content
stringlengths
31
27.4k
छतिस हजार नगद सहित एक जना पक्राउ धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले सहकारी संस्थाको र बैंकका सटर फुटाइ चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राप्ति नगरपालिका ३ लोथर घर भई हाल बेनिघाट गाउपालिका ५ बस्ने १८ बर्षका निरज चेपाङ रहेको धादिङ प्रहरीले जनाएको छ । मंसिर ८ गते कषि सहकारी संस्था लि.को काउन्टरबाट ८...
मुआब्जा पुनःविचार गर्न माग गर्दै आन्दोलन काठमाडौं । बुढीगण्डकी प्रभावित क्षेत्रमा सरकारले तोकेको मुआब्जा कम भएको भन्दै सरोकारवालाहरुले विरोध प्रदर्शन गरेका छन् । बुढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिले बुधबार राजधानीमा सरकारले तोकेको मुआब्जा कम भएको भन्दै विरोध प्रदर्शन गरेका हुन् । सरोकारवालाहरुले बुढीगण्डकी जलविद्...
चोरीका घटना बढ्दै गएपछि पाँचखालमा सशस्त्र प्रहरीको सुरक्षा गस्ती काठमाडौँ । पछिल्लो समयमा पाँचखाल नगरमा चोरीका घटना बढ्दै गएपछि सशस्त्र प्रहरीले सुरक्षा दिने भएको छ। पाँचखालस्थित सशस्त्र प्रहरी बल १५ नं हेडक्वार्टरले पाँचखाल नगरमा रातको समयमा गस्ती गर्ने व्यवस्था मिलाएको हो। पाँचखालको प्रमुख व्यापारिक केन्द्र तामाघाट ब...
‘बीओपी‘ स्थापनाका लागि जग्गा खोज्दै सशस्त्र प्रहरी बल काठमाडौं । भारतीय भूमि नजिक रहेको कैलाली जिल्लाको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको बीओपी (सीमा सुरक्षा कार्यालय) स्थापनाका लागि जग्गा खोजी गर्न थालिएको छ । सीमा क्षेत्रको बङ्गारा कटान, जुगेडा, खोनापुर, भुँइयाफाँटा, हिक्मतपुर र श्रीलङ्का टापुमा गरी छ ठाउँमा बीओपी क...
पोलिग्राफ परीक्षण कक्ष र नेटवर्किङ उपकरण हस्तान्तरण काठमाडौं । नेपालका लागि अमेरिकी राजदूतावासले नेपाल प्रहरीलाई अत्याधुनिक पोलिग्राफ परीक्षण कक्ष हस्तान्तरण गरेको छ । राजदूतावासको आर्थिक तथा प्राविधिक सहयोगमा गण्डकी प्रदेश कार्यालय पोखरा, कर्णाली प्रदेश कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी का...
जीप दुर्घटना अपडेटः घाइतेलाई सेनाको हेलिकोप्टरद्वारा काठमाडौं लगियो गलकोट । बागलुङमा आज बिहान भएको जीप दुर्घटनाका गम्भीर घाइते तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । दुर्घटनामा १४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने तीन घाइते र एकजना बेपत्ता भएको जिल्ला प्रहरी...
विकासोन्मुख देशहरुमा नारीशोषण बढी काठमाडौं । धार्मिक अगुवाहरुले अज्ञानता र अन्धविश्वासको कारण विकासोन्मुख देशहरुमा धर्मको नाउँमा नारीशोषण, भेदभाव, दमन तथा पितृसतात्मक व्यवहार हुने गरेको बताएका छन् । महिला हिंसा न्यूनिकरणमा धार्मिक अगुवाहरुको भुमिका सम्बन्धी मंगलबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा उनीहरुले धर्मका नाउ...
‘अवसर पाए सपाङ्गसरह गर्न सक्छौँ’ भरतपुर । भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा किराना व्यवसाय गर्दै आउनुभएका न्यून दृष्टियुक्त पर्शुराम पौडेलले राज्यले अवसर नदिए पनि आफैँ व्यवसाय गरेर आत्मनिर्भर बनेको बताउछन् । उनले विसं २०६० देखि भाडामा सटर लिएर व्यवसाय गर्दै आएको आएका हुन्। सानो व्यवसायबाट शुरु गरेका उनले अहिले त्यस...
गढीमाई मेलामा अहिलेसम्मकै बढी घुइँचो कलैया । बाराको गढीमाई नगरपालिका–१ मा रहेको गढीमाईको मेलामा अहिलेसम्मकै सबै भन्दा बढी घुइँचो लागेको छ । नेपाल, भारत र सार्क राष्ट‍‍्र, दक्षिण एशियाबाट गरी करीब ६० लाख भन्दा बढी भक्तजनले मेला अवलोकन गर्नुका साथै पूजाअर्चना गरेको मन्दिरका मुख्य पूजारी मङ्गल चौधरीले बताए । मेलामा आउने क...
लागुऔषध गाँजासहित भारतीय नागरिक पक्राउ लहान । प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले लहान नगरपालिका–१ स्थित बस बिसौनीबाट एक भारतीयलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले सोमबार साँझ जाँच गर्ने क्रममा पाँच केजी गाँजासहित भारतको दरभङ्गा जिल्ला शिवराम थाना–२ निवासी ३८ वर्षीय सञ्जयकुमार यादवल...
बागलुङको कोप्चेमा जीप दुर्घटना, १४ जनाको मृत्यु काठमाडौँ । बागलुङको बडीगाड गाउँपालिका–७ भिमगिठे घोपर्नामा जीप दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ। गुल्मीको ईस्माबाट बागलुङको बुर्तिवाङ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप मंगलबार बिहान ९:४५ बजे बडीगाड खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकार...
