content
stringlengths
31
27.4k
५८ केजी अवैध लागूऔषध चरेश र नगद सहित ५ जना पक्राउ बर्दिया । गुलरिया नगरपालिका ७ भन्सार रोडबाट अवैध लागूऔषध चरेश ५८ केजी, मोबाइल ५ थान र नगद ३२ हजार ५ सय ९८ रुपैयाँ सहित ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगरपालिका बस्नेहरु रुकुम (पूर्व) खबाङका ३४ वर्षीय राजकुमार पुनमगर, रुक...
एक वर्षमा पुनर्वास क्षेत्रमा सडक कालोपत्रे हुन्छ : मन्त्री मगर कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरको पुनर्वास लगायत अन्य क्षेत्रहरुको विकासमा पहिलो प्राथमिकता दिने बताएकी छन् । कञ्चनपुरमा कार्यकर्ता भेटघाटका क्रममा मन्त्री मगरले कञ्चनपुरको दक्षिणी भेग पुनर्बास स्थित दोदा नदीको अवलोकनका क्रममा अब पुनर्वास र ...
अमेरिकी, दक्षिण कोरियाली संयुक्त सैन्य अभ्यास स्थगित बैंकक (रासस/एएफपी) । संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले गर्न लागेको संयुक्त सैन्य अभ्यास स्थगित गरिएको अमेरिकी रक्षामन्त्री मार्क एस्परले बताएका छन् । उत्तर कोरियासँग जारी आणविक निःशस्त्रीकरण वार्तालाई सहजीकरण गर्न उक्त संयुक्त सैन्य अभ्यास स्थगित गरिएको अमेरिकी ...
मोरक्कोमा ५.३ म्याग्नीच्युडको भूकम्प राबात (रासस/सिन्ह्वा) । उत्तर अफ्रिकी मुलुक मोरक्कोको मध्यक्षेत्रमा आइतबार ५.३ म्याग्नीच्युडको भूकम्प गएको छ । मोरक्कोको भौगर्भिक इन्स्टिच्यूटले प्रकाशन गरेको विज्ञप्तिमा उक्त भूकम्प मिडेल्ट प्रान्तमा गएको उल्लेख छ । भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब ४ किलोमिटर गहिराईमा थियो...
सिरियामा रुसी आक्रमणबाट नौ जनाको मृत्यु बेरुत (रासस/एएफपी) । सिरियाली सरकारको समर्थन गरिरहेको रुसी सेनाले गरेको एक हवाई कारबाहीमा कम्तीमा नौ जना सर्वसाधारणको मृत्यु भएको छ । सिरियाली द्वन्द्वको अनुगमन गरिरहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले रुसी फौजले सिरियाको उत्तरपश्चिमस्थित इडलिबमा जिहादी अतिवादी समूहलाई लक्षि...
चीनले पनि नेपालको भूमि मिचेको छ, हतारमा विज्ञप्ति निकालेर गलत गर्‍याे : झा राजपा नेपालका महामन्त्री केशब झाले चीनले नेपालको ११ ठाउँमा जमिन मिचेको आरोप लगाएका छन् । तर, चीनले यसबारेमा हतार गरेर आफ्नो विज्ञप्ति निकालेको भन्दै उनले आपत्ति जनाए । काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले भने, ‘चीनले हतारमा विज्ञप्ति निकाल...
नेताहरुको सत्ता स्वार्थले देश सुरक्षित हुन सकेन : डा. भण्डारी काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले देशका नेताहरुको सत्ता स्वार्थले गर्दा देश सुरक्षित हुन नसकेको टिप्पणी गरेका छन् । उनले भने, ‘देश भनेको सबैको साझा हो । देशप्रति जनता ईमानदारिता छन् । तर, नेताहरु ईमानदार भएनन् ।’ सरक...
चोरी मुद्दाका फरार कैदी ३४ वर्षपछि पक्राउ धादिङ । चोरी मुद्दाका एक जना फरार कैदी ३४ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत साविकको धुँवाकोट गाविस ५ का ६९ वर्षीय राम बहादुर भन्ने सुब्बा वस्तीलाई प्रहरीले पक्राउ गरेको छ । चोरी मुद्दामा जिल्ला अदालत धादिङले २०४१ जे...
भवितव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ धादिङ ।  भवितव्य ज्यान मुद्धाका एक फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत दिपेश मिजारलाई पक्राउ गरेको धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए । सम्मानित धादिङ जिल्ला अदालतबाट...
भारतीय नयाँ नक्साको विरोधमा नेविसंघ आन्दोलित काठमाडौं । लिपुलेक, कालापानीलगायतका नेपाली भूभाग भारतीय नक्सामा गाभिएको विरोधमा नेविसंघले राजधानीमा निकालेको प्रर्दशनमा प्रहरी हस्तक्षेप भएको छ । प्रहरीको कुटाइबाट घाइते भएका विद्यार्थी नेता कृष्ण पुडासैनीको टाउकोमा सात टाँका लगाइएको छ । पक्राउ पर्ने विद्यार्थी नेताहरुमा नवर...
भारतसँगको सीमा विवाद समाधान गर्न सरकार सचेत छ : नेता पाण्डे काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद पाण्डेले भारतसँगको सीमा विवाद समाधान गर्न सरकार सचेत रहेको बताएका छन् । पूर्वमन्त्री समेत रहेका पाण्डेले भारत सरकारले सरकारसँग सीमा विवाद समाधानको लागि तत्काल वार्ता तथा छलफल अघि बढाउने त...
राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्ने तयारीमा दिगो विकास समिति काठमाडौं । संघीय संसद राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिले विभिन्न ४ वटा राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्ने भएको छ । समितिको आईतबार बसेको बैठकले राष्ट्रपति चुरे तराई मधेश संरक्षण, काठमाडाैं तराई दु्रतमार्ग, नलगाढ जलविद्युत् आयोजना, पश्...
नेपाली भूमि अतिक्रमणविरुद्ध काठमाडौंमा पदयात्रा काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा काठमाडौंमा पदयात्रा पनि निकालिएको छ । ‘सीमा बचाऔं–नेपाल’ नामक अभियानको आह्वानमा आईतबार दिउँसो काठमाडौंको भृकुटीमण्डप, पुतलीसडक, बाघबजार हुँदै रत्नपार्कसम्म भारतीय सीमा अतिक्रमणको विरुद्धमा पदयात्रा निकालिएको हो । पदयात्...
उपनिर्वाचनको तयारीमा जुट्न पार्टीका नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले उपनिर्वाचनको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । अध्यक्ष दाहालले सरकारको लोकप्रियता बढेको छ भन्ने सावित गर्ने गरी सो उपनिर्वाचनमा पार्ट...
देशलाई समृद्ध बनाउन नेकपाबाहेकको विकल्प छैन : प्रवक्ता श्रेष्ठ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले देशलाई समृद्ध बनाउन नेकपाबाहेक अन्य कुनै विकल्प नभएको बताएका छन् । मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं १ प्रदेश नं १ (क) का नेकपा उम्मेदवार...
व्यावसायिक वातावरण नबिग्रने गरी कर प्रणालीको व्यवस्थापन काठमाडौँ । सरकार व्यावसायिक वातावरण नबिग्रने गरी कर प्रणालीको उचित व्यवस्थापनमा अग्रसर देखिएको छ । कर प्रणालीलाई समय सापेक्ष व्यवस्थापन गर्दै मोबाइलबाटै कर तिर्न सक्ने गरी प्रविधिमैत्री बनाउन लागि परेको सरकारले जनाएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले चालु आर्थिक...
ट्रकमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा गएराति मोटरसाइकल दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ। नम्बर नभएको (अनटेस्ट) पल्सर मोटरसाइकल सडकछेउ रोकिराखेको ना३ख १४२४ नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल सवार कृष्णपुर नगरपालिका–३ देखतभूलीका २४ वर्षीय दिनेश राना र २० वर्षीय सु...
भीमफेदी कारागारबाट कैदी फरार हेटौँडा । मकवानपुरको भीमफेदी कारागारबाट गएराति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका एक कैदी फरार भएका छन्। कारागार प्रशासनका अनुसार ३० वर्षका कुलदीपराज धामी फरार भएका हुन्। कारागारका प्रमुख जेलर प्रकाश खनालले कैदीलाई भगाउन कसैको सहयोग रहेको आशङ्का गर्दै कारागार वरिपरि १२ फिटभन्दा...
रोशीमा स्कुटर दुर्घटनामा परी युवतीको मृत्यु बनेपा । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बा९८प ७५८२ नंको स्कुटर खाल्ट...
तीन वर्षभित्र प्रत्येक घरघरमा खानेपानी : कार्यवाहक मुख्यमन्त्री गुरुङ गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङले तीन वर्षभित्र प्रत्येक घरधुरीमा खानेपानी पुर्याइने बताएका छन् । तनहुँको भानु नगरपालिका–३ चाम्बास बृहत् लिफ्टिङ खानेपानी योजनाको आज शिलान्यास गर्दै उनले खानेपानी सुविधा नपुगेका हरेक घरमा खानेपानी सुव...
पार्टी भित्रको गुटउपगुट अन्त्य गर्नुपर्छ : उपसभापति गच्छदार काठमाडौं । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टी भित्रको गुटउपगुट अन्त्य गर्नुपर्ने बताएका छन् । उनले गुटउपगुट अन्त्यका लागि आफूले भूमिका निर्वाह गर्र्ने उल्लेख गरे । सुनसरीको इटहरी उपमहानगरपालिका–३ मा आज आयोजित कार्यकर्ता भेलामा नेता गच्छदारल...
भ्रमण वर्षमा ७१ देशका प्रतिनिधिलाई मन्त्री भट्टराईको निम्तो काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संरक्षण क्षेत्रमा लागेका ७१ देशका प्रतिनिधिलाई नेपालमा मनाउन लागिएको भ्रमण वर्षको निम्तो आफ्नो देशमा पुर्याइदिन आग्रह गरेका छन् । नवौँ विश्व रेन्जर सम्मेलनको आज सौराहामा समापन गर्दै उनले...
उपनिर्वाचन २०७६ : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि स्थानीय तहका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन गरिएको छ । निर्वाचन आयोगले स्वीकृत निर्वाचन कार्यतालिका अनुसार एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष र एक उपाध्यक्ष तथा ४३ वडाध्यक्ष पदका उम्मेदवारको अन्तिम नामाव...
आर्थिक प्रतिष्ठानमा ३६ हजारलाई रोजगारी तनहुँ । तनहुँ जिल्लामा सञ्चालनमा रहेका १२ हजार ४३३ प्रतिष्ठानमा ३६ हजारभन्दा बढीले रोजगारी पाएका छन् । केन्द्रीय तथ्याङ्क विभागले गत वर्ष सङ्कलन गरेको आर्थिक गणनाअनुसार जिल्लामा आर्थिक क्रियाकलापमा संलग्न १२ हजार ४३३ प्रतिष्ठानमा ३६ हजार ६८६ ले रोजगारी पाएका हुन् । त्यसमध्ये पुरुष...
