content stringlengths 31 27.4k ⌀ |
|---|
पारिवारिक रिसइवीका कारण लोकबहादुरले हत्याः कार्की परिवारकै छिमेकी पक्राउ काठमाडौँ । संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । हत्या आरोपमा शनिबार बिहान प्रहरीले छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलालाई पक्राउ गरेको हो ।
पक्राउ परेका युवक मृतकका भतिजो नाता पर्ने हुन... |
किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ३ पक्राउ काठमाडौं । दाङको बंगलाचुली गाउँपालिकामा किशोरामाथि सामूहिक बलात्कार भएको छ । बलात्कार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बंगलाचुली गाउँपालिका ७ बिर्खे बस्ने २७ वर्षीय पवन रोका, २० वर्षीय यम बहादुर मास्की र २७ वर्षीय विनाराम मर्साङी रहेका छन... |
प्रधानमन्त्रीद्वारा राणाप्रति श्रद्धाञ्जलि काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले गए राति निधन भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव एवं पूर्वराजदूत रुक्मशम्शेर राणाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।
नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बत्तीसपुतलीस्थित स्व राणाको निवास पुगेर ... |
८ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एकजना पक्राउ काठमाडौं । प्रहरीले ८ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका ३२ खुदीखोला सुकुम्बासी बस्तीमा बस्ने धनकुटा घर भएका ५७ वर्षीय सोवितमान लिम्बु रहेका छन् ।
लिम्बुले ती बालिकालाई ललाई फकाई आफ्नो कोठामा लगि जबरजस्ती करण... |
‘पशुपतिको जलहरीमा अनियमितता भएको छैन’ काठमाडौं । पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा करिब ११ केजी सुन घोटाला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवसहित बहालवाला तथा पूर्वपदाधिकारीसँग बयान लिएको छ ।
तर, पशुपतिनाथको शिव लिंगमा राखिएको सुनको जलहरीमा कुनै अनियमिता नभएको पशुपति विका... |
अधिवेशन तालिका सारिएकोमा कांग्रेसका १२ युवा नेताको आपत्ति काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले अधिवेशन तालिका संशोधन भएकोप्रति आपत्ति जनाएका छन् । कांग्रेसका १२ युवा नेताले संयुक्त विज्ञप्ति जारी गर्दै अधिवेशन तालिका संशोधन गरिएको प्रति आपत्ति जनाएका हुन् ।
स्थानीय तहका अधिवेशनहरू पर सारिएको प्रति आफूहरूको गम्भी... |
ढुंगा–गिट्टी उत्खनन्बारे छुट्टै कानुन बनाउन सर्वोच्चको आदेश काठमाडौँ । संघीय सरकारले पछिल्लोपटक ‘ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड– २०७७’ लागू गरेको छ ।
त्रिशुली र तादी नदीमा गैरकानुनी रूपमा क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग सञ्चालन गरी नदीको पर्यावरणमा असर पुर्याएको भन्दै नुवाक... |
युवा संघको टर्च र्याली काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन युवा संघले ‘सरकार खोज्ने’ भन्दै गरेको टर्च र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ।
युवा संघको बाग्मती प्रदेश कमिटीको आयोजनामा भारतीय सीमा सुरक्षा बलले तुइन काटेर जयसिह धामीको मृत्यु भएको घटना, अफगानिस्थानमा नेपाली अलपत्र परेको, नेपाली आकासमा... |
७५३ वटै पालिकामा सुरु भयो विद्युतीय भुक्तानी प्रणाली काठमाडौँ — देशभरका ७५३ वटै पालिकामा विद्युतीय माध्यमबाट वास्तविक समयमा नै भुक्तानी तथा लेखाङ्कन प्रणालीको सुरुवात भएको छ ।
महालेखा नियन्त्रक सुमनराज अर्यालले बिहीबार स्थानीय तहको भुक्तानी प्रणालीको सुरुवात गरेका हुन् । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मा... |
संखुवासभा सामूहिक हत्याः चार दिन बित्दा पनि खै अपराधी काठमाडौं । मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धानमा तालिमप्राप्त कुकुर र विज्ञ टोली कुनै ‘क्लु’ फेला पार्न असफल भएको छ ।
विभिन्न चरणको अनुसन्धानमा खटिएको तालिमप्राप्त दुईवटा कुकुर ‘पिकु’ र ‘लैला’सहित प्रहरी उपरीक्षक (एसपी) भीम दाहाल न... |
भीरबाट लडेर एकको मृत्यु, एक घाइते काठमाण्डौं । कालीकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका ८ का महारुप विक रहेका छन्सो त्यस्तै सोही स्थानकै दुर्ग विक भीरबाट लडेर गम्भीर घाइते भएका छन् । घाइते दुर्गको टाउको र अनुहारमा २४ वटा टाँका लगाई थप उपचारका लागि ... |
आमाको निधन भएको भोलिपल्ट आफ्नो जन्मदिन, अक्षय कुमारले यसरी पोखे पीडा काठमाडौं। आज ९ सेप्टेम्बर बलिउड स्टार अक्षय कुमारको जन्मदिन हो । अक्षय कुमारको जीवनमा यो खास दिन आउनुभन्दा ठिक एक दिन अघि हिजो मात्र उनको जीवनमा ठूलो घटना घट्यो । हिजो उनकी आमा अरुणा भाटियाको निधन भयो । अक्षयले आफ्नो जन्मदिनमा आमाको साथमा एउटा तस्वीर ... |
यस्ता छन् सरकारले एमसीसीलाई पठाएका प्रश्नका जवाफ (पूर्णपाठ)
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसीले नेपाल सरकारलाई जवाफी पत्र पठाएको छ। अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गर्दै एमसिसीले नेपालस्थित अमेरिकी दूतावासमार्फत् जवाफ पठाएको हो।