बसले हानेर युवतीको ज्यान लिने चालक ३ वर्षपछि पक्राउ दमौली । सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी तीन वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ, म्याग्दे गाउँपालिका–३ बस्ने ३४ वर्षीय थमन भुजेल छन् । विसं २०७३ कात्तिक १७ गते पृथ्वीराजमार्गस्थित म्याग्दे–३ मा भएको सवारी दुर्घटनाको घटनामा तनहुँ जिल्ला अदालतबाट विसं...
हस्तकलाले मौलिक परम्परालाई जगेर्ना गर्ने काठमाडौं । सरकारले उद्यमीलाई कच्चा पदार्थ आयातदेखि उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गर्ने भएको छ । नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा आयोजना गरिएको १७ औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिताको समापन समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति ...
अनुमतिपत्र लिन जाँदैनन् चालक काठमाडौं । सडक नियम उल्लङ्घन गरेको भनी ट्राफिक प्रहरीले कारवाही गरेका धेरै सवारी चालक लामो समयसम्म चालक अनुमतिपत्र बुझ्न नआउने गरेका छन् । यातायात व्यवस्था कार्यालय, एकान्तकुनामा अहिले १० वर्ष वा त्योभन्दा पहिलेदेखि रहेका चालक अनुमतिपत्र लिन सेवाग्राही नआएको पाइएको छ । लामो समयसम्म चालक अनु...
बौद्धिक अपाङ्ग सम्मेलन काठमाडौँमा काठमाडौं । एशियाली बौद्धिक अपाङ्ग महासंघको २४औँ सम्मेलन मङ्गलबारदेखि काठमाडौँमा शुरु हुँदैछ । सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नेछन्। सम्मेलनको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सचितानन्द श्रीवास्तवले सुस्त मनःस्थिति भएका व्यक्तिको विकासका लागि छलफ...
घरेलु तथा साना उद्योगको प्रवर्धन सरकारको प्राथमिकतामा : मन्त्री भट्ट काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आर्थिक विकासका आधार लघु, घरेलु तथा साना उद्योगको प्रवर्धन र विकास सरकारको प्राथमिकता भएकाले सोका लागि दृढ भएर लाग्ने बताएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न वस्तुगत संघको संय...
रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु काठमाडौँ । पूर्व पश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२ स्थित नयाँमिलमा रोकिराखेको टिपरमा गए राति मोटरसाइकलले ठक्कर दिँदा दुई युवाको घटनास्थलमै मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार भे १ ब १४४८ नम्बरको टिप...
‘पुरानै पदाधिकारीबाट न्याय पाउने आशा छैन’ काठमाडौं । द्वन्द्वपीडित साझा चौतारी नेपालले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका आयोगमा पुरानै पदाधिकारीलाई पुनः नियुक्ति गर्न नहुने जनाएको छ । चौतारीले सभामुखको सचिवालय सिंहदरबार, कानून, न्याय तथा मानव अधिकारी समिति र राष्ट्रिय मानव अधिकार आयोगमा ध्यानाकर्षण पत्र आ...
उदयपुर अस्पतालमा सुत्केरीको मृत्यु गाईघाट । जिल्ला अस्पताल उदयपुरमा आइतबार उपचार गर्न ढिलो ल्याउने क्रममा एक सुत्केरीको मृत्यु भएको छ । जिल्ला अस्पतालका अनुसार उदयपुर, त्रियुगा नगरपालिका–७ घर बताउने २६ वर्षीया सरिस्मा बुढाथोकीको उपचार गर्न ढिला ल्याइपु¥याउँदा मृत्यु भएको जिल्ला अस्पतालका प्रमुख डा विजय मेहताले बताए । ब...
ट्र्याक्टरको ठक्करबाट वृद्धाको मृत्यु चितवन । माडी नगरपालिका–६ कल्याणपुरमा ट्र्याक्टरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा माडी नगरपालिका–६ कल्याणपुरकी ९० वर्षीया देवकला खत्री रहेकी छन् । नम्बर मेटिएको ट्र्याक्टरले खत्रीलाई आज बिहान ठक्कर दिएको थियो ।...
राष्ट्रपतिद्वारा १३ औं सागको औपचारिक उद्घाटन काठमाडौँ । नेपालमा आयोजित १३औँ दक्षिण एशियाली क्षेत्रीय खेलकूद (साग) को दशरथ रङ्गशालामा उद्घाटन भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजित भव्य समारोहबीच उद्घाटन गरेकी हुन्। उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्द बहादर पुन, खेलकुदमन्त्री जगत बहादुर ...
अनुदानको सोलारमा ठगिएको रकम फिर्ता जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका–५ का १ सय ८१ घर परिवारलाई दिइएको अनुदानको सोलारमा ठगिएका दलित र जनजातिले रकम फिर्ता पाएका छन् । ‘हाम्रो साझा बहुउद्देश्यीय सहकारी संस्था’, जुम्लाको पहलमा सो रकम फिर्ता हुने भएको संस्थाका अध्यक्ष मनसुर सुनारले बताए। सोलारमा ठगी गर्ने मीनवहादुर मल्लल...
प्राविधिक शिक्षा लिने थलो बन्दै रामपुर बेझाड । केही वर्ष अघिसम्म माध्यमिक शिक्षा हासिल गरिसकेका पाल्पा, रामपुरका विद्यार्थीलाई प्राविधिक शिक्षा कहाँ पढ्ने भन्ने चिन्ताले सताउँथ्यो । कमजोर आर्थिक हैसियतका कारण प्राविधिक विषय पढ्ने इच्छा भएर पनि उनीहरु खुम्चिएर बस्नुपर्थ्याे । समय फेरिएको छ, अब त्यो पिरलो छैन । पछिल्लो स...
