भूमिस्थलीमा रहेको बालसुधार माध्यमिक विद्यालयको जग्गा वरिपरिबाट मिचिन थालेको छ ।
विद्यालयमा विद्यार्थी घट्दै जान थालेपछि विद्यालयको जग्गासमेत मिचिएको छ । पुर्जामा विद्यालयको २० रोपनी जग्गा छ । भोगचलनमा आधाजति जग्गा मात्र देखिन्... |
आगलागी हुँदा ५ जना घाईते लाखौँ धनमालको नष्ट काठमाडौं । देशका विभिन्न स्थानमा आगलागी हुँदा लाखौँ रुपैयाँको क्ष्ति भएको छ । बुधबार राति र बिहीबार विहान देशका विभिन्न स्थानमा भएको आगलागीबाट
बुधबार राति काठमाडौं महानगरपालिका–२२ सुन्धारास्थित कुलमान श्रेष्ठको पानस रेष्टुरेण्टको भान्सामा ग्याँस लिक भई आगलागी हुँदा रेष्टुरेण्... |
सवारी दुर्घटनामा ७ को मृत्यु ६ घाईते काठमाडौं । देशका विभिन्न स्थानमा भएका दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।
मकवानपुर, बर्दिया, सुनसरी, नवलपरासी(पूर्व), दोलखा र सिन्धुपाल्चोकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको हो ।
मकवानपुरको हटौंडा उपमहानगरपालिकामा सडकमा ना.४२ प ७५०६ नम्ब... |
श्रोत नखुलेको १३ लाख रुपैयाँसहित २ जना पक्राउ काठमाडौं । बाँकेमा श्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँके र पाँच नम्बर प्रदेश ब्युरोबाट खटिएका प्रहरीले भे. ५ प २७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा १३ लाख रुपैयाँ सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।
... |
दोलखामा स्काभेटर दुर्घटना, एकको मृत्यु, तीन घाइते दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–२ तिखातलमा गए राति स्काभेटर दुर्घटना हुँदा एकको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।
गए राति १० बजेको समयमा चरिकोटबाट दोलखा बजार जाने क्रममा स्काभेटर दुर्घटना हुँदा दोलखा जिल्ला बिगु गाउँपालिका–८ खोपाचागुका २२ वर्षीय राजु थामीको ज्... |
टान र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच सम्झौता काठमाडौं । नेपाल भ्रमण वर्षको प्रभावकारी प्रवद्र्धनका लागि नेपाल भ्रमण वर्ष २०२० सचिवालय र ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) बीच दुईपक्षीय समझदारी भएको छ । भ्रमण वर्षको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गरी भ्रमण वर्षलाई सफल बनाउने विभिन्न कार्यक्रम आ... |
पत्रकारमाथि भएको कुटपिटप्रति विरोध काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद ९साग० को समापनका दिन मङ्गलबार पत्रकार सुमन चापागाईं माथि नेपाल प्रहरीले निर्घात कुटपिटप्रति प्रेस काउन्सिल नेपालले विरोध गरेको छ ।
काउन्सिलले बुधबार प्रेस विज्ञप्ति जारीगरी मङ्गलबार बिहान ११ः०० बजे फोटो खिच्ने क्रममा नागरिक दैनिक तथा नेपाल खेलक... |
प्रेस युनियनको महाधिवेशन स्थगित, अध्यक्ष सिग्देलले मागे माफी काठमाडौं। नेपाल प्रेस युनियनको महाधिवेशन फेरि रोकिएको छ। पटक पटक मिति घोषणा गरेर रोकिँदै आएको प्रेस युनियनको महाधिवेशन यही मंसिर २८ र २९ गते काठमाडौंमा गर्ने भनिएको थियो।
तर, दुई दिन अगाडि बुधबार अध्यक्ष बद्रि सिग्देलले विज्ञप्ति जारी गर्दै हाललाई महाधिवेशन ग... |
नाइजेरियन नागरिकले नेपालीको सहयोगमा ठगी धन्दा चलाएको खुलासा काठमाडौं। विभिन्न सामाजिक सञ्जालमा मानिसहरुलाई प्रलोभन देखाएर ठगी गर्ने गिरोह प्रहरीको फन्दामा परेको छ। भाइबर, इमो लगायतका सामाजिक सञ्जालको प्रयोग गरी ठगि गर्ने गिरोहका तीनजालाई प्रहरीले पक्राउ गरेसँगै ठगी धन्दा चलाउनेको सञ्जालबारे खुलासा भएको हो।
