content
stringlengths
31
27.4k
राष्ट्रका लागि युवाद्वारा ‘लिपुलेक, कालापानी नेपालको हो’ हस्ताक्षर अभियान सुरु काठमाडौं । राष्ट्रका लागि युवाको आयोजनामा ‘लिपुलेक, कालापानी नेपालको हो’ र ‘देश बचाउने जिम्मेवारी हाम्रो’ हो भन्ने मूल नारा लिएर हस्ताक्षर अभियान सुरु गरेको छ । उक्त हस्ताक्षर अभियान देशभरि सञ्चालन गरिने आयोजकले जनाएको छ । मंगलबार रिपोर्टर्स...
तोकिएकै मितिभित्र निजी मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गर्नुपर्छ : प्रवक्ता शर्मा काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले बढी शुल्क लिने निजी मेडिकल कलेजहरुले सरकारले तोकेको मितिभित्रै बढि शुल्क फिर्ता वा समायोजन गर्नुपर्ने बताएका छन् । मंगलबार रिपोर्टर्स क्बल नेपालले आयोजना गरेको ...
डा. केसीसँग तत्काल वार्ता गर्न सरकारलाई काँग्रेसको आग्रह काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेको छ । डडेलधुरामा अनसनरत वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य अवस्था प्रतिकूल बन्दै गएको समाचार आईरहेका बेला नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश श...
गोविन्द केसीका सबै माग पूरा भैसके, ममाथि अन्याय भयो : दुर्गा प्रसाई काठमाडौं । बि.एण्ड.सि मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले अनशनरत डा. गोविन्द केसीले अघि सारेका अहिलेका मागहरु कुनैपनि जायज नभएको जिकिर गरेका छन् । यसअघि केसीले अघि सारेका सबै माग पूरा भैसकेको उनको दाबी छ । काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले भ...
टिपर र बोलेरोले मोटरसाइकल च्यापिँदा एक जनाको मृत्यु बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १० जनागालस्थि अरनिको राजमार्गमा आज बिहान टिपर र बोलेरोले मोटरसाइकल च्यापिँदा एक जनाको मृत्यु हुनुका साथै अर्का एक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईका अनुसार बा३...
टिपरबाट खस्दा सहचालकको मृत्यु चितवन । पूर्वी चितवनको भण्डारामा टिपरबाट खस्दा सोमबार साँझ सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया गोरुवा गाउँपालिका वडा नं ५ बस्ने २० वर्षीय तीर्थबहादुर थारू रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एकनारायण कोइरालका अनुसार राप्ती नगरपालिका–५ भण्डाराको भित्री सडकमा ना३ख...
यसरी फसिन अघोरी बाबाकी पत्नी काठमाडौं। आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ठगीको आरोप लागेको छ । चितवनकी एक महिलाबाट विदेश लगिदिन्छु भनी ठगी गरेको आरोपमा कारवाहीको माग गर्दै ठाडो निवेदन परेकाले सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगट...
भारतीय सेनाका जवान तामाङको हत्या गर्ने २ जना १७ वर्षपछि पक्राउ काठमाडौं। भारतीय सेनामा कार्यरत धादिङका परशुराम तामाङको हत्या आरोपी १७ वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङ्ले २ जना हत्या आरोपीलाई यही २४ गते केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा काठमाडौंबाट पक्राउ गरेको हो। २०५९ कात्तिक २९ गते बेलुकी धाद...
प्रतिबन्धित लागुऔषधसहित ३ युवक पक्राउ लहान । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। लागुऔषधसहित सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट मोरङको मिक्लाजुङ गाउँपालिका– ७ निवासी १८ वर्षीय रोशन खड्का, सोही ठाउँका ३० वर्षीय गोविन्द नेपाल र भारतको जिल्ला मधुवनी थना लौकाहा खुटौना फूलपरास निवासी १...
ट्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुईको मृत्यु महोत्तरी । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा छुट्टाछुट्टै दुई घटनामा ट्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार जलेश्वरमा ट्याक्टर र टिपरले ठक्कर दिँदा एकैदिन आइत...
विप्लब सक्रेटरी थोकरविरुद्ध एनसेल टावर आगजनीको आरोप काभ्रेपलाञ्चोक । प्रहरी हिरासतमा रहेका नेत्रविक्रम चन्द ‘विप्लब’ (माओवादी) का काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई एनसेल टावर आगजनी तथा बम विस्फोटको आरोप लगाइएको छ। थोकरलाई २०७५ चैत १० गते काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–५ सल्लेडाँडामा रहेको एनसेल (बिटिए...
कोशी ब्यारेजमा प्रहरी देखेपछि ५ किलो गाँजा फालेर तस्कर फरार हनुमाननगर । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजबाट आइतबार पाँच किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएको छ। सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदहबाट खटिएको टोलीले सो गाँजा बरामद गरेको जनाएको छ । सशस्त्र प्रहरीलाई देखेपछि गाँजा बोकेक...
घुस लिएको अभियोगमा अदालतमा कार्यरत नासु पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगले रु १५ हजार घुस लिएको अभियोगमा जिल्ला अदालत पश्चिम रुकुममा कार्यरत नायब सुब्बा रमेशकुमार खड्कालाई पक्राउ गरेको छ । नायब सुब्बा खड्कामाथि अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिला दर्ता पूर्जी उपलब्ध गराउनुपर...
मुलुक निर्माणको प्रक्रियामा अघि बढ्यो : मुख्यमन्त्री राई झापा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुक विकास निर्माणको प्रक्रियामा अगाडि बढीरहेको बताएका छन् । झापाको सुरुङ्गा र झापा बजार जोड्ने अमरपथ सडकखण्डको शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राईले भने, ‘मुलुक निर्माणमा तीन तहकै सरकार कटिबद्ध भएर लागेको छ ।’ म...