चितवनको खैरहनी ५ मा कांग्रेसकी प्रतिमा कार्की विजयी चितवन । चितवनको खैरहनी नगरपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेस विजयी भएको छ। नेपाली कांग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका उम्मेदवार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी हुन्। कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गरेका छन् ।
लमजुङमा उपनिर्वाचन : नेकपाका श्रेष्ठ विजयी लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका २ मा वडाध्यक्ष पदको लागि आज भएको उपनिर्वाचमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नवीनकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ४४२ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाश सेढाइले ४४२ मत प्राप्त गरेका छन् । म...
बाजुरामा उपनिर्वाचन : त्रिवेणी नगरपालिका १ मा कांग्रेस विजयी बाजुरा । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार खकेन्द्रबहादुर चदारा ४७३ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारले जम्मा २९...
उपनिर्वाचन बैतडी : सुर्नया गाउँपालिका १ मा कांग्रेस विजयी बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार गजेन्द्र बहादुर चन्द ४ अन्तरले विजयी भएका हुन् । उनले २१९ मत ल्याएर भने नेकपाका धनबहादुर चन्दले २१५ मत पाएका छन्। आज भएको मतदानमा ६३८ मत खसेको निर्व...
इलाका प्रहरी कार्यालय लक्ष्मीपुरबाट सात थुनुवा फरार लहान । इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारी सिरहाबाट आज साँझ सात जना थुनुवा फरार भएका छन् । इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा विभिन्न मुद्दामा थुनुवाका रुपमा रहेका ११ जना शनिबार साँझ ६ः ३० बजेतिर फरार भएकोमा चार जनालाई तत्कालै प्रहरीले पक्राउ गर्न सफल भएको छ ...
उपनिर्वाचन २०७६ : कुमाखमा नेकपाका बुढाथोकी विजयी कुमाख गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार धर्मे बुढाथोकी विजयी भएका छन् । उनी ७९२ मत प्राप्त गरी विजयी भएका हुन् । बुढाथोकीका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खड्कबहादुर बोहराले २५१ मत प्राप्त गरे । यस...
उपनिर्वाचन : पुनर्वास नगरपालिका–३ मा नेकपा विजयी कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ । नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ ५ सय २८ मत ल्याएर विजयी भएका हुन् । तामाङका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दिलबहादुर लामाले ३ सय १० मत प्राप्त गरे ।...
क्यालिफोर्नियामा नेपाली युवाहरुद्वारा निर्मित वृतचित्र ‘राईज अप’ प्रदर्शनी क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा लसएन्जल्सका युवाहरुको समूहले निर्माण गरेको ‘राईज अप’ नामक वृतचित्र प्रदर्शनमा आएको छ । शनिवार (नोभेम्बर ३०) देखि डिसेम्बर १ सम्म चौथो संस्करणको ग्लोबल नेपाली फिल्म अर्वाड कार्यक्रमसँगै सन्फ्रान्सिस बर्...
थवाङमा उपनिर्वाचन :  नेकपाका जनकबहादुर बुढा विजयी रोल्पा । रोल्पाको थबाङमा गाउँपालिका–१ को उपनिर्वाचनमा नेकपाका वडाअध्यक्ष उम्मेदवार जनकबहादुर बुढा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कलम रोकालाई १४८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । नेकपाका बुढाले एक सय ७४ मत ल्याए भने उनका प्रतिद्वन्द...
दिनभर काम गरेर पनि रात परेपछि सडकमा सुत्नुपर्ने बाध्यता काठमाडौं । करिब रातको १० बजेको समय । काठमाडौँको सडक चकमन्न बन्दै गए पनि शुक्रबारको रात अघिपछि भन्दा सवारीको चाप बढी नै थियो । साना सवारी र मोटरसाइकल कालीमाटी हुँदै कलङ्की, बल्खु र त्रिपुरेश्वर हुइकिँदै थिए । काठमाडौँमा जाडो शुरु भइसकेको छ । बिहान–बेलुका न्याना कपड...
देशको प्रतिष्ठामा आँच नआउने गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन नेपाल आउने विशिष्ट अतिथिहरु तथा खेलाडीहरु आगमन समयमा देशको प्रतिष्ठामा आँच नआउने गरी सद्व्यवहारसाथ सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताएक...
‘महिनावारीको बेला हुने भेदभाव बिरुद्ध’ सुन्दरीहरुको अभियान काठमाडौं । महिनावारीको समयमा हुने भेदभाव बिरुद्ध काठमाडौँमा कार्यक्रमको आयोजना गरिएको छ । शनिवार भृकुटीमण्डपको बगैचामा पूर्वनेपाल सुन्दरीहरुको समूहले महिनावारीको समयमा हुने भेदभाव बिरुद्धको अभियान सुरु गरेका हुन् । महिनावारीको समयमा परिवार समाजमा हुने भेदभाव, व...
भृकुटीमण्डपमा ‘हस्तकला व्यापार मेला’ हेर्नेको घुँइचो काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित १७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगितामा अवलोकनकर्ताको घुँईचो लागेको छ । हस्तकला व्यापार मेलाको तेस्रो दिन शनिबारसम्ममा एक लाख भन्दा बढीले मेलाको अवलोकन गरेको आयोजक नेपाल हस्तकला महासंघले जनाएको छ । नेपाली ...
सामाजिक सुरक्षामा जान मजदुरको जोड काठमाडौं । मजदुरहरुले सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने कामलाई ढिलाई गर्न नहुने बताएका छन् । नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर यूनियनको ३९औं स्थापना दिवसको अवसरमा मजदुरहरुले सामाजिक सुरक्षा कोषमा तत्काल सहभागी हुनुपर्ने बताएका हुन् । जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले...