गत शुक्रबार अर्थ मन्त्रालयले एक पत्र लेख्दै एमसीसीबारे उठेका विभिन्न विवादित स... |
अमेरिकाले भन्योः एमसीसी संसोधन हुन सक्दैन, सैनिक सम्झौता पनि होइन काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता लागू गर्ने हो भने पहिले संशोधन हुनुपर्ने नेपालका प्रमुख दल र नागरिकस्तरबाट समेत आवाज उठिरहेको बेला अमेरिकाले इन्कार गरेको छ । नेपाल सरकारसँग भएको एमसीसी सम्झौता संशोधन हुन नसक्ने भन्दै अमेरिकाले ज... |
मोरङमा लागु औषधको कारोबार गर्ने दाजुभाइ सहित तीन पक्राउ काठमाण्डौं । मोरङको बेलबारी नगरपालिका भित्रका केही होटलमा अवैध लागु औषधको कारोबार हुने रहस्य खुलेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीले बेलबारी १ का २३ वर्षीय सन्तोष राई, सोही ठाउँका ३२ वर्षीय ज्ञानबहादुर राई र धनकुटाका २६ वर्षीय महेश्वर राईलाई पक्राउ गरेको हो ।
इ... |
लिफ्ट माग्दै चालकलाई नै ढुंगाले हानेर १४ लाख लुट्ने पक्राउ काठमाडौं। लिप्ट मागी गाडीमा चढेर चालकलाई कुटेर बेहोस बनाई लुटपाट गर्ने एकजना पक्राउ परेका छन् । ओखलढुंगाको चिसम्खुगढी गाउँपालिका–३ स्थायी घर भएका रमेशकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी सडकको बर्मी जंगलमा पिसाब गर्न बाहि... |
भक्तपुरमा अधिकांश हार्डवेयर दर्ता र नवीकरणविना नै सञ्चालित काठमाडौं । भक्तपुर नगरपालिकाले दर्ता नगरी सञ्चालित हार्डवेयरलाई तीन लाखसम्म जरिवाना गराउनेभएको छ ।
नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज सल्लाघारी, व्यासी र देकोचालगायतमा सञ्चालित हार्डवेयर पसलहरुको अनुगमनका क्रममा यस्तो जानकारी गराइएको... |
कार्की परिवार हत्याः घरभित्रै भेटियो ४ लाख रुपैयाँ र गहना काठमाडौं । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा सामुहिक हत्या गरिएका ६ जनाको शव पोष्टमार्टमका लागि धरान पठाइएको छ।
घटनास्थलको अनुसन्धान, शव जाँच र मुचुल्का सकेर पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको हो। कार्की परिवारको घरभित्... |
न्यायाधीशको कार क्यान्टिनभित्र छिर्दा महिलाको मृत्यु मोरङ — मोरङ अदालतका न्यायाधीशको गाडीले प्रयोग गर्ने कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
जिल्ला अदालत मोरङका न्यायाधीश ईश्वर पराजुलीले प्रयोग गर्ने बा १४ च ६०१६ नम्बरको कारले ठक्कर दिँदा ४२ वर्षीया लक्ष्मी दाहालको मृत्यु भएको हो । दाहाल अदालत परिसरभित्र क्यान्टन... |
वीर अस्पतालले ५० नर्सका लागि रोजगारी खुलायो काठमाडौँ। कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पतालले (वीर)ले ५० जना नर्स माग गरेको छ। अस्पताल प्रशासनले एक सूचना जारी गरी कोरोना संक्रमितको हेरचाह तथा उपचारका लागि ५० जना स्टाफ नर्स करारमा नियुक्त गर्न लागेको हुँदा इच्छुक उम्मेदवारले २४ गतेभित्र निवेदन दिन सक्ने सूचनामा उल्लेख छ।... |
काष्ठमण्डप पुनर्निर्माणमा ११ करोड ५० लाख सकियो काठमाडौं । विसं २०७२ वैशाख १२ गते आएका विनाशकारी भूकम्पले क्षति पुगेपछि ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको बसन्तपुर स्थित काष्ठमण्डपको छानो छाउने काम सुरु गरिएको छ ।
सातौँ शताब्दीमा बनेको सो सम्पदामा मौलिक प्रविधिको प्रयोग गरेर झिङ्गटीको छानो छाउने काम सुरु गरिएको काष्ठ... |
एचआईभी संक्रमितका लागि काम गर्ने राजीव काफ्ले पक्राउ काठमाडौँ- एचआईभी संक्रमितहरुका लागि काम गर्दै आएका राजीव काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर घर भएका काफ्लेलाई लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले बूढानीलकण्ठबाट पक्राउ गरेको हो ।
काठमाडौंको बूढानीलकण्ठमा काफ्लेले एचआइभी पीडितहरुका लागि काम गर्ने ‘नवजीव... |
आँखा विशेषज्ञ डा. जुनु श्रेष्ठ बनिन् डब्लुएचओको आइएपीबीको नीतिगत तहमा पुग्ने पहिलो नेपाली काठमाडौँ । विश्व स्वास्थ्य संगठनको इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइडनेस(आइएपीबी)को भिजन २०२०को नीति तथा योजना म्यानेजरमा दृष्टि विशेषज्ञ डा.जुनु श्रेष्ठ नियुक्त भएकी छिन्। (आइएपीबी)मा नेपाली दृष्टि विशेषज्ञ नियुक्त भएको... |
सङ्खुवासभामा हत्या काण्डको रहस्य खुल्दै, शव परीक्षण गर्न धरान लगियो सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा एकै परिवारका ६ जनाको बीभत्स हत्या गरिएको दर्दनाक घटनाले सबैलाई कौतुहल बनाएको छ । अहिले सङ्घीय प्रहरी इकाई कार्यालय धरानबाट एसपी भीम दाहाल नेतृत्वको विशेष टोलीले घटनास्थल पुगेर अनुसन्धान था... |
भन्सार छली ल्याएको २ लाख बराबरको कपडा बरामद काठमाडौं। प्रहरीले भन्सार छली ल्याएको लाखौं मूल्यबराबरको नागढुंगास्थित चेक पोइन्टबाट बरामद गरेको छ ।
प्रहरीका अनुसार नुवाकोट दुप्चेश्वर– ४ का ३६ वर्षीय दावा तामाङ, सुनसरी बाँजोगरा– ७ की ४७ वर्षीया मनिका सुब्बा, मोरङ उर्लाबारी– ८ का ४१ वर्षीय सागर धिमाल र मनाङ निसान– ४ की सुनि... |