असल समाज निर्माणका लागि आशावादी रहन नेता नेपालको आग्रह काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले निराश नहुन सबै नागरिकलाई आग्रह गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले असल समाज निर्माणका लागि आशावादी हुनैपर्ने पनि स्पष्ट पारे । उनले साहित्यकारहरुलाई स...
सागमा कम्तिमा ५० स्वर्ण जित्ने नेपालकाे लक्ष्य काठमाडौं । नेपालले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा कम्तिमा ५० स्वर्ण जित्ने लक्ष्य राखेको छ । १३ औं साग मुल आयोजक समितिले शनिबार पत्रकार सम्मेलन गरि दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा कम्तिमा ५० स्वर्ण जित्ने लक्ष्य राखिएको जनाएको हो । राष्ट्रिय खेलकु...
कृषि र पर्यटन केन्द्रित विकासका कार्यक्रम ल्याउनुपर्छ : मुख्यमन्त्री पौडेल प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार कृषि र पर्यटन केन्द्रित विकासका कार्यक्रम ल्याउने तयारीमा रहेको बताएका छन् । जिल्ला समन्वय समिति चितवनको तेस्रो जिल्लासभालाई आज सम्बोधन गर्दै उनले मुलुकलाई समृद्धि बनाउनेतर्फ केन्द्रित भएर ...
अरनिको राजमार्गमा तेल ट्याङ्कर दुर्घटना, चालक र सहचालकको मृत्यु बनेपा । धुलिखेल नगरपालिका–८ थाक्लेस्थित अरनिको राजमार्गमा शुक्रबार बेलुका भएको तेल ट्याङ्कर दुर्घटनामा घाइते भएका चालक राजकुमार लामा र सहचालक कञ्चन लामाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपर...
भरतपुरमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका ३५ वर्षीय डिल्लीराम गौतम रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रामनगरबाट ठिमुरातर्फ जाँदै गरेको ना१५प ५१४१ नंको मोटरसाइकल अनियन्त्रित...
बसको ठक्करबाट एक जनाको मृत्यु जनकपुर । बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा जनकपुर–११ का ४१ वर्षीय गोविन्द साह रहेका छन् । लक्ष्मीनिया गाउँपालिका–६ निकाल सडकखण्डमा जनकपुरबाट विराटनगरतर्फ जाँदै गरेको ना ७ ख ३६९३ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको ज ९ प ५४६१ नंको मोटरसाइकल...
अफगानिस्तानमा चार जिल्ला स्तरीय प्रहरी अधिकृत मारिए अफगानिस्तान । (रासस/सिन्ह्वा) । अफगानिस्तानको उत्तरी बाघ्लान प्रान्तमा जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी अधिकृत मारिएका छन् । तालिबानी लडाकूहरुले राखेको विद्युतीय धरापमा परी उनीहरुको शुक्रबार विहान मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । ‘तखार प्रान्तमा पर्ने व...
क्यालिफोर्नियामा स्कुलभित्र गोली प्रहार, दुई विद्यार्थीको मृत्यु सान्ता क्लारिटा (रासस/एएफपी) । संयुक्तराज्य अमेरिकाको क्यालिफोर्निया राज्यस्थित एक स्कुलका १६ वर्षे छात्रले बिहीबार स्कुलभित्रै गोली चलाउँदा दुई विद्यार्थीको मृत्यु भएको छ । उक्त गोलीकाण्डमा अरु तीन जना विद्यार्थी पनि घाइते भएका छन् । साथीहरुमाथि पेस्तोल ...
स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारको नामावली प्रकाशन निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उम्मेदवारको नामावली आज प्रकाशन गरेको छ । आयोगका अनुसार कूल ३५ जिल्लाका ४४ स्थानीय तहमा ४८ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उम्मेदवारको मनोनयनपत्र र उजुरीमाथि छानबिन गर्ने तथा नामावली प्रकाशन गर्ने कार्य आज सम...
आर्थिक अनुशासन कायम राख्न आन्तरिक लेखा परीक्षण : अर्थमन्त्री काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक अनुशासन कायम गर्न आन्तरिक लेखा परीक्षणलाई प्रभावकारी एवं जिम्मेवार बनाउनुपर्ने बताए । महालेखा नियन्त्रक कार्यालयले पेश गरेको आर्थिक वर्ष २०७५/७६ को आन्तरिक लेखा परीक्षणको एकीकृत वार्षिक प्रतिवेदन बुझ्दै उनले आ...
शान्ति, सुशासान र स्थिरताको पक्षमा मतदान गरौं : नेता नेपाल काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शान्ति, सुशासन र स्थिरताको पक्षमा मतदान गर्न मतदातालाई अपिल गरेका छन् । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारीका लागि पार्टीद्वारा यहाँका बलवा, मटिहानी र पिपर...
कैलालीमा इमर्जिङ कप फुटसल प्रतियोगिता शुरु कैलाली । ‘गन्तव्य एजुकेशन फाउण्डेसन कैलाली’को आयोजनामा यहाँ गन्तव्य इमर्जिङ कप फुटसल प्रतियोगिता शुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने उक्त अन्तर माध्यमिक विद्यालय स्तरीय फुटसल प्रतियोगिताको पहिलो दिन आज सात खेल सम्पन्न भएका छन् । पहिलो खेलमा पञ्चोदय माविले कैलाली मोडेल स्कुल...
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नेकपाका नेता सूर्य थापा नियुक्त काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई नियुक्त गर्ने नि...