नारायणगढ-मुग्लिन सडकखण्डमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटस्थित काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको ना ४ ख ९८१९ नम्वरको बस र ना ५ ख ९१९७ नम्वरको ट्रक ठोक्किँदा १३ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बिग्रिएर रोकी राखेको बसलाई ट्रकलाई पछाडिबाट आएको ट्रकले...
उपनिर्वाचन कास्की : साझाकी रजनी केसीले गरिन् मतदान, पौडेलले आफैँलाई भोट हाल्न पाएनन् पोखरा । रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीकी उम्मेदवार रजनी केसीले मतदान गरेकी छिन् । कास्की क्षेत्र नं २ की प्रतिनिधिसभा सदस्य पदकी उमेदवार रजनी केसीले कास्की २ मा रहेको पोखरा गैह्रपाटनमा रहेको नबिन स्कूलमा रहेको मतदान केन्द्रबाट मत...
प्यूठानमा एम्बुलेन्स दुर्घटना, एक जनाको मृत्यु, ४ घाईते प्यूठान । शुक्रबार प्यूठानमा एबुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु हुनुकासाथै ४ जना घाइते भएका छन्। ऐरावती गाउँपालिकाको बरौलाबाट धुवाङ जाँदै गरेको धुवाङ स्वास्थ्य चौकीको रा १ च ७६४ नम्बरको एम्बुलेन्स शुक्रबा राति खोलामा खसी दुर्घटना भएको हो। गम्भीर घाइते भएका ऐरा...
२ केजी चरेससहित ३ जना पक्राउ सुर्खेत । लागुऔषध दुई केजी चरेससहित जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत पञ्चकोशी टोलस्थित दीपचन्द्र होटलको तेस्रो तलाको १०६ नं कोठाबाट शुक्रबार प्रहरीले एक केजी ९३० ग्राम चरेस फेला पारेको थियो। चरेसहित वीरेन्द्रनगर नगरपालिका–१२ निवास...
नक्कली ‘रत्न’ बिक्री गर्ने पक्राउ धनगढी । नक्कली रत्न (पत्थर) लाई बहुमूल्य भनी बिक्री गर्दै हिँड्ने एक गिरोहलाई प्रहरीको महानगरीय अपराध नियन्त्रण महाशाखाले पक्राउ गरेको छ । पत्थरलाई गैरकानूनी रुपमा ओसारपसार गरी करोडौँ मूल्य पर्ने भनी झुक्याएर कारोवार गर्न लागेको भन्ने सूचनाका आधारमा खटिएको महाशाखाका टोलीले उनीहरुलाई का...
नेकपाका अध्यक्षद्वयको गृह जिल्लामा जेष्ठ नागरिकको प्रदर्शन काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिविरुद्ध मुलुकका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । कास्की क्षेत्र नम्बर २ को चुनावीसभामा नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलको उमेरमाथि सवाल उठाउँदै ‘देवघाट जाने बेला...
स्काउटले देशप्रेमको भावना बढाउँछ : प्रदेश प्रमुख अधिकारी प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले स्काउटले बालबालिका तथा युवायुवतीलाई देशप्रेम र विकास निर्माण कार्यमा उत्प्रेरित गर्ने गरेको बताएका छन् । ‘देश विकासका लागि स्काउट’ भन्ने नाराका साथ स्टार बोर्डिङ स्कूलले आजदेखि विराटनगरमा शुरु गरेको तीनदिने स्क...
शहीदपार्क त्याग र लगनशीलताको उपज हो : मुख्यमन्त्री पौडेल प्रदेश ५ को पाल्पामा बन्न लागेको पर्यटकीय पार्क निर्माण समितिका पदाधिकारीले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग आज भेट गरेका छन् । मुख्यमन्त्री कार्यालय, हेटौँडामा आज भएको साक्षत्कारमा मुख्यमन्त्री पौडेलले हेटौँडाको शहीद स्मारक पार्क ठूलो लगनशीलता र त्यागको ...
प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे मिडियामा अतिरञ्जित कुरा आए : प्रेस सल्लाहकार थापा काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे तथ्यभन्दा पनि अतिरञ्जित कुरा बढि मिडियामा आएको भन्दै गुनासो पोखेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको व...
दुर्घटनाको छानबिन समिति गठन अर्घाखाँची । अर्घाखाँचीको नरपानीमा १९ जनाको ज्यान जाने गरी बुधबार भएको बस दुर्घटना छानबिन गर्न समिति गठन गरिएको छ । समितिले १५ दिनभित्र आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दुर्घटनाको ...
सहिद स्मारक ए डिभिजन लिग फुटबल मंसिर २८ बाट काठमाडौं । यो वर्षको सहिद स्मारक ए डिभिजन लिग फुटबल मंसिर २८ बाट सुरु हुने भएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले टाइसिट ‘ड्र’ सार्वजनिक पनि गरेको छ । टाइसिट ‘ड्र’ अनुसार लिगको पहिलो खेलमा मच्छिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्ने भएका छन् । दोस्रो खेल भने मंसिर ...
शहरी पूर्वाधारमा लागनी गर्न अर्थमन्त्रीको आग्रह काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले कानूनले नै वैदेशिक लगानीलाई संरक्षण गरेको भन्दै निर्धक्क भएर नेपालमा लगानी गर्न आह्वान गरेका छन्। नेपालस्थित चिनियाँ दूतावास र चिनियाँ लगानीकर्ताले संयुक्तरूपमा आयोजना गरेको ‘नेपाल–चीन लगानी प्रवद्र्धन तथा उपयुक्त परियोजना छनोट’ व...
सरकारी कागज कीर्ते गर्ने फोटो स्टुडियो सञ्चालक पक्राउ काठमाडौं । सरकारी कागजात कीर्ते गर्ने फोटो स्टुडियो सञ्चालकहरु पक्राउ परेका छन् । शुक्रबार केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को टोलीले पत्रकार सम्मेलन गर्दै बिहीबार काठमाडौँको विभिन्न स्थानबाट तीन जनालाई नियन्त्रणमा लिएको बताएको छ । केन्द्रीय अनुसन्धान व्युरो (सिआइ...