विद्यापतिको ठूलो भूमिका छ : उपसभापति निधि काठमाडौं । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले मैथिली भाषा साहित्यलाई समृद्ध गर्न विद्यापतिको तुलना अरुसँग कसैसँग गर्न नमिल्ने बताएका छन् । मैथिली भाषाका प्रसिद्ध साहित्यकार विद्यापतिको स्मरणमा विद्यापति स्मारक संरक्षण समितिले आज जनकपुरमा आयोजना गरेको ‘विद्यापति स्मृत...
बलात्कृत बालिकाको उपचार खर्च सरकारले व्यहोर्छ : मन्त्री थापा महिला, बालबालिका तथा ज्येष्ठ नागिरकमन्त्री थममाया थापाले बलात्कारबाट गर्भवती भएकी अछामकी १२ वर्षीया बालिकाको उपचार खर्च सरकारले व्यहोर्ने बताएकी छन् । बलात्कारका कारण गर्भवती भएकी बालिकालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि मन्त्री थापाले उनको सम्पूर्...
बङ्गलादेशमा बुलबुलका कारण आइतबार चारको मृत्यु, जनजीवन प्रभावित ढाका (रासस/एएनआई) । बङ्गलादेशमा बुलबुल नाम दिइएको आँधीका कारण आइतबार चारको मृत्यु भएको पुगेको बङ्गलादेशका अधिकारीहरूले बताएका छन् । करिब सय किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार ८ः३० बजे पश्चिम बंगालबाट बङ्गलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ आँधी आएको थियो । आँधी...
सीमा सुरक्षाका लागि सबै नेपाली एक हुनुपर्छ : अध्यक्ष राणा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपति शमशेर राणाले भारतले गरेको नेपालको सीमा अतिक्रमणविरुद्ध सबै नेपाली जनता एक भएर आवाज उठाउनुपर्ने बताएका छन् । सरकारले कूटनीतिक पहल गर्छु भनेको उल्लेख गर्दै उनले व्यवहारिक रुपमा यस विवादलाई टुङ्गोमा पुर्याउनुपर्...
विज्ञानलाई जनस्तरबाट अघि बढाउनुपर्छ : मन्त्री पोखरेल काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञानलाई जनस्तरबाट अघि उठाउन आवश्यक रहेको बताएका हुन् । ‘कसैलाई पछाडि नछाडि विज्ञान सबैलाई खुला गर’ भन्ने मूल नाराका साथ मन्त्रालयले आज यहाँ विश्व विज्ञान दिवसको अवसरमा आयोजना गरेको ‘शान्त्ति र विकास...
भारतीय नक्सा विवाद : भारतविरुद्ध राप्रविसंको प्रदर्शन काठमाडौं । भारत सरकारले हालै जारी गरेको नयाँ राजनैतिक नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका भूमि जबर्जस्ती भारतमा पारेपछि नेपालमा चौतर्फी आक्रोश बढीरहेको बेला राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले पनि आज उक्त...
उपनिर्वाचन २०७६ : निष्पक्ष र धाँधलीरहित काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी मङ्सिर १४ मा हुने उपनिर्वाचन निष्पक्ष र धाँधलीरहित हुने बताएका छन् । खाँदबारीमा जिल्ला निर्वाचन कार्यालयले आज आयोजना गरेको विवाद निरुपणसम्बन्धी कार्यक्रममा थपलियाले विवादरहित र उपनिर्वाचन नमूनाको बनाउने दाबी ग...
सीमा विवादको समाधानका लागि राष्ट्रिय सहमति भइसक्यो : भीम रावल काठमाडौं । प्रमुख राजनीतिक दलका नेताहरुले भारतसँग कालापानीलगायतका सीमा समस्या समाधान गर्न सरकारलाई उपयुक्त अवसर प्राप्त भएको बताएका छन् । सत्तारुढ नेकपाका नेता भीम रावल, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता रमेश लेखक, राष्ट्रिय जनता पार्टी, नेपालका नेत...
प्रख्यात रूसी प्राध्यापककाे झोलामा मृतक महिलाको हात भेटिएपछि… बिबिसी । सेन्ट पिटर्सवर्गको प्रहरीले एकजना प्रख्यात रूसी इतिहासकारको झोलामा महिलाको हात भेटेपछि हत्याको शङ्कामा पक्राउ गरेको छ । मदिराको नशामा रहेका ‌ओलेग सोकोलभ खोलामा मृत महिलाको शरीरका अङ्ग फ्याक्ने क्रममा खोलामा खसेको स्थानीय समाचार माध्यमहरूले लेखेका छन...
भारतविरुद्ध प्रदर्शनमा उत्रिएका विप्लव समूहका २ दर्जन विद्यार्थी नेताहरू पक्राउ काठमाडौं । भारतले नेपाली भूमि समावेश गरेको नक्सा सार्वजनिक गरेको विरोधमा प्रर्दशनमा उत्रिएका नेत्र विक्रम चन्द नेतृत्वको अखिल (क्रान्तिकारी) मा आवद्ध दुई दर्जन बढी विद्यार्थी नेताहरुलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । आईतबार काठमाडौंक...
भक्तपुरमा दुर्घटनामा परेर एक जनाको मृत्यु, ४ घाईते चाँगुनारायण । छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्। काभ्रेपलाञ्चोकको नालाबाट च्यामासिंहतर्फ आउँदै गरेको बा६६प ७४७४ नंको मोटरसाइकल अनियन्त्रित भई चाँगुनारायण–९ ताथली फैढोकामा नालीमा खस्दा चालक ४६ वर्षीय छवि भण्डारीको मृत्यु भएको हो। उनक...