मेगा बैंकबाट ११.७५ प्रतिशत नगद लाभांश पारित काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीलाई ११ दशमलव ७५ प्रतिशत नगद लाभांश पारित गरेको छ । काठमाडौँमा शुक्रबार सम्पन्न मेगा बैंकको नवौँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट शेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभांश पारित गरेको हो । आर्थिक वर्ष २०७५/०७६ सम्म...
हिन्दू अधिराज्य स्थापना गर्न मंसिर १ गतेदेखि ७२ घण्टे सत्याग्रह काठमाडौं । नेपाललाई असफल राष्ट्र हुनबाट जोगाउनको लागि स्वतन्त्र नागरिक समाजले आगामी मंसिर १ गतेदेखि ७२ घण्टे सत्याग्रह गर्ने भएको छ । उक्त सत्याग्रहमा समाजका संयोजक हेमविक्रम सिलवाल बस्ने भएका हुन् । सत्याग्रह विहान ८ बजे काठमाडौंको शान्तिवाटिकामा सुरु हुन...
मेलम्चीपछि सिस्नेरी आयोजनाको काम पनि सुरु गर्छौं : मन्त्री मगर मकवानपुर (सिस्नेरी) । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको विकल्पका रुपमा उपत्यकाको ललितपुर जिल्ला क्षेत्रभित्र खानेपानी आपूर्ति गर्ने उद्देश्यले मकवानपुरमा अवस्थित सिस्नेरी खोलाको पूर्व सम्भाव्यता अध्ययन थालिएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्था...
नेकपा र काँग्रेसका नेता बलात्कार आरोपमा जेल चलान काठमाडौं । बलात्कार आरोपमा नेकपा र काँग्रेसका दुई युवा नेताहरु जेल चलान भएका छन्। नेकपा निकट युवा संघका नेता दाङका सन्देश शर्मा पोखरेल र काँग्रेस निकट विद्यार्थी संगठनका नेता नुवाकोटका ज्ञानेन्द्र गजुरेललाई जिल्ला अदालत ललितपुरले शुक्रबार पूर्पक्षका लागि जेल चलान गरेको ह...
स्वदेश फर्किए बंगलादेशका राष्ट्रपति हमिद काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिद नेपाल भ्रमण सकेर स्वदेश फर्केका छन् । बंगलादेशका राष्ट्रपति हमिद नेपालको चार दिने भ्रमण सकेर शुक्रबार अपरान्ह स्वदेश फर्केका हुन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गरेकी हुन् । उनला...
सीमा विवादको समाधान गर्न प्रधानमन्त्रीस्तरमै संवाद हुनुपर्छ : नारायणकाजी श्रेष्ठ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतसँगको सीमा विवाद समाधान गर्न तत्काल प्रधानमन्त्रीस्तरमै संवाद हुनुपर्ने बताएका छन् । प्रवक्ता श्रेष्ठले लिम्पियाधुरा, कालापानीलगायतका नेपाली भूमि भा...
उपनिर्वाचनमा आचारसंहिताको पूर्ण पालना गराउन निर्वाचन आयोगलाई काँग्रेसको आग्रह काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन निर्वाचन आयोगसँग आग्रह गरेको छ । नेपाली काँग्रेस निर्वाचन आचारसंहिता अनुगमन समितिले शुक्रबार निर्वा...
एभिसी भलिबल प्रतियोगितामा उपाधि विजेता महिला टोलीलाई विमानस्थलमा भव्य स्वागत काठमाडौं । बंगलादेशमा सम्पन्न पहिलो संस्करणको भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता राष्ट्रिय महिला भलिबल टिम स्वदेश फर्किएको छ । बंगलादेशमा सम्पन्न सो प्रतियोगितामा विजेता नेपाली महिला भलिवल टो...
काँग्रेसको एजेन्डा ‘निःशुल्क शिक्षा र स्वास्थ्य’ बन्नुपर्छ : नेता महर काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरले निशुल्क शिक्षा र स्वास्थ्य नेपाली काङ्ग्रेसको एजेन्डा बन्नुपर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेश कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरिएको नेपाल शिक्षक संघको प...
अवैध जुवातासविरुद्ध नेपाल प्रहरीको कारबाही तीब्र काठमाडौं । नेपाल प्रहरीले जुवातास खेल्नेहरुविरुद्ध कारबाहीको दायरा बढाएको छ । देशका विभिन्न स्थानमा नेपाल प्रहरीले अनुसन्धान गर्दै दोषीलाई कडा कारबाही गर्ने अप्रेसन नै चलाएको छ । २०७६ सालको तिहार संघारमै आइसकेको थियो । काठमाडौं महानगरपालिका ३ महाराजगंज पिपलमार्ग बस्ने ३०...
पत्रकार शिवाकोटीलाई ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ काठमाडौं । पत्रकार अजयबाबु शिवाकोटीलाई ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल (इन्जा) ले स्थापना गरेको १ हजार अमेरिकी डलर राशीको सो पुरस्कार शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच पत्रकार शिवाकोटीलाई प्रदान गरिएको...
नागरिकता कसुरका आरोपी धरौटीमा रिहा वालिङ । झुट्टा विवरण पेश गरी नागरिकता दिलाएको मुद्दामा पक्राउ परेका प्रतिवादीहरु जनही रु तीन लाख धरौटीमा रिहा भएका छन् । स्याङ्जा जिल्ला अदालतले नागरिकतासम्बन्धी मुद्दाका प्रतिवादी स्याङ्जाको आँधीखोला गाउँपालिका–४ का ७६ वर्षीय सर्वजित सुनार र फेदीखोला गाउँपालिका–४ बडाचौरका ६१ वर्षीय च...