हेलम्बु र मनाङको सडक दशैँअघि सुचारु गर्न मुश्किल काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढीका कारण बाढीपहिरोले क्षति पु¥याएको सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र मनाङको चामे जोड्ने सडक दशैं अघि सुचारु नहुने भएको छ ।
चामेसम्म पुग्ने मुख्य सडक निर्माणका लागि ठेक्का लगाइ सकिए पनि दशैअघि बन्न सक्ने अवस्था नभएको मनाङका प्रमुख ज... |
एनसेलको ‘डेटा सधैं अन’ नयाँ अभियान सुरु काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै सोमबार नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको घोषणा गरेको छ।
यस अभियानले मोबाइल ब्रोडब्याण्ड सेवाबाट पाउन सकिने अवसरबाट लाभ लिन एनसेल फोरजी नेटवर्कका साथ सधैँ कनेक्टेड र अन रहन प्रोत्साहन गर्छ।
एनसेल... |
सामाजसेवी तथा नर्स प्रतिमा द्वारा गत्लाङमा अक्सिजन लगायत स्वास्थ्य सामाग्री हस्तान्तरण काठमाडौं । विगत लामो समय देखि स्वस्थ्य र शिक्षित सामाज निर्माण अभियानका अभियान्त नर्स प्रतिमा लामा द्वारा गत्लाङ स्वास्थ्य चौकीमा निम्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छन ।
अक्सिजन कन्सन्ट्रेसन मेसिन १ थान, नेवुलाईजर मेसिन २ थान,... |
बुधबारदेखि मनकामना मन्दिर खुल्ने काठमाडौं । मनकामना मन्दिर भदौ २३ गतेबाट खुला हुने भएको छ । सोमबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले भक्तजनहरुलाई ढोका बाहिरबाटै दर्शन गर्ने व्यवस्था मिलाई मन्दिर खुला गर्ने निर्णय गरेको हो । पूजा सामाग्री भने मन्दिरका सहयोगीहरुले मूल पुजारीसम्म पुग्ने व्यवस्था मिलाउनेछन् ।
शह... |
गोरु काटेको आरोपमा ३ जना पक्राउ काठमाडौं । गोरु काटेको आरोपमा प्रहरीले स्याङ्जाको भिरकोट नगरपालिका–८ ढापुकफेदीबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढापुकफेदी बस्ने नैन सिंह गुरुङ, हुम प्रसाद गुरुङ र खेम गुरुङ छन् ।
भिरकोट नगरपालिका ८ ढापुकफेदीमा आइबार राति १ बजे जिउँदो गोरु काटेको भन्ने गोप्य सुचनाको आधारमा उनीह... |
परीक्षा आवेदन फारम भर्ने सम्बन्धी त्रिविको सूचना काठमाडौं । परीक्षा आवेदन फारम भर्नेबारे बल्खुले सूचना जारी गरेको छ ।
त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार स्नातकोत्तर तह भौतिकशास्त्र विषय प्रथम वर्ष दोस्रो शत्रको आंशिक परीक्षा... |
जुम्ला कांग्रेसमा सभापतिको लागि पाँच भाईको दौड जुम्ला – नेपाली कांग्रेसको जिल्ला अधिवेशन नजिकिँदै गर्दा जुम्ला जिल्ला सभापतिका लागि नेता, कार्यकर्ताको दौड बढ्दो छ ।
जिल्ला सभापतिका लागि वर्तमान सभापति दीपबहादुर शाहीसहित पार्टी सचिव कर्णबहादुर शाही, पूर्व वनमन्त्री भक्तबहादुर रोकाया, महाधिवेशन प्रतिनिधि लंकबहादुर शाही र... |
सरकार ढल्ने र दल फुट्ने डरले मन्त्रिपरिषद् विस्तार नहुनु अचम्मको अवस्थाः सुवास नेम्वाङ काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार ढल्ने डरले मन्त्रिपरिषद् विस्तार हुन नसकेको बताएका छन् । युवा संघ नेपालको भेलालाई सोमबार सम्बोधन गर्दै संविधानसभा अध्यक्ष नेम्वाङले सरकार ढल्छ, दल फुट्छ भन्ने भयले... |
महान्यायाधिवक्ताको कार्यालय भवनको गुणस्तर अनुगमन गर्न अख्तियार छिरेपछि….. काठमाडौं । गुणस्तरको विषयमा गुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग महान्यायाधिवक्ताको कार्यालय छिरेको छ ।
रामशाह पथमा रहेको भवनमा आयोगले गुणस्तरको अनुगमन गरेको हो । रामशाह पथमा रहेको भवनको गुणस्तरको विषयमा गुनासो गरेपछि अख्तियारकी आयुक्त ड... |
त्रिविको भर्नासम्बन्धी अत्यन्तै जरुरी सूचना प्रकाशित त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले भर्ना सम्बन्धी सूचना प्रकाशित गरेको छ ।
त्रिविले एक सूचना जारी गर्दै भनेको छ, ‘यस अध्ययन संस्थानअन्तर्गत शैक्षिक वर्ष २०७७÷७८ को लागि पक्लिहवा क्याम्पसमा सञ्चालन हुने पशु चिकित्सा स्नातक तहको श... |
जंगी अड्डाबाट औपचारिक रुपमै बिदा भए प्रधानसेनापति पूर्णचन्द्र थापा काठमाडौं । सैनिक सेवामा चार दशक बिताएर प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबारदेखि अवकास लिएका छन्। उनको सेवा अवधि अझै एक महिना बाँकी भए पनि नेपाली सेनाको नियमअनुसार उनी हिजैदेखि बिदामा बस्न लागेका हुन्।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २६ गत... |
सेनामा यी हुन रथी दुई दावेदार काठमाडौं । सरकारले यही भदौ २४ गतेबाट सेनाको प्रधानसेनापतिमा प्रभुराम शर्मालाई नियुक्त गर्ने निर्णय गरिसकेपछि शर्माद्धारा औपचारिक रुपमा सेनाको कमाण्ड सम्हाल्नेछन् ।
हाल अनडफ मिसनमा फोर्स कमाण्डरका रुपमा कार्यरत सेनाका बलाध्यक्षरथी ईश्वर हमालले आगामी असोज २६ मा अवकास पाएसंगै सेनामा अर्को रथी... |
नासुको अन्तर्वार्ता स्थगित काठमाडौं । यही भदौ २१ गतेदेखि अन्तर्वार्ता हुन बाँकी सम्पूर्ण परीक्षा लोकसेवा आयोगले अनिश्चितकालीन स्थगित गरेको छ । आइतबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
