content stringlengths 31 27.4k ⌀ |
|---|
भौतिक दूरी कायम गर्दै काष्ठमण्डप पुनःनिर्माण काठमाडाै। निषेधाज्ञामा पनि ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम नियमित भइरहेको छ। हाल दैनिक ३० कामदारले नियमित काम गरिरहेको उक्त सम्पदाको पुनःनिर्माण गर्नका लागि कामदारले सुरक्षाको मापदण्ड अपनाई भौतिक दूरी कायम गरेर काम गरिरहेका छन्।
पछिल्लो समय कोरोना भाइरसको सङ्क्र... |
नेपाल सुपर लिग : काठमाडौँ रेजर्सले हरायो बुटवल लुम्बिनी एफसीलाई काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत आज सम्पन्न खेलमा काठमाडौँ रेजर्सले बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा काठमाडौँले बुटवललाई एक शून्य गोलले हराएको हो । हारपछि बुटवलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
का... |
दुध सेवनमा जोड दिन डेरी एशोसियसनको अपिल काठमाडौं। नेपाल डेरी एशोसियसनले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न आम जनतालाई दुध सेवनका लागि सार्वजनिक अपिल गरेको छ। एशोसियको मंगलबार जुम मार्फत भएको बैठकमा कोभिड १९ विरुद्धको लडाइमा रोग प्रतिरोधात्मक क्षमता बढाउन अति आवश्यक भएको र त्यो दुध सेवनबाट सम्भव हुने भन्दै मानिसहरुलाई... |
करिब डेढ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट पाँच जना पक्राउ काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो ४०७ ग्राम सुनसहित पाँचजनालाई पक्राउ गरेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले एक किलोग्राम ४०७ ग्राम ९१० मिलिग्राम सुनसहित प्युठानका यमलाल खनाल, गुल्मीका... |
एनआरएनए अध्यक्ष कुमार पन्तलाई कोरोना संक्रमण काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष तथा ‘कोभिड १९’ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तलाई कोरोना संक्रमण भएको छ ।
उनलाई कोरोना भाइरस (कोभिड–१९)को लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा ‘पोजेटिभ रिपोर्ट’ आएको हो ।
एनआरएनएको सक्रियतामा निर्माण भएको गोर्खास्थित ... |
नेपाल इन्जिनियरिङ कलेजमा एक सय बेडको आइसोलेसन सेन्टर काठमाडौं । भक्तपुर चाँगुनारायण नगरपालिकास्थित नेपाल इन्जिनियरिङ्ग कलेजमा एक सय बेडको आइसोलेसन सेन्टर बनाइएको छ ।
देशभर कोरोना भाइरस संक्रमित बढ्दै गएपछि कलेजले सामाजिक उत्तरदायित्व पूरा गर्न भन्दै एक सय बेड आइसोलेसन सेन्टर बनाएको हो ।
कलेजका प्रिन्सिपल प्रा. डा. हरि... |
कोरोनाको सङ्क्रमणबाट तीनको मृत्यु कञ्चनपुर । कञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमणबाट गए राति तीन जनाको मृत्यु भएको छ। दुई जनाको महाकाली अस्पतालमा उपचारका क्रममा र एक जनाको होमआइसोलेशनमा मृत्यु भएको हो।
महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष र सोही नगरपालिका १४ का ४८ वर्षीय महिलाको ... |
राष्ट्रिय सूचना आयोगको विनय कसजु पुरस्कार ५ जनालाई काठमाडौं। राष्ट्रिय सूचना आयोगले विनय कसजु उत्कृष्ट सूचना अभियन्ता पुरस्कार पाँचजनालाई दिने निर्णय गरेको छ। आयोगका अनुसार उदयपुरको त्रियुगा नगरपालिकाका अजयकुमार साह, बाराका मुन्नाकुमार मिश्र, धनुषाका शैलेन्द्रकुमार महतो, झापाका इश्वरी तिवारी, र पर्साका रामपुकार रौनियार... |
कोरोना संकटमा प्रहरीले के गरिरहेको छ ? काठमाडौं। कोभिड १९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा ५ सय ८४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यक्रममा देशभर गरी जम्मा १ लाख ३२ हजार ९ सय ४६ जना सहभागी भएका छन्।
नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यस... |
सेयर कारोबार विद्युतिय माध्यमबाट गर्नुपर्ने काठमाडौं। स्टक ब्रोकर एसोसिएसन अफ नेपालले ब्रोकरमार्फत हुने सेयर कारोबार निषेधाज्ञा अवधिमा विद्युतीय माध्यमबाट गर्न सबै लगानीकर्तालाई आग्रह गरेको छ। एसोसिएसनले सूचना जारी गर्दै सरकारले बिहीबारदेखि अत्यावश्यक सेवा बाहेकको आवागमन निषेध गरेकाले निषेधाज्ञा अवधिभर सबै कारोबार विद्... |
जाजरकाेटमा हत्या अभियोगमा बाबुछोरा पक्राउ जाजरकोट । जिल्लाको छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबुछोरा पक्राउ परेका छन्। छेडागाड–९ राजीकोट निवासी सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
छेडागाड–११ भैँसीखर्कस्थित फुम्न–राजीकोट जोड्ने झोलुङ्गे पुलमाथि छेडागाड–१० ख... |
करेन्ट लागेर मृत्यु सिन्धुली । यहाँ करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाँकेको नेपालगञ्ज निवासी अन्दाजी २३ वर्षीय विशाल चौधारीको करेन्ट लागेर मृत्यु भएको हो ।
कमलामाई नगरपालिका–८ करकरेस्थित जङ्गलमा विद्युत् बनाउन खम्बामा चढेका विशाललाई अचानक करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको ... |
डिसी नेपाल ‘सानो संसार’ ।। Episode_0५ |
डिसी नेपाल ‘सानो संसार’ ।। Episode_0४ |
डिसी नेपाल ‘सानो संसार’ ।। Episode_0३ |
आज बैशाख १५ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नहाेस् राशिफल आज वि.सं.२०७८ साल बैशाख १५ गते, बुधबार। सन् २०२१ अप्रिल २८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । बैशाख कृष्ण पक्ष । प्रतिपदा तिथी । चन्द्रमा बृक्षक राशिमा। काठमाडौंमा सूर्योदय बिहान ५ः २६ र सूर्यास्त बेलुकी ६ः३५ ... |
महाकाली अस्पतालमा अक्सिजन अभाव महेन्द्रनगर । कोरोना सङ्क्रमणबाट कञ्चनपुरको महाकाली अस्पतालमा बिरामी बढेपछि यहाँ अक्सिजनको अभाव हुन थालेको छ । चौध श्ययाको सघन कक्ष रहेको अस्पतालमा लक्षणसहितका गम्भीर खालका सङ्क्रमित बढ्न थालेका छन् ।
अस्पताल कोभिड–१९ सम्पर्क व्यक्ति डा गोविन्द रोकायाले अस्पतालमा अक्सिनको अभाव हुन थालेको ... |
ब्राउनसुगरसहित दुई युवा पक्राउ उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित गाईघाट बजारबाट ब्राउनसुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ब्राउनसुगरसहित पक्राउ पर्नेमा त्रिनपा–३ मिलनचोकका ३४ वर्षीय श्यामकुमार चौधरी र सोही स्थान बस्ने अर्का २८ वर्षीय रेवत खातीलाई प्रहरीले ... |
कपनबाट सालकको खपेटासहित दुई पक्राउ काठमाडौं। नेपाल प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपेटासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँ महानगरपालिका–६ बौद्ध कपन सरस्वतीनगरबाट एक किलोग्राम ८०० ग्राम संरक्षित वन्यजन्तु सालकको खपेटासहित धादिङ थाक्रे गाउँपालिका–३ डाँडाखर्कका ३० व... |
काठमाडौंको लैनचौरमा खेल मैदान सहितको हरित उद्यान निर्माण गर्दै एनसेल काठमाडौं। एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत काठमाडौंको मुटुमा रहेको लैनचौर मैदानको निर्माण तथा संरक्षण गर्ने भएको छ।
खेल मैदान सहितको ५४ हजार ९ सय २१ वर्ग फिट क्षेत्रफल रहेको हरित उद्यान निमार्णले स्वच्छ, सफा, हराभरा... |
काठमाडौंमा निषेधज्ञाकाे संभावना, सार्वजनिक यातायात र हवाई उडान बन्द गरिने! काठमाडौं। संघीय राजधानी काठमाडौँका तीन वटै जिल्लामा निषेधाज्ञा लागू हुने भएको छ। कोरोना संक्रमण दर तिव्ररुपमा फैलिन थालेसँगै यसको नियन्त्रण र रोकथामका लागि निषेधाज्ञा लगाउने विषयमा अहिले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको ब... |
जन्ती बसलाई टिपर ठक्कर दिँदा दुई बालिकाको मृत्यु रुपन्देही। रुपन्देहीको कोटिहवामा टिपरले जन्ती बसलाई ठक्कर दिँदा आइतबार दुई बालिकाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते भएका छन्।
भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवल आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई र... |
एमाले विवादः माधव समूहका नेताहरुलाई सांसदबाट हटाउने स्थायी समितिको निर्णय, केन्द्रीय कमिटी बैठक जारी काठमाडौं। नेकपा एमालेले माधव नेपाललगायत सो समूहका नेताहरुलाई सांसदबाट हटाउने तयारी गरेको छ। आइतबार आकस्मिक रुपमा बसेको स्थायी स्थायी समिति बैठकले माधव समूहका नेताहरुले सांसदबाट हटाउने निर्णय गरेको हो।
र सोही कारबाहीबारे... |
खानामा विष हाली श्रीमानको हत्या गर्ने महिला ५ वर्षपछि पक्राउ काठमाडौं। खाना विष हालेर श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–४ बाट प्रहरीले धादिङ घर भई सूर्यविनायकमा बस्ने २९ वर्षीय पार्वती थापामगरलाई पक्राउ गरेको हो।
ती महिलाले भक्तपुरको अनन्तलिङ्गे... |
सुन जस्तो देखिने पहेँलो धातु सहित २ जना पक्राउ कपिलवस्तु। प्रहरीले कपिलवस्तुबाट २ जनालाई पक्राउ गरेको छ। सुन जस्तो देखिन पहेँलो धातुसहित २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुमा शुद्धोधन गाउँपालिका ५ का २० वर्षीय हरिचन्द यादव, २७ वर्षका विनोद कुमार तिवारी रहेका छन्। उनीहरुलाई कपिलवस्तु नगरपालिका १ शिव... |
एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा जारी काठमाडौं। सत्तारुढ दल नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा निलम्बित नेता माधव नेपाल समूहका सांसदहरुले बुझाएको स्पष्टीकरणका विषयमा छलफल भइरहेको छ।
पार्टी हित विपरित काम गरेको भन्दै प्रधानमन्त्रीसमेत रहेका अध्... |
बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती नगरपालिका–३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओली रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ।
पूर्व–पश्चिम लोकमार्गमा लोथरबाट खैरहनीतर्फ आउँदै गरेको बा३च २१८७ नंको बोलेरोले रा... |
चुनाव जितेको भोलीपल्ट राष्ट्रपतिको हत्या काठमाडौं । अफ्रिकी मुलुक चाडका राष्ट्रपति इड्रिस डेबीको हत्या भएको छ । चुनाव जितेको अर्को दिन उत्तरी चाडमा रहेका सेनाहरूलाई भेट्न गएका ६८ वर्षीय डेबीको हत्या भएको चाडको सेनाले जानकारी दिएको छ ।
सन् १९९०मा सत्तामा आएका डेबीले छैठौं कार्यकालका लागि चुनाव जितेको घोषणा सोमबारमात्रै ... |
घरमै पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने गिरोह काठमाडौं। प्रहरीले घरमै पार्किङमा राखेको मोटरसाएलक चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ। काठमाडौ तारकेश्वर नगरपालिका वडा नं ६ पैयुटारस्थित घरमै पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने तीन जनालाई मोटरसाइकल सहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार नियन्त्रणमा लिएको छ।
पक... |
एनआरएनए अमेरिकालाई २४ घण्टे अल्टिमेटम वासिंगटन डिसी । गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्ले गैरआवासीय नेपाली संघ(एनआरएनए) अमेरिकालाई सदस्यताको तथ्यांकबारे २४ घण्टे अल्टिमेटम दिएको छ।
अन्तर्राष्ट्रिय समन्वय परिषद्को काठमाडौंस्थित सचिवालयका कार्यकारी निर्देशक राजेश रानाले एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साह... |
जापानद्वारा फाइजरलाई थप खोप आपूर्तिको लागि आग्रह टोकियो । जापानी प्रधानमन्त्री योशीहिडे सुगाले अमेरिकी औषधि निर्माता फाइजरलाई कोभिड–१९ खोपको थप आपूर्तिको लागि अन्य देशहरूभन्दा पछाडि पर्ने खोपको गतिलाई थप आग्रह गरेका छन् ।
व्हाइट हाउसमा राष्ट्रपति जो बाइडेनसँग कुराकानी गरेपछि सुगाले शनिबार आफ्नो वाशिंगटनको भ्रमणलाई फाइज... |
तालाबन्दी नखुल्दा सेवाग्राही मारमा लहान । व्यापक अनियमिमता भएको जनाउँदै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले सिरहाको कल्याणपुर नगरपालिकामा विगत पाँच दिनदेखि गरेको तालाबन्दी अझै नखुल्दा सेवाग्राही मारमा परेका छन्।
लामो समयदेखि नगरपालिकामा गरिएको तालाबन्दीका कारण सेवाग्राही मात्र नभई नगरक्षेत्रभित्रकै सम्पूर्ण कामकाज ठप्प ह... |
विद्यालय सञ्चालनका बारेमा नगरपालिका संघ र गाउँपालिका महासंघको अनुरोध काठमाडौं । नेपाल नगरपालिका संघ र गाउँपालिका महासंघले कोरोनाको महामारीमा विद्यालय संचालन गर्ने सम्बन्धमा विशेष अनुरोध गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै दुबै संघले उक्त अनुरोध गरेका हुन्।
नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु र गाउँपालिका महासं... |
चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार देशका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
राष्ट्रपति भवनमा शुक्रबार अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि जापानका राजदूत किकुता युताका, डेनमार्कका राजदूत फ्रेडी भाने, ग्रीसका राजदूत डाइनोसिसोज ... |
खोलामा पौडी खेल्ने क्रममा दुईको मृत्यु लमजुङ। गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुई जनाको मृत्यु भएको छ।
घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा खोलामा डुबेर १६ वर्षीया सिर्जना परियार र १३ वर्षीया नम... |
एक वर्षमा एकहजारभन्दा धेरै बलात्कारका घटना काठमाडौं। प्रहरी प्रधान कार्यालयले आत्महत्याको दर बढेको जनाएको छ। प्रहरी प्रधानकार्यालयले देशभरको तथ्यांक सार्वजनिक गर्दै आत्महत्याको दर बढेको जनाएको हो। आत्महत्यासँगै गत वर्षको तुलनामा यस वर्ष व्यक्ति हत्या २१ प्रतिशतले बढेको छ। व्यक्ति हत्याको तुलनामा आत्महत्याको दर २७ प्रति... |
कोरोना नियन्त्रणका लागि गम्भीर हुन सरकारसँग कांग्रेसको माग काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गम्भीर हुन सरकारसँग माग गरेको छ ।
कांग्रेस सहमहामन्त्री एवं कोभिड-१९ अनुगमन समिति संयोजक प्रकाशशरण महतले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोनाको रोकथाम र उपचारका सम्बन्धमा कुरा मात्र गर्ने काम ... |
८ महिनाकी गर्भवती खेलाडीले तेक्वान्दोमा स्वर्णपदक जितिन् काठमाडौं। ८ महिनाकी गर्भवती खेलाडीले तेक्वान्दोमा स्वर्णपदक जितेकी छिन् । २६ वर्षकी अमिनत इदरिसले गर्भावस्थाको झण्डै अन्तिम महिनामा प्रतियोगितामा भाग लिएर स्वर्णपदक जितेकी हुन् । इदरिस नाइजेरियाकी हुन् । द सनको रिपोर्टअनुसार इदरिसले आफ्नो देशमा हरेक २ वर्षमा हुने... |
आगामी आर्थिक वर्षमा अर्थतन्त्र २.७ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण काठमाडौं । निरन्तर खुकुलो गर्दै लगिएको सामाजिक दूरीको मापदण्ड र प्राथमिकता प्राप्त जनसङ्ख्यामा खोप लगाउने कार्य शुरु भएसँगै २०७८ मा २.७ प्रतिशतले नेपालको अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण गरिएको छ ।
विश्व बैंकका अनुसार पछिल्लो समय मनसुनमा दे... |
ह्वात्तै बढ्यो कोरोना संक्रमण, सरकारले केही निर्णय गर्न सक्ने काठमाडौं। नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेको छ। छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि उच्च जोखिममा परेको नेपालमा अहिले कोरोना संक्रमण ह्वात्तै बढेको सरकारी तथ्यांकले देखाएको छ। गत असोजपछि घट्दोक्रममा रहेको संक्रमण चैत लागेसँगै फेरि बढ्न... |
अमेरिकास्थित दुईवटा संस्थाको संयुक्त सम्मेलन मे २२ मा काठमाडौं । अमेरिकामा रहेका नेपाली रक्तदाताहरुको समूह ‘ब्लड डोनर्स अफ अमेरिका (बीडीए)’ र नेपालबाट अमेरिका पुगी नर्सिङ पेसामा संलग्नहरुको समूह ‘सोसाइटी अफ अमेरिकन नेपालीज नर्स (सान)’को संयुक्त सम्मेलन हुने भएको छ। यसअघि हुनु पर्ने याे सम्मेलन काेभिड १९ का कारण स्थगित ... |
ट्र्याक्टर दुर्घटनामा मृत्यु भएका चार जनाको सनाखत चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु भएका पाँचमध्ये चारजनाको सनाखत भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सनाखत हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खडक लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर... |
स्पेनका ८२ वर्षीय वृद्ध नेपालका अग्ला हिमाल चढ्ने तयारी गर्दै काठमाडौं। ८२ वर्षीय स्पेनिस पर्वतारोही कार्लोस सोरिया फन्टन विश्वका सर्वोच्च शिखरहरू चढ्ने व्यक्ति हुन्। स्पेन, म्याड्रिमा बस्दै आएका कार्लोस सोरिया हाल वसन्त ऋतुमा फेरि एकपटक हिमालको पातलो हावाको अनुभव लिन नेपाल आएका छन्। नेपालको धौलागिरी हिमाल आरोहण गर्ने ... |
कञ्चनपुरकाे औद्योगिक क्षेत्र निर्माणको कार्यले गति लिँदै कञ्चनपुर । बेदकोट नगरपालिकामा दैजी छेला औद्योगिक क्षेत्रको कार्यले गति लिन थालेको छ। औद्योगिक क्षेत्रभित्र पर्ने रुख बिरुवाको नम्बरिङ, छपान, मूल्याङ्कन, इआइएको भेरिफाइ गर्नेसम्बन्धी कार्य अगाडि बढ्ने भएको हो।
नगर प्रमुख अशोक चन्दका अनुसार मङ्गलबारदेखि प्राविधिक ट... |
भेनस अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्त आन्दोलित काठमाडौं। अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै बिरामीका आफन्तले बिहानदेखि विरोध गरेका छन्। काठमाडौंको मध्येबानेश्वरमा रहेको भेनस अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले आइतबार बिहानदेखि आन्दोलन गरेका हुन्।
रामेछाप घर भएकी २५ ... |
हात्तीपाइले औषधि खुवाउने अभियान सुरु विराटनगर । हात्तीपाइले विरुद्धको चक्की खुवाउने अभियान सुरु भयो । जनस्वाथ्य कार्यालय मोरङद्वारा विराटनगरको ट्राफिक चोकमा आज आयोजित शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, जिल्ला समन्वय समितिका संयोजक नरेशकुमार पोखरले र कोशी अस्पतालका प्रमुख डा चुमनलाल दासले सामूहिक ... |
ओलीले सत्ताको दुरुपयोग गर्दै तानाशाही लाद्ने दुष्प्रयास गरेकाे खनाल नेपाल समूहको आरोप काठमाडौं । एमालेको खनाल नेपाल समूहले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलमाथि भएको कारबाही स्वीकार्य नहुने बताएको छ ।
सोमबार पार्टी हितविपरीत गतिबिधि गरेको भन्दै उनीहरू दुवैलाई ६ ... |
फागुन २३ को फैसलाविरुद्ध पुनरावलोकनका लागि प्रचण्ड सर्वोच्चमा काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सर्वोच्च अदालत पुगेका छन्। गत फागनु २३ गतेको सर्वोच्चको फैसला पुनरावलोकन गराउन निवेदनसहित सर्वोच्च पुगेका हुन्।
गत फागुन २३ गते सर्वोच्चले तत्कालीन नेकपालाई २०७५ जेठ ३ गते एमाले र माओवादी एक... |
त्रिदेशीय कपको उपाधि भिडन्त सुरु, मैदान पुगे प्रधानमन्त्री (लाइभ) काठमाडौं। त्रिदेशीय नेसन्स कप फुटबलको उपाधि भिडन्त सुरु भएको छ। त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको उपाधि भिडन्त सुरु भएको हो।
नेपाली सिनीयर टोलीले लामो समयपछि दशरथ रंगशालामा अन्तराष्ट्रिय प्रतियोगिता खेल्न लागेको छ ।
यसअघिका िलग चरणाक... |
पाल्पामा लागुऔषधसहित एक व्यक्ति पक्राउ पाल्पा । पाल्पाको तिनाउमा आइतबार लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन्। तिनाउ गाउँपालिका–३ पैठेडाँडा सिद्धार्थ राजमार्गमा सवारी साधन तथा शङ्कास्पद नागरिकलाई जाँच गर्ने क्रममा बुटवलबाट पाल्पातर्फ आउँदै गरेका पैदलयात्रीलाई खानतलासी गर्दा लागुऔषध फेला परेको प्रहरीले बताएको छ।
जिल्ल... |
एपीएफ टोलीद्वारा अवैध औषधि बरामद झापा। झापा जिल्लाको मेचीनगर नगरपालिका ७ सतिघट्टास्थित सीमा ईलाकाबाट आइतबार एपीएफ टोलीले करीब ४ लाख १२ हजार रुपैयाँ बराबरको अवैध औषधि बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले उक्त औषधि बरामद गरेको हो। भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँद... |
उडिरहेको विमानको इमरजेन्सी ढोका खोल्न खोज्ने यात्रुलाई ४० मिनेटसम्म ‘कब्जा’ गरियो काठमाडौं। उडिरहेको जहाजको इमरजेन्सी ढोका खोलेर सबै यात्रुको ज्यान जोखिममा पार्न खोज्ने यात्रुलाई भित्रका अन्य यात्रुहरु मिलेर ४० मिनेटसम्म कब्जा गरेर राख्नुपरेको छ । विमान उडिरहेको बेला यी यात्रु अचानक उठेर विमानको इमरजेन्सी ढोकाअगाडि गएर... |
आम्दानी बढाउन यान्त्रिकीकरणतर्फ अलैँची किसान बागलुङ । उत्पादन लागत घटाई आम्दानी बढाउन यहाँका अलैँची किसान यान्त्रिकीकरणतर्फ आकर्षित बनेका छन्। जनशक्ति र समयसमेत कम लाग्ने भएपछि किसानले आधुनिक खेती प्रणाली अपनाउन थालेका हुन्।
परम्परागत सीप र प्रविधिको ठाउँमा नयाँ यन्त्र, उपकरणको प्रयोग बढ्दो छ। उन्नत प्रविधि अपनाउँदा कम... |
मोटरसाइकल दुर्घटनामा मृत्यु दमक । आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा, शिवसताक्षी नगरपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ ।
शिवसताक्षी– १ धरमपुरको ढकाल चोकस्थित भित्री सडकखण्डमा मे १० प ३५६९ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ४६ वर्षीय किशोर कार्कीको मृत्यु भएको हो।
दुर्घटनामा टा... |
कोरोनाको सङ्क्रमण बढेपछि भारतमा फेरि नयाँ निर्देशिका जारी नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसको सङ्क्रमण फेरि तीव्र रूपमा वृद्धि भएपछि नयाँ निर्देशिका जारी गरिएको छ ।
केन्द्रीय सरकारले मङ्गलबार नयाँ निर्देशिका जारी गर्दै महामारी नियन्त्रणका उपायहरू अपनाउन सबैलाई आह्वान गरेको छ ।
भारतमा पछिल्लो विवरणअनुसार थप ४० हजार ७१५ ज... |
त्रिदेशीय नेसन्स कप फुटबलमा बंगलादेशले लियो अग्रता काठमाडाैं । त्रिदेशीय नेसन्स कप फुटबलको पहिलो खेलमा बंगलादेश विरुद्धको पहिलो खेलमा १- ० काे अग्रता बनाएको छ। दशरथ रंगशालामा भइरहेको पहिलो खेलको २९ औं मिनेटमा बंगलादेशले आत्मघाती गोलको उपहार पाएको हो। किर्गिस्तानका मस्क मिया जोनीले डिबक्स भित्र बल किलिएर गर्न खोज्दा गोल... |
त्रिदेशीय नेसन्स कप फुटबल सुरु काठमाडाैं । त्रिदेशीय नेसन्स कप फुटबलको आपचारिक शुभारम्भ भएको छ। दशरथ रंगशालामा भइरहेको पहिलो खेलमा अहिले बंगलादेश र किर्गीस्तानबीच खेल भइरहेको छ।
यसपछिको खेलमा बिहीबार नेपालले किर्गिस्तानको सामना गर्ने छ। एन्फाको आयोजनामा दशरथ रंगशालामा भइरहेको प्रतियोगितामा आयोजक नेपाल सहित बङलादेश र कि... |
एक वर्षअघिकै अवस्थामा नेपालः भारतले लकडाउन गर्दा नेपालको रणनीति के ? काठमाडौं। नेपालमा लकडाउनको घोषणा भएको १ वर्ष पूरा भयो। गत वर्षको चैत ११ गतेदेखि लागू हुने गरी सरकारले चैत १० गते लकडाउन घोषणा गरेको थियो।
विदेशबाट नेपाल आएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले गत वर्ष चैत ११ गते लकडाउन घोषणा गरेको थियो। नेपाल... |
नक्कली नोट बनाउने मेसिनसहित चार पक्राउ भरतपुर । चितवनमा नक्कली नोट बनाउने मेसिनसहित चार जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गर्दै नक्कली नोट बनाउने आरोपमा पक्राउ परेकालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–८ का २९ वर्षीय देवेन्द्र राई र स... |
यस्ता छन् पछिल्ला चार मन्त्रिपरिषद् बैठकका निर्णयहरु काठमाडौं । सरकारले नेपाल र बङ्गलादेशबीच हुने एउटा समझदारीमा हस्ताक्षर गर्न नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईलाई अख्तियारी दिने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणमा बङ्गलादेशको राजधानी ढाकामा जाँदा त्यहाँ तीन समझाद... |
टिकापुरका छाेरीहरूकाे पीडा ‘साथीहरु विद्यालय जान्छन्, मेरो मन पोल्छ’ टिकापुर । बालबालिकाले पढ्न पाउने अधिकारलाई नेपालको संविधानले सुरक्षित गरेको छ तर छोरीहरु पढ्ने, खेल्ने उमेरमा हिलो र माटोमा श्रम बगाउन बाध्य छन्। पारिवारिक समस्या अभिभावकको कमजोरीका कारण पढ्ने चाहना हुँदाहुँदै पनि कतिपय छोरीहरु श्रमिकका रुपमा उद्योग, ... |
‘फ्रि भिषा, फ्रि टिकटमा विदेश जान सकिने विषय जनतासमक्ष वकालत गर्नै सकेनौं’ वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहाल गत वर्षको माघ २३ गते विभाग प्रवेश गरेका हुन्। सुरुमा भूमि सुधार मन्त्रालय अन्तर्गत अफिसर भएर काम गरेका उनी स्थानीयस्तरमा स्थानीय विकास अधिकारी भएर देशका धेरै जिल्लामा काम गरिसकेका छन्। नेपाली... |
बैंकिङ कसुरमा संलग्न पक्राउ काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विभिन्न आपराधिक घटनामा संलग्न रही फरार रहेका व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
ब्युरोका अनुसार बैंकिङ कसूर(चेक बाउन्स) मुद्दामा गत माघमा उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेका दुई जना पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेम... |
पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेविसङ्घको माग काठमाडौं । नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ ।
नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले पेट्रोेलियम पदार्थमा गरेको मूल्यवृद्धिले कोरोनाबाट प्रभावित जनता मारमा परेको भ... |
null |
समानान्तर एमाले अब के गर्छ ? |
सुष्मा विश्व बक्सिङ च्याम्पियनसिपका लागि छनोट काठमाडौं । पोल्याण्डमा आयोजना हुने आइवा युथ वल्र्ड बक्सिङ च्याम्पियनसिपका लागि नेपालबाट सुष्मा तामाङ छनोट भएकी छन् । सातदोबाटोमा आज भएको महिला ४८ किलो तौल समूहको छनोट खेलमा नक्सालकी तामाङले आरडिएसकी रमिसा श्रेष्ठलाई दुईका विरुद्ध तीन अङ्कले पराजित गर्दै विश्व च्याम्पियनसिपक... |
बालिका बलात्कार गरेको आरोपमा आठ वर्ष कैद किमाथाङ्का । शारीरिक अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा सङ्खुवासभाको जिल्ला अदालत चैनपुरले आठ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत चैनपुरले १६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै सिलिचोङ गाउँपालिका–१ का पेम्बा शेर्पालाई आठ वर्ष कैद सजायको फैस... |
बैंकिङ कसूर मुद्दामा फरार व्यक्ति पक्राउ काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले उच्च अदालत पाटनको गत माघ २ गतेको फैसलाअनुसार बैंकिङ कसूर मुद्दामा दोषी ठहरिएका तारकेश्वर नगरपालिका–३ जीतपुरका ५७ वर्षीय विजयकुमार श्रेष्ठलाई आज... |
टिप्पर पल्टिँदा चालककाे घटनास्थलमै मृत्यु काठमाडाैं । काठमाडाैंको चन्द्रागिरीमा टिप्पर पल्टिँदा एक जनाको घटनास्थलमा नै ज्यान गएको छ।
गएराति चन्द्रागिरी नगरपालिका-२ मसिने भीरमा टिप्पर पल्टिएकाे प्रहरीले जनाएकाे छ। मसिनेबाट ग्राबेल बोकेर बाणभञ्ज्याङका लागि छुटेको प्रदेश २-०३-००१ क ५९९ नम्बरको टिप्पर पल्टिँदा १ जनाकाे घटन... |
ढोरपाटन शिकार आरक्षको १ सय ८५ हेक्टर जमिन अतिक्रमण गलकोट । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको संरक्षणमा चुनौती थपिँदै गएको छ। आरक्षणमा नेपाली सेनाको उपस्थितिपछि चोरी शिकारीमा उल्लेख्य कमी आए पनि जग्गा अतिक्रमण भने रोकिएको छैन। ढोरपाटन शिकार आरक्ष कार्यालयले आरक्षको १ सय ८५ हेक्टर जमिन अतिक्रमण भएको जनाएक... |
ओली नेतृत्वको सरकार हटाउन म्याण्डेट दिएका छौँ – रामचन्द्र पौडेल काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा आएको राजनीतिक संकट अन्त्यका लागि ओली नेतृत्वको सरकार हटाउनै पर्ने बताएका छन्। नेपाल प्रेस युनियनले शनिबार बिहान बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन्।
उ... |
आगलागीबाट १२ लाख ६० हजारको क्षति भक्तपुर । भक्तपुरको सूर्यविनायकमा आज पाँच पसलमा आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । सूर्यविनायक नगरपालिका–६ पाण्डुबजारस्थित जस्ताको टहरामा भोजबहादुर घिसिङले सञ्चालन गरेको मासु पसलबाट शुरु भएको आगलागी अन्य चार पसलमा समेत फैलिँदा करीब रु १२ लाख ६० हजार बराबरको सामान जलेर क्षति भ... |
ग्वार्कोमा ‘फ्लाइ ओभर’ बनाइने काठमाडौं । सडक विभागले चालु आर्थिक वर्षमा ग्वार्कोमा ‘फ्लाइ ओभर’ निर्माणका लागि प्रक्रिया अघि बढाउने भएको छ । सरकारले चक्रपथका विभिन्न स्थानमा ‘फ्लाइ ओभर’ निर्माणको योजना बनाएकामा सबैभन्दा पहिले ग्वार्कोमा ठेक्का सम्झौता हुने विभागले जनाएको छ ।
‘फ्लाइ ओभर’ निर्माणका लागि चालु आवमै ठेक्का स... |
आफूहरुसँग हतियार नभएको विप्लव समूहको प्रष्ट्रिकरण काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले आफूहरुसँग हतियार नभएको बताएका छन्। सरकारसँग तीन बुँदे सहमति भएर सार्वजनिक भएपछि शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले आफूहरु एकीकृत जनक्रान्ति... |
प्रधानसेनापति खुला म्याराथनको उपाधि सेनाका बस्नेतलाई काठमाडौँ । प्रधानसेनापति छैटौँ खुला म्याराथन दौड, २०७७ को उपाधि नेपाली सेनाका जमदार कृष्णबहादुर बस्नेतले जितेका छन्। उनले ४२ दशमलव १९५ किलोमिटर फुल म्याराथन दौड दुई घण्टा २१ मिनेट ५९ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन्।
सोही स्पर्धामा भारतीय सेनाका तीर्थकुमार पुन ... |
महिला, किशोरीलाई आत्मसुरक्षा तालीम नेपालगञ्ज । महिला तथा किशोरीका लागि तीन दिने आत्मसुरक्षा तालीम नेपालगञ्जमा शुरु भएको छ। एक सय एघारौँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका मूल समरोह समितिको आयोजनामा शुक्रबारदेखि महिलाका लागि तीन दिने तालीम शुरु गरिएको हो।
तालीमको उद्घाटन समारोहमा प्रहरी वरिष्ठ ... |
ओली समूहका मुख्य सचेतक विशाल भट्टराईले भने – प्रचण्डको पत्रको कुनै कानुनी आधार छैन काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले पुष्पकमल दाहाल प्रचण्डले संसद सचिवालयमा बिहीबार पठाएको पत्रको औचित्य नरहेको प्रष्ट पारेका छन् ।
भट्टराईले एक विज्ञप्ति जारी गरि दलको विधान बमोज... |
कञ्चपुरमा प्रहरी र तस्करबीच दोहोरो भिडन्त, प्रहरीको गोली लागेर एक भारतीयको मृत्यु कञ्चनपुर । कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबिचको दोहोरो भिडन्तमा गोलि चल्दा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । बेलौरी नगरपालिका ७ मा नेपाल भारत सीमा नजिकै भारतीय तस्कर र प्रहरीबीच दोहोरो भिडन्त भएको हो ।
बिहिबार साँझ चार जना तस्कर आइर... |
गुरु रिम्पोछेको जन्मदिनमा छेच्यु पूजा (फोटोफिचर) हेलम्बु। गुरु रिम्पोछेको जन्मदिनको तिथिमा हेलम्बु क्षेत्रका ह्योल्मो समुदायले ‘छेच्यु पूजा’ गरेको छ। ह्योल्मो समुदायहरुले वर्षेनी सो पूजालाई आफ्नो मुख्य धार्मिक पर्वको रुपमा मनाउने गर्छन्।
गत शनिबार हेलम्बु गा.पा.२ सेर्माथाङको साङ्ग फिन्चोक उर्गेन छ्योलिङ गुम्बाको आँगनमा... |
नाइजेरियामा बन्दुकधारीले सात जना गाउँलेको हत्या गरे अबुजा । अफ्रिकी मुलुक नाइजेरियाको उत्तरी राज्य कडुनाको गाउँमा बन्दुकधारीले आक्रमण गरी सात जना गाउँलेको हत्या गरेका छन् ।
कडुना राज्यका आन्तरिक सुरक्षा तथा गृह मामिलासम्बन्धी आयुक्त सामुएल अरुवानले कडुनाको कजुरु र इगाबी गाउँमा बन्दुकधारीहरुले आक्रमण गरेर गाउँलेको हत्या... |
सिरहामा २२ वर्षीय युवकको शङ्कास्पद मृत्यु लाहान । सिरहा नगरपालिका–१८ इटारीमा एक युवकको शङ्कास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा इटारी निवासी २२ वर्षीय अजितकुमार यादव रहेको प्रहरीले जनाएको छ ।
आपसी विवादमा साढुदाइ नाता पर्ने मुनेश्वर यादवले निर्घात कुटपिट गर्दा अजितको मृत्यु भएको परिवारजनले बताएका छन् । कुटपिटबाट गम्भीर ... |
कीर्तिपुरमा गाडीले ३ वटा मोटरसाइकललाई ठक्कर दियो काठमाडौं । काठमाडौंको कीर्तिपुरमा एउटा गाडीले ३ वटा मोटरसाइकलाई ठक्कर दिएको छ ।
कीर्तिपुरस्थित नयाँबजारमा दुर्घटना भएको महानगरिय प्रहरी वृत कीर्तिपुरका डिएसपीले जानकारी दिएका छन्। गाडी ३ वटा मोटरसाइकलाई हानेर अनियन्त्रित भइ पल्टिएको स्थानीय वासिन्दाले जनाएका छन् ।
यसबारे... |
हुम्लामा ब्रोइलरकाे मासु रोक हुम्ला । सुर्खेतमा बर्डफ्लु देखिएपछि त्यहाँबाट आयात हुने ब्रोइलर मासुमा रोक लगाइएको छ । सिमिकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले सुर्खेतबाट हवाइमार्ग हुँदै आयात हुने ब्रोइलरको मासु यही फागुन २० गतेसम्मका लागि रोक लगाइएको जानकारी दिए।
सिमिकोट गाउँपालिकाको बैठकले नेपालगञ्ज र सुर्खेतबाट ह... |
सुनकाे मूल्य घट्याे काठमाडाैं। साताको चौथो दिन बुधबार (आज) सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ। मंगलबार एकै दिन एक हजार १ सय रुपैयाँले उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो।
बुधबार ३ सय घटेको सुनको मूल्य ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। छापावाला सु... |
पर्यटकीयस्थल मालिका धुरी जोड्ने पदमार्ग निर्माण म्याग्दी । जिल्लाकाे मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीय स्थल मालिका धुरी जोड्ने पदमार्ग निर्माण भएको छ। गण्डकी प्रदेश सरकारअन्तर्गतको भू तथा जलाधार संरक्षण कार्यालयले मालिका–७ बिम र वडा नं ६ को दुखु हुँदै मालिका धुरी जाने पदमार्ग निर्माण गरेको ... |
तोलामा रु ८०० ले बढ्यो सुनको मूल्य काठमाडाैं। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ । छापावाला सुन तोलामा आज रु ८०० ले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु ८८ हजार २०० मा कारोवार भएको छापावाला सुन आज रु ८९ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
तेजाबी सुन ... |
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राति साढे १२ बजेसम्म मात्रै खुल्ने काठमाडौं। मार्च २८ (चैत १५) देखि नेपालको एकमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टामात्र खुल्ने भएको छ। विमानस्थल सञ्चालन घटाएर १८ घण्टा सञ्चालन गर्न लागिएको विमानस्थल कार्यलयका महाप्रबन्धक प्रताप बाबु तिवारीले जानकारी दिए।
हाल विमानस्थल प्... |
ग्रीनलाइफको आइपीयोमा १० लाखको हात रित्तो, दुई जना भए डबल लक्की काठमाडौं। ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको आइपीओ शुक्रबार बाँडफाँड भएको छ। बिक्री प्रबन्धक बिओके क्यापिटलले आवेदन दिएका कुल लगानीकर्तामध्ये ३ लाख २५ हजार १ सय ६५ जनालाई प्रतिव्यक्ति १० कित्ताका दरले बाँडफाँट गरिएको जनाएको छ।
कम्पनीको आइपीयो... |
खुलामञ्चमा राखिएका सामग्री हटाइँदै काठमाडाैं। काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री र त्यहाँ भएका अस्थायी भौतिक संरचना हटाउने कार्य थालेको छ। गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको दरबार हाइस्कुल सञ्चालनका लागि अस्थायी टहरा, स्कुल निर्माणका सामग्री र वीर अस्पताल निर्माणका लागि सामग्री राखिएको थिय... |
खुलामञ्चमा राखिएका सामग्री हटाइँदै काठमाडाैं । काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री र त्यहाँ भएका अस्थायी भौतिक संरचना हटाउने कार्य थालेको छ। गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको दरबार हाइस्कुल सञ्चालनका लागि अस्थायी टहरा, स्कुल निर्माणका सामग्री र वीर अस्पताल निर्माणका लागि सामग्री राखिएको थि... |
ख्याल गर्नुस्, फेसबुकमार्फत ठगिनुहोला ! बाग्लुङ। गत असोज ६ गते मध्याह्नपख ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ। ती व्यक्तिले बुढामगरलाई केही सामान पठाएको बताउँछन्। लगत्तै उनले अपरिचित नम्बरबाट फोन गर्छन् र बुढामगरलाई भन्छन्, “मैले जेजे भन्छु, त्यह... |
इरानले आणविक कूटनीतिको ‘अवसरलाई हल्कारूपमा’ लियो : युरोपेली शक्ति राष्ट्रहरू पेरिस । सन् २०१५ मा विश्व शक्ति राष्ट्रहरू र इरानबीच भएको आणविक सम्झौतालाई मानेर विश्व समुदायबीच सहकार्य गर्ने आफ्नो कुटनीतिक ‘अवसरलाई हल्कारूपमा लिनु’ इरानको भूल भएको युरोपेली शक्तिहरूले शुक्रबार बताएका छन् ।
इरानले सम्झौताको अन्तिम उल्लङ्घन ... |
वैज्ञानिक वन कार्यविधि खारेजीको निर्णय फिर्ता लिन माग काठमाडौं। नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले विसं २०७१ देखि लागू भएको वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ ।
नेफेजले सरकारको उक्त निर्णयअघि नै कार्यविधि वा पद्धति आफैमा खराब नहुने र कार्यान्वयनमा देखिने जटिलतालाई त्य... |
लक्ष्मी र श्री स्टिलले घटाए आफूखुशी बढाएको डण्डीको मूल्य काठमाडौं । व्यवसायीले आफूखुशी बढाएको फलामे डण्डीको मूल्य घट्न थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको निर्देशनपछि दुई उद्योगले प्रतिकिलो रु चार/चार मूल्य घटाएका हुन् ।
लक्ष्मी स्टिल र श्री स्टिलले साविकको खुद्रा मूल्यमा उक्त रकम घटाएर नयाँ मू... |
राष्ट्रिय योजना आयोगले अघि सार्याे दीर्घकालीन सोच काठमाडौं। राष्ट्रिय योजना आयोगले आउँदो दुई वर्षभित्र विकासोन्मुख र आगामी २३ वर्षमा उच्चआय भएको मुलुक बन्ने लक्ष्यसहितको अवधारणा पारित गरेको छ। प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बालुवाटारमा बसेको बैठकले २०७९ मा अतिकम विक... |
निःशुल्क शिक्षालाई कार्यान्वयन जोड काठमाडौं। राष्ट्रियसभाका सांसदले संविधानमा व्यवस्था गरिएको दलित समुदायको शिक्षासम्बन्धी व्यवस्थालाई व्यावहारिक रुपमै कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । कानूनी सहायता तथा अनुसन्धान केन्द्र र ग्रासहुड डेभलभमेन्ट फाउण्डेशनद्वारा आइतबार काठमाडौंमा आयोजित ‘शिक्षामा दलित समुदायको पहुँच ... |
शहरका सिमसार मासिँदै, गाउँका ‘धनसार’ बन्दै सुरुङ्गा । अधिकांश शहरी क्षेत्रका सिमसार मासिँदै गएका छन् । बढ्दो शहरीकरणसँगै सिमसार क्षेत्रको संरक्षण गर्नुको सट्टा अतिक्रमण हुँदा सिमसार क्षेत्र मासिँदै गएका हुन् । भएका सिमसार क्षेत्रको पनि उचित संरक्षण छैन । बरु बचेका सिमसार क्षेत्रमा फोहर फाल्ने गरिन्छ । यसले गर्दा सिमसार... |
राष्ट्रिय अनुसन्धानका गुप्तचर थापाका हत्या आरोपी पक्राउ काठमाडौं। राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक प्रविण थापा मगरका हत्या आरोपी पक्राउ परेका छन्। नेपालगंज उपमहानगरपालिका–१८ का २७ वर्षीय थापा मगरको हत्यामा माघ २ मा खेतमा शव भेटिएको थियो।
उनको हत्या आरोपमा बाँके नेपालगंज उपमहानगरपालिका–६ फुल्टेक्रा बस्ने १८ वर्षीय... |
विभोर होटलमा एक युवकको मृत्यु काठमाडौं। काठमाडौंको धुम्बाराहीस्थित विभोर होटलमा एक युवकको ज्यान गएको छ। युवतीसहित सोमबार बिहान विभोर होटल पुगेका काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १३ चुनिखेलका ३४ वर्षीय श्रीकृष्ण श्रेष्ठको मृत्यु भएको हो।
युवतीसहित सोमबार बिहान होटल पुगेका उनले होटलमै आफूलाई असजिलो महशुस भएको र छाति दुखे... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.