समृद्ध नेपाल निर्माणमा सघाउन राष्ट्रपतिको आग्रह काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माण गर्ने नेपालीको आकांक्षा साकार पार्ने दिशामा हरसम्भव सहयोग उपलब्ध गराउन अवैतानिक वाणिज्यदूतहरूलाई आग्रह गरेकी छन् । नेपालस्थित अवैतनिक वाणिज्यदूतहरूको सङ्गठन र वाणिज्यदूतहरूको विश्व सङ्गठन (एफआइसिएसी) को क्षेत...
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु काठमाडौं । प्युठान, सल्यान, सप्तरी र बाराका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । प्युठान, स्वर्गद्वारी नगरपालिका ४ मनखोला भिरस्थित सडकमा भिगृबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको ग २ च ५२४९ नम्बरको बलेरो गाडी सडकदेखि अन्दाजी ३ सय मिटर...
घुस लिएको आरोपमा यातायात कार्यालयका शाखा अधिकृतसहित ४ जना पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय काठमाडौँका शाखा अधिकृतसहित चार जनालाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । आयोगले मोटरसाइकल पास गर्नका लागि आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिमार्फत रु तीन हजार घुस लिएको आरोपमा उनी...
उपराष्ट्रपतिद्वारा महिला भलिबल टिमलाई बधाई काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’को उपाधि जित्न सफल भएकामा नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई बधाइ दिँदै खुसी व्यक्त गरेका छन् । उपराष्ट्रपति पुनले महिला भलिबलमा देशले पहिलो पटक अन्तर्राष्ट...
सोमालियामा सैनिक कारबाहीमा ५ लडाकू मारिए नैरोबी (रासस/सिन्ह्वा) । सोमालियाको सेनाले बुधबार गरेको कारबाहीमा विद्रोही अल–सबाबका पाँच लडाकू मारिएको सेनाले जनाएको छ । सैनिक प्रवक्ताका अनुसार सोमालियाको मध्यक्षेत्र हिरानमा सैनिक कारबाहीका क्रममा ती लडाकू मारिएका हुन् । सैनिक प्रवक्ता मोहम्मद अब्दुल्लाहीले लडाकूहरुले स्थानीय...
लुम्बिनीमा त्रिपिटक वाचन शुरु काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचन आजदेखि शुरू भएको छ । त्रिपिटक वाचन कार्यक्रमको प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, सांसद सुजिता शाक्य, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, थाइल्याण्डका पूर्वमन्त्री कुनिन सुधारतले संयुक्तरूपमा दीप ...
सरकारको विरोध गर्ने नाममा व्यवस्थाको विरोध गर्नुहुँदैन : जम्मकट्टेल काठमाडौं । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले सरकारको विरोध गर्ने नाममा व्यवस्थाकै विरोध गर्न नहुने बताएका छन् । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षका कारण प्राप्त वर्तमान राजनीतिक व्यवस्थालाई नै नकारात्मक असर पर्ने गरी...
सत्तारुढ नेकपा भविष्यमा उठ्नै नसक्ने गरी पतन हुने डा. भट्टराईको दावी काठमाडौं । सत्ता साझेदार समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भविष्यमा फेरी उठ्नै नसक्ने गरी पतन हुने दावी गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सत्तारुढ नेकपा दार्शनिक, वै...
स्थायी राजधानी र प्रदेश नामकरण १५ दिनभित्र टुङ्ग्याउँछ : मुख्यमन्त्री पौडेल काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ३ नम्बर प्रदेशको स्थायी राजधानी र नामकरण आउँदो १५ दिनभित्र टुङ्गिने दाबी गरेका छन् । आन्तरिक राजश्व विभाग र सिस्नुपानी नेपालद्वारा आज हेटौँडामा आयोजित करमैत्री यात्रा हास्यब्यङ्ग्य मनोरञ्जन ...
चन्द्रकोट हत्याकाण्डका अभियुक्त पक्राउ गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा दुई बालिकासहित एक महिलाको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ गल्कोट नगरपालिका–८ ज्यामिरेका ४६ वर्षीय पूर्णबहादुर सुनार र सोही ठाउँका माधव सुनार रहेको प्रहरीले जनाएको छ । त...
शिवम् सिमेन्टलाई ‘एनएस क्वालिटी अवार्ड’ काठमाडौं । शिवम् सिमेन्ट उद्योगले सरकारले प्रदान गर्ने ‘एनएस क्वालिटी अवार्ड’ हात पारेको छ । शिवम् सिमेन्ट उद्योगले नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने सो अवार्ड हात पार्न सफल भएको हो । सो अवार्ड नेपाल गुणस्तर चिन्ह प्राप्त उद्योगहरुमध्ये खुल्ला प्रतिस्पर्धाबाट छनौट गर...
नयाँ खरिद गरेका ‘वाटर क्यानोन’को परीक्षण (फाेटाेफिचर) काठमाडौं । नेपाल प्रहरीको लागि नयाँ खरिद भएका ५ वटा ‘वाटर क्यानोन’को प्रहरी प्रधान कार्यालयस्थित खेल मैदानमा बिहीबार परीक्षण एवम् प्रदर्शनी भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले उक्त प्रदर्शनीको अवलोकन गरे । उक्त अवसरमा ‘वाटर क...
एक वर्षभित्रै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने मन्त्री भट्टराईको घोषणा काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले एक वर्ष भित्र निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । मन्त्री भट्टराईले पोखरा क्षेत्रीय विमानस्थल पनि दुई वर्षभि...