भाइबर, इमो, ... |
हिमालयको क्वालालम्पुर पुनः सीधा उडान शुरु काठमाडौं । हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान शुरुआत गरेको छ । नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको सो एयरलाइन्सले सोमबारदेखि सो शहरमा सीधा उडान शुरु गरेको बुधबार विज्ञप्तिमार्फत जनाएको छ ।
हिमालयले पहिलो उडान सन् २०१७ फेब्रुअरी १० दे... |
मकववानपुरमा सवारी दुर्घटना, २ जनाको मृत्यु हेटौँडा । मकववानपुरको हेटौँडा र मकवानपुरगढी गरी दुई छुट्टाछुट्टै स्थानमा गएराति सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।
गएराति हेटौँडा बजारबाट मकवानपुरगढीतर्फ जाँदै गरेको बा४ख ६३५५ नंको टिपरले ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
मकवानपुरगढी गाउँपालिका–४, ... |
बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ सुर्खेत । प्रहरीले पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशङ्कामा आमा–छोरालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या आशङ्कामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई मङ्गलबार साँझ पक्राउ गरिएको हो।
इला... |
५० हजार घुस रकमसहित सइ र प्रहरी जवान पक्राउ सर्लाही । नेपाल–भारत सीमा नजिकै रहेको ब्रम्हपुरी गाउँपालिका त्रिभुवननगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले रु ५० हजार घुस रकमसहित मङ्गलबार पक्राउ गरेको छ।
भारतबाट ... |
शहरी उत्थानशीलता परियोजनासम्बन्धी समझदारी पाेखरा । पोखरा महानगरपालिका र बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिएफआइडी)बीच नेपाल शहरी उत्थानशीलता परियोजना (सुदृढ) सञ्चालन समझदारी भएको छ । परियोजनाका माध्यमबाट महानगरको दिगो शहरी विकास तथा आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित महानगर प्रमुख मानबहादुर जिसी र डिएफ... |
खेलकुद पत्रकार मञ्चद्वारा पत्रकारमाथि भएको दुव्र्यवहारको भत्र्सना काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले १३औं सागको समापनको दिन सदस्य सुमन चापागाँईमाथि भएको दुव्र्यवहारको भत्र्सना गरेको छ । १३औं सागको समापनको दिन फोटो लिने क्रममा पत्रकार माथि भएको घटनालाई निन्दनीय भनेको छ ।
विज्ञप्तिमा घटनामा संलग्न प्रहरीलाई कारवाहीको... |
यातायात कार्यालयमा कर्मचारीको अभाव, सेवाग्राहीलाई सास्ती काठमाडौं । काठमाडौँ उपत्यकामा रहेका चार वटा यातायात कार्यालयमध्ये सेवाग्राहीको सबैभन्दा बढी चाप रहेको एकान्तकुनास्थित चालक अनुमतिपत्र कार्यालयमा आवश्यकतानुसार कर्मचारी छैनन् । कार्यालयमा कामको चापअनुसार कर्मचारीको संख्या कमी देखिएको हो ।
थोरै कर्मचारीबाटै काम गरा... |
पूर्वमन्त्री महासेठद्वारा सवारीसाधन फिर्ता काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वमन्त्री रघुवीर महासेठले मन्त्रालयबाट पाएका सवारीसाधन फिर्ता गरेको जनाएको छ ।
पूर्वमन्त्री महासेठले सवारीसाधन फिर्ता नगरेको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवलीद... |
उपसचिव रिजाललाई निलम्बन गर्न आयोगको पत्र काठमाडौं । सेवाग्राहीसँग घुस लिएको अभियोग लागेका जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई आग्रह गरेको छ ।