आयोग(अध्यक्ष स्तर)को निर्णयले धनकुटा, जलेश्वर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र दिपायलबाट आर्... |
अति गरिब विपन्न २०७ परिवारलाई खाद्य राहत सामग्री वितरण काठमाडौं। कोभिड–१९ का कारण रोजगार गुमाएका व्यक्तीहरुलाई विभिन्न संघसंस्थाहरु द्धारा राहत सामग्री वितरण गरिएको छ ।
कञ्चपुरका अति गरिब विपन्न मुक्त हलिया र भूमिहीन २०७ परिवारलाई आज खाद्य राहत सामग्री वितरण गरिएको हो ।राष्ट्रिय हलिया मुक्ति सामाज, आईसीआरडी र डब्लूएचओ... |
चाडपर्वका लागि सुपथ पसल १ असोज देखि काठमाडौं। जब चाडपर्व नजिकिन्छ त्यस पछि सुरु हुन्छ व्यापारीहरुको कालो बजारी आतकं । यसैलाई मध्यनजर गर्दै सरकारले संयुक्त बजार अनुगमनलाई प्रभावकारी बनाउने भएको छ ।
मुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा आइतबार बसेको केन्द्रिय अनुगमन तथा मूल्याङ्कन समितिको ५७ औ बैठकले नजिकिदै गरेको नेपा... |
एमसीसीको विरोधमा २२ दलको प्रदर्शन काठमाडौं। एमसीसी सम्झौता संसदबाट अनुमोदनको तयारी भइरहेको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी २२ दलीय संगठनले भदौ २३ गते राजधानीको माइतीघर मण्डलामा एमसीसी खारेजी आन्दोलनको ब्यानरमा संयुक्त बिरोध प्रदर्शन गर्ने घोषणा गरिएको हो ।
प्रदर्शन मण्डलाबाट र्याली रजुलुससहित नयाँ बानेश्वरमा प... |
काठमाडौंका विभिन्न लाइन्स क्लवहरुद्धारा विद्यालयमा सहयोग काठमाडौं। आइतबार काठमाडौंका विभिन्न लाइन्स क्लबहरुले संयुक्त रुपमा काभ्रेको पाँचखाल स्थित श्री राधाकृष्ण आधारभुत विद्यालयका विद्यार्थीहरुलाई पोशाक सहयोग गरेको छ ।
लायन्स क्लब अफ काठमाडौं यूनाईटेड ब्राईट,लायन्स क्लब अफ काठमाडौं ब्राईट फ्युचर ,लायन्स क्लब अफ काठमाड... |
गुरु भट्टराई राख्ने, निरञ्जन कुमार झा हटाउने ! काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडअन्तर्गत कानुन विपरीत राखिएका १५१ कर्मचारी हटाइएका छन्।
रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक गुरू भट्टराईले कानुन विपरीत ज्यालादारीमा राखेका कर्मचारीहरु हटाइएका हुन्। कम्पनीले ती कर्मचारीहरुलाई हाजिर नगर्न निर्देशन दिइसकेको छ। नेपाल रेलवे क... |
पशुपतिनाथ मन्दिर असोज १ देखि खुल्ने, स्वास्थ्य मापदण्डको पालना अनिवार्य काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले केही दिनभित्रमै विश्वभरका हिन्दूहरुको आराध्यदेव भगवान पशुपतिनाथको मन्दिर पूजाआजाका लागि खुल्ला गर्ने भएको छ ।
पशुपति क्षेत्र विकास कोषले स्वास्थ्य मापदण्ड पूरा गरी भक्तजनका लागि मन्दिर खोल्ने निर्णय गरेको हो । ... |
राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन प्रस्तुत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई आयोगका वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
भाषा आयोगका अध्यक्ष लवदेव अवस्थी र राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आज आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छुट्टाछुट्टै पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
त्यसैगरि भाषा आ... |
‘उपाय सिटी कार्गो’ले डिजिटल ढुवानी सेवा सुरु गर्दै काठमाडौं । ‘उपाय सिटी कार्गो’ले युकेएड स्किल्स फर एम्प्लोय्मेन्ट प्रोग्राम सीपको साझेदारीमा काठमाडौं उपत्यकामा डिजिटल दुई पाङ्ग्रे ढुवानी सेवा सुरु गर्ने भएको छ । शनिबार आयोजित एक कार्यक्रममार्फत ‘दुई पाङ्ग्रे ढुवानीको भविष्य’ योजनाबारे कार्गोले जानकारी गराएको थियो ।
क... |
बाँके प्रहरीले बरामद गरेको ४ किलो सुन नेपालगन्जका व्यापारीको, जुत्ताको तलुवामा सुन बाेक्हनेरू भरिया मात्रै काठमाडौं । शुक्रबार दिउँसो बाँके प्रहरीले नेपालगन्ज विमानस्थलबाट चार किलो २१.४९ ग्राम सुनसहित दुई जनालाई पक्राउ गर्यो। सुनसहित पक्राउ पर्नेहरू काठमाडौंबाट श्री एयरलाइन्सको जहाजमा नेपालगन्ज गएका थिए ।
बाँके प्रहरी... |
लागूऔषधसहित दुई भारतीय पक्राउ सर्लाही । सर्लाही मलंगवास्थित नेपाल–भारत सीमानाकाबाट अवैध लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
शुक्रबार दिउँसो सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको टोलीले अवैध लागूऔषध वीनरिक्ससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको सीतामणी जिल्ला थानारुनी सहिदपुर ग... |
विश्वकप छनोट : ब्राजिलको लगातार सातौं जित काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा ब्राजिलले लगातार सातौं जित निकालेको छ।
शुक्रबार बिहान भएको खेलमा कोपा अमेरिकी उपविजेता ब्राजिलले चिलीलाई १–० गोल अन्तरले पराजित गर्दै शतप्रतिशत जित निकालेको हो।
ब्राजिलको जितमा एभर्टन रिबिरोले निर्णायक गोल गरे । उनल... |
यादव राजनीतिले प्रदेश २ मा नयाँ समिकरण बन्ने सङ्केत नेपालमा जातिय राजनीतिले पटक पटक मलजल हुने अवसर पाउने गरेको छ । पछिल्लो पटक प्रदेश नं. २ मा जनता समाजवादी पार्टी विभाजित भएर महन्थ ठाकुरको नेतृत्वमा बनेको लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा निर्वाचन आयोगको कार्यालयमा बुधवार सनाखत गर्न जाने प्रदेश सांसद ११ मध्ये कोही... |