चन्दननाथ नगरपालिकाले संकलन गर्यो ४ महिनामा १६ लाख राजश्व जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले चालू आर्थिक वर्षको चार महिनामा रु १६ लाख ६१ हजार ५७१ राजश्व सङ्कलन गरेको छ । नगरपालिकाले साउनदेखि कात्तिकको अन्तिमसम्म विभिन्न शीर्षकमा राजश्व उठाएको राजश्व फाँटका प्रमुख कमल भण्डारीले बताए । कृषि समूह नवीकरणबाट दुई हजार ५००...
प्रधानाध्यापकलाई खुकुरी प्रहार गर्ने पक्राउ गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनलाई खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । घरबाट विद्यालय जाँदै गरेकी प्रधानाध्यापक पुनलाई बुधबार खुकुरी प्रहार गरी फरार भएका म्याग्दीको मालिका...
कूटनीतिक संवादबाट मिचिएको भूमि फिर्ता गर्न माग काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनसङ्गठन नेपाल बुद्धिजीवी सङ्गठनले दार्चुलाको लिपुलेक, कालापानीलगायत क्षेत्रलाई समावेश गरी हालै भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साप्रति आपत्ति जनाउँदै खारेज गर्न माग गरेको छ । सङ्गठनले आज विज्ञप्ति जारी भौगोलिक ...
कोहलपुरबाट हराएका चार बालकको उद्धार बाँके । एक सातादेखि घरबाट हराएका चारजना बालकको बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरले आज उद्धार गरेको छ । गत कात्तिक २० गतेदेखि कोहलपुर नगरपालिकाबाट हराएका १२ वर्षीय प्रकाश बिक, ११ वर्षीय दीपक तिरुवा, १३ वर्षीय श्याम बिक र बिक्की विकलाई फेला पारी आजै घरपरिवारलाई बुझाएको कोहलपुर प्रह...
नौ करोड बिगो बराबरको राजस्व छली गर्ने विरुद्ध मुद्दा काठमाडौं । मूल्य अभिवृद्धि करसम्बन्धी झुठो तथा नक्कली बीजकको प्रयोग गरी नौ करोड ३९ लाख बिगो बराबरको राजस्व छली गरेको आरोपमा पाँच जनाविरुद्ध आज मुद्दा दायर गरिएको छ । राजस्व अनुसन्धान विभागले कारोवारको सिलसिलामा झुठो नक्कली बीजक तयार गरी कर छलेको भन्दै उनीहरुविरुद्ध ब...
स्थानीय तहको ४८ पदका लागि २८१ को उम्मेदवारी काठमाडाैं । आगामी मङ्सिर १४ गते स्थानीय तहका ४८ पदका लागि हुने उपनिर्वाचनमा २८१ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार, ३५ जिल्लाका ४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भएको छ । स्थानीय तहमा उ...
महोत्तरीमा ४६ जनाको उम्मेदवारी दर्ता महोत्तरी । तीन स्थानीय तहका चार पदका लागि महोत्तरीमा ४६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र बलवा एवं मटिहानी नगरपालिकाका तीन वटा वडाध्यक्षसहित जम्मा चार पदका लागि ४६ जनाको मनोनयनपत्र दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । पिपरा गाउँ...
सीमा अतिक्रमणबारे प्रदेश सरकार गम्भीर : मुख्यमन्त्री भट्ट धनगढी । नेपाली काङ्ग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेशले सीमा अतिक्रमणलगायत समसामयिक विषयमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको ध्यानाकर्षण गराएको छ । काङ्ग्रेसले आज धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर बुझाएको ध्यानाकर्षण पत...
मन्दिर निर्माण गर्न श्रीमद्भागवत महायज्ञ काठमाडौं । यही कार्तिक ३० गते शनिबार सन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नम्बर १ जलविरे दोबाटेस्थित् प्रसिद्ध ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल पवित्र पुण्य (देवपतन) भूमिमा श्री कपिलेश्वर महादेव मन्दिर निर्मार्णाथ श्री पशुपतिनाथ क्षेत्रको उमाकुण्ड परिसरमा श्रीमद्भागवत ज्ञानमहायज्...
सत्तारुढ दल नेकपाले धमिलो पानीमा माछा मार्न खोज्याे : रिपब्लिक पार्टी काठमाडौं । नेपाल रिपब्लिक पार्टीले नेपालले आफ्नो भूमि रक्षाको लागि भारत र चीन दुवैसँग गम्भिर भएर तत्काल कुटनीतिक कदम चाल्नुपर्ने माग गरेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले भारत र चीन दुवै मित्रराष्ट्रसँग नेपाल स...
उपनिर्वाचन २०७६ : धरानमा नगर प्रमुखको उम्मेदवारी दर्ता सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख र वडा नं ७ का वडाध्यक्ष पदका लागि दलहरुले आज उम्मेदवारी दर्ता गराएका छन् । बाजागाजासहित आएका नेकपा तथा नेपाली काङ्ग्रेससहितका विभिन्न दलले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि...
वडाध्यक्षमा चार जनाको उम्मेदवारी डोटी । डोटीको आदर्श गाउँपालिका–२ को वडाध्यक्ष पदका लागि चार जनाले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि डोटीमा वडा अध्यक्षको लागि मात्र निर्वाचन हुने भएको छ जसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस, राप्रपा र एक जना स्वतन्त्र गरी चार जनाको ...