सार्वजनिक विद्यालयले अभिभावकसँग शुल्क उठाउनु गैरकानूनी बझाङ । बित्थरचिर गाउँपालिकाले सार्वजनिक विद्यालयमा शिक्षक अनुदान र अन्य भौतिक पूर्वाधारमा लगानी गरेपछि माध्यमिक तहसम्म अभिभावकले चन्दा वा सहयोगका नाममा कुनै पनि शुल्क तिर्नु पर्दैन। संविधानको मौलिक हकमा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको प्रबन्ध भई निःशुल्क तथा अनिव...
पाल्पामा विभत्स अवस्थामा एक युवकको शव फेला तानसेन । पाल्पामा पर्ने कालिगण्डकी नदी किनारमा विभत्स अवस्थामा एक युवकको शव फेला परेको छ । पाल्पाको बगनासकालि गाउँपालिका-७ स्थित पर्ने कालिगण्डकी नदी किनारमा पहिचान नखुलेको अन्दाजी २५-२६ वर्षको यूवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। हाल उक्त शव पोष्मार्...
भरतपुरमा स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु चितवन । भरतपुर महानगरपालिका–७ तेह्रसालचोकमा आज बिहान स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ। स्कुटरमा पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का २६ वर्षीय सुवास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। ...
राष्ट्रिय सहमति मिल्यो, तत्काल कूटनीतिक पहल हुन्छ : प्रधानमन्त्री काठमाडौं । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधूराका विषयमा उठेका प्रश्नबारे तत्काल भारतसँग कूटनीतिक पहल गर्ने भएको छ ।राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको विषयमा अभूतपूर्व राष्ट्रिय सहमति कायम भएको भन्दै सरकारले उक्त पहल गर्ने बताएको हो । सङ्घ...
अवैध लागूऔषध सहित ७ जना पक्राउ काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ वेशीगाउँ डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका ११ घर भएका २० वर्षीय सन्तोष मोक्तानलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३ केजी सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त पदा...
ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–७ फत्तेपुरमा आज ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । भे१त २९०१ नंको काठ बोेकेको ट्र्याक्टरले म२प ७०३४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार राप्तीसोनारी–७ फत्तेपुरका २४ वर्षीय सुमनकुमार थार...
महोत्सवबाट भ्रमण वर्षलाई सहयोग पुग्छ : मन्त्री भट्ट कैलाली । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले महोत्सव आयोजनाबाट सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने बताएका छन् । पञ्चेश्वर गाउँपालिकामा जारी ‘राष्ट्र निर्माण महामहोत्सव’मा मन्त्री भट्टले सुदूरपश्चिममा थुप्रै धा...
सिक्टा सिँचाई समयमै सम्पन्न हुनुपर्छ : उपसभामुख तुम्बाहाम्फे काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न हुनुपर्ने बताएकी छन् । उपसभामुख तुम्बाहाम्फे सिक्टा सिँचाइ आयोजनाको ढकेरीदेखि अगैयासम्मको नहरको स्थलगत अनुगमनपश्चात् निर्धारित समयमै सम्पन्न गरी जनता...
नारूहितोको गद्दी आरोहणको खुशियालीमा राष्ट्रिय उत्सवको आयोजना टोकियो (रासस/एएफपी) । जापानका सम्राट नारूहितोको गद्दी आरोहणको खुशियाली मनाउन शनिबार टोकियोस्थित ‘इम्पेरियल प्यालेस प्लाजा’ मा भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रममा नर्तकी तथा प्रसिद्ध गायकगायिककाहरूले खुशियाली व्यक्त गर्दै आफ्ना प्रस्...
चुरेको दोहनले पर्यावरणीय सङ्कट : पूर्वराष्ट्रपति यादव काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले चुरेमा लोकराजमार्ग बनाउने योजनाबारे पुनः चिन्तन गर्नुपर्ने खाँचौँ औँल्याएका छन् । नेपाल साहित्य महोत्सवअन्तर्गत आज जनकपुरधाममा आयोजित ‘चुरेको चिन्ता’ विषयक संवाद कार्यक्रममा उनले चुरेको दोहनले भइरहेको पर्यावरणीय सङ्कटतर्फ ...
समृद्धिका लागि सरकार प्रतिबद्ध : प्रवक्ता श्रेष्ठ काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले न्यायसहितको समृद्धिलाई गुणात्मक रुपले वृद्धि गर्न नेकपाको सरकार लागिपरेको बताएका छन् । नयाँ संविधानको कार्यान्वयनसँगै वर्तमान राज्य व्यवस्थालाई सुदृढ तुल्याउन सरकार गम्भीर बनेको उनले...
तस्बिरमा हेर्नुहोस्, बालुवाटारमा बसेको सर्वदलीय बैठकमा नेताहरुको जमघट काठमाडौं । नेपाल–भारत सीमा समस्यालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘...
सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण : नेता खनाल काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण भइरहेकाले तत्काल आफ्नो सीमाको रक्षा गर्नुपर्ने बताएका छन् । नेकपा काठमाडौँ महानगर कमिटीले नेपाल संवत् ११४० को अवसर पारेर आज...
निष्ट कलेज एलपिएल : नोवेल र शारदा विद्या निकेतन सेमिफाईनलमा कैलाली । निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगमा नोवेल एकेडेमी कञ्चनपुर र शारदा विद्या निकेतन धनगढी सेमिफाईनलमा प्रवेश गरेका छन् । संस्कार क्रिकेट एकेडेमीको आयोजनामा संघीय प्रहरी ईकाई कार्यालयको खेल मैदानमा शुक्रवार भएको पहिलो क्वाटरफाईनलमा एवीसी स्कुल नेपालगञ्ज...
प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठक बालुवाटारमा शुरु काठमाडौं । नेपाल–भारत सीमा समस्यालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सर्वपक्षीय बैठक प्रारम्भ भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...