नेपाल सरकारका उपसचिवसमेत रहेका रिजालले आफ्नो क्षेत्राधिकार भित... |
नवलपरासीमा गहुँ ‘जोन’ कार्यक्रम लागू परासी । गहुँमा आत्मनिर्भर हुने उद्देश्यसाथ पश्चिम नवलपरासीको चार स्थानीय तहमा गहुँ ‘जोन’ कार्यक्रम लागू भएको छ। सङ्घीय सरकारअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत चालू आव २०७६/०७७ देखि जिल्लामा सो कार्यक्रम सञ्चालन गरिएको हो।
हालै जिल्लामा स्थापना भएको परियोजना कार्... |
ललितपुरका सांसदबाट सडक अनुगमन, कालोपत्रलाई मुख्य ध्यानमा राखेको भनाई ललितपुर । ललितपुरका प्रदेश तथा प्रतिनिधिसभाका सांसदले सातदोबाटो–चापागाउँ– लेले सडक खण्डको सोमबार अवलोकन गरेका छन् । हाल सो क्षेत्रमा भइरहेको कालोपत्र तथा मर्मतसम्भारको काम कतिको प्रभावकारी छ भन्ने जानकारी हासिल गर्न उनिहरुले आज बिहान टाहाखेल चौताराबाट... |
कार दुर्घटनामा परी ग्लोबल आईएमई बैँकका प्रबन्धकको मृत्यु कपिलवस्तु । पूर्व–पश्चिम राजमार्गमा पर्ने कपिलवस्तुको बोर्डगाउँ नजिकै बा. ६ च ६३९० नम्बरको कार सोमबार बिहान ८ बजेतिर दुर्घटना हुँदा ग्लोबल आईएमई बैंक बनगाई शाखाका प्रबन्धकको मृत्यु भएको छ ।
कार दुर्घटनामा परी कपिलवस्तु नगरपालिका–९ हरनामपुर निवासी २९ वर्षीय सुरज... |
बेलकोटगढीबाट ४४ राउण्ड गोलीसहित २ जना पक्राउ नुवाकोट । बेलकोटगढी नगरपालिका–७ रातमाटा बस्ने आईतराम राई र उनको घरमा डेरा गरी बस्ने ३५ वर्षीय नारायणकाजी आलेमगरलाई म्याग्नममा लाग्ने ४४ राउण्ड गोली सहित आइतबार प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरीले नारायणकाजी आलेमगरको कोठा जाँच गर्ने क्रममा उक्त गोली... |
मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु धनगढी । धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा मोटरसाइकलको ठक्करबाट आज बिहान एक महिलाको मृत्यु भएको छ।
बैयाबेहडी–२ कै २१ वर्षीय गोविन्द सुनारले चलाएको से६प २३११ नंको मोटरसाइकलको ठक्करबाट स्थानीयवासी ५५ वर्षीया पैदल यात्री शान्तादेवी जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रह... |
गाडीको ठक्करबाट प्रहरी हवल्दार पाठकको मृत्यु चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ।
मृत्यु हुनेमा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठक रहेका छन् ।
जिप्रका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरा... |
प्रहरीद्वारा फरार अभियुक्त पक्राउ काठमाडौं । हाडनाता करणी मुद्दाका फरार अभियुक्तलाई धादिङ प्रहरीले पक्राउ गरेको छ ।
पक्रउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका ५ का अम्बर बहादुर राना मगर रहेको प्रहरीले जनाएको छ । २०५४ सालमा हाडनाता करणीको मुद्दा लागेर फरार रहेको अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत धादिङमा बुझाएको धादिङ प्रहर... |
लागूऔषध बनाउने रसायन सहित चिनियाँ नागरीक पक्राउ काठमाडौं । प्रहरीले लागू औषध बनाउने रसायन सहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले लागू औषध बनाउने ४ किलो २ सय ग्राम रसायन ईफेड्रिनसहित एक जना चिनियाँ नगारिकलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
प्... |