प्रधानमन्त्री ओली र बङ्गलादेशका राष्ट्रपति हमिदबीच शिष्टाचार भेट काठमाडौँ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटमा दुई देशबीचको घनिष्ट र परम्परागत सम्बन्धलाई आर्थिक साझेदारिको क्षेत्रमा विभिन्न ढङ्गले विस्तार गर्ने विषयमा...
भिआईपीको लागि तोकिएको मापदण्ड पूर्ण पालना गर्न मन्त्री भट्टराईको निर्देशन काठमाडौं । सरकारले भिआईपी सुविधा प्रयोगका लागि तोकिएका मापदण्डको पूर्ण पालना गर्न सम्बन्धित सबैलाई निर्देशन दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न नपाउ...
खानेपानी मन्त्रीद्वारा पनौतीमा प्रशोधित पानीको प्लान्ट निरीक्षण काभ्रे । खानेपानी मन्त्री बिना मगरले नेपाल खानेपानी संस्थानको काभ्रे पनौतिस्थित प्रशोधित पानी उत्पादन केन्द्र प्लान्टको बुधबार निरीक्षण गरेकी छन् । संस्थानले आफैं लगानी गरेर प्रशोधित पानी उत्पादन गरी जार तथा बोतल मार्फत आम उपभोक्ता समक्ष पुर्याउने लक्ष्य ल...
जबर्जस्ती करणी अभियोगमा शिक्षक पक्राउ चितवन । माडी नगरपालिका–५स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। विकले बालिकालाई आर्थिक प्रलोभन देखाई विगत...
ज्यान तथा अङ्गभङ्ग मुद्दामा फरार दुई अभियुक्त पक्राउ लहान । ज्यान मार्ने तथा कुटपिट अङ्गभङ्ग मुद्दामा फरार रहँदै आएका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा नगरपालिका–२ का ४० वर्षीय जिबछ यादव र सिरहा नगरपालिका–३ का २० वर्षीय सतिषकुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। जिल्ला प्...
null
चोरीको घटनामा संलग्न रहेको आरोपमा चार पक्राउ गोरखा । गोरखा सदरमुकाम र आससापका क्षेत्रमा लगातार भइरहेको चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। चाडपर्वका मौकछोपी गरगहना, टिभी, मोबाइललगायत चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा गोरखाको बारप...
आफ्नै छोराको कुटाइबाट बाबुको मृत्यु महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ मा गएराति छोराको कुटाइबाट बाबुको मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले मटिहानी नगरपालिका–८ बस्ने ५५ वर्षीय रामसुन्दर रामको मृत्यु उनका छोरा वीरेन्द्रको कुटाइबाट भएको आश...
निजगढ–काठमाडौँ द्रुतमार्ग नयाँ अवधारणामा बन्ने काठमाडौं । निजगढ–काठमाडौँ द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएपछि अलमलमा परेको नेपाली सेनाले अब नयाँ अवधारणाअनुसार निर्माण कार्य अघि बढाउने भएको छ । नयाँ अवधारणाअनुसार सेना आफैँले तीन सुरुङ र केही ठूला पुलबाहेक सडक कालोपत्र, नाला, कल्भर्ट, पर्खाल र अन्...
जुलुस गरेर जमीन फिर्ता हुन्न : देउवा काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सडकमा जुलुस गर्दैमा देशको भूभाग फिर्ता नहुने बताएका छन् । नेपाली काङ्ग्रेस प्रदेश नं ३ को ६ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुलाई गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा उनले यसका लागि कूटनीतिक पहल गर्नुप...
अफ्रिकामा बन्धक बनाइएका युवाको उद्धार काठमाडौं । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले अमेरिका लैजाने भनी अफ्रिकामा लगेर बन्धक बनाउने भारतीय नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले पर्वत, दाङ र पूर्वी रुकुमका छ युवालाई अमेरिका लैजान्छु भनेर अफ्रिकाको मलावीमा लगेर बन्धक बनाउने कार्यमा संलग्न भारतीय नागरिक ना...
‘अघोरी बाबा’की पत्नीमाथि ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दा काठमाडौं । आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ । जिल्ला अदालत काठमाडौँबाट आज म्याद थप गरी पाण्डेलाई अनुसन्धानका लागि हिरासतमा राखिएको महानगरीय प्र...
भारतले नक्सा सच्याउनु पर्छ : उपसभापति गच्छदार काठमाडौं । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुुमार गच्छदारले भारतले जारी गरेको नेपालको भूमिसहितको नक्सा अविलम्व सच्याउनु पर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले कालापानी, लिपुुलेक र लिम्पियाधुरा नेपालको भू–भाग भएकाले भारत सरकारले तत्काल नक्स...
देशको राष्ट्रवादी शक्ति राप्रपा : अध्यक्ष थापा काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले देशमा राष्ट्रवादी शक्ति राप्रपा भएको दावी गरेका छन् । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रचारप्रसारका सन्दर्भमा पार्टीद्वारा पोखराको बिरौटामा आज आयोजित चुनावी सभामा उहाँले देशमा...
राजश्व छली गर्ने भारतीयविरुद्ध मुद्दा काठमाडौं । झुट्टा तथा नक्कली बीजक प्रयोग गरी करोडौँ रुपैयाँ राजश्व छली गर्ने भारतीय नागरिकसहित तीन जनाविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । ‘हस्पी केयर इन्टरनेशनल’ र ‘श्री श्याम ट्रेडर्स त्रिपुरेश्वर काठमाडौँ’मार्फत राजश्व चुहावट गरेको अभियोगमा भारत स्थायी ठेगाना भई हा...