१३ औं साग निर्धारित मितिमै हुन्छ, पूर्वाधारको कुनै समस्या छैन् : मन्त्री विश्वकर्मा काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मितिमै हुने स्पष्ट पारेका छन् । उक्त प्रतियोगिताको लागि सम्पूर्ण तयारी करिब करिब अन्तिम चरणमा पुगेको पनि उनले विश्वास दिलाए । ...
व्यवसायीक कृषि उत्पादनमा जोड काठमाडौं । प्रदेश सरकारको अनुदान तथा गाउँपालिकाको व्यावसायिक र आधुनिक कृषिमा प्राथमिकता दिने नीतिका कारण मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको कृषि उत्पादनमा वृद्धि हुँदै गएको छ । विगतमा चारदेखि पाँच हजार लिटरसम्म उत्पादन हुने दूधको उत्पादन बढेर हाल १० हजार लिटर पुगेको जनाइएको छ । त्यस्तै केर...
null
नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना, एकको मृत्यु भरतपुर । चितवनमा गएराति भएको दुर्घटनमा एकको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भँगेरीमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग१४प ७१६८ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टेको हो। दुर्घटनामा घाइते ...
लिटिल फ्लावर प्रिमियर लिग : फ्लावर स्कुल सेमिफाइनलमा कैलाली । यहाँ जारी ‘निष्ट कजेल लिटिल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगिता’अन्तर्गत आज भएको खेलमा लिटिल फ्लावर स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको क्वाटरफाइनल खेलमा भक्तपुर निष्ट स्कुललाई दुई विकेटले पराजित गर्दै लिटिल फ्लावरले अन्तिम चारमा स्थान बनाएको हो ।...
परिवारद्वारा शरीफलाई उपचारका लागि विदेश जाने अनुमति खोज्दै इस्लामावाद, पाकिस्तान (रासस/एएफपी) । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफको परिवारले उनलाई विदेश भ्रमणमा लगाइएको रोकलाई उपचारका लागि खुला गर्न भ्रष्टाचार आरोपमा जेल विताइरहेका समय गत महिना हृदयघात भएपछि उनलाई पाकिस्तानमा उपचार गरिएको थियो । तीन पटक पाकिस्त...
अदालतले ३४० जरिवाना तोकेका वन मुद्दाका फरार प्रतिवादी २९ वर्षपछि पक्राउ बारा । वन मुद्दाका फरार प्रतिवादी जितपुर सिमरा उपमहानगरपालिका २ बस्ने ५० वर्षीय रुस्तम लामालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। वन मुद्दामा नारायणी अञ्चल अदालतको २०४७ फागुन ८ गतेको फैसलाले २ महिना कैद र ३ सय ४० रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनल...
प्रधानमन्त्री ओलीलाई प्रवासी नेपालीको मन छुने पत्र प्रधानमन्त्री केपी ओली ज्यू, नमस्कार । भारतले नयाँ नक्सा सार्वजनिक गरेको आज एक साता वितिसक्यो । त्यो नक्सामा नेपालको दार्चुला जिल्लाको साविकको व्यास गाविसमा पर्ने लिपुलेक भारतले आफ्नो देशको बनाएको छ । त्यसको विरोधमा सच्चा नेपालीहरु सुरुकै दिनदेखि विरोध प्रदर्शनमा उत्रि...
निर्वाचनलाई प्रभावमा पार्नुहुँदैन : अध्यक्ष बिजुक्छे काठमाडौं । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले कुनै पनि निर्वाचनलाई प्रभाव र प्रलोभनमा पार्न नहुने बताएका छन् । आगामी मङ्सिर १४ गते भक्तपुरको क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा ‘क’ मा हुने उपनिर्वाचनको सन्दर्भमा आज आयोजित जिल्ला स्तरीय कार्यकर्ता भे...
जर्जिया पठाई दिने भन्दै ठगी गर्ने पक्राउ काठमाडौं । जर्जिया पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा मोरङ पथरी नगरपालिका १ उर्लावारी बस्ने ४३ वर्षीय रामकृष्ण राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्ने दोलखा गौरीशंकर गाउँपालिका ६ घर भएका पुरुषलाई राईले जर्जियामा क्लिनरको जागिर लगाईदिने र उ...
भारतीय नक्साको सुर्खेतमा पनि विरोध प्रर्दशन सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ने.क.पा क्रान्तिकारि माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाले विरोध र्यालीसहित कोणसभा गरेको छ । नेपाली भू–भागलाई भारतले आफ्नो राजनीतिक नक्सामा पारेकोले देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले शुक्रबार व्यापक विरोध ...
संघीयतालाई समुन्नत ढंगले अघि बढाउन राजपासँग पार्टी एकीकरण गर्न बाबुरामको जोड काठमाडौं । समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकको संघीयतालाई समुन्नत ढंगले अघि बढाउन राष्ट्रिय जनता पार्टी, नेपालसँग पार्टी एकीकरण गर्न जोड दिइएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले जनजाति ...
पश्चिमी लिबियामा ३९ अवैध आप्रवासी पक्राउ त्रिपोली (रासस/सिन्ह्वा) । पश्चिमी लिबियाको जुआरा शहरबाट ३९ जना अवैध आप्रवासी पक्राउ परेका छन् । उनीहरु बिहीबार पक्राउ परेका अधिकारीहरुले जानकारी दिएका छन् । उक्त नगरको सुरक्षा विभागले दिएको जानकारीअनुसार ती आप्रवासीहरुको कुनै कागजात नभएको र अवैध रुपमा उनीहरुले यात्रा गरिरहेको प...