एनआरएनएका आचार्यद्वारा गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनुपर्नेमा जोड काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रीय सल्लाहकार कुल आचार्यले संविधानमै व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा भएको पत्रकार भेटघाट कार्यक्रममा आचार्यले गैरकानुनी रुपमा नेपालको ... |
सभामुख सापकोटाविरुद्ध १० वर्ष पुरानो मुद्दामा आजका लागि पेसी ताेकियाे काठमाडौं। सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप लागेका सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा आजका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतले सापकोटाविरुद्धको मुद्दा साप्ताहिक पेसी सूचीमा संवैधानिक इजलासमा पहिलो नम्बर... |
कांग्रेसका केन्द्रीय सदस्यहरुले वडाबाटै प्रतिनिधि बन्नु पर्ने : १५ औं महाधिवेशनमा ६५ बर्ष कटेकाले उम्मेदवार हुन नपाउने व्यवस्था गर्न दवाव धनकुटा । भेडेटारमा मंगलवार सम्पन्न भएको १ नम्वर प्रदेशका नेपाली कांग्रेसका जिल्ला सचिवहरुको प्रदेश स्तरीय दुईदिने भेलाले १५ औं महाधिवेशनबाट ६५ बर्ष काटेका नेतालाई कुनै पदमा उम्मेदवा... |
लण्डनमा नेपालीद्वारा गुम्बा स्थापना काठमाडौं । लण्डन शहरको दक्षिण पूर्वमा रहेका बुद्ध धर्म अनुयायी नेपालीले गुम्बा स्थापना गरेका छन् । डायमण्ड बुद्धिष्ट सेन्टर नामक संस्थाको पहलमा बनेको उक्त गुम्बाको क्षेत्रफल १ हजार ६ सय ६८ स्क्वायर फीट रहेको सेन्टरका अध्यक्ष सुमलकुमार गुरुङले बताए ।
कूल दुई लाख ८३ हजार ५ सय पाउण्डमा ... |
फाइजर खोप लगाएपछि न्यूजील्यान्डमा एक महिलाको मृत्यु बीबीसी । न्यूजील्यान्डमा फाइजरको कोभिड खोप लिएपछि एक महिलाको मृत्यु भएको विवरण आएको छ। उक्त घटनालाई फाइजर कोभिड खोपसँग सम्बन्धित पहिलो मृत्यु मानिएको छ।
एउटा स्वतन्त्र खोप सुरक्षा अनुगमन समूहले सम्भवतः फाइजर खोपका मायोकार्डाइटिस अर्थात् मुटुको मांसपेशीको सुजन भएर ती म... |
वर्षाले तातोपानी नाका ठप्पजस्तै, दैनिक दुई कन्टेनर मात्र भित्रिन्छन् सिन्धुपाल्चोक । दुई महिनायता तातोपानी भन्सार नाका अनियमित बनेको छ। अत्यधिक वर्षासँगै पहिरोले सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने लिपिङ मोटरबेल पुल र कोदारी राजमार्गकोे लार्चा-कोदारी बजार क्षेत्रको सडक भासिँदा असारबाट नाका ठप्पजस्तै बनेको हो।
सडकअवरुद्... |
श्रीकृष्ण जन्माष्टमी : कृष्ण जन्मको कारण अधर्मको नाश गर्न र धर्मको रक्षा हाे हाम्रो हिन्दु वैदिक परम्परा अनुसार विभिन्न धार्मिक चाडपर्वहरू मध्ये श्रीकृष्णजन्माष्टमी पर्व पनि एक धार्मिक पर्वको रूपमा मानिदै आएको छ। विशेष गरी भाद्रकृष्ण अष्टमी तिथिलाई कृष्ण जन्माष्टमी भनिन्छ।
भगवान श्रीकृष्णको प्राकट्य यसै दिनमा भएको मान... |
दुर्गमको सहारा हवाइ उद्धार : अछामका ११ गर्भवतीको निःशुल्क हवाइ उद्धार अछाम । ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत अछामका ११ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाइ उद्धार गरिएको छ।
दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाइ उद्धारसम्बन्धी कार्यविधि अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरि... |
लगातारकाे झरीले काठमाडाैंकाे जनजीवन प्रभावित (फाेटाेफिचर) काठमाडाैं। गत हप्ताकाे सुरुवातीबाटै वर्षा भए पनि १० भदौदेखि अबिरल वर्षा हुँदा तराईका विभिन्न जिल्लामा बाढी आएको छ। पूर्वपश्चिम राजमार्गका विभिन्न पुल भासिँदा यातायात पनि प्रभावित बनेका छन्। पहाडमा पहिराे खसेकाे छ।
जेठ अन्तिमबाट सुरु भएको मनसुनपछिको बाढीपहिरोमा ... |
उपेन्द्र महतो र एनआरएनएलाई सगुनको धन्यवाद (भिडियोसहित) वाशिंटन डिसी । गैरआवासीय नेपालीहरुको लगानी रहेको उदाउँदो समाजिक सञ्जाल एप सगुनले गैरआवासीय नेपाली संघ (एनआरएन) लाई धन्यवाद दिएको छ । सगुनले आफ्नो यात्रालाई सहज बनाइने र साथ दिने धेरै प्रिय पात्र रहेको उल्लेख गर्दै गैर आवासीय नेपाली संघका स्थापनाकालदेखिका पदाधिकारी ... |
महोत्तरीमा बाढीको बितन्डा, हेर्दाहेर्दै उर्वर भूमि बगरमा परीणत महाेत्तरी । आधा बर्खा सकिएसँगै महोत्तरी बर्दिबासका विनोद पौडेललाई अब बाढी आउँदैन लागेकाे थियाे। तर १० भदाै यता अविरल वर्षा हुन थालेपछि उनलाई रातभरी निन्द्रा नै लाग्दैन।
उनी रातु नदी पुग्छन्, नदीले खेत कटान गरिरहेकाे हेर्न विवश छन्। उनका अनुसार रातु नदीले उन... |
अवरुद्ध बुटवल-नारायणगढ सडक अझै सूचारु भएन बुटवल । अविरल बर्षापछि आएको बाढीले सडकको पुल भत्किँदा अवरुद्ध बुटवल-नारायणगढ सडकखण्ड खुल्न अझै खुल्न सकेको छैन। बुटवल-नारायणगढ सडकका ठाउँठाउँमा पुल, कल्भर्ट भत्किएपछि सडक अवरुद्ध भएको हो। तर, भत्किएका, भासिँएका पुलको मर्मत गर्न केही समय लाग्ने भएकाले तत्कालै सडक सुचारु नहुने जन... |