तोकिएको समयमा काम सम्पन्न गर्न मन्त्री जम्मकट्टेलको निर्देशन काठमाडौं । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारको सहयोगमा निर्माण भइरहेको इलाका प्रहरी कार्यालय र प्रहरी चौकीका भवनहरु समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । काभ्रेपलाञ्चोकको जिल्ला प्रहरी कार्यालय धुलिखेलमा आज भए...
बोकाको मुल्य दुई लाख ९० हजार म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका कृषक आनन्द रिजालले रु दुई लाख ९० हजारमा बोयर जातको बोका विक्री गरेका छन् । शुद्ध बोयर जातको ८० किलोको बोकालाई नश्ल सुधारको लागि स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका त्रिभुवन पौडेलले खरिद गरेका छन् । तस्वीर : कमल खत्री (रासस)
पाटे बाघ बढेसँगै मानव र बाघबीच द्वन्द्वमा वृद्धि बाँके । पाटेबाघको आक्रमणबाट बाँकेमा फेरि एक महिलाको मृत्यु भएको छ । पाटेबाघको आक्रमणमा परी राप्ती सोनारी गाउँपालिका–८ बालापुरकी ६० वर्षीया ठगी खड्काको आज दिउँसो मृत्यु भएको हो । राप्ती सोनारी–८ स्थित शिवशक्ति सामुदायिक वनमा पर्ने डप्का खोलामा घाँस काट्न गएकी खड्कालाई बाघ...
घुस लिएको आरोपमा मालपोत कार्यालयका खरिदारविरुछ मुद्दा दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कास्कीमा कार्यरत खरिदार प्रकाश पौडेल र लेखापढी व्यवसायी मनहरि भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार खरिदार पौडेलले लेखापढी व्यवसायीसँग रु १२ हजार घुस लिएको आरोप लागेको छ । ...
लिटिल फ्लावर प्रिमियर लिगको उपाधि आयोजकलाई कैलाली । यहाँ सम्पन्न ‘निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतयोगिता’को चौथो संस्करणको उपाधि लिटिल फ्लावर स्कुलले जितेको छ । यहाँ आज भएको फाइनल खेलमा हिमालय ह्वाइट हाउस काठमाडौँलाई नौ विकेटले हराउँदै आयोजक लिटिल फ्लावर च्याम्पियन बनेको हो । लिटिल फ्लावर तेस्रो संस्कर...
उत्तरी अफगानिस्तानमा सडक दुर्घटना, २८ जनाको मृत्यु अफगानिस्तान (रासस/सिन्ह्वा) । उत्तरी अफगानिस्तानमा मङ्गलबार भएका दुई वटा सडक दुर्घटनामा २८ जनाको मृत्यु हुनुका साथै नौ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार उत्तरी बाघलान प्रान्तमा मङ्गलबार बिहानै भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु हुनुका साथै छ जना घाइते भ...
बङ्लादेशमा रेल दुर्घटना : १५ जनाको मृत्यु, ५८ घाइते ढाका (रासस/एएफपी) । बङ्लादेशमा दुई ओटा रेल एक आपसमा जुध्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अरु ५८ जना घाइते भएका छन् । देशको पूर्वीक्षेत्रका मङ्गलबार विहान घटना भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । ‘दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ, अरु ५८ भन्दा ब...
श्रम सम्झौता परिमार्जन गर्न बहराइन तयार काठमाडौं । नेपाल र बहराइनबीच भएको श्रम सम्झौता परिमार्जन गर्न बहराइन तयार भएको छ । नेपालका लागि बहराइनका गैरआवासीय राजदूत अब्दुल रहमान मोहम्मद अहमद अल गाउदले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग आज गरेको शिष्टाचार भेटमा नेपाली श्रमिकको हकहित र कल्याणका लागि विग...
महोत्सवमा काउली बुढीको प्रस्तुतिले ह्वात्तै बढे दर्शक चितवन । दर्शकहरुको उपस्थितिलाई मध्यनजर गर्दै पाँच दिन थप गरिएको महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तरगत मंगलबार ‘काउली बुढी’ले दर्शकलाई हँसाएकी छिन् । महोत्सव थपिएपछि पहिलो दिन सांस्कृतिक कार्यक्रममा आएकी उनले दर्शकलाई प्रहसन मार्फत हँसाएकी हुन् । गत कात्तिक १५ गतेदे...
श्रमिकमैत्री नीति कार्यान्वयन गर्न सरकारलाई उपराष्ट्रपतिको आग्रह काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमिक मैत्री नीति कार्यान्वयनको सुनिश्चित गर्न सम्बन्धित सबै राष्ट्रलाई आग्रह गरेका छन् । उपराष्ट्रपति पुनले आप्रवासी श्रमिकहरुको अधिकार र स्वतन्त्रताको हनन् गर्ने अधिकार २१ औं शताब्दीमा कसैलाई नरहेको पनि स्पष्ट प...
मध्यपूर्वमा प्रभाव बढाउँदै ईरान लण्डन (बीबीसी) । लण्डनस्थित इन्टरनेशल इन्स्टिट्यूट फर स्ट्राटिजिक स्टडीज (आईआईएसएस) ले आफ्नो एक अध्ययनमा मध्यपूर्वको पूरा क्षेत्रमा आफ्नो प्रभुत्व बढाउने मामिलामा ईरान साउदी अरबसमेत अन्य सबै प्रतिद्वन्दीभन्दा निकै अगाडि बढेको बताएको छ । यो अध्ययनअनुसार यस क्षेत्रमा मौजुद ईरानका प्रतिस्पर...