जीप पल्टिँदा एकको मृत्यु, नौ घाइते रुकुमपूर्व । रुकुमपूर्वमा जीप पल्टिँदा एकको मृत्यु भएको छ भने नौ घाइते भएका छन् । मृत्यु हुनेमा रुकुमपूर्व भूमे गाउँपालिका–२ खावाङकी तीन वर्षीया बालिका निसीम पुन रहेको प्रहरीले जनाएको छ। कर्णाली प्रदेशको रुकुमपश्चिम मुसिकोटबाट रुकुमपूर्वको तकसेरा जाँदै गरेको रा१ज ४४४ नंको जीप भूमे गाउ...
‘भारत र चीनले नेपालसँगको सम्बन्धलाई २१ को रणनीति बनाउन खोज्यो’ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत र चीनले नेपालसँगको सम्बन्धलाई २१ को रणनीति बनाउन खोजेको भन्दै अशन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार काठमाडौंमा नेपाल चाइना मिडिया फोरमले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाह...
हिउँ चितुवाको ‘सेटलाइट कलार’बाट आउन थाल्यो सूचना काठमाडौं । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रमा दुई हिउँ चितुवामा सफलतापूर्वक जडान गरिएको सेटलाइट कलारबाट हिउँ चितुवाको अवस्थितसम्बन्धी सूचनाको नियमित जानकारी आउन थालेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग नेतृत्वको...
बैंकका कर्मचारीमाथि आक्रमण कन्चनपुर । अज्ञात समूहले पुनर्वास नगरपालिकाको आइबीआरडी बजारमा बिहिबार दुई बैंक कर्मचारीमाथि साङ्घातिक आक्रमण गरेको छ । आक्रमणबाट माछापुच्छ्रे बैंकमा कार्यरत प्रवीन भट्ट र शारदा पन्त घाइते भएका छन् । दुवै जनाको टाउको र मुखमा चोट लागेको प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। बैंकका व्यवस्थ...
माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु काठमाडौं । चन्द्रागिरिमा माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ खुशी होटल नजिक बाटो बनाउने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरेर दाङ बबई गाउँपालिका–१का प्रेम पुन र प्रकाश घर्तीको मृत्यु भएको हो । महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रह...
सरकारले दियो मेलम्चीका पीडित कामदारलाई भुक्तानी काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा पीडित कामदारलाई सरकारले भुक्तानी दिएको छ । इटालेली कम्पनी सिएमसीले ज्यालाबापतको रकम दिन बाँकी राखेर गएपछि नेपाल सरकारले सोबापतको रकम उनीहरुलाई भुक्तानी दिएको हो । उक्त कम्पनी निर्माण कार्य अलपत्र पारेर जाँदा त्यहाँ कार्यरत कामदार र आपू...
भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु भक्तपुर । मध्यपुर थिमि नगरपालिका–५ जलाखुमा बिहिबार पानी ढुवानी गर्ने एउटा भ्यानले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । बा १२ च ५६५६ नम्बरको भ्यानले ठक्कर दिँदा सिन्धुपाल्चोक बाह्रबिसे घर भएकी २५ वर्षीया ज्योति मगरको मृत्यु भएको मध्यपुरथिमि प्रहरी वृत्तले बताएको छ । भ्यानले ठक्कर...
जनताले महसुस गर्ने गरी काम गर्न मातहतका निकायलाई निर्देशन काठमाडौं । खानेपानी मन्त्रालय र मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले आर्थिक वर्ष २०७६÷०७७ मा गरेका भौतिक तथा वित्तीय प्रगतिका बारे पहिलो चौमासिक समीक्षा बैठक सम्पन्न भएको छ । खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा मन्त्रालयको सभाहल सिंहदरबारमा बिहीबार बसेको...
दक्षिण चीनमा भूकम्प : १ मृत्यु, २ हजार प्रभावित नानिङ (रासस/सिन्ह्वा) । चीनको गुआङ्सी झुआङमा तीन दिनअघि आएको ५.२ म्याग्नीच्यूडको भूकम्पबाट हालसम्म एक व्यक्तिको मृत्यु हुनुका साथै दुई हजारभन्दा बढी व्यक्ति प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ । भूकम्पबाट पाँच जना घाइते भएका थिए । भूकम्पबाट जियाङ्सी र चोङजाओमा सबैभन्...
दुर्घटनामा ज्यान गुमाउनेप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले अर्घाखाँचीको नरपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । आज शोक विज्ञप्ति जारी गर्दै उनले ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले ...
अर्घाखाँची बस दुर्घटना, ज्यान गुमाउनेको संख्या १९ पुग्यो (अपडेट) काठमाडौँ । अर्घाखाँचीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । बुधबार बेलुका सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस सन्धिखर्क–६ नरपानीमा दुर्घटना हुँदा गाडी धनी सितगंगा–२ का सन्तबहादुर बस्नेत र चालक कपिलवस्तुका ओमबहाद...
अदालतको आदेश विपरित इँटा उत्पादन बनेपा । अदालतको आदेशको अवज्ञा गर्दै नमोबुद्ध नगरपालिका–२ भकुण्डेस्थित सत्यनारायण ब्रिक इण्ड्रष्ट्रिज प्रालिले इँटा उत्पादन तथा बिक्री वितरण थालेको छ। उच्च अदालत पाटन, ललिपतपुरद्वारा नमोबुद्धमा रहेका इँटा उद्योगलाई कुनै पनि कार्य नगर्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशको अवज्ञा गर्दै सो ...