दिनदहाडै अमेरिकाको ओहायोमा यसरी लुटियो नारायणको सुन पसल (लुट्दै गरेको भिडियोसहित) वासिंगटन डिसी। उनका ग्राहक प्रायजसो नेपाली भाषी नै हुन्थे, नेपालीहरु आउँथे, आफूलाई चाहिएको सामान किनेर लैजान्थे, यी वाहेक फाट्ट फुट्टमात्र अरु मानिसहरु उनको पसलमा पुग्थे।
तर, त्यसदिन अचम्म भयो, टाउकोमा फेटा बाँधेका चारवटी महिला र एशियन मू... |
गण्डकी प्रदेशमा अर्बपति मन्त्री पोखरा। गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसअनुसार गण्डकीमा अर्बपति मन्त्रीसमेत देखिएका छन् ।
कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारमा ११ मन्त्री छन् । तीमध्ये मुख्यमन्त्री पोखरेलसहित नौ मन्त्रीले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को क... |
एनआरएनए आइसीसीको चुनावी रौनक, अध्यक्ष र उपाध्यक्ष पदमा क-कसकाे दाबी? काठमाडौं । विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १०औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन अक्टोबर २३–२५, २०२१ मा हुने भएको छ।
त्यसका लागि संघका अध्यक्ष कुमार पन्तको संयोजकत्वमा महाधिवेशन आयोजक समित... |
नेकपा एमाले भित्र आएको विवाद प्रदेश नं १ मा पस्यो पछिल्लो समय नेकपा एमालेभित्र केपीशर्मा ओली र माधवकुमार नेपाललाई जसरी पनि मिलाउने पक्षमा लागेका एमालेका दोस्रो पुस्ताका नेताहरुको दौडधुप बढेको छ । यसको पछिल्लो उदाहरण भदौ ४ गते एमालेको केन्द्रिय कमिटी सदस्य तथा सांसदहरु समेत ५७ जनाको काठमाडौंमा भएको सहभागिता र सहमतिमा भए... |
कोरोनाको कहरः नीलबाराही नाच राति मात्र सञ्चालन भक्तपुर । मध्यपुरथिमि नगरपालिका–८ र ९ बाडेमा प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयादेखि पञ्चमीसम्म तीन दिन चार रातसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध लिच्छवीकालीन परम्परागत द्यो प्याँख अर्थात् नीलबाराही नाच यस वर्ष राति मात्रै सञ्चालन हुने भएको छ।
दैवी शक्तिमा विश्वास रा... |
रूकुम पूर्वकाे आठ हजार हेक्टरमा सिँचाइ सुविधा रुकुम (पूर्व) । जिल्लामा विस्तारै सिँचाइ सुविधाको पहुँच बढ्दै जान थालेको छ। आकाशे पानीका भरमा खेती गर्दै आएका जिल्लाका कृषक पछिल्लो सिँचाइ सुविधाबाट लाभान्वित भएका छन्। केही समयअघिसम्म जिल्लामा सिँचाइका आयोजना थिएनन्। जिल्लामा कूल क्षेत्रफलको २० हजार २६५ हेक्टर खेतीयोग्य छ।... |
आक्रमणमा परी नाइजरमा ३७ जना मारिए नाइजर । नाइजरमा भएको आक्रमणको घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ ।
मृत्यु भएकामध्ये २३ जना बालबालिका रहेका छन् भने चार महिला रहेको अधिकारीहरुले जानकारी दिएका छन् । घटना देशको तिल्लाबेरी क्षेत्रमा सोमबार भएको पनि उनीहरुले बताएका छन् ।
बालबालिकासहित माथि भएको आग्रमणप्रति संयुक्त र... |
इटहरीका गाउँ गाउँमा कालोपत्रे सडक (फोटोफिचर) इटहरी । इटहरी उपमहानगरपालिमा चार वर्षको अवधिमा १ सय ५ किलोमिटर बाटो कालोपत्रे भएको छ । उपमहानगर भएपछिका जनप्रतिनिधिको कार्यकाल एक बर्ष वाँकी रहदा १ सय ५ किलोमिटर बाटो कालोपत्रे सम्पन्न भएका हुन् । इटहरी उपमहानगरपालिकाका बरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार अबको एक बर्षमा अर... |
नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले लिइन् पद तथा गोपनियताको सपथ काठमाडौं । बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन्।
निवर्तमान मुख्यमन्त्री पौडेलले राजीनामा दिएपछि एमाले उपाध्यक्षसमेत रहेका नेतृ शाक्य नयाँ मुख्यमन्त्री चयन भएकी हुन् । प्रदेशको संसदीय दलको न... |
साफ च्याम्पियनसिपमा नेपालको पहिलो प्रतिद्वन्दी माल्दिभ्स काठमाडौं । माल्दिभ्समा आयोजना हुने १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार खेल तालिका सार्वजनिक गरेको हो । पाँच राष्ट्र सहभागी साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ सम्म आयोजना हुनेछ ।
नेपा... |
एसियन कप छनोट : नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने काठमाडौं । एसियाली फुटबल महासङ्घ (एएफसी) महिला एसियन कप, २०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार छनोटको समूह ‘एफ’ मा रहेको नेपालले फिलिपिन्ससँगको खेल आगामी असोज २ गते उज्वेकिस्तानमा खेल्ने तय भए... |
कर्णालीमा लागुऔषध र मदिरा समस्या कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजिपी) गणेशबहादुर ऐरले कर्णालीको ठूलो समस्या लागुऔषध र मदिरा भएको बताएका छन्।
भारतसँग सीमा नजोडिए पनि कर्णालीमा लागुऔषध समस्या अधिकतम देखिएको प्रहरी नायब महानिरीक्षक ऐरले जनाए। यो दुव्र्यसनीले य... |
कांग्रेस महाधिवेशन मंसिरसम्म गर्न संस्थापन पक्षको अडान काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक शनिबार पूनः बस्नेगरी सकिएको छ । शुक्रबार बसकाे बैठकमा महाधिवेशनको मितिबारे नेताहरूबीच छलफल भएको छ । यसअघि सार्वजनिक कार्यतालिकाअनुसार भदौ १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन गर्ने भने पनि तल्ला तहका अधिवेशन कार्... |