भारतीय विवादित नक्साबारे संसदीय समितिले प्रधानमन्त्री ओलीसँग छलफल गर्ने काठमाडौं । भारतले आइतबार सार्वजनिक गरेको भनिएको नयाँ राजनीतिक नक्शामा नेपालको कालापानी उसको भूभागमा समेटेको भन्ने सम्वन्धमा छलफल गर्न प्रधानमन्त्रीलाई बोलाइएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले आगामी सोमबार बस्ने समितिको बैठकमा का...
‘नेपालको भू–भाग फिर्ता गराउन कुटनीतिक कौशल देखाउनुपर्छ, तर यो सरकारसँग कौशल छ जस्तो लाग्दैन्’ काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले लिपुलेक र कालापानी नेपालकै भूभाग रहेकोले यो नेपालमा रहनुपर्ने बताएका छन् । उनले भने, ‘यो समस्याको जटिलता बुझ्न ईतिहासमा जानुपर्छ । १९६२ देखि हिन...
सडकमा विरोध गरेर विवाद समाधान हुँदैन्, कुटनीतिक रुपमा समस्या हल गरिनुपर्छ : लेखराज भट्ट काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले लिपुलेक र कालापानी नेपालकै भएको कुरा ऐतिहासिक तथ्यांकले पनि पुष्टि गरेको सुनाउँदै भारतसँगको विवाद कुटनीतिक तवरले हल गरिनुपर्...
‘भारतसँग सबै दल एकमत भएर प्रस्तुत हुनुपर्छ, कुटनीतिक टेबुलमा आफ्नो कुरा राख्नुपर्छ’ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एन.पी.साउदले कालापानी र लिपुलेक विवादबारे नेपाल सरकारले भारतसँग कुटनीतिक रुपमा कुरा राख्नुपर्ने बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्क...
दक्षिणी क्यालिफोर्नियामा सानो विमान दुर्घटना, जहाज चालकको निधन लस एन्जलस (रासस/सिन्ह्वा) । अमेरिकी राज्य क्यालिफोर्नियाको दक्षिणी भूभागमा बिहीबार एक सानो विमान मानव बस्तीमा खसेर दुर्घटना भएको छ । उक्त दुर्घटनापछि सो विमानका चालकको पनि मृत्यु भएको छ । उक्त विमान आवासीय भवनको छतमा खसेको थियो । विमान छतमा खस्नासाथ घरमा आग...
टोखामा ९९.२१ प्रतिशत राजश्व सङ्कलन काठमाडौं । टोखा नगरपालिकामा आर्थिक वर्ष २०७५/७६ मा ९९.२१ प्रतिशत राजश्व सङ्कलन भएको छ । नगरपालिकाले आव २०७५/७६ मा रु १५ करोड ३० लाख ७५ हजार १०० राजश्व सङ्कलन हुने अनुमान गरिएकामा रु १५ करोड १८ लाख ७० हजार ५६७ राजश्व सङ्कलन गरेको राजश्व शाखा प्रमुख दामोदर भण्डारीले जानकारी दिए । करदाता...
प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ काठमाडौं । काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित डिउटीमा खटिएको प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ परेका छन् । ठमेलमा डिउटीमा रहेका प्रहरीलाई उदयपुर त्रियुगा नगरपालिका-३ घर भएका २९ वर्षीय देव कुमार राईले घुस दिन खोजेपछि उनी पक्राउ परेका हुन् । राईलाई अहिले प्रहरीले पक्राउ गरी अनुस...
प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ राँझा । प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले गएराति नेपालगञ्ज उपमहानगरपालिका–९ बाट स्थानीयवासी राजु भन्ने नरेश खटिकलाई २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो। खटिकक...
चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु चितवन । भरतपुर महानगरपालिका–५ स्थित पञ्चरत्न चोकमा बिहीबार राति स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका अनुसार भरतपुरबाट मङ्गलपुरतर्फ जाँदै गरेको ना३६प ९३२४ नंको स्...
तिनाउमा सत्यवती मेला भर्न सार्वजनिक बिदा पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकाले कात्तिक २६ गतेका लागि स्थानीय बिदा घोषणा गरेको छ । तिनाउ गाउँपालिकाको महत्वपूर्ण सत्यवती मेलालाई लक्षित गरी बिदा घोषणा गरेको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगरले जानकारी दिए । तिनाउ गाउँपालिका–४ सत्यवती ताल क्षेत्रमा रहेको बहिरी बजैसँग चिच...
मुख्यमन्त्री भट्ट भन्छन्, ‘भारतले लिपुलेक नक्सामा राख्दैमा नेपाली भूमि गुम्दैन’ कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको भूमि भारतले आफ्नो नक्सामा राख्दैमा भारतको नहुने बताएका छन् । धनगढीस्थित आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी सत्तारुढ दल नेकपा निकट राष्ट्रिय युवा सङ्गठन र अन...
निष्पक्ष र भयरहित वातावरणमा उपनिर्वाचन हुन्छ : अध्यक्ष दाहाल पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्नुपर्ने विषयमा जोड दिएका छन् । नेकपा कास्की–प्रचारप्रसार उपसमिति, निर्वाचन परिचालन उपसमितिद्वारा पोखरामा आयोजित पत्रकार भेटघाटमा उहाँल...
श्रीलङ्कामा एक्कासी बढेको वायु प्रदुषणपछि अनुसन्धानका लागि डब्लुएचओलाई आग्रह कोलम्बो (रासस/सिन्ह्वा) । श्रीलङ्काको राज्य सञ्चालित केन्द्रीय वातावरण प्राधिकरणले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई राजधानी कोलम्बोलगायतका भागहरूमा एक्कासी तथा अनपेक्षित प्रदुषण बढ्नुको कारण पत्ता लगाउन अनुरोध गरेको छ । मङ्गलबारदेखि श्रीलङ...