हुम्ला : टिपर दुर्घटनामा परी ज्यान जानेको संख्या ४ पुग्यो (अपडेट) काठमाडौँ । हुम्लाको सिमकोट गाउँपालिका–७ को लाग्नाडाँडामा बुधबार साँझ भएको टिपर दुर्घटनामा परी ज्यान जानेको संख्या ४ पुगेको छ । दुर्घटनामा परेका १३ घाईने मध्ये एक जनाको जिल्ला अस्पताल हुम्लामा उपचारका क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या चार पुगेको हो। नेपा...
नेपाल–भारत पारवहन बैठक : जलमार्गदेखि पानीजहाज सञ्चालनसम्मको विषय समावेश काठमाडौं । नेपाल–भारत पारवहन सन्धिको प्रोटोकलमा जलमार्ग, बहुविधिक ढुवानी रुटहरु, ढुवानीका प्रक्रिया, भन्सार सहजीकरण र नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालन गर्ने विषयलाई समावेश गरिने भएको छ । नेपाल–भारत पारवहन सन्धिको विस्तृत पुनरावलोकनको लागि बुधबार स...
सिन्धुपाल्चाेकमा केन्द्र बनाएर ५ रेक्टर स्केलकाे भूकम्प काठमाडौं । सिन्धुपाल्चाेकमा केन्द्र बनाएर ५ रेक्टर स्केलकाे भूकम्प गएकाे छ । बुधबार राती १० बजेर ८ मिनेट जाँदा सिन्धुपाल्चाेककाे फुल्टिङ्गकाेटमा केन्द्र बनाएर भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ । भूकम्पकाे धक्का काठमाडाैंलगायतका क्षेत्रमा महसुस...
नेपाल प्रहरी र टेलिकमबीच फुटबल क्षेत्रको विकासमा सहयोग गर्ने सम्झौता काठमाडौं । नेपाल प्रहरीको फुटबल क्षेत्रको विकासका लागि नेपाल टेलिकमले सहयोग गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा नेपाल पुलिस क्लबको महिला तथा पुरुष फुटबल खेलाडीलाई प्रायोजन गर्न नेपाल टेलिकमले रु ३२ लाख बराबरको सामाग्री सहयोग ...
भोको पेट र थकित शरीरमा विद्यार्थीकाे अध्ययन बनेपा । बिहान झिसमिसमा नै उठेर घरधन्दा गरी किताब काखी च्यापेर विद्यालय जाने र बेलुका फर्केपछि भ्याइञ्जेल घरको काममा सघाउने सुशीला ग्लानको दैनिकी छ । खानीखोला गाउँपालिका–३ जुरे देखि डेढघण्टाको ओरालो हिँडेर कुपिन्टारको विद्यालय जाने र बेलुका उकालो चढेर घर फर्कनुपर्ने बाध्यता रह...
अर्घाखाँची बस दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या १८ पुग्यो अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलका लागि दिउँसो १ः३० बजे छुटेकोे लु२ख २१४८ नंको बस नरपानी बजार नजीकैको घुम्तीमा दुर्घटना भएको...
अर्घाखाँची बस दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या १५ पुग्यो काठमाडौं । अर्घाखाँचीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । सन्धीखर्क नगरपालिका ६, नरपानीमा भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर त...
अर्घाखाँचीमा बस दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु, उद्धार कार्य जारी अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको छ । सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु२ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनास्थलमा नेपाली...
सरकारले युवा स्वरोजगारको नाउँमा सिधै अनुदान दिँदैन : अर्थमन्त्री खतिवडा काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले युवा स्वरोजगारको नाउँमा सिधै अनुदान नदिने बताएका छन् । सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धि एकीकृत (दोश्रो संशोधन) कार्यविधि, २०७६ को प्रभावकारी कार्यान्वयनका लागि बुधबार काठमाडौंमा आयोज...
लिम्पियाधुराका बारेमा प्रमाण जुटाएर सरकार अघि बढ्छ : मन्त्री अर्याल काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुराका बारेमा प्रमाण जुटाएर सरकार अघि बढ्ने बताएकी छन् । सिंहदरबारस्थित मन्त्रालयको सभाकक्षमा बुधबार सीमा बचाऊ अभियानका तर्फबाट ध्यानाकर्षण पत्र बुझ्दै सीमा सुरक्षाको...
कूटनीतिक उपस्थितिमा अमेरिकालाई उछिन्दै चीन पहिलो बीबीसी। पहिलो पटक चीनको संसारमा सबैभन्दा धेरै कूटनीतिक उपस्थिति भएको एक अस्ट्रेलियाली संस्थाले जनाएको छ। लोयी इन्स्टिट्युटका अनुसार सन् २०१९ मा संसारभर चीनको राजदूतावास र अन्य कूटनीतिक कार्यालयहरूको सङ्ख्या २७६ पुगेको छ, जुन अमेरिकाको भन्दा धैरै हो। अमेरिकाको संसारभर २७३...
चुनाव प्रचारको अन्तिम दिन भक्तपुरमा नेकपा, कांग्रेस र नेमकिपाको चुनावी प्रचारप्रसार (फोटो फिचर) काठमाडौँ । मंसिर १४ गते हुने उपनिर्वाचन नजिकिएसँगै देशैभरको राजनैतिक माहोल गरमागरम भएको छ। देशभर ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तह प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष ए...
सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु काठमाडौं । दाङ, गुल्मी, म्याग्दी र बाँकेका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ। दाङ, बंगलाचुली गाउँपालिका–६ बचेनीस्थित सडकमा घोराहीदेखी प्युठानको ढिकावाङतर्फ जाँदै गरेको ना.३ ख ६५४२ नम्बरको बस सडकदेखी अन्दाजी ५० मिटर तल खसेर मंगलबार दिउँसो दुर...