बेलायतमा चुनावअघि दुई नेताबीच आरोप प्रत्यारोप, ब्रेक्जिट नै मुख्य मुद्दा लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसन र विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनबीच शुक्रबार राति अन्तिम चुनावी टेलिभिजन बहसमा आमनेसामने भएका छन्।
बेलायतमा संसदको आमचुनाव आउन छ दिन बाँकी हुँदा आयोजित यो बहस निकै रोचक बनेको थियो । ब्रेक्जिट र ... |
चितवनको अटो दुर्घटनामा परी ज्यान गुमाउनेको पहिचान खुल्यो काठमाडौं । चितवनमा शनिबार अटो दुर्घटनामा परी ज्यान गुमाउने ५ जनामध्ये ४ जनाको पहिचान खुलेको छ।
चितवनको राप्ती नगरपालिका–४ मा शनिबार साँझ ना १ ह ६४०९ नम्बरको अटो दुर्घटना हुँदा पर्वतको कुस्मा नगरपालिका घर भई चितवनकै खैरहनी नगरपालिका–८ बस्दै आएका ४९ वर्षका श्यामप्र... |
झापामा वनभोजका लागि जाँदै गरेको बस दुर्घटना झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजीकै आज बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन्।
झापाको दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना६ख ६१८१ नंको बस दुर्घटनमा परेको हो।
दुर्घटनामा परी घाइते भएका सबैको बिर्तामोडस्थित बी एन्ड सी अस्पता... |
पत्रकारमाथि भएको आक्रमणको भत्र्सना काठमाडौं। पत्रकारहरु रामचन्द्र दुलाल, सिबी खड्का (छक्कबहादुर खड्का), प्रकाशचन्द्र दाहाल माथि भएको आक्रमणको नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले भत्र्सना गरेको छ ।
स्थलगत रिपोर्टिङका क्रममा बिहीबार दिउँसो काठमाडौँबाट काभ्रेको बनेपा नगरपालिका–६ स्थित बुडवल पुगेका शाखाका सदस्य दुलाल, खड... |
गोरख यादवले गरे आफ्नै बाबु–आमाको हत्या रुपन्देही। रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरका ७२ वर्षीय रामनारायण यादव र ७० वर्षीया खगना यादवको उनकै कान्छा छोरा गोरख यादवले हत्या गरेका छन् ।
२८ वर्षीय छोरा गोरख वृद्धा बुबा आमासँगै बस्दै आएका थिए । पाँच भाइमध्ये कान्छा गोरखले शुक्रबार अपरान्ह एक्कासी बुबाआमालाई खुर्पा प्... |
खुर्पा प्रहार गरी बाबुआमाको हत्या, दाजु घाईते रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरका ७२ वर्षीय रामनारायण यादव र ७० वर्षीया खगना यादवको उनकै कान्छा छोरा गोरख यादवले हत्या गरेका छन् ।
२८ वर्षीय छोरा गोरख वृद्धा बुबा आमासँगै बस्दै आएका थिए । पाँच भाइमध्ये कान्छा गोरखले शुक्रबार अपरान्ह एक्कासी बुबाआमालाई ख... |
विद्यालय हिँडेकी बालिकालाई गाडीमा लिफ्ट दिएर ड्राइभरले गरे बलात्कार गुल्मी । गुल्मीमा विद्यालय हिडेकी एक बालिका बलात्कृत भएकी छन्। गुल्मीको रुरुक्षेत्र गाउँपालिकाकी १० वर्षीया बालिका विद्यालय जाँदै गर्दा बाटोमा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
बलात्कार गरेको आरोपमा रुरुक्षेत्र गाउँपालिकाका भोज बह... |
इञ्जिनीयरिङ परिषद् ऐनका लागि समन्वयात्मक छलफल गर्न निर्देशन काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले नेपाल इञ्जिनीयरिङ परिषद् ऐन, २०५५ लाई आवश्यक संशोधन गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उच्च अधिकारीलाई समन्वय... |
भालु आतङ्क रोक्न प्रहरी परिचालित रसुवा । जङ्गली भालुको आतङ्क बढ्दै गएपछि जीउज्यानको सुरक्षाका लागि सम्भावित क्षेत्रमा प्रहरी गस्ती परिचालन गरिएको छ । जिल्ला प्रहरी प्रमुख भाग्येन्द्रपुरूष ढकालका अनुसार जङ्गली भालुले घरघरमा पसी गाउँ समाजमा त्रसित पार्नाका साथै केही स्थानमा आक्रमणसमेत गरेकाले थप सुरक्षा संयन्त्र परिचालन ... |