हजारौँ विद्यार्थीद्वारा लेबनानका सडकमा प्रदर्शन बेरुत (रासस/एएफपी) । चार हप्ता अघिदेखि आन्दोलनमय भएको लेबनानमा बिहीबार हजारौ विद्यार्थीहरूले सडकमा प्रदर्शन गरेका छन् । सरकार विरुद्ध देशभरी नै उनीहरुले सडकमा प्रदर्शन गरेको विदेशी सञ्चार माध्यमहरूले जनाएका छन् । सुनौलो भविष्य, पर्याप्त रोजगारी, विकृती विसंगतीको अन्त्य, भ...
विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ मोरङ । चोरी मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका ११ बस्ने २८ वर्षीय भरत मुखियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । २०७४ भदौ २० गतेको फैसलाले १ महिना कैद र ७ हजार ५ सय रुपैयाँ जरिवाना सजाय भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले सोही महानगरपालिक...
दाबी भुक्तानीमा विलम्ब नगर्न अर्थमन्त्रीको आग्रह काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले दाबी भुक्तानीमा विलम्ब नगर्न बीमा व्यवसायीहरूसँग आग्रह गरेका छन् । नेपाल पुनर्बिमा कम्पनीको छैटौँ वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्रीले नष्ट भएको धनमालको क्षतिपूर्ति दाबीको भुक्तानीमा ढिलासुस्ती नगर्...
प्रदेश राजधानी पूर्वाधार विकास समिति गठन आदेश पारित धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश राजधानी पूर्वाधार विकास समिति गठन आदेश, २०७६ स्वीकृत गरेको छ । प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिकाको तेघरीमा स्थापना गर्ने निर्णय प्रदेशसभाको बैठकले झण्डै एक वर्षअघि नै गरिसकेको छ । मुख्यमन्त्री...
पोषणसम्बन्धी छैटौँ विश्व सम्मेलन जापानमा हुने काठमाडौं । पोषणसम्बन्धी सेवाको विस्तारका लागि अगामी छैटौँ विश्व सम्मेलन जापानको टोकियो शहरमा आयोजना हुने भएको छ । ‘पृथ्वी र मानवजाति दुवैलाई पोषित गर्ने’ नाराका साथ यहाँ शुरु भएको पाँचौँ विश्व सम्मेलनको समापनका अवसरमा आज आयोजित कार्यक्रममा सन् २०२० मा सो सम्मेलन टोकियोमा हु...
भारतीय नक्सा विवाद : मुगुमा पनि विरोध प्रर्दशन मुगु । भारत सरकारले एक पक्षिय रुपमा ल्याएको राजनैतिक नक्शामा नेपालको कालापानी र लिपुलेख ओघटेको विरोधमा आज यहाँ प्रर्दशन गरिएको छ । मुगु जिल्ला स्थित रारा क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको अगुवाईमा विहिबार साँझ ५ बजे भारत विरुद्घ चर्का चर्का नारा लगाउदै सदरमुकाम गमगढ...
आलम प्रकरण : थुनछेक बहस शुक्रबार रौतहट । पूर्व मन्त्री नेपाली कां‌ग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको थुनछेक बहस भोलि हुने भएको छ। २०६४ साल चैत २७ गते दर्जन भन्दा बढी व्यक्तिलाई इटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोगमा आलममाथि जिल्ला सरकारी वकिल कार्यालयले तीनवटा मुद्दा दर्ता गराएको छ । पीडितको पक्षबाट प...
विदेशबाट सञ्चालित २ दर्जनबढी कलेज खारेज गर्ने सरकारको तयारी काठमाडौं । सरकारले विदेशी निकायबाट सम्बन्धन प्राप्त दुई दर्जन बढी कलेजहरुलाई खारेज गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाल सरकारको विधि र प्रक्रियासम्मत ढंगले सञ्चालन नभएका दुई दर्जनबढी विदेशी निकायबाट सम्बन्धन प्राप्...
हतियारसहित बल्खुबाट ३ जना पक्राउ काठमाडौं । हतियारसहित काठमाडौंमा ३ जना पक्राउ परेका छन् । बिहीबार प्रहरीले बल्खु एरियाबाट ३ जनालाई हतियारसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका १४ बल्खुका ३५ वर्षीय देवेन्द भण्डारी, कीर्तिपुर नगरपालिका ६ चोभारका ५० वर्षीय सुमन खड्का र काठमाडाैँ महानगरपालिका १४ बल्खुक...
‘सरकारले पोषणसम्बन्धि कार्यक्रमलाई उच्च प्राथमिकता दिएको छ’ काठमाडौं । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सरकारले पोषणसम्बन्धि कार्यक्रमलाई उच्च प्राथमिकता दिएको बताएका छन् । उपप्रधानमन्त्री यादवले सबै नागरिकलाई स्वस्थ राख्ने गरी पोषणयुक्त खाद्यान्नको व्यवस्थापन हुने गरी नेपाल सरकारले आव...
कात्तिक नाचको आज सातौं दिन : देवी नृत्य मञ्चन हुने काठमाडौं । जिल्लाको सबैभन्दा लामो नाट्य महोत्सवअन्तर्गत कात्तिक नाचको आज सातौँ दिन देवी नृत्य मञ्चन गरिने भएको छ। पाटनको मङ्गलबजारस्थित चार नारायण मन्दिर अगाडि कात्तिक डबलीमा साँझ ७ बजेदेखि महोत्सव अवधिभर उक्त नाच मञ्चन हुँदै आएको छ । आज उषाहरण लीलामा आधारित नाच मञ्चन ...