बालिकालाई फकाएर लैजाँदै गर्दा एक भारतीय पक्राउ राजविराज । बालिकाको चोरी गरिरहेको आरोपमा एकजना भारतीय नागरिकलाई प्रहरीले मंगलबार राजविराजबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल राज्यको सिलिगुरी ठेगाना बताउने ५० वर्षीय विनोद साह रहेको प्रहरीले जनाएको छ । बङ्गाली भाषामात्र बोल्न जान्ने भएकाले अनुसन्धानका ...
पारवहन सन्धि पुनरावलोकन गर्न भारतीय पक्ष सकारात्मक काठमाडौं । नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन गर्न भारत सकारात्मक देखिएको छ । मंगलबारदेखि राजधानीमा शुरु भएको नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठकमा भारतीय पक्ष सन्धि पुनरावलोकनका लागि तयार भएको हो । तेस्रो मुलुकसँग नेपालको व्यापार पहुँच विस्तार तथा सहजीकरण गर्न दुव...
तटस्थता र विश्वसनीयतामा बस्ने आयोगको निर्णय काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले द्वन्द्वकालीन मुद्दा सम्बोधन गर्न बनाइएका दुई आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिमा तटस्थता र विश्वसनीयतासहित बसेर काम गर्ने निर्णय गरेको छ । आयोगको मंगलबार बसेको बैठकले सिफारिस समितिको तटस्थता, निष्पक्षता, पारदर्शिता एवं विश्वसनीय...
महिला मन्त्रालयमा महिलानै मन्त्री हुनुपर्ने मान्यता सही होइन : मन्त्री गुरुङ काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला मन्त्रालयमा महिलानै मन्त्री हुनुपर्ने मान्यता सही नभएको बताएका छन् । मंगलबार राष्ट्रिय बाल अधिकार परिषद अध्यक्षको पदभार ग्रहण गर्दै सो कुरा बताएका हुन् । मन्त्री गुरुङल...
खेलकुद क्षेत्रको पूर्वाधार निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको अर्थमन्त्रीको दाबी काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले खेलकुद पूर्वाधार निर्माणमा जोड दिएको बताएका छन् । बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता राष्ट्रिय महिला भलिबल टिमलाई मंगलबार काठमाडौंमा सम्म...
प्रधानमन्त्रीको स्वास्थ्य अपडेट : सघन कक्षमा उपचार, अवस्था स्थिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सघन कक्षमा उपचार भैरहेको र उनको स्वास्थ्य अवस्था स्थिर छ । मंगलबार दिउँसो मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाईटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य ...
‘रसुवागढी–काठमाडौं रेलवे’ अध्ययन प्रतिवेदनको काम सुरु गर्ने सहमति काठमाडौं । चीनले रसुवागढी–काठमाडौं रेल वे सेवा निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बनाउने काम सुरु गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको नेशनल रेल वे एडमिनिस्ट्रेशनको मंगलबार काठमाडौंमा बसेको पाँचौ बैठकले सो रेल सेवा निर्माणका ...
रसियाली लगानी प्रवाह भएमा नेपालको अर्थतन्त्रलाई उकास्न सिकन्छ : परराष्ट्रमन्त्री काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आपसी विश्वास, राजनीतिक समझदारी विस्तार, आर्थिक, सांस्कृतिक र व्यापारिक सम्बन्ध प्रवद्र्धनका साथै साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा रसियासँग सुदृढ सहकार्य गर्न आफू मस्को पुगेको ...
बानेश्वरमा डाँक्टरलाइ ठक्कर दिएको बस रामेछापमा भेटियाे काठमाडौं । नयाँ बानेश्वरमा सिभिल अस्पतालका चिकित्सक प्रभु जोशीलाई ठक्कर दिएर भागेको गाडीलाई नियन्त्रणमा लिएको प्रहरीले दाबी गरेको छ । प्रहरीका अनुसार सीसी टीभी फुटेजको हेर्दा डाक्टरसँग क्रस भएको बा४ख ६१४ नम्बरको बस रोमछापबाट चालक सहित नियन्त्रणमा लिएको जनाएको छ। आइ...
राष्ट्रिय सूचना आयोगका संस्थापक अध्यक्ष कसजूको निधन काठमाडौँ । राष्ट्रिय सूचना आयोगका संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार विनयकुरमार कसजूको निधन भएको छ । निमोनिया, उच्च रक्तचाप र मधुमेहजस्ता रोगबाट पीडित कसजूको उपचारको क्रममा राजधानीको मेडिसिटी अस्पतालमा मंगलबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कसजूले राष्ट्रिय स...
शुल्क विवाद : मेडिकल कलेज सञ्चालकले बुझाए शिक्षामन्त्रीलाई प्रतिवद्धता काठमाडौं । सरकारले अतिरित्तल शुल्क फिर्ता गर्न दिएको समयसीमा सकिनै लाग्दा मंगलबार साँझ विस्तारै शुल्क समायोजन गर्दै जाने बताएका छन्। निजी मेडिकल कलेज सञ्चालकहरुको मंगलबार भएको बैठकले सरकारले तोकेको भन्दा बढ लिएको शुल्क समायोजन गर्ने प्रतिवद्धता गरेक...
महिनावारीलाई पाप-धर्मको रुपमा लिनु हुदैन : मन्त्री मगर काठमाडौं । खानेपानीमन्त्री बिना मगरले महिनावारीलाई पाप वा धर्मको रुपमा लिन नहुने बताएकी छन् । मन्त्री मगरले महिनावारीलाई धर्मसँग जोडने दृष्टिकोणलाई परिवर्तन गर्न महिलासँग सम्बन्धित सबै सामाजिक संघ, संस्था र स्थानीय तहले अभियाननै सञ्चालन गर्नुपर्ने आवश्यक्ता पनि औंल...
तीन वर्षभित्र चीनबाट पाईपलाईनमा तेल ल्याउँछौं : उद्योगमन्त्री भट्ट काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकमा औद्योगिक वातावरण बनाउँदै कुल ग्राहस्थ उत्पादनमा अहिलेको भन्दा दोब्बर योगदान पुर्याउने गरि आफूले काम गर्ने बताएका छन् । आगामी तीन वर्षभित्र चीनबाट पाईपलाईनमा नेपालमा तेल ल्याउन...
सहकारी मार्फत् गरीबलाई धनी बनाउने माध्यम हुनुपर्छ : मन्त्री अर्याल काठमाडौं । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारीलाई विकास गर्दै लगिएको बताएकी छन् । स्याङ्जाको वालिङ १० भकुण्डेस्थित फूलबारी बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभा तथा ते...
बाजुरामा हेलिकप्टर नमगाउँदा सुत्केरीको मृत्यु बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिका–५ गोत्री सामुदायिक एकाइ केन्द्रमा सोमबार दिउँसो एक सुत्केरीको मृत्यु भएको छ। मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका–६ गोत्रीकी ३५ वर्षीया पुल्ती रावल रहेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले जानकारी दिए। घरमै सुत्केरी भए...
मोटरसाइकल दुर्घटनामा परी नेकपा नेताको मृत्यु सुर्खेत । सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको क१प १०६ नंको मोटरसाइकल गए राति बाँकेको चिसापानीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा जुम्ला तातोपानी गाउँपालिका–४ का मनिकेश गौतमको मृत्यु भएको जिल्ला ट्राफिक प्...
सवारी दुर्घटनामा एक जनाकाे मृत्यु काठमाडाैं । गोकर्णेश्वरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा ड्याम बनाउने क्रममा आइतबार बा३क ६३८ नम्बरको रोलर सडकबाट तल खस्दा गम्भीर घाइते भएका महोत्तरीका ४५ वर्षीय यर्कमान भुजेलको मृत्यु भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनाम...
२ वर्षको कैद सजाय पाएका फरार अभियुक्त पक्राउ धादिङ । सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाइ धादिङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत धादिङले २ बर्षको कैद हुनेगरी फैसला सुनाइएका गजुरी गाउँपालिका ५ बस्ने ३७ बर्षिया रामेश्वर सुवेदीलाइ पक्राउ गरिएको प्रहरी निरिक्षक सरोज राइले जानकारी दिए । फरार अभियुक्तलाइ धादिङ प्रहरी...
बालबालिकालाई सचेतनालेमात्र बचाउन सकिन्छ : प्रदेश प्रमुख विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले बालबालिकालाई दूरगामी असरबाट बचाउन  सचेत गराउँदै लैजानुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघ बाल अधिकारसम्बन्धी महासन्धिको ३०औँ वार्षिकोत्सव एवं सिविन नेपालको ३२औँ वार्षिकोत्सव समारोहको सोमबार उद्घाटन...
धुलिखेलबाट ९ लाख रुपैयाँसहित २३ जुवाडे पक्राउ काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय धुलिखेलले धुलिखेल नगरपालिका–९ रानाछापका महेश रानाभाटको घरबाट गएराति साढे नौ लाख रुपैयाँसहित २३ जुवाडेलाई पक्राउ गरेको छ । पसल व्यवसाय गर्ने रानाभाटको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा गए राति एक बजे काभ्रेपलाञ्चोक प्रहरी ...
नयाँ दिल्लीको कोठीमा बेचिन लागेका दुई नेपाली महिलाको उद्धार काठमाडौँ । माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ। राम्रो काममा लगाइदिने भनी काभ्रेपलाञ्चोकका २५ वर्षीया रीता ९नाम परिवर्तन० र झापाका २५ वर्षीया सविना ९नाम परिवर्तन०को उद्धार गरिएको...
प्रहरीले पक्राउ गरेका व्यक्तिको रहस्यमय मृत्यु दिपायल । मादक पदार्थ सेवन गरी गाडी छेकेको आरोपमा आज अपराह्न जोरायल गाउँपालिका १ गैरास्थित प्रहरी चौकी गैरा डोटीले पक्राउ गरेका एक चालकको रहस्यमय मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीपसिंह देउवाले दिएको जानकारीअनुसार मृत्यु हुनेमा गैरा बस्ने २१ वर्षीय गणेश पा...
पाटे बाघको छालासहित ६ जना धादिङबाट पक्राउ धादिङ । पाटे बाघको छालासहित ६ जना धादिङबाट पक्राउ परेका छन् । जिल्लाको गजुरी गाउँपालिका २ चालिसे भन्ने ठाउँमा (पृथ्वीलोकमार्गबाट अं ८०० मिटर माथि दक्षिण) पाटे बाघको छाला बेचबिखन गर्ने उद्देश्यले ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको ...
अपाङ्गमैत्री ऐन बनाएर समस्या समाधान गर्छौँः मन्त्री गुरुङ काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अपाङ्गमैत्री ऐन बनाएर अपाङ्गता भएका समुदायको समस्या समाधान गरिने बताएका छन् । राष्ट्रिय अपाङ्ग महासङ्घले आइतबार भृकुटीमण्डपस्थित कार्यालय परिसरमा आयोजना गरेको शुभकामना तथा बधाईकार्यक्रममा उनले स...
निर्माण व्यवसायी आन्दोलित : प्रधानमन्त्री निवास अगाडी धर्ना बस्ने काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियमावली २०७६ को आठौं संशोधनको विरोध गर्दै बालुवाटार स्थित प्रधानमन्त्री निवास अगाडी धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले सोमबारदेखि प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना बस्ने, आफ्नो...