करेन्ट लागेर १ जनाको मृत्यु पाल्पा । पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । राष्ट्रिय प्रसारणलाईन जोडने क्रममा करेन्ट लागेर धादिङ रोलाङका २६ बर्षका नेत्रबहादुर विसुन्केको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
घटनाकोे इलाकाप्रहरी कार्यालयका प्रहरी निरिक्षक भिम बहादुर कार्कीको नेतृत्वमा अनुसन्धान ... |
हरेक २ हप्तामा धरहराको एक तला थपिने काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त धरहराको पुननिर्माण तिव्रगतिमा अगाडी बढेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहरा पुननिर्माणको काम तिव्र गतिमा अगाडी बढेको बताए । तेस्रो तलासम्म ढला... |
पाल्पा जीप दुर्घटनामा ज्यान गुमाउने दुई जनाको सनाखत पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका – ५, चौबीस माइलमा बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाउने दुई जनाकै पहिचान खुलेको छ ।
बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप दुर्घटना हुँदा जीप चालक रैनादेवी गाउँपालिका– ५ छहराका २५ वर्षीय दिलीप बम्रेल र सहचालक २४ वर... |
नियोगको टिप्पणीप्रति ध्यानाकर्षण भएकोछ : आयोग काठमाडौं । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको मङ्सिर १४ गते भएको उपनिर्वाचनका सन्दर्भमा गठित मिडिया अनुगमन एकाइले बिहिबार निर्वाचन आयोगलाई प्रतिवेदन बुझाएको छ ।
उपनिर्वाचको विषयलाई लिएर आमसञ्चारका माध्यममा प्रकाशित र प्रसारित समाचारको अनुगमन गर्न आयोगले मिडि... |
कपास उद्योगमा आगलागी दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित मनकामना कपास उद्योगमा बिहिबार बिहान आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । विद्युत् चुहिएर एक्कासि आगलागी हुँदा उद्योगमा रहेका सामग्री जलेर नस्ट भएको छ ।
आगलागीबाट उद्योगभित्र रहेको कच्चा सामग्री, उद्योगका मेसिनलगायतका सामग्रीमा क्षति पुगेको उद्... |
पाल्पामा जीप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु तानसेन । पाल्पाको तिनहुँमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ।
सिद्धार्थ राजमार्गमा पर्ने तिनहुँ गाउँपालिका–५ चौबिसमाइलमा लु.१ ज ४२०९ नम्बरको जीप दुर्घटना हुँदा घटनास्थलमै २ जनाको ज्यान गएको हो । सडकबाट खसेको जीप दुई सय मिटर तल खसेको बताईएको छ।
दुर्घटनामा... |
डोटीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु डोटी । जोरायल गाउँपालिका वडा नं २ मा से १ ज २०३९ नम्बरको महेन्द्रा जीप गए राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
कैलालीको धनगढीबाट जोरायल आउँदै गरेको उक्त जीप राति साढे ८ बजेतिर अनियन्त्रित भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ।
मृत्यु हुनेमा जोरायल ४ बस्... |
रानीपोखरीको जिर्णोद्धार तथा पुनःनिर्माणमा सहयोग गरेकामा नेपाली सेनाको प्रशंसा भक्तपुर । नेपाली सेनाको ब्यारेकभित्र रहेको रानीपोखरीको जीर्णोद्धार गर्न नेपाली सेनाले अनुमति दिई सहयोग गरेको भन्दै भक्तपुर नगरपालिकाले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई मयूर झ्याल उपहार दिएको छ।
नगरपालिकाका प्रमुख सुनिल प्रजापति... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.