नेताहरुको आम्दानी/खर्च नियमन गर्न अफ्रिकामा नयाँ विधेयक केप टाउन (रासस/सिन्ह्वा) । दक्षिण अफ्रिकाको तल्लो सदन राष्ट्रिय सभाले बुधबार राजनीति दलहरुको आम्दानी खर्च नियमन गर्नेसम्बन्धी विधेयकलाई पारित गरेको छ । यो विधेयकसँगै सूचनाको हक सम्बन्धी कानुन (पिएआईए) मा पनि संशोधन भएको छ । दलसम्बन्धी यस विधेयकले प्रत्येक आर्थिक व...
उपनिर्वाचन २०७६ः मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना काठमाडौं । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई लक्ष्य गरी पौवादुङ्मा गाउँपालिका, च्याङ्ग्रेमामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचनको काम बुधबारदेखि सञ्चालन गर्ने गरी कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका निमित्त क...
जनगायक जीवन शर्माका छोराको उपचारका लागि आर्थिक सहयोग काठमाडौं । जनगायक जीवन शर्माको छोराको उपचारका लागि जिल्लाका साहित्यकारहरुले आर्थिक सहयोग गरेका छन् । प्रगतिशील लेखक सङ्घ र शुक्ला साहित्य सङ्गम तनहुँको पहलमा शर्माको छोरा अर्जुन शर्माको उपचारका लागि ४२ हजार ४० सहयोग गरिएको हो । घाँटीको नलीमा जटिल समस्या देखिएर त्रिवि...
कृषिको व्यवसायीकरण गर्न सहकारी आवश्यक छ : मन्त्री अर्याल काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले कृषिको व्यवसायीकीकरणका लागि सहकारी आवश्यक भएको बताएकी छन् । सहकारी विभाग काठमाडौँद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित स्थानीय तहका पदाधिकारीबीच ‘सहकारी नियमन तथा प्रवद्र्धन’ विषयक...
चन्द समूहको गतिविधि निस्तेज हुँदै गएको निष्कर्ष काठमाडौं । प्रदेश नं ५ मा माओवादी विप्लव समूहको गतिविधि निस्तेज हुँदै गएको प्रदेशको उच्च सुरक्षा तहमा निष्कर्ष निकालिएको छ । दाङ जिल्ला लगायतमा प्रतिबन्धित विप्लव समूहका उच्चस्तरीय नेतृत्वको गिरफ्तारी र प्रहरी प्रशासनको सक्रियताले समूहको अवस्था कमजोर हुँदा विध्वंशात्मक का...
गाउँमा मन्दिर निर्माण गर्न प्रवासमा आर्थिक संकलन समिति गठन भारत । मन्दिर निर्माणका लागि प्रवासी नेपालीहरुले आर्थिक सहयोग संकलन गर्न  समिति गठन गरेकाे छ । अछामको चौरपाटी गाउँपालिका ३ गगुडामा रहेको स्वरस्वती मन्दिर निर्माणका लागि गगुडा गाउँका युवाहरुले भारतमा आर्थिक संकलन समिति गठन गरेका हुन् । मन्दिर निर्माण कार्यका लाग...
धार्मिक गुरुहरु प्रहरी कार्यालयमा मुगु । जिल्लाको चारै स्थानीय तहका बस्तीमा बालविवाहको संख्यामा बृद्धि हुन थालेपछि बालविवाह न्यूनिकरण गर्न जिल्ला प्रहरी कार्यालयले हिन्दु र लामा समुदायका धार्मिक गुरुहरुलाई सचेतना गराउन लागेको छ । जिल्ला प्रहरी कार्यालयले जिल्लाका चारै स्थानीयतहका धामी, झाँक्री, बाहुन पुरोहित, ज्योतिष, ...
रारा : कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य दिपायल । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारालाई मानिन्छ । स्वर्गको एक टुक्राको रुपले चिनिने रारा वास्तवमा अति सुन्दर एवं रमणीय छ । सबैभन्दा ठूलो ताल हो । ५ किलोमिटर फैलिएको राराको चौडाई ३ किलोमिटर छ । गहिराइ १६७ मिटरको रारा वरिपरि घुम्न ५ घण्टा समय लाग्छ । विश्व ...
ललितपुर महानगरद्धारा सम्पदासम्बन्धि अन्तराष्ट्रिय सम्मेलन गर्ने घोषणा काठमाडौं । ललितपुर महानगरपालिकाले सम्पदासम्बन्धि अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै जिल्लामा रहेका कला र संस्कृतिहरुको संरक्षण गर्न आवश्यक सु...
नेपाली महिला भलिवल टोलीको विदाई काठमाडौं । बंगलादेशमा आयोजना हुने एसिएन भलिबल कन्फेडेरेशन (एभीसी) सेन्टर जोन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्ने नेपाली महिला भलिवल टीमको विदाई गरिएको छ । नेपाल भलिबल संघले बुधबार सो खेल प्रतियोगितामा भाग लिन जान लागेका १२ सदस्यीय टीमलाई विदाई गरेको हो । विदाई समारोहमा राष्ट्रिय खेलक...
मुलुक विधिको शासनमा अघि बढ्दै छ : अध्यक्ष तिमिल्सिना काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुक विधिको शासनबाट अघि बढ्दै गएको बताएका छन्। पर्वतको ‘लाइफलाइन’का रुपमा रहेको लुङ्खुदेउराली–हुवास सडक कालोपत्र निर्माण कार्यको आज शिलान्यास गर्दै अध्यक्ष तिमिल्सिनाले मुलुकमा तीनै तहका सरकार बनेपछि संविधानक...
नेपालको हवाई क्षेत्रमा सम्बन्ध विस्तार गर्ने इन्डोनेशियाको चाहना काठमाडौं । इन्डोनेशिया सरकार नेपालको हवाई उडानको क्षेत्रमा सम्बन्ध विस्तार गर्न ईच्छुक देखिएको छ । नेपालका लागि इन्डोनेशियाका राजदुत रीना सेमार्नोले इन्डोनिया सरकार नेपालसँग हवाईजहाज र त्यसका पार्टपूर्जा, पर्यटन व्यवसाय, कोइला र खाद्यान्नलगायतका व्यवसायिक...
नेपालका जेलभित्र ‘निरङ्कुशतन्त्र’ जस्तै ‘अर्को सत्ता’ रहेको गृहमन्त्रीको टिप्पणी काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले नेपालका जेल भित्र निरङ्कुश तन्त्र जस्तै अर्को सत्ता रहेको खुलासा गरेका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री थापाले नेपालको जेल भित्र छुट्टै सत्ता रहेको बताएका हुन्...
एक वर्षभित्र २ अर्ब रुपैयाँ बचत गर्ने वायुसेवा निगमको दाबी काठमाडौं । नेपाल वायुसेवा निगमले एक वर्षभित्र २ अर्व भन्दाबढी रुपैयाँ बचत गर्ने दावी गरेको छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले विभिन्न उपाय लगाएर एक वर्षभित्र २ अर्व २७ करोड रुपैयाँ बचत गर्ने कार्ययोजना तय गरिएको जानकारी दिएका हुन् । बुधबार काठमाडौंमा पत्रक...
स्वीस सरकारद्वारा नेपाललाई २१० करोड अनुदान दिने काठमाडौं । स्वीस सरकारले झोलुङ्गे पुल तथा प्रदेश र स्थानीय सरकार सुशासन प्रवद्र्धन कार्यक्रम कार्यान्वयन गर्न दुई अर्ब दश करोड अनुदान सहयोग उपलव्ध गराउने भएको छ। अनुदान सहयोगसमम्बन्धी समझदारीपत्रमा नेपालका लागि स्विटजरल्याण्डका राजदूत एलिजावेथ फ पेलर ओस्वाल्ड र अर्थ सचिव ...
सरकार समृद्धितर्फ उन्मुख छ : नेता पौडेल काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले सरकार समृद्धि ल्याउन लागिपरेको बताएका छन् । ओखलढुङ्गाको लिखु गाउँपालिमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य तथा स्कुल विभागका उपप्रमुखसमेत रहेका पौडेलले वर्तमान सरकार विगतका अधुरा योजन...
गेष्ट हाउसको छत भत्किएर एकको मृत्यु, दुई गम्भीर घाइते गुलरिया । गुलरिया नपा–६ मा आज बिहान निर्माणाधीन दुर्गा गेष्ट हाउसको छत भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा दुर्गा गेष्ट हाउसका मालिक ६० वर्षीय भवी पौडेल रहेका छन् भने घाइते हुनेमा बढैयाताल गाउँपालिका–९ शक्तिनगरका ३३ वर्षीय मनकरा...
अर्घाखाँची कार दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको पहिचान खुल्यो, घाईतेको उपचार हुँदै अर्घाखाँची । सन्धिखर्कको नरपानीमा कार दुर्घटनामा परी ज्यान गुमाउनेको पहिचान खुलेको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा बुधबार मध्यान्ह सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु ...
भरतपुरमा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु, एक गम्भीर घाईते भरतपुर । चितवनमा गएराति भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्। भरतपुर महानगरपालिका–४ लङ्कुमा ना६२प ५९५ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा मोटरसाइकल चालक वडा नं ४ का २४ वर्षीय दीपक बस्नेतको घटनास्थलमै मृ...
‘भूतपूर्व गोर्खा सैनिक कडा न्यायिक सङ्घर्षमा अघि बढाउनुपर्छ’ काठमाडौँ । भूतपूर्व बेलायती गोर्खा सैनिकले उठाएको समानता, प्रतिष्ठा र मानवअधिकारको आन्दोलनलाई बौद्धिक ढङ्गले सकारात्मकरूपमा अघि बढाउनुपर्नेमा विज्ञ एवं सरोकारवालाले जोड दिएका छन् । भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिले यहाँ आयोजना गरेको ‘भ...
१३ करोड राजश्व छली: चिनियाँ नागरिकसहित ४ जनाविरुद्ध मुद्दा काठमाडौँ । तेह्र करोड राजश्व छली गरेको आरोपमा एक कन्सट्रक्शन इन्जिनीयर कम्पनीका सञ्चालकविरुद्ध मुद्दा चलाइएको छ। राजश्व अनुसन्धान विभाग ललितपुरले झुट्टा तथा नक्कली बीजक प्रयोग गरी राजश्व छली गरेको भन्दै नेपाल दोङ्गहवा कन्सट्रक्शन इन्जिनीयरिङ कम्पनीका सञ्चालकहरु...
पोर्चुगलको राजधानी लिसबनमा वेब सम्मेलन–२०१९ सुरू लिसबन (रासस/सिन्ह्वा) । विश्वका १६३ देशका करिब ७० हजार प्रतिनिधि सहभागी हुने वेब सम्मेलन–२०१९ पोर्चुगलको राजधानी लिसबनमा मङ्गलबारदेखि सुरू भएको छ । सम्मेलनलाई उद्घाटन गर्दै पोर्चुगलका अर्थतन्त्रव्यवस्था तथा डिजिटल ट्रान्जिसनमन्त्री पेद्रो सिजा भियराले भने, “यदि आजका दिनब...
चीनको आर्थिक विकास निरन्तर रहने राष्ट्रपति सीको विश्वास बेइजिङ । चीनका राष्ट्रपति सी चिन फिङले चीनको आर्थिक विकासमा निरन्तरता दिँदै अघि बढ्ने बताएका छन्। मङ्गलबार साङ्घाईमा सुरू भएको दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पोलाई राष्ट्रिपति सीले चीनको आर्थिक विकास उज्ज्वल रहने विश्वास व्यक्त गरेका हुन्। निरन्तरको आर्थिक विकास...