राप्रपा अध्यक्ष थापाको कृतिः ‘कर्णेल छत्रबहादुर थापा एकपटकको सैनिक जीवनभरको सैनिक’ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको कृति ‘कर्णेल छत्रबहादुर थापा एक पटकको सैनिक जीवनभरको सैनिक’ लोकार्पण गरिएको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले छत्रबहादुर थापा स्मृति ट्रष्टको वार्षिकोत्सवका असरमा आज यहाँ आय... |
लुम्बिनीका मुख्यमन्त्री केसीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुल प्रसाद केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई सपथग्रहण गराएका हुन् ।
नेकपा माओवादीका संसदीय दलका नेता केसीलाई प्रदेश प्रमुख शेरचनले नेपालको संविधान २०७२ को धा... |
लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने रुपन्देही । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा रहेर काम गरेका कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
आज राजीनामा दिनुअघि मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्वको मन्त्रिपरिषद् बैठकले आइसोलेसन अस्पतालको अस्थायी दरबन्दी... |
उपत्यकाभित्र निषेधाज्ञामा कडाई, राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी चलाउन नपाइने काठमाडौं। कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकाभित्र राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने भएको छ। आज बसेको उपत्यकाभित्रका तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले राति ८ बजेपछि सवारीलाई रोक लगाउने निर्... |
दुई दिनदेखि प्रसव व्यथा लागेकी महिलाको हेलिकप्टरबाट उद्धार गोरखा। उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३, स्थित सिर्दिबास फिलिमकी एक गर्भवतीको हेलिकप्टरबाट आज उद्धार गरिएको छ। दुई दिनदेखि प्रसव व्यथा लागेकी २५ वर्षीय छिरिङ डोल्मा गुरुङको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। नेपाली सेनाको हेलिकप्टरबाट गुरुङको उद्धार गरी सुत... |
बेनीमा आगलागी, दुई पसलमा क्षति गलेश्वर। म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट भएका छन्। बेनी नगरपालिका–८ स्थित न्यूरोडमा अवस्थित रघुगङ्गा डेरी र नयन स्टोर्समा आजविहान आगलागी भएको हो। आगलागीबाट मानवीय क्षति भएको छैन।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र स्थानीयवासीका सहयोगमा ... |
एचआईडिसीएलको हकप्रदमा आवेदन दिने म्याद थप, भदाै ८ सम्म आवेदन दिन मिल्ने काठमाडौं। हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) ले निष्काशन गरेको हकप्रदमा आवेदन दिने समय १५ दिन थप भएको छ। कोरोना महामारीको कारण देखाउँदै बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले हकप्रद भर्ने म्याद १५ दिन थप गरिएको ... |
तुइन प्रकरण : ड्रोनका सहायतामा धामीको शव खोज्ने तयारी दार्चुला। सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको शव खोजी जारी राखेका छन्। नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन्।
यही साउन १५ गते तुइनबाट नदी तर्नेक्रममा उनी बेपत्ता भएका थिए। सुरक्षा... |
संवैधानिक परिषद सम्बन्धी रिटमा सर्वोच्चलाई प्रधानन्यायाधीश राणाको जवाफः नियुक्ति सिफारिस संविधानसम्मत काठमाडौं। गत मंसिरको अन्तिममा तत्कालिन ओली सरकारले संवैधानिक परिषद सम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेपछि बसेको संवैधानिक परिषदको बैठकले गरेका नियुक्ति सिफारिसमा सहभागी रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सो... |
जनताका पिरमर्का बुझेर काम गर्छु : मुख्यमन्त्री पोखरेल नवलपुर। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पर्यटन र कृषि नै प्रदेश समृद्धिको आधार रहेको बताएका छन्।
उनले पर्यटन र कृषिलाई सँगै लैजान झ्यालबास–डेढगाउँ सडकलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको बताए। प्रदेशको दक्षिणी सीमानाका त्रिवेणी र उत्तरी ... |
ह्वात्तै घट्यो सुनको मूल्य काठमाडौं। साताको पहिलो दिन आइतवार सुनको मूल्य ह्वात्तै घटेको छ। आइतबार सुन तोलामा १५ सय रुपैयाँले घटेर प्रति तोला ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस दिन तेजावी सुनको मूल्य प्रति तोला ८९ हजार ५ स... |
वार कि पार भनिएको माधव समूहको बैठकले किन गरेन ठोस निर्णय ? काठकमडौं। निर्णायक भनिएको नेकपा एमाले माधव नेपाल समूहको केन्द्रीय कमिटि बैठक दुई दिन चलेर शुक्रबार सकिएको छ। बुद्धनगरको एक पार्टी प्यालेसमा सम्पन्न बैठक दुई दिन चलेर निष्कर्षविहीन हुँदै सकिएको छ। वार कि पारको रुपमा हेरिएको बैठकले ठोस निर्णय निकाल्न सकेन। पार्टी... |
आज साउन २२ गते शुक्रबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल आज वि.सं.२०७८ साल साउन २२ गते, शुक्रबार । सन् २०२१ अगस्त ६ तारिख। नेपाल संवत् ११४१ । दक्षिणायन। वर्षा ऋतु । साउन कृष्ण पक्ष। त्रयाेदशी तिथी । चन्द्रमा कर्कट राशीमा। काठमाडौंमा सूर्योदय बिहान ५ः१२ र सूर्यास्त बेलुकी ७:२ मिनेटमा।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,... |
राजस्व छली गरेको अभियोगमा मुद्दा काठमाडौं । राजस्व अनुसन्धान विभागले मोबाइल पसलबाट राजस्व छली गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका–९ रुपन्देहीका विष्णु ज्ञवालीविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेको छ । विभागका अनुसार एभरेष्ट मोबाइल सेन्टरका सञ्चालक ज्ञवालीले फर्ममा रहेका मोबाइलजन्य मालवस्तुको भौतिक गणना गर्दा... |
लुम्बिनीमा सरकार परिवर्तनको दौडधुप रुपन्देही । लुम्बिनी प्रदेशमा सरकार परिवर्तनका लागि विपक्षी दलहरुको दौडधुप शुरु भएको छ। यहाँका विपक्षी दलले वर्तमान सरकार अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया थालेका हुन्। बहुमतको सरकार गठनको माग गर्दै ध्यानाकर्षण गराएका विपक्षी गठबन्धनले सोमबार पुनः संविधानको धारा १६८ को २... |
२३ लाख ५० हजार जरिवाना भएपछि फरार श्रेष्ठ पक्राउ काठमाडौं । नेपाल प्रहरीले रु २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत तुलसीपुर नेपालगञ्जले रु २३ लाख ५० हजार जरिवाना गरेपछि फरार रहेका बाँके नेपालगञ्ज उपमहानरपालि... |
सिन्धुुपाल्चोक घटनाबारे गृहमन्त्रीद्वारा संसदलाई जानकारी काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची, ईन्द्रावती, याङ्ग्री र लार्के नदीमा गत असार १ गतेको बाढीमा परी पाँच जनाको मृत्यु हुनाका साथै २० जना बेपत्ता भएको जानकारी दिएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा उनले बाढीपहिरोमा परी छ जना घाइते भएका र ३३८ घर पूर्ण रुप... |
साझा कार्यक्रमलाई अन्तिम रुप दिन बालुवाटारमा कार्यदलकाे बैठक काठमाडौं। सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्तारुढ दलका नेताहरू सहभागी कार्यदलको बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटार जारी बैठकमासरकारका प्राथमिकतालाई अन्तिम रूप दिनेबारे पनि छलफल भइरहेको जनाइएको छ।
कार्यदलमा कांग्रेस महामन्त्री पूर... |
मौज्दात सकिएपछि महानगरको खोप अभियान स्थगित काठमाडौं । काठमाडौं महानगरपालिकाले खोप अभियान स्थगित गरेको छ। मौज्दात गरिएको कोभिडविरुद्ध लगाइने खोप काठमाडौँ महानगरपालिकामा सकिएपछि खोप कार्यक्रम स्थगित गरिएको शहरी स्वास्थ्य विभाग प्रमुख हरि बहादुर कुँवरले जानकारी दिए।
कुँवरले सूचना जारी गर्दै १४ गतेदेखि १७ गतेसम्म ४५ वर्ष उ... |
अदुवाखेतीबाट आम्दानी बढ्दै सुदूरपश्चिम । कैलाली र डोटीको सीमावर्ती क्षेत्रका किसान आफ्नो कृषिउपज अदुवाखेती गर्दा भएको आम्दानीबाट उत्साहित देखिएका छन्।
कैलालीको चुरे गाउँपालिकाका हिक्मतसिंह भाटले अदुवाखेतीबाट अम्दानी बढ्दै जाँदा किसान उत्साहित भएका बताए। उनले भने, “आफ्नै माटोमा मेहनत गर्ने हो भने विदेशमा गरिने जतिको कमा... |
३३ किलो सुन काण्डका फरार अभियुक्त पक्राउ काठमाडौं। प्रहरीले ३३ किलो सुन काण्डमा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। प्रहरीले काठमाडौंको गौशाला क्षेत्रबाट ‘भोजे मामा’का नामले चिनिने भोजराज भण्डारीलाई पक्राउ गरेको हो।
मोरङको गौरादह नगरपालिका ८ का भण्डारी दुबईबाट तस्करी गरेर ल्याइएको ३३ किलो सुन काण्डका एक अभियुक्त ... |
मिडिया एक्सन नेपालको प्रतिवेदन सार्वजनिक काठमाडौं। मिडिया एक्सन नेपालले ‘नेपालमा मिडियाः पत्रकार सुरक्षा, मिडिया दिगोपना तथा लैङ्गिक समावेशीकरण’ विषयक प्रतिवेदन सार्वजनिक गरेको छ। संस्थाले शुक्रबार प्रतिवेदन सार्वजनिक गर्दै नेपाली मिडियालाई दिगो, व्यावसायिक र जवाफदेही बनाउन सबै सरकारी तथा गैर–सरकारी निकाय र सञ्चारगृहहर... |
इजरायल राेजगारी : ‘हिब्रु भाषा त आउँछ, तर सोर्सफोर्समा मान्छे सेलेक्ट गर्छ भन्ने सुनेको छु’ काठमाडौं। वैदेशिक रोजगार विभागमा बुधबार भेटिएकी सप्तरीकी इन्दिरा दाहाल इजरायल रोजगारीबारे बुझ्न त्यहाँ पुगेकी रहेछिन्। उनले पहिलादेखि नै इजरायल जान इच्छुक भएकाले चार वर्ष अगाडि धेरै मेहनत गरेर हिब्रु भाषा पढेकी रहेछिन्। किन आउनु... |
श्रीलंकाविरुद्ध भारतको लज्जास्पद ब्याटिङ काठमाडौं । श्रीलंकाविरुद्ध तेस्रो तथा अन्तिम टी२० खेल खेलिरहेको भारतले लज्जास्पद ब्याटिङ गरेको छ । कोलम्बोमा जारी खेलमा भारतले श्रीलंकालाई मात्र ८२ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ रोजेको भारतले २० ओभरमा ८ विकेट गुमाएर मात्र ८१ रन बनायो । त्यसका लागि कुलदिप यादवले सर्वाधिक... |
धार्मिक ग्रन्थकै नाममा ठगी, दुईजना पक्राउ काठमाडौं। बहुमूल्य धार्मिक ग्रन्थ भन्दै ठगी गर्न खोज्ने दुई जना पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बौद्ध धर्मको पुरातात्विक धार्मिक महत्वको बहुमूल्य धर्मग्रन्थ भन्दै ठगी गर्न खोज्ने सप्तरी राजविराज नगरपालिका वडा नम्बर ३ का ४७ वर्षीय प्रशान्तप्रताप सिंह